टुसा टिप्नेहरुको कथा - Documentary || A Story of Himalayan Bamboo Shoots
HTML-код
- Опубликовано: 25 янв 2025
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
अहिलेसम्मकै उत्कृष्ट भिडियो रेकर्ड खबरको किनभने हजुरले पनि सङ्घर्ष गर्नु भएको छ,, उच्च सम्मान यसरी दुःख गरेर जम्मा 80/90 रुपैयाँमा हाम्रो भान्सा सम्म पुराउने महान मेहनति वैद्य कपसान पर्ति ❤️❤️🙏🙏🙏
आज यही टुसा मेरो भान्सामा पाक्दैछ। टुसाको लामो यात्रा र टुसा संकलनमा पाएको दुख सम्झदा हामीले तिर्ने मूल्य को आधा रकम नै संकलकले पाए बेश हुने रहेछ जस्तो लाग्यो। धन्यवाद कृष्ण भाईलाई जानकारी र रोचक भिडियोको लागि 💖🙏💞
हेर्ने कथाले जस्तोइ भिडियो बनाको रछ , मजा आयो हेर्ने लाई , सुभकामा अनि , समाल छ भिडियोको लागि ,
@@SandeshLama-xy4my हेर्ने कथा सग तुलना गर्न मिल्दैन ओ ब्रो
बिचौलियाबाट किनेर खाँदा हामीलाई मह्ङगो पर्छ टिप्नेलाई दुख हुँदो रहेछ बिचरा
सबै कुरा राम्रो लाग्यो तर खाना र नास्ता खाएपछि प्लास्टिकको झोला र चाउचाउको खोल त्यसरी नफालिदिएको भए राम्रो हुने थियो💞
@@diprajrana6629मैले जस्तै वास्ता गर्नु भएछ।
हजुरहरुले एकदमै मेहनत गर्नु भयो हजुरलाई धन्यबाद छ
Tusa content sayed 1st coverage by Record Khabar,thnku Krishna sir.
आहा गाउँको नाम कति राम्रो अर्गानिक खाईमाराङ्ग
Yesari mehanat garer tipnu vayer hamile swad li li khan pauchhau❤❤❤
आहा !!!!कति राम्रो हो ठाउँ
record Khabar Ko best video .
thankyou for this amazing documentry...
Best vdo ever krishna jeee...
धेरै धेरै धन्यवाद उत्कृष्ट भिडियो बनाउनु भएको मा माछापुच्छ्रे को टुसा अरूको भन्दा स्वादिलो हुन्छ
Nepal ko dur daraj ko katha dekhaunu vayekomaa dherai dherai dhanyebad.
हेर्ने कथा जस्तै लग्यो आजको भिडियो धेरै रामाइलो र मज्जा अयो हेर्न❤❤❤❤❤
निकै मज्जा आयो यो भिडीयो हेरेर👍
कस्तो राम्रो नेचुरल भिडियो बनाउनु भयो सर
कृष्ण सरको दमोदार भिडीयो
ओहो बडो दुख ले vdo बनाउनु भयछ ❤️🙏अब पनि यस्तै अरु vdo को पर्खाइमा 🙏🙏
Wow amazing documentary Krishna sir salute u all
धेरै कष्ट छ टुसा खान 😮 भिडियो राम्रो छ 👍️
बवन बिभाग ले रोजगार दिएँ रैछ राम्रो कुरा हो दुःख छ नेपाल म ❤❤
Derai ramro vidoyo sar
good job
नेपालतिर टुसा भाँच्न दिदो रहेछ यता हाम्रो दार्जिलिंग तिर पनि टुसा धेरै भेटिन्छ पूर्व नेपालको सीमा पर्ने गाउँ रिम्बीकतिर तर यसरी खुलेआम भाँच्न भने पाइँदैन जे होस रमाइलो भिडीयो !
