TikTok बाट आउने नयाँ साथीहरुलाई स्वागत छ । Subscribe गरेर मात्र फर्किनु होला । हामीलाई 1 million subscribers दिनुहोला । हामी बाँचुन्जेल यस्तै रसिला कथाहरू देखाउने छौं 🙏 RUclips का साथीहरुको साथ त हामी जन्मेदेखि नै छ ❤️
Aja bata mapani jodisake ekdam man paryo real story and real character...ani hajurharko content ekdam man xuyoooo....taara yeti matrei haina ajjjjei dherai nei xa haiii yesto story haru tetai lukeka xan khojna navulnu hola
*न कतै टाढा पुग्नु पर्ने पीर , न कुनै काम सकाउने हतार , न कसैले के भन्लान् भन्ने चिन्ता । सुन्दर त्यो ठाउँमा शान्त संग बित्ने जिबन , सायद सबैले खोजेको सुखको परिभाषा यही होला।*
चाउचाउ खानुहुन्छ? खानु न खानु तपाईहरुले केहि खानु भएको छैन होला 😢गाउले मन अनि दया सच्चै लोभ लाग्ने हुन्छ तेहि भएर त मलाई शहर को रमझम भन्दा गाउने जिवन नै राम्रो लाग्छ!
कयौं पटक दोहोर्याई दोहोर्याइ हेरेँ जति हेर्छु उति हेर्न मन लाग्छ । कति निश्चल छ मन भाइको अनि बिध्या म्याम कुना कन्दराको जहाँ कसैले नसुनेको आवाज नबुझेको जीवन कथा सबै सामु ल्याउने हजुरको महानकार्य प्रती नमन गर्दछु । अझै अगाडि बढ्नुस् शुभकामना
आमा बुबाको साथमा नबसि बाल्यकाल बित्ताउनु एकदमै गाह्रो हुन्छ। एकान्तमा आमा बाबालाई सम्झेर यि आखाँबाट आसुहरुको धारा बग्छ तर अरुको सामु अोठमा हाँसो देखाउनु पर्छ निकै नै गाह्रो हुन्छ मेरो जिन्दगी र दाजुको जिन्दगी मेले खादो रैछ दाजुलाई मनै देखी सेवा🙏सधै हासी खुसि रहनु पिडालाई भुलेर बाच्नु ❤❤❤
शहरिया भनौदा जातहरु खुबै सौखिन हुन्छन । काम गर्न नखोज्ने खालि यो चाहियो, त्यो चाहियो रे 😜 अझै तिनिहरुलाई नै अर्गानिक मिठो अनि बिभिन्न थरिका टेस्ट चाहिने रे (११:१२ मिनेट) १००% सहि लाग्यो कुरा चाहि 🙏🙏
आजपो तपाईंहरु हुनुहुन्छ अरु बेला म एक्लै हुन्छु को संग बोल्नु पाखै थर्किने गरि गित गाउँछु,चराचुरुङ्गी संग बोलौँ भने भाषा मिल्दैन भेंडा भ्याँ गर्छ म हजुर भन्छु सारै मन छुने सब्दहरु सेन्मिखाको बाँकी जीवन थप सफलदायी र खुशिमय होस्।अनि आफुले हरेक कस्ट भोगेर टाढाको यात्रा गर्दै ट्याम्के डाँडा सम्म पुगेर दुरदराजको आवाजलाई शहरको एउटा कुनामा बसेर सुन्ने अबसर दिनु भएकोमा आदरणीय दिदी बिद्या चापागाईं र हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक आभर तथा विशेष धन्यवाद।।
मैले पनि राम्रो भोगेको ब्यथा परिवारका सदस्यको घात ।कुनै बेला २२ बर्षमा लक्का जवान नहुदै बोर्डिङ्ग स्कुलको प्रमुख भएको मान्छे म 😪😪😪। अहिले मलेसियामा मजदुरी गर्छु । हिम्मत हारेको त छैन तर सपना यो भन्दा ठूलो थियो । सम्झना आइरहन्छ ती सपनाहरुको 😣😣😣😪😪😪😪
@@preetilama9999 जो,जसरी, जहाँ पुगे पनि जीवन हाँसी खुशी जिउनु ठूलो कुरो रैछ! हिजो बच्चाबेला सलाईको खोललाई पैसा सम्झिदा पनि पाउने खुशी आज असली पैसाले दिन नसक्ने रैछ! हामि मान्छे हरेक बाहानामा आफुलाई दुखी तुल्याउछौ तर कहिल्यै सोच्दैनौ त्यही बाहानामा दुखी हुने हामी त्यही बाहानामा खुशी पनि हुन्छौ भनेर! त्यसैले जहाँ रहे पनि आटँ नहार्नु ठूलो कुरो चेली! पूरा नभएको ठुलो सपना सम्झेर धेरै दुखी हुनुभन्दा पूरा भएको सानो यथार्थमै धेरै खुशी रहनुहोला- शुभकामना।
