बाटोको कथा | Batoko Katha - Herne Katha EP05

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024

Комментарии • 2,6 тыс.

  • @darikakarajan5062
    @darikakarajan5062 Год назад +38

    यो कथा खोज्दै थिए पहिला हेरेको आज भेटे! उहाँको मेहनत दृढ इच्छाशक्ति र सन्तानको माया । चन्द्रविर बाजेको कार्यप्रती सम्मान र माया 🙏🙏

  • @ashokbhandari9723
    @ashokbhandari9723 5 лет назад +305

    बिध्या दिदी तपाईं मा साच्चिकै पत्रकारिता का भरिपुर्ण गुणहरु छन। तपाइ नि- स्वार्थ महान नारि हो😍।
    सदन मा भएकि बिध्या भन्दा सडक मा भएकि बिध्या माहान हुन✋

    • @bikenlimbu4283
      @bikenlimbu4283 4 года назад +2

      Lovely voice dedu

    • @narayansharma1298
      @narayansharma1298 3 года назад +2

      Desh ko bastabikata ko mirror yahi ho

    • @budhathokiindraprasad7396
      @budhathokiindraprasad7396 3 года назад

      यस्ता भगवान् बा अनि बिध्या दिदी हाम्रो देस का भगवान

    • @budhathokiindraprasad7396
      @budhathokiindraprasad7396 3 года назад

      लेखाइ तपाईं को सही सर 100%

  • @sunilbarah5396
    @sunilbarah5396 5 лет назад +178

    येस्तो ब्याक्ती लाई हाम्रो नेपाल सरकार ले सम्मान गर्नु पर्छ ....गरे के हुदैन किनकी सरकार ले गर्न नसकेको काम स्वयम् आफैले गरि उदाहरण दिनु भयको छ ....A big respect to 🙏oli ba🙏

  • @l.greshamsunar2378
    @l.greshamsunar2378 2 года назад +16

    देश बनाउने दाताहरुलाई यो रगत,पसिना र आँसु कसो नलाग्ला। यो जुनि मात्र होइन तर जुनि जुनि। सलाम बुबा 🙏❤️

  • @TajaKhabarTV
    @TajaKhabarTV 6 лет назад +276

    सलाम छ बुवा तपाईंको हौषला र कहिले हार नमान्ने अठोटलाई । 😍 मनछुने कथा ।

    • @dolprasadsunar860
      @dolprasadsunar860 6 лет назад +2

      सलाम छ बुबा

    • @sudhiraryal3425
      @sudhiraryal3425 3 года назад +2

      Salute baba 🙏

    • @narayansharma1298
      @narayansharma1298 3 года назад +1

      Sarkar haruko dhyan jaos

    • @kalakthapa1431
      @kalakthapa1431 Год назад

      बुवालाई सलाम छ।तर जन्मदिएका सन्तान लाई अगाडि राखि गलत दिन (नराम्रो )दिनमा जन्म लिएको र यस्का कारण मेरो यायु कम भएको (मलाई या अामालाई खान्छ )भन्ने जस्ता सब्द सुन्दा त्यो अबोध बच्चाले को मन कस्तो भयो होला????

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +298

    हेरि रहदा अाखा रसाएको थाहै पाइनँ😂😂बिचरा बा मनमा पिडा, अाखा भरी अाशु लिएर केहि नभएको जसो गरि बोलि रहेका छन्। सलाम छ बा हजुरलाई✋✋ विद्या दिदिले सरकारले बनाउने हो नि त बाटो भन्दा हाम्रो सरकार बन्नलाई अझै सय दुई सय बर्ष लाग्छ भन्छ।। साच्चै हाम्रो नेता लाचार छन्, हाम्रो नेता जनताको हितका लागि होईन कि अाफ्नो भुडि भर्नलाई मात्रै हुन्। कति दुख पाएका छन् त्यो परिवारले। सरकारको ध्यान जावोस् तेतातिर। र हाम्रा च्याउसरि उम्रेका मिडियाहरु पनि यस्तो समाचार त कहा भाईरल बनाउछन् र सेता तिग्रा र ठुला ठुला बेलुन कता छन् तेताको मात्रै समाचार बनाउछन्।
    Thank u Bidhya DD💔💘💕💞

    • @nepgenius5381
      @nepgenius5381 6 лет назад +2

      Sher Bahadur Rana sai kura😍 Bidhya didi😍 dekhda khusi lagx

    • @manusaru2138
      @manusaru2138 6 лет назад +1

      Sher Bahadur Rana woowww bro you are right, i agree with you.

    • @nirumagar5338
      @nirumagar5338 4 года назад

      Sher Bahadur Rana 🙏🏻🌷💯

  • @praladrai3957
    @praladrai3957 3 года назад +12

    बुवाको जस्त‌ै त्यहाँको समाजको मन पनि सोच बदलिएको भए कति मजा हुन्थ्यो ।सलाम बुवा र बिध्या सिस्टरलाई

  • @megaarawn
    @megaarawn 5 лет назад +34

    Example of a person who lives for others rather than himself.