हार्दिक आभार यो उत्कृष्ट भिडियोको लागि
Impressive documentary....hats off to all dedicated and hardworking team🙏🙏
Nice information
धेरैले टुसापकाउने तरिका सोध्नु भा रहेछ झोलमासु बनाउने जस्तै हो यसमाटिमुर राख्दा मिठो लाग्छ
Tamangni dd boeni daju vai haru ko jatinoi dukha kasta vayani ni swortha afnoi mihet xa tesaile haso pani dill kholer khusi sath hasnu vayo
उत्कृष्ट एपिसोड । अड्कलेर टुसा भाच्दा निगालो मासिने त हुन्न होला नि है ? त्यो क्षेत्र त गुरुङ्ग दाजुभाइ हरुको बस्ती हो किन गुरुङ्ग हरु १ जना पनि सहभागी देखिनुभएन ? अचम्म लाग्यो।
मैले पनि खायको छु अतिनै स्वादिलो हुन्छ ,धन्यवाद दुख गरेर समाचार बनाउनु भाको मा
धेरै राम्रो❤❤❤
कति धेरै रामो् ठाउॅं
दामि भिडियाे फुलसपाेट।🙏🙏🙏🙏🙏🙏👍️👌👏👏👏👏👏👏👏👏
Congratulations sir keep it up
Wow dherai ramailo lagyo herda tq all❤
Good sir mero thaun ani maile nhogeko kuraharu saat Saundra paari Japan bata yo umerma herna paunda khushi lagyo ❤👍🌼🇳🇵🙏
कति धेरै मिहिनेती गर्नु पर्ने रहेछ
Kasto Maja aayo yo video herta
Yo ta hamro gaou ko mathi jungle ko po rahe cha hat’s of to you all hami lai thaa cha Kati gaarow cha vaney ra watching from Maldives ❤❤
Mustang Huda tipne garinthyo sano Huda tusa 😊😊😊😊😊
❤❤❤❤❤❤❤❤ I'm from japan vlog
Harek Pokhreliko gharma tusa vansa ma hune gorxa,organic tarkari❤❤❤
दामी हुन्छ ❤❤❤❤
Really nice video
हुकुम गुरुङ त मेरो साथि जस्तै छ
कि तेहि हो भानुभक्त बहुमुखी क्याम्पस सङ्गै पढेको
Wow nice video
Super Video 🥰
Aaahaaa soo nce❤❤❤
Herne katha jastai lageera 😊😊
Purbi nepal pachthar taplejung ma pani prasasta painxa
Expressive videos keep supporting
Wow tusa❤❤❤
dami
Nice video
Documentry babbal x hoi
माछापुच्छ्रे गा.पा-5 मोहरा,कस्की को जनताहरुले पनि निकै तुसा ल्याउने गर्छ तर यो वर्ष चाहिँ तुसा बोक्ने मान्छे नभएको कारण अरु सालमा जस्तो तुसा ल्याउन सकिन्न भन्ने सुनेको छु,
मेरो घर चाहिँ तनहुँ ❤❤
keep it up❤
Tusa tipne dd boini daju vai SALUTE
यसरी बर्सेनि टुसा भाचेर निङ्गालो हराउदै जान्छन् र जाँदै गएको पनि छन्
सबै नमास्नु हई अलिकति छाड्दिनु हुर्कन दिनु नाई त मासिएला
Wow❤❤
Nice❤
Good
1dom taste hunxxa yo tarkari
याे निगालाे निर्मुल हुने काम हाे पछि टुसा भनेकाे कस्ताे हुन्छ भन्ने दिन अाउँछ यश लाई 1बर्ष राेक्ने अर्काे बर्ष टिप्ने काम गर्दा सँरक्षण पनि उपयाेग पनि हुन्छ हजुर
good
good job❤❤❤❤❤❤❤❤❤
जुकाले चाहिँ अली हैरान पार्छ है ?
Nice
Ďheray dhukha rhexa tr tiha 30 matray yaha sam aaipugda 150 pugne rhexa garnelai vhanda bzr puraunelai dheray faida rhexa k garnu 😢😢
याे टुसा कसरी पकाउने थाहा हुनेले भनििदनुहाेला
@@junagiri2534 आलु र गेडागुडी संग रस बनाएर पकाउने अनि भात संग खाँदा सधैं को भन्दा धेरै भात खाएको पत्तै पाइदैन 😁
उखु चुसे जस्तो चुस्यो भने भिटामिन उच्च पाउन सकिन्छ रे नि 😊@@sabitathapa1984
Yeti dukha garerw 30 rupee ta kati ghatA vayo ni ali dherai maa bechnu hola please aafno dukha kati dherai xa😢
But adventure KO lagi molai ramailo lagyo
भालुबाट ज्यान जोगाउनु होला ।
Tanahu kun thau hora
Tanahu hoina kaski ko Pokhara bata janu parcha.