पत्रकारिता के हो ? खोज के हो ? वास्तविक आनन्द के हो ? अहिले का टपरे टुइया युटुवे पत्रुकार हेर गु का किरा हो अनि सिख ...वर्णन गर्नी ठाउँ छैन ...just wow❤️❤️
बिद्या दिदी को बाचन गर्ने शैली अनि वहाँ हरु संग बोल्ने व्यवहार अत्यन्तै मिठो अनि सम्मान का साथ उनिहरु संगै बनपाखा मा हिंड्न् थाल्नु हुन्छ हाम्रो मन त्यसै लोभिन्छ।
म जापान देखि हेर्दै छु म प्राय हेर्ने कथा न छुटाइ हेर्ने गर्छु दिदी को मेहनतलाई सम्मान छ सबैले सेयर गरेर साथ अनि हौसला दिउ र अरु भाइरल यु तुबे हरुलाइ पनि यो देखेर केही सिक्ने मौका मिलोस खोज पत्रकारिता भनेको के हो भनेर
शहरिया जीवन शौखिनवाला हुन्छन, यो चाहियो उ चाहियो भन्छन मै मात्रै गाउले जिबनको रे बिचरा सेन्मिखाको प्रत्येक शब्द शब्दले मेरो मन छोयो ,अनि हजुरहरुको मन छोयो कि छोएन??
म पनि कुनैबेला बाख्रो गोठालो थिएँ । यो हेर्ने कथाले मेरो अतीतलाई पुनर्जीवित गरिदियो । उनले राज्यप्रति कुनै गुनासो गरेनन् तर मैले राज्यलाई दोष दिंदै, गाली गर्दै विदेश पसेको संझदा आफैंलाई लाज लागेर आयो । तपाईंको खोज पत्रकारितामा यस्तै नेपाली सामाजको यथार्थ प्रतिविम्बित भईरहोस । धेरै धन्यवाद विद्या चापागाईं तथा सबै टीमलाई ।
जिन्दगी जिउने आफ्नै तरिका हुन्छन खुसी त आफुले खोज्ने कुरा हो रहिछ क्या गजप कथा म त inspire भए ! यस्ता कथा हरु अझ धेरै खोजो गरियोस हेर्न कथा लाई धेरै बधाई
He is so kind,innocent, intelligent and good human being. "तपाईंहरुलाई भोक लाग्छ भनेर खाजा ल्याएको छु।".so hard to find the guy like him in this generation.
hami gaun ma basne sabai kind heart ko hunchhau .na sortha nai hunchha na ghamanda hunchha just bachnu and bachaunu janeka hunchhau .dukha garnu janeka hunchhau.thats why i love gaunle nd gothale jiban
तपाईंहरु आज नजानु है हिजो जस्तै तपाईं हामी बसेर रातभर गित गाउनुपर्छ !सारै मन छोयो ,मन रोयो पनि ।वास्तविक जिबनको यथार्थ पात्र !सेन्मिखालाई धेरै माया 😘र भगवान बाट सधैं आशीर्वाद मिलोस ।
I am sure those 2 rupees journalists are watching this video. And I hope they learn the real journalism with Bidhya Ma'am. What an authentic documentary. The story, the presentation and everything. And the guy is an inspiration to all the beautiful youths out there. Pure love.
खाेज पत्रकार भनेकाे यस्ताे हुनुपर्छ केही सिखाेस युटुबर हरुले मलाई याे कथा एक दम मन पर्याे सायद म गाउले भयर पनि हाेला धन्यवाद छ सम्पूर्ण पत्रकारीका टिम लाई सलाम सारै मन छुयाे मेराे शाच्चै हाम्राे गाउले जीवन यस्तै हुन्छ
TikTok बाट आउने नयाँ साथीहरुलाई स्वागत छ । Subscribe गरेर मात्र फर्किनु होला । हामीलाई 1 million subscribers दिनुहोला । हामी बाँचुन्जेल यस्तै रसिला कथाहरू देखाउने छौं 🙏
RUclips का साथीहरुको साथ त हामी जन्मेदेखि नै छ ❤️
यस्तै विकट दुर्गम पिछडिएको बस्तीहरुमा जानुहोला हिमाल् . पहाड . तराई .।कोहि छैनन यहाँ पराई । धन्यवाद ..
