अहिलेसम्मकै भिडियो मध्येका सिनहरुलाई मार खुवाउने सिनहरु जस्ले मनै मनमोहक र दिमागमा एक प्रकारको शक्ति प्रदान गरिदिने सिनहरु हेर्न पाइयो। सचिन सरको टिमलाई मुरिमुरी धन्यवाद छ, र अझै आशा र भरोसा छ पौराणिक कथा भनेझै प्रकृतिले दिएको स्वर्ग स्वरुपहरु हेर्न ,बुझन र रमाइलो गर्न पाउनेछौ भनेर्🙏🙏🙏🙏🌍️🌎️🇳🇵🌍️
So Beautiful Place 🚩🚩 जय श्रीराम 🚩🚩 🚩 जय जय बजरंग बली 🚩 🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵 🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵 आज यो कुरा मलाई भन्दा Proud Feel भैइराको छ यसपाली को चुनावमा प्रत्यक्षतर्फ सांसद को रुपमा चुनाव लड्ने छु। परिणाम चाहे जे होस् मलाई न जित्ने लोभ छ न हारने डर यात जित्छु यात सिक्छु हारने कुरै भएन। यो मेरो पहिलो र अन्तिम चुनाव हुँदैन यो मेरो शुरुवात हो जबसम्म म भित्र सांस रहिरहन्छ मेरो देशको संविधानले अनुमति दिनेछ तबसम्म चुनाव लड्छु । यो मेरो लक्ष्य संकल्प र प्रतिज्ञा हो । म आफ्नो मातृभूमि , मलाई जन्म दिने आमा , विर सहिदहरुको रगत र पवित्र गीतामा हात राखेर कसम खाई चुनाव लड्छु। भ्रष्टाचार गरेर खानु आफ्नो आमाको रगत खानु सरह हो।म कुनै लोभ लालच देखासिकी गरेर चुनाव लडिरहेको होइन इतिहास बनाउनको लागि,आफ्नो देशको लागि केहिगर्ने अठोट संकल्प लिएर चुनाव लड्छु। म हिँडी सके प्रण गरेर , जिवन आफ्नो अर्पण गरेर , आकाश भन्दा माथि जानुछ एउटा नयाँ नेपाल बनाउनुछ। म संग चुनाव लड्ने 5 विकल्प छ (1) रवि लामिछाने ज्युको (राष्ट्रिय स्वतन्त्र पार्टी) (2) सिके राउत ज्युको (जनमत पार्टी ) (3) राजेन्द्र लिंगदेन ज्युको (रा.प्रा.पा ) (4) रविन्द्र मिश्र ज्यूको ( विवेकशील साझा पार्टी ) (5) स्वतन्त्र रुपमा परिवर्तन सम्भव छ हाम्रै पालामा यसपाली हाम्रालाई होइन राम्रालाई चुनौ। गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट यो देशको मुहार फेर्ने लाइ उठ । My Aim My Dream My Goal My Mission 🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵 🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵 🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵 🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵 भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ My Most 11 Resolution Letter (1) One Nation one Flag (No any party flag) (2) One Nation one Rule 🇳🇵🇳🇵 (3) One Colour one Design (all Govment b.) (4) Self Dependent Nepal 🇳🇵🇳🇵 (5) Digital Nepal 🇳🇵🇳🇵 (6) Population Control 🇳🇵🇳🇵 (7) Strong, Smart Law and Security 🇳🇵🇳🇵 (8) Right to Equality in Nepal 🇳🇵🇳🇵 (9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵 (10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵 (11) Hindu Nation Nepal 🇳🇵
स्वर्गको एक टुक्रा मेरो देश..प्राकृतिक ले भरिपुर्ण यस्ता सुन्दर ठाउँ लाई देखाउनु भएकोमा धन्यवाद छ सर..तर देशमा गधा हरुको शासन ले गर्दा देश बेच्न लागि सके🙏🙏🙏
आहा !!! सुन्दर सुदुरपश्चिम !! स्वर्ग को एउटा टुक्रा । सचिन जी र साथीहरू ले यस्तो दुःख गरेर भिडियो बनाउनु भएको छ । धन्यावाद सचिन जी यती राम्रो ठाउँ देखाई दिनु भएको मा ।🙏🙏
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई अतिनै प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँ रहेछ सुदूरपश्चिम र सरोवर बाटोहरू चाहिँ धेरै अप्ठ्यारो रहेछ नी तर पनि हजूर हरुले यस्तो अप्ठ्यारो ठाउँको पनि यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु भएको मा धेरै धेरै धन्यबाद हजूर हरुलाई मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न धेरै नै मन पर्छ हजूर हरुले पूण्य को काम गर्नुभयो हामीहरु ले घर बसेर नै यस्तो सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाइन्छ हजूर हरुले गर्दा म दार्जिलिङ देखि हो मैले Utube मा Destination खोज्दै थिए बल्ल भेटाएको हो ढिलो भएछ Subscribe गर्न।