  • @narendralimbu3068
    @narendralimbu3068 6 лет назад +241

    खुशि पाईन्न खुसि हुनुपर्छ..बाबाको जिवन बाट पाएको शिछ्या..

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 лет назад +578

    Omg यस्तो पीडा साथी हरु आउनुस हामी सबि मिलेर थोरै धेरै सहयोग गरौ जहाँ कि यो परिवार लाई केही राहत मिलोस।

    • @bcgart.9849
      @bcgart.9849 6 лет назад +12

      koi agarsar bhayera khabar garnush hai yo family lai help garna ko lagi, ma pani tyo help ma sayogi hunexu.

    • @sagunbajracharya1649
      @sagunbajracharya1649 6 лет назад +5

      Kasari help garne ?Ko hi nomber chine! Adresse chine?

    • @sudipbhujel5961
      @sudipbhujel5961 6 лет назад +3

      Lets help

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 лет назад +1

      Sudip Bhujel

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 лет назад +10

      Sagun Bajracharya हामी हरुले बिधा दिदी लाई सम्पर्क गरौ र सहयोग गरौ न होइ साथि हरु

  • @MuhammadAli-fy9vw
    @MuhammadAli-fy9vw 4 года назад +16

    मन देखि अठोठ गरे असम्भव के रहेछ त...
    हिम्मत गरे रुकावट का चट्टान पनि बाटो बन्दो रहेछ जसको सुन्दर उदाहरण यि बा को कथा हो|
    धन्य होस्

  • @sushankhatri4296
    @sushankhatri4296 4 года назад +52

    यो बुबा को कथा को बारेमा फिल्म बनाउनु पर्‍यो कहानी धेरै राम्रो छ

  • @nawinbhattarai1588
    @nawinbhattarai1588 6 лет назад +105

    He is talking as if like nothing has happen and proud of his sons hats off to his confidence,bravery,hardwork and yeah 100% he is machho man nobody is like him.हिम्मत नहर्नु र साना तिना खुसीमा सन्तुष्टि हुनु नै त रहेछ नि जिन्दगी | साच्चै आँसु आयो यो video हेरेर र आज एउटा प्रेरणा को पाठ सिके मैले | डेप्रेसन को सिकार भएका र जिन्दगीलाइ बोझ मान्नेका लागि यो भिडियो औषधि हो |

  • @krishnadkt4604
    @krishnadkt4604 6 лет назад +414

    यो बुवा को कथा लाई पनि डिस लाइक गर्ने पापी हरु को हात मा किरा परुन ।

    • @umeshtamang2322
      @umeshtamang2322 5 лет назад +2

      good

    • @dhurbashrestha1456
      @dhurbashrestha1456 5 лет назад +3

      स्याँउ,स्याँउ किरा परेर तेस्को हात झरोस

    • @pradeepdhami6412
      @pradeepdhami6412 4 года назад +4

      सुरु सुरुमा थाहा नभएर पनि होला
      मलाइ नि पहिला त like र dislike मा फरक थाहा थिएन
      मलाइ लाग्छ जानी जानी कसैले पनि dislike गर्या होइन होला

    • @yogeshsigdel6556
      @yogeshsigdel6556 4 года назад +1

      Sathi kosei ko dukha ra koseile sangharsa garera aagadi badheko budo bau lai herera kehi siknu parne ho yini haru lai. Jat pat xutyauna dherai sipalu xan dukha garera hera Tha pauxau

    • @XitizRai-ij9we
      @XitizRai-ij9we 4 месяца назад

      Sahi kura

  • @nabrajjoshi6952
    @nabrajjoshi6952 5 лет назад +14

    तपाई सँसार कै एक माहान बाबु हुनुहुन्छ,तपाई जस्तो मान्छे सायद कोही छैन स़सार,तपाइ लाई भेट्ने ठुलो इच्छा 😍😍❤

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 4 года назад +141

    केही गर्नु पर्दैन त्यति वाटो खन्दा सरकार ले कति बजेट झ्वाम पार्थ्यो,त्यो बराबर रकम उहाँ लाई प्रदान गर्दा हुन्थ्यो!

  • @shakyasamjhana1
    @shakyasamjhana1 6 лет назад +42

    “म सुखी छु, यिनीहरू दुःखी छन”
    - मन छूयो!

