प्रकाश सपूतलाई विश्वकर्मा लेख्न किन गाह्रो ? THE PRAKASH SUBEDI SHOW | S2 | EP-24 | PRAKASH SAPUT

Поделиться
HTML-код
  • Опубликовано: 25 май 2024
  • प्रकाश सपूतलाई विश्वकर्मा लेख्न किन गाह्रो ? गर्लफ्रेण्डका हल्लाहरु बारे खुलेरै बोले | THE PRAKASH SUBEDI SHOW | S2 | EP-24 | PRAKASH SAPUT
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 24
    Presenter : Prakash Subedi
    Guest : Prakash Saput
    ---------------------------------------------------------------------
    Producer: Rachana Gautam
    Editor: Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Ranjan Neupane
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode24 #prakashsaput #prakashbishwokarma
    #prakashsaputvideo #prakashsaputmovie #prakassaputsongs #prakashsaputinterview
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    Licensor's Username:
    pixabay.com/users/alexgrohl-2...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV
  • РазвлеченияРазвлечения

Комментарии • 775

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Месяц назад +568

    आज हेरुम आफ्नो आमा बुवालाई क-कस्ले कति जनाले माया गर्नु हुदो रैछ

    • @zoneofsports77
      @zoneofsports77 Месяц назад +43

      भिक माग्ने सिमा पनि नागेउ कान्छा।।

    • @RTS203
      @RTS203 Месяц назад +2

      Sabin sir malai ni support garidinuhola la

    • @homrajbc6913
      @homrajbc6913 Месяц назад +6

      Aama buba lai like hoina sadhai vari lai maya ra sathi dina sikau dhanyabadh 🙏🙏

    • @user-yr5lw7ov1i
      @user-yr5lw7ov1i Месяц назад

      Aam baba ko nam na Lida ramro hola hjr❤

    • @mayorbalen7
      @mayorbalen7 Месяц назад +5

      जाबो बेकारको लाइकको लागि आफ्ना प्राणभन्दा प्यारो आमाबाबुलाई बिकायौ है, थुक्क।

  • @shashilama4036
    @shashilama4036 Месяц назад +158

    समिक्षा अधिकारी बुनु लाई धेरै साथ suport गर्नु हुने prakash जि धेरै धेरै धन्यवाद ❤❤❤

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Месяц назад +327

    प्रकाश सपुतको असली फ्यान यता हाजिर गरौ।

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +126

    एकदम बौद्धिक कलाकार 😘😍 बौद्धिकता एकदम मन पर्यो ❤❤ गित मात्र सुन्दा शब्द खराब हुन सक्छ । कथा मा प्रष्ट बुजाउनु भएकै छ 😊 एकदम सहि बिचार 😊😊

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 Месяц назад +3

      Joke nagaram na yar
      Sadhai jatiya kura matra garera hunxa?
      Jatvat ta sakiyo ta aba
      Feri tehi kura ma aljhirahane ??

  • @manojbk8541
    @manojbk8541 Месяц назад +260

    प्रकाश सपुत दाई जस्तो कलाकार जन्मिन निकै गारो छ ❤नेपालमा

    • @thakurbhusal8569
      @thakurbhusal8569 Месяц назад +5

      यिनि कहाँ जन्मेका हुन् त

    • @Yubraj75tika
      @Yubraj75tika Месяц назад

      😅😅😅😅​@@thakurbhusal8569

    • @faksalikpa6640
      @faksalikpa6640 Месяц назад +1

      Um hola hola

    • @nabarajbogati313
      @nabarajbogati313 Месяц назад +3

      जन्मेका छन जन्मिन्छन पनि धेरै फुर्ती लाउन पर्दैन

    • @GGajendraDangar
      @GGajendraDangar Месяц назад

      👏👏👏👏

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 26 дней назад +10

    प्रकाश एउता हिरा हो नेपाल र नेपाली को सान हो बचाएर राख्नु हामी सबैको कर्तव्य हो 😍😍😍

