चेफाको कथा | Chefako Katha | Herne Katha EP76 | हेर्ने कथा
HTML-код
- Опубликовано: 14 фев 2022
- उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झारिन्छ । हामीले पनि कोसीमा बाँसका चेफासँगै बग्दै-बग्दै नदीको एउटा जोखिमपूर्ण यात्रा गर्ने निधो गर्यौं ।
#hernekatha #chefakokatha
For many years, people in eastern Nepal are risking their lives to transport bamboo through Koshi (one of the largest rivers) and sell them in southern plains. One fine morning, Herne Katha team joined this adventurous river trip of villagers from Udaypur and witnessed the hardships, struggles and smiles of the bamboo rafters.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly, proudly, independent journalism. We are free from any political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
❤️
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
🙏🙏 Special Thanks - Suman Sagar Khatiwada & Bharat Ghimire 🙏
🎵 Folk Songs - Dinesh Subedi
🎶🎸🎹 Musical Song - Koshiko Pani (Nepathya) • Nepathya - "Koshiko P...
Flute - Pawal Rai
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Кино
हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने गर्नुस् है 🙏🏽
धेरै दिनको पर्खाई पछि यति तिठो भिडियो हेर्न पाईयो अहिले सम्मकै उत्कृष्ट भिडियो लाग्यो थोरै डर अनि धेरै उत्साहीत तुल्याउने भिडियो तयार पार्ने हेर्ने कथाका सम्पुर्ण टिमलाई हृदय देखिनै धन्यवाद! बाकी अर्को भिडियोको पर्खाईमा 🇳🇵🙏
“गरीखान सकिएन भने गाऊँमा आएर बाँस सुल्क्यायेर खानु पर्छ” भनेर हाँस्दा धेरै ठुलो बड़ों छू जस्तो feel त भयो होला यँहा लाई तर तेसो भन्दा बिचारा ती भाईलाई indirectly सहरमा गरी खान नसकने बर्ग मा राख़िदिनु भयो हैन। बोल्दा अली बिचार पूर्याउने पो होकि? Hats off to cinematographer though.
Maile first time yo short documentary hereko hijo dekhi….omg ma ta kasto fan bhaye … Maile almost 10 wata heri sake tapai haru ko documentary. I must say, Huge hats off to all the team for hard work. Keep up the good work .. I am so proud of entire team.
@@magarsabin692 8 is a Gameplay Video made for with
यता हाम्रो पनि subscribe गरम न!
ज्यान जोखिममा राखेर हामिलाई स्वोर्ग देखाऊने हेर्ने कथा टीमलाई हृदयदेखी मूरिमूरी धन्यवाद।आजको एपिसोड एकदम राम्रो लाग्यो।
Yo appishod ma sorga chahi kaha dekhnu vayo 🥺🥺🥺asto dukha gareko
Hamro desh sorga jastai cha vaneko ho bro 😎
अति उत्कृष्ट
"साहस मा आत्मियता"
मन र आत्म विभोर भयो।
यात्रा टुंगिदा चालै नपाई बुढी औंला र चोर औंला ले आँखा पुछ्न पुगेछु।
" मेरो कथा,हाम्रो कथा "
""""हेर्ने कथा""""
@@rajugurung677 same here bro
राम्रो फिल्म हेरेको भन्दा पनि आनन्द लाग्यो यो भिडियो हेर्दा ।
💘💘💘
Yo ta pahila nai aaisakrko katha hoina ra hjr???¿
हेर्ने कथाबाट प्रसारण हुने कार्यक्रम र साथी डटकमबाट प्रसारण हुने कार्यक्रम साह्रै मनपर्छ मलाई पनि , हाल दुबई बाट
@@tekbahadurshrestha5774 धेरै धेरै धन्यवाद हजुर
Hor sumar sirr
It’s difficult work but such a beautiful place it’s so nice 👍 thank you 🙏 so much all team god bless you all
कति दुःखदायी जीवन ए मेरो देशका नेताहरू हो यि जन्ताको जोखिमपूर्ण जीववनयापन देखेर तिमीहरूलाई कसरी आनन्दको सास लिन्छौं। कति धेरै जोखिम अनि बैज्ञानिक लाग्यो।
ज्यान जोखिममा राखेर हजुरको खोज पत्रकारितालाइ सलुट जिवन भोगाइ संघर्ष दु:खद शिप कतै कला गाउँ घरका वास्तविक कथा एक अमुल्यै पुन्यको काम स्वर्ग जानलाइ हजुरलाइ अर्को छुट्टै कर्म गर्नुपर्दैन श्रीकृष्ण एसैमा खुशी हुनुहुनेछ सधै हाम्रो आयु नि हजुरलाइ थपियोस किनकि हामी ज्युदा लास जस्तै छौ हजुरको यो कर्मप्रति सदा सम्मान छ कहिल्यै हजुरको मन नफेरियोस एस्तै कथाको खोजिरहोस सबैमा चेतना फैलाइरहोस।
मेरो देशमा यस्तो स्वर्ग छ !म चै बिदेशमा स्वर्ग खोज्दैछु 🙏🏽🙏🏽
हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ❤️
NEPAL Swargama farkinu paro tapai ni chito hajur
Thanks for your good efforts
मन छोयो,
Xittai farki aaunus hoi miler npl ma k hi garaula ni maahi
Same yr😭
हेर्दाहेर्दै कति पटक भाबुक भएँ र कतिबेला मन नै झस्यङ झस्यङ भयो ☹️ सलाम 🙋♀️ छ हेर्ने कथा टोली लाइ😘
K saro daraunu vako twni binaa
Jaya ho!
