कान चिर्ने ठाउँ || मध्यपश्चिम दाङ उपत्यकाको रहस्य || विश्वकै ठूलो त्रिशुल || Dang Valley Nepal
HTML-код
- Опубликовано: 28 сен 2024
- Dang Valley, the largest of the world. The biggest Trishul of World
Please watch our other videos
Lamjung Peace Hill
• संकटकालमा मासिएको बस्त...
Lamjung Gilung Village
• लमजुङको स्वर्गद्वार छि...
Gorkha Liligkot
• गोरखाको ९ रूपैयाँको घर...
Bandipur Tanahun
• Bandipur Vlog || Great...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
खुसि लाग्यो दाङ उपत्यका मा अाएर भिडियो मार्फत प्रचार गर्दिएकाे मा धन्यवाद
हाम्रो दाङ हाम्रो सान 🙏🙏दाङ मा पनि आइपुग्नु भएछ सचिन सर धेरै धेरै धन्यवाद । मेरो जन्म अनि कर्म भुमि🙏🙏❤️❤️🌹
जब केही कुराले चिन्तित हुने गर्छु, 🤨
एकान्तमा जान्छु र, Purvi Blues को
भिडियो हेर्ने गर्छु. मुहारमा खुसी र मनमा
आनन्द स्वत उत्पत्ति हुने गर्दछ् ।😍♥️🙏
Pleas
गजब भिडियो। संगीत धेरै शान्त छ। हामी सधैं तपाईंको भिडियोहरूको लागि उत्सुकतापूर्वक पर्खिरहेका छौं।
धेरै खुशि लाग्यो मेरो जन्म स्थान दाङ्ग को बारे सम्पूर्ण जानकारी मुलक भिडियो बनाउनु भएकोमा सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद छ ।।।
धेरै राम्रो ठाँउ नेपाल दाङ हो
साचै आज आफ्नो गाउँ ठाउको भिडियो देख्दा सारै खुसी लाग्यो thanks for jhapali brother
I'm always ur big fan
यसपाली त झन आफ्नै ठाँउको दृश्य अबलोकन गर्न पाइयो ! keep it up .
आफ्नु ठाउ देख्न पाउँदा खुसी लाग्यो
हजुर को नियमित दर्सक हो म आज आफ्नै ठाउँ दाङ्ग तुल्सीपुर को दीरस्या देख्न पाईयो खुसी लाग्यो घर दाङ्ग तुल्सीपुर हाल मलेसिया बाट हेर्दै छु
IAM from Dang खुसी लाग्यो हजुरको सबै भिडियो हेरेको छु आज आफ्नै ठाउँको भिडियो पनि हेर्न पाइयो keep it up Brother❤️❤️❤️
बिस्तारै नेपाल भ्रमण गर्दै छु ।सचिन दाइ को साथ मा।
सारो राम्रो भिडियो दाजु ब्याक round sound झन दामी
अहिले सम्म 176 नछुटाई हेरेको छु सारैरमाईलोलाग्छ आफैं गएकोजस्तोमहसुझ भएको छ सचिन भाई धेरै धेरै धन्यबाद ।
नेपाल बस्छु केही गर्छु भन्ने हरुलाई तपाई हरुको भिडियो एउटा न एउटा नयाँ ज्ञान दिदो रहेछ
खुशि लाग्यो दाइ हजुरलाइ धेरै धेरै धन्यवाद मेरो ठाउ देखाउनु भयो यो भन्दा 5 महिना पहिले मेरो ठाउ जानु भनेको थिए सल्यान
स्वागत अनि धन्यवाद दाइ र पुरा टिमलाइ ।।
मेरो दाङ्ग मेरो सान
Hamro Dang, Ramro Dang,Hamro Shan😍😍
धेरै ठाउमा घुमेको भिडियो हेरिरख्थे आज आफ्नै दाङ्गको भिडियो हेर्न पाइयो खुसिलाग्यो
खुसी लागेयो मेरो जन्म भुमी दाङ भिडियो बाटै भय पनि हेर्न पाइयो हाल UAE
Same to you ma pani UAE bat
चमेरे गुफा छुटा उनु भयछ ।
Wow sarai ramro thaw dekhn paiyo khusi lagyo yatiramro post grnuvkoma dhnyabad da hjr
Wow khusi lagyo mero thauu dang dekhera
सचिन सर एवं टीमलाइ दाङमा स्वागत छ ! दाङको भौगोलिक , साँस्कृतिक ,ऐतिहासिक , धार्मिक र प्राकृतिक स्थलहरुको दर्शन आफ्ना दर्शकहरुलाइ गराइदिनु भएकोमा , धन्यवाद !
