Это видео недоступно.
Сожалеем об этом.
कोइला खानीको कथा | Koila Khaniko Katha | Herne Katha EP58 | हेर्ने कथा
HTML-код
- Опубликовано: 7 июн 2021
- दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु !
#HerneKatha #KoilaKhanikoKatha
Stories inside the tunnels of coal mines in the mountains bordering Dang and Rolpa district in the mid west Nepal. Koila Khaniko Katha - Story of Coal Mine.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
यस कथाका पात्रहरुलाई सहयोग गर्न खोज्नुभएकोमा धन्यवाद । वहाँहरुको बैंक खाता भर्खरै खुलेको छ । खाता विवरण यसप्रकार छ:
कोइला खानीमा सुरुङमा पुरिएर श्रीमान् गुमाउने शान्ती कामी :
Shanti Kami
Ac Number: 02610017510531
Nabil Bank
Ghorahi Branch
=====
खानीमा कलिला छोरासँगै काम गर्ने पुर्णबहादुर
Purna Bahadur Gharti Magar
Ac Number: 02610017510529
Nabil Bank
Ghorahi Branch
बिध्या दिदी ले सहयोगको लागि अरु संस्था हरुमा र कार्यक्रम मा पनि पहल गरिदिनुभय अलिअली भय नि राहत हुन्थ्यो होला परिवारकोलागी म आफै सहयोग गर्न चाहन्थे
Ph number पनि राख्नु भएको भए राम्रो हुन्थो कि hjr ........
nice story
Sahayog ..ko ...lagi..apil..garnu paro didi
फाेन नम्बर नि राखे भय राम्रो हुनथाे ...
च्याउ झै उम्रेका युटुबर हरु को भिड मा तपाइ जस्तो महिला पत्रकार ले देखाउनु भयको हरेक वास्तविक कथा लाइ 🙏 धन्यवाद
Agree👍️
Shai kuro.
उहाँलाइ युटुबे भनिठान्नु भो कि कसो?
ओइ मुजि मुख छोड्छस
Salute Bidhya ji🙏
खोज पत्रकारिता के हो? मैले जति बुझ्नुपर्ने थियो त्यति बुझेको थिएन जब देखि बिद्या जि को ''हेर्ने कथा'' हेर्न थाले आँसु नझरेको कुनै भाग छैन। तपाइलाइ धेरै सम्मान छ बिद्या जि, यी कथाका दुखी पात्रहरुको पीडा सरकारले छिट्टै बुझोस। 🙏
🤘🤘🥰
हो नि सर 🙏🙏🙏
, यो हेरेर आँशु नै आयो
यो कोइराला खानी मा काम गर्ने श्रमिक हरु को पिडा देख्दा मैले आफ्नो आँशु लाई रोक्न नै सकिन ।
Mero pani aasu njhareko din nai hudaen
श्रीमान श्रीमती को झगडा देखाउने युटुबरेहरुले यस्ता दुखमापरेका र दुख गरेर खाने परिवारको दुख देखाय कस्तो हुन्थ्यो । विद्या दिदीलाई सलाम छ ।राज्यको अाख पुगुन यस्ता ठाउहरुमा ।
पत्रकारिता भनेको यस्तो हुनुपर्दछ जो जनताको पिडा र सुख दुख सङ जोडीन सकोस बल्कि काठमान्डु को गल्लीमा क्यामरा हल्लाउने आफ्नो स्वार्थपूर्तिका लागि आवाज उठाउने होइन।आशा छ यि जोखिम मोलेर काम गर्नेका लागि पनि न्यायोचित ब्यबस्था हुनेछ किन किनकि ठेकदार प्राय ठग नै हुन्छन।
खानिमा काम गर्नुहुने सबै लाई भगवानले रक्षा गरून् साथै देखाएको मा दिदिलाई धन्यवाद ।
"खोज पत्रकारिता" को परिभाषा यहि देखेको छु मैले , विद्या दिदी र हेर्ने कथाको टिमलाई धन्यवाद 🇳🇵💗💗
अर्काको घर बिगार्ने युटुबरेहरु येस्तो काम गर्न सिक।।सलाम छ बिध्या चापागाईं र टिम।।।
