घुमन्ते हिडेको बाटो मनि हिड्ने छु जरु एक दिन❤ तर बाटो तेहि पैताला फरक,माटो तेहि अनुभब अलग,गाउँ तेहि भेट्घाट अलग,बासिन्दा हरु तेहि स्वागत फरक,प्रकृति तेहि आन्न्द फरक,🤗🤗(#Gumante❤ lots of love )
I watched the video without skipping any part. The culture, behavior of the people,scenic views, sociability, practice of decision-making and the habit of starting work with participation really fascinated me. Thank you very much to the whole Ghumante team who brought the video to us. I want to visit Humla once in my life.
❤Such a pure content..I myself belong to Buddhist community of Humla and didn't know much about limi people..As I heard they are more cultivated and more preserved than us..But watching your content makes me feel like they were much friendly even after a language Barrier ..Thank you team Ghumantee ❤❤..
दृश्य जति मनमोहक छन, शब्द चयन पनि उत्तिकै मिठो लाग्यो । म्यादीको गुर्जामा भएको भेटले बल्ल थाहा पाउदैछु कि यति राम्रो कार्यक्रम मैले हेर्ने अवसर गुमाईरहेको रहेछु । कन्चन जी लगायत घुमन्ते परिवार प्रति कृतज्ञ छु ।
I truly enjoyed traveling with the Ghumante team...the work you do is amazing... and everyone should know you are also an amazingly kind, fun, genuine, and sincere group of guys!
धेरैमा धेरै धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो हुम्लाको एक स्वर्ग जस्तो लुकेको ठाउँ धेरैमा धेरै धन्यवाद घुमन्ते समुहलाई !!!❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेराे देश मेरो प्राण भन्दा प्यारो छ।मन मुटु देखि नेता हरले भाषा भेष लाई महत्त्व दियोस्।देख्दै दै।सोर्ग को आभास ।विशेष धन्याद र सफल यात्रा को सुभकामना। सम्पूर्णलाई।जय नेपाल जय स्वाभिमान।
Your videos always make me feel why to stay in our own country and travel the whole Nepal but regardless it is not possible without leaving this beautiful country ❤️❤️ my country my pride ❤️❤️❤️🥺
❤❤❤❤❤❤ Dream destination. And the place I always wanted to see in ghumante's channel. Thanks a lot team ghumante. Being one of the remotest area, I hope this place won't be degraded by the people who visits there and forever remains at it's natural form.
Limi is the one place I really wanna go. Thank you ghumante for this beautiful video.I hope I will be there soon. Heaven is a myth humla is real. Westside Nepal. 🖤
We, 3 people traveled on foot/walking from Simkot via Limi to Hilsa in 2012 for an EIA study of this Simkot-Hilsa Road. We reached Hilsa within 6 days. We visited the Hilsa, the Chinese border side too. We found amazing views, a stunning landscape, and friendly people. This trip became uncomfortable and memorable in our lives. Thanks to you once again who supported us during our visit. happy to see buses and other small vehicles plying on this road these days.
