Hi I am from Australia. I just watched this episode for the first time. I loved it very much. Great slow camerawork, beautiful scenes, great information in English subtitles. You look like a nice humble boy. Good luck to you. Thank you very much. Will watch all your videos. 🙏🏻🙏🏻🙏🏻
We are so rich in culture. Without Ghumante, we never reach out or know about remote places/culture in Nepal. Thank you for your hard work. One thing I like to point out about Ghumante is, they are become so pro and have improved a lot. 🙏🏼
Finally someone we got who show our culture worldwide,I knew we have such a beautiful place in our country still hidden you take it out to world.Thank you sooo much GHUMNTE team.Hope one day i will explore some more new place with you together
म टिम घुमन्तेको एकदमै ठुलो फ्यान हो आजसम्म मैले घुमन्तेको कुनै भिडियो छुटाएको छैन तर अरु सबै जस्तै यो भिडियो हेर्ने क्रममा करिब ७० कटेका बृद्दा आमाहरुलाई यिनिहरु भन्ने शब्दको उच्चारणले मन कता कता खल्लो बनयो, शब्द चयनमा अलिकती कमजोरी भएको जस्तो महशुस भो। र सुन्दर भिडियोको लागि मुरी मुरी धन्यवाद टिम घुमन्ते🙏🙏🙏
नयाँ वर्षको सुरूवात सगै हुम्लाको फाइनल एपिसड 'तिल गाउँ ' र माने पेमे पदमार्ग पुर्याउनु भयो!घुमन्ते टिमलाइ धेरै -धेरै धन्यवाद । कन्चन राई दाजु लाइ भुइसोरी सेवा, सेवारो 🙏 अझै राम्रो गर्दै जानुस्🙏 ,🇳🇵
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य आकर्षक रमाइलो मनमोहक अन्तिम अन्तिममा भनेको शब्दले मन मुटु छोयो यता स्वतन्त्रता छ उता समृद्धि छ भन्ने येस्तो समृद्धि के कामको कर्णाली बगाईदिए हुन्छ जस्ले देश र जनताको नेपाल र नेपालीको खुशी सुखी समृद्धि दिदैन धेरैमा धेरै धन्यवाद कञ्चन राई एवम घुमन्ते समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🎁🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल🇳🇵जय घुमन्टे तिम ❤️👍️
I am watching Ghumante all episode vloge and I gets relief on my hanging mind, long time after comming this video and i see .Its a so much appreciable video's and the way Ghumante yours team is broadcasting hidden places so lovely keep it up🙏🙏🙏
Ghumante; I’m just in 20 minutes of this video,I must say you people are living the best life and more love to those people of Humla,how humble and loving they are.And more, thanks to entire team for portraying the best of Nepal and Nepali 🇳🇵❤
Superb video! Magnificent narration! Outstanding photography! I felt I was there with you all the time you were filming. My limited knowledge about Humla has been magnified to the fullest. I think I don't need to go there myself to describe the topography. Your inclusion of the local culture and food was awesome. Thank you so much for a very delightful experience.
घुमन्ते कन्चन दाजु अनि टिमको हरेक भिडियो हेर्छु सबै भिडियो उत्कृष्ट लाग्छ हुम्ला लिमि भ्याल्लिको भिडियोपनि उत्कृष्ट लाग्यो हरेक एपिसोडहेरे सङसङै यात्रा गर्दैछु जस्तै लाग्ने दाजुहरु संग सम्बाद मात्र नभए जस्तो । दाजुहरु सङसंगै भिडियो मार्फत लिमिको भुगोल नियाल्ने त्यहाको सस्कार सस्कृती हेर्ने बुझ्ने मौका दिनु भएकोमा सम्पुर्ण टिमलाइ आलाङ्ने सेवा धेरै धेरै धन्यवाद पछिको दिनमा पनि यस्तै लुकेको नेपालको भुगोल हेर्न पाइयोस 😍😊😊😊🙏🙏🙏🙏🙏
Same here. La Gan Ma is my best pickle. I first tasted it some 12 years ago. One of my Chinese friends gifted me La Gan Ma and the rest is history. Everyone should try this.
