पानी माथिको गाउँ || गोर्खा फौजको अन्तिम चढाईं | Village Through Koshi || Hatwagadhi Ghodetar Bhojpur

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • A village that must be travelled through Water. Trip to Bhojpur, Hatwagadhi Palace of Ghodetar.
    Narration : Sachin Neupane
    Camera : Laxmi Dhungel
    Background Music : Kamal Rai
    #purviblues #ghodetar #bhojpur
    Please watch our other videos
    Bhojpur Dingla and Yogmaya
    • Bhojpur Dingla || नेपा...
    Bhojpur Tyamke Dada
    • Bhojpur Nepal, Tyamke ...
    Sankhuwasabha Khandbari Tumlingtar
    • संखुवासभा, खाँदबारी र ...
    Sankhuwasabha Num and Arun 3
    • संखुवासभा VLOG || धरान...
    Srilanka tapu Koshi River
    • Srilanka Tapu Nepal ||...

Комментарии • 399

  • @limbudebi8189
    @limbudebi8189 6 месяцев назад +1

    Ati sunder prastuti ❤🎉

  • @narayanrai8053
    @narayanrai8053 2 года назад +34

    नमस्कार सचिन भाई हजुरको हर programas हेरिन्छ र तेस पछि ज्यादै खुशी लाग्छ आशाछ आगामी दिन हरु मा पनि यसरीनै हजुरले हामीलाई खुसी पार्नुहुन्छ भन्ने पूर्ण आशाछ हजुर लाई धेरै धन्यवाद छ

    • @subashrai9042
      @subashrai9042 2 года назад +2

      Ma pani Narayan je sangha ys kuro ko sahamat gardachu 🙏👍 Dhanyabad 🙏

    • @rahulofficial405
      @rahulofficial405 2 года назад +2

      सर हरु काे कुरा एकदमै राम्रो लाग्यो यस्तै हाम्रो पाल्पा जिल्ला मा पनि आउनु

    • @dorjaylama5067
      @dorjaylama5067 2 года назад

      @@subashrai9042 5

    • @dorjaylama5067
      @dorjaylama5067 2 года назад

      L

    • @jacobgeorge2571
      @jacobgeorge2571 2 года назад

      ruclips.net/video/tnm0y6OAONY/видео.html

  • @sharmanabin8698
    @sharmanabin8698 2 года назад +6

    म पनि त्यही शरणार्थी शिबिरबाट पुनर्वासको सिलसिलामा हाल क्यानडामा छु ,तर म जब घर सम्झन्छु त्यही शरणार्थी शिबिरको छाप्रोको याद आउँछ ।

  • @chakrarai3870
    @chakrarai3870 2 года назад +2

    Sachin vai tapaiko jatti pani videoharu herchu attinai ramro cha ra tapaile gauthauko parchaye dida jhanai sunma sugandha thapeko cha , sarai ramro cha vai ,,

  • @tiktok799
    @tiktok799 2 года назад +2

    Waw

  • @aszxc6359
    @aszxc6359 2 года назад +6

    सचिन ब्रो को बोल्ने शैली नै सारै राम्रो।यार म आफू नि सङै घुमेको झै भो।

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 года назад +12

    नया बर्ष २०७९ को सुखद घडीमा पूर्वी व्लूज च्यानल लगायत सम्पूर्ण व्यक्तिलाई धेर धेर शुभकामना । समस्त नेपाली जनको उधमशिल परिश्रमी जीवन सुख समृद्ले रङ्गीन बनोस । देसको मुहार ज्ञान विज्ञान विकास उन्नती साथै दह्रो अर्थतन्त्रको सुवर्ण सुसज्जित शिखर अकास छोई रहोस । श्री पशुपतिनाथ देवताले नेपाल अपनी नेपाली हरु को रक्षा गरुन । देस को राजनीतिले बिकशित शिक्षित औधोगिक आत्मनिर्भर पूंजीवाद राष्ट्र बनाउने युक्ती जुक्ती लगाईरहोस । सक्रिय सफल है रहोस । जय काली काल भैरव पशुपतिनाथ जय महालक्ष्मी जय सरस्वती।।।🇳🇵🌹🇳🇵💐🌺🍈🍏🍐🏆📚🕉️📓🍐🍈🍏🇳🇵🌹🌹