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +65

    प्रकाश सपूत प्रकाश् सुबेदि वा क्या मिकेको हजुहरु प्रती कोति कोति नमन ❤️🇳🇵🙏🙏🙏

    • @sharanmangrati3847
      @sharanmangrati3847 Месяц назад +2

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 28 дней назад +1

      चुल्ठे कुराैटे भराैटे हाे के

    • @nishashrestha7509
      @nishashrestha7509 28 дней назад

      मान्छे अनुसार बिचार पनि फरक फरक हुने
      यो चाहिँ हजुरको बिचार 🙏

  • @hunnybunny7163
    @hunnybunny7163 Месяц назад +50

    आज यो शो मा पारसमणी ( प्रकाश ) लाई देखेर एकदम खुसी लाग्यो।❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Месяц назад +43

    एक प्रतिश्ठावान अनि गहनषिल गाएक
    मेरो देश को सान अनि मान जे भने पनि उहाँको उचाई कम हुन्छ।। #प्रकाश__सपूत 💖💖🙏🙏

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Месяц назад +90

    प्रकाश विश्वकर्मा, प्रकाश सपुतको रूपमा व्यापक रूपमा चिनिन्छ, एक बहुमुखी नेपाली व्यक्तित्व हो जसले गायन, रचना, मोडलिङ र अभिनयमा आफ्नो बहुमुखी प्रतिभाका लागि परिचित छ, नेपाली लोक संगीतमा महत्त्वपूर्ण ध्यान केन्द्रित गर्दै। उहाँका सांगीतिक प्रयासहरूले सामाजिक र राजनीतिक कारणहरूको वकालत गर्ने प्लेटफर्मको रूपमा सेवा गर्छन्, जसले उहाँलाई जनसमुदायमा प्रशंसा कमाउँछ। उनको सफलता 2018 को प्रभावशाली गीत "बोला माया" को रिलीज संग आयो, जो उनको करियर को एक निर्णायक क्षण को रूप मा उनको प्रसिद्धि को लागी प्रेरित गर्यो। संगीतको माध्यमबाट सामाजिक मुद्दाहरूमा प्रकाश पार्ने आफ्नो प्रतिबद्धता देखाउँदै सपुतले 2011 मा आफ्नो पहिलो एल्बम चिन्ह लगाइयो। "गरी खाना देउ" ले सान्दर्भिक सामाजिक मामिलाहरूलाई सम्बोधन गर्दा उनको प्रारम्भिक विमोचन "मुसु मुसु न हस" लोकगीत थियो। २०१८ मा "दोहोरी युद्ध", २०१९ मा "गलबन्दी च्याटियो", २०२० मा "फुटेका चुरा", २०२१ मा "मेरो पानी हैना र यो देश", "कुरा बुज्नु" जस्ता स्ट्यान्डआउट ट्र्याकहरू सहित वर्षौंदेखि, सपुतको भण्डार विस्तार भएको छ। "2021 मा "पीर" 2022 मा र "सकम्बरी" 2023 मा, उनको प्रभाव र कलात्मक पराक्रमलाई अझ बलियो बनाउँदै गए

    • @namkhanngajato3911
      @namkhanngajato3911 Месяц назад

      म मान्छु उनी उम्दा कलाकार हुन् ; तर स्वर सम्राट नारायण गोपाल र शम्भु राईको गीत चोरेकै हो

    • @UduVai
      @UduVai Месяц назад

      ​@namkhanngajato3911 kun geet horw sir ❤🙏

    • @magar12334
      @magar12334 24 дня назад

      जात भनेको आफ्नो कर्मले पाको कुरा हो त्यसलाई हामीले गर्भ गर्ने कुरा हो।
      रही कुरा सफलता आफ्नो मेहनतले पाको कुरा हो जातले हैन तर विश्वकर्मा लेख्न किन गाह्रो
      मानिस ठूलो जातले हुँदैन इन्सानियत ले
      हुन्छ पैसा भनेको कुरा त मरी लानु केही छैन नाङ्गै आको हो नाङ्गै जाने हो संसारको सबैभन्दा अमूल्य भनेको एक अर्काको सुख दुःख बुझ्ने संसारको सबैभन्दा ठूलो जात त्यही हो।

    • @UduVai
      @UduVai 24 дня назад

      @@magar12334 vanda matrai mitho lagne kura ho brother jasle janme dekhi thulo masxe ko ghr vitra jana paudaina maya garrkai karan mirtu hunxa yo samaj ko diyeko yesto yatana xada xadai kasari garba garos ma dalit ho ma bk ho vanera haina ra ??