    • @tikathapa5039
      @tikathapa5039 3 года назад

      Man runxa yahako pariwar samjhida

  • @bipindulal4607
    @bipindulal4607 6 лет назад +72

    भारतक दशरथ माझीको कथा हिन्दि फिल्मबाट थाहा पाएको थिए । आज तेस्तै कथा "Herne Kathaबाट" हाम्रै चन्द्रबीर ओलीजीको हेर्न पाउदा आँखा रसाए । वास्तवमै प्रेमबाट उत्पन्न इच्छा शक्तिलाई केहिले छेक्न सक्दैन रहेछ। अनि खुसि नि ? त्यो पनि अरु खुसि भाको देख्दा र अरुलाई दिंदा नै वढी हुने रहेछ । चन्द्रबीर ओलीको कथा youtubeमा हेर्ने हामी सबै उनि भन्दा धेरै नै भाग्यमानी छौ, तर उनको जस्तो इच्छा शक्ति हामीले नि जगाउन सक्नु पर्छ । उनि सदै प्रेरणाका स्रोत हामी सबैका लागि रहनेछन ।

  • @soltigrg265
    @soltigrg265 5 лет назад +46

    Mountain man of Nepal.🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SureshSunar-uh5mk
    @SureshSunar-uh5mk 11 месяцев назад +4

    शालिक बनयर राख्नु पर्छ यी बा को यो बाटोमा अनि चन्द्रबिर मार्ग भनेर नामकणन
    गर्नु पर्छ ❤

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 лет назад +421

    बिध्या दिदि मन पर्ने जति यता#

    • @shankaroli8557
      @shankaroli8557 6 лет назад +3

      Jaya chaulagain म पनि छु है मीत्र जी।

    • @jayachaulagain1717
      @jayachaulagain1717 6 лет назад

      शंकर ओली, huss

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 лет назад +2

      सिधाकुरा जनता सङ कार्यक्रम र बिधा दिदिको कार्यक्रम अनि इन्द्रेणी कार्यक्रम का सन्चाल कृष्ण कडेल नेपाल का reyal hero huna hajur

    • @santarajkc8643
      @santarajkc8643 6 лет назад +1

      🌹🌹

    • @sabinaadhikari8206
      @sabinaadhikari8206 6 лет назад +1

      ✋✋✋

  • @karanmagar7001
    @karanmagar7001 6 лет назад +66

    यो परिवारलाई सहयोग गर्न मन सायद छुट्टीमा घर जादा यो गाउँमा पुग्ने कोसिस गर्ने छु

    • @stevencruz7662
      @stevencruz7662 6 лет назад +3

      Karan Magar details nikalnus Mitra Ghar auda tyaha janu parxa

    • @keshabregmi5556
      @keshabregmi5556 6 лет назад

      chandra bir oli ka pariwar ko no huna sakchha 9744080012 , 9847932924 yo no ma phone garera bujhus hai maile bidha ji sanga liyeko ho

    • @onlineeducationnepal7842
      @onlineeducationnepal7842 2 года назад

      @@keshabregmi5556 Bidhya le esewa open garera details share garidiye ramro huntyo

  • @moktanlife
    @moktanlife 5 лет назад +18

    साचै मलाई यो बाको कथा हेर्दा सार्है चीत्त दुखेर आयो के गर्नु भाग्यमा जे ले लेखेको छ त्यही हुन्छ बाको जस्तो हिक्मत अरुको छ जस्तो लाग्दैन
    बालाई सबै जाना ले सहयोग गर्ने बाताबरण बनाउन जरुरी छ साथै बालाई सलाम

  • @ramkrishnabohora1541
    @ramkrishnabohora1541 4 года назад +5

    दु:खमा पनि खुसी भएर आफ्ना परिवारलाइ खुसी बनाउने त्यी महान ब्यक्तिलाइ सलाम 😍🙏🙏🙏

  • @beingnarenvlogs377
    @beingnarenvlogs377 6 лет назад +88

    खुशी आफैले आफै भित्र खोजे चन्द्रबिर ले नत कसैको आसा नत भाग्य अनि जिन्दगी शीत कुनै गुनासो Big respect for you !

    • @gokarnachand4044
      @gokarnachand4044 3 года назад +1

      I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

    • @gokarnachand4044
      @gokarnachand4044 3 года назад +1

      हजुरकाे याे अमूल्य comment काे लागि हार्दिक नमन।🙏🇳🇵❣️

    • @teamprabesh899
      @teamprabesh899 2 года назад

      Sahi ho

    • @umeshmagar1442
      @umeshmagar1442 Год назад

  • @pramilachaulagain5436
    @pramilachaulagain5436 6 лет назад +185

    Iam 18 years girl but today i feel myself disable while looking buwa...proud of u buwa❤❤lots of love

    • @milanneupane9412
      @milanneupane9412 4 года назад +1

      Me too

    • @puskarsapkota9041
      @puskarsapkota9041 4 года назад

      me tooo❤❤

    • @janakpoon
      @janakpoon 4 года назад

      😢😢😢😢

    • @trytolearnnew883
      @trytolearnnew883 4 года назад

      Me too....i agreed on your thought

    • @alonhunter2567
      @alonhunter2567 4 года назад +3

      Vaata Ka vakarooo harulae k thaa pahila pahila garinay dukha tesaii body energetic hunxa, ani fell disable ray
      Hahahahhahahaha

