सबै आरोपको जवाफ दिँदै देवी प्रतिभाले छाडिन् नेपाल Devi Pratibha ji, pashupathinath Kotihom

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • #devipratibha #devipratibhajilivekatha #devipratibhaji
    .
    .....................................................................
    Ekata TV Nepal Official RUclips Channel
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    This RUclips channel is about Latest compact news & information we published everyday as possible.
    Embedding to a website is allowed.
    Ekata News Pvt. ltd.
    Suchana Bibhag registration number : 3258-2078/079
    Website : ekataonline.com
    Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
    Contact : 9841668405, 9823482929
    #drsurendrakc
    #hemantasedhai
    #rabilamichhane
    #balenshah
    #drdixit
    #drkc
    #ekatatv
    #drvijaymishra
    #bishnubhattarai
    #durgaprasai
    #balen
    #harkasampang
    #ekatatvnepal

Комментарии • 177

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 2 месяца назад +26

    महिला र पुरुष दुबैको सम्मान गर्नु पर्छ सम्बन्ध विच्छेद गर्नको लागि सम्बन्ध जोडेको होइन भनेको चाहिँ बिर्सनु भयो ?

  • @Zul-ye2mq
    @Zul-ye2mq 2 месяца назад +16

    नेपाल नेपालीको बुद्धि कहिले आउने आफू पनि गर्न सक्दैन अरूले गरेको पनि रिस गर्छ। जलेर मर्छ

    • @sanjogsubedi1413
      @sanjogsubedi1413 2 месяца назад

      Harey vagwan Nepali haru sojo nai Hunxa akha agadi Ramro dekhe paxi biswas garihalxa
      Parda paxadi ko bujhdianan

  • @devi7570
    @devi7570 2 месяца назад +25

    पुरुष पर्दान देशमा नारी अगाडि बडेको देख्न नसकेर सानुसानु कुरामा बिबाद लयाउने ? नेपाली छोरीले आज नेपालको नाम राखिन भनेर गर्व गर्नुस न

    • @shekharbudhathoki2039
      @shekharbudhathoki2039 2 месяца назад

      ठिक भन्नू भयो

    • @jpsharma5051
      @jpsharma5051 2 месяца назад

      एक नारीले नारी जातीलाई सधै पुरुषको दासी भएर रुदै जीवन बिताउ भनेर सिकाउदै हिड्नु घोर अपराध हो ।पैसाको लागि अन्याय गर्दै हिड्न मिल्छ?

  • @BimalaGurung-m5t
    @BimalaGurung-m5t 2 месяца назад

    Radhe Radhe 🙏🙏

  • @BaldevBhatt06
    @BaldevBhatt06 2 месяца назад

    नैतिक शिक्षा को अभाव मा शिस्टाचारका धेरैका धेरै सन्देस बिबादास्पद हुन सक्छन् , राधेराधे

  • @SanuXettr
    @SanuXettr 2 месяца назад

    Radhe radhe🙏🙏

  • @Nm-xr9fb
    @Nm-xr9fb 2 месяца назад +1

    ❤ भारतमा धर्म गुरूहरूलाई धेरै ठुलो सुरक्षा दिएको हुन्छ यसलाई अन्नेथा नलिनु राम्रो होला ।

  • @aserdimobile3149
    @aserdimobile3149 2 месяца назад +13

    गरिब र दुखिलाई सहयोग गर्नु होस् ठुलो धर्म हुन्छ |||

  • @devilsahi2431
    @devilsahi2431 2 месяца назад +8

    यो पत्रकार ले आफ्नो छोरी बहिनी माथी कस्तो प्रश्न सोधेको हो ? के तिमीहरु संग लुटेर लिएको होर ? स्वेच्छा ले दान गरेको हो तर पछि नेपालनै फर्कनु पर्छ प्रतिभा बहिनी धन्यवाद । नगदको कुरा आमन्त्रण गर्ने समितिको कुरा हो ।

    • @BishnuMaya-f9h
      @BishnuMaya-f9h 2 месяца назад

      हेानि फेरि नेपाल नफर्क भनेर हेला गरे पापि हरु ले

  • @ikcirista9924
    @ikcirista9924 2 месяца назад +28

    ए विरोध गर्ने कुकरहरूले चर्पीको गुहू खाओ न हो ।

    • @sanjogsubedi1413
      @sanjogsubedi1413 2 месяца назад

      Haha reality Tha paunu vo vane afai birodh garnu Hunxa
      You don’t even know what’s going on behind the show.