हाम्रो नेपाल मा रहेको विभिन्न स्थान आफू पुगेर हामिलाइ नि पुगेको महसुस गराउनु हुने पुर्बी बुल्जलाई धन्यवाद यसरी नै यात्रा गर्दै हामीलाई नि देखाइरहनु होला 🙏
शब्दमा त बयान गर्न सक्दिनँ म कति सुन्दर छ हाम्रो देश नेपाल भनेर, नेपाली हुनुमा मलाई धेरै धेरै गर्व लाग्छ, कतै उकाली, कतै ओराली अनि भिर पाखा, पखेरी गर्दै यति धेरै राम्रो भिडियो बनाउनु हुन्छ नि सचिन दाजु खै! कसरी म व्यक्त गरौं, यति धेरै दुःख कष्टको साथ यति धेरै राम्रो भिडियो बनाउँनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद🙏🏼🙏🏼🙏🏼 मेरो नेपाल.....🇳🇵 मेरो नेपाल.....🇳🇵🇳🇵 मेरो नेपाल......🇳🇵🇳🇵🇳🇵 मेरो देश मलाई लाग्छ प्यारो♥️♥️♥️♥️♥️
हजुरलाई जति धन्यवाद दिएपनि कम पर्छ 🙏 तैपनि मुरी मुरी धन्यवाद सचिन सरलाई नेपालीकाे सुन्दर पश्चिमलाई camera मा ल्याइदिनु भएकोमा 🙏🙏🙏 हजुरकाे video हेर्दा साच्चिकै नेपाली प्राकृतिक सुन्दरताले धनी र स्वर्ग रहेछ भन्ने थाहा विश्वास लाग्छ सधै यसरी नै राम्राे काम गर्दै जानुहाेला हाम्राे साथ सधै हजुरलाई रही रहन्छ र हजुर best vloger काे Award deserve गर्नु हुनछ 🙏🙏🙏
अप्ठ्यारो बाटो , ऐसेलु घारी , काडा , उकालो हिडन धेरै कठिन हुन्छ । १९८६ साल दार्जिलिङ गोर्खाल्यान्ड आन्दोलन मा एक ठाउँ बाट अर्को ठाउँ गएको संम्झना आयो । मृत्यु को भयले जस्तो बाटो र जंगल , भीर बाटो हिडन बाध्य बनाउदा रहेछ । अहिले आट आउदैन हिडन ।
यस्तै यस्तै दृष्यहरुले मलाई यस्तो जिवनमा एउटा नौलो उर्जा थपिदिन्छ , सवै ब्यथाहरु भुलेर , पुर्वि भ्लुज हेरि रहु हेरि रहुँ लाग्छ । मुरी मुरी बधाई अनि शुभ-कामना सचिन सर साथै यस भिडियोमा हुने टिमलाई
विकटता र यात्रामा भौगोलिक कठिनाइका बाबजुद पनि यो स्वर्गको टुक्रा झै लाग्ने रमणीय ठाउँ सम्म पुगेर सम्पूर्ण viewers हरू माझ पुर्याइदिनु भएकोमा लाख लाख धन्यवाद सचिन दा... म purvi blues को नियमित viewer + well wisher + एक शुन्दर शुदुर पश्चिमेली from Doti... ❤❤❤👍🙏🇳🇵🕊
हाम्रो दुर्गम र पिछडिएको क्षेत्रको ठाँउहरुलाइ यती धेरै मिहिनेत र कष्ट बाबजुत प्रस्तुत गर्नुभएको र अनौठो आभासको अनुभुति गर्न पाउँदा धेरै खुशी लाग्यो । हजुरलाइ धेरै धेरै धन्यवाद । आगामी दिनहरूमा पनि येस्तै अवस्मरणीय दृश्यहरु देख्न पाइयोस ।
12 घन्टा काम गरेर यो बिरानो ठाँउ बाट आफ्नो स्वर्ग जस्तो प्यारो जन्मभूमि को यती रमणीय ठाउँको अवलोकन गरे youtube बाट यहाँ हरु काे सम्पूर्ण टिमलाई धेरै धन्यवाद ❤️🙏🙏🙏
म आफै लाई भाग्यमानि,गर्व भएको ठान्दो छु।कि मेरो जन्म एति सुन्दर ठाँउ मा भयो स्वर्ग को टुक्रा मेरो जिल्ला र मेरो देश नेपाल धन्यवाद सचिन सर हजुर लाई र हजुर को टिम लाई हजुर को विडियो हेरेर त्यँही प्रतेश भएको महसुस् गर्छु
आहा ! लगातार तीन पाटक दोहोर्याएर हेरे अझै भोलिपनि हेर्छु । पश्चिम भुगोल सौन्दर्य त छ्दैछ । पश्चिमेली व्यक्तिहरु असाध्यै मिलनसार र मानवताले भरिएकाहरु हुन्छन .. love 4r बझाङवासी 😘💖💕 धन्यवाद पुर्वी ब्लुज ।।
EXCELLENT video, BREATHTAKING views ! Thank you Sachin bhai. I can imagine the effort and hard work you've put into this for the viewers. Koti koti dhanyabad 🙏🙏🙏
हाल साउदीबाट हेर्दै छु। साउदी को मरुभुमी देखि हाम्रो नेपाल हेर्दा म त्यही नै भए झै लाग्छ मलाई। साच्चै नै कति सुन्दर सुदुरपश्चिम जिल्ला। Wow wow wow 🥰😳 Amazing beautiful.
All the natural beautiful places of Nepal are successful in living in the golden heart of every Nepali. All Nepali people should join hands in the development of tourism.
