नेताहरु काम लाग्दैनन्... | बरु गुण्डाहरु काम लाग्छन् | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27
HTML-код
- Опубликовано: 27 сен 2024
- बद्री पंगेनीसंग रमाईलो गफ | खोले सबै भित्री कुरा... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 27 | BADRI PANGENI
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 27
Presenter : Prakash Subedi
Guest : Badri Pangeni
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode27 #badripangeni #singerbadripangeni #badripangenisong #badripangenibiography #badripangeniinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV - Развлечения
एक चोटि राजु परियार लाई पनि बोलाउनु पर्छ भन्ने साथी हरु यता हाजिर हौ
एउता कुरा चाइ सहि बोल्यो है बद्री ब्रो ले काम परेको बेला पुलिस अनि नेता काम लाग्दैन
👍️
Timi berojgar rahixau aru kam xoina😂😂😂😂😂
लोक गायक राजु परियार लाइ पनि ल्याउनु पर्यो ।❤❤❤❣️🥀💗
प्रकाश दाई राजु परियार दाइलाई कैले ल्याउनु हुन्छ जति सक्दो छिटो ल्याउनु पर्यो दाई राजु दाइलाई
Right
Yes
Yes
मेरो कमेण्ट पढने सबैलाइ श्री पशुपति नाथ ले रछ्या गरुन 🕉️🕉️
हजुर लाई पनि सधैं भरी भगवानको कृपा बनिरहोस सधैं भरी खुसी रहनु होला है ❤❤❤🎉🎉🎉🎉❤❤❤
बद्रि पंगेनि दाजु अहिले सम्मकै हेरे को एपिसोड मध्य मेरा लागि राम्रो ❤❤
मलाइ त लोक गाएक भन्निबित्तकै राजु परियार भन्दा अरुलाइ सम्झदैन है मन परे एता हाजिर हुनुस
मलाई लोक गायक भन्नेबितिकै नबराज घोरसैनिको याद आउछ
Ram ji ho mero chi
सही कुरा
मलाई पनि
Sem❤❤❤
म जस्तै कति जना हुनुहुन्छ ? प्रकाश सुबेदि अकलको बिग फ्यान हाजिर हौ त! गाइज
Ma pani herxu
Fan aafano matar ho but program chahi man parxa
Yess ❤
🤚🤚🤚🤚🤚🤚🤚
Me toooooo
कति धेरै दाइ दाइ भनेको हो?.😃😃😃
mani irritate bhaye 😂😂😂
seme ma pani 😊
😂😂
ho vanya
😁😁😁😁
यस्तै हो बद्री दाई धन्यवाद दाई हस दाई🎼🙏❤️
राजु परियारलाई ल्याउनु पर्यो
मलाई सारै मन पर्छ यो प्रोग्राम
SUCH A GREAT PROGRAMME ALONG WITH MR. BADRI PANGENI
म पनि big फ्यान हो प्रकाश सुवेदी सर को धेरै कलाकार हरुको झगडा हरु मिलाई दिनु भाको छ उहाले त्यो कुराहरु हामी सबैले र कलाकार हरुले बुज्नु पर्ने कुरा!.
अब तिम्रो श्री श्री श्री केश ले त हामीलाई तन्ना मैं सुताको रहेछ नी काका कै बोल्ने की??
😂😂😂
तर लोक गायिका भन्ने बित्तिकै बिमा कुमारी दुरा सम्झिन्छु ।
'लेाक स्वर सम्राट' राजु परियारलाई निमञ्त्रित गर्नुपर्येा प्रकाश सर!
लोक दोहोरीमा सार्है मनपर्ने गायक बद्री पंगेनी ❤❤
Yama budha legend never die😢
बद्री जी लाई धन्यवाद किन भने येसै गरि जनताका गीत गाउदै हिंड्नु भयकोमा र अझै हिडिरहनु होस
ए मालेको गीत पार्टीको गीत हो के को जनताको गीत
Badree panggeni sir I’m your big. Fan. ❤❤❤❤❤❤.
Badri pangeni is love ❤️
सबैभन्दा मन पर्ने धर्म संकट
नेपाल आईडल -५ का बिजेता करण परियारलाई ल्याउनुपर्याे दाजु
जहिले पनि उस्तै हिरो बद्री पंगेनी सर
बहुत रमाइलो बहुत Handsome सफा मन भएको हिरो गायक आदरणीय सर लाई उच्च सम्मान छ 🙏
ए दाइ ल त आसा खड्का लाइ पनि लेराउनु खुरुक्क
कति दाइ दाइ भनेको हरेक शब्द मा बद्री दाइ
बद्रि पंगेनि ❤❤❤
पैसै दिए ठिक हुन्थ्यो नि दाइ 😂😂😂
बद्री दाजु को अनतबार्ता सरै मन पार्यो
बद्री पंगेनि लोग गित गाएक ज्यू लाई एक लाईग गरौ है मित्रहरू ❤️🙏
दाइ दाइ धेरै भन्दा मजा आएन चाकडी जस्तो भयो
Janagayak badri dai 🎉❤🤌🏽
Uhakai geet sunera hurkeko hami ta Sasuralima tyo bela cassette ko jamana thyo kati ramaila thiye ti dinharu
Ghar Ghar Durga..