  • @मायालुसञ्चार
    @मायालुसञ्चार 2 года назад +1

    herne katrhako next xa keep it up bros
    \

  • @rambakumal3878
    @rambakumal3878 2 года назад +9

    नेपाल सरकारले भुटानी जनतालाइ नेपाली नागरिकता अथबा परिचय पत्र काे उपलबदी गराउनु परछ उनिहरुमा नेपाल माथी कति धेरै मायाँ छ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 года назад +2

    I am from Qatar

  • @tikaramraut1204
    @tikaramraut1204 2 года назад +6

    सचिन सर मेरो गाउँमा गएर भिडियो बनाउनु भएकोमा धन्यवाद ,हतुवागडी👍️👍️👍️

  • @mingurung6748
    @mingurung6748 2 года назад

    thanks for nice video.

  • @sharadkumarshrestha3064
    @sharadkumarshrestha3064 2 года назад +14

    धन्यबाद सचिन भाइ,
    देश घुम्न नसकेपनि हजुरले मेबाईलमै देशकाे धेरै भाग भ्रमण गराउनु भएकाे छ।
    हजुरकाे याे कार्य सदा अगाडि बढउरहाेस।

  • @maheshdevkota1172
    @maheshdevkota1172 2 года назад +4

    दाइ अछामकाे रामाराेशन काे पनि video बनाईदिय अत्ति उत्तम हुन्थयाे ।
    रामाराेशनाम 12 ताल र 18 मैदानहरु छन यसकाे video बनाईदिदा राम्रो हुन्थ्यो ।

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +8

    नेपालीहरुले देशको माया मारेको देख्दा र नेपाली भाषि भुटानी दाजुभाइ तथा दिदिबहिनीहरुले नेपाललाई माया गरेको देख्दा कसम अाँशु झर्छ । अाज साँच्चै भन्नुपर्दा नेपाललाई माया गर्ने नेपाली भाषि भुटानी , वर्मेली , थाईल्याण्डि र भारतिय मात्र छन नेपालका नेपालीहरुले त देशलाई लुट्ने काम मात्र गरेका छन । नेपाली कहाँ रहुँला हामी , नेपालै नरहे , उचाई कहाँ रहला हाम्रो , हिमालै नरहे ।

    • @khushidahal7924
      @khushidahal7924 2 года назад +3

      Maw Myanmar bata ho mawlai nepal sarai man parcha ek din mata pita sitaw nepal gumnaw aaune tulo dream chaw 😍🇳🇵😍🇲🇲

    • @binodtamang4194
      @binodtamang4194 2 года назад +1

      Sacho kura 👍👍🙏❤️❤️

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      @@khushidahal7924 Aunu parxa khushi G hami jaha base pani jun desh ma base pani hamro itihas Nepal ho ra hami Nepali kai santan ho . Jay desh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @shresthaprakash7903
    @shresthaprakash7903 2 года назад +17

    १ मिनेट पनि नकाटी हेरियो दाइको भिडियो सारै राम्रो प्रस्त्तुती दाइको।

  • @hemrajgadal3276
    @hemrajgadal3276 2 года назад +8

    भुटानि सरणार्थी हरुलाइ देखेर जिन्दगी जिउने साहस आउछ।नेपाली भाषिको पुर्खेउलि घर नेपाल नै हो तर खै किन हो बिना देशको नागरिक बनाइयो दुख लागेर आउछ ।।

    • @roshnichauhan4476
      @roshnichauhan4476 2 года назад +1

      USA bata farkeka Lal Bahadur Chauhan ko contact number Pauna sakinxa pls?