@@yamsingjai9225 ☹️☹️☹️
सलाम छ जो चेफा बगाउनेलाइ
@@beenabantawa9895 जय होस!
No one can beat to this kind of journalism.what a lyrics, what a direction,what a team.your team deserve a oscar award.yours work always touched our heart.it is not a video it is a full movie of nature and beauty .
When I took up the steamer ride from Chattara to triveni I had seen bunches of bamboos on the Kosi b.and had no idea about this.This beautiful documentary gave me clear idea to my innocence.Thank you,team of Herne Katha.
❤❤❤
One of the greatest documentary. Hats of to those people who carried to chefa and entire team of Herne Katha.
बिध्या दिदी को सोर नै मीठो लाग्छ।नियमित हेर्ने गर्छु हेर्ने कथा म 🙏🙏😍😍🇳🇵🇳🇵
Yes thats true..❤️😩
Yes
👍👍
२ छाक खानलाई जनताहरुले आफ्नो ज्यान दाउमा राखेर काम गरेका छन यो काम सारै कठिन र दु:ख दाहि छ ,मलाई त सरै भावुक र दुखित तुल्यायो ।
🌺🌺
कता कता प्यारि दिदि बिधा सबैकि प्यारि चेलि को यो आवाज ले मेरो दुखेको मन लाइ थेरापि को काम गर्छ उदास जिन्दगि फेरि जिउन मन लाग्छ सुकेको छाति का जरा एकपटक फेरि हरियो हुन्छ ईश्वर सदैब दाहिना रहुन बिधा दिदि हजुर लाइ
याे कथा त छुटाउनै नहुने कथा पाे रहेछ हैट । जीवन जिउने संघर्सपुर्ण आ-आफ्नै तरिका, हामी हेर्नेलाई पनि डर त्रास र राेमाञ्चक गज्जब हेर्ने कथा वाह ।
आफ्नै ज्यान जोखिम मा राखेर हामिलाई हेर्ने कथा हेर्न उत्प्रेरित गर्नु हुने समस्त हेर्ने कथा परिवार लाई हृदय देखी नै नमन ❤!
साच्चै, ती बालापनमा देखेका चेफा आज टाढा भएर पनि नजिकैबाट अवलोकन गर्ने मौका पाए ।
Heartily thankful to the entire team.
Huge respect♥️♥️♥️♥️
हामी नेपालीको आट दुख परिश्रम 🙏 अनि जस्तोसुकै परिस्थितिमा आफ्नो साथिलाई नछोड्ने बानी 🙏🙏 अनि बीच बिचमा हाम्रो पुर्बेली भाका 🙏यो परदेशमा बसेर हेर्दा केही क्षण आफ्नो देशमै भएजस्तो अनुभव भयो 🙏🇳🇵🇳🇵
सारै डर पनि लाग्यो अनि एकदमै रमाइलो पनि हामी सबै आ-आफ्नै दु:पिडा ...........😥😥🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
ठुलो प्रतीक्षा गरेपछी नयाँ भाग हेर्न पाईयो । धन्यवाद हेर्ने कथा परिवारलाई ,,,
Sam
Yes 👌👌👏👏👏👏
Me to
Same.
