कुमाउँको कथा | Kumaon ko Katha | Herne Katha EP101 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 6 тыс.

  • @hernekatha
    @hernekatha  Год назад +230

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @BimalBasnet-tl7vh
      @BimalBasnet-tl7vh Год назад +5

      Dd ur great

    • @BimalBasnet-tl7vh
      @BimalBasnet-tl7vh Год назад

      Launa dd please malai pani herne kathama lanuna please please yo honita jindagi herne katha binti dd

    • @rajengurung
      @rajengurung Год назад

      I have watch every video from hernekatha all story is very organic I'm great fan of all hernekatha team I'm hearing impaired it help us great if every video has subtitles like this I watch few videos without subtitles it's difficult to understand like us deaf people .

    • @SonamLama-l8g
      @SonamLama-l8g 10 месяцев назад

      Huss 😢😢😢

    • @gokarnabisowkarma6837
      @gokarnabisowkarma6837 8 месяцев назад

      hus di

  • @sumikshasodari4970
    @sumikshasodari4970 Год назад +2372

    भित्री गोजीमा भएको 500 सय भारुले रुवायो😥😥साच्चिकै नेपाली हुनुमा गर्ब लाग्छ🇳🇵❤️

    • @utsavgautam1942
      @utsavgautam1942 Год назад +10

      😭😭😭😭🤐🤐

    • @padamjoshi481
      @padamjoshi481 Год назад +15

      really
      touching heart 😭

    • @shyamtamang4207
      @shyamtamang4207 Год назад +8

      😭😭😭😭😭😭😭

    • @kishorprasadawasthi3716
      @kishorprasadawasthi3716 Год назад +6

      😭😭😭

    • @ramraya3060
      @ramraya3060 Год назад +14

      Literally this moment was emotional. Bhatuwa neta Lai chuche naksa dekhai vote ko belama Janta Lai bhadkauna matrai Jane tesbhadkaule Kati pariwar le apahelit hunu parcha bhanee sochenau hai!

  • @deepakdhami4361
    @deepakdhami4361 Год назад +400

    त्यो शब्द "तपाईं आउनुभयो मेरो लागि पशुपति आए जस्तै भयो" वाह!! माया अनि सम्मान।🙏🇳🇵💟

    • @ghanashayamghimire9522
      @ghanashayamghimire9522 Год назад +1

      ❤❤❤❤

    • @kingdomtorah906
      @kingdomtorah906 Год назад +2

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

    • @rpn3521
      @rpn3521 Год назад

      K ko proud garnu Nepali hunuma sabai chor le garda aru ko desh ma majduri garnu janu pareko chha jabo 1000 rupees ma Kati bijog chha hernu ani proud garnu bichara hami Nepali sadhai yesari nai dukh gardai marne ho chor neta ani bharast government employee le garda yo halat chha hamro 😢😢😢hami proud hoina ki bichara ho hami

  • @victory2786
    @victory2786 7 месяцев назад +57

    त्यो ५०० वाला क्लिप हेर्नलाई भएनी आज फेरि आए हेर्न यो पुरै भिडियो ❤

  • @minamanandhar7005
    @minamanandhar7005 Год назад +1101

    यो कथा हेरेर मैले मेरो दुख लाई बिर्सिए !!😢😢 हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्येबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुर हरु को जति योगदान सयेदै कसैको नहोला !!!🙏🙏🙏❤️

  • @devrajgole
    @devrajgole Год назад +385

    कत्ती विशाल मन भक्त दाजुको सलाम छ दाजु। टाउकाको कपाल उम्रनु नदिने देश चलाउने शासकहरु प्रती श्रद्धाञ्जली!बिध्या म्यामको आँसु र भक्त दाजुको ५00 सयको भेटले मन चुक झै अमिलो बनायो😭

    • @dambarbasnet9194
      @dambarbasnet9194 Год назад

      100%

    • @beautifulworld4039
      @beautifulworld4039 Год назад

      स्रद्वानजलि है देस चलाउने हरुलाई

    • @kingdomtorah906
      @kingdomtorah906 Год назад

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

    • @타파디벤
      @타파디벤 Год назад

      Exactly true100%

  • @jabulali786
    @jabulali786 Год назад +533

    भक्त बहादुर को पुरानो सुरुवाल को गोजि बाट निकालेको ५०० भारु ले मुटु नै भक्कानियो अनि आँखा बाट आँसु नै आयो😭

    • @malatikhadka736
      @malatikhadka736 Год назад +7

      same कंट्रोल nai भयन आसु त तेत्रों दुःख छ र पनी कती ठुलो मन छ😢😢😢😢😢😢😢

    • @nikumewa5829
      @nikumewa5829 Год назад +6

      Khokro rastrabad bharatiya dalal vandai kendrama rajniti garne simanama tyai indile pali rako chha india sanga sambandha bigriyo vane ti netalai kei hune haina yahi jantalai ho mar

    • @jitendrashah3973
      @jitendrashah3973 Год назад +4

      साँचिकै म पनि रोय

    • @kalabudha8908
      @kalabudha8908 Год назад +3

      आँसु नै आयो

    • @malatikhadka736
      @malatikhadka736 Год назад

      @@nikumewa5829 ho ni

  • @BaburamKarki-if2ex
    @BaburamKarki-if2ex 7 месяцев назад +12

    मन ठूलो, आत्मा सफा , कर्म मा रमाउने पौरखी। हाम्रो परिचय , हामी नेपाली हो।

  • @jhalakrokaya5286
    @jhalakrokaya5286 Год назад +275

    सडकमा बलभद्र र अमर सिह थापाले भारी बोकि रहेछ्न😥😥 कठै मेरो देश ❣️

  • @ashutoshupadhyay6161
    @ashutoshupadhyay6161 Год назад +61

    मन को छू लेने वाला एपिसोड है यह. इसे देखते हुए मुझे शर्मिंदगी भी हुई कि नेपाली श्रमिकों के लिए हमारा बर्तावा कई बार बहुत खराब होता है. बावज़ूद इसके कि कुमाऊं की अनेक बिरादरियां 'गोरखाली' के दौरान नेपाल से आकर यहां बसी हैं. ऊंच-नीच में बंटी इस दुनिया में हर जगह कमजोर को अपमान और अत्याचार झेलना पड़ता है. उत्तराखंड के नौजवान बड़ी संख्या में देश के महानगरों में मेहनत-मजदूरी करते हुए ऐसे ही अपमान का सामना करते हैं लेकिन अपने घर में उन्हें नेपाली श्रमिक बंधु-बांधव जैसे नहीं लगते.