    • @Xelon11
      @Xelon11 2 месяца назад

      मान्छे कसरी देवी हुन सक्छ 😅😅😅😅😅😅

  • @indiraacharya1033
    @indiraacharya1033 2 месяца назад +1

    नारी पुरुष दुैवैले एक अर्कालाई सम्मान गर्नुभयो भने त सबैकाे परिवारको कल्याण हुन्छ ।

  • @BaldevBhatt06
    @BaldevBhatt06 2 месяца назад

    याहा धर्म बिरोधिको बाटो मा लागेका हरुको हस्तक्षेप पनि कुनैन कुनै निहुखोजेर अर्को लाई हैरान गर्नु पनि नेपालको संस्कार नै भए जस्तो लाग्छ ,सकारात्मक कुराकती आए किन चर्चा हुदैन अचम्म लाग्छ ,नेपालकी बिभुतीहरुलाइ सुधार गर्दै बिश्वब्यापी होउन ,यस्ता कलिला छोरीहरुमाथी मरीमेटी लाग्नु भन्दा सुझाव सल्लाह दिदा नि हुन्छ,तर कोटि होममा होम कहिले देखि हुन्छ सो को पनि प्रसारण हेर्ने अबसरको प्रतीक्षा मा छौ त्यसपछि का प्रति कृया आउन सक्छन्
    जय श्री राम भगवान पशुपति नाथले हामी सबैको कल्याण गरून् बाचिकाको उज्ज्वल भबिस्यको शुभकामना

  • @BhaktarajThapa-w7t
    @BhaktarajThapa-w7t 2 месяца назад

    जवाफ दिने जरुरी छैन माताहरुले ।

  • @chhabilalThapa-f7d
    @chhabilalThapa-f7d 2 месяца назад

    बिरोध गर्नु नै छ भने त्यो संसद भबन जाउ न यार के धार्मिक कार्यमा औंला उठाउछौ नालायकहरु

  • @rosilakadel7345
    @rosilakadel7345 2 месяца назад +1

    महान चेलि देबि प्रतिभालाई नमन 🙏♥️

  • @samjhanaacharya9083
    @samjhanaacharya9083 2 месяца назад +8

    हाम्री नेपाल कि छोरी आज यो उचाई छुनु हाम्रो लागि गौरवको कुरो हो उकालो लागेपछि खुट्टा तानेर ओराल्न खोज्ने पापिहरु सत्य सच्ची देवि माथि पैसा यतिउती भनेर अन्दाज लगाउने पटमुर्खहरु माहा पाप लाग्छ होस् गर

  • @BishwoNathPaudel-z4h
    @BishwoNathPaudel-z4h 2 месяца назад +1

    देबि जि ले सवाल जबाफ मिठो तरिकाले दिनुभयो बधाइ छ ।

  • @babishrestha252
    @babishrestha252 2 месяца назад +5

    योनेपाल मात छोरी मान्छे अ गि बढेको त देख्नै सकदैन माताजी माराज जीले साह्रै राम्रो कुरा भन्नु

  • @bishnubohara7576
    @bishnubohara7576 2 месяца назад

    प्रतिभा विद्वताको कदर गर्नै पर्छ।सुरक्षाकर्मी विरोध गर्नु जरुरी छैन।तर कथा वाचिका प्रतिभा जस्तो तिक्ष्ण वुद्धि हुँने जस्तो व्यक्तिले झुट क्षणिक हुँन्छ भन्ने कुरा बुझ्नु भएको छैन भन्ने भनेर कसरी ठाँन्ने?