Same
एउटा साहासि काम बांच्न र बचाउन को जिन्दगी 🤟🙏 धन्यवाद हेर्ने कथा अनि बिध्या दिदि 🙏❤️
चेफाको यो धत्लाग्दो वस्ताविक कथा र मुटुनै ढुक्ढक बनाउने दृश्यहरुले एउटा फरक अनुभुती दिलायो उहिले दन्त्य कथा पढ्दा चाख लिने हामी साच्चै मानव जगतको विविध भोगाइ हेर्न पाइने हेर्ने कथालाई शुभकामना !
यात्रा निरन्तर रहोस् ।
जति हेर्यो त्यति रमाइलो अनि आनन्द लाग्ने 😊आहा यति सुन्दर छ है मेरो मात्रृभुमी❤️❤️
मेरो घर पनि उदयपुर हो। अनि म हेर्ने कथा को एक नियमित दर्शक पनि। त्यसमाथि पनि आज आफ्नै जिल्लाको कथा लिएर आउनु भएको छ।त्यसको लागि हेर्ने कथा को सबै टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏 अनि सधैं उच्च सम्मान छ।
आज त आफ्नै ठाउँको कथा हेर्न पाइयो धेरै खुसी लाग्यो
धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई
साहसिक यात्रा !फरक अनुभुति फरक प्रस्तुति !निकै राम्रो लाग्याे ।
अति मनोरम दृश्य प्रकाशमा ल्याउनु भएकोमा हजुर सम्पुर्ण टोलीलाई हृदयदेखि धन्यवाद ।
प्रकृति सँग रमाउँदै आफ्नो जीविको पार्जन गर्ने परिवार लाई हेर्ने कथाले सबैको सामु प्रस्तुत गरिदिएकोमा हृदय देखि नै नमन गर्न चाहन्छु हेर्ने कथाको सम्पूर्ण टिमलाई जय होस्!
🙏
I always admire . What you guys are doing. Showing our country people life style and culture. Thank you for your hard work and passion 😊
brave nepali
Why you are everywhere on RUclips?
Daju le nepali buja x r
Thank you bro ☺️
Are you from Nepal 😮shocked yr🤣
यति डरलाग्दो कामलाई पनि हजुरहरुको सहकर्मी साथले कति सहज बनाईदियो । यस्तो डरलाग्दो काम हाम्रो नेपालमा गरेको हजुरहरुले छायांकन गरि देखाईदिनु भाकोमा मुरि मुरि धन्यवाद छ । जय नेपाल ।।।।
भिडियो बनाउने हरु र यो बास मा यताउता ठेल्ने दाइ हरुलाइ म यहि कामना गर्छु कि भगवान बाट धेरै शक्ति मिलोस जति राम्रो र रमाइलो भिडियो तेतिनै खत्रा
ताईटानिक चलचित्र जस्तै लाग्यो ! रियालिटी ! प्राकृतिक दृश्य जस्तै ! जोखिमयुक्त यात्रा पनि छ ! गार्हो छ ! धन्यबाद सहित !
“बगिजानेहरु लाई किनाराले पनि छोड्दो रहेछ” कति मिठो शब्द😍😍
Matlab k
सधैंको जस्तो भुई मान्छेको जिवन-कथा।
धन्यवाद तपाईहरुको समुहलाई।
जय होस् सबैको
# SN Joshi
यो रियल कथा यो दुख मेहनत देखेर बास किन्ने ठेकदार हरुले अलि मुल्य बढाइ दिन आग्रह गर्दछु।
हेर्ने कथा एउटा यस्तो कार्यक्रम हो जस्को प्रतीक्षामा बसिरहन्छु!
huge respect bidhya chapagain di..