Wow🔥💥💥👏 Is this Nepal? Such a goosebumps scenes 🌼🔥💥❤️❤️ Hertly respect to Purvi Blues team Such adventures vlog I lost myself what I seeing 💥❤️❤️🌸 Wow 🔥💥 piece of Heaven heaven
अति सुन्दर धेरैमा धेरै राम्रो अति मनमोहक मनैलोभ्याउने मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य खानापिना पनि भुलाउने भोक तिर्खा निद्रा सबै भुलाईदिने दृश्यावलोकन !!! घरमै बसेर देख्ने हेर्न पाइयो जाने इच्छा रहर हुदाहुदै पनि जान नसक्नेलाई अति सुन्दर उपहार !!!❤️❤️❤️💖💖💖💝💝💝 धेरैमा धेरै धन्यवाद सचिन सर!!!❤️❤️❤️💖💖💖💝💝
कति रमाईलो मेरो देस, धन्यबाद छ भाईलाई अधिराज्यको हरेक ठाउँ देखाउनु भएकोमा। भ्रष्ट गद्धार दलाललाई नखेदे देश सम्बृद्ध हुन्न। त्यसैले आउनुस सबै नेपाली युवा युवाती हरु एक भएर गद्धार नेता खेदौ।
Wow what a beautiful place and importantly the cute 🐶 was giving full company in whole journey, hope he also get praise and treat during whole trip,, 🙏
कती रमाइलो हो क्या जती हेर्दा पनि मनै न,अघाऊ नी हेर्दाहेर्दै जाऊ जाऊ लाग्ने शून्दर पस्क्क्षीम हाम्रो नेपाल को धन्यवाद सचिन सर र लक्ष्मी सर अरू सबै लाई धन्यवाद नमस्कार
The best vlog with unique concept .Watching and liking them without missing single episode . The presentations, background music ,places ,cultures and lifestyle in these vlogs are really awesome .
This is one of your best videos and also one of the best places you have visited. I am amazed how much effort you have put in to for this amazing content. As usual your language skills are impeccable and your friends inspiring. By the way whose dog is that?? Reminded me of the story from Mahabharat where the dog accoompanies the Pandavas in their final journey
Aaha hamro sundar nepal kati ramro..aafu jan nasak pani yo video marfat herda aafu gay jasto lagyo ..manmohak sundar thauu..daju hjr lai dherai dhanybad ysari nai dherai new video banaudai janu hola suvkamana hjr lai 🙏🙏🙏🙏❤❤❤❤
यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा
Great video. Some of the footages of the mountain surroundings are breathtaking. Thank you Sachin bro and the whole of the Purvees Blues team. Many people me included are totally unaware of the facts such a pristine and outstanding natural beauty do existed in our country!!
Wow Sachinji what a wonderful panoramic view. I appreciate your commitment towards your viewers and followers. You are taking trouble which many can hardly imagine. Whatever, enjoying with good wishes from Bokajan Assam, India. Good luck 👍
आहा कति राम्रो दृश्य हामी पुर्याउनु भएकोमा सम्पूर्ण टिमलाई नमन धन्यवाद 🙏💕 सदा सर्वदा हजुरहरुको यात्रा सफल रहोस 🙏 बुढा आमा बुबा हिड्न नसक्ने ले यस्तो दृश्य देख्दा खुसी लाग्छ होला 💕🙏
We really appreciate your courage to climb up such a deadly n stiff hills. It's rather a memorable adventure. We wish you all for your safe journey whenever you carry on. This area in Nepal is almost unexplored fully. Nepal is so rich in it's natural sources n surrounded by most beautiful hilly slopes n its scenario. God bless you all for successful journey.
Amazing video, thanks for your hard work so can watch amazing places in Nepal while we are being in the USA. Wondering what happened to the lovely dog who followed you guys along the way. Hope was treated humanly. A suggestion, plz keep your videos natural, don’t add too much color on videos. Thanks
nepal ma pani eyssto thau xa ra vanny kura aam nepali majha purai dinu vayko ma purbi blus family ma suport and nyano maya ma aaj samma harek episode na xutai herdai aayko xu awti ramro lagyoo bastab ma nepal jattiko ramro thau aru desh ma xaina hola maybe
Mind blowing #SACHIN Ji, बहुत मेहनत गरी हामीलाई हाम्रै देश को स्वर्ग देखाउने प्रयास गर्नु भयो। स्वर्ग भन्ने कहीं छ भने यही नेपाल मै भएको महसुस भयो। स्वर्ग देख्न मर्न नपर्ने बाचे नै स्वर्ग देखिने रेछ। अझै एकपल्ट धेरै धेरै धन्यवाद। सम्बन्धित निकायको पनि ध्यान जाओस्। २०७९-५-१७
साच्चै स्वर्ग जस्तै छ हाम्रो देश नेपाल
कति जोखिमपूर्ण यात्रा ज्यानको बाजी लगायर यति शुन्दर दृश्य देखाउनु भयो सचिन सरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍🌺🌺
Plz hajur म गाउँले लाई नि subscribe garidenu