  • @BibakBabu-ol1qi
    @BibakBabu-ol1qi Месяц назад +76

    प्रकाश सपुत भेरी ट्यालेन्टेड म्यान हुन नेपाली इन्डस्ट्रीको लागि अझै धेरै गर्नेछन् उहाँले वहाँ माथि धेरै अपेक्षा राखेको छु।❤❤❤

    • @abiralbabugaire-dh1iu
      @abiralbabugaire-dh1iu Месяц назад

      Very talented man त English मा लेखेको भए हुनि😅😅😂

  • @pbyesentertainment5389
    @pbyesentertainment5389 Месяц назад +97

    प्रकाश विना संगीत क्षेत्र अनि बालेन विना देश अधुरो नै हुन्छ।❤️🥰🙏🏻

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 Месяц назад +1

      Balen ta thik ho but
      Yo saput vanda agadi aru gayek thyena?
      Sangeet adhuro thyo ho?😂

    • @SinghAvilekhvlog666
      @SinghAvilekhvlog666 29 дней назад

      Prakash jee ke Narayan Gopal ho ra? Usle ke geet aauna sak6 ra? He is just performer not singer

    • @Shankarvlog218
      @Shankarvlog218 22 дня назад

      Ho belan bina thik xa
      Kina yo saput vanda aagdi kohi thiyna kiyo ha naran gopal kohi huna sakdina yasta jati xan nepal maa

  • @ritarawat4507
    @ritarawat4507 Месяц назад +23

    साच्चै प्रकाश दादा सुर्य को तेजीलो प्रकाश नै भएर उदाउनु भयो।❤🇳🇵🙏

  • @Loksewa-Gk-
    @Loksewa-Gk- Месяц назад +41

    मैले हेर्न चाहेको व्यक्तित्व लिएर आउनु भएकोमा आभारी छु।😊
    धेरै माया प्रकाश दाजु😘
    always fav❤

  • @rambk3652
    @rambk3652 Месяц назад +37

    मान्छेलाई अग्रपंक्तिमा देखिन अरु कसैकाे साथ पक्कै चाहिन्छ।
    जस्तोकि प्रकाशलाई ब्याटलमा माथि पुर्याउन भरपुर प्रिती अालेकाे साथ, थियो अनि बाेलमायाँमा शान्तिश्री र अन्जली अधिकारीले गर्दा हाे, याे बाेक्सिकाे घरकाे गितमा ७०% देन शमिक्षाकाे हाे।
    यदि याे गीत शमीक्षाले भन्दा बाहेक अरुले गाएका थिए भने सायद यति उचाई लिनेथिएन।
    अशाेक परियारलाई टँक बुढाथोकीले महान बनायाे, टँक बुढाथोकीलाई अशाेक परियारले चिनायाे।
    त्यसैले कसैको सहयता बिना एक्लै प्रख्यात हुन कठिनछ।
    प्रकाशलाई साथ दिनेहरुकाे पनि नाम लिएको भए झनै राम्रो हुनेथियो।
    अनगिन्ती शुभकामना 💐🎉🎈

  • @rabinbc5283
    @rabinbc5283 Месяц назад +13

    प्रकाशको सपूत देशको सपूत वा 👉️💯💯

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +15

    नम्बरी सुन लाई कसि लाउनु पर्दैन 😊
    बहु प्रतिभाको धनी प्रकाश सपूत ❤🙏

  • @BishalBk321
    @BishalBk321 Месяц назад +5

    फराकिलो सोचका धनी समाज परिवर्तका अदृश्य पृष्ठभूमि पारसमणि प्रकाश सपुतलाई हृदयदेखि हार्दिक सम्मान 🙏❤️

  • @GaganBohara-np2cm
    @GaganBohara-np2cm Месяц назад +41

    प्रकाश सपुतका फ्यानहरू हजिर हुन्।

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 29 дней назад +7

    पहिलो भिडियो होला मैले जो स्किप नगरी 1:2:40 सेकेन्ड सम्म हेरेको कस्तो आनन्द आयो । समय अझै बढाउनु पर्ने थियोे ।जय पारशमणि प्रकाश