    • @seashore6182
      @seashore6182 2 года назад

      @@roshnichauhan4476 ekchoti sachin sir lai sodhnus na he might help you

  • @samirneupane7377
    @samirneupane7377 2 года назад +3

    Sir big fan tapai sangga new year ma vet vako sathi samir neupane tapaiko khutta kasto vo Niko vayaki vayana bujna man lagyo Ani sir milxaa vane tapaiko pH, no,pathaununa please,ok bye sir

  • @sujan2258
    @sujan2258 2 года назад +6

    कता हराउनु भाको हो दाजु लामो समय सम्म आएन भिडीयो

  • @sunilrai5239
    @sunilrai5239 2 года назад +6

    सचिन सर धेरै धेरै धन्यबाद आज भन्दा 20 वर्ष अघि भोजपुर गएको थिए हजुरले आज भोजपुर देखाई दिनु भयो खुशी लाग्यो फेरी धन्यबाद सर ।

  • @Sewaro777
    @Sewaro777 2 года назад +8

    नेपाल प्रयाटन बोर्ड ले पुरस्कृत गरेको चाडै सुन्न पाउ Purvi blues ,sachin Neupane लगाएत सम्पूर्ण team !!
    प्रयाटन को सम्भब्यता रहेको ठाऊ हरुको सबै जानकारी यो मिनी भिडीयो बाट पुग्न नसके पनि मनन गर्न पाईयो धेरै धेरै धन्यबाद .
    म तपाई कै जिल्ला बासि हाल (Germany 🇩🇪बाट )

  • @arjunentertainment9055
    @arjunentertainment9055 2 года назад +5

    सचिन दाजु नमस्कार्🙏तपाई हरु फर्किन्दा सुनसरी रामधुनी नगरपालिका 7मा अवस्थित रास ताल भन्ने ठाउँ मा समय मिल्छ भने भिजिट गर्नु होला😊अहिले धेरै परीबर्तन भको छ तपाईले 3बर्ष अघि खिच्नु भको रास ताल 🤗

  • @nabarajrijal257
    @nabarajrijal257 2 года назад +2

    हप्ताको कमसेकम एक भिडियो चाँहि हुनुपर्‍यो सचिन सर।। हेर्दैछु हाल कुवेतबाट ।।

  • @sbrai8048
    @sbrai8048 2 года назад +6

    तपाइकाे हरेक भिडियाे उत्कृष्ट हुने गर्छ , याे भिडियाेमा किरातहरूकाे अास्थाकाे केनद्र खुवालुङ बारे राख्नु भएकाे धरणा मलाइ एकदम राम्राे लाग्याे । विकासकाे नाममा असभ्य बन्नु हुन्न भनेभनाइले मनमा छुयाे धन्यवाद । सफलरहाेस

  • @rpggaming8382
    @rpggaming8382 2 года назад +4

    हजुर को भिडियो सारै मन पर्छ आफैले घुमेको जस्तो लगछ

  • @lppptl1937
    @lppptl1937 2 года назад +3

    जोजो बिदेश जान सक्नु भएको छैन उहाँहरुलाइ सहयोग गर्नुहोला plz बिदेश गइ सक्नु भएकोहरुले

  • @devjogi9387
    @devjogi9387 2 года назад +3

    हजुर सर लाई धेरै धेरै धन्यवाद छ भोजपुर को नयाँ भिडियो हेर्दै छु है त

  • @rajugurung677
    @rajugurung677 2 года назад +5

    "सुन्दर प्रस्तुती"
    नमस्कार सचिन जी।
    भुटानी शरणार्थी हरुको बारेमा बिशेष कार्यक्रम को एक दुई एपिसोड बनाउन तपाई उपयुक्त ब्यक्तित्व ठान्दछु।
    आशा गर्दछु भबिस्य मा तपाईले भुटानी नेपाली हरुको दुख सुख को विस्तृत कथा हामी सबै माझ साझा गर्नु हुनेछ भनेर।
    लाख भन्दा माथिका भुटानी नेपाली र लाखौं पर्देशीएका नेपाली हरुले माटो सम्झिने छन् तपाईको योगदान बाट।
    ( माटो को सम्झना ले थोरै भावुक हुनु भएका दुई मित्र हरु मा नमन गर्दछु )