Jay jay🎉 hos harurko aaju nikainai lokpirye gayek badri bangginiko kura sunna payyo❤🙏
बद्री पङ्गेनि को गित सबै मन पर्छ गायक भएपछि जसको गित पनि गाउनु पर्छ एमाले मात्र होइन अरु पार्टी को गित पनि गाउनुपर्छ पेसा हो ।
बद्री जि राजु परियार को नाम लिनु भयेन त
गायक भन्ने बित्तिकै झ्वाट्ट दिमागमा को आउँछ भन्दा राजु परियार भन्नु भएको छ है
अर्को शनिवार लोक स्वर सम्राट राजु परियारलाई लिन परो प्रकाश दाई,
Prakash bro.🙏❤️ramro dohori gayek Badri pangeri🙏❤️
निकै मन पर्ने गायक
चुल्ठे अंकलको कार्यक्रम बाट श्रीकेश तेल हट्यो छ सबैको कपाल आएर हैरान ❤❤❤❤
No sound❤😮
मेरो मनकै कुरा गर्नु भयो बद्री सरले नेता र पुलिस अभरमा काम गर्ने शक्ति हैन बरू गुन्डा नै ठिक हो ।❤
प्रकाश दाजु कहिले आउनु भयो बिस्वयात्रा गरेर जान कारी गराउनुस दाजु
Sounds
दोहोरीमा र्याप छुट्टै विधाको रूपमा विकास हुन सक्छ । समयानुकूल संगीतमा परिवर्तन भैरहन्छ , कुनै नौलो हो र ? कुनै बेला ठाडो भाका गाइन्थ्यो, झ्याउरेलाई गीत नै नमान्ने भए होलान् , कुनै बेला र्याप भन्ने नै थिएन , अहिले र्याप भन्ने स्थापित भैसक्यो। दुनियाँमा अन्तर्देशीय सांगीतमा समेत विभिन्न खालको फ्युजनको प्रयोग भैरहेकै छन् भने दोहोरीमा र्याप मिसाउँदा कोकोहोलो हाल्न पर्ने केहि देखिंदैन ।
Raju pariyar daaju lai bolaunu na parkash uncle plz🙏🙏🙏🙏
Wou great interview Jethanaap
बद्री पंगेनीजीले यो एपिसोड भरी कति पटक 'दाइ' शब्द उच्चारण गरे होला?
अंकल ले श्री केस तेल दिन छाड्नु भयोर😅
बद्री दाइ 👌👌
Sound khoi
पोइसा नै देको भय हुन्थियो रे😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅
दाजु तपाईंको आबाजमा कुनै चेन्ज छैन❤
सब ले दाजु दाजु सुने बहिनी बहिनी कसैले सुनेन😂😂😂😂
हजुर हरु को बिचार मा दाइ शब्द कमती मा कति चोटि प्रयोग भएको छ ।
यो कार्यक्रममा karna das को उपस्थितिको अपेक्षा राखेको छु पूरा होला त अंकल ?
सबैको प्रिय कलाकार बद्री दाई
Raju pariyar lai ek palta layaunu paro ❤
आज एउटा उपाहार छुट्टयो त
मन पने गहिक
क्या रमाइलो लाग्यो ❤❤❤
मलाइ मन पर्ने गायक बद्री दादा
बद्रिदाई सारै रमाईलाे 😅😅😅👍️👍️👍️
राक्सि बेचे पछि यस्तै हुन्छ बद्री सर कि दोहोरीमा दुध बेच्नु पार्यो
Timiharu jastole khanxa ra ta bechyo.k free ma badnu?
Sound khoi xito rakham 😢😢😢
राजु परियार हो लोक दोहोरी को मेरुदण्ड
डा. सुरेन्द्र के सी लाई ल्याउनुपर्यो यो कार्यक्रम मा ।
I really like this program❤❤❤❤
दाइ दाइ...
Bichar ramro racha
I am always a viewer of Prakash sir's videos ❤🙏
सम्पुर्ण मा नमस्कार आज पनि रमाइलो भो 💖✋💖
बद्रि पंगेनीको त्रिशुलीको किनारैमा गित मेरो जस्तै दश वर्ष पहिले नै सुनिसकेका मान्छे बद्रिका असली फ्यान हुन् !
Sahikura garnu vyo badriji saraekhauci lageyo
दहि चिउरे पो जस्तो लाग्ने क्या😂😂,,पार्टी र नेताको कसरा गर्दा त
Aaja srikesh nadeko??
बद्री दाईको सबै बैनी 😂😂
M ne dai pare 😂😂
@@kamalpaudel3400 है🤣🤣
आज के खायर आयछ्न बद्रीपंगेनी ले कति धेरै दाइ दाइ हो😂😂😂
राजु परियार चाहियाे प्रकाश जि
केपी डनको चेला गुण्डा त मन पराउने नै भयो ।
Yama Buddha !!🙏❣️
Greatest program
Yama Buddha ❤
लगातार दाइ कि दाइ भन्दा नायक दिलिप रायमाझीको डायलग जस्तो सुनियो, रामकहानी लामो भयो, तर ससुरालीमा गीत धेरै पर्थ्यो!
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
शुभकामना ❤
श्री कृष्ण लुईटेल (बोके दारि लाई पनि बोलाउनु पर्यो सर।।।।
दाइ हजुर को program मा आशा खड्का लाई ल्याउनु पर्यो
बद्री भाइ दोहोरी को खम्बा हुन ,
दाइ दाइ दाइ 😂😂😂😂😂😂😂😂
Kati ramilo badri dai
क्रान्तिकारि गायक हुन् हाम्रो दाजु किन कि जुन बेला छुबाछुत ब्यप्त थियो देश मा देश मा त्यस्को विरुद्ध मा गित बाट परिवर्तन को लागि गित गाउने गर्थे
बिष्णु माझी लाई अर्को कार्यक्रममा ल्याउनु पर्यो प्रकाश् सर
सलामछ सर 🎉🎉🎉🎉🎉🎉
Next week GAGAN thapa lai dekhna paiyosh dai❤
हो दाइ छु दाइ सहि भन्नू भो दाइ 😊😊
My favorite singer
बुढा ले श्रीकेश तेल को प्रचार गर्न कहिले देखि छोडेछन