Ma jodiye sake hai 👌✌
Aja bata mapani jodisake ekdam man paryo real story and real character...ani hajurharko content ekdam man xuyoooo....taara yeti matrei haina ajjjjei dherai nei xa haiii yesto story haru tetai lukeka xan khojna navulnu hola
sarai ramro xa hajurko har videos haru 🙏🙏
कति राम्रो रिपोर्टिंग गर्नु भको बिध्या जी thank you
हरेक एपिसोड हेर्दा ओस्कार जितेका फिल्म हेर्दा भन्दा मजा आउछ ।।। कोको सहमत हुनुहुन्छ भन्नुस त ??
so truee
So ture
Yes bro
True
Ma pani sahamat xu❤
*न कतै टाढा पुग्नु पर्ने पीर , न कुनै काम सकाउने हतार , न कसैले के भन्लान् भन्ने चिन्ता । सुन्दर त्यो ठाउँमा शान्त संग बित्ने जिबन , सायद सबैले खोजेको सुखको परिभाषा यही होला।*
सत्यता 😊
Exactly
Sahi vannu vo bro
Sahi ho..
सायद सर
सिन्मुखा को कथा अहिले पनि हेर्ने को को हुनु हुन्छ । हाजिर हम त २०२३
2024
2080...Chait 24 gate herdai chu
2024/4/9 herdai xu 3 choti heri sakya yo bhanda pahila saraii man parne episode yo mero
👋👋👋👋
@@dineshbist7859 2024 Aug 31
सेन्मिखा को अर्को भिडियो हेर्न चाहाने हरु यता💖
फेरी नयाँ अंकको पर्खाईमा
Part 2 plz
यू टुबे भन्ने पत्रकार महाशय हरु यता आँखा च्यातेर हेर्ने होकि खोज पत्रकारिता भनेको के हो भनेर बिध्या दिदी लाई हृदय देखि नमन 🙏🙏
100%sir 😍😍
💗🤎🤎🤎
100% सहि हो
Ho vnya
right
गाँऊ बस्तिका यस्तै कथाहरु सुनिनु पर्छ, सुनाईनु पर्छ । लोग्ने स्वास्नीका झगडा देखाएर युट्युवमा भिउ बटुल्न मरि मेट्ने युट्युवरहरुले सिकुन हेर्ने कथा वाट ।
Sahi kuro ajkel youtuberey haru le wakka lagauxa logne swasne jhagada dekhayera dekhayera
@@hamikirati2336 तपाईको कुराचें राम्रो भयो नामचै परिवर्तन गर्नु पर्यो हजुर ।
वाह.. गहकिलो तर्क हजुरको
@@InnocentEye 🤣🤣🤣
@@rajanale81 राजन जी कुरा सही होईन र ?
हजारौ खर्च गरेर गरिने तारे होटलको motivational speech हरु भन्दा हजारौ गुणा राम्रो प्रेरणायुक्त कथा दामी
चाउचाउ खानुहुन्छ? खानु न खानु तपाईहरुले केहि खानु भएको छैन होला 😢गाउले मन अनि दया सच्चै लोभ लाग्ने हुन्छ तेहि भएर त मलाई शहर को रमझम भन्दा गाउने जिवन नै राम्रो लाग्छ!
गाउँको एउटा कुनामा बस्नेलाई शहरीयाहरूले मान्छे गन्दैनन् ! तर सेन्मिखाको मनमा डुबेर हेरौं जिन्दगी र समय उस्ले कसरी बुझेको छ ?😑
अवश्य गाउकाे मान्छे लाई गाउले भन्नेहरुले हेर्नु पर्ने जिवनी उहाँको
Sabai KO jindagi astai kaha hunxar
yes u r
I agree with you its really heart touching
Right
अरबौ खर्च गरेर बनाएका काल्पनिक फिल्म भन्दा यो कयौं गुणा स्तरिय साथै भावनात्मक छ । thanks bidhya
कयौं पटक दोहोर्याई दोहोर्याइ हेरेँ जति हेर्छु उति हेर्न मन लाग्छ । कति निश्चल छ मन भाइको अनि बिध्या म्याम कुना कन्दराको जहाँ कसैले नसुनेको आवाज नबुझेको जीवन कथा सबै सामु ल्याउने हजुरको महानकार्य प्रती नमन गर्दछु । अझै अगाडि बढ्नुस् शुभकामना
Mo ni xu dohoryaayar hernima
समुन्द्रको पानी थाहा पाउन समुन्द्रमा डुब्नु पर्छ । यति सानो उमेरमा पनी कति जिम्मेवारी पुर्ण बोली र व्यबहार सारै मन छोयो ।
Sahamat dd..