She is the only person who's showes Nepal's real beauty ❤️ huge respect mam
कोइला खानीमा काम गर्नु हुने सबैलाई भग्वान ले रक्षा गरुन 🙏🙏
नेपाल मा पनि कोइलाखानी छ भन्नेकुरा बल्ल था पाउँदै छु। धन्यवाद विद्या सिस अनि हर्नेकथा टीम ।
Malai pani aaj thaha vayo
Malai pani aja balla tha vayo
Jungal basni lai kha tha hunxa ra nepal ma k xena ra sab xa bas chor neta vara matra ho
Same here
malai pani balla aaja tha vayo kasto dar lagdo surung
म तपाई र तपाईंको टिम प्रति आभारी छु यश क्षेत्रमा पुगेर भिडियो प्रस्तुत गर्नुभएकोमा धेरै धेरै बधाई दिन चाहान्छु 😢😢😢😢
I have found approximately 90% of the videos are so painful as ,they always make me full of tears. Those people are true inspiration who are working day and night just for the fulfillment of their basic needs . Much love and respect to the entire team of Herney Katha for sharing the common and real stories , Thank you :)
🌼
क्यामेरामेनलाई कत्ती दु:ख बिचरा सम्मान् छ तपाईंलाई अनि बिद्या दिदि
Mask lagayara kam garna meldina buba hajurlai koilako rag le asar garcha
I am
PCO
यो भिडियो हेरेपछी लाग्यो सांसारिक दुख के हो भनेर।।
आङ सिरिङ्ग बनायो मुटु निचोरियो😢😭
यो कारुणीक भाव बिहाल बनाउने भिडियो खिच्न दुख गर्ने हेर्ने कथा टिम प्रती नमन र भित्तो फोरेर कोईला निकाल्ने ति वीर नेपाली प्रति सलाम।।
धेरै सोच्न बाध्य बनायो दिदी तपाईं लाई हजरौ करोडौं सलाम छ सरकार काहा छ आफै लाई सोध्न मन लाग्छ । यो एउटा प्रतिनिधि घटना हो मैले नि कर्तव्य पालन को सिलसिला मा विभिन्न ठाँउमा पुग्दै गर्दा हजरौ यस्ता दर्दनाक पिडा बोकि जीवन घिसिरी रहेका पात्र हरुलाइ देखदा स्तब्ध हुन्छु ।हामिले ती परिवार लाई सक्दो सहयोग गरौ यो चेनल मा हामी यति दर्सक छै सबैले मात्र रु 50 सहयोग गरे पनि ती दिदी को जिबन जिउन करोडौं गुना सजिलो हुन्छ सहयोग सानो ठुलो हुदैन सबै मित्र हरु ले सक्दो सहयोग गरौ धन्यवाद ।
I couldn't stop my tear i missed my father.he was also work in coal mine. Thank you all team
#हामी सबै जना मिलेर बिचरा त्यो दिदी लाई अलि अलि सहयोग गरम बिचरा रुन मन लाग्यो।।😥😥🙏
पत्रकारिता कस्तो हुन्छ, युटुबमा कस्तो भिडियो हाल्ने विधा चापागाईं दिदिसगँ सिक, सलुट दिदि
Dd jati sundarta xa uhako man r Kam pani testai xa god bless u dd
कयौ पत्रकारहरुको भिडमा हजुर जस्तो महान पत्रकार लाई मेरो सम्मान हजुरले हजारौको दुखलाई सबैमाझ दर्साइदिनुहुन्छ मायालु पन मीठो आवाजले विद्या दिदि😍💕💕
यो दिदिको हरेक episode मन पर्छ मलाइ सबैलाइ सम्मान अनि कति मिठास आवाजमा बोल्नु हुन्छ😍😍😍😍😍😍😍
Huge respect for bidhya chapagain 🙏❣️
Big fan zunge daii ❤️❤️
्
**Huge respect for Bidhya Chapagain & team
?