    आप ऐसे ही मर्मस्पर्शी मुद्दे उठाकर हमारी संवेदना के स्रोतों को सूखने से बचाते रहें.

    • @aneelmahat5981
      @aneelmahat5981 4 месяца назад +2

      सहि बात भाइ।कुमाउनी हो या नेपाली।हजारो सालो से पहेले हम सब पहाडी एक हि वंशज के सन्तान थे।अन्तररास्ट्रीय राजनिती और देश देशके सिमाना कि वजह से अपने हि वन्शज पराया हुवा।और एक दुसरेको अपमानित।

  • @tilakbohara9244
    @tilakbohara9244 Год назад +393

    ह्रदयस्पर्सि दृष्य ५०० रूपया दिदा मन सार्है रोयो आखाबाट आँसु झर्‍यो । कति विशाल मन ,कति माया छ नेपाल र नेपाली को तर वाध्यता .....

  • @MankajilamaKaji
    @MankajilamaKaji 9 дней назад +1

    नेपाली मन नेपालीपन साँच्चै कति मनको धनि।यो त हामि देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुको सहयोगि मनलाई कति ठुलो हृदय को धनि भन्ने पुष्टी गर्छ।

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 Год назад +190

    संसारकै भाग्यमानि चेलि बिध्या दिज्यु बिश्वकै मनको धनि माइती यि दाजु🙏

    • @amritsilwal9915
      @amritsilwal9915 Год назад +2

      well said.

    • @kingdomtorah906
      @kingdomtorah906 Год назад

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @Kishan_Oli2222
    @Kishan_Oli2222 Год назад +383

    मेरो देशको वास्तविकता!!🇳🇵🇳🇵
    गरिबिकै कारण देश छोडनु पर्ने बाध्यता ।
    तैपनि काधम नाम्लो संगै देशको कति धेरै माया र ओठमा मुस्कान बोकेर कामको खोजिमा भौतारीदै हाम्रा नेपाली दाजु-भाइहरु❤️। साच्चै हामी नेपालीको🇳🇵मन कति धेरै ठुलो छ है!! झन् पुरानो भित्री गोजीको ५०० सयले निशब्द😥 बनायो ।

    • @gopaljung_official
      @gopaljung_official Год назад

      🙏🙏🙏🙏

    • @ngbblgwaldubba5566
      @ngbblgwaldubba5566 Год назад +5

      थुक्क हाम्रो राज्य र राजनीती , बि.स. १९९२ मा लक्ष्मी प्रसाद देबकोटाले मुना मदनमा चित्रण गरेको तत्कालीन नेपाली परिबेश एक सताब्दी पछि पनि उस्तै र अझ बिकराल छ | हाम्रा दाजू भाई परदेशमा कस्तो दुःख गरि रहेका छन | धिक्कार छ यो नाम मात्रको कल्याणकारी राज्यलाई | खडका जी गीत गाउदा र बिद्या बैनीलाई पैसा दिएको दृश्यले भाबुक बनायो | निति निर्माण तहकाले कहिले हेर्लान, तिनको आशु झर्ला की नझर्ला | नमन ति असल आत्माहरुलाई|

    • @Kishan_Oli2222
      @Kishan_Oli2222 Год назад +1

      राजनिती गर्नेको आफ्नो स्थिती बदिलियो तर दुखी गरीबी जनताको दैनिकी बदलियन 😥

    • @Beautifulfashion2023
      @Beautifulfashion2023 Год назад

      😭😭😭😢😢😢kathi kastha kar banaeediyoo netaa jole harulay hamro janta laee

    • @bodhbahadurbasnet6583
      @bodhbahadurbasnet6583 Год назад

      🙏🙏

  • @kalabudha8908
    @kalabudha8908 Год назад +71

    करोडौं खर्चेर बनाको सिनेमा भन्दा पनि वास्तविक कथा हेर्ने कथा सलाम सम्पुर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hanipkhan833
    @hanipkhan833 Месяц назад +15

    एक पटक चाहिँ विध्या दिदी लाई भेट्ने ठुलो रहर छ ❤❤❤🙏🙏🙏

  • @chakrarokaya3683
    @chakrarokaya3683 Год назад +327

    तपाईंको पत्रकारिताको सम्मानको लगि शब्दकोशमा कुनै भाग्यमानी शब्द नै भेटिन दिदी मैले🙏🙏❤️❤️

    • @dhanrajsharma1746
      @dhanrajsharma1746 Год назад

      Tapie laie salam chh man nai arkei vayo

    • @kingdomtorah906
      @kingdomtorah906 Год назад

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @sanjyalbabu
    @sanjyalbabu Год назад +222

    धुलो लागेर पुरानो जस्तो देखिने पाइन्टको भित्री गोजीबाट झिकेको ५०० भारु मा कति नेपाली पन छ♥️ धन्यवाद हेर्ने कथा टिम लाई 🙏
    आशा छ आउने भागमा भारत बाट नेपाल फर्किंदा सिमाना मा झेल्नु पर्ने दु:ख सम्बन्धि कथा।

  • @nabin_official1493
    @nabin_official1493 Год назад +116

    अरु भाग भन्दा १०१ भागले मन छोयो यस्तो दुःखको पल सम्झिदा त नेपाली हु भन्न पनि लाज लाग्छ झन बिद्या दिदिलाई त्यो काम गर्नुहुने दाईले पाँचसय भारुको नोट दिदै गर्दाको दृश्यले हृदय छोयो आखिर् नेपाली पन जहाँ र जुनसुकै ठाउँमा गए पनि झल्की रहने कल्पनापनि गर्न नसकिने खैर सम्पुर्ण काम गरेर खाने परिवारजन्मा सुख शान्ति छिट्टै प्रदान गरून् भगवान् ले साथै सधैंब रक्षा गरून् अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद पनि र मेरो कमेन्ट पढ्नुहुने ब्यक्तिलाई पनि अनि भाग १ देखि भाग १०१ सम्महेर्न पाउछु भन्ने आश राख्नु भएको सबै यता हाजिर हुनुहोस्।🤗🤗🌸