Malai Pani yo line Sarai manpareko sis
चाउचाउ खानु हुन्छ खानुना तपाईंहरू केही नखाई आउनुभएको होला ,this is the respect👍👍
right
@KHEMRAJ RAI 🙏
कठै गाउँले हरु को मन बहुत ठूलो हुन्छ सर
I noticed that so touching
Yo hi ta ho purbeliko saskar ❤❤
यस्को Part 2 हेर्न रुचाउनेहरु यहाँ हाजीर हुम्😎😎😎 म आशा राख्दाछु कि सेन्मिखा को कथा को part 2 चाडैं नै हेर्न पाइयोस्🤗🤗🤗
😄😄🤣
😉😉😉
यो पार्ट २ हो अब ३ काे पर्खाइमा
Umm xito chaiyo
Me too
आमा बुबाको साथमा नबसि बाल्यकाल बित्ताउनु एकदमै गाह्रो हुन्छ। एकान्तमा आमा बाबालाई सम्झेर यि आखाँबाट आसुहरुको धारा बग्छ तर अरुको सामु अोठमा हाँसो देखाउनु पर्छ निकै नै गाह्रो हुन्छ मेरो जिन्दगी र दाजुको जिन्दगी मेले खादो रैछ दाजुलाई मनै देखी सेवा🙏सधै हासी खुसि रहनु पिडालाई भुलेर बाच्नु ❤❤❤
शहरिया भनौदा जातहरु खुबै सौखिन हुन्छन । काम गर्न नखोज्ने खालि यो चाहियो, त्यो चाहियो रे 😜 अझै तिनिहरुलाई नै अर्गानिक मिठो अनि बिभिन्न थरिका टेस्ट चाहिने रे (११:१२ मिनेट) १००% सहि लाग्यो कुरा चाहि 🙏🙏
एक पटक पनि स्किप नगरी हेर्ने जतिह ाजिर गरौं त । धेरै राम्रो कार्यक्रम।
✋✋✋✋😍😍😍😍😍😍
✋
मलाई मंगोल सार्है मनपर्छ । बोलिचालिमा छलकपट कतै देखिन्न ।❤️म नि भोजपुरे हुँ ।
चम्किन नसकेको तारा हौ सेन्मिखा तिमी। जिन्दगि जिउन तरिका सिकाउने गुरू पनि।
खोज पत्रकार यसलाई भन्छ केही सिकोस् युटुबे डलर खेतीले बुढा बुढी को झगडा अनेक काण्ड हाल्दै डलर कमाउने हरु पार्ट 2 पनि ल्याउनु पर्यो
यस्लाई खोज पत्रकारीता भनिँदैन।
Yo gjar jhagda halera paisa kamaune chai tyo santosh deuja ho ki k vanne xa euta
@@funmailo2258 Hola Hola malae pani Testai lagxa..
Testai ho jhole youtube haru..
सहि भन्नुभो
हाम्रो सबै सहरिया छन नि!म मात्रै गाउले यो सब्दले मन छोयो😍😍
यी भाईले हँसाउदा-हँसाउदै झन्नै-झन्नै रुवाए र झन्नै-झन्नै रुवाउदा-रुवाउदै फेरी हँसाए पनि।
Kati ho kati aashu jhari deko yo bhai le
Hjur coment le mero man royo😍😍😍
Ruda rudai hasayo vaile 😍😍
आजपो तपाईंहरु हुनुहुन्छ अरु बेला म एक्लै हुन्छु को संग बोल्नु पाखै थर्किने गरि गित गाउँछु,चराचुरुङ्गी संग बोलौँ भने भाषा मिल्दैन भेंडा भ्याँ गर्छ म हजुर भन्छु सारै मन छुने सब्दहरु सेन्मिखाको बाँकी जीवन थप सफलदायी र खुशिमय होस्।अनि आफुले हरेक कस्ट भोगेर टाढाको यात्रा गर्दै ट्याम्के डाँडा सम्म पुगेर दुरदराजको आवाजलाई शहरको एउटा कुनामा बसेर सुन्ने अबसर दिनु भएकोमा आदरणीय दिदी बिद्या चापागाईं र हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक आभर तथा विशेष धन्यवाद।।
यति धेरै मिहिनेत दु:ख गरेर बनाउनु भएको यति उत्कृष्ट कथा मा करोड भ्युज छिट्टै पुगेको देख्न पाइयोस् 😍😍
🥰🥰🥰
बिध्या दिदिलाई miss गर्ने जति एता हाजिर गरुम है साथिहो🤚🤚🤚
Me2
साझ सबल चलाउनु पर्ने फेरि
गाह्रो छ
Me to ✋✋✋
Me
सेन्मिखाको कथाले कस कस्को मन छोयो?हाजिर हुम त साथी बन्न पर्यो?💚
Ma pani Chu
😂😂😂😂😂😂😂😂
Ma pani
senmikha ko jasto soch vako vaya hamro neta haruko yo desh switzerlan hunthyo
सेन्मिखा को अबोध र मन छुने कुरा हृदयलाई पटक पटक छोई रह्यो, पिडा मा रमाउन सिकाउनेछ प्रेरणा दायी कथा!