  • @roshnibhandarikhattri2120
    @roshnibhandarikhattri2120 3 года назад +4

    यती धेरै दुख र अभाबै अभाब मा कति महान् सोच कति धेरै सकरात्मक बिचार बुबा को यो स्वार्थ नै स्वार्थ ले भरियको दुनिया मा हजुर जस्तो सोच भयको मान्छे देख्दा धेरै खुसी लाग्छ बुबा हजुर लाइ यो गाउ ठाउँ ले कहिल्यै बिर्सन छैन् र बिर्सन पनि हुन्न धेरै माया बुवा

  • @kingprabesh5803
    @kingprabesh5803 4 года назад +14

    साहेद देशको हर नागरिक हजूर जस्तो भयको भय गर्व छ बुवा हजूर परती...🙏🙏

  • @poonamshahthakuri7684
    @poonamshahthakuri7684 6 лет назад +45

    Oh..😌 this old man is so positive n he makes his family happy ...God bless them
    Love u bidhya Dijju💕💕😘💖

  • @r.b.wambule6103
    @r.b.wambule6103 6 лет назад +40

    ठूलो धर्म गर्नुभएको छ । तपाईंको नाम अमर रहिरहने । उहाँको नाम र काम शिलालेखमा लेखेर राख्ने व्यवस्था गर्नुपर्छ। सरकारले पनि सम्मान र सहयोग गरोस्

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 5 лет назад

      Sarkar ko aakha kaha pugachara khasa ma desha banauchau bhane neta harule uha bata sikanu parcha saman garanu parcha tara chora gunda balatkari lai saman garane sarkarko aakha kaha janchara gariba dukhema

  • @sangitajoshi9953
    @sangitajoshi9953 3 года назад +12

    तिम्रा हातहरुलाई चुमी
    भाग्य फेर्न चाहन्छु
    तिम्रो नाम सुनाैलाे अक्षरले लेखेकाे
    हेर्न चाहन्छु
    तिमी घाँसी जस्तै छाै कथामा जाे पढेथेँ
    तिम्रो कथा पनि मनमा काेर्न चाहन्छु 😍😍
    so proud of u buwa....Thank you vidhya di😘

  • @sagarchaudhary6571
    @sagarchaudhary6571 5 лет назад +9

    This old man is simply not just old by thought. How natural, simple, honest and optimistic man he is.

  • @neemalama4395
    @neemalama4395 6 лет назад +53

    Life is really simple,but we insist on making it complicated 😡😫😣the most thing is to enjoy our life to be happy it,s all that matters. Hats up 🤚🤚चन्द्रबीर वली बाजे म नमन गर्छु तपाइ लाइ🙏🙏🙏

  • @rajanlamalama9164
    @rajanlamalama9164 6 лет назад +6

    हेर्दा हेर्दै मन कुडिएर आयो चन्द्र बाजे लाई हार्दिक नमन र हेर्ने कथा को यो episode बात हामो धेरै भन्दा धेरैले राम्रो पाठ सिक्नेछौ

  • @jeenarai9290
    @jeenarai9290 4 года назад +9

    What a great father, great human being lot of respect watching once again 🤗🤗🤗 innocent and brave father 🙏🙏🙏🙏🙏🙏🙏

  • @sambarpuri8477
    @sambarpuri8477 3 года назад +3

    बाटो बनाउने बुबालाइ सलाम।दुखसँग नआतिने बाबा महान हुनुहुन्छ ।

  • @meghrajthapa5203
    @meghrajthapa5203 6 лет назад +67

    दिदि आज हेर्न भ्याए!आखा नि रसाए तर बाजे देखि धेरै प्रभाबित भए।सायद चन्द्रमा मा जग्गा किन्ने जो कोहि पनि उँहा जति सुखी र धनि छैन।

  • @SN-qi5hv
    @SN-qi5hv 6 лет назад +123

    यति धेरै दु:ख हुदा पनी बाजे खुसी छन, सन्टुष्ट छन, कसै सग कुनै गुनासो र आसा पनी छैन, यि बाजे संसारकै उत्कृष्ट्र शिक्षक र अविभावक हुन, जिवन जिउने कला यि बाजे संग सिक्नु पर्छ र कति राम्रो शिक्षा "त्यही मानिस खुसीसाथ बाच्न सक्छ जसलाई लोभ हुदैन, न त अरुले गर्देला भन्ने आसा हुन्छ । " जब कुनै कुराको लोभ छैन कसैले आउला र गर्देला भन्ने आशा छैन, आफ्नै फुटेको हात मा भरोसा छ, त्यो मानिस दु:खी हुनुपर्ने कारण नै छैन, महगा मनोचिकित्सकले भन्दा राम्रो शिक्षा दिएका छन ओली बाजेले आज । । जय होस ।।।

    • @bishnudhungana7999
      @bishnudhungana7999 6 лет назад +1

      Really ho

    • @gokarnachand4044
      @gokarnachand4044 3 года назад +1

      हजुरको यो उत्कृष्ट वास्तविक सान्दर्भिक comment काे लागि हार्दिक नमन। 🙏🙏❣️🇳🇵👏👏

    • @gokarnachand4044
      @gokarnachand4044 3 года назад

      I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

  • @miragurung8867
    @miragurung8867 3 года назад +6

    Thank you Presenter for bringing a story of an 75 yrs old ' hero . While I was listening my eyes filled with tear . He should be awarded by the government . It is the inspiration for our young generation . I salute to a great hero n his courage . In such sorrowful life n poverty he determined to make a road for his community . Herne katha my favourate very informative n beautiful places to see n know from Himal to Tarai .