  • @lostfoundff8053
    @lostfoundff8053 Год назад +99

    "नेपालका चुनावमा खसालेका मतले किमत नपाएपछि किस्मत खोज्दै आएका हरू" deep words 😔

    • @arunlimbu4172
      @arunlimbu4172 Год назад +2

      strong words... really heart touching

    • @wangchonglama3459
      @wangchonglama3459 Год назад +2

      Yhi ta ho बास्तबिकता hamro nepal ko dherai paisa hune europe Aus Hlka hune Khadi Ani keipani nahune India

    • @BikramPunmagar-wy9sz
      @BikramPunmagar-wy9sz 8 месяцев назад +1

      Dherai maua bidhya mam

  • @medevilsinner
    @medevilsinner Год назад +98

    500 दिने दाजु देखेर नेपाली हुनुमा गर्व लागेर आयो, दाजु हजुरलाइ मेरो उमेर लागोस😞😞😞
    धेरै सम्मान..🙏🙏🙏

    • @Open_Diary3
      @Open_Diary3 Год назад +1

      म हेर्ने कथाको नियमित दर्शक हुँ । हेर्ने कथा को टिम सँग मेरो छोटो भेट पनि भाको छ , हेर्ने कथाले मलाई कोभिडको बेला लकडाउन डायरी मा स्नाथ दिएको ले पनि मे हेर्ने कथा संगको प्रेम अझ गहिरो छ , सुदुरपश्चिम अर्थात मेरो प्रदेश का जनताको पिडाका आवाज हरु दुनियाँ सामु पुर्याउनु भएको मा हेर्ने कथा को टिम प्रति हृदयको अन्तिम गहिराइ बाट प्रेम र सम्मान छ।। यो आँखा रसाउने कथा 🙏🙏🙏

    • @DeeprajRai-tu5th
      @DeeprajRai-tu5th Месяц назад

      Nepaliko Maan tholo hudorai cha

  • @BobinGrg
    @BobinGrg Год назад +46

    नदेखिएका कथा कति छन्, नलेखिएका अनि नसुनिएका कथा अझ कति होलान् I अनेक थरिका व्यथा बोकेका यी कथाहरूले यो परदेशी मन यसरी कुड्याउँछ कि अहिले नै घरदेश फर्किउ झैँ लाग्छ, तर के गर्नु पाठशालामा पढाइने बलभद्र कुँवर र अमरसिंह थापाले कुमाउँ अनि गढवाल जितेका बिरताका इतिहासहरुले परिवारको पेट भरिंदैन रहेछ I

    • @GauleCheli
      @GauleCheli 3 месяца назад

      🥹🙏 हजुर ले कस्तो राम्रो लेख्नु भको❤

  • @kutzi7
    @kutzi7 Год назад +114

    17:48 हेर्ने कथा र बिद्या दिदीप्रतिको प्रेम र सदभाव अनि नेपालीले नेपालीलाई गर्ने माया। 😭
    44:51 पिथौरागढको माझमा गोर्खालीले दुई सय बर्ष पहिले बनाएको किल्ला घाँमको किरणमा मुस्कुराइरहेछ। त्यही शहरका सडकमा बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।

    • @fashionchannel4682
      @fashionchannel4682 Год назад +2

      last line

    • @sushilthapa4947
      @sushilthapa4947 Год назад

      Wow just wowed respect 🙏

    • @prakashkarki8409
      @prakashkarki8409 Год назад

      Touch to heart..

    • @saradpoudel
      @saradpoudel Месяц назад

      बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।.... says it all...

  • @rishibudhathoki3033
    @rishibudhathoki3033 Год назад +12

    म साहुदी बाट यहाँ 55डिग्री को तातो घाममा काम गरेको दुख त केही हैन लाग्यो ।उहाहरुको बिचार ले मन आनन्द लाग्यो ।नेताहरु चिल्ला गाडीमा जनता दुखमा नेताहरुले हेर दुख कति छ भनेर।हेर्ने कथाका दिदी लगायत सम्पूर्ण टिममा हृदय देखि नमन छ ।जिन्दगी यस्तै हो ।साचो जिन्दगी हो ।तर स्वार्थी बन्छन् मान्छे ।रुवाउछन ।तर नेपाली कोमन कति ठुलो मन छ ।बुबाले पैशा दिदा आखाबाट आँसु आयो । र दाजु छोटु दाइ जिन्दगीमा यस्तै हो हार नखानु दाइ अगाडि बढ्दै जानू जिन्दगी बग्ने खोला जस्तै हो ।एकदिन ससार छोडेर जानुपर्छ ।बुबा हृदयबाट नमन छ।जहाँ रहेपनि मेरो नेपाल प्यारो छ।

  • @karandhami7807
    @karandhami7807 Год назад +71

    धन नभएनी गरिब को मन हुन्छ भन्छन् त्यो 5 सय ले मेरो धेरै बर्स पछी आँखा बाट आँसु झार्यो नेपाली हुनु मा गर्व लाग्छ

  • @rbentertainment_07
    @rbentertainment_07 Год назад +251

    आँखा बाट आँसु झर्‍यो 😢 आफ्नो देश को हालत यस्तो छ के भन्नु ! के गर्नु 😑हेर्ने कथा परिवार लाई 🙏🙏

    • @shivagc2259
      @shivagc2259 Год назад +1

      B.s Rana ko paribar ko barema pani herne Katha maa please

    • @roshangurung2724
      @roshangurung2724 Год назад +2

      हाम्रो सिक्किम तिर पनि पुरा हुनुहुन्छ नेपाल को दाजुभाइ हरु धेरै मेहनत गर्नुहुन्छ वहाँ हरु ले
      हामी पनि धेरै माया गर्छुम बिदेशी नेपाली दाजुभाई हरुलाई