  • @Chandrashrastha
    @Chandrashrastha 2 месяца назад +8

    खै यी माता नेपाली भन्दा भारती धेरै लाग्यो

    • @BishnuPortel-x9c
      @BishnuPortel-x9c 2 месяца назад

      त्यै त भारत बाट आयो के के कुरा गर्यो नेपाल को शान्ति खलब लयो फेरि भारत गयो अनि फेरि के के कुरा सिकाउँछन् नेपाल आयो फेरी हल्ला फैलायो

  • @shankaradhikari2676
    @shankaradhikari2676 2 месяца назад

    देबिजिले भनेको भनाइ राम्रोछ

  • @tarakhadka846
    @tarakhadka846 2 месяца назад +1

    Radhe radhe

  • @khilagurung7140
    @khilagurung7140 2 месяца назад +2

    श्रीमान को अत्याचार सहेर जिन्दगी नर्ग बनाउनु

  • @newsbydilen1712
    @newsbydilen1712 2 месяца назад +2

    जवाफ ठ्याकै नआए पनि उहा प्रती सम्मान छ राधे राधे ॥ by the way उहा लाई अब धेरै आलोचित नगरौ उहाँ ले भागवत कथा मा टेकेर बोल्नु वा भन्नु भाछ so be positive guys

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 месяца назад

    यी पत्रकार होइनन् पत्रुकारहरु हुन् ।

  • @jpsharma5051
    @jpsharma5051 2 месяца назад

    16:14 यस्ता कमाउधन्दामा लागेको मान्छेले के को जवाफ दिन सक्नु? नारी भएर नारिलाई दास भएर बाच भनेर सिकाउनु कहाँ सम्मको अपराध हो? यस्तालाइ नियन्त्रण गर्नुपर्ने देखियो। मुक्तिको लोभमा पारेर मान्छेलाइ पैसामा फसाउने र जीवन बरबाद पार्ने कार्य तु बन्द गर। रिणकर्ज गरेर , बच्चाहरुको भविस्यमा लात हानेर पैसो बुझाएका छन यहाँ।

  • @GyanuDhamala-li1me
    @GyanuDhamala-li1me 2 месяца назад

    ❤❤❤

  • @kamalakarki4695
    @kamalakarki4695 2 месяца назад

    Jai Shree Radha Radha 🙏🙏🌹🌹🙏🙏

  • @harkatamang7676
    @harkatamang7676 2 месяца назад

    आफुले त राम्रो काम गर्न सकेनौ ए अबुज नेपालीहरु हो कि राम्रो काम गर कि राम्रो काम गर्ने लाइ प्रोत्साहन दिन पनि जान । एउटा नेपाली चेलिले राम्रो गरेर नेपालको नाम उच्च राख्नु भएको छ उच्च सम्मान छ नेपाली चेलि देबि प्रतिभा माता प्रति🙏🙏🙏🙏🙏🙏🙏

  • @narayanbhattarai8842
    @narayanbhattarai8842 2 месяца назад

    सबै प्रश्न सोध्ने फेरि युटुबे बुङ्गा रैछन ।अनलाइन वाला

  • @gitaparajuli5880
    @gitaparajuli5880 2 месяца назад

    राधे राधे

  • @Nm-xr9fb
    @Nm-xr9fb 2 месяца назад

    हामीले चाँहेर पनि खुल्ला समाजलाई रोख्न सक्तैनोैं : अबको केहि समय पश्चात् नारीहरू कमाएर ल्याउछन् पुरूषहरू सुस्त मनस्थितिका हुन्छन् छोडपत्र हाम्रो देशमा बार्षिक कति हुदैछन् अदालतमा गएर बुझ्दा थाहा भई हाल्छ : तेसैको एउटा उपज मन परेको अवस्था सगैंबस्दछन् मन पर्दैन फलानाले मलाई योवन शोषण गर्यो भनेर मुद्दा हाल्दछन् किन भने उनिको इज्जत जादैंन अझै धेरै पुरूषहरू पछि लाग्दछन् ।

  • @dadhiraj240
    @dadhiraj240 2 месяца назад

    देबि जि राधेश्याम,हजुर बाट वास्तविक मुख्य निचोड भक्तजनहरुले के सिक्नु भयो ?खास के सिकाउनु भो?हजुर

  • @laxmipaudel6434
    @laxmipaudel6434 2 месяца назад +11

    बोलाएर कुटे जस्तो भै हाल्यो नि भागबत बाचिका ले पारिश्रमिक बापत लिएको पैसा लाई किन बिबाद मा ल्याउनु । लुटेर लगेकाे त हैन नि। नेपालकि छोरी बाट दिब्य बाणि सुन्न पायौ तेसैमा खुसी हुनुहोस।

    • @miketyson8565
      @miketyson8565 2 месяца назад +2

      A bhai 1 lakh 2 lakh thik chha tara bhanae waapat 50 lakh IC leenu dherai bhayaena.