  • @m2k2n2d
    @m2k2n2d 5 лет назад +9

    Whenever I feel bad about my life, I watch this story with Chandra Bahadur, I don't know how but it feels me hope, energy, and love for my family and children.

  • @gmdipudependra
    @gmdipudependra 6 лет назад +13

    उहाँको सोच कति फराकिलो रैछ ! घर घरमा सरकारले बाटो पुर्याउन सक्दैन ! आफैले गरे हुन्छ ! यो भनाईले मलाई साँच्चिकै छोयो ! उहाँका हरेक कुराहरुमा अकाट्य सत्य भेटे मैले ! सलुट गर्छु म उहाँको जीवनलाई !

  • @gangashrestha9550
    @gangashrestha9550 6 лет назад +11

    hajur jasto baba paunu dherai vagyako kura ho Love u so much ashu nai ayo yo katha le really love u dad

  • @birbalghale5968
    @birbalghale5968 5 лет назад +3

    जिन्दगी जिउने कला जानेकाे मान्छे । सलाम छ उहाँलाई

  • @surajsunuwar9445
    @surajsunuwar9445 Год назад +1

    Full of positive mind.. huge respect🙏🙏🙏🫡🫡🫡🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 6 лет назад +43

    म पनि आए सारै मन पर्छ हेर्ने कथा !
    १५ दिन मा होइन ७ दिन मा आउने गर्न पर्यो !
    साझा सवाल बिर्साउने कार्यक्रम छ !😍😍

  • @dinesh_parajuli
    @dinesh_parajuli 6 лет назад +10

    आसु थाम्न सकिन ।
    साह्रै उदाहरणीय ब्याक्तित्व मेहनती महान बिचार भएको बुवा हुनुहुदोरहेछ सलाम छ ।

  • @chandrasharma5530
    @chandrasharma5530 4 года назад +5

    महान मान्छे हजुरबुबा सलाम छ तपाई लाई

  • @sonamjangbusherpa8018
    @sonamjangbusherpa8018 4 года назад +2

    हामीले यस किसिमका मानिसलाई सहयोग गर्नुपर्दछ जो कडा परिश्रम गरिरहेका छन् जसले यति धेरै गरिरहेछन्, उनीहरू अझ राम्रो जीवनको योग्य छन्। respect to them

  • @SANJIB77281
    @SANJIB77281 6 лет назад +83

    बिध्या दिदी सारै राम्रो हजुर को सुभचिन्तक ।। डिउडि छोडेर हेर्दै छु 😍😍😍

    • @arjunnepali9278
      @arjunnepali9278 6 лет назад +2

      Sanjeev Katwal लाज लाग्नु पर्ने हो । तपाई जस्तो कर्मचारीले गर्दा नेपाल बर्बाद भयको ।

    • @Baskotasudip
      @Baskotasudip 6 лет назад +2

      kam garnu xaina facebook youtube chalayera hero banne ho ? Rabi lamichhaneko ma yo report pathaidim jagir ko matlab xaki xaina ? katwal ji

    • @bcgart.9849
      @bcgart.9849 6 лет назад

      Pakai pani nepal bahira ho la sathi. nepal ma bhako bhaye tah "kam xodera " hunthiyo :)*

  • @hirakajimaharjan1253
    @hirakajimaharjan1253 6 лет назад +13

    I am really touched with the story of this old man. He really deserve to be honored by the nation. KP ji, kati Ktm ma bikas harnu huncha, janus eta tira pani, hajur ko kacho hamilai cahina, yini haru lai cah....hamro lagi magne baneko manche haru, uska Buwa ka lagi kalakar vayechan......Nepali jindagi ktm bahira ko......thank you for sharing this story.

  • @binodmaharjan2302
    @binodmaharjan2302 4 года назад +2

    i don't kno why people dislike these type of precious videos ........ i love all videos of herne aankha..... all of them are motivative ......