सानै उमेरमा जिन्दगी बुझेका सेनमिखा को कथा धेरै नै मन पर्यो।👌
बुढो हरु को घटिया सोच रे 🤗😂😂
💜💜💜💜💜
He is great whatever makes happyness in life that he is a happy 👍👍
साँच्चै, शहरिया जीवन भन्दा गाउँले जीवन नै बेस । यो भिडियोले धेरैको बाल्यकालको अनि गाउँको सम्झना ल्याइदियो होला ❤️!!
ĺpipoq
P.O. u0k
Ma yaha sano ma kudeko kudi hineko yaad ayo....
सेन्मिखाको जिबन कथा सर्है राम्रो लाज्ञो । आधा घण्टा बितेको पत्तो नै भएन । धन्यबाद हेर्ने काथा लाई । मुरिका मुरी 🙏🙏
विद्या दिदीको आवाज सुन्ने वित्तिकै आफ्नोपनको महसुस हुन्छ 😋😋
same 🤩😍😘
Same
Same bro
sem bro ❤️❤️
Same
सेन्मिखाको सबै भनाइहरु ओजन दार छन् ।"समुद्रको गहिराई थाहा पाउन आफै समुन्द्र मा छिर्नुपर्छ।" यो भनाइ मन मै गड्यो
Tiktok Bata aaako ma chaii
Um ho नि
अर्काको बुढा बुढी छुटाउने खेल खेलेर भ्युज बटुल्ने झोले पत्रुकार हरुले केही सिकुन् ।
दिदी तपाईं सङ्ग भेट्ने मन छ ।
Honi.....
सन्सारको हरेक बस्ति बस्तिमा यस्तै रमाइला हसिला मानिसहरु मात्र भए दु दिनको जिन्दगिमा यहि जनम मै स्वर्गको अनुभुति हुने थियो
विद्या दिदीलाई माया गर्ने जति सबै यहाँ हाजिर हुनुहोस् !!! विद्या दिदी लाई मन पराउनु हुने कति हुनुहुन्छ ??
सेन्मिखाको कथा हेरे देखि त विद्या दिदी प्रति झनै मोही जागेर आएको छ । विद्या दिदी को आवाज सुन्ने आदत पर्न थाल्य छ । ❣️❣️
11:00 शहरिया जातहरु भनेको खुप सोखिम हुन्छ नि दुख गरेको छैन तर यो चाइयो त्यो चाइयो भन्छ नि
😁😁😁😁kura ta sahi vaneko ho
परदेश मा बसेर स्वदेशको सम्झना मा हराउने अनि बिध्या दिदी को प्रस्तुति मन पराउने को को हुनुन्छ.?
👇️👍️
म पनि हजुर 😍
2 बर्स पछि नि हेर्नी त म मात्रै होला
म पनि हाे । पहिला खासै थाहा थियन अाजभाेलि बानि परिसक्याे ।
Ma pni xu aaile herni
सहरिया जातहरू खुव सौखीन हुन्छ नि.. दुख गर्या छैन यो चाहियो त्यो चाहियो भन्छ 👏👏
"मेरो मनोबल घटाईदी गो नि!"- सारै मन छोयो।
परिवारमा सुमधुर सम्बन्ध नहुदाँ एउटा जिबनले कुन मोड लिन्छ भन्ने जिउदो प्रमाण।
मैले पनि राम्रो भोगेको ब्यथा परिवारका सदस्यको घात ।कुनै बेला २२ बर्षमा लक्का जवान नहुदै बोर्डिङ्ग स्कुलको प्रमुख भएको मान्छे म 😪😪😪। अहिले मलेसियामा मजदुरी गर्छु । हिम्मत हारेको त छैन तर सपना यो भन्दा ठूलो थियो । सम्झना आइरहन्छ ती सपनाहरुको 😣😣😣😪😪😪😪
@@preetilama9999 जो,जसरी, जहाँ पुगे पनि जीवन हाँसी खुशी जिउनु ठूलो कुरो रैछ! हिजो बच्चाबेला सलाईको खोललाई पैसा सम्झिदा पनि पाउने खुशी आज असली पैसाले दिन नसक्ने रैछ! हामि मान्छे हरेक बाहानामा आफुलाई दुखी तुल्याउछौ तर कहिल्यै सोच्दैनौ त्यही बाहानामा दुखी हुने हामी त्यही बाहानामा खुशी पनि हुन्छौ भनेर! त्यसैले जहाँ रहे पनि आटँ नहार्नु ठूलो कुरो चेली! पूरा नभएको ठुलो सपना सम्झेर धेरै दुखी हुनुभन्दा पूरा भएको सानो यथार्थमै धेरै खुशी रहनुहोला- शुभकामना।
यो भिडियो हेर्दै गर्दा कत्ति ठाउँमा आँखा रसाएत कति ठाउँमा ओठ मुस्कुराए पनि ।मन छोयो
हाे ! मलाई पनि त्यस्तै भा हाे !!
हजुरलाइ जस्तै म पनि🙏
Mero man ko kura tapaile vannu vayo.