टिप्ने सग सिधै किन्न पाउनु हो भने 500 रुपियाँ दिदा पनि हुने रछ मुठाको ,बिचका ठेगेदार बिचौलिया के के हो हो
Ilove you tosa♥️♥️♥️♥️
Kaski ko machhapuchhre gaupalika ma bises gori Tamang,Pun ra Gurung yo tusa ma totally involved vako history xa
सबै जाना मिलेर एक अर्कालाइ support गरि अगाडि बढम है साथी हरु ❤❤❤😢🇳🇵🙏🙏🔔
पेट पालन कति दुख नेपाल ❤❤❤
यो टुसा कस्तो खानु मन छ कहिले पनि खाएको छैन मैले ।बाँसको तामा चै खाएको छु साह्रै मन पर्छ ।
Ma chai aba voli lagankhel tarkari bazar ma payo vane kinera layara taste garnu paryo😀😀
Sarai garo raixa,hami chai 70 rupai 1muthako tirera kinna pani bargening garxau,
मैले पनि किनेर ल्यायको छु कसरी हो पकाउने
@@rajendraroka3072 काचै उखु चपाए जसरि खानु भए उच्च प्रोटिन पाउनु हुनेछ ।
Silbatta ma khana khanu pidhnu Parxa
यउटा दुई वटा त छोड सबै मासेर गेडा हुन्छ
While I was age of 18 that time I also went for hunting TUSA I brought 1 bora
सबै तुसा नतिप्नु होलाहै अर्को सालकाे लागिपनि राख्नुहाेला फेरि याे परजाति सदाकाेलागि लाेप भयर जाला टुसा
एती दूख गरनू भनदा त अ आफनो ठाउमा जंगल खर्यान मा बिरुवा रोपनी गर्नू न
@@monasingh687 यस्तो निगालो चिसो र हुस्सो लाग्ने ठाउँ मा मात्रै हुन्छन्।र उचाई भन्दा तलतल उम्रिएको टुसा तीतो र स्वाद नहुने हुन्छ र टुसा खाने निगालो लाई मालिंगे भनिन्छ।र तल्लो भेग मा हुने निगालो तिते निगालो भनिन्छ।
Kasari ho ysalai khane
@@KamalaKunwar-zz2ic taha xina
गोर्खा धादिङ तिर पनि पाइन्छ
म पनि सानो छँदा गाको छू २चोटि टुसा टिप्न 😊सनी थिए जम्मा २०रुपैया मुठा पर्थ्यो २० मुठा मात्रै बोक्न सक्ने थिए।त्यति टाढा बाट स्कूल को लागि खाजा कपी कलम को लागि हुन्छ भनेर जान्थे ऐले दुःख सम्झिन्छु चिप्लो बाटो सिमसिम पानी अनि जुका पनि साइज साइज को रामराम ऐले पाे डर लाग्छ 😢😢दुःख छ हो दुःख😢😢
Mitho hunxa yo
Mebrang village hola hajur .. khai barang village name galti vayo ki hajur.. ?? Mah pani galat Huna sakxhu
होइन यो टुसा खादो रछ कसरी खानु यो ? उसिनेर होकि पकाएर खाने हो ? हैट के के खान्छ
@@seawilung400 pakayere aalu sanga mitho hunx
मुठामा बेच्नु भन्दात किलाे हिसाबले बेच्दा राम्राे हाेलानि मुठा अलि सनाे भाे भन्ने सुनिन्छ
@@shyamthami1517 bichara yeti dukha garera jamma 30 rs re bzr pugda 100+ Hunx
यसरी मुना भाचेर आगामी दिन्मा लोप भयर जादैन
Ti din pheri alchoti jhal jhal yad ayo tusa bhacher ghar aepugda kal ko mukh bat bacher aya jasto anubhab bhayako thiyo🥺🥺