म पुर्वेलिलाई पश्चिमको त्यो सबै ठाउँ घुम्ने मन छ जहाँ ताल तलैया, त्यो सुन्दर पहाड हिमाल अनि ती देउडाले गुन्जिएको पश्चिमि संस्कृतिले स्वागत गर्न पर्खी रहेको छ।
हुम्लाको बारेमा संभवत सृजना सिज्जु बैनीको भ्लगमा हेरेको थिए,,,त्यस बेला पनि धेरै आनन्द महसुस गरेको थिए,,आज घुमेन्तेको पनि हेरियो अझै आनन्दित भए,,,पहिला गाडी थिएन तर अहिले बस नै चलेको देख्दा झनै म जस्तो नेपाल घुम्न चाहने ब्यक्तिको लागि खुशीको कुरा बुझ्न पाईयो,,,धन्यवाद घुमन्ते भाईहरुलाई,,,,अब अर्को भाग चाडै हेर्न पाउ,,,,,,,घुमन्तेको जय होस,,,,
आर्थिक रुपमा अविकसित तर बिकास को प्रचुर संभावना बोकेको मनोरम पहाडी समुदाय,प्राकृतिक पर्यटकीय स्थलहरू खुल्ला छेत्र हिमाली वातावरण चिसो हावा सरर नेपाली लोक दर्शन मनै लोभ्याउने हिमालका दृश्य। हुम्ला जिल्ला साच्चै हरेक प्रकारले सम्पन्न लाग्यो।
गजबको राम्रो वृत्तचित्र रहेछ । शुरुदेखि अन्त्य सम्म चाख मानेर हेरें । भिडियो हेर्दा मज्जा आए पनि त्यहाँको जीवन कष्टकर हुन्छ। देख्दा स्वर्गको टुक्रा जस्तो भन्छौँ, तर त्यहाँ जीवन त के महिना काट्न नि हामीलाई मुस्किल हुन्छ। सरकारले बिकास गर्नै युग लगाउँछ। अनि बिकासको नाममा प्रकृति र संस्कृतिलाई ध्वस्त बनाउँछ। त्यहाँ बस्नेहरुको जीवन सहज हुने र पर्यटन विकासको लागि मात्र सामान्य विकासको पहल गरेर प्रकृति र संस्कृति को संरक्षण गरिरहन सरकारले जिम्मेवारी लिनुपर्छ।
तपाई हरु ले गरेको कामलाई सलाम छ तपाईहरु ले बनाउदै गर्दा भिडियो को तलौ भागमा तपाई हरु ले बोलनु भएका हरेक सब्द हरु ईगलिस मा लेखिदिनु भएको भए यस्ता देशलाई चिनाउन सकने भिडियो ले सारा संसार मानिस लाई घुम्नु रहर अवस्य हुन्थियो होला मेरो सलाह सुझाब मा केही गलत मैले लेखेको भए घुमौते का सम्पूर्ण टिम सग माफी माग्दछु ल 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वर्ग को कुनामा लुकेको एउटा् आँसु नगरीलाई जस्ताको त्यस्तै देखाउनु भएकोमा घुमन्ते समुहलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
Absolutely right
💯 % correct ✅ ❤❤🙏🙏
❤❤❤
Great video ❤❤
@@kapilkoirala😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
घुमन्ते हिडेको बाटो मनि हिड्ने छु जरु एक दिन❤ तर बाटो तेहि पैताला फरक,माटो तेहि अनुभब अलग,गाउँ तेहि भेट्घाट अलग,बासिन्दा हरु तेहि स्वागत फरक,प्रकृति तेहि आन्न्द फरक,🤗🤗(#Gumante❤ lots of love )
@@guidenepalvlog4412 dherai ramro xa humla limi lapcha ra kailash darshan jasto tourism thauharu xan
Mero humla ho
I watched the video without skipping any part. The culture, behavior of the people,scenic views, sociability, practice of decision-making and the habit of starting work with participation really fascinated me. Thank you very much to the whole Ghumante team who brought the video to us. I want to visit Humla once in my life.
नेपाल देखाउने र चिनाउने सामर्थ्यलाई हजुरहरु घुमन्ते टिमलाई धेरै धेरै धन्यवाद ❤
❤Such a pure content..I myself belong to Buddhist community of Humla and didn't know much about limi people..As I heard they are more cultivated and more preserved than us..But watching your content makes me feel like they were much friendly even after a language Barrier ..Thank you team Ghumantee ❤❤..
दृश्य जति मनमोहक छन, शब्द चयन पनि उत्तिकै मिठो लाग्यो । म्यादीको गुर्जामा भएको भेटले बल्ल थाहा पाउदैछु कि यति राम्रो कार्यक्रम मैले हेर्ने अवसर गुमाईरहेको रहेछु । कन्चन जी लगायत घुमन्ते परिवार प्रति कृतज्ञ छु ।
I truly enjoyed traveling with the Ghumante team...the work you do is amazing... and everyone should know you are also an amazingly kind, fun, genuine, and sincere group of guys!
Thank you Michael, for the company during the travels to Limi and the support. Truly grateful!