Honi
हेर्दाहेर्दै कतिपटक हाँसियो कतिबेला आँसु खस्यो पत्तै भएन😥
धन्यवाद दिदी सेन्मुखाकोलागि
धन्यवाद हेर्नेकथा❤️
hero of vojpur
मुस्कानको कुनै मोल हुदैन, कुनै पनि सम्बन्धको तौल हुदैन, मान्छे त भेटिन्छन हरेक मोडमा तर ती सबै तिमी जत्तिको अनमोल हुंदैन
sahi bhanu bhayo,
लामो समय पछि हजुर को बोली सुन्न पाइयो धेरै खुशी लागेको छ । धन्यवाद दिदि हामी सबै हजुर को प्रतिक्षा थियो ।
Very- very happy to hear you sister
लामो समय पछि हजुर को मिठो बोली सुन्न पाइयो र हजुर को यो हेर्ने काथ को कथा सबै अति राम्रो छन
Me to
Me to
Dherai samaye paxi my fabrata show
म के गर्छु भन्ने थिओ... गोठालो मै जाने भो जिन्दगि घटाईदी गो नी मनोबल... मन छोयो यो भाइ को भनाई ले।
Socheko jasto socheko jasto vaneko jasto kaha hunxar
धेरै धेरै धन्यवाद मैले योभिडियो धेरै पल्ट हेरिसके अझै हेर्न मन्छ्😪वास्तविक जिन्दगी हो यो।
दुख लाई बीर्सेर हास्न जान्ने मान्छे हाम्रो गाउघर को प्यारो मान्छे सेन्मीखा 😘 उज्वल भबीस्य को कामना ❤️❤️
हैट धरान-११ न्यु पशुपति मार्ग को प्रमिला जि जस्तो लाग्यो त नि लै लै🤔
@@ashokrai591 😀
@@Mirind0.T k 6 pramila g🤣
@@ashokrai591 जी ठीक छ 😌 मैले चीनीन त🤔
🧡🧡🧡
बिद्या दिदी काे स्वर काे म मात्रै फ्यान हाे कि अरु पनि???
म पनि छु।
Me
Me too 😊
म पनि
We too
पत्रकारिता के हो ? खोज के हो ? वास्तविक आनन्द के हो ? अहिले का टपरे टुइया युटुवे पत्रुकार हेर गु का किरा हो अनि सिख ...वर्णन गर्नी ठाउँ छैन ...just wow❤️❤️
Well said ..
Absolutely right ✅ 👏
हरेक शब्दमा knowledge छ।।सेन्मुखाको।
स्वर्ग जस्तो ठाउँ मा देउता जस्तो मान्छे❤️❤️ कस्तो सरल कथा कती आकर्षक प्रस्तुति❤️❤️
पटक पटक हेर्नी म मात्रा होकी तपाई हरु पनी हो अत्ती नै मनपर्छ सेन्मीखा को कथा
छाता ले घाम छेक्न जस्तो सजिलो कहाँ छ र
जिन्दीमा आउने पीडा हरुलाई हत्तकेला ले रोक्न ..❤️
यो शब्द फेरि म अर्को राई लाई मनपर्यो
दामी
बिद्या दिदी को बाचन गर्ने शैली अनि वहाँ हरु संग बोल्ने व्यवहार अत्यन्तै मिठो अनि सम्मान का साथ उनिहरु संगै बनपाखा मा हिंड्न् थाल्नु हुन्छ हाम्रो मन त्यसै लोभिन्छ।
Jindagi tw gaughar koi ramailo hunxa ni mamata jiu
धेरै रुए खै किन म..
Kina holani daju
same bro
Natak nagarnu fule ki aama
साच्चै कि सोल्टेनि
So touchy
कति छिटो सकियो , मलाई मत्रै तेस्तो लगेको हो कि ?
विध्या दिदी को आवज र सेन्मिखा को गित् कस्तो आनन्द सुनिरखुझै ।😍👌🙏🙏
मलाई नि त्यस्तै लाग्यौ
he is of my same age. Life he knows, and I feel are totally different. Well, He lives to fullest
खुशी कसरी हुन सकिन्छ।। महत्वकांक्षा जति धेरै राख्यो त्यति धेरै दुःख पाउँछ मान्छे😥 सकेसम्म खुशी आफैमा खोज्नु पर्छ।।🙏🙏
❤
100% right ❤️
Right ❤
सेन्मिखाले लेाकसेवामा नाम निकालेर जीवन परिवर्तन भएकाे हेर्ने रहर छ ।। वातावरण बनाउ। कति innocent कति प्रिय ।।।
and how will you find lamb chops ?