bidhya vandani kam garne mnxalai dim huge repct
बाच्नकै लागि कति दुख गरेका रहिछन मान्छेहरु सार्है मन छोयो । नेपालका पत्रकार हरु कस्को छोरी बुहारी को सङ्ग हिड्छ काहा जान्छ के गर्छ भन्ने चियो चर्चो गर्दै ठिक्क छ।धन्यबाद विद्या बहिनि
हेर्ने कथा का सम्पुर्ण टिम हरुलाइ मनै देखि स धन्यवाद छ किन भने वहाँ हरुको कारण एति सुन्दर भिदियो ल्याउनु भयेको छ। हामी घर बसि बसि हेर्न पायका छौ फेरि पनि मीठो माया सम्झना छ 🎉🎉🎉❤❤❤❤
निकै राम्रो राम्रो देखना पाइयो भिडियो मा धन्यवाद छ ।
करिब म 8 बर्षको थिए त्यो समयमा बुवा ईन्डियामा काम गर्नु हुन्थ्यो घर आउँदा कोइलाखानिको कहानी सुनाउनु हुन्थ्यो र पिठ्युँमा उठेका फोकाहरूको कथा सुनाउनु हुन्थ्यो आज यथार्थमा देख्न पाए। यहाँ हुनुभएका हरेक पात्रहरु भित्र मैले मेरो बुवालाइ पाए 😣😣😣🙁🙁🙁
Sarai man xune kura sunaunu vayo hou.
Huge respect to your baba💖
Yo. Katha herda man saarhai byaakul bhaera aayo. Kina tyo thaauma yasto gaarho bhaeko hola? Bidhya ji. Recording ko lagi tq. Tara, tyo shanti kamiko family lai kehi sahayog pani garera aaubu bhayoki?????..... jigyaasa laagyo. Kripaya jawaf dinuhunchhaki!
मैले पनि ईन्डिया गएर सिलाङ मा 1 बर्ष काम गरेर आको यार लास्तै गाह्रो हुन्छ
Hamro buwa pani assam ko coal india company ma kam garnu vayeko thiyo tra teha manxe le koila bokdaina sano khep gadi vanxan tesaile koila bahira fast nikalxa tra danger ta dherai hunthio3 sift kam hunthiyo malai pani buwa yad aunu vayo
मेरो दुख केहि पनि होइन जस्तो लाग्यो 😪😭😭😭
respect brothers ❤️❤️❤️
Definitely
जिन्दगी सङ्गै जुधेर सङ्घर्ष गर्ने यी महान मानिस हरु र स्वर्ग जस्तो हाम्रो देश किन बिकसित भयन कठिन सङ्घर्ष र दुखका यात्रा मा कठिनाई हुन्छ ।
Malai maan dekhe maan parne eutai matra nepali RUclips program- herne katha.
उँहाले आफ्नो श्रीमानलाई गुमाउनु भएछ साह्रै दुख लाग्यो, देशभरि त खानी नै खानी छ्न तर नेताजती गुखानी भएपछि के गर्ने😥
Exactly sir
चित्त बुझ्नेगरी भन्नुभयो हजुर ☺️के गर्ने यस्तै छ हालत!!!
*अझैपनि हाम्रो नेपाल केही परिवर्न छैन है दु ख लाग्छ*
Nepal ma ho ki india silang ho nepal ma ni x ra
मन कुरा भन्नू भयो
कति कठिन छ है जीवन।😔पुनः एकपटक झस्किएँ ।
हरेक episode ले यो आभास गराउँछ , तँ त स्वर्ग मा छस् भाइ।।
Sahi vannu vo sir agreed👍
देस को नदि नाला नागरिकता बेचेर खाने जल्लाद नेता हरु भन्दा लाखौ गूना स्वाभिमानी छन् इनि मेहनती हाम्रा गाउले दाजु भाइ हरु हार्दिक नमन बिद्या बहिनि र हेर्ने कथा को सब सहयोगी साथी हरुलाई
निडर साहसी नारी तपाईंलाई नमन् ,🙏🏻🙏🏻
Journalism to the next level. Thanks to whole team.
Agreed👍
Some are sitting on chair and asking stupid questions and they called it journalism!
हजूरको कहानीले नेपालीहरूको वास्तविकता बोकेको हुन्छ ।greet for you making such as videos .
@@prayashnl9243 Rishi Dhamla be like yo po ho journalism ? Ma ta actress haru ko virginity sodhney ma expert ho
@@surajshrestha3208 yeah bro😁
तपाईं जस्तो बिद्या देशलाई चाहिएको हो डेढ अर्ब को हेलिकप्टर चढ्ने अनि हिड्नालाइ रातो कार्पेट चाहिने वाला बिद्या होइना। I respect to you .