  • @rameshthapa4815
    @rameshthapa4815 Месяц назад +15

    आज मेरो इच्छा पूरा भयो लास्ट एपिसोड मा आग्रह गारेको थिए धन्यवाद

  • @SapanaNepali-ig4tu
    @SapanaNepali-ig4tu Месяц назад +14

    प्रकाश सपूत नेपालका यस्ता पिलर हुन जो कहिल्यै भाचिदैन उख्लिदैन

  • @Santosh_Sunar.2
    @Santosh_Sunar.2 Месяц назад +27

    एकदम मनपर्ने मान्छे प्रकाश सपुत दाई ❤️

  • @shantaghimire3026
    @shantaghimire3026 29 дней назад +5

    ❤❤❤❤ धेरै प्रतिभा भएका व्यक्ति , प्रकास सपुत

  • @pradipsane52
    @pradipsane52 Месяц назад +4

    प्रकाश सपूत नेपाली रजतपट को एक प्रतिष्ठा हो, समाजको प्रतिबिम्ब हो । बिकृति र बिसङतिको दरिलो आवाज हो ❤❤❤❤❤जय होस कल्याण होस् ❤❤❤❤❤❤❤❤

  • @milanb.kofficelyoutubechan2736
    @milanb.kofficelyoutubechan2736 Месяц назад +7

    My favourite actor ❤ love you prakash

  • @bimalpaudel946
    @bimalpaudel946 Месяц назад +6

    युटुबर साथिहरू यता हाजिर हुम है यकले अर्कालाई सपोट गर्दै अगाडि बडम❤🙏

  • @royalsoni2132
    @royalsoni2132 Месяц назад +15

    नेता मा बलेन संगीत मा प्रकाश सपुत❤

  • @khemrajshankar
    @khemrajshankar 29 дней назад +3

    प्रकाश सपुत को कलाले नेपाली समाज परिवर्तन गर्न ठूलो भुमिका छ अज प्रगती को कामना छ उज्वल भबिस्यको कामना छ❤❤❤❤

  • @user-ok3te9su8b
    @user-ok3te9su8b 29 дней назад +4

    सर्बपर्थम दुबै जना सर हरु लाई दुई हात जोडी नमम्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 मिठो गफ सुन्दा सुन्दै कति छिटो सकियो

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 29 дней назад +5

    कलाकार भन्दा झ्याप्प यादमा आउने नाम भनेको प्रकास सपुत्।

  • @shivaaryal2120
    @shivaaryal2120 Месяц назад +10

    प्रकश सपूत अझ बढी सफलताको सुभकामना छ

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 27 дней назад +1

    बहु प्रतिभाको धनी प्रकाश जिलाई अझै धेरै सफलता मिलोस शुभकामना 🙏

  • @mongolianboy84
    @mongolianboy84 29 дней назад +5

    इतिहास देखी अहिले सम्म नेपालको बहुमुखी प्रतिभा भएको व्यक्ति प्रकाश सपुत मात्र हुनुहुन्छ। यस्तो व्यक्ति पछि जन्मीएलान् या नजन्मिएलान् हाल सम्म जन्मीएको प्रकाश सपुत मात्र हुनु हुन्छ।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Месяц назад +8

    नेपालकाे हेनसम गायक माेडल सर्जक अभिनय र स्वरका खानी मेरा प्रकाश सपूत दाजुलाइ नमन छ।प्रकाश सपूत दाजुले बनाउन लाएको नयाँ फिल्म बसन्तलाइ सफलताको शुभकामना र चिप्ले अङ्कल दाजुलाइ मेरो नमन छ🙏💕

  • @jibandeuti1417
    @jibandeuti1417 Месяц назад +3

    प्रकाश दाई हजुरलाई मनै देखि नमन र धेरै धेरै माया पनि 🙏🙏🙏❤️❤️❤️

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob 29 дней назад +4

    ❤❤मन पर्ने गाएक प्रकाश सपुत हाम्रो गाऊको🙏🌹

  • @gyanenadra4303
    @gyanenadra4303 Месяц назад +7

    साच्चिकै भन्नुपर्दा यि कामी दमाई हरु ले किन चाहि थर लेख्न चाहिदैनन हौला यार , आफ्नो थर लेख्न पनि किन डराएको हुन ,प्रकाश सपुत को ठुलो फ्मान म पनि हो ।