  • @upenvlog4265
    @upenvlog4265 2 года назад +4

    सचिन सर backround music राम्रो भयन पहिले पहिलेको music ले मनै छुन्थ्यो त्यो music सङ्ग तपाइको voice ले नि match गर्छ आउने भिडियोहरुमा पुरानै music सहितको भिडियोको प्रतीक्षामा छु
    जुन जा सुरुमै गुन्जियो ❤️🤗🤗

  • @rabinrai5925
    @rabinrai5925 2 года назад +2

    चौदन्डि गढि लाइ पनि भिडियो बनाउनु है सचिन सर आज घोरेटार पुग्नु भए छ धेरै धेरै धन्याबाद

  • @thapaashish2010
    @thapaashish2010 2 года назад +4

    मिठो आवज सॅग सुरिलो संगित सहितको भिडीयो निकै लोभ लाग्दो खालको लाग्यो है , व्याकग्राउन्ड म्युजिक चॅाहि राम्रो छ है

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 2 года назад +5

    मरीहत्य गरेर हेर्न खोज्ने भनेको बिद्या दिदिको हेर्ने कथा र सचिन न्यौपानेको पुर्बी ब्लुज😍

  • @bishnupandey
    @bishnupandey 2 года назад +3

    एक्दम गजबको लाग्यो, बाटोमा पर्ने कुराहरु को पनि सानो भन्दा सानो डिट्यल्स हरु दिने र सब्द संयोजन को राम्रो ज्ञान् भएको देखियो । बरु मेरो यौटा सानो सुझाव छ हजुर बोल्दै गर्दा BGM अलि ठूलो भएर बोली स्प्रस्ट नसुनिने जस्तो लाग्यो so बोलेको बेलामा bgm लाई अलि कम गराउनु होला । ❤️
    Love you from parasi
    Now in Dubai .

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад +3

    गढि जहाँ पनि सेना को नियन्त्रण भएको देखिन्छ।सेना सङ समन्वय गरेर पर्यटन बिकाश गर्न सकिन्छ कि।।

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 года назад +3

    Atisundar vidio herna pauda derai ramro lagyo dhanyabad banna chahanchhu....🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @bikashrai782
    @bikashrai782 2 года назад +3

    धन्याबाद सचिन सर खोवालूङ साथै हतूविगडीको दर्शन पाइयो

  • @PramodBhattarai
    @PramodBhattarai 2 года назад +3

    Four wheeler चलाउने पर्ने ठाउ मा टेम्पु 😂😂

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 года назад +5

    हतुवा गढीको संरक्षण हुनु नै पर्छ यो इतिहास हो यसको संरक्षण हामी सबैले गर्नुपर्छ हामी सबैको कर्तव्य हो धन्यवाद सचिन सर यति मिठो जानकारी सहित राम्रो भिडियो को लागि🙏तपाईंले बनाउनु भएको हरेक भिडियो नछुटाई हेर्ने गरेको छु र मलाई पनि यस्तो लाग्छ कि नेपालको सबै बाटोहरू लाई राम्रो दिर्गकालिन् पिच गरौं बाटो मात्र राम्रो बनाउन सक्दा पनि धेरै फाइदा हुने देखि पर्यटकीय ठाउँ सम्म पुग्न लाई बाटोहरू धेरै अफ्ठेरो देखि त्यसैले बाटो मात्र राम्रो पिच गर्नु पाए धेरै नै फाइदा हुने थियो नेपालको अर्थतन्त्र मा🙏