Great Job Team Ghumante!! This is why heaven is myth Nepal is real! Cheers and looking forward for many more real episode like this!!!
धेरैमा धेरै धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो हुम्लाको एक स्वर्ग जस्तो लुकेको ठाउँ
धेरैमा धेरै धन्यवाद घुमन्ते समुहलाई !!!❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
What a beautiful place! Thank you Ghumante team for exploring beautiful place like heaven ❤️
🙏🇮🇳🇳🇵🙏🌷 रोटी बेटी का नाता।
वाह! अति आनन्ददायक, मनभावन आप का प्रयास, हमने भी देख पाया हुमला सिमीकोट खास। धन्यवाद प्यारो नेपाल।❤🙏💐
मेराे देश मेरो प्राण भन्दा प्यारो छ।मन मुटु देखि नेता हरले भाषा भेष लाई महत्त्व दियोस्।देख्दै दै।सोर्ग को आभास ।विशेष धन्याद र सफल यात्रा को सुभकामना। सम्पूर्णलाई।जय नेपाल जय स्वाभिमान।
हेर्ने कथा र घुमन्तेको समुहले कहिलै निराश बनाउदैन दुबै समुहले एकदम गहिराइमा पुगेर प्रस्तुति दिने गरेको छ धन्यवाद माया दुबै समुहलाई❤
स्वर्ग भनेकै हाम्राे नेपाल हो । स्वर्गको टुक्रा त्यस ठाउँमा पुगेर यस भिडियो तयार पार्ने घुमन्ते team प्रति धन्याबाद! साथै आभारी प्रकट गर्दछु
तत्काललाइ हैन तर दीर्घकाललाई यो भिडियो हिरा बराबर हुनेछ
जे होस हाम्रो कन्चन दाजु को video हेर्दा मन नै आन्नद आउँछ अबो हाम्रो कन्चन दाजुसङ्ग एक चोटि travel गर्नु मेरो नि ठुलो धोको छ दा 👏👏👏
Thank you ghumnte team ..Humla ghumai dinu vako ma🙏🙏
Your videos always make me feel why to stay in our own country and travel the whole Nepal but regardless it is not possible without leaving this beautiful country ❤️❤️ my country my pride ❤️❤️❤️🥺
❤❤❤❤❤❤ Dream destination.
And the place I always wanted to see in ghumante's channel.
Thanks a lot team ghumante.
Being one of the remotest area, I hope this place won't be degraded by the people who visits there and forever remains at it's natural form.
Limi is the one place I really wanna go. Thank you ghumante for this beautiful video.I hope I will be there soon. Heaven is a myth humla is real. Westside Nepal. 🖤
We, 3 people traveled on foot/walking from Simkot via Limi to Hilsa in 2012 for an EIA study of this Simkot-Hilsa Road. We reached Hilsa within 6 days. We visited the Hilsa, the Chinese border side too. We found amazing views, a stunning landscape, and friendly people. This trip became uncomfortable and memorable in our lives. Thanks to you once again who supported us during our visit. happy to see buses and other small vehicles plying on this road these days.
thank you for your team for exploring humla 🤩❤
thank you ghumante for being the mirror to so many remote undiscovered places!
म पुर्वेलिलाई पश्चिमको त्यो सबै ठाउँ घुम्ने मन छ जहाँ ताल तलैया, त्यो सुन्दर पहाड हिमाल अनि ती देउडाले गुन्जिएको पश्चिमि संस्कृतिले स्वागत गर्न पर्खी रहेको छ।
खर्च कति लाग्ने रैछ
कती सुन्दर ठाउँ हुम्ला हाम्रो नेपाल धर्ती को स्वर्ग 🎉🎉
नेपालमा भएको धर्तीको स्वर्गहरूलाई म पुग्न नसकेपनि आफै पुगेसरह सबै सामु देखाएर हेर्न अनन्धित तुल्याएकोमा धन्यवाद घुमन्ते टोलीलाई❤🙏🙏
Love from surkhet❤
7:55 My two fav together 😍🤎!!