  • @mayakc583
    @mayakc583 2 месяца назад

    कुनै महिलाले आलोचना गरेका छैनन् होल देवि जि, यी पत्रकार को प्रश्नका लागि प्रश्न मात्रै हो जस्तो लाग्छ सम्बन्ध बिछेदको कुरामा ।

  • @kumarikarki1758
    @kumarikarki1758 2 месяца назад

    जय राधे राधे

  • @Nakiff
    @Nakiff 2 месяца назад

    Sarai ramro Kam garnu bhakoma manab sewa aashramka sampurn sahyogi aama buwa daju Bhai Didi bahiniharu sathai debi pratibhalai naman

  • @Shova-eo1lf
    @Shova-eo1lf 2 месяца назад

    राम्रो छ यो कुरा

  • @hemakarki4037
    @hemakarki4037 2 месяца назад

    राधेराधे माताजी लाई जाहां रामरो हूनछतिहा बीरोदगरने हजार हुन छनभलाईको जमाना छैन भने को येसैलाई भनीनछ

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 2 месяца назад

    Nepal ki chhori Pratibha jindabad

  • @roshantmg9096
    @roshantmg9096 2 месяца назад

    Jay Mata Ji

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 2 месяца назад +4

    यी प्रबचन दिनेले बिचरा जवाफ दिन नै सकिनन बिवाह सम्बन्ध बिच्छेदको बारेमा,बिबाह भैसकेपछी पुरुष जतिसुकै लफङ्गा होस महिला पतिप्रद हुनुपर्छ भन्ने यिनको भनाई सुनेर भाइरल र प्रख्यातमा के फरक हुँदोरहेछ थाहा पाइयो

    • @Roshik183
      @Roshik183 2 месяца назад

      ❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PremaThapa-m5s
    @PremaThapa-m5s 2 месяца назад

    OM NAMAHA SHIVAYA HAR HAR VOLE NAMAHA SHIVAYA 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hombahadurchaudhary9045
    @hombahadurchaudhary9045 2 месяца назад

    Mahan Nepali cheli lai koti koti naman🙏🤗🥰

  • @AnjulaGaramja
    @AnjulaGaramja 2 месяца назад

    नेपाल की छोरी हो झन आफ्नो जन्म भुमी मा आको लाई राम्रो भनि बेला मा ना ना भनि भन्छ

  • @BishnuMaya-f9h
    @BishnuMaya-f9h 2 месяца назад

    देबि जि ले सास्त्र मा छैन डिबेास भनिन के बुडै नछेाड कुटैखा बस त भनिनन नि

  • @indirabasnet9166
    @indirabasnet9166 2 месяца назад

    very good nepali ko gaurab ko kura ho

  • @raijaan4195
    @raijaan4195 2 месяца назад +2

    पत्रकारहरुले साेधेकाे प्रस्नकाे जवाफ खासै उतर दिन जानेनान।

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 2 месяца назад

    सुरक्षा दुइप्रकारकाेहुन्छ प्रथम सम्मानाथ्र दाेस्राेजाे ब्यकति अपराधि छ उ वच्नलाइ किरायका जवान लियरहिडछन ।

  • @ToyanathGautam-d1f
    @ToyanathGautam-d1f 2 месяца назад +1

    यो बार्ता सम्बाद मा कुनै 2/3जना दानबिर दाता को पनि सहभागिता गराइयेन उनिहरु को आफ्नो राय के थियो दान को बिसयमा ज जसले यति ठूलो दान दिये