  • @mayatamang9065
    @mayatamang9065 5 лет назад +12

    यो कथा हेरेर तीन कुरा सिके मैले
    1. सलाम छ हजुर लाई चन्दवीर वली जी ।
    2. सरकारले हावा भाषण मात्र गरेरैछ खै त जीबनस्तर सुधार भाको । रबि दाईले भने झै टुडीखेल मा लगेर नाकको डाडि भाचिने गरि हान्न मन लाग्यो यी भष्ट्रचारि सरकारी मानिस लाई ।
    3. ए जनता सरकार त भष्ट्रचारि भयो तिमी हरू चाहि के भाको बिचारा बाजे ले बाटो बनाउदै गर्दा सहयोक त कहा हो अझ खिसी गरेर उडाउने । सक्छौ राम्रोको साथ देऊ सक्दैनौ भने चुप लागेर बस काम गर्ने लाई अबरोध नगर ।

    • @gokarnachand4044
      @gokarnachand4044 3 года назад

      I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

  • @pablito9512
    @pablito9512 6 лет назад +61

    Definately gonna help him soon when i return back nepal
    Tears rolling on my eye
    Hats off to u grandfather

  • @prakashgautamm
    @prakashgautamm 6 лет назад +7

    this man is winner ...... the best part was he did not complain about the government and was determined...... A true inspiration for the youth of our society.....Those of us in society who can see ( those who has vision and those who have resources) can build road ( a way) for those who cannot see ( those who sit and complain, those who have no vision, those who have no resources)......

  • @aayishabhujel4633
    @aayishabhujel4633 4 года назад +3

    Buba lai vanni kuni sabdha xain jati vanya pani pugdhin god bless you buba...

  • @user-sk8tw1xq8d
    @user-sk8tw1xq8d Год назад +2

    He (Father) is very positive in everything he has. That is the path to success. Huge respect to father.

  • @pragyapandey5485
    @pragyapandey5485 6 лет назад +21

    He is the real hero 😍😍salute him n this program is so inspiring 👏👏👏👏

  • @harrygurungHani
    @harrygurungHani 6 лет назад +115

    प्रत्यक ठेकेदार हरुले पनि उह ले जस्तै “मैले बानाएको बाटामा कोइ कसैलाई चोटपटक नलागोस लागे दोष मेरो “ भन्ने भावनाको बिकास कहिले आउल खै

  • @gutterpants
    @gutterpants 4 года назад +20

    What a positive attitude and the spirit you have Baba. Huge Respect for all the effort you did to dig a Road through the forest to your home. RESPECT Again.

  • @bhojraj5739
    @bhojraj5739 3 года назад +1

    धन्य‌ छ बुवा हजुरको जीवनबाट धेरै हौसला र प्रेरणा दिनुभयो। हजुरलाई धेरै सलाम छ।। 💕💕

  • @kalikt2901
    @kalikt2901 6 лет назад +5

    यो भिडियोले साह्रै मन दुखायो, परिवारको खुसीमा आफ्नो पूरा जिवन दु:खमा बिताएका ती बुढा बा लाई मेरो सलाम छ..

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 лет назад +12

    ओहो नि कुनै सब्दै पाइन म लेख्न लाई।।
    हे भगबान कस्तो जिन्दगी अनि कस्तो बाहादुर मायालु अनि इन्नोसेन्ट मान्छे।।।

  • @rajeev6957
    @rajeev6957 2 года назад +2

    Yo story jati heart touching cha tyeti nai inspirational pani. Chandrabir baa, what a character! A huge respect to 'herne katha' team..recently discovered this channel and now i am a fan!

  • @mannishc.a.s.h685
    @mannishc.a.s.h685 3 года назад +3

    This uncle deserve a million blessing .
    Much respect from bottom of my heart..
    This made me change my mind and my soul .

  • @SahayatraTV
    @SahayatraTV 6 лет назад +33

    यस्ता कर्मबिरलाई खै कसले देख्ने ? देशमा चरम दुख भोगिरहेका र केहि गर्छु भन्ने सयौं मान्छे होलान सरकारले थोरै भएपनि सहयोग गरिदिए यो परिवारको लागि कति ठुलो राहत हुन्थ्यो होला ? तपाइँ हामी मध्ये कोही त्यस्तो मनकारी र अलिकति बचत हुनेले यो परिवारलाई सहयोग गर्नु सके अर्को कुनै धर्म गर्नु पर्ने थिएन ... ! सक्नु हुन्छ भने तपाइहरुले पनि थोरै भएपनि सहयोग गर्नु होला !

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 лет назад +1

      Sahayatra TV सहयात्रा टिभी आउनुस तपाईं हामी मिलेर यो परिवार लाई सहयोग गरौ एक थुकी थुक हजार थुकी खोलि

    • @opcrash8414
      @opcrash8414 6 лет назад

      Ma pani sayog garxu hajur Kasari garni ho

  • @villagelife1243
    @villagelife1243 6 лет назад +8

    आज वहाँ बुवा बाट हामी ले धेरै कुरा सिखनु पर्ने दिखन्छ वहाको हौसला लाई मेरो सलाम छ

  • @amritasharmapokharel6476
    @amritasharmapokharel6476 3 года назад +5

    He is an absolute inspirational figure, we need to learn from him, salute to him.