    • @bimalamagar1437
      @bimalamagar1437 Месяц назад +2

      थर लेख्यो भनि जात थाहा पायर हैप्छन

  • @user-rl7os9kv1x
    @user-rl7os9kv1x 29 дней назад +2

    मलाई त एकदमै धेरै मन पर्छ प्रकाश सपूतको हरेक सृजनाहरु सबै गित हरु खोजी खोजी धेरै चोटि हेरिरहन्छु गितमा नि सत्यता मान्छे पनि समझदार माथी चढ्दा सबैले खुट्टा तान्ने हुन्छ विवादमा परिन्छ तर चर्चा उसैको हुन्छ ❤❤❤❤

  • @lalitkunwar7866
    @lalitkunwar7866 Месяц назад +5

    Parkaasha uncle thanks for you easto manxey lai bolako ma❤❤

  • @antimpoudel129
    @antimpoudel129 Месяц назад +6

    Proud Of My Prakash Dai ❤❤❤❤❤😢

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w Месяц назад +11

    अभिनेता गायक मोडल सर्वाधिक बहु चर्चित प्रकाश सपुत लाई माया गर्ने जति हाजिर हुम्त साथीहरू ❤❤❤❤❤❤❤❤❤❤️❤️❤️❤️❤❤❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sheroli5058
    @sheroli5058 13 дней назад

    बल्ल प्रकाश सुवेदी काका ले राम्रो मान्छे लाई आफ्नो सो मा ल्याउन थाल्नु भयछ,,
    आहा कति राम्रो महान बिचार अनि देसको गहना प्रकाश सपूत,🙏🙏❤️❤️❤️

  • @AryanSherapShreepali
    @AryanSherapShreepali Месяц назад +5

    प्रेरणाको स्रोत प्रकाश सपूत ❤

  • @Darshan_xetry
    @Darshan_xetry Месяц назад +11

    लोक गित को राजा राजु परियार लाई Show मा ल्याउनु पर्छ भन्ने जति हाजिर गरुम त

    • @sanjaythapa9613
      @sanjaythapa9613 Месяц назад

      Ahile ko raja prakash ho raju 20 barsa agadi ko ho

    • @user-ui6kl6yn2z
      @user-ui6kl6yn2z Месяц назад

      हा हा हा। नेपाली लाेक गित संगीत को बादशाह स्वर सम्राट राजु परियार जस्तो अब नेपालमा जन्मिदैन युग ले जन्मिएको युग को बादशाह स्वर सम्राट राजु परियार हो अरु सबै झारपात हो ​@@sanjaythapa9613

    • @Darshan_xetry
      @Darshan_xetry 29 дней назад

      @@sanjaythapa9613 तपाईं को भाइ तपाईं भन्दा अग्लो छ ठूलो छ भन्दैमा तपाईं ले उसलाई दाइ भन्दैन होला

  • @dipaksaput
    @dipaksaput 29 дней назад +3

    नेपालको सुपरस्टार गायक प्रकाश सपुतको कुराकानी कति मिठो

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 Месяц назад +4

    बहुत प्रतिभाका धनी कलाकार प्रकाश सपुत लाई आगामी दिनहरूमा अझ धेरै सफल्ताको शुभ कामना।

  • @mayalutamatta
    @mayalutamatta 29 дней назад +2

    आहा प्रकाश सपूत सर ज्युको interview हेरेर सारै मन खुसी लाग्यो आगामी दिनहरुमाअ तपाइँ लाई सफलता हार्दिक शुभकामना ❤❤❤❤

  • @nishchalbasnet9002
    @nishchalbasnet9002 Месяц назад +7

    श्री केश तेल ले धेरै मान्छेको कपाल आउने र नझर्ने भन्दा पनि पनि भाको कपाल पनि सबै झरेर तक्लु भएको पूरा खबर बाहिर आइरहेको छ तर पनि तपाईंले उपहार स्वरुप दिइरहनु भएको छ। के हो यो खास कुरा

  • @dearsanam7
    @dearsanam7 Месяц назад +52

    अन्तरजातिय प्रेम कथामा बनेको चलचित्र pujaar सार्की भब्यताको साथ प्रदर्शन भई रहेको छ । तपाईहरुको नजिकको चलचित्र घर मा गएर चलचित्र हेरी दिनु होला धन्यवाद।।

    • @VinodBinod
      @VinodBinod 27 дней назад

      Astiko din hereko. Khasai ramro lagena ma chai..
      but malai man napardaima savailai man pardaina vanne chai hunna. Ava farki farki herne rahar x