मेराे दाङ मेरो सान राम्रो छ है साथि हाे
Tharu sangrahalaya sahrai ramro lagyo hajur
संग्रालाया अति मन पर्यो थारू समुदाय को 👍🏻🙏🏽
के पूर्ब-के पश्चिम,के दक्षिण-के उत्तर सबैको मन-मस्तिष्कमा PURVI BLUES ब्राँण्ड बनिसकेको छ❗⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐🎬🎥💻📱⏰🎯🎤🎸🎼🎶🎵
Sachin Sir
तपांई को Vlogs हेर्दा आफू पनि
त्यंही पुगे जस्तो Feel हुन्छा
Your The Best Vlogger 💯👍
From New Delhi india🙏
Same
Ramro lagchha hajurko video herda ananda lagchha ghumna nagayeni harek thauko ramro ramro thau dekhna pauda khusi chhu waiting to next videos
बागलुङ तिर पनि आउनु पर्यो जताततै पुग्नु भयो भिडियो बनाउनु भयो तर बाग्लुङ तिर को भिडियोहरु आयन । बाग्लुङ मा पनि घुम्नु पर्न एतिहासिक धार्मिक र पर्यटकीय स्थलहरु धेरै छ्न अबको एपिसोड मा बाग्लुङ को भिडियो बनाउनु ।❤❤
धन्यवाद हाम्रो दाङ राम्रो दाङमा अाउनु भयाे सल्यानमा पनि अाउनु भए छ सचिन सर हामी अाभारि छाै हजुरहरू प्रति नमन 🙏🙏😍😍 प्रत्येक दिन हेर्दै आउदै छु मनमा एकदमै अानन्द हुन्छ भिडियोहरू हेर्दा 😍❣️
Waw kasto ramailo thau ko sathai man mandir pni hjur sir hjur ko yatra ko suv yatra gardai garda maile pni ramailo disease haru herdài chu hae OK 👍 👌 nice
धन्यबाद दाजु हाम्रो ठाँउलाइ चिनाइदियकोमा😍😘
Good job purvi bluj pariwar thanks 4 video.
ज्यादै खुसी लाग्यो मेरो जन्म भुमीदाङ भिडियोमा हेर्न पाइयो
निकै अानन्द अायाे हाे सचिन सर भिडियाे हेरदा म काठमाडौं ललितपुर बाट है अर्को भिडियाेकाे पर्तिक्षाामा छु।
Watching all video and nice background sounds
दोलखा भीमसेन ब्लग हेर्नुस्
ruclips.net/video/b16P1SfpJ1Y/видео.html
धेरै धेरै धन्यवाद हजुर लाई
Babal xa bro ko bolne shaili ani all videos quality go ahead ra saphalta kamana..
VIDEO*SANGA SANGAI*YO*MITHO*DHUN*WOW*DAMI*CHA*HAJUR*
mata dinkaii herxu ramailo lagxa tq ser ati ramro ramro video herna pako xauue tq 😊 ser
आहा अति सुन्देर रोमनिय थाउ धेरै खुसी लाग्यो हाल Ksa बात हेरदै छु
PURVI BLUES is a great explorer,it takes us to every nook n corner of Nepal explaining details aspect of the place they visit. I salute you with bottom of my heart 🙏 keep up the great work
सचिन सर नजिक दाङ्ग आएपछी अब रोल्पातिर पनि आउनुहुनेछ भन्ने विश्वास गर्द्छु।
Dangko video banaidinu bhayakoma khusi lageyo hajurlai pani dhanyabad
xuteka thau dherai xa tiniharu pani sabai sametnu bhayo bhane aajhai ramro hunethiyo
हजुरलाई धेरै धेरै धन्यवाद कमसेकम पुग्न नसकेको ठाउँहरु दर्शन गराई दिनुभएकोमा।।।
सचिन सर हाम्रो रोल्पा को थबाङ्ग मा पनि स्वागत छ है अनि रोल्पा को चर्चित धार्मिक जलजला पनि आउनु होला म तपाईंको ठुलो फेन हो
दाइ तपाईं दैलेख आउनुन है दैलेखका पनि यस्ता धेरै रमणिय ठाऊ पुरातात्त्विक ठाऊ तपाईं ले देखाउनु भयो भने सम्पूर्ण दैलेखि बासि र सिङ्गो देश को पर्य टन मा सहयोग पुग्थो कि पहिला तपाईं आदै बाटो बाट फर्किनुभो गुरासे बाट अब आउदा सिङ्गो दैलेख जिल्ला को सबै ठाउ हिड्नु पर्छ हैइ त तपाइँको सबै एपिसोट आज सम्म मैले केही पनि छुटाएको छैन र छुटाउदा पनि छुटाउदिन दाइ तर तपाई चाहि दैलेख आउनुपर्छ।ल।
Starting background music made my day 🙂
धन्यवाद सचिन सर मेरो दाङ्गको रमणीय तथा रमाइलो भिडियो हेर्न पाएको म।अझै सल्यान जिल्ला भिडियो पनि छिट्टै ल्याउनुहुने छ भन्ने भरिपुर्ण आस लिएको छु।
Wo Dherai Ramro xa
खुशी लाग्यो रमाईलो पनि लाग्यो आज दांड़ तुल्सीपुर र दारु जातीको बारेमा थोरै भए पनि जानकारी पाईयो यस्मा सचिन बाबु र टिमलाई मुरी मुरी धन्यवाद है ।
आजाको भिडियो पनि एकदम उत्कृष्ट बनेको छ सचिन सर appreciate 🙏!