हेर्नेकथा को सबै युनिटसबै जनालाई मान्नै पर्छ कति जोखिम मोलेर यसरी आम दर्शक सामु भित्र कुना- कुना गएर लुकेर रहेको कथाहरु सम्प्रेशण गरिदिनु हुन्छ ।सलाम तर चेफाको यात्रा मा चाहि हामी हेर्ने लाई नै डर लाग्यो ।🙏🙏
धन्यबाद हेर्नेकथा को टीमलाई बॉसलाई कोसीमा बगाएर हामी राम्रो ठाऊ देखाउनु भाएको मा
अति राम्रो, रमाइलो सुमधुर प्रस्तुति। सलाम प्रस्तुति मैडम र सर।
विदधाजी हजुरकाे साहस र कर्मलाई सलाम गर्नुपर्छ नेपालकी छाेरी भएर तपाँइले नेपाल चिनाउने काम गर्नुभएकाे छ।
दुई छाक खाना निम्ति जिबन दाउ लाउनु परने देखेर मेरो आखा नै रसायाे भन्या😪❤️😢
You guys have won millions of heart. This kind of documentary needs to be awarded with world's prestigious awards. You guys truely deserve it.
धेरै राम्रो अनि सुन्धर हाम्रो नेपाल अनि हेर्ने कथाको तिम लाई धन्नेबाद
सलाम छ क्यामेरामेनलगायत सम्पूर्ण टिमलाई एकातिर आफ्नो ज्यान को डर हुँदा हुँदै नि त्यस्ता डरलाग्दा घगि मा नि भिडियो कैद गरी हामीमाझ पुर्याउनु भएको मा।🙏🙏
कस्तो मन दुख्यो यो कथा हेरेर ,बाच्न र परिवार बचाउन जीवन नै जोखिममा राखेका यि युवा लाइ सलाम छ। यो मार्मिक र सुन्दर कथा हेर्न पाउदा हजुरहरू लाइ धेरै धन्यवाद छ।
मेरो देश अनेकतामा एकता भने झै जति हेरे पनि नपुग्नि अनकन्टरा खोच अनि नदिनाला हिमाल पहाड हरिया बनजङल तथा फाटहरुले भरिएको मन्त्र मुग्ध तुल्याउनी मेरो देश नेपाल प्राण भन्दा प्यारो लाग्छ।
जिन्दगी सजिलो कहाँ छर!
यी अप्ठ्याराहरु सङ रमाउदै जिउनु चाहिँ जिन्दगी होला।
रहर थिएन होला ती युबा
साथीहरूको पनि जिबन जोखिममा राखेर तैरिनु,तर बिबस्तालाई कस्ले पो टार्न सक्छ र।संघर्ष मा रमाउदै जिउनु सिकाउने ती युवा साथिहरु प्रति नमन अनि रमाउदै संघर्षको प्रतिबिम्ब देखाउनु हुने हेर्ने कथाको team लाई धन्यवाद!
मन आन्न्द भयो हेरेर।ती चेपा चलाउने दाइ हरु लाई केही नहोस मेरो कामना।
यो प्रोगाम हेर्दा मनै आन्नद लाग्छ।आफुनै त्यहा पुगेको भान हुन्छ।बिध्या र पुरै टिमलाई बधाई छ।
नमरी बाचे एक पटक यो बास माथी को यात्रा गर्ने रहर पलायो मनमा हेर्ने कथा का टिम लाइ हृदय देखीनै नमन,प्रोग्राम भरी धेरै भाबुक भए र यो दु:खको अगाडि मेरो आफ्नो दु:ख त केहि रहेनछ भन्ने आभास भो !!!
धेरै नै जोखिम मोलेर काम गर्नु भएको मा हजुरलाई धन्यबाद छ
#oscar जितेको फिल्म भन्दा कुनै कम छैन salute those bravery people's. बिद्या दिदी को कथा भन्ने शैली धेरै नै मन पर्छ ।धन्यवाद सम्पुर्ण हेर्ने कथा परिवार लाई।
कथा जे जस्तो बिषय बस्तुमा होस्।
दिदि तपाईंको स्वरले नै कथा हेर्ने मन लगाउछ😍❤️
❤️🇳🇵🥀😢😢🙏🙏सब्द मौन,मन भाबुक अनि दिमाग ले स्मरण गर्दै दर्शन गरायो मेरो जन्म भुमी संङ्गै मेरो बाल्यकाल त्यो सङ्गघर्स र चुनौतीपूर्ण ती तिता मिठा याद हरु ले भरी भराउ त्यो बन,पाखा,अनि खोली नदि को झझल्को❤️🤗
आति राम्रो इपिसोड साचै खतरौके खेलाडीले एक्दम एक्साइतेड यात्रा देखाउनु भयो धन्यवाद ।
हेर्ने कथा अत्यन्तै मौलिक अनि अर्गानिक छ, विद्या जी लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद, हामीलाई नेपाल भित्रका जनताका कथा व्यथाहरु देखाएकोमा
हेर्ने कथा मध्ये यो एपिसोट चै एक्दमै दयानिया र एक्दमै जोखिमपनी लागो हेर्ने कथा सबैटिमलाई शुभकामना 🙏🙏
हजुर हजुर मलाई पनि तेस्तोइ लाग्यो जोखिम पुर्न काम 🙊🙊
Herna katha team लाई सलाम 🙏🏻 एस्टो जोखीम रिस्क लींयर यस्तों रामरो कथा लेऊनू भयको माँ । अनी ती सबै मेहनती चेफ़ा चलाऊने दाज़ु भाईहरूँलाई सलाम ।
This story has so many layers, it's hard to describe it in a few sentences. Hopes, despair, triumph, courage, culture, aspirations, economics, politics, geography, nationhood, there are so many of them juxtaposed in this story. This is a nation of Dinesh Majhis' and Santosh Majhis' and I just wish our policymakers could find just a little of what they have in their hearts. I salute the Hamro Katha team for producing this incredible story. I am just out of words.