आह साच्चै कति सुन्दर हाम्रो सुदूरपश्चिम 🇳🇵🙏
स्वर्गको अनुभव 🙏💟🌷🌻🍁
@@pramilashrestha801
3
एड
एडी
ईई33ईई3इ3इईई
के को पश्चीम हामरो देश नेपाल हो किन पुरब पश्चीम उत्तर दक्षीण भन्या😑😬😬😬😬😬😬
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@@dhanmayadevi559 Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
हाम्राे विटक क्षेत्र लाई यति धेरै मिहेनत गरेर दुनिया सामु हाम्राे धार्मिक पर्यकिय स्थललाई दर्साइ दिनु हुने सम्पुर्ण टिमलाई हृदय देखि हार्दिक नमन् ।🙏
malai ne subscribe garidenus miss
अति सुन्दर मेरो देश नेपाल।।कसरी पुग्नी होला यस्तो रमणीय ठाउँमा ??😮😮
म पूर्वी ब्लु को लगभग सबै भाग हेर्छु, अप्पर मुस्ताङ भन्दा राम्रो सुन्दर ठाउँ देखाउनु भयो ,तपाईंको च्यानल टीम लाई धन्यबाद ,
कति चै सुन्दर हाम्रो नेपाल अर्गानिक नेपाल त्यो ठाउमा बस्नु पाए नत रोग नत अस्पतालको अनुवार हेर्नू पर्ने आहा.. मौका मिल्यो र समयले साथ दियो भने आउने छौ।
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
अहिलेसम्मकै भिडियो मध्येका सिनहरुलाई मार खुवाउने सिनहरु जस्ले मनै मनमोहक र दिमागमा एक प्रकारको शक्ति प्रदान गरिदिने सिनहरु हेर्न पाइयो। सचिन सरको टिमलाई मुरिमुरी धन्यवाद छ, र अझै आशा र भरोसा छ पौराणिक कथा भनेझै प्रकृतिले दिएको स्वर्ग स्वरुपहरु हेर्न ,बुझन र रमाइलो गर्न पाउनेछौ भनेर्🙏🙏🙏🙏🌍️🌎️🇳🇵🌍️
So Beautiful Place
🚩🚩 जय श्रीराम 🚩🚩
🚩 जय जय बजरंग बली 🚩
🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵
🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो
यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵
आज यो कुरा मलाई भन्दा Proud Feel भैइराको छ यसपाली को चुनावमा प्रत्यक्षतर्फ सांसद को रुपमा चुनाव लड्ने छु। परिणाम चाहे जे होस् मलाई न जित्ने लोभ छ न हारने डर यात जित्छु यात सिक्छु हारने कुरै भएन।
यो मेरो पहिलो र अन्तिम चुनाव हुँदैन यो मेरो शुरुवात हो जबसम्म म भित्र सांस रहिरहन्छ मेरो देशको संविधानले अनुमति दिनेछ तबसम्म चुनाव लड्छु ।
यो मेरो लक्ष्य संकल्प र प्रतिज्ञा हो ।
म आफ्नो मातृभूमि , मलाई जन्म दिने आमा , विर सहिदहरुको रगत र पवित्र गीतामा हात राखेर कसम खाई चुनाव लड्छु। भ्रष्टाचार गरेर खानु आफ्नो आमाको रगत खानु सरह हो।म कुनै लोभ लालच देखासिकी गरेर चुनाव लडिरहेको होइन इतिहास बनाउनको लागि,आफ्नो देशको लागि केहिगर्ने अठोट संकल्प लिएर चुनाव लड्छु।
म हिँडी सके प्रण गरेर , जिवन आफ्नो अर्पण गरेर ,
आकाश भन्दा माथि जानुछ
एउटा नयाँ नेपाल बनाउनुछ।
म संग चुनाव लड्ने 5 विकल्प छ
(1) रवि लामिछाने ज्युको (राष्ट्रिय स्वतन्त्र पार्टी)
(2) सिके राउत ज्युको (जनमत पार्टी )
(3) राजेन्द्र लिंगदेन ज्युको (रा.प्रा.पा )
(4) रविन्द्र मिश्र ज्यूको ( विवेकशील साझा पार्टी )
(5) स्वतन्त्र रुपमा
परिवर्तन सम्भव छ हाम्रै पालामा
यसपाली हाम्रालाई होइन राम्रालाई चुनौ।
गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट यो देशको मुहार फेर्ने लाइ उठ ।
My Aim My Dream My Goal My Mission
🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵
🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵
🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵
🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि
मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵
भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ
My Most 11 Resolution Letter
(1) One Nation one Flag (No any party flag)
(2) One Nation one Rule 🇳🇵🇳🇵
(3) One Colour one Design (all Govment b.)
(4) Self Dependent Nepal 🇳🇵🇳🇵
(5) Digital Nepal 🇳🇵🇳🇵
(6) Population Control 🇳🇵🇳🇵
(7) Strong, Smart Law and Security 🇳🇵🇳🇵
(8) Right to Equality in Nepal 🇳🇵🇳🇵
(9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵
(10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵
(11) Hindu Nation Nepal 🇳🇵
नेपाल भनेर तपाईं कतै सुईजरल्याड त देखाउदै हुनुहन्न ।
बिस्वास नै नलाग्ने सुन्दर मेरो देश नेपाल ।
मान्छे मरे पछी स्वर्ग पुगिन्छ भन्छन् त्यो त म जान्दिन पुगछन पुग्दैनन तर जिउदो हुदा जानै पर्ने स्वर्ग चाई यो नै हो ♥️♥️♥️
स्वर्गको एक टुक्रा मेरो देश..प्राकृतिक ले भरिपुर्ण यस्ता सुन्दर ठाउँ लाई देखाउनु भएकोमा धन्यवाद छ सर..तर देशमा गधा हरुको शासन ले गर्दा देश बेच्न लागि सके🙏🙏🙏
Plz hajur म गाउँले लाई नि subscribe plz
Plz hajur म गाउँले लाई नि subscribe denu hai
आहा बाहिर देशमा बसेर आफ्नो स्वर्ग जस्तो देश हेर्न पाउदा खुसि लाग्छ विशेष सचिन सर लगाएत सम्पूर्ण टिमलाई धन्यवाद 🙏🇳🇵 हजुरहरुको यात्रा सफल रहोस्
Kun desh ma ho ra sathi Tim aile basneh?