थारु सङ्ग्रहलय अति उतम हेरि रहु लाग्ने राम्रो लाग्यो
Ek dam ramro lagyo video sir
समय मिलायर हेर्दै छु है सचिन भाइ
Ramro lagyo mero dang hjr la thanks dai
सारै राम्रो लाग्यो,
समय मिलाएर घुम्ने चाहना लाग्यो
thankyou purvi blues for a beautiful episode.....
ॐ
khushi lagyo ghumi raheko thaun herda.thank you
Aafno janma thau video ma dekhana pauda lagyoerai khusi ❤❤
My best channel purvis blue, I am always waiting for next episode.
Your all episodes are very much interesting.
Ranking wise 10 out of 10 and the best part of your video is back ground music and your explanation, I really liked it.
thanks hajur haru lai yo video ko karan sabai dang ko barema thhha pauna sakiyo❤❤
साह्रै खुसी लाग्यो हजुर भीडियो हेरेर दीन भरीको थकाई मेटीयो हजुर सफलता को शुभकामना सचिन सर 🌹🌹🌹🌹
Wow beautiful video ❤️❤️❤️👌👌👌
दाङ घुमाउनुभो खुशी लाग्यो 😍🙏धेरै धन्यवाद सचिन सर र सम्पुर्ण टिमलाई
आहा कति सुन्दर ठाउँ 👌👌
Ramro lagyo.thank you 🙏.purvi team
Hamro dang hamro shan❤❤❤❤❤
Thanks for telling such a good things
Your video make us with u we are visiting sir
Thank so much sachir sir aafnai thau herna paiyo khusi lagyo regular viewer ho sadhai wait garxu hajurko video
दाङ उपत्यका सँगसँगै देउखुरी उपत्यका पनि भर्मण गराइदिए अझ धेरै कुरा सिक्न पाइन्थ्यो कि सर 🤗
Wow daami ma tw yo vlog ko sadhai waiting MAA hunxu dherai man parxa Jhansi Sachin dai ko haaso boli sangai Naya Naya thaau wow
Wow 🥰🥰 tharu viilay
Wowowo
ॐॐॐ🙏🙏🙏🌷🌷🌷रमाईलो दाङ ❤️👌❤️👌 🇳🇵🇳🇵🇳🇵🇳🇵
झापा र इलाम बिचमा अवस्थित चेप्टो फन पार्क को पनि भिडियो बनाउन सचिन जि। कहाँ हुदै जाने जानकारी पनि गराउनु।
La balla dang jilla mero thau ko vlog aayaxa Khusi lagyo sir ..
अत्यन्तै खुसी लायो।
Hello namaste.nice place. You new subscriber from philippines.
Barakune daha pani xutex hai ❤❤
आज मेरो जन्म ठाउँ जानू भएछ खुसी लाग्यो आफ्नो गाउँ ठाउँ को भिडिओ हेर्न पाउँदा धेरै खुसी लाग्यो !!! हाम्रो दाङ्ग हाम्रो सान ! जय नेपाल!
wow finally vetiyo ani bro ko sundar sound ma dang ko bare ma sunna pauda man nai aanad vayo miss you team ani subh kamana astai har gau thau ko bare ma sadaib sunna rw bujna paiyos 😘😘
Moh tw hareko harai vaye 🥀😍
धन्यवाद सचिनजी नौलो ठाउँ र थारु सस्कृती बारे जान्ने मौका दिनु भाको मा
Yati dherai kaam ko besthata maa ni hajur ko videos herne samaya chahi nikalchhu.
Big friend of your Sachin Ji.
Hamro Dang ramro Dang
wow सुन्दर
Good x bro
आज हाम्रो दाङ्ग तिर को भिडियो पनि आयो छ खुसि लागेयो धन्यवाद सर
सचिन सर हजुर जहिले पनि पच्छिम तिर जानू हुन्छ तर कहिले पनि भगवान गौतम बुद्ध को जन्म स्थली लुम्बिनी जानू हुन्न अनि भिडियो बनाउनु हुदैन।आशा छ लुम्बिनी भैरहवा बुटवल हिलपार्क सिद्दबाबा मन्दीर मणिमुकुन्द पार्क समेटेर एउटा भिडियो बनाउन पर्यो।।
Wow 👍👍👍👍👍👍👍
Sir aarko video Swargadari mandir ko
khusi lagya dang ko barema tha paiyo ..
dhanyabad sachin ji👍yastai nepal ko barema anya thau ko ni video bandai jaos ...best wishs
सरेइ राम्रो दाङ wow
जय सत गुरु गोरखनाथ।
Waw very nice vlogs.
Hamro dang hamro sann
Welcome xa hamro dang ma