Agree
100% agree
maan royo ani khusi ni vayo kaamdarko geet sangai katha sunda. Ddko yo udarniya kaam lai rirdaya dekhi danyabad.
मान्छेको जीवन सजिलो पट्ट्कै छैन। श्रीमान बितेका ती महिलालाइ सहयोग गर्न पहल गर्दिनु होला। मनकारी सबैलाइ सहयोग को बाटो बनाइदिनु होला। धन्यवाद बिद्या जि तपाइलाइ
I stop complaining about my life since, I started to watch the stories presented by Herne katha..
Thank you to entire team of Herne Katha and more power to those surviver. ❤️
So cute 🥰🐱🥰
Last part is very sad
my dad was also done this work and now im engineer love u dad
wow very proude of your dad
👍God bless you
Love you dad
bee proud
👍
I can't even imagine to enter these caves.
Huge respect to these mine workers🙌🙌
It's vary difeculde this works by Government 😮
Yesto video herne awasar dinu vayeko ma dherai dherai dhanyawaad hajur haru lai.🙏🙏
हाल त म मेलेसियमा छु तर तपाईं हरु मर्फत अाफैले केही बर्ष काम गरेकाे अबस्था र भाेगाई हेर्ने माैका जुरेकाे छ धन्यवाद छ दिदी अनि सम्पूर्ण टिम लाई
salute to you.
मान्छे वास्तव मै खुशी हुन जान्न पर्ने रहेछ। जिन्दगीमा जति कमाए पनि सिके पनि बुजे पनि उ खुशी र सन्तोष हुन जान्दैन भने सम्झिनुस उसको जिन्दगी अर्थ पुर्ण छैन्।
कस्तो पत्रकारिता हो यो मनै लोभ्याउने ।
हो यस्तो पो हो अस्लि पत्रकारिता भनेको, आज भोलिका झारपाते मिडिया भनौ या युटुबेहरु कामका छैन, खालि वाहियात समाचार खोजदै हिडछन डलरको खेती गर्नलाइ
आखाले जे देख्यो मनले जे सोच्यो तर तेति लेख्ने शब्द नै पाईन मात्र मनको र आखाको भाव आशुले बुझ्यो।र सिरानी भिजायो।अनि मन बिझायो।😭😭
अहिले को युटुवे पत्रकार हरुको अगाडि हाम्रो हेर्ने कथाका प्रस्तोता bidhya mam भनेको 24 k को gold हो हजुरलाई हृदय देखि नमन!🙏🙏
Bidhya didi real sachha patrakar hun salam xa aru you tob hru kata gayo kunni jyanko jokhim rakher garibko pidahru dekhaunu hunxa sabai timlai salamxa
Every stories in this program touch the reality of us Nepalese and makes my heart heavy . 🙏🏽
बिध्या बैनि बास्तविक कथाहरु संकलन गरेर मात्र के गर्नु सरकारले आँखा देख्दैन। बैनिको महान कार्यलाई सलाम छ।
nice
हेर्ने कथाका नियमित दर्सक हरु एता हाजिर हाै।❤️💕💕💕
saarai mehenati koila khaani ko kaamdaar haru. respect to them
श्रिमान बित्नु भएको सुत्केरि दिदि लाई हाम्रो सहयोग को आवश्यक छ हामिले जति सक्छाै उहालाई सहयोग गराैं थोपा थोपा मिलेर समुन्द्र बन्छ । हाम्रो सबैको को सानो सानो सहयोगले उहाको बाल बच्चाको जिवन राम्रो बन्न सक्छ ।
खोज पत्रकारिता भनेको यस्तो हुनुपर्छ बिद्या दिदि लगाएत सम्पुण टिमलाइ धन्यवाद अनि शुभकामना
ज्यादै खतरापूर्ण काम, उहाँहरुको स्वास्थ्य र सुरक्षा सम्बन्धि सरकारले कोइला मालिकसंग मिलेर आवस्यक कदम चालोस, ताकि उहाँ कामदारहरुको जीवन सुरक्षीत रहोस् ।