    • @mixentertainment3m833
      @mixentertainment3m833 Год назад +2

      हाम्रो देस मात्र यस्तो होइन है मित्र, हो भारत मा 20 लाख नेपाली हरु ले यस्तो जीवन बिताइ रहेका छन, तर नेपाल मा पनि लगभग 10 लाख भारतीय हरु त्यस्तै, अझ त्यो भन्दा खराब जीवन पनि बिताइ रहेका छन।
      सकारात्मक सोच राखौँ, तर पक्कै पनि यो भाग हेर्दा आँखा निकै रसायो, भक्कानो छुटेर आयो।
      इ हुन बाध्यता ले देस छोड्ने हरु तर रवी हरु बाध्यता ले नेपाल छोडेर अमेरीकी नागरीकता लिनु परेको भन्दै कुर्लन्छन र हामी भेडा हरु उसकै कुरा को समर्थन गर्छौं , कठै हामी र हाम्रो देश

  • @kashigurungseni6673
    @kashigurungseni6673 Год назад +8

    धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भनेझै आफू दुखमा भयनी त्यो पुरानो सुरुवालबाट 500 को नोट निकाल्दा आँसु आयो😢😢 कति खुसी त्यो दाइ 😍

  • @01xoxoxo
    @01xoxoxo Год назад +87

    I am an indian from munsyari, of pithoragarh district we(our community) love nepali culture songs, dance everything...
    More strength to our nepalis brothers and sisters 💪🏽
    ❤❤❤

    • @dhirajpaudel363
      @dhirajpaudel363 Год назад +5

      but the video doesnt says that these people are complaining your behaviour

    • @padamrajbist7054
      @padamrajbist7054 6 месяцев назад +1

      ​@dhirajpaudel363 As far as I know, people from Kumanu are so sweet, but you know generally people dominate the Labor class not only in Pithoragar but you can see in different cities of Nepal as well. And there are some bad people everywhere regardless of territory, so we should not judge Kumaun based on this incident. Actually Kumaunies love Nepalese.

  • @INDepthStory
    @INDepthStory Год назад +413

    Literary got tears in eyes!
    This episode reminds how little you need to be happy and survive.
    Hats off to the entire team❤️

  • @Ryan-kz2uw
    @Ryan-kz2uw Год назад +493

    Dear herna katha,
    I wanted to take a moment to express my heartfelt gratitude for the outstanding work you have done in giving a voice to the untold stories of the Nepalese people. Your reporting has been nothing short of remarkable, shedding light on important issues and bringing attention to matters that have been neglected for far too long.
    As a reader and supporter of your work, I have been incredibly moved by the stories you have uncovered and the way in which you have approached them with empathy, sensitivity, and a deep commitment to truth. You have been a beacon of hope for so many Nepalese people who have felt unheard and unseen, and I cannot overstate the impact your reporting has had on our understanding of the world and the lives of others.
    Your dedication to your craft and your willingness to go above and beyond to bring these stories to light is nothing short of inspiring. I have no doubt that your work will continue to make a meaningful difference in the lives of those you report on, and I can only hope that you will receive the recognition and support you so richly deserve.
    Thank you for all that you do, and for the unwavering passion and integrity you bring to your work. I look forward to following your future endeavors with great interest.
    Sincerely,
    your admirer

    • @studionepal3333
      @studionepal3333 Год назад +2

      ❤️ 💕

    • @missawk6816
      @missawk6816 Год назад +6

      Beautifully written.❤️

    • @paradesi9113
      @paradesi9113 Год назад +3

      Absolutely. I agreed.
      Herne kath opened a new horizon in journalism. I have no words to appreciate this team. Simply great work of great team.

    • @AnonymousAnonymous0
      @AnonymousAnonymous0 Год назад +3

      Chat Gpt

    • @lama_sangey
      @lama_sangey Год назад +1

      ​@@missawk6816
      Ever heard of ChatGpt ?😂

  • @dearcomrade__08
    @dearcomrade__08 Год назад +6

    जीवन कथा हो । कथाको पात्र कथाको गाथा हो । यो एक बेरोजगारीको व्यर्थ हो । यो एक आफ्नै देश परदेश भएको कथा हो ।
    यो देशले हेर्नै पर्ने आफ्नै देशको एक हेर्ने कथा हो ।

  • @sangam_editz0257
    @sangam_editz0257 7 месяцев назад +6

    भक्त दाईको मन साचै नेपालि मन अनि ठुलो मनआजमेरोआँखा बाटआसु नै झार्दिनु भयो। हेर्ने कथाको टिमलाई धन्यवाद।

  • @surajkhadka63
    @surajkhadka63 Год назад +146

    भित्री गोजीबाट निकालेएर दिन लागेको त्यो ५ सय भारु ले आँसु झार्यो 😭

  • @Headmaaster
    @Headmaaster Год назад +83

    *म जस्तै सबै episode न छुटाएर हेर्ने को को हुनुहुन्छ??❤️🇳🇵*

    • @Tuchcha_blog
      @Tuchcha_blog Год назад +1

      म पनि हजुर

    • @navinbaskota620
      @navinbaskota620 Год назад +1

      Me too

    • @janakchand670
      @janakchand670 Год назад +1

      निशव्द भए लेख्नै सकिन हात कापे मुटुकाप्यो म अनि मेरो देशको पिडा

    • @bikramsen7991
      @bikramsen7991 Год назад +1

      म पनी हुँ है

  • @dhyanrai1054
    @dhyanrai1054 Год назад +379

    Dear Herne Katha, I felt this episode is really special - Its heart touching to see Bhakta Bahadur showing his unconditional warmth of respect by trying to hand over his earning (500 rupees - Indian currency), I burst into tear to see that clips at 18:15 (Vidhya was emotional too- probably her team as well on behind the camera). This is really a touching moment as he wishes to raise his daughter as role model of Vidhya. No words to say Kindness of Nepalese, no matter how hard they work to make that money still insists /offer worth of good couple of days’ earning.
    No doubt and this clips demonstrates that Nepalese are genuinely first class human being. God bless him. This clips must be seen by government of Nepal. I honestly appreciate to Herne Katha and her team to bring this up and all the best.