Thank you so much for exploring hidden gems of Nepal 🇳🇵✌️
हुम्लाको बारेमा संभवत सृजना सिज्जु बैनीको भ्लगमा हेरेको थिए,,,त्यस बेला पनि धेरै आनन्द महसुस गरेको थिए,,आज घुमेन्तेको पनि हेरियो अझै आनन्दित भए,,,पहिला गाडी थिएन तर अहिले बस नै चलेको देख्दा झनै म जस्तो नेपाल घुम्न चाहने ब्यक्तिको लागि खुशीको कुरा बुझ्न पाईयो,,,धन्यवाद घुमन्ते भाईहरुलाई,,,,अब अर्को भाग चाडै हेर्न पाउ,,,,,,,घुमन्तेको जय होस,,,,
very nice video i loved, i will be there one day humla district is my last destination, i had visited 76 district, see you soon.
आर्थिक रुपमा अविकसित तर बिकास को प्रचुर संभावना बोकेको मनोरम पहाडी समुदाय,प्राकृतिक पर्यटकीय स्थलहरू खुल्ला छेत्र हिमाली वातावरण चिसो हावा सरर नेपाली लोक दर्शन मनै लोभ्याउने हिमालका दृश्य। हुम्ला जिल्ला साच्चै हरेक प्रकारले सम्पन्न लाग्यो।
गजबको राम्रो वृत्तचित्र रहेछ । शुरुदेखि अन्त्य सम्म चाख मानेर हेरें । भिडियो हेर्दा मज्जा आए पनि त्यहाँको जीवन कष्टकर हुन्छ। देख्दा स्वर्गको टुक्रा जस्तो भन्छौँ, तर त्यहाँ जीवन त के महिना काट्न नि हामीलाई मुस्किल हुन्छ। सरकारले बिकास गर्नै युग लगाउँछ। अनि बिकासको नाममा प्रकृति र संस्कृतिलाई ध्वस्त बनाउँछ। त्यहाँ बस्नेहरुको जीवन सहज हुने र पर्यटन विकासको लागि मात्र सामान्य विकासको पहल गरेर प्रकृति र संस्कृति को संरक्षण गरिरहन सरकारले जिम्मेवारी लिनुपर्छ।
You guys never disappoint with your content!! This one is filled with so much warmth. Thankyou for exploring these hidden gems, both place and people❤
त्यो स्थानमा आफु नपुगे पनि भिदियो हेरिरहदा स्वयम आफै पुगेको आत्म महसुस भयो धन्यवाद घुमन्ते टिम 🎉❤🎉🎉❤
I am also from Humla.. watching this video from the US ❤ Really appreciate it👍
Beautiful and congratulations @Ghumante team, you guys are doing an amazing job 🙏
धेरै खुसि लागाे याहा बसेर हुमलाकाे सुनदरता र जन जिबन हेर्न पायेकाेमा फेरिपनि नया ठाउँ हेर्न पाउ धनयाबात घुमनते टिमलाई ।
Out standing brother. Keep up it ❤❤❤
Real struggling vloger ghumante team I really appreciate ❤
साह्रै रमणीय ठाउँ।यस्ताे स्वर्गकाे टुक्रामा एकपटक जानू पर्छ ।😮😊❤
Ghumante sanga ghumna Janey thulo rahar Cha
Best travel in the world ❤
Ghumante love always ♥️💐
Thank you Michael and sanjeev sir goodluck for your projects…ghumante always ❤
Thank you gumante team explore our nature and our culture thank you so much ❤ love form humla #
Thank you so much gumante
Team such a wonderful video. promoting remote area culture
Thank you ghumante team beutifull heaven from nepal❤❤
देश घुमाई रहनु भएको छ हामीले देख्ने र बुझ्ने मोैका दिनुहुने हजुरलाई नमन
What a beautiful documentary video I love it thank to all Ghumante team . Salute 🙏
Great job team ghumante
Great video...Ghumante ! always favourite...
THAT'S AWESOME !