यो भिडियो हेरेर,,, बिदेशी नु भन्दा देशमै केही गरे हुने रहेछ भन्ने बुझियो,,
सारै राम्रो कुरा दुखको कथा मलाई मन पर्यो।।
खुशी खोज्न टाढा जानू पर्दैन बस आफ्नो भित्री मन बुजाउन सक्नु पर्छ।।।
वाउ
म जापान देखि हेर्दै छु म प्राय हेर्ने कथा न छुटाइ हेर्ने गर्छु दिदी को मेहनतलाई सम्मान छ सबैले सेयर गरेर साथ अनि हौसला दिउ र अरु भाइरल यु तुबे हरुलाइ पनि यो देखेर केही सिक्ने मौका मिलोस खोज पत्रकारिता भनेको के हो भनेर
Ma pani suru dekhi ko darssakk ho sabai episode hereko xu😍😍
हाम्रो गाउँको अत्तिनै मेहनती भाइ को कथा बनाउनु भएको धेरै धन्यवाद
भर्खरै हेरियो ! हेर्ने कथाको मन पर्ने कुरो नै नेपथ्यका मान्छेका कथाले ठाउँ पाउनु ! सेन्मिखा नाम नै मन परो !
मन छोयो । तर... रमाइलो जिन्दगी छ भाइको । हाम्रो जस्तो खाडीमा अर्काको गुलामी गर्नुपरेकोत छैन।
कति राम्रो हेर्ने कथा बनाउनु भएको विद्या दिदिलाइ मन पराउने जति हाजिर हौ त।।
Uiiii
I
कृषि पढेर जागिरै खानु पर्छ भन्ने छैन कृषि कर्ममा रमाउनुको पनि छुट्टै मज्जा छ सलाम छ सेन्मिखा युवालाई !
Shai bat
सहि हो
शहरिया जीवन शौखिनवाला हुन्छन,
यो चाहियो उ चाहियो भन्छन
मै मात्रै गाउले जिबनको रे बिचरा सेन्मिखाको प्रत्येक शब्द शब्दले मेरो मन छोयो ,अनि हजुरहरुको मन छोयो कि छोएन??
समुन्द्र को गहिराई को मापन गर्न आफै समुन्द्र मै छाल हान्नाइ पर्छ ,,,यो शब्द ले एकदमै मन छोयो😭😭😭
बिबिसी को नारायण श्रेष्ठ , बिध्या चापागाईं मलाई प्रिय् लाग्ने पत्रकार हुन् , उनिहरु पत्रकारितामा ब्रान्ड हुन 😍😍
Sarai ramro katha
सेन्मिखा जस्तै जीवन बिताउन मन लाग्यो । मान्छेहरु सुख र खुशी खोज्न कता कता धाउछन । मैले सेन्मिखा को जीवन बात धेरै कुरा सिक्न पाए❣️❣️❣️❣️❣️
२३ बर्ष को भाइ कति परिपक्व 😍😍 कति जिम्मेवार आजको आधुनिकता नाममा कुलतमा लागेका युवाहरूले पाठ सिक्नु पर्छ यो हेरेर 😍😍
👌♥️🙏 real story 💚💜♥️🤎
absolutely.... i m 23+10 n still mature huna sakyaa xaina.
समुन्द्रकाे गहिराई बुझ्न के गर्न पर्छ थाहा छ? समुन्द्र मै डुब्नु पर्छ !
भावुक बनायाे ❤️❤️
Ma pani😢same
𝙒𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤
Mani pani same😭😭
Nepalka nepali harule samundra bhetun na tyo samundrako gahirai ma dubun...🤣🤣🤣🤣🤣😂😂😂
याे शब्दले मुटुनै ढक्क रोकियो केही सेकन्ड ।
सानो उमेर परिपक्व काम मनै छुने कुरा
स्व , नारायण गोपाल को गित (तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि ),-कति राम्ररी गायको 😍😊
प्रतीक्षा मा छु है पुरानो धेरै हेर्थे अब नयाँ हेर्न पाइने भो आज धन्यवाद छ सिस
dherai din paxi bidhya dd ko boli suniyo khusi kagyo😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘💞💞🇳🇵🇳🇵
Heri rakhu jasto 2 choti here vai atinai pyaro lagyo 😍
@@nanda7957 Kati mitho xa hai bidhaya did
म पनि कुनैबेला बाख्रो गोठालो थिएँ । यो हेर्ने कथाले मेरो अतीतलाई पुनर्जीवित गरिदियो । उनले राज्यप्रति कुनै गुनासो गरेनन् तर मैले राज्यलाई दोष दिंदै, गाली गर्दै विदेश पसेको संझदा आफैंलाई लाज लागेर आयो । तपाईंको खोज पत्रकारितामा यस्तै नेपाली सामाजको यथार्थ प्रतिविम्बित भईरहोस । धेरै धन्यवाद विद्या चापागाईं तथा सबै टीमलाई ।
😍😍
मलाई तपाईंको कमेन्टले मन छोयो
Kati mitho kuro garnu vayo man xoyo🥰🥰🥰🙏🙏🙏
Sahi comment garnu bhayo,gare asambhaw k xa ra.