ruclips.net/video/z_yXpt2u7vs/видео.html
@@santoshrawal9186 Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
आहा !!! सुन्दर सुदुरपश्चिम !! स्वर्ग को एउटा टुक्रा । सचिन जी र साथीहरू ले यस्तो दुःख गरेर भिडियो बनाउनु भएको छ । धन्यावाद सचिन जी यती राम्रो ठाउँ देखाई दिनु भएको मा ।🙏🙏
सुर्मा देबि लाइ मेरो दर्सन अनि सचिन दाइ लाइ धन्यबाद एति राम्रो हामिले पुक्न देख्न नपायेको हाम्रो देश्को टुक्रा लाइ देखाइ दिनु भो सारै आनन्द आउछ्🙏🙏
नमरि सोर्ग देखिँदैन भन्ये, तर जिउनै सोर्ग देख्नपाईयो । यो भिडियो मार्फत , धन्यवाद छ। सचिन दाइलाई आगामी दिनको लागीनि धेरै धेरै शुभ कामना ।
सचिनै मन उडेर आउँछ देशले निकास बिकाश खोजेको छ,जय नेपाल 🙏🇳🇵
सम्पुर्ण टिमलाई सधैंभरि खुशी र सुखी मिलोस्
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई अतिनै प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँ रहेछ सुदूरपश्चिम र सरोवर बाटोहरू चाहिँ धेरै अप्ठ्यारो रहेछ नी तर पनि हजूर हरुले यस्तो अप्ठ्यारो ठाउँको पनि यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु भएको मा धेरै धेरै धन्यबाद हजूर हरुलाई मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न धेरै नै मन पर्छ हजूर हरुले पूण्य को काम गर्नुभयो हामीहरु ले घर बसेर नै यस्तो सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाइन्छ हजूर हरुले गर्दा
म दार्जिलिङ देखि हो मैले Utube मा Destination खोज्दै थिए बल्ल भेटाएको हो ढिलो भएछ Subscribe गर्न।
धन्यवाद सचिन सर तथा पुर्बी ब्लुज टिम 🙏🙏हजुर हरुले यति दुख गरेर भिदियो बनाउनुहुन्छ र हामी घरमै बसि बसि नेपालको कुनाकाप्चा हेर्न पाउछौ।
हाम्रो नेपाल मा रहेको विभिन्न स्थान आफू पुगेर हामिलाइ नि पुगेको महसुस गराउनु हुने पुर्बी बुल्जलाई धन्यवाद यसरी नै यात्रा गर्दै हामीलाई नि देखाइरहनु होला 🙏
सारै सुन्दर मेरो देशको भौगोलिक बयान गर्नको लागी कुनै शब्द छैन। 🇳🇵🇳🇵🇳🇵धेरै धेरै धन्यवाद सचिन दाई लगायत सम्पूर्ण टिमलाई भिडियो बनाउनु भएकोमा 🙏🙏🇳🇵🇳🇵
30.33 ब्रम्ह कमल फूल देख्न पाएँ । जय होस् तपाइँ हरुको 🙏🏻🙏🏻
मेरो हैन हाम्रो सुन्दर पश्चिम ❤️ wow बादल माथीको देश देखाएको मा धन्यवाद है सर
नयाँ ठाउँ को भ्रमण गराउनु भाकोमा न्यौपाने टिमलाइ धेरै धेरै साधुवाद अरु स्थानको पनि भ्रमण गराउनु होला भन्ने अपेक्षा सहित शुभकामना
शब्दमा त बयान गर्न सक्दिनँ म कति सुन्दर छ हाम्रो देश नेपाल भनेर, नेपाली हुनुमा मलाई धेरै धेरै गर्व लाग्छ, कतै उकाली, कतै ओराली अनि भिर पाखा, पखेरी गर्दै यति धेरै राम्रो भिडियो बनाउनु हुन्छ नि सचिन दाजु खै! कसरी म व्यक्त गरौं, यति धेरै दुःख कष्टको साथ यति धेरै राम्रो भिडियो बनाउँनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद🙏🏼🙏🏼🙏🏼
मेरो नेपाल.....🇳🇵 मेरो नेपाल.....🇳🇵🇳🇵 मेरो नेपाल......🇳🇵🇳🇵🇳🇵
मेरो देश मलाई लाग्छ प्यारो♥️♥️♥️♥️♥️
प्रथम त सचिन ज्यू नमस्कार गर्दै यति राम्रो भिडियो हेर्न पाउनु नै मेरो सौभग्या हो
हजुरलाई जति धन्यवाद दिएपनि कम पर्छ 🙏
तैपनि मुरी मुरी धन्यवाद सचिन सरलाई नेपालीकाे सुन्दर पश्चिमलाई camera मा ल्याइदिनु भएकोमा 🙏🙏🙏 हजुरकाे video हेर्दा साच्चिकै नेपाली प्राकृतिक सुन्दरताले धनी र स्वर्ग रहेछ भन्ने थाहा विश्वास लाग्छ
सधै यसरी नै राम्राे काम गर्दै जानुहाेला हाम्राे साथ सधै हजुरलाई रही रहन्छ
र हजुर best vloger काे Award deserve गर्नु हुनछ 🙏🙏🙏
आहा भिरमा फुलेको त्यो रङिबिराङगि फुलहरु साचिकै सर्गको अनुभूति दिने ❤❤