  • @bestdrivinggame7468
    @bestdrivinggame7468 2 года назад +6

    जानकारी मुलक संदेश मुलुक तपाईंको भिडियो यकदमै राम्रो लाग्छ ।

  • @helloworld4147
    @helloworld4147 2 года назад +2

    Dai tapani ghumda travel cost, ani aru cost pani vanne garnus na la. Jastai rickshaw cost, jet boat (one way cost), and many more. Thank you

  • @tularamsubba6670
    @tularamsubba6670 2 года назад +3

    एकदम राम्रो मन छुने भिडियो छ यो।साच्चिकै भएपनि कथा जस्तो लाग्छ।

  • @sandipkumar336
    @sandipkumar336 2 года назад +5

    सर नमस्ते हजुर अति आनन्द आयो हजूर भिडियो हेरेर हजुर लाई सफल्ता को शुभकामना 💐💐💐

  • @saritashrestha129
    @saritashrestha129 2 года назад +5

    proud of you bhai derai dherai dhnnebad gharmai bsi bsi sabai thaw dulaunu vaye ko ma ........
    muth Mandir haru pani dekhau nus hai

  • @sunilrai5239
    @sunilrai5239 2 года назад +4

    सचिन सर धेरै धेरै धन्यबाद आज भन्दा 20 वर्ष अघि भोजपुर गएको थिए हजुरले आज भोजपुर देखाई दिनु भयो खुशी लाग्यो फेरी धन्यबाद सर ।

  • @rajendraadikari9697
    @rajendraadikari9697 2 года назад +1

    सचिन सर नमस्कार हजुरको भिडियो कुनै पनि Epesode अहिले सम्म हेर्न छुट्टाएको छुइन र हजुर को बोल्ने शैली एकदम मन पर्छ सबै ठाउको भिडियो बनाउदा सचिन सर हाम्रो उदयपुर जिल्लाको चौदन्डी गडिको दरबार को भिडियो पनि बनादिनु हुन्छ भन्ने ठूलो आसा लिएको छु उदयपुरको रौतापोखरि गाइघाट को भिडियो पनि हेरेको थिए त्यस मा बेल्टार पनि

  • @ramailonepal3853
    @ramailonepal3853 2 года назад +3

    अती राम्रो छ, सफल्ताको शुभकामना

  • @deepakkhatiwada9481
    @deepakkhatiwada9481 2 года назад +4

    धेरै पछि purvi blues बाट हेर्न पाइयो खुशी लाग्यो सचिन जि खुट्टा ठिक भो अब तपाईंको

  • @rathansinghsingh789
    @rathansinghsingh789 2 года назад +3

    विडियो जति हेरे त्यतिनै हरू हरू लाग्ने गर्छ आफ्नो देश का विभिन्न ठाउँहरूको जानकारी त्यहाँको भौगोलिक बनावट विकासका निर्माण
    बाटोको स्थिति यी सबै कुरा हेर्दा अति नै खुसी लाग्छ तर विडियो अलि छोटो भै दिदा नमजा लगेर आउँछ अझै केही लामो 45 मिनट सम्मको हुँदा अझ राम्रो र विडियो हेर्ने लाई अझ रमाइलो हुन्थ्यो होला कि सर ?

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 года назад +3

    Purvi Bules अनि सचिन नेउपाने सरको कुनै इपिसोड नहोला कि जुन विशेष नहुन, यी मध्ये पनि आज को इपिसोड अरु ज्यादै उत्कृष्ट लागो ,कहि किराँती हरु को आस्था को केन्द्र खुवालुङ को प्रसङ्ग ले मन मा श्रद्धा जगाउने त कहि नेपाली मुल को भुटानी सरनाथी बन्न बाध्य हुनु भएको साथीहरू को आफू हुर्केको माटो को मायाले गह मा आशु बनाउदै पुरै शृङ्खला सकिएको पत्तै भएन ,जे हुन यरिक यरिक नोगेन यहाँ हरुको सम्पुर्ण युनिट लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bijaylama3899
    @bijaylama3899 2 года назад +2