sahi kuro uha haru ko lagi bima gardinu pracha kamtima pani 50lakha ko
Asto po ho khoj ani patrakarita salute you sis
हेर्दै जादा कति बेला आँखाबाट आँसु खसेछ पत्तो नै भएन। जिन्दगी धेरै दुख र पिडाले भरिएको छ । मेहनेती र परिश्रमी हातहरुलाइ सलाम अनि बिद्या म्याम लाई धन्यबाद । # हेर्ने कथा💕
नि:शब्द भए अन्त्यमा 💔💔😭😭
दुखेका जिन्दगीहरुको कथा बोल्ने हेर्ने कथाका सम्पूर्ण टिम प्रती नमन 🙏🙏🤲😇😇
Bidhya dd is real heroine of Nepal...❤️❤️
Thanks bidhya de🙏🙏 and Herne katha team🙏🙏
मलाई यो भिडियो हेरे पछि मलाई मेरो जिवनमा कुनै दुखनै छैन जस्तो लागो।
हेर्ने कथा होइन रहेछ यो ।हेर्नेनै नसक्ने कथा पो रहेछ ।शाहरै मन छोयो के गर्ने दुई छाक खानको लागि भए नि गर्नु परिगो। जो जो काम गर्नु हुन्छ उहाँहरू लाई भगवानले सधै रक्षा गरून् ।
हेर्ने कथा मैले कुनै एपिसोड पनि हेर्न छुटाएको छैन
कुनै कथा त निकै दु ख लाग्छ 😭😭
पानी को कथा सुर्खेत
हजुर हरु को खोज र मेहनत को लागि सबै टिमलाई निकै धेरै धन्यबाद
कोइला खानिमा काम गर्नु हुने सबैलाइ भग्वान ले रक्षा गरुन 😭🙏🏾🙏🏾
Beluka Kati mithoo vaat(khaana) ruch la hai waaharulai....sachai runa Maan lagyo yo dekhera...hami lai suti suti Khaako pani pachdaina...Jai ho hajur Tapai haruko🙏🙏🙏🙏🙏🙏🙏🙏
मन कटक्कै खायो दिदी हजुरको यो हेर्ने कथाले कस्तो मन छोयो सबैलाई सुख कहाँ छ र । जसो तसो जिन्दगी काट्नु पर्ने रैछ । दुई दिने जिन्दगीको केहि ठेगान रैन छ ।
Moral of the story: Be happy for what you have because the life you are living might be someone else dreams
Don't ever be content with what you have, strive for better opportunities.
@@arglc2731 I agree on this. All we should learn is we should strive for success, but ofC with morals and ethics.
I love herna katha
धेरै राम्रो कार्यक्रम यो ठाउँको अबस्थामा संबंधित
कथा हेरेर धेरै रोए 😭😭 गाउँ घर तिर कती दुःख छ भन्ने कस्लाई थाहा छ र 😭😭 सलाम छ विद्या दिदि लगायत हेर्ने कथा सम्पूर्ण team lai 🥰🥰
😭😭😭😭😭
please sponsor that kid for his study and living.
he is such a young and innocent kid.
he deserves a much more better.
It's a sad story. Unfortunately there are much more cases like this one. We can only do, one at the time and because of the border closure it's even harder to bring help to those who need it.
Excellent very good idea your thought.
Collective effort can bring positive impact ......Why not like minded like us try ??
Salute Bidhya mam ho estai garibharulai ho k help garnuparne 😭😭garibiko karanle ta holani hai esto kam garnu parne
उच्च सम्मान छ हेर्ने कथा टिमलाइ , ❤🎉
अब कति छ दाई ?
दाई अब कति छ ?