Thank you so much dai and team for letting us know ❤️❤️ hamro Nepal ma Kati thau kati religion haru aesari Majaley khuleyko Xaina ani aaja thaha paaera malai ni yo thau tira janu maan lageyko xa thank you .. ❤️ one day I will visit these place sure ❤️❤️
love to again see forbiden destination ❤❤ i completed my study in tourism and my altimate goal is to explore my home country tourism destination however it to dificult to what think and planned to fulfill so i decided to do explore through digitally so i started making shorts video hope you guys reading this comment you and support from your soul ❤❤ happy new year ghumante team for providing this kind gem and all beautifull nepelese
यता स्वतन्त्रता थियोे पारी समृद्दि कस्तो राम्रो भनाइ
Hi I am from Australia. I just watched this episode for the first time. I loved it very much. Great slow camerawork, beautiful scenes, great information in English subtitles. You look like a nice humble boy. Good luck to you. Thank you very much. Will watch all your videos. 🙏🏻🙏🏻🙏🏻
❤
We are so rich in culture. Without Ghumante, we never reach out or know about remote places/culture in Nepal. Thank you for your hard work. One thing I like to point out about Ghumante is, they are become so pro and have improved a lot. 🙏🏼
आफु मात्रै घुम्ने भन्ने नसोचौ , कंचन भाईले हामी आफैं यात्रा गरेको महसुस गराउछ । धन्यवाद भाई र सम्पुर्ण घुमन्तेका सदस्यहरुलाई ।
Finally someone we got who show our culture worldwide,I knew we have such a beautiful place in our country still hidden you take it out to world.Thank you sooo much GHUMNTE team.Hope one day i will explore some more new place with you together
म टिम घुमन्तेको एकदमै ठुलो फ्यान हो आजसम्म मैले घुमन्तेको कुनै भिडियो छुटाएको छैन तर अरु सबै जस्तै यो भिडियो हेर्ने क्रममा करिब ७० कटेका बृद्दा आमाहरुलाई यिनिहरु भन्ने शब्दको उच्चारणले मन कता कता खल्लो बनयो, शब्द चयनमा अलिकती कमजोरी भएको जस्तो महशुस भो। र सुन्दर भिडियोको लागि मुरी मुरी धन्यवाद टिम घुमन्ते🙏🙏🙏
Yo nepali यिनी hoina..
ini/iwi = sherpa language ma elders haru sambodhan garincha .
Countiniously all the way from Darjeeling Hills 👍❤️
नयाँ वर्षको सुरूवात सगै हुम्लाको फाइनल एपिसड 'तिल गाउँ ' र माने पेमे पदमार्ग पुर्याउनु भयो!घुमन्ते टिमलाइ धेरै -धेरै धन्यवाद । कन्चन राई दाजु लाइ भुइसोरी सेवा, सेवारो 🙏 अझै राम्रो गर्दै जानुस्🙏 ,🇳🇵
Happy New Year 🎉🎉 Ghumante team and everyone ❤❤❤.