Very nice presentation supper.
Haha don't expect anything from politicians. They never did anything and never they will.
Rightly said..
I also felt those layers flowing in my mind watching this story.
@@binoddangol3364 thank you...this video is worthy of representing Nepal in international film competitions, in my opinion.
दुख अनी दुखको गहकिला हासो! यि
सबै चिजले मनमोहक बनायो!
शुभकामना संगै धन्यावाद हेर्ने कथा परिवारलाई!!
अर्को भागको प्रतिक्ष्यामा रहने छौ!!
जय देश!🇳🇵जय हेर्ने कथा परिवार💖
progame चाहिँ दिदी हजुर आफैले चलाउनुस न है plz...
बिधा दिदि लाई नमन यी महान जनता लाई सलाम हाम्रो देश मा बिकास गर्छु भन्छ नेता खै यि जनता ले बिजुलि पनि पाएको छैन ।हुदा हुदा mcc पास गर्छु भन्छ mcc पास गरेर यि जनता ले बिकास पाउ छ त खै पैसा नेता को खल्ती मा जनता बाटो नभएर आफ्नो ज्यान को जोखिम मलेर ज्यान घर परिवार पाल्न नदि सङ जोखिम मोल्दै तै भए र mcc खारेज गर्नु पर्छ जनता लाई भोलि अमेरिका को दास बनु छैन हामी आफ्नै जङ्गल सङ रमाउन दिउ नेपाल को चोर नेता हरु
बिद्या चेलीको हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ।
शब्द नै भेटिएन कमेन्ट गर्न। हृदय देखिनै सलाम, चेफा खियाउने अनि याे जाेखिम माेलेर कथा बनाउने लाई!
साच्चै हजुर हरुको पानी माथिको यात्रा रमाईलो अनि दरलाग्दो छ यस भिडियोका लागि यहाँ हरु लाई सम्मान अनि धेरै धेरै माया । ❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼👍🏼
जुनसुकै हेर्ने कथा हेरेपनि मन भक्कनियर आउछ आंखामा आंसु थामदैनन् बिधा बैनको बोलिझन सुनिरहु जस्तो लाग्छ🎉 😂👍🦋🦋🇳🇵🇳🇵🙏🙏👌👌🌹💐😭😭😘😘🥰
“The man who can smile in toughest moment of his life, nothing can make him unhappy.. the man is happiest man in the world…” this story make me feel that.. this story is one of the best story.. it vibes me in unique and adventurous feeling..superb story.. hats up Herne katha Team!!