कत्ति सुन्दर छ हाम्रो सुन्दर सुदुरपश्चिम ।अब हाम्रो डोटीको बडिकेदारको भिडियो बनाउनु पर्छ है सचिन भाइ
Plz hajur म गाउँले लाई नि subscribe plz
अप्ठ्यारो बाटो , ऐसेलु घारी , काडा , उकालो हिडन धेरै कठिन हुन्छ ।
१९८६ साल दार्जिलिङ गोर्खाल्यान्ड आन्दोलन मा एक ठाउँ बाट अर्को ठाउँ गएको संम्झना आयो ।
मृत्यु को भयले जस्तो बाटो र जंगल , भीर बाटो हिडन बाध्य बनाउदा रहेछ ।
अहिले आट आउदैन हिडन ।
हाम्रो देश साच्चिकै सोर्ग छ जान नसके पनि पुर्वी ब्लु को माध्यम बाट हेर्न पाय ,धेरै धेरै धन्यवाद सर एस्तो सुन्दर ठाउँ देखाउनु भएकोमा
साच्चै प्रकृति को सुन्दर देशकै रमणिय ठाँउ नेपालकै उत्कृष्ट सुदुर पश्चिम !!आहा आखानै झिमिक्क गर्न बिर्सने है
सरिरले यो ठाउमा पुग्न नसकेपनि सचिन पर्यटन भिजिट गर्ने भाइ को क्यामराले कैद गरेको दृस्य हेरेर पनि आफै पुगेको महसुस 😮❤❤❤
यस्तै यस्तै दृष्यहरुले मलाई यस्तो जिवनमा एउटा नौलो उर्जा थपिदिन्छ , सवै ब्यथाहरु भुलेर , पुर्वि भ्लुज हेरि रहु हेरि रहुँ लाग्छ ।
मुरी मुरी बधाई अनि शुभ-कामना सचिन सर साथै यस भिडियोमा हुने टिमलाई
विकटता र यात्रामा भौगोलिक कठिनाइका बाबजुद पनि यो स्वर्गको टुक्रा झै लाग्ने रमणीय ठाउँ सम्म पुगेर सम्पूर्ण viewers हरू माझ पुर्याइदिनु भएकोमा लाख लाख धन्यवाद सचिन दा... म purvi blues को नियमित viewer + well wisher + एक शुन्दर शुदुर पश्चिमेली from Doti... ❤❤❤👍🙏🇳🇵🕊
G. .
.
. .
. ।
। । ।
.
V
।
कुनै पनि भिडियो छुटाउन मन लाग्दैन्❤️❤️ त्यही गए जस्तो अनुभूति दिलाउछ सिन हरु अनि सचिन सर को त्यो बोल्ने शैली असाध्यै राम्रो लाग्छ।
हाम्रो देश साच्चिकै सोर्ग छ जान नसके पनि पुर्वी ब्लु को माध्यम बाट हेर्न पाय मुरि मुरि धन्यवाद यो टीम लाई 💕💕💕💕💐💐
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
देश, जनता, भाषा र संस्कृतिको जगेरनाको लागी आफ़नो समयलाई समर्पित पूर्वी ब्लूज़लाई हार्दिक नमन
हाम्रो दुर्गम र पिछडिएको क्षेत्रको ठाँउहरुलाइ यती धेरै मिहिनेत र कष्ट बाबजुत प्रस्तुत गर्नुभएको र अनौठो आभासको अनुभुति गर्न पाउँदा धेरै खुशी लाग्यो । हजुरलाइ धेरै धेरै धन्यवाद । आगामी दिनहरूमा पनि येस्तै अवस्मरणीय दृश्यहरु देख्न पाइयोस ।
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
Kati ramro video 🎉
हाम्रो सुर्मालाई यसरी दुनियाँ को सामु चिनाई दिनु भएकोले सम्पुण टिमलाई धेरै धेरै धनेबाद दाइ ❤️❤️👌👌👌
कति सुन्दर हो
यति धेरै कठिनाईको बाबजुत पनि यति सुन्दर साथै रमणीय ठाउँ देखाउनु भएकोमा सम्पुर्ण टिमलाई आभार प्रकट गर्न चाहान्छु🙏🙏
Someone is showing Bajhang to the world Thank you brother ❤️❤️
#proudBajhangi ❤️
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
aaho kati sundar mero bajhang
धन्यवाद सचिन दाजु हाम्रो सुन्दर सुदुरपस्चिमको सुन्दर ठाउँ देखाइदिनुभएकोमा 🙏🙏🇳🇵🇳🇵❣️❣️
सचिन सर लाई लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏
Proud of my village thank purvi team
12 घन्टा काम गरेर यो बिरानो ठाँउ बाट आफ्नो स्वर्ग जस्तो प्यारो जन्मभूमि को यती रमणीय ठाउँको अवलोकन गरे youtube बाट यहाँ हरु काे सम्पूर्ण टिमलाई धेरै धन्यवाद ❤️🙏🙏🙏
म आफै लाई भाग्यमानि,गर्व भएको ठान्दो छु।कि मेरो जन्म एति सुन्दर ठाँउ मा भयो स्वर्ग को टुक्रा मेरो जिल्ला र मेरो देश नेपाल धन्यवाद सचिन सर हजुर लाई र हजुर को टिम लाई हजुर को विडियो हेरेर त्यँही प्रतेश भएको महसुस् गर्छु
Plz hajur म गाउँले लाई नि subscribe garidenu