  • @uttamadhikari7569
    @uttamadhikari7569 4 года назад +35

    bollywood make majhi:the mountain man .Does nepali flim maker have quality for this story to bring in threatre???

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 лет назад +74

    🌹यो कथा हेर्दा भित्र भित्रै बाट मन रोयर आयो 🌹
    🌹खै किन किन मेरो त मन छोय र आयो 🌹
    आउनुस हामी सबै मिलेर थोरै धेरै केही सहयोग गरौ जहाँ कि त्यो सहयोग ले यो परिवार मा थोरै भय पनि खुसी छावस।

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 6 лет назад +75

    बिचरा त्यो अरु गाउकाले सहयोग गर्न सकेनन ?
    सबै सन्तान दृष्टि बिहिन
    मात्र कान्छो राम्रो !
    अब कान्छो तिमिले दुख सुख आफ्नो परिवार हेर्नू कहिले पनि हरेश न खानु पुन्ड्य कमाउने छौ !

  • @tarashrestha9990
    @tarashrestha9990 3 года назад +3

    Really appreciate it.
    Govt. Should take care this family.

  • @dpacist
    @dpacist 5 лет назад +14

    What a positive attitude.. Wow !! Simply Wow !!

    • @gokarnachand4044
      @gokarnachand4044 3 года назад

      I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

  • @beingsubass
    @beingsubass 6 лет назад +5

    कठै दैन...😍
    निकै मन छोयो, आँखा रसायो, बाजेलाई हार्दिक नमन, जय होस!
    हेर्ने कथा लाई धेरै धन्यवाद!

  • @ackubukumar7484
    @ackubukumar7484 6 лет назад +15

    He is a real hero of our country.how can I help you? I can't stop my tears... what a Terrible life!

  • @lilarenu567
    @lilarenu567 3 года назад +1

    साच्चै मनको धनि बा ,💕❤️

  • @user-lj4tk3yh3z
    @user-lj4tk3yh3z 5 лет назад +7

    God bless this grand father n his beautiful family❤️ 🙏

  • @parbinmagar358
    @parbinmagar358 6 лет назад +40

    सरकार ले धेरै नभय पनि केही हद सम्म सहयोग गरे हुने थियो यो परिवार लाई बुवा ले तेत्रो बाटो बनाउनु भको रहेछ गाडी गुड्डा रहेछ
    धेरै धेरै धन्यवाद बिद्या दिदी हजुलाइ

  • @prakashbhandari4920
    @prakashbhandari4920 6 лет назад +38

    24.16 कान्छा छोरा ले पनि तेइ भन्छ म यहाँ के गरी बस्नु त्यो भन्दा मेरो मन सानो भएर आउछ | यो भन्दा आशु आयो यार बुढा बा को माया 😢😢

  • @dumbarbaraily9907
    @dumbarbaraily9907 4 года назад +1

    यस्तो साहसी बुवा लाई हिर्दय बाट नै नमन् छ कति राम्रो सोच छ सय वर्ष बाँच्नु होस

  • @bibekpun87
    @bibekpun87 4 года назад +1

    kati ramro bichar kati mahan buwa sarkar le samman garos uhako mahan kaam laai

  • @ashishbk8233
    @ashishbk8233 6 лет назад +19

    I wish someone could translate this documentary in English and let it spread out all over the world. This is one of the best story. God bless my man

  • @ganeshbhusal5557
    @ganeshbhusal5557 6 лет назад +17

    बिद्घ्या दिदि सारै राम्री अनि हजुर को बोल्नी शैली झन उत्तम 😍

  • @padaawad5697
    @padaawad5697 4 года назад +1

    बुवा हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरकाे मन यकदम सफा छ मनमा कुनै पाप छैन हजुर महान हुनुहुन्छ

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 4 года назад +1

    हृदय बाट सलाम छ,यि साहासी बाबालाई !

  • @arpanrimal6181
    @arpanrimal6181 6 лет назад +3

    चन्द्रबीर बा को यो खुशी आत्मालाई मेरो नमन !! मेरा आसुँ नझरी रहन सकेनन् !!! i just loved the way how he pronounces that "खुशी" , life is hard but beautiful. God Bless you.