    • @dearsanam7
      @dearsanam7 27 дней назад

      @@VinodBinod स्वभाविक हो मान्छेलाई जति कोसिस गरे पनि सबैको चित्त बुझाउन सक्दैन। तपाईंले मन् नपराउने पाउनु हुन्छ🙏

  • @basantaritu7777
    @basantaritu7777 Месяц назад +3

    मेरो आइदल लाई हेर्न पाइयो यो कार्यक्रम मा धन्यावाद प्रकाश सुवेदी दाइ

  • @omprakashbk8118
    @omprakashbk8118 Месяц назад +4

    Prakash saput ji lai nimantra diyer interview linu bhayeko ma derai derai dhanyabad ❤❤❤❤❤

  • @darjeelingpoint654
    @darjeelingpoint654 29 дней назад +5

    प्रकाश सपुत नेपाली Idol हुनुहुन्छ। धेरै माया दार्जिलिङबाट ❤

  • @nepalismymotherland722
    @nepalismymotherland722 Месяц назад +15

    सबै ठाउँ मा इन्टरभिउ दिएको अनमोल यो सो मा आउन डराए किन कि रजतपट काउन्टर क्वेस्सन सोध्छन् अरूको जस्तो सिम्पल question हैन। अनमोल ट्यालेन्ट का हिसाब ले प्रदीप भन्दा कमजोर नै छन् यो कुरा अनमोल का फ्यान ले मान्नै पर्छ। जति पनि अनमोल का इन्टरभिउ हेरेर त्यसमा उनले खाली राम्रो कुरा बोल्न मा ध्यान दिएको देखिन्छ तर त्यो कुरा लागू गर्छन् जस्तो देखिदैन। मलाई सक्काउन सँगै फिल्म लगाए रे कसै ले सक्कायार कोई सकिन्छ भने त्यो मान्छे को काम छैन । आफ्नो ट्यालेन्ट ले कैले नी जित्न सक्दैनन् अनमोल प्रदीप संग। अनमोल परिपक्क चाई कुनै हालतमा छैनन् । पुजार सार्की फिल्म हेर्ने बढी जस्तो पढेलेखेका वा बुद्दी जिवि गएको देखिन्छ भने फर्की फर्की हेर्ने मा खाली निब्बा निब्बि हरु । अनमोल लाई hate गरेको भन्दा नी प्रदीप बेटर छन् भन्ने मेरो निष्कर्ष हो। Pradip is very intelligent man . उनको कुरा नीब्बा निब्बी ले बुझ्नै सक्दैनन्। आशा छ एक दिन दुवै हिरो लाई रजत पत अंकल ले लिएर इन्टरभिउ गर्नेछन् ❤❤

  • @sharadaawasthi4003
    @sharadaawasthi4003 Месяц назад +3

    धेरै अनुभवी र असल ब्यतित्व हुनुहुन्छ प्रकाशजि

  • @anzumgr4523
    @anzumgr4523 29 дней назад +1

    प्रकाश सपूत जस्तो कलाकार हरुले नेपालमा जाती बेदको सुधार लाउने धेरै सम्भाव छ 👍️हरेक गित संगीतबाट अझै राम्रो काम गर्दै जानू प्रकाश सर्

  • @tulendrabkjhuma9539
    @tulendrabkjhuma9539 Месяц назад +4

    Parkash saput is most talented actor,singer everything

  • @UmeshKhadkavlog
    @UmeshKhadkavlog Месяц назад +3

    आज आएर यो show बाट धेरै कुरा राम्रो लाग्यो।सपुत दाईलाई अझै थप प्रगतिको शुभकामना छ❤

  • @paradesi9113
    @paradesi9113 Месяц назад +7

    प्रकाश सपुतको श्रृजना राम्रो , “बिन्दु संग intercast marriage गरे उनी सार्की हुन “ भनेको मन पर्दैन। जातकों कुरा जरूरी छैन।

  • @Lalnanda922
    @Lalnanda922 Месяц назад +4

    My favourite singer Prakash saput Lai dekhera khusi lagiyo thank you Prakash subedi sir