    बल्ल सचिन सर को नयाँ भिडियो हेर्ने अनि आवाज सुन्न पाईयो।

  • @nanuniroula2328
    @nanuniroula2328 2 года назад +5

    धेरै धेरै धन्यवाद
    म्यानमार वाट
    जय हवस् ॐॐॐ ॐॐ

  • @ridamsamalmgr1504
    @ridamsamalmgr1504 2 года назад +4

    म जहिले हेरी राखेको थिय तर आज मेरो नाई गाऊ हतुवा गडि हसनपुर ९ पुग्दा खुसी लाग्यो

  • @premkarki2656
    @premkarki2656 2 года назад +2

    भिडियो त उत्कृष्ट छदैछ प्रस्तुत गर्ने शैली झन् उत्कृष्ट ❤️❤️👏👏🙏🙏

  • @jtrvlog9534
    @jtrvlog9534 2 года назад +15

    PURVI BLUES KO regular viewer🙏सारै राम्रो आजको episode,राम्रो भोजपुर हाम्रो भोजपुर💎🥀😍thank you sir लाई,video हेर्दा सारै रमाइलो र आनन्द लाग्छ्😍🙏

  • @sampukrai7214
    @sampukrai7214 2 года назад +3

    Thank you Sachin brother ajaa hamro gaau ko video pani dekhaidinu vayo.

  • @unikbro7885
    @unikbro7885 2 года назад +3

    Namaste 🙏 dada hjr .hjr ko big fan. Love from Tanahun Hal Malaysia Bata

  • @dalegurung7675
    @dalegurung7675 2 года назад +3

    Namaste sir 🙏🙏🙏 hjr ko vedio bolne saili wow so great

  • @puranlimbu244
    @puranlimbu244 2 года назад +2

    back round sound le ak dam video lai ramro banako x daju dhankuta hal malaysia❤️🙏

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +4

    कती रमाईलो छ हाम्रो देश धेरै खुसी लागो आफै जान र देखन नपाए पनि सचिन भाईको भिडियो मार्फत देखन पायो धेरै धन्यवाद छ सचिन भाई र टिम सबैलाई

  • @omgurung4054
    @omgurung4054 2 года назад +2

    Namaste 🙏 bro ma syangja andhikhola bata kati mitho bole bro jati sunu jati heru herum lagne sadhai yestai vedio herna pau broo you ar the best 👌 bro

  • @binapoudel5227
    @binapoudel5227 2 года назад +2

    Dherai ramro lagxa hjr ko video haru 🙏aaja ko video ta jhan ramro lagyo hami pugna na sakeko thau ma pni puge jastai lagyo 🙏🤗

  • @PrashantRaii
    @PrashantRaii 2 года назад +1

    From छिमेकी खोटाङ

  • @dayalapm1014
    @dayalapm1014 2 года назад +3

    सचिन सर जस्तो दृश्य उस्तै वाचन गर्ने भएकाले भिडियो झन सुनमा सुगन्ध थपिएको आभास हुन्छ्🙏

  • @rajen55555
    @rajen55555 2 года назад +2

    बिसौ वर्ष नेपाल मा बसेर पनि नेपाल सरकारले ति नेपाली भासी लाई नेपालको नागरिता नदेकोमा म नेपाली भाको नाताले माफी माग्न चाहन्छु