  • @TimalsinaRaj-qb2to
    @TimalsinaRaj-qb2to 2 месяца назад

    Jaya shree radha

  • @laxminiraula12345
    @laxminiraula12345 2 месяца назад

    हाम्रो देश नेपाल पछि पर्नुको एउटा दरिलो उदाहरण ।अरु देशमा गएर एतिको नाम चलेको महिला आफ्नो देशमा आको भए कत्ती सम्मान गर्थे होलान हाम्रो देशमा अगाडि बढ्ने भइ भनेर बिरोध थुक्क पापी हरु 😠😡

  • @minarijall
    @minarijall 2 месяца назад

    🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @bhabanab9290
    @bhabanab9290 2 месяца назад

    एसरी नेतालाइ एसर सोधेकतिरार्मो हुथेहोल

  • @Thapasuuu
    @Thapasuuu 2 месяца назад

    😥सत्य के हो सधै अलमल्ल पर्नु पर्छ।
    कस्तो समय आयो हजुर नेपाल भित्र नेपाली नै खोज्नु पर्छ।।
    एक अपराधी नेतालाइ पुरै सैनिक प्रहरी सुरक्षा छ यति मात्रै न भयर बिरामी बोकेको एम्बुलेन्स समेत रोकिन्छन। पुरै रोड खाली हुन पर्छ पैदल यात्रु तीन कोष पर भाग्दै बस्नु पर्छ। नेताकार्यकर्ता ले गरेको अपराध न देख्ने न लेख्ने नेपाली हरुले एक प्रबचन बाचिका चेली का दुई चार सुरक्षा गार्ड देख्ने र बोल्ने नेपाली हामि हरे शिव ।ॐ 🙏🙏सम्पुर्ण जगत को कल्याण गरि हामी मनुष्य लाई नेपाल बुध्ही दिनुहोस मेरो भोले नाथ 🙏ॐ

  • @ganeshlohar6628
    @ganeshlohar6628 2 месяца назад +3

    इच्छाले दान,गरे त कसको के गयो, देवी प्रतिभा,लाई आरोप लगाउने चोर,लुटेरा का दूत हुन् सन् दिने मा अपमान नगरेकै बेस, आफ्नो औकात खोल्दै ,छन् पत्रुकार

  • @subothedits-rr6ih
    @subothedits-rr6ih 2 месяца назад

    🙏🙏🙏🌺🌺🌺🌺🌺👍

  • @narmadakafle7344
    @narmadakafle7344 2 месяца назад

    राधे राधे देसी। प्रतीभा जी,🙏🙏🌹🌹💐💐🌷🌹🙏🙏हजुरको। जय होस

  • @dhankumariacharya7156
    @dhankumariacharya7156 2 месяца назад

    बिराेदिहरू कति बिराेद गर्छाैं आफू गर्ननसक्ने अर्काले गरेकाे काम डाहा रिस ईश्य गर्छाैं पापीहरू

  • @hemagurung9888
    @hemagurung9888 2 месяца назад

    🙏🙏🙏🙏

  • @subhash7408
    @subhash7408 2 месяца назад

    नेपाली काठमाडौं उपत्यकामा पैसा धेरै छ धेरै पैसा vayasi दान दिन छन् .👍

  • @minlalsarumagar8501
    @minlalsarumagar8501 2 месяца назад

    Jay shree radhe

  • @nirmalabista5692
    @nirmalabista5692 2 месяца назад

    जय श्री राधेश्याम

  • @binaraut9529
    @binaraut9529 2 месяца назад

    Radhe radde ❤

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 2 месяца назад

    Duniya vrasta netaharulai chahi prasna garna sakdainan euta Nari aghadi badheko dekhera yo irshya gareka hun...yasto pabitra kam gareko gaurab garnuparne...
    Jay Matribhumi Nepal Jay Devi Pratibha Jay Pashupatinath