  • @kaydeeg3635
    @kaydeeg3635 6 месяцев назад +1

    This channel deserves every bit of subscription at least from everyone of us ...
    #Nepali ❤❤❤❤❤❤
    #proud to have Nepali mann

  • @harishdhami1211
    @harishdhami1211 Год назад +36

    सुदूरपश्चिमका सबै जनताहरूको दुःख बिसाउने गन्त्यब हो पिथौरागढ। नेपालीले नेपालीलाई गर्ने माया विदेश मा अद्भूत र सम्मान योग्य छ । शुभकामना टीम लाई🥰❣️

  • @dewraliblog6339
    @dewraliblog6339 Год назад +50

    विद्या मैडम आपके द्वारा प्रस्तुत vlog काफी अच्छी लगती हैं मुझे नेपाल के दूरदराज में रहने वाले लोगो की सामाजिक आर्थिक तथा दिल को छू देने वाली कहानी मुझे अछा लगा. I am Big fan of you

  • @sparklingkoomar6014
    @sparklingkoomar6014 Год назад +41

    धनले गरिब तर मनले धनि भक्त बहादुर दाईको उदार मन अनि परदेशमा नेपालि चेलि प्रतिको प्रेम भावले मलाई आँसु नझारि सुख दिएन।यस्ता कञ्चन भावनाहरु प्रति सँधै मन आभारि हुन्छ।

  • @nefosports569
    @nefosports569 Месяц назад +2

    जतिबेला जिवनमा नैरास्यताआउछ भक्त बहादुर दाइ अनि रु 500 हेरेर रुनेगर्छु 😢😢😢 अनि फेरि आफुलाइ उर्जाशिल बनाउछु

  • @kusumpujari2030
    @kusumpujari2030 Год назад +41

    That 500IC is more than any award to Bidhya Dee and Herne Katha Team❤😢 Got me into tears😢😢

  • @GBR2050
    @GBR2050 Год назад +9

    खल्तीबाट 5 सय रुपया निकालेर दिएको सानो क्लिप फेसबुकमा देखेर यता हेर्न आएको म। निकै मार्मिक अनि महान छ उहाँको दिल। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। वास्तवमा उहाँले पाँच सय रुपैयाँ निकालेर दिदाको दृश्यले रुवायो।

  • @sabbugiri9693
    @sabbugiri9693 Год назад +9

    अब आसाम अरुणाचलमा नेपाली दाजुभाइहरुको कथा प्रस्तुत भएको हेर्न मन छ आज यश कथाले रुवायो नेपालीले जाहा गएरपनि दुख गरेर जिविका चलाएको देखेर गर्व महसुस हुन्छ।

  • @dhanureshmi9082
    @dhanureshmi9082 Год назад +6

    मैले नबुझेको कुरा यस्तो राम्रो प्रोग्राम मा किन भ्युज आउँदैन ☹️☹️

    • @Gopalsharma-24
      @Gopalsharma-24 9 месяцев назад +1

      Prachanda kp li manparauney lee bhim rawol chandra bhandari rabii li man paraunan ni sir

  • @jeebanthapa1870
    @jeebanthapa1870 Год назад +12

    विद्य्या दिदी संसारकै धनी माईती पाउनु भाकोछ😊❤️❤️❤️

  • @nirmalajoshi6774
    @nirmalajoshi6774 Год назад +14

    हाम्रो सुदुरपस्चिममा 80%जनता भारतमै आशृत छन । यो नै तितो सत्य हो

    • @Your.Cristiano0-77
      @Your.Cristiano0-77 Год назад +2

      छेत्री बाहुन लाई गणतन्त्रले दियको उपहार!😥 कस्ले बुझ्छ सुदुर पश्चिमका जनताको पिढा!

  • @HuBComedy1
    @HuBComedy1 Год назад +90

    हेर्ने कथाको सबै श्रृङ्खला लाई नछुटाई हेर्न पाएकोमा हेर्ने कथाका सम्पूर्ण परिवार साथै विशेष गरी कमल सरलाई धन्यवाद । गएको केही वर्ष एता हेर्ने कथाले धेरै ठाउँको सत्यता उजागर गरेको छ र भिडियो मार्फत भएता पनि घुम्ने मौका दिएको छ । यो सिलसिला सदैव जीवन्त रहोस् साथै आगामी शृंखलाको लागी पनी हार्दिक शुभकामना । We Love You Herne Katha🔥❣️💐🇳🇵

  • @aakashlamichhane2002
    @aakashlamichhane2002 Год назад +7

    "Pathshala ma padaine amarsingh thapa ra balavadra kunwar le kumau gadwal jiteka birata ka itihaas harule pariwar ko pet varena"😢 deep😢❤❤
    Hatsoff to HERNEKATHA Team for the video ❤

  • @saudkaman4534
    @saudkaman4534 Год назад +28

    आखिर यो मन नेपाली हो !! प्रदेशमा आफ्नो देशको प्रतिष्ठित मिडिया कर्मी भेट्न पाउँदा कति भावुक बनाउने दृश्य !!
    भारी बोकेर कमाएको ५०० रुपैया आफ्नी छोरी बहिनिलाइ चिया खानु भनेर दिनु आफ्नो सस्कारै हो🙏🙏🙏🙏🙏

    • @rabbanakarmacharya9582
      @rabbanakarmacharya9582 Год назад

      हो नि है कस्तो मन भक्कानिएर आयो

  • @gamersoccer6761
    @gamersoccer6761 Год назад +35

    काली पारी नेपालका बिद्यालय मा इतिहास पढाइदै छ ।।।आहा कति बलवान् शब्द ❤️🇳🇵

  • @sarupadam7265
    @sarupadam7265 Год назад +6

    भक्त्त बहादुर रावत सरको नेपाली प्रतिको माया देखेर भावुक😢 बनायो ।अनि नेपाली हुनुमा अझै वढि गर्व लाग्यो।मैले चाँहि कथा दोहोर्‍याएर हेरे ।धन्यावाद हेर्ने कथा सम्पु्र्ण टिमलाई नेपाली समाजमा बिधमान यथार्थ घटनामा आधारित कथाहरु सम्प्रेषण गर्नुहुन्छ।🙏🙏

  • @nabeenbhatt7818
    @nabeenbhatt7818 Год назад +1

    solute bidhya ji🙏❤️

  • @milanbhusal9131
    @milanbhusal9131 Год назад +16

    त्यो भीत्री गोजीको 500 ले मन नै छोयो 😢😢😢 माया अनी धेरै आसिर्बाद सधै सुखी अनी येस्तै सुखी रहनु है दाइ❤❤❤