साधारण सैलिको उत्कृष्ट कथाहरु🙏🙏❤️❤️❤️❤️
चरीहै बस्यो ढुङैमा बाटो छ भेरो
उर्लिन्छ नदि लौ लौ रुन्छ मन मेरो , मन लाई चिसो बनाउदै हेरिरहेको भिडियोको बिचबिचमा गुन्जिने गीतले झन मन रुवाइदिने 😔🙏❤️
दक्षिण कोरीयाको एउटा गांवन्दो भन्ने नदीमा मैले यसरी नै करीब २ घन्टा वयवस्थित साधनसिहत यात्रा गर्दा निकै आनन्द महसुस भएको र आफूलाई भाग्यमानी ठानेको थिए तर कथा हेरेपछि लाग्न थाल्योकी म त कति अभागी रहेछु आफ्नै जन्मभूमीमा रहेको कयौ गुना बढी सुन्दर,मनोरम र अनेकौ अर्थ बोकेको क्रीतिम नभएर प्राक्रितिक स्वर्गलाई चिन्न नसकेकोमा,धेरैधेरै धन्याबाद छ हेर्ने कथाको सम्पूर्ण टिमलाई जसले आफ्नो ज्यानलाई खतरामा राखी हामीलाई आफ्नै देशमा भएको हजारौ स्वर्गहरूमध्ये एक स्वर्गको टुक्रालाई चिन्ने मौका दिनुभएकोमा
जिन्दगी सजिलो कॅाहा छर बाच्नको लागी अनेक गर्नु पर्ने तैपनि रमाईलो छ।
Ramailo ca ni yo ho hamro katha
आहा स्वर्ग जस्तो सुन्दर देश❤️❤️ धन्यवाद हेर्न कथा टिमलाई🙏🏻❤️
The camera works, viusals narration and story of chefa is just top-notch... Hats off Herne Katha!!
बिध्या जि अनि सम्पुर्ण मा धन्यवाद यस्त्ता गाउको कथा को भिडियोहरु सम्प्रेषण गरिरहनु होला
हरेक ठाउँको वास्तविक कथा हरुलाई हाम्राे मोबाइलको पर्दा समक्ष ल्याऊन सफल भएको हेर्ने कथा परिवारलाई मुरी मुरी धन्यवाद ।
यात्रा जोखिमपूर्न भएपनि घरि घरि गुन्जिन्ने गितहरूले सारै मन छोयो गाउघरको याद आयो धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई !
यि हुन वीर गाेर्खाली । पाैरखी यि युवा र साहसी कथा समुह प्रति हामी आभारी छाै। वास्तविक पत्रकारीता भनेकाे यस्ताे पाे हुनुपर्छ। जेट चलाउने सुकिलामुकिला क्याप्टेनहरु भन्दा यि युवाहरु निकै वुद्दिमानी साहसि र सफल लाग्याे। खुशीका साथ रमाउदै उनीहरुले गरेकाे याे काम र जीवनशैली कुनै विकसित देशका अत्याधुनिक पेशा अपनाएका पेशाकर्मीकाे भन्दा पनि सुखि र समुन्नत लाग्याे।
Salute to Prem , Ramesh and other rafters. Thank you Herne Katha team. Unbelievable story, never heard before. मनै सिरिड्ग भयो ।
Hats off to camera man and all those local people who are surviving all those situation ❣️❣️
धेरै समय पछि हेर्ने कथा को यो नयाँ अंक हेर्न पाईयो। मान्छेले बांच्नको लागि गरेका संघर्षहरु लाई देखाउनु भएकोमा विद्या दिदीको सम्पुर्ण टिमलाई धन्यवाद । आशा छ अब आउने एपिसोड हरुमा पनि यस्तै यथार्थपरक कथाहरुलाई समेटनु हुनेछ...........!