  • @narbadabhattarai2018
    @narbadabhattarai2018 2 месяца назад

    नेपालको गौरब देवी प्रतिभा

  • @basnetreenaa2951
    @basnetreenaa2951 2 месяца назад

    राधे राधे सबैमा

  • @saskritinepal1525
    @saskritinepal1525 2 месяца назад

    किशोर सरकाे दाेस्राे प्रश्न दमदार लाग्याे हाउ 😊😊

  • @toran9782
    @toran9782 2 месяца назад

    डिभोर्स नगर्ने भन्नुको अर्थ हेपियर, चेपियर बस्ने भनेको हैन । मैले बुझेको यसको अर्थ यो हो कि परिपक्क भएर, राम्रो संग सोच विचार गरेर बिहे गर । बिबाहित जोडीले एक अर्कालाई विश्वास र सम्मान गर । जसकारण डिभोर्स गर्न नै नपरोस । हतारमा बिहे गर्यो भने डिभोर्स गर्न पर्ने परिस्थिति सिर्जना हुन सक्छ । बैदिक सनातन धर्मले डिभोर्स लाइ प्रोत्साहन गर्दैन । मेलमिलाप, सहयोग, समर्पण र विश्वास को भावना लाइ प्रोत्साहन गर्छ ।🙏🙏🙏

  • @yrdvideos2045
    @yrdvideos2045 2 месяца назад

    माता नेपाली हामी दाजुभाई दिदिबहिनी अरूको कुरा काट्न मात्र जन्मेको हो चिन्ता नगर्नु ! नत्र देश उहिल्यै बनिसक्थ्यो !

  • @meenabhandari5557
    @meenabhandari5557 2 месяца назад

    💐💐🙏🙏

  • @anitakhadka4922
    @anitakhadka4922 2 месяца назад

    pratibha devi mata jehu hari om...darsan, hajur ko janm dini aama buwa lai pani hari om darsan ....hajurle aaja nepal aayara bhagbhat gita ko prabachan bat sara bisoma nepal ko name chinaidinu bhayko chha hajuralai dhayrai dhayrai dhanaybad....

  • @kamanadhungana112
    @kamanadhungana112 2 месяца назад

    राधाकृष्ण राधाकृष्ण 🙏🙏

  • @govinadhikari3989
    @govinadhikari3989 2 месяца назад

    नालायक हरु ले सल्मान खान , सन्निलियोन नेपाल बोलाएर करोडौं खर्च गरेर आफू नाङिएको न देख्ने अनि भारत जस्तो देस मा एउटा् सफल कथा बाचिका भएर नेपाल कि छोरी ले विश्व हलाउदा न पचेका हर

  • @camilalll7894
    @camilalll7894 2 месяца назад

    Jay sri Krishna jay Radhe Radhe

  • @sagardaghi2128
    @sagardaghi2128 2 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏❤❤❤

  • @ThagbahadurThapa-b6v
    @ThagbahadurThapa-b6v 2 месяца назад

    Pratibhasanga timro Tulane mildaina suraksha jaslai pani chahinchha

  • @momacharya6420
    @momacharya6420 2 месяца назад

    उठाको देख्ने मान्छेले खर्च पनि कति हुन्छ हेरम् नदिनको

  • @SaritaRanabhat-xg4pq
    @SaritaRanabhat-xg4pq 2 месяца назад

    😊❤

  • @GomaGhimire-p4u
    @GomaGhimire-p4u 4 дня назад

    Karani vhaneko k ho bujhaunu paryo

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 2 месяца назад

    जय🎉

  • @ganeshlohar6628
    @ganeshlohar6628 2 месяца назад

    हिन्दू धर्म विरोधी का रक्षेस्को ओकलेको किरिस्तनका पात्र ले लाख,करोड,अरब को शब्दको विपरीत अर्थ आरोप लगाउनु महा पाफो।

  • @DineshKarki-t1r
    @DineshKarki-t1r 2 месяца назад

    नेपाली पत्रकारले खाली अरुको नराम्रो मात्र देख्छ्न ।पत्रकार धेरै भए नेपालमा

  • @GomaKarki-g9n
    @GomaKarki-g9n 2 месяца назад

    🙏🙏🙏🙏🙏💐🌼🏵️🌺🌹🌹

  • @shyamkhatri3903
    @shyamkhatri3903 2 месяца назад

    धर्मका विशाल रचना र रहस्य का अस्प्रस्टता मा जिग्यासा राखनु सोभाबिक छ ।तर अन्य अनाबस्यक तर्क र आफ्नोसोचाइ र बुझाइ को स्तर सङग सास्त्रका प्रसङ्गमा प्रस्तुत भयका कुरालाइ बङ्याउनु बुद्दिमानी होइन ।