  • @nanugahamagar6754
    @nanugahamagar6754 29 дней назад +2

    सबै कुरा मा अब्बल कलाकार खोइ छ भन्नी सोध्दा प्रकाश

  • @purnabishwokarma
    @purnabishwokarma Месяц назад +4

    मानिसलाई मानिसको नजरले हेरृन नसक्ने हाम्रो समाजमा नामकै पछाडी थर लेख्यो भने अनगिन्ति अप्ठारा छन जहा दलित भनेर ट्याक लगाएको राष्टले 60 लाख नेपालीलाई

  • @gangaghatane1346
    @gangaghatane1346 Месяц назад +4

    उच्च समान प्रकाश दाजु ❤💐

  • @RoshanBohara-vd6sp
    @RoshanBohara-vd6sp Месяц назад +32

    फर्की फर्की धेरै राम्रो छ है ❤

    • @G-ERA56
      @G-ERA56 Месяц назад

      Hollywood copy

    • @akashgm4385
      @akashgm4385 29 дней назад

      @@G-ERA56 tero bau le vnethyo😂

  • @binishapoudel7530
    @binishapoudel7530 Месяц назад +6

    प्र का स जि काे रचना बाेलि सबै सुनिरहाै जस्तो लाग्छ

  • @user-yy7lz9ip1x
    @user-yy7lz9ip1x Месяц назад +4

    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj Месяц назад +5

    प्रकाश सपुथ भनेको देश कै सपुथ

  • @kapurlohar906
    @kapurlohar906 Месяц назад +4

    प्रकास जिका हर प्रतिभाको फ्यान हो आफुत

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Месяц назад +6

    Aajako dinma Prakash saputlai man naparaune KO hola hai😊❤️🥰👌jasto naam upstairs kaam Prakash👍

  • @Mbbibas
    @Mbbibas Месяц назад +4

    मलाई यक्दम मन पर्ने प्रकाश सपुत

  • @BunGo17
    @BunGo17 Месяц назад +4

    Really this man is diamond.yr i neva saw such a intellectual n versatile man❤❤wao 🔥🙏🙏prakash dai love u really saput❤

  • @MilanTiruwa-ls2wl
    @MilanTiruwa-ls2wl Месяц назад +4

    साच्चिकै हरेक बिधा को रियल हिरो प्रकास सपुत

  • @RamAbiral-rt7sj
    @RamAbiral-rt7sj 29 дней назад +2

    न काटेर सबै हेरेको शो यहीँ हो मजा आयो

  • @manojbaraili1315
    @manojbaraili1315 Месяц назад +2

    प्रकाश सपूत समग्र गित संगीत क्षेत्रको सुपर स्टार हो।❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 29 дней назад +4

    Wow super hero Parkash Bhai 👌👌👌👌🙏🙏🙏⭐⭐⭐⭐❤️❤️❤️❤️🎉🎉🎉💕💕💕

  • @pks40se
    @pks40se Месяц назад +4

    फलेको रूख सधै झुकेको हुन्छ भन्ने लाग्छ प्रकाश सपूत लाई हेर्दा 👏👏👏

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +1

    सङीतको उप नाम प्रकाश् सपूत,नेपाली कला क्षेत्रलाई माया गर्ने निडर हक्की स्वभावको उप नाम गुरु प्रकाश् सुवेदी 🙏🙏❤️🇳🇵🇳🇵

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 29 дней назад +3

    प्रकाश् जस्तो खुबी भएको ब्यक्ती सायद नेपाली म्युजिक इन्डस्टीमा अब जन्म नहोला ❤🎉

  • @stramofficial658
    @stramofficial658 29 дней назад +1

    नयाँ पुस्ताको अभिनेता ,उज्यालो प्रकाश हुन 🇳🇵❤️

  • @fzre5di300
    @fzre5di300 Месяц назад +2

    Wow आज the प्रकाश सुवेदी शो मा होनाहार गायक नायक सर्जक नाम एक काम अनेक प्रकार सपुत लाई हेर्न पाउँदा खुशी लाग्यो

  • @BistaShekher55
    @BistaShekher55 29 дней назад +2

    My favourite gayak parkash saput parkash saput ko geet na sune ko din hudaina mero jati suneyo teti sunna man lagxa