यो बाटो हामी हिँडीरहेको हो, विद्या चापागाइँ कथा वाचन जय होस् । म पनि थोरबहुत नेपाली जान्दछु ।
यस्को पाट २ पनि हेर्ने मन छ फिल्म हेरेको भन्दा पनि रमाईलो लाग्यो
This should be promoted as one of the adventures of tourism…
Got goosebumps,😲😲When Nepathya songs are played in the middle of the visual story narration.It really makes more related to story.. amazing.. thanks to entire team of herne katha.. keep it up👍
साहसी बिद्द्या बधाई छ
सेम यार
हेर्नेकथा हेर्दा हेर्दै हिजोराती सुतेन म योटिम लाई । कोटि कोरि प्राणाम
नदि बगेर समुन्द्र पुग्यो । बासहरु काठमाडौ ,धरानका बजारमा पुगे , माझीहरुको दैनिकी जोखिमपूर्ण काम चेफा धकेल्दैमा बित्दै छ । हरेक कथा फरक अनि मनपर्ने हेर्ने कथा
डेन्जर यात्रा हेर्दा खेरी नै मुटु काम्यो चेफा चलाउने दाइ हरु को मिहिनेत लाई सलाम छ सधै भगवान ले रक्षा गरुन🙏🙏🙏🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
देशको कथा, जनताको कथा, प्राकृतिक सुन्दरताको कथा हरु अमृत झै प्रस्तुत गर्नु भएकोमा खुसी लाग्छ ।
बाँसले पनी यति मिठो कथा बोकेको हुँदो रहेछ। सलाम ति जीवनसंघर्शमा परेर आफ्नो जीवन समेत दाव लगाई उपभोगीहरु समक्ष ई बाँस उपलब्ध गराउनेहरुलाई।
एकदमै राम्रो कथा। केटाहरूकाे आँट र मेहनत लाई मेरो सलाम। यो बास को मुल्य पैसा भन्दा धेरै माथी छ।
याे इपिसाेड निकै मन पर्याे। निकै साहसिक तथा जाेखिमपुर्ण कार्य हेर्न पाइयाे; हेर्ने कथाकाे टिमलाई धेरै धेरै धन्यवाद।।
What a brilliant video made….. if it was made by BBC, CNN, Alzaira, National Geography or etc it would have been sold in million dollars but we are so blessed to watching in free. Thank you Herne katha team ….. 🙏🙏🙏
बधाई छ बिद्या जि लाई नेपाल का कुना काप्चा पुगेर हामी सबै लाई विभिन्न भिडियाे देखाउनु भएको छ अनी नेपाली हरु को खुसी अनि दुख पनि धन्यवाद छ सम्पुर्ण टिम लाई
Excellent documentary. Hats off to the chefa heroes and also Herne katha team for courageous act. 👏
❤️❤️❤️❤️
प्रतिक्षाकाे फल मिठाे हुन्छ रे तेस्तै सारै राम्राे लाग्याे।
हाम्रा गाउघरका कथाव्यथालालाई सबैले हजुरकाे कायक्रम मार्फत सम्पूर्णले हेर्न पाउने हुनुभयो ।thank you dd ❤️❤️
आहो कस्तो मन नै छुने एपिसोड। जिन्दगीको अनेक कथाहरुलाई यसरी देखाउनु भएको र आफै पनि जोखिम मोलेर यो कथा देखाउनु भएकोमा सम्पूर्ण team लाई आभार ।
यो कथा हेर्दै गर्दा कतिपय कुराहरूले निकै भावुक बनायो भने कतिपय कुराहरूले निकै आनन्दको महसुस दिलायो जीवन जिउनको लागि कति धेरै संघर्षहरु गर्नु पर्छ ☺️हेर्ने कथा परिवारलाई हृदयदेखि नै धन्यवाद🙏💕
हेर्ने काथाले सधैं ती कुना कन्दरा स्वर्गको आभाष दिलाउने ठाउको हामी नेपालीहरुको वास्तविक जीवनमा जोडिएको सुखदुःखको कथा सधै प्रस्तुत गर्दै आएको छ आजको कथा हेर्दा सारै आनन्द भयो मेरो हजुर आमाले गाहिरहने गीतपनि कथा भित्र सुने सधै येस्तै कथाको अपेक्षा गरिरहने छु पानीको छाल भित्रको रमाइलो कथा हाम्रो हेर्ने कथा😊😊😊♥️♥️♥️ ।
I'm 18 years old and I'm too addicted to this channel ❤
Each and Every episode of herne katha makes me refresh and gives mee relaxation
Talai kukur padhai tira dhyan xoina facebook RUclips insta chalaundai aadha jindagi jane bhyo tero !!
You are growing up good. Good luck
@@bijayerajput2694 terimachicknii ta khatey lai k problem......tero budi hande jasto kuro garis ta khatey 😑
Thukka kukur relaxation re?? Aru ko pida tero lagi relaxation kasto muju kukur raixa .
@@bijayerajput2694 chora lai gaali gareko !!? 😂😆😅
मान्नै पर्छ तपाईँहरूको साहस! क्या जलया्त्रा चेफामा! धेरै धन्यबाद र बधाई पनि ! :)
One of the thrilling and exciting episodes so far. No country can beat my Nepal in terms of its exotic expeditions and natural beauty.
It was obviously a great adventurous documentary, worthy to watch. Kudos to the team 🙏🏻
One million subcribe pugos अग्रिम शुभकामना हेर्न कथा सम्पूर्ण टिम लाई विशेष धन्यवाद बिध्या दि।।।।🙏🙏🙏🙏