सास फेर्न गाह्रो भए जस्तो छ । घर्ती दाई चाई छोरासँग अझ भित्र जानु भयो । हामी चाई डरले फर्कैको ।
मार्मिक लाग्यो । धन्यवाद विद्या जी । सलाम छ तपाईको यो मेहेनतलाई
च्याउ झै उम्रेको youtube हरु केही त सिक खाली लोग्ने स्वास्निको ओछ्याने लीला मात्र कती पछ्याउ छौ नमन बिद्या जी
Tei ta saro thik lagne comment
जिन्दगी नै कथा
huge respect didi❤
एक साहसि महिला दि हजुर thank you so much four nice video ❤️❤️
यो हेर्ने कथा अन्तिम सम्म हेर्दा मेरो आखामा आसु रोकिएन😭😭 कति दुख् र सङर्षमय जिबन😥😥😰😰😢😭
😢😢😭😭😭😭😭😭 ma pani roye pooja ji 😭😢😢 kati pida ani dukha chha hami nepali ma 😭😫
खोज पत्रकारिता कस्तो हुन्छ,युटुपे हरुले बिध्या मेम बाट सिक्नु जरुरी छ ।
धेरै धेरै धन्यवाद विध्या मेम र हजुर को टिम लाई 🙏🙏🙏
Sallute chha yas kaatha ko laagi, sampurna HERNE KATHA team laaii
नमन छ उहाहरू लाई ,अति रामरो मानछे हुनुहुनछ
नेपाल मा नि यस्तो ठाउँ रहेछ 😥
आज बल्ल थाहा पाए
यो Video हेरेर मन थाम्न सकिन 😥😥
Can't imagine such a hard-working Innocent people!! Their struggle ..sorry can't explain speechless😭
आदरणीय दिदी धेरै सम्मान छ हजुरलाइ
Hami ghar ma yo nakhane tyo nakhane ,tyo mitho yo namitho vanxau tara yaha dai haru le teti dhukha garera ani sadha bhat rA sabji matra khayeko dekhda I can’t control my tears 😭😭 salute to them ❤️❤️❤️
आखाँबाट आँसु राेकिएन । कति पीडा छ मानिसलाई ,खै कसले बुझ्छ याे पीडा । सुजरलैण्डका सपना देखाएर देशकाे अर्थ तन्त्र नै डामाडाेल छ । खै हामी नेपालीको पीडा कसले बुझ्ने ।😭😭
राज्य बिहिन समाज मा पग्नु नै सच्चा पत्रकारिता हो ,,,
कुनै शब्द छैनन बिद्या जि सम्मान को लागि
असल नारी यबम पत्रकार बिध्या जि सलुट छ।
Real journalism 👏 huge respect to ma'am and team. Thank you for digging an unknown aspects of Nepalese people.
कहिले हसाउने कथा
कहिले रुवाउने
अनि कहिले भकानिने
नमन सबैलाइ
मलाई त यो सोरुङ को भिडियो देखेर नै निसासिएको आभास भयो , वर्षौँदेखि यही स्वरुङमा दुई छाक टार्न कै लागी महिनेत गर्ने हात हरुलाई भगवान ले कल्याण गरून्,
This is kick in the teeth of those so called RUclipsrs. Keep doing what you do. Much respect to you and the cameraman!
Dukhad kathahaa dukhi geban lai samyatara banaaunu vayako video herni kathahaa dherai ramro mamrmik lagyo
Everyone thanks Bidhya Chapagain, but no one thanks to the team behind it. There are crews, editors, cameraman, business development and many other who makes it comeplete. Hats all to all the Herne Katha team.
wau
सारै मन छोयो
सरकारको ध्यान पूग़ोश एस्थो ठाऊमा
मेरो देशको जनताको एस्थो अवस्था मन भक्कानिएर आयो
Thank you dd tapai kunai neta ko paxadi nalager anya xutai bisayama lagnu vayako lagi.ani ma tapaiko aaja dheki die hurt fan vya..
Thank u bringing such stories infront of all People. Now it is time for government to look after them for their better future.
नेपाल् मा कोइला खानी छ भनेर बल्ल थाहा भयो बिध्या sisters लाई धन्नेबाद नेता जिउ हरुको आँखा छकि छैन होला येता तिर हेर्ने 🙏🙏🙏🌻🌷🌹🌹♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇧🇭
नेपाल मा नै हो यो? म त मेघालय भनेको म नि गरेको छु कोइला खानी मा 😪😥
प्रत्येक हेर्ने कथाले हेर्ने हरुको मन छुन्छ।सलाम छ बिध्या दिदी लाई ।सामाजिक सन्जालको दुनियाँमा देशका कुना काप्चा का जनताको कथा भन्नुहुन्छ ।जसले कुनै क्यामेरा कैद भएको हुदैन जीवन भरिमा
Bidya didiko sabai programs herchu afnai jindagika katha afule vogeka vogai jastai lagcha. Kahile haschu ta kahile herda herdai asu bahakincha hajuko safal jibanko suvakamana Ani sadhai yestai jindagika vogaiharuko katha herna ani sunna paierahu lots of love didi ani sampurna teams lai