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад +3

    यात्रा राम्रो छ कोसि को

  • @ganeshpop8703
    @ganeshpop8703 2 года назад +1

    एकदम राम्रो।ब्यस्तताको बावजुत हजुरको भिडियोहरु सकेसम्म सबै हेर्ने प्रयास गरिरहेको छु।तपाईंको ब्याख्यात्मक प्रस्तुति,भाषाशैली,स्थानीय ,मौलिक तथा सास्कृतिक बिषयको जानकारी (विशुद्द नेपाली भाषाको प्रयोग) दृश्य छायांकन त झन एकदमै मन पर्छ।अझ प्रबासी नेपालीको लागी यस्ता प्रकारको भिडियो अती सान्दर्भिक छ।धेरै धेरै धन्यवाद !!तथा शुभकामना 🎁🎁🎁(उर्लाबारी ,मोरङ/हाल: मलेशिया )

  • @dhanush5705
    @dhanush5705 2 года назад +3

    सुनकोशी अनि अरुण र तमोर नदि मिसिएको drone भिडियो हेर्ने मन छ सर 🙏🙏

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад +2

    ढिलै भयनि हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏

  • @shobhamukhiya8721
    @shobhamukhiya8721 3 месяца назад

    Kati ramro vedio
    Aafu pani vedio sag sagai ghumdai xu jhai lagne 🙏

  • @rajankc256
    @rajankc256 2 года назад +1

    नमस्कार थुप्रै थाउ घुम्न नपाए पनि हेरेर भए पनि महसुस गरेका छौ हजुर

  • @rahulofficial405
    @rahulofficial405 2 года назад +3

    दाई हाम्रो पाल्पा जिल्ला काे पनि भिडियो बनाउनु न है

  • @lmlibmb6599
    @lmlibmb6599 2 года назад +1

    दाजै मैले त सुरु गरि हाले है भिडियो हेर्नू धन्यवाद !

  • @bakvlog1232
    @bakvlog1232 2 года назад +1

    धेरै धेरै दिन पछिको पर्खाइ थियोे बल्ल हेर्न पाईयो

  • @skbrokhadka3346
    @skbrokhadka3346 2 года назад +3

    मेरो अनुरोध.....यति महत्त्वपुर्ण गन्तव्य रहेको हतुवा गडी लाई त्यो धुलाम्मे र हिलाम्मे सडक लाई व्यवस्थापन गर्नु पर्यो।

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 2 года назад +5

    Thank you PURVI BLUES vlogging the Hatuwagadhi RM, Ghoretar bazar.

  • @rameshworbhattarai7212
    @rameshworbhattarai7212 2 года назад +2

    सचिन बाबु सफलताको शुभकामना ।तनहु बाट

  • @SandiipAcharya
    @SandiipAcharya 2 года назад +2

    तपाईको भिडीयो हेर्न आत्ति मज्जा आउँछ।

  • @mukeshrai4011
    @mukeshrai4011 2 года назад +4

    सचिन जि यति दुख गरेर भोजपुर को विशेषता भोजपुर यस्तो हो भनेर प्रचार गर्न सघाउनु भयको मा धन्यवात

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +8

    आफ्नै देश को सुन्दरता देख्दा मनै लोभ्याउने र आनन्द आउँछ

  • @roshitarai621
    @roshitarai621 2 года назад +2

    Yo video le Bhutani vayepani hamrai Nepali daju vai haru ho. Waha harko bigatka lai thorai vayeni sametnu kosis garnu vayo yahaharu haru jay hos Shachin Neupane vai video ko udghos chai ekdam ramro xa ramro lagx 👍🙏❤❤

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +4

    धन्यबाद तपाईहरुको टिम सबैलाई सर🇳🇵

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад +3

    विश्व नै हाम्रो घर हो। जहाँ बस्यो जहाँ आफ्नो जीवन सहज सग बित्छ त्यही नै राम्रो

  • @pb9916-c8s
    @pb9916-c8s 2 года назад +4

    सचिन भाई ले देखाएको एपिसोडरू सबैनै राम्रोछ ।

  • @kulungpadam2159
    @kulungpadam2159 2 года назад +2

    धेरै धेरै धन्यवाद सचिन दाई। हाम्रो भोजपुरको भिडियो हेर्न पाउँदा अति हर्षित छु। नसोचेको भिडियो हाल्दिनु भयो धेरै आभारी छौं हामी भोजपुर बासी।

  • @ritarai2103
    @ritarai2103 2 года назад +2

    sachin bhaai lai dherai dherai dhanyaba ma sadai tapai ko video hertheye aaj ta mero maiti jane ghaau pani dekhyo aafno maiti pugeko aavas vayo 😘😘😘

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +2

    Good job purvi bluj pariwar. Thanks 4 video.