धेरैमा धेरै राम्रो सुन्दर
अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य आकर्षक रमाइलो मनमोहक
अन्तिम अन्तिममा भनेको शब्दले मन मुटु छोयो यता स्वतन्त्रता छ उता समृद्धि छ भन्ने येस्तो समृद्धि के कामको कर्णाली बगाईदिए हुन्छ जस्ले देश र जनताको
नेपाल र नेपालीको खुशी सुखी समृद्धि दिदैन
धेरैमा धेरै धन्यवाद कञ्चन राई एवम घुमन्ते समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🎁🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤️❤️❤️Happy new year 2081 to all ghumante team😊❤️🙏🙏🙏lots of love❤️❤️🙏🙏
एउटा कोठा मा बसेर म पनि घुमन्ते सँगै पुरै नेपाल डुल्दै छु😍
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल🇳🇵जय घुमन्टे तिम ❤️👍️
I am watching Ghumante all episode vloge and I gets relief on my hanging mind, long time after comming this video and i see .Its a so much appreciable video's and the way Ghumante yours team is broadcasting hidden places so lovely keep it up🙏🙏🙏
Wow really like you mo every episode waiting gariraheko hunxu molai ATI ramro lagxa ghumante episode
Ghumante; I’m just in 20 minutes of this video,I must say you people are living the best life and more love to those people of Humla,how humble and loving they are.And more, thanks to entire team for portraying the best of Nepal and Nepali 🇳🇵❤
Thank you so much for all the well wishes you recite.
Keep going Ghumante.
Best wishes👌
Lao Gan Ma story🤣 I wasn't expecting. Awesome video & awesome sauce :)
हजुरको भिडियो हेरेर निकै खुसी रमाइलो लाग्यो। हजुरको भिडियो हाल म अहिले दुबैबाट हेर्दैछु। हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
Superb video! Magnificent narration! Outstanding photography! I felt I was there with you all the time you were filming. My limited knowledge about Humla has been magnified to the fullest. I think I don't need to go there myself to describe the topography. Your inclusion of the local culture and food was awesome. Thank you so much for a very delightful experience.
नयाँ बर्ष २०८१ सालकाे शुभकामना🌺🌺
Yastai sab ko aasirwadle ta yo ghumante babu famous.....my favourate pani....
Dhery le man paraucha
amazing place wawo Our country Nepal is truly no less than heaven lots of love Ghumante team from Qatar🇶🇦🇳🇵❤️
Yeh , It's there.
Wow, love this team, you guys are doing amazing jobs 🙏🙏🙏
Last ma ta goosebumps nai aayo, aile samma kai best episode…Waah 👍
Sarai man xunnxa❤️hajur ko video herda bidesh baseni video heresi sarai nepal ko yaad aauxa
One of the best vloger of nepal
घुमन्ते कन्चन दाजु अनि टिमको हरेक भिडियो हेर्छु सबै भिडियो उत्कृष्ट लाग्छ हुम्ला लिमि भ्याल्लिको भिडियोपनि उत्कृष्ट लाग्यो हरेक एपिसोडहेरे सङसङै यात्रा गर्दैछु जस्तै लाग्ने दाजुहरु संग सम्बाद मात्र नभए जस्तो । दाजुहरु सङसंगै भिडियो मार्फत लिमिको भुगोल नियाल्ने त्यहाको सस्कार सस्कृती हेर्ने बुझ्ने मौका दिनु भएकोमा सम्पुर्ण टिमलाइ आलाङ्ने सेवा धेरै धेरै धन्यवाद पछिको दिनमा पनि यस्तै लुकेको नेपालको भुगोल हेर्न पाइयोस 😍😊😊😊🙏🙏🙏🙏🙏
This team has such vision where Nepali people will directly feel good and travel good.