  • @kishoranjan.7524
    @kishoranjan.7524 Год назад +60

    व्यग्र प्रतिक्षा मा छु । अझ बिध्या जि को आवाज मिसिएको भए त झन सुन मा सुगन्ध नै हुने थियोे ।

  • @sachendrakathayat8717
    @sachendrakathayat8717 Год назад +53

    पश्चिम् नेपाल पारिको पहिलेको नेपाल र अहिलेको नेपाली भाशी र संस्कृति भयेको कुमाउ र गडवाल को धेरै ज्ञान दिनुहोस् है सक्दो 🙏

  • @sanjeevranabhat4541
    @sanjeevranabhat4541 6 месяцев назад +5

    पिथौरागढ मा नेपाली हरुले बनाएको किल्ला घामको किरणमा मुस्कुराइरहेछ,सडकमा बलभद्र कुवर र अमरसिं थापा भारी बोकिरहेछ्न।काली पारी नेपाल का विद्यालयहरु मा इतिहास पढाईदै छ ।👍️👍️👌👌👌🙏🙏

    • @gopalbc7256
      @gopalbc7256 Месяц назад

      मैलेपनि यहिलेख्छु भनेको थिय हजुरले लेख्नुभयको देखे खुसिलाग्यो

  • @janaklimbu2385
    @janaklimbu2385 Год назад +12

    भक्त दाजु को आफ्नो देश प्रतिको माया अनि बिध्या जि प्रतिको सम्मान र आफ्नो चेली सम्झेर दु:ख र पसिनाले भिजाएको नोट हातमा राखिदिनु खोज्नु भएको देखेर अँखाबाट आँसु नै आयो नेपाली हुनुमा गर्भ लाग्यो भक्त दाजु प्रती सिर निहुराएर ढोग छ मेरो तर्फबाट भक्त दाजु हजुरको छोरी लाई राम्रो मान्छे बनाउने सोच राख्नु भएको रहेछ बिध्या जि जस्तै बनाउने सोच रहेछ हजुरको सपनाहरू चाडै पूरा होस भगवान सङ्ग मेरो प्राथना छ हजुरको सोच प्रति उच्च सम्मान छ हजुर प्रति नमन्🙏🙏🙏🙏

  • @roshankarki3158
    @roshankarki3158 Год назад +138

    Literally Bidhya Chapagain born to make history!! Really heart touching, speechless!! Salute to the team members ♥️♥️

    • @aashishbaniya8473
      @aashishbaniya8473 Год назад +1

      Agreed

    • @kingdomtorah906
      @kingdomtorah906 Год назад

      ⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
      ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜

  • @hikmatthapa8684
    @hikmatthapa8684 Год назад +7

    म अफ्रिकाबाट हेरिरहेका छु । हाम्रो पुर्खौ देखिका दुखका आँसु र नियती सबै सामु राखी दिनु भएकोमा बिधा र हेर्ने कथा टीमलाई धन्यवाद !
    यी पीडा सुन्ने र देशलाई आर्थिक रुपमा समृद्द बनाउने राजनिती र नेतृत्व अझै कति पुस्ताले कुर्नु पर्ला ?

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn Год назад +21

    विध्या जी हजुरले त्यो ठाउँ को सेरोफेरो लाई ओगटेर यो कार्यक्रम बनाउनु भयो जहाँ मेरो पनी जीवन को महत्वपूर्ण २० वर्ष धेरै दुःख कष्ट का साथ बित्यो। हजुरले देखाउनु भएको र देख्नुभएको नेपाली दाजुभाईहरुको दुख वास्तविक हो। उहाहरुको रोदन र क्रन्दन हेरेर आफ्नो बिगत का दिनहरुको सम्झना ले साच्चिकै आंखा रसाएर आए।
    हजुरको टिमलाई धेरै धेरै धन्यवाद।

  • @binucr277
    @binucr277 Год назад +14

    मलाई माफ गर्नुहोला बिद्या जि! मलाई यो कथा हेरेपछी एकदमै भयानक इच्छाले मनमा डेरा जमाएको छ। म सुसाईड बम बेरेर संसद भवन उडाईदिउं।तपाईंहरु एउटा नया नेपाल सिर्जना गर्नुहोला। जहाँ नेपाली र नेपालीपनले नेपाल भरिपुर्ण पारिदिनुहोला।समस्या को जड त्यहीँ छ।

    • @rupeshpun5432
      @rupeshpun5432 Год назад +4

      सु साइड बम बोकेर सिंहदरबार भित्र छिरेर त्यहाँ बसेका देश लुटेरा भ्रष्टाचारि चोरहरु लाइ ध्वस्त पार्ने इच्छा जागिरहेको छ। कठै मेरो सतिले सरापेको देश,,

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 Год назад

      हैट! तपाइको यो इच्छा चै मलाइ उचित लागेन है।एकपल्ट गहिरिएर सोच्नुस त उहिले द्वन्द्वकाल मा तपाइजस्तै आफू मरेर अरुलाइ सु:ख दिने सपना देखेर आफ्नो ज्यान आहुती दिएका मान्छेहरुले आखिरमा के पाए त अहिले?दु:ख कस्ले गर्यो?फाइदा कसलाइ भयो? बाँचेर र पो केही गर्ने हो,पहिले आफू बाँचियो भनेमात्रै अरुलाइ बचाउन सकिन्छ,त्यही भएर आफैलाइ सिध्याएर अरुलाइ सु:ख दिउँला भन्ने कहिल्यै नसोच्नुहोला। त्यो हुँदा पनि हुदैन गर्नु पनि हुँदैन।नगर्नु पनि होला।🙏

  • @yemengrg5558
    @yemengrg5558 Год назад +26

    पर्देशीको मन भुलाउने अनि मन शान्ती पार्ने एकमात्र थलो "हेर्ने कथा" हो!
    "हेर्ने कथा" सम्पुर्ण टिमलाई हार्दिक बधाई!