Ma pani yastai garthaya 4 year ago
साचै मन छुनी भिडियो। सदाबाहार यस्तै भिडियो देखाउदै जानू होला। सेम्निखाको भनाईहरु सचै मार्मिक लाग्यो अनि तपाईंको प्रस्नहरु धेरै मन पर्छ।
विध्या दिदी English subtitle नि राख्नुस न अरु देश को मान्छेहरुलाई नि हेर्न बुझ्न सहज हुन्थ्यो ।
सहि कुरा गर्नुभयो!
अबस्य english मा पनि राख्नु न बिध्धा सिस
Agreed.
English title auto hunxa ta aile ta
जिन्दगी जिउने आफ्नै तरिका हुन्छन खुसी त आफुले खोज्ने कुरा हो रहिछ क्या गजप कथा म त inspire भए ! यस्ता कथा हरु अझ धेरै खोजो गरियोस हेर्न कथा लाई धेरै बधाई
He is so kind,innocent, intelligent and good human being.
"तपाईंहरुलाई भोक लाग्छ भनेर खाजा ल्याएको छु।".so hard to find the guy like him in this generation.
hami gaun ma basne sabai kind heart ko hunchhau .na sortha nai hunchha na ghamanda hunchha just bachnu and bachaunu janeka hunchhau .dukha garnu janeka hunchhau.thats why i love gaunle nd gothale jiban
Well said
Heart touching story like my khotange frnd sudip rai i miss him alot😢😍❣
Hat's off to Senmikha. Man xoyo dherai..tyo sabdale
दिन दिनै हेर्ने कथा हेर्ने लत बस्यो मलाई ❤
Huge respect bidhyaa didi
भाग 2 पनि ल्याउनु भए राम्रो हुने थियो सारै राम्रो लाग्यो लोक सेवा पास गर्नु होला तपाईलाई शुभकामना है💚 अनि सारै मेहनति मान्छे
यसलाई भनिन्छ खोज पत्र कारिता धेरै धेरै धन्यवाद विध्या दिदी लाई सत्ये काथा लाई प्रस्तुति गरी दिनु भएको मा 🥰🥰🥰
सहि कुरा
तपाईंहरु आज नजानु है हिजो जस्तै तपाईं हामी बसेर रातभर गित गाउनुपर्छ !सारै मन छोयो ,मन रोयो पनि ।वास्तविक जिबनको यथार्थ पात्र !सेन्मिखालाई धेरै माया 😘र भगवान बाट सधैं आशीर्वाद मिलोस ।
वास्तविक जीवन मन छुने कथा
आफ्नै कथा जस्तों लाग्यो😚😚😚😘😘😘
छिनमै रुवाउने छिनमै हसाउने यो एक सत्य जीवन कहानी कुनै फिल्म भन्दा.कम छैनन ।
आमाको प्रसँग निकाल्दा आखै रसायो ।
पत्रकारिताको खोज यो हो❤️❤️
युउट्युबेहरुले सिक्न जरूरि छ
Dislike गर्नेहरू मानसिक बिरामि हुनुपर्छ
हाम्रो पुर्बेली भाका त्यो डाँडा पाखा सारै याद आउँछ हौ😥💞💞🙏
आज भोली मेरो समय हेर्ने कथा हेरेर बित्दै छ।धेरै रामो् छ बिघ्या जी
एस्तो राम्रो विडीओ लाई पनी डिस्लाइक गर्ने चाई हल्का मेंटल पो छन की
हेर्दै आनंद
I am sure those 2 rupees journalists are watching this video. And I hope they learn the real journalism with Bidhya Ma'am. What an authentic documentary. The story, the presentation and everything. And the guy is an inspiration to all the beautiful youths out there. Pure love.
Exactly 👍
Agreed with you sir 😊
👍
सादा जीवन उच्च बिचार को सहि उदाहरण पहिलो पल्ट सेन्मिखा मा मात्र देखियो।
पत्रकार दिदी हजुरलाई धेरै धेरै धन्यवाद
खाेज पत्रकार भनेकाे यस्ताे हुनुपर्छ केही सिखाेस युटुबर हरुले मलाई याे कथा एक दम मन पर्याे सायद म गाउले भयर पनि हाेला धन्यवाद छ सम्पूर्ण पत्रकारीका टिम लाई सलाम सारै मन छुयाे मेराे शाच्चै हाम्राे गाउले जीवन यस्तै हुन्छ
होइन भाईत कति बूढो जस्तो बोल्नु भको सेन्मिखा 💞💞कति इमानदार तरिकाले बोलेकोनी हेरेको हेरेइ भये रुनुपनी मन लाग्यो 😭💕🙏