  • @nirbhiknarayan2372
    @nirbhiknarayan2372 6 лет назад +23

    हामी स-सना समस्यालाई ठुला पहाड सम्झन्छौ । यो र त्यो बिना त अब केही छैन । त्यो नै सर्वस्व हो जस्तो गर्छौ । तर समस्याहरुको ठुलो पहाडले च्यापे पनि चन्द्र विर बुबा जस्तो सुखी र खुसी छैनौ हामी । आफु संग भएर पनि सुखी बन्न सकेका छैनौ । दुखी त उहाँलाई भगवानले बनाएको हो । जति बच्चा जन्माए पनि आखा नदेख्ने बनाई दिएर । तर उहाँ आफु भित्र खुसी हुनुहुन्छ । स-सना काम आफै गर्ने हो भन्नुहुन्छ । हामी आफ्नो एउटा सानो धारा बनाउन समेत सरकारको मुख ताक्छौ । उहाँले गाउँ जाने बाटो एक्लै खनेर मोटोर पुर्याउनु भयो । समस्या पर्यो भनेर रुने हैन समस्या संग जुधेर अगाडी बढ्न सक्नु पर्छ भनेर उहाले सिकाएको शिक्षा म कहिल्यै भुल्ने छैन । समस्या पर्यो भन्दैमा रुने पनि छैन ।
    बरु मिलेछ भने उहाँ भेटेर सहयोग गर्ने छु ।
    हेर्ने कथा साच्चिकै प्रेरणा दायिक बनेको छ ।

  • @masta2279
    @masta2279 5 лет назад +4

    One man legend...
    No matter what is happening
    Just learned to be happy

  • @sonubhattarai3676
    @sonubhattarai3676 Год назад

    RONB मा उहाँ कथा उल्लेख गरिएको रैछ , निकै उत्साहजनक लाग्यो । अनि यो कथा "हेर्ने कथा " मार्फत पुर्ण रुपमा जान्ने अवसर मिल्यो , धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई अनि ती बुडा बुवाको साहस र हिक्मत लाई सलाम , उंहाको कथाले छोरो मान्छे भएपछि परिवार प्रतिको जिम्मेवारीको अनुभुती दिलाएको छ । सो परिवारको सदैव भलो होस भन्न चाह्न्छु , धन्यवाद 🙏

  • @kamalgharti3031
    @kamalgharti3031 6 лет назад +3

    I Salute you
    छुट्टै सोच विचार त्याग वलिदान छ ऊहा को ।।। ऊहा हाम्रो जल्दो बल्दो प्रेरणादायी सन्देश हो । motivational छ ।।।

  • @janmabhumi3526
    @janmabhumi3526 6 лет назад +7

    कति ठुलो मन बाको दुःख देख्दा आँखा नै रसायो 😢😢😢 राज्य , स्थिनिय बासी लगायत ,सम्पूर्ण सहयोग मन भएकाहरूले सकेको सागयो गरौ !

  • @bjadk589
    @bjadk589 2 месяца назад +1

    जिन्दगीकाे धेरै ठुलाे पाठ सिकायाै बा ।। जिवनमा कहिल्याै हरेश लागे तपाईलाइ सम्झने छु । लगन, मेहेनत , धैयता , साहस , अाट , पागलपन , बल , बुद्धि , भयेकाे छाेराे मान्छे तपाईंलाई भगवान स्वरूप मेराे नजरमा उच्च दर्जामा राख्नेछु ।

  • @amerinpal2279
    @amerinpal2279 6 лет назад +7

    यो बाटोको नाम चन्द्रवीर वली मार्ग घोषणा होस सबै भनदा पहिला

  • @sermaomanlimbu3796
    @sermaomanlimbu3796 6 лет назад +5

    देशको कथा अनि गाउको कथा खोज्ने हजुरलै सलाम छ।।

  • @veersaud7528
    @veersaud7528 3 года назад +1

    Big salute to our nepali mountain man
    God bless u

  • @laxmansubedi8601
    @laxmansubedi8601 3 года назад +1

    प्रेमभाव मिसिएको अठोट कति शक्तिसाली हुन्छ भन्नेकुरा यी बाको काम र त्यसको नतिजावाट थाहा हुन्छ । खुशि खोज्न काहा जानू पर्दो रहेछ र ? अनेकाै अभाब र प्राकीर्तिक कमजोरिका बिच पनि कति खुशि छन यी बा । हामी सबैका मार्गदर्शक बा लाई नमन छ ।

  • @vijaybasel3317
    @vijaybasel3317 6 лет назад +4

    खरानी भयर माटो भयर
    सबै जाने हो एक दिन यहीं बाटो भयर
    सन्तान को माया सबै लाई बराबर लाग्छ
    के भयो त छोरा छोरी सबै तिमि हरु लाटो भयर./!!
    भन्न खोजे को अन्धकार मा लुके को एउटा ठुलो खुशी
    सोझो मन सफा मन धनि देखि गरिब सम्मले सिक्नु पर्ने पढ्नु पर्ने किताब को
    एउटा ठुलो पाना हुनुहुन्छ हजुर हजुर बाट हामीले सिक्नु पर्ने धेरै पाठ हरु छन् बुवा हजुर,.!!

  • @swetaghising672
    @swetaghising672 5 лет назад +3

    Buwa ko himat lai salute❤❤❤

  • @gokarnachand4044
    @gokarnachand4044 3 года назад +3

    I respect father's wonderful art of living the life. 👏👏🙏❣️🇳🇵

  • @saralatimilsina8224
    @saralatimilsina8224 6 лет назад +5

    He is the real hero...hats off to his determination, courage and strength...