  • @neeturai3048
    @neeturai3048 Месяц назад +2

    कति निर्दोश छ यो मुहार कति मलिन छ बोली 😢😢😢😢हेर्ने कथाको सम्पुर्ण टिमलाई मनै देखि नमन ❤❤❤

  • @sudhochyangba411
    @sudhochyangba411 Год назад +40

    Bhakta jiu ले दिए काे ५०० रुपैयाँ, ५०० रुपैयाँ होइन , हेर्ने कथा काे कथा ले जन साधारण को मन छोएर माया पाएको हो ।। Kudos to the Herne katha team ....U guys are really doing good work .... Oh that moment when bhakta ji giving 500 bill was really touching...

  • @mr_jr4962
    @mr_jr4962 Год назад +9

    कति दुख दिन्छस् ए जिन्दगी हाम्रो नेपाली दाजु भाई हरुलाई 😢😢

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 Год назад +31

    500 रुपया निकाल्दा आशु आयो ।कति मनकारि अनि ईमान्दार मान्छे❤❤

  • @aangdi5499
    @aangdi5499 16 дней назад

    मातापिता र मातृभुमी जति टाढा भयो माया उति गाढा हुदो रहेछ । साँच्चिकै भक्त जिको रु ५०० र विध्या जिको प्रस्तुतिकरणले साह्रै मन रुवायो ।

  • @binodlamabiru4750
    @binodlamabiru4750 Год назад +13

    साह्रै नै भावुक बनायो यो कथाले। अखिर नेपाली न हो अर्काको देशमा आफ्नो देशको मान्छे भेट्दा कति धेरै खुशीले त्यो दिनभरी भारी बोकेर जम्मा पारेर राखेको पैसो झिकेर दिन्छ साँचै नेपालीपन यहि हो। जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली भन्ने गीत त्यसै बनाएको हैन रछ।

  • @kirankafle608
    @kirankafle608 Год назад +16

    😭😭😭😭😭😭😭भक्तको त्यो उदार अनी प्रस्ट बोलि कति महान हृदय सलाम छ सात समुन्द्र पारी फिनल्यान्ड बाट सम्पुर्न टीमलाइ

  • @haribhatta2038
    @haribhatta2038 Год назад +19

    बिद्या दिदी हजुर लाई लाखौ लाख नमन हजुर जस्तो महान नारी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 कति पिडा छ है हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा हरु लाइ😭😭😭😭😭😭😭

  • @laxmanacharya5349
    @laxmanacharya5349 Месяц назад +2

    विद्या दिदीको कथा हेरेर आँखा नरसाएको कुनै कथा छैन् 🙏🙏🙏

  • @smartit9130
    @smartit9130 Год назад +5

    बिद्या दिदिको जिन्दगीको ठुलो कमाइ हो त्यो 500

  • @janakkunwar8386
    @janakkunwar8386 Год назад +14

    पहुच नपुगेका,लुकाइ राखेका,गुम्सिएका कथा हेर्न पाको मा खुसी छु

  • @kamana781
    @kamana781 Год назад +25

    अाखाभरी अाँसु अायाे अाजकाे कथा।
    अाजकाे कथा सबै भन्दा अहिले सम्मकाे बेग्लै कथा 💔😓

  • @kiranacharya6226
    @kiranacharya6226 Год назад

    पुरानो सुरुवालको भित्रि गोजिबाट निकालेको निपालित्वो भावनाले निकै मार्मिक बनायो ।

  • @bibeshbhandari6660
    @bibeshbhandari6660 Год назад +31

    वास्तविक नेपाल अनि नेपालीको कथा पाेख्ने विद्या चापागाईं दिदी प्रति सधैं नमन❣️😥🙏🙏🙏

  • @FactFusion-sr1ew
    @FactFusion-sr1ew Год назад +6

    Happy blended class; All the xavierians🎉

  • @nitasapkota9854
    @nitasapkota9854 Год назад +7

    भारु 500 माया नेपाली मुटु त हाम्रो पनि चीरीयो पर्दा मा हेर्दा पनि 😍ओठमा मुस्कान र आँखामा आँसु छल्कीएर सकीयो हेर्ने कथा आजको अंक।🙏

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 Месяц назад

    कति विशाल मन, नेपाली मन हेर्न पाइयाे, यस्ताे दुख कष्ट सहेर बिदेशमा काम गरिरहदापनि देशकाे कति माया है, अादरणिय बिद्या मेडम लगायात हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्यबाद मात्र हैन धेरै धेरै सम्मान छ।

  • @puranshahi219
    @puranshahi219 Год назад +14

    भक्तबहादुर रावतको सफा मनले हामी सबै नेपालीको हृदय अवश्य छुन्छ😍🤗🇳🇵🙏नमन हजुरलाई🙏❤️(पोर्तुगल बाट)

  • @dadsontv5252
    @dadsontv5252 Год назад +7

    त्यो दाजुले माया अनि सम्मान स्वोरुप दियको 500 भारु अनि सिमापारि बलभद्र हरुले भारिबोक्दैछन येता इतिहास पढाइदैछ ! आसु थामिएन धेरै धन्येवाद सम्पुर्ण टिमलाइ ❤❤❤🙏

  • @shantirammagar4071
    @shantirammagar4071 Год назад +10

    बिद्या जि, कमल जि अनि हेर्ने कथा का सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद 🙏👏💐 ❤! कति मार्मिक कथा बोकेर ल्याई दिनु भयो कि सुख के हो भनेर न चिन्ने हरु लाई दुख को आभास पस्कि दिनु भयो! दुख सबै को जीवन मा हुन्छ फरक यति हो कि फरक परिवेस,फरक भुमि र फरक धार ले मात्र छुट्याउने हो! भक्त रावत जसको मन सगरमाथा भन्दा अग्लो जसले कति दुख गरेर कमाएको ५०० रु चिया खान दिएको पैसा र बिद्या जि को भक्कानिएको आँसु ले मनै थाम्न सकिएन! दुख गरेर कमाएको पैसा ले वहाँ हरू को छोरा छोरी हरु को भविष्य उज्ज्वल रहोस्! आफ्नो देश का कल कारखाना हरु बेचेर आफ्ना जनता हरु लाई यो अवस्था मा पुर्याउने नेता हरु लाई धिक्कार छ! जय हेर्ने कथा, तपाई हरु को बिलियन भिउ पुगोस, सुभकामना 🎉❤🙏👏💐