  • @Ramjimagar344
    @Ramjimagar344 Месяц назад +3

    मेरो एउटा साथी छ प्रोग्राम को सेग्मेण्ट कपि भएछ मज्जा आएन प्रकाश सुबेधी जि

  • @artistspecialtv
    @artistspecialtv Месяц назад +1

    सहि अन्तरबार्ता ।

  • @user-mp9kz7bk6v
    @user-mp9kz7bk6v 23 дня назад

    बहु प्रतीभा को धनी प्यारो दादा प्रकाश सपूत लाई अझै धेरै शुभकामना अस्ति देखेको थिय महिले ❤❤❤🙏🙏🙏😘😘😘

  • @rajbk7082
    @rajbk7082 Месяц назад +3

    समया अनुसार मान्छे बद्लिनु राम्रो हो सबै सबै लाई धन्यवाद मन पराहुने सबै लाई

  • @PoojaBhandari49
    @PoojaBhandari49 Месяц назад +5

    बस्नत फिल्मको पर्खाइमा छु म चाहि ❤

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf Месяц назад +10

    सिरोहियाको लागी आवाज उठाउन सब दल बल लागी परेका छन तर त्यही Sandeep Lamichhane को लागी बोलीदिन किन कोही नभएको किन होला ?
    #give_visa_to_sandeeplamichhane 🇳🇵🏆️🏏🙏

    • @lovelylokeshma6587
      @lovelylokeshma6587 Месяц назад +1

      Sirohiya dalal fata vayara sabhai usko pachadi hunxa sandeep lamichhane ramro manxe ho ramro manxelai kashai le sad didaina ❤❤

  • @roshantikhatri9898
    @roshantikhatri9898 Месяц назад +3

    He is the legendary artist of Nepal

  • @sagargurung3937
    @sagargurung3937 29 дней назад +1

    केतो ले अन्तिम मा मन छुने कुरा भन्यो 🙂‍↔️😢♥️

  • @sarumagarkb6893
    @sarumagarkb6893 25 дней назад

    प्रकाश भनेको प्रकाश हो राम्रो गायक संगै राम्रो अभिनय पनि गर्नु हुन्छ .he is one of the telant man .

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Месяц назад +5

    प्रकाश जी महान बीचर भएको मान्छे हुनुहुन्छ जय गीत जय सङ्गीत

  • @kumar_skb
    @kumar_skb Месяц назад +5

    हिरा पारस्मनी प्रकाश ❤❤नाम दाम काम सबै राम्रो छ कहिले आफुलाई र समाज लाई असर पुर्याउने काम नगर्नु संमान छ भाई❤
    अबको पालो
    1) पल शाह
    २) खेम सेन्चुरी
    ३) प्रकाश दुतराज
    ४) राजु परियार लाई देख्न मन छ छिटै देख्न पाइयोस, सेकमेन्ट यो छ भन्दा करेन्ट चाउचाउ र अरु देखाउदा अलि मजा लागेन बरु सोधपुछ सकेर देखाए राम्रो

  • @sharmilamalla6615
    @sharmilamalla6615 Месяц назад

    धेरै राम्रो अन्तर्वार्ता।।

  • @ratankunwar647
    @ratankunwar647 29 дней назад +1

    भस्टाचारी र चोर नेताहरुलाइ नचिनेको मा धेरै धेरै धन्यवाद छ । राम्रो काम गर्ने लाई सबै ले चिन्छन ।

  • @Premgautam12
    @Premgautam12 Месяц назад +3

    Nepali no. 1 artist 👨‍🎨❤❤🎉🎉🎉

  • @BP-jq1ru
    @BP-jq1ru 29 дней назад +3

    तर जसले जे भनेपनि यिनीहरुलाइ सपोर्ट गर्ने पनि त बाहुन क्षेत्री नै हुन

  • @InduPhadhan
    @InduPhadhan 28 дней назад

    Dami Pragatiko Shubhakamna..Deshako Barema Chintan Garne Bekti Balenko Shathi

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Месяц назад

    wonderful कुराकानि

  • @jasmanrai8359
    @jasmanrai8359 28 дней назад

    प्रकाश सपूत साच्चै सारा नेपालीहरुको मन मस्तिष्कमा बस्नु सफल मान्छे हुन । तर यस्तो प्रतिभाशाली ब्यक्तिले किन उनको जात चाँही लुकाएर सपूत लेखेको होला ? यो चाँही जान्ने खुब मन थियो मलाई

  • @nepali433
    @nepali433 Месяц назад +2

    aja ramro manxe lai bolaunu vayexa khusi lagyo❤️❤️❤️🙏🙏🙏