  • @Pannu12.
    @Pannu12. 2 месяца назад

    लाज नभयका गुहाै तिमिहरूत राम्राे मान्छेर रचाहिने काम गरेकाे सहन नसक्ने सुङ्गुरकाे गुखावाे पाजिहरूनचाहिने कुरामा कति कराउछाै

  • @pomrajbhandari4698
    @pomrajbhandari4698 2 месяца назад

    Nepali partakers xyaa

  • @SurendraBc-ll7li
    @SurendraBc-ll7li 2 месяца назад +8

    धर्मको नाममा लुटतन्त्र बन्द गर

  • @GangaBahadurgurmchhan
    @GangaBahadurgurmchhan 2 месяца назад

    दान नली कन भागवत पुराण भन्दा के हुन्छ ।

  • @mandirakhadka6243
    @mandirakhadka6243 2 месяца назад +1

    अबिहित हुनुभएको हुनाले उहाँलाइ सम्बन्ध बिछेत को कुरा अनुभब नै नभइ बोल्नु भएको हो

  • @sapanarai2359
    @sapanarai2359 2 месяца назад

    नेपाली कलाकारको विरोध नगर्नुस किनकी कलाकारले कुनै पनि धर्म र लिङ्गको बिभेद गरेको हुदैन।

  • @devendrajoshi6162
    @devendrajoshi6162 2 месяца назад

    Kura garne ser haru lai laj lagdaina terima

  • @Surjarawal123
    @Surjarawal123 2 месяца назад

    🕉🙏🕉

  • @urmilamishra2720
    @urmilamishra2720 2 месяца назад

    काहाको कुरा काहा लगेर टोल बनाएको रल छक्क परियो

  • @Jewel193
    @Jewel193 2 месяца назад

    किन नसहेको होला, उहांलाई?
    त्यहि Salman Khan, Arijit Singh, Atif Aslam ले त्यत्रो पैसा लिएर जांदा, कसैले केही बोलेन।

  • @ritadhakal3384
    @ritadhakal3384 2 месяца назад

    सतिले सरापेकाे देस मा महिला काे ईसथान छैन😅😅

  • @sanjogsubedi1413
    @sanjogsubedi1413 2 месяца назад

    Dharma masna pal Lekeko xa hou
    Iskon sai baba yo sabai dharma ko naam ma byapar ho

  • @durganiraula9969
    @durganiraula9969 2 месяца назад

    नेपालमा धर्मको प्रचार गर्नु पर्दैन , धार्मिक कार्य विशुद्ध गरे पुग्छ । तामझाम गर्ने नर्कमा नै पर्छन् यो मेरो विश्वास हो ।

  • @harishchandraghimire8770
    @harishchandraghimire8770 2 месяца назад +4

    इन्डियन भैसकेकी नै हुन तेञ्जिङ्ग जस्तै । बोलाईमा कतै नेपालीपन पाइन्न । नेपाली भन्दा हिन्दी नै बोल्न खोजेको प्रस्ट देखिन्छ । उनलाई नेपाली भन्दा हिन्दी बोल्न सजिलो हुँदो रैछ । प्रश्नहरुको सटिक उत्तर दिन सकिनन वा दिन चाहिनन । पशुपतिमा भारतिय साँस्कृतिक हस्तक्षेपका लागि आयोजित र प्रायोजित परिघटना हो यो । यिनी प्रयोग भएकी मात्र हुन् । यिनलाई त्यो कुरा थाहा छैन । सोझ‍ो मनले केही प्रवचन र नाचगान गरेर गराएर गइन । खाशै यिनको विरोध गर्नु छैन । उनको रुतवा र जलवाको प्रशंशा गरौं ।

  • @debakipoudel6281
    @debakipoudel6281 2 месяца назад

    Kina sasano kura Lai kina essu banauxan sambanda xodyapaxi xodnu hudaina jendaghima bibhinna manxyama Uttar chadabtav aaehalxa darai ramaro parbachan chha jevanma sabai thik x