  • @TilakBahadur-fp9pw
    @TilakBahadur-fp9pw Год назад +2

    यस्तो कुना कन्तरा मा पुग्ने भनेकै हेर्ने कथा नै हो यस्मा ठुलो भुमिका भनेको
    बिद् या जि लाई जान्छ सलाम हजुर लाई❤❤❤❤❤

  • @resmimagar4159
    @resmimagar4159 2 месяца назад +4

    हेर्ने कथा लाई सलाम

  • @tankavlog9995
    @tankavlog9995 Год назад +7

    अति भाबुक गरायो 500 IC le कति ठुलो मन त्यो दाजुको, सलाम छ बिद्या मेम लाई हजुर्को team लाई सधै सफलता मिलोस, म पनि त्यो पात्र हु जो हेर्ने कथा को पर्खाइमा बसेको हुन्छु।

  • @devakikumaribhatt5161
    @devakikumaribhatt5161 Год назад +27

    कति दुःख पिडा, व्याथा सहेर बसेका हाम्रा नेपाली दाजुभाई तैपनि कति खुसी छन्। मन दुख्यो ऊहाँहरुको पिडा देखेर।

  • @rrb7949
    @rrb7949 Год назад +1

    मानिस ठूलो मनले हुन्छ धनले हुँदैन। पडियो तर आज देख्न पनि पाइयो। सलाम त्यो ठूलो मन हुने दाईलाई।

  • @madanshrestha4466
    @madanshrestha4466 Год назад +7

    हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्यबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुरहरुको जति योगदान सायद कसैको नहोला !!!🙏🙏🙏❤

  • @ajitsunar8162
    @ajitsunar8162 Год назад +9

    बिधा जि हजुर को पत्रकारिता को उच्च सम्मान छ।कथा ले जीवन जिउने कला अनि संघर्ष सिकाउछ। मैलो पाइन्ट को भित्री गोजि बाट भारती ५०० को नोट दिदा मन छिया छिया बनायो। हेर्ने कथा ५०० भाग सम्म हेर्न पाइयोस । सम्पुर्ण टिम लाई धेरै शुभकामना ।

  • @SuperHarish27
    @SuperHarish27 Год назад +9

    ब्ल्यान्क चेक हैन नगदै माया दाईको कस्तो मनै छोयो 😍

  • @MitsubishiAsx-tb7vu
    @MitsubishiAsx-tb7vu Год назад

    This video should be played in the Nepali Parliament House. सायद त्याहॅा पनी कसैको मन रसाउॅलाकी

  • @deekarkii
    @deekarkii Год назад +141

    As someone originally from the far western region of Nepal, but currently residing in Australia, this video deeply resonates with me. While I recognize the privileges that come with living in Australia, my heart still longs to return to my birthplace of Darchula, Nepal and live there permanently. When that sister in the video mentioned the phrase "samjhana ta gaughar kai aauxa," and when Bhaktbahadur gave her IC500 ,it struck such a chord with me that it brought tears to my eyes.Humanity still exists 🫡 it takes 2,3 days to earn that money for him without even drinking water but he was very happy to give her. Real inspiration 🫡
    Big big 🫡 🫡 to whole team
    This is real journalism.

    • @srijanabogati3914
      @srijanabogati3914 Год назад

      Better to come Nepal and do something at last

    • @bhimgiri5577
      @bhimgiri5577 Год назад +2

      I also live in Adelaide, every time I watch her video ,I can’t stop myself tears rolling down but this one is more emotional which depicts the pain and pain of marginalised people in my country . My country ❤my pride

    • @deekarkii
      @deekarkii Год назад +9

      @@srijanabogati3914 I don’t think you’ve watched and listen whole video my bro , it’s very hard for us (middle class ) to do anything in Nepal . But definitely coming nepal when I’m financially, mentally, physically ready to do something for my peoples.

  • @smikhanal9284
    @smikhanal9284 Год назад +54

    literally got eyes full of tear while watching this😥 मानिस धनी धन ले हैन दयालु र सफा मन ले हुन्छ❤️

  • @yamgharti7485
    @yamgharti7485 Год назад +18

    मनै रुवाउने यो कथा सम्पुर्न टिमलाइ धेरै धेरै धन्यवाद भक्त दाइको 500 ले झनै रुवायो ❤❤❤❤❤❤❤❤❤❤❤

  • @pabitrapokhrel9809
    @pabitrapokhrel9809 Месяц назад +2

    लाखौं करोडौं खर्छ गरेर बनाइएको नाटकिय चलचित्र भन्दा यस्तो वास्तविक कथा हेर्न एकदम नै मन पर्छ salute सम्पूर्ण हेर्ने कथा टिमलाइ❤🙏

  • @bikashneupane6360
    @bikashneupane6360 Год назад +4

    हेर्ने कथा हेरिसकेपछि कति धेरै कुरा लेखु जस्तो मनमा आउछ तर फेरी निसब्द हुन्छु ! मन भक्कानिएर आउछ, राज्य चलाउने हरुले हेर्छन कि हेर्दैनन् होला अनि हेर्छन भने मन कस्तो हुदो हो, हामीलाई जस्तो त हुदैन होला है जस्तो लाग्छ ! ओस्कार अवार्ड नै जित्नुपर्ने हो हेर्ने कथा ले र एकदिन जित्छ पनि ❤❤❤ धेरै माया हेर्ने कथा टिम लाई ❤❤

  • @Yogikhemraj6
    @Yogikhemraj6 Год назад +4

    हेर्ने कथा को सम्पूर्ण टिमलाई सलाम छ 🥰🙏

  • @nirajshahi5750
    @nirajshahi5750 Месяц назад

    नेपालिहरु को हृदय साच्चिकै विशाल छ।

  • @Raj.2266
    @Raj.2266 Год назад +6

    wow भक्त दाइ त्यो भित्री गोजीको ५०० भारु क्या दिलदार साच्चिकै आसु आयो बिद्या जि🙏❤️

  • @rajendrabhatta4218
    @rajendrabhatta4218 Год назад +6

    `दिदी भाईकाे कथा´ पछि आज फेरी याे कथाले मन छाेयाे । भा.रु. ५०० काे दृश्यले आँसु भरियाे । 🇳🇵😥