आहा ! लगातार तीन पाटक दोहोर्याएर हेरे अझै भोलिपनि हेर्छु । पश्चिम भुगोल सौन्दर्य त छ्दैछ । पश्चिमेली व्यक्तिहरु असाध्यै मिलनसार र मानवताले भरिएकाहरु हुन्छन .. love 4r बझाङवासी 😘💖💕 धन्यवाद पुर्वी ब्लुज ।।
मन नै लोभ्यायो ❤
Sachin sir म तपाईंको video banaune कार्य lai शब्दमा बयान गर्नै सकिद्न सम्मान छ
we hope we can allways watch this type of video💔💔❤️
आहा 😊 अति सुन्दर पश्चिम ,,, ।। जय पुर्वि ब्लुज♥️♥️♥️
Plz hajur म गाउँले लाई नि subscribe garidenu
अाहा कति मिठाे अाबाज सहिद नयाँ नया ठाउकाे अबलाेकन हेर्नु पाउदा खुषि छाै ,धनयबाद ,,सजिन सर ,उतर उतर पर्गतिको कामना छ 🤣🤣🤣🤗🤗🤗🤗
EXCELLENT video, BREATHTAKING views ! Thank you Sachin bhai. I can imagine the effort and hard work you've put into this for the viewers. Koti koti dhanyabad 🙏🙏🙏
हाल साउदीबाट हेर्दै छु। साउदी को मरुभुमी देखि हाम्रो नेपाल हेर्दा म त्यही नै भए झै लाग्छ मलाई। साच्चै नै कति सुन्दर सुदुरपश्चिम जिल्ला। Wow wow wow 🥰😳 Amazing beautiful.
All the natural beautiful places of Nepal are successful in living in the golden heart of every Nepali. All Nepali people should join hands in the development of tourism.
Good
यस्तो भिडियो हेर्दा अाफु नै सहभागी अर्थात यात्रा गर्या जस्तै ।हेर्दाहेर्दै अाफै स्वर्ग पुग्या जस्तो ।धन्यवाद छ पुर्वी वुस्ल टीमलाई ।
Wow🔥💥💥👏
Is this Nepal?
Such a goosebumps scenes 🌼🔥💥❤️❤️
Hertly respect to Purvi Blues team
Such adventures vlog I lost myself what I seeing 💥❤️❤️🌸
Wow 🔥💥 piece of Heaven heaven
नेपालको स्वर्ग सुदुरपश्चिम बिदेशको सुन्दरता त देखावटी हो नेपालको जस्तो प्रक्रिक सुन्दरता अन्त कहाँ love you nepal
🙏🙏🙏जय सुर्मा देवी 💞💞राम्रो ठाउँ
अति सुन्दर धेरैमा धेरै राम्रो अति मनमोहक मनैलोभ्याउने मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य खानापिना पनि भुलाउने भोक तिर्खा निद्रा सबै भुलाईदिने दृश्यावलोकन !!!
घरमै बसेर देख्ने हेर्न पाइयो जाने इच्छा रहर हुदाहुदै पनि जान नसक्नेलाई अति सुन्दर उपहार !!!❤️❤️❤️💖💖💖💝💝💝
धेरैमा धेरै धन्यवाद सचिन सर!!!❤️❤️❤️💖💖💖💝💝
Our country is most beautiful in the world thanks for the vlog bhae ❤️ takecare guys god bless you all🌷🙏 watching from 🇬🇧 UK
Plz hajur म गाउँले लाई नि subscribe garidenu
जिउदै स्वर्गको शयर गर्ने टिमलाई वधाई छ! मलाइपनि त्योसिखरटेकने रहरै लाग्छनिहो।
So many beautiful nature in our sundar sudarpashim💐💐💐♥️♥️♥️
Plz hajur म गाउँले लाई नि subscribe plz
आफू गएको ठाउँ यसरी हेर्न पाउँदा सारै खुसी लाग्यो।
धेरै धन्यवाद पूर्वी ब्लिज टीम लाई😍
Aaha Kati ramro hamro Nepal i love Nepal
कति रमाईलो मेरो देस, धन्यबाद छ भाईलाई अधिराज्यको हरेक ठाउँ देखाउनु भएकोमा। भ्रष्ट गद्धार दलाललाई नखेदे देश सम्बृद्ध हुन्न। त्यसैले आउनुस सबै नेपाली युवा युवाती हरु एक भएर गद्धार नेता खेदौ।
Wow what a beautiful place and importantly the cute 🐶 was giving full company in whole journey, hope he also get praise and treat during whole trip,, 🙏
कती रमाइलो हो क्या जती हेर्दा पनि मनै
न,अघाऊ नी हेर्दाहेर्दै जाऊ जाऊ लाग्ने
शून्दर पस्क्क्षीम हाम्रो नेपाल को धन्यवाद
सचिन सर र लक्ष्मी सर अरू सबै लाई
धन्यवाद नमस्कार
The best vlog with unique concept .Watching and liking them without missing single episode . The presentations, background music ,places ,cultures and lifestyle in these vlogs are really awesome .