घुमन्तेको नयाँ भिडियो र ठाउँ हेर्न आतुर म । धन्यवाद कन्चन भाइ र सम्पुर्ण समुहलाई ।
Really amazing travellers you guys are and a great message at the end ✌️
Always Best Wishes.
another world, pics of 'sworga' with loveable and realistic people❤❤❤ GHUMANTE🙏❣
Ghumante ko vlog heryo bhane arkai duniya ma pugeko jasto feel huncha ❤🥰
Big fan of ghumante ❤❤
नेपालगंज एर्पोर्टमा म पनि देखिएको रैछु खुशी लाग्यो 😍
Thank you entire Guhmante and Entire team For exploring hidden gems of Nepal 😮
Great amazing nice place is our country great nepal
This iz Ghumante..pure.
स्वर्ग को आवास 🤗❤
Wonderful. Wonderful, watching from London. Please put English subtitle for republishing.
We cant imagine how heven looks like. how about limi everyone. Another road is waiting .limi i'm comming for you definitely.
Lots of love to entire team ❣️
मनले खोजेको भिडियो हेर्न पाहीयो, धन्यवाद घुमन्ते टोलीलाई।
These guys need to be respected!!
तपाई हरु ले गरेको कामलाई सलाम छ तपाईहरु ले बनाउदै गर्दा भिडियो को तलौ भागमा तपाई हरु ले बोलनु भएका हरेक सब्द हरु ईगलिस मा लेखिदिनु भएको भए यस्ता देशलाई चिनाउन सकने भिडियो ले सारा संसार मानिस लाई घुम्नु रहर अवस्य हुन्थियो होला मेरो सलाह सुझाब मा केही गलत मैले लेखेको भए घुमौते का सम्पूर्ण टिम सग माफी माग्दछु ल 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
the kids in cultural dress were so cute. hope for their bright future
!रिझ,फ्ग
!रिझ,फ्ग
Kasto majja ayo sachai nai yasto ramailo thau herna pauda ❤❤❤
Hlw Dai nice video ghumante family always Dami❤❤❤
Nice video 📹 watching from Kathmandu nepal.....🇳🇵🙏🙏🙏🇳🇵
Thoroughly enjoyed the video..keep exploring the unheard and unexplored parts of Nepal…thank you Ghumante team.
Great to know about our culture humla --- 🙏🏻@ghumante
Thank you team for this. Bus chaleko ma sabailai suvakamana...
Thanks, team. I love, its beautiful nature. Thanks for sharing such an amazing video clip.
Congratulations Ghumante team! I have been following you guys from your early days.You guys are nailing it
Thank you Ghumante.... Welcome to humla❤
Wow it’s amazing place
❤
Wow what a place and kind people love this community ❤️
Awesome place !!
घेरै राम्राे भाइ म साथै हामिहरु नगएकाे ठाउँ देख्न पाईयाे मलाई खुसि लाग्याे मैले त सेर पनि गरेकाे छु भाइ ।
Nice village I am watching from USA Colorado
My best Chanel keep it bro 👍
ghumante made my sunday❤ love you from south korea
Your are more than amazing and great
Finally you did it. You choose wrong time of a year to travel Limi Valley
GHUMANTE मलाई एकदम मनपर्ने च्यानल ❤🙏
घुमन्ते कथा धेरै राम्रो लाग्यो।गुगल म्यापमा halji भनेर खोजे तर HALTSE हल्त्से रहेछ।मुस्किलले भेटे
sarai ramro video hjr ko 👍🙂
Wow nice people ..beautiful destination... Lovely culture...Loved it .. eagerly waiting for your next episode.. #ghumante
I feel so blessed,lucky as well as happy to be a part of unique Ghumante family. BEST OF THE 👌 👍 BEST
Impressive informative journey. You are doing a great job. Keep it up.
Thanks u so much for beautiful videos ❤️❤️❤️❤️m place humla❤❤❤❤love it❤❤❤
1:01:33 - 1:03:48 Beautiful 🙏
Simply stunning!
Thank you very much Ghumante team!
thank you for great video
Aaaha. Kati ramro Chen Mero des Ama 🇳🇵 .Was Nepali, I’m Nepali and will be Nepali forever.
Thank you for ur dedication and determination to expose different beautiful nooks and corners of Nepal to portray our heavenly Nepal. 🤟