Starting new year 2081 with this beautiful scene of humla happy new year to all member of ghumante ❤️💐
सारै रमाईलो भीडीयो हेरीयो रमाईलो लाग्यो
Dharma guruharu sat sat naman 🌹 🙏
Parkirtiko lagi nepalpani sujarlend vandakomxina Wow mero piyaro nepal❤❤❤❤❤
Ghumante ! Thank you so much 🙏
Happy new year everyone who is watching this today ❤❤and i am lucky enough to watch this from simikot , Humla ❤
नयाँ बर्ष २०८१ सालको शुभकामना 🥰🥰
Wow what a content.. ❤ want to visit this hidden gem one day
Kudos you guys ..inspiring others to explore hidden destinations
Hello hello 👋ghumante group let's respect 🙏💞
Gaun gharko manxe ko man kati thulo tehi vyera dhaney ho waha haru 😊😊😊😊❤❤❤❤❤❤
Wow! Thanks for showing such a beautiful culture as well as village to us❤
much love and respect kanchan dai and entire team✌️🙏
Best vdo in internet today
Ghumante amazing❤❤
प्रती मिनेट २० viewer भविस्य राम्रो छ दाइ काम त छदै छ
Ghumante dai always best ❤🙏
कुर्दा कुर्दा बल्ल 😊😊
Awesome Humla Vlog ❤❤
Big Respect ghumante entire time 🙏❣️
Wow 👏👏👏
Happy new year entire ghumnte team 🎉
Beautiful humla❤️
Always love ❤
Ghumante always best ❤
Ghumante no words to describe you guys.
Same here. La Gan Ma is my best pickle. I first tasted it some 12 years ago. One of my Chinese friends gifted me La Gan Ma and the rest is history. Everyone should try this.
So incredible ❤❤❤
Thank you so much dai and team for letting us know ❤️❤️ hamro Nepal ma Kati thau kati religion haru aesari Majaley khuleyko Xaina ani aaja thaha paaera malai ni yo thau tira janu maan lageyko xa thank you .. ❤️ one day I will visit these place sure ❤️❤️
Yeta swotantrata
Pari samridhi😢
Big respect ghumante intire team❤
Best group❤🌻
Ghamante Dai thanks for your promotion about Limi village I am from Limi valley I love my mother land and my culture thanks for the video I miss it😢😢😢
Big fan dai 💕❤️💗
Happy new year 2081 to all Ghumante family
Hello Ghumante Lots of Love From Rolpa
बल्ल पर्खाई सकियो❤❤❤❤
Wow❤❤❤
Love from eastilam❤❤
Jaha gaye pani ...jaha rahe pani paune vaneko aafno kuldevatako aasirwad bina kehi hudaina vanne mero mannyata cha 🙏
Great work ❤
La ahyo hai, Enjoy Everyone and Happy New Year 🎉🎉
Beautiful Nepal beautiful culture love in Nepal
मैले एक भाग नि नछुटाई हेर्ने गरेको छु घुमन्तेको भिडियोहरू
What a beautiful video 😮❤ world-class videography,story, storytelling only missing is English subtitles
Turn on subtitles from right top CC
First comment lekhda lekdai 2nd po vaio....
Babal dai❤
Babal dai❤❤❤❤
Keep travellig.
Big fan Ghumante team❤
Wow Amazing beauty ❤
Amazing ❤❤
love to again see forbiden destination ❤❤ i completed my study in tourism and my altimate goal is to explore my home country tourism destination however it to dificult to what think and planned to fulfill so i decided to do explore through digitally so i started making shorts video hope you guys reading this comment you and support from your soul ❤❤ happy new year ghumante team for providing this kind gem and all beautifull nepelese
Respect respect ❤🙏🙏
❤❤ghumante
Dai Malai Pani laijanus baru hjr ko vari ni Mai bokumlaa ❤❤💕
Amazing
Jay humane….dharan run runner…dammiuncle Jay ghumante from drn run runner no
English subtitles would be nice!
Kti ramaro hamro Desh 😢❤
big fan ghumante
घुमन्ते ले सबैठाउ हामीलाई पनि घुमायो सबै भिडीयो हेर्छु धन्यबाद भाई❤
Nice❤❤
I ❤ Pokhara 😂 . Beautiful work👍
I am first viewer
Ramailo vayo humla series herna.
Happy New year 2081 guys..नयाँ बर्ष घुमन्तेको भिडियो हेर्दै सुरु गरियो।
Ghumantey is lou❤
Dami place
Nepal ko kuna ma luke ko humla lai dekhaunu bhayo dhanyabad I am from humla❤