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
आहा हेरेरै गयजस्तो अनुभव बनाउनुभयो धेरै धेरै धन्यबाद सर्😍😍😍
This is one of your best videos and also one of the best places you have visited. I am amazed how much effort you have put in to for this amazing content. As usual your language skills are impeccable and your friends inspiring.
By the way whose dog is that?? Reminded me of the story from Mahabharat where the dog accoompanies the Pandavas in their final journey
आफै पुगेको जस्तो महसुस भयो सुर्मा देबिले हामी साबैको रक्षा गरून् जय सुर्मा देबि
Thank you Sachin ji & your team for a courageous climbing & beautiful inquest of far west nepal!! Once again thanks to Purvi blues!! Keep it up!
Plz hajur म गाउँले लाई नि subscribe denu hai
Aaha hamro sundar nepal kati ramro..aafu jan nasak pani yo video marfat herda aafu gay jasto lagyo ..manmohak sundar thauu..daju hjr lai dherai dhanybad ysari nai dherai new video banaudai janu hola suvkamana hjr lai 🙏🙏🙏🙏❤❤❤❤
We need more of bajhang 💙
It's just a heaven
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
Unexplored destination of sudurpaschim province💗🤗
यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा
Great video. Some of the footages of the mountain surroundings are breathtaking. Thank you Sachin bro and the whole of the Purvees Blues team. Many people me included are totally unaware of the facts such a pristine and outstanding natural beauty do existed in our country!!
सुर्मा देबि माता ले हामी सबै को रछ्या गरुन
Wow so beautiful place 🤗🤗
आहा !एकदम सुन्दर !आनन्दित तुल्याउने !!धेरै धन्यवाद सचिन सर ,टिमलाई !❤❤
🐕 Entire Jorney 🤗 And Huge Respect entire team.. ✌️ Regular Viewer..
पर्तासी भन्ने डाडा बाट खिचेको view कस्तो राम्रो कति सुन्दर ♥️♥️♥️❤️
Thanks for exploring our district ♥️🌻
Plz hajur म गाउँले लाई नि subscribe plz
आहा साच्चै शुन्धर मेरो देश नेपाल सिन्धुपसिम आहा दाजु भाइ लाई शुभयात्रा भाइ हजु को टिमलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏👍️👍️👍️👍️🤗🤗❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow Sachinji what a wonderful panoramic view. I appreciate your commitment towards your viewers and followers. You are taking trouble which many can hardly imagine. Whatever, enjoying with good wishes from Bokajan Assam, India. Good luck 👍
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
आहा कति राम्रो दृश्य हामी पुर्याउनु भएकोमा सम्पूर्ण टिमलाई नमन धन्यवाद 🙏💕 सदा सर्वदा हजुरहरुको यात्रा सफल रहोस 🙏 बुढा आमा बुबा हिड्न नसक्ने ले यस्तो दृश्य देख्दा खुसी लाग्छ होला 💕🙏
#Heaven is myth
Nepal is real❣️🇳🇵
#
अति नै राम्रो हो नि हाम्रो बझाङ सुर्मा सरोबर हामी त सुर्मा देबिको दर्सन गर्न खाली खुट्टा जान्छौ
We really appreciate your courage to climb up such a deadly n stiff hills. It's rather a memorable adventure. We wish you all for your safe journey whenever you carry on. This area in Nepal is almost unexplored fully. Nepal is so rich in it's natural sources n surrounded by most beautiful hilly slopes n its scenario. God bless you all for successful journey.
बिदेशमा बसेर हाम्रो सुन्दर नेपाल हेर्न पाउँदा धेरै रमाइलो लाग्छ😍😍
Amazing video, thanks for your hard work so can watch amazing places in Nepal while we are being in the USA.
Wondering what happened to the lovely dog who followed you guys along the way. Hope was treated humanly.
A suggestion, plz keep your videos natural, don’t add too much color on videos. Thanks
Plz hajur म गाउँले लाई नि subscribe denu hai
आह सुन्दर सुदुर पश्चिम् कति राम्रो म लिबिया बाट हेर्दै
nepal ma pani eyssto thau xa ra vanny kura aam nepali majha purai dinu vayko ma purbi blus family ma suport and nyano maya ma aaj samma harek episode na xutai herdai aayko xu awti ramro lagyoo bastab ma nepal jattiko ramro thau aru desh ma xaina hola maybe
आहा साच्चिकै सुन्दर हजुरको भिडियो मार्फत सुर्मासरोबर दर्सन गर्न पाय खुसी लाग्यो हजुर🙏🙏🙏🙏🙏🙏🙏
सारै नै रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो सचिन बाबु र लक्ष्मी बाबु लाई मुरी मुरी धन्यवाद है ।
Salute छ, साथी हरु लाई...
Mind blowing #SACHIN Ji, बहुत मेहनत गरी हामीलाई हाम्रै देश को स्वर्ग देखाउने प्रयास गर्नु भयो। स्वर्ग भन्ने कहीं छ भने यही नेपाल मै भएको महसुस भयो। स्वर्ग देख्न मर्न नपर्ने बाचे नै स्वर्ग देखिने रेछ। अझै एकपल्ट धेरै धेरै धन्यवाद। सम्बन्धित निकायको पनि ध्यान जाओस्। २०७९-५-१७
सरको सुन्दर voice मा हाम्रै सुदुरपश्चिमको सुन्दर vlog