  • @parkashbista954
    @parkashbista954 2 года назад +2

    Dhari din paxe laxmi sir Lai dakhnu paiyo ani Sachin sir dhari miss garako xu hi jhapa sanischare Bata hall saudi arab

  • @sarmilabasnet9182
    @sarmilabasnet9182 2 года назад +7

    धरै धरै धन्यवाद dai हाम्रो गाउँ मा आउनु भएछ्🤗❤️खुसी लाग्यो

  • @गुइठे
    @गुइठे 2 года назад +4

    लामो समय पछी finally video हेर्न पाइयो सचिन Sir lots of love

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 года назад +3

    म पुर्वी ब्लु रेगुलर हेर्ने गर्छु धेरै आनन्द आउँछ आफै घुमेको जस्तो जाग्छ सचिन सरलाई मुरि मुरि धन्यवाद ।

  • @pankajkhadka2790
    @pankajkhadka2790 2 года назад +3

    अत्यन्तै उत्कृष्ट भिडियो। स्थानीय जनजीवन र इतिहासको यति राम्रोसंग विवरण हरु पाइन्छ र धेरै कुरा हरु सिक्न पाइन्छ तपाईंको कार्यक्रममा। मेरो आफ्नो ठाउँ पथरीशनिस्चरे बाट यात्राको सुरुवात भइ मेरो पुर्खौली पहाड भोजपुर कभर भएको यो भिडियो मेरालागी अत्यन्तै महत्त्वपूर्ण र ज्ञानमुलक भएको आभास भयो। ❤️❤️

  • @1928man
    @1928man 2 года назад +2

    khusi lagyo dherai pachi afno gau ghoretar..ani afnai ghar dekna pauda...thank you PURVI BLUES....

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 2 года назад +2

    भाइ अतिराम्रो स्थान देखाउनु भयो धन्यबाद।

  • @premfitness7272
    @premfitness7272 2 года назад +2

    Garo chha nepal ma bachana sarkhar gatilo pariyana

  • @sudhasingh6353
    @sudhasingh6353 2 года назад +4

    Thank you for the subtitle. Could you please slower the speed of subtitle, so I can read & watch it too..

  • @purnachettri1622
    @purnachettri1622 2 года назад +12

    Sachin sir, king of all vlogers. Lots of love from sikkim.

  • @Syndon2
    @Syndon2 2 года назад

    the theme music is really dam good

  • @mayathapa9091
    @mayathapa9091 2 года назад +4

    हे भगवान यस्तो ठाउँमा पनि अटो गुर्डो रहेछ त अाफु घुम्न नसके पनि हजुर को यात्रा हेरेर अाफु पनि घुम्न गयको जस्तै लागिएको छ 👌👍️

  • @Normal-rh
    @Normal-rh 2 года назад +2

    Ati nei rochhak bislesan, Dhanyabad Sachin bhai.

  • @dinapokhrel7353
    @dinapokhrel7353 2 года назад +15

    धेरै खुसिलाग्छ❤यस्तो स्वदेशी भूगोलको सामाजिक जनजीवन

    • @pritamshahi2227
      @pritamshahi2227 2 года назад

      zþ9

    • @m.klimbu7653
      @m.klimbu7653 2 года назад

      @@pritamshahi2227 the video maker they had showed Beautiful places with KOshi river look able thank you