तिब्बत छेउको गाउँ || अप्पर चुम भ्याली Hidden and Unkwnown Valley of Nepal Himalayan Lifestyle Tsum

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2023
  • तिब्बत छेउको नेपाली गाउँ, अप्पर चुम । Upper Tsum, The last Village of Nepal located Near Tibet.
    Network Partner
    www.websurfer.com.np/
    Please check our Previous Videos
    Tsum Valley Part 1
    • फिलिम देखाउने गाउँ || ...
    Tsum Valley Part 2
    • लुकेको उपत्यका Tsum Va...

Комментарии • 645

  • @awaranpoudyal3246
    @awaranpoudyal3246 Год назад +4

    तिब्बत तिर बाट मोटर बाटो बनाको पनी देखियो । मोटर बाटोले सजिलो त बनाउछ, तर यस्ले टुरिष्ट मार्ग, कला सस्कृती , र बास्तुकला, जुन कुरा भनेर टुरिष्ट आउछ तेयो सबै सक्छ, तेसैले यस्को बैकल्पिक उपाए खोजानु जरुरी छ । नभए नेपाल को टुरिज्म साबै सकिन्छ । नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन यो भिडियो ले निकै नै राम्रो भूमिका खोलेको छ...सोच्नै नसकिने अति रमाइलो गाउँ । धन्यवाद टिम लाई । । । । ।

  • @IMKRISHNAS
    @IMKRISHNAS Год назад +1

    तपाईंलाई धेरै धन्यवाद हामी नेपाली तर आफ्नै देश भित्र रहेको ठाँउ देखेको थिएँन तपाईले भिड्यो मार्फत देखाइदिनु भयो धेरै खुसी भयो यो मन।एक दिन अवश्य जाने छु यो ठाउँ।

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +33

    सोच्नै नसकिने अति रमाइलो गाउँ , सायद कमै ले थाहा होला । धन्यवाद सचिन भाइ र टिम लाई ❤

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +4

    धेरै समय पछि आयो त हौ मेरो देश को अनि लुकेको ठाउँ woow woow ।।।।। मन नै आनन्दित अनि प्रफुल्ल ❤❤❤❤❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tikagurung6677
    @tikagurung6677 Год назад +5

    विश्व मा घुम्न लायक को देस हाम्रै नेपाल कति रमणीय छ भिडियो हेर्दा मात्रै पनि आफै पुगेको अनुभव महसुस भयो मलाइ त धन्यवाद सचिन भाइ र सम्पुर्ण टिम लाई ❤❤❤

  • @rambhaktathapamagar6749
    @rambhaktathapamagar6749 Год назад

    धन्यबाद आफु पुग्न नसके पनि तपाईहरूले नेपालका अनुपम क्षेत्रलाई आंखा अगाडी ल्याईदिनु भएकोमा ।

  • @bimalresmimagar5614
    @bimalresmimagar5614 Год назад +1

    कती मज्जा आउँछ हजूर को भिडियो हेर्दा कती मिठो गरी ईतिहास को बारेमा चित्रण गर्नुहुन्छ हेर्ने कथा र हजुरको भिडियो मलाई लाग्छ कुनै पनि छुटाएको छैन मैले।।।

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +21

    नेपालका अपरिचित, गुमनाम ठाउहरु हेर्दैमा यति सुन्दर छन् ,
    बुझ्ने मौका दिलाइदिनु भएकोमा सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏We are blessed😇

    • @aashishkumar9492
      @aashishkumar9492 Год назад

      Aluko Nepal tibbat vandai x nepal re kai bata vayo tibbat nepal ho bujnu xaina waiyattt

    • @HamiBalbalika
      @HamiBalbalika Год назад

      Aafule ramro bujhnu bhayeko chha bhane garva garne ho mitra, ghamanda hoina la.maile aaja matra herne hoina, samagrama bhanna khojeko, bhujhnus pahile.🙏

    • @mixentertainment3m833
      @mixentertainment3m833 Год назад +1

      ​@@aashishkumar9492कसले तिब्बत भनेको छ ? नेपाली भाषा बुझ्दैनौ भाइ ??
      यो भिडीयो मा जति दृश्य देखियो सबै नेपाल को हो , तिब्बत को होइन

    • @yatri-theexplorer5377
      @yatri-theexplorer5377 Год назад +1

      ⁠तिब्बत छेउको गांउ भनेका छन भिडियोमा 🤔
      भिडियोमा समाबेश भएका दृश्यहरु गोरखाको चुमनुब्री गांउपालिका अन्तर्गत रहेर खिचिएका हुन जुन उत्तरी गोरखाको भुभाग हुन त्यही भएर बोल्नु भन्दा पहिले राम्रो संग ज्ञान लिनुहोला 😂

  • @indrapoudel6203
    @indrapoudel6203 Год назад +2

    कति रमाइलो दृश्य ,म पनि आरुघाट देखि मुगुम्बा सम्म सँगै छु सचिन सर :-चेन्नैबाट

  • @crystalchettri8444
    @crystalchettri8444 Год назад +15

    साच्चिकै स्वर्गको आभास गर्न सकिने कति सुन्दर शान्त ठाउ।Really आफै गएर घुमेको जस्तो भान भो।धेरै धेरै धन्यवाद Purvi Blues लाई 🙏🙏❤❤

  • @pitambarbhattarai1987
    @pitambarbhattarai1987 Год назад +7

    यस च्यानलका भिडियोहरु मार्फत नेपालको भूगोल कला संस्कृति सभ्यतालाई विश्वसामु चिनाउने महान कार्यमा कार्य सफताको शुभकामना सचिन सर लगायतको समूहलाई 💐💐💐💐💐

  • @GreaterNepal595
    @GreaterNepal595 Год назад +1

    प्रतक्ष घुन्न नपाए पनि हजुर हरुको भिडियो हेरिरहन पाउँदा मनमा छुट्टै आन्नद आउँछ ❤️🇳🇵

  • @kailashkhadka7320
    @kailashkhadka7320 Год назад +11

    वास्तबमा भन्नु पर्दा स्वर्गको कुनै टुक्रामा पुगेको झै अनुभूति दिने भिडियो प्रस्तोता संस्कृतिको संरक्षण गर्ने प्रमुख भुमिका युवाको प्रतिनिधित्व गर्ने सचिन सरको टिमलाई धेरै धरै धन्यवाद म नेपाली हुनुमा मलाई गर्ब लाग्छ किनकि नेपाल जस्तो बिबिधताले भरिएको देश विश्वमा पाइदैन अन्धो सरकार कानमा तेल लगाएर बस्छ सर अझै राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना 🙏🙏

  • @anzeshkafle9312
    @anzeshkafle9312 Год назад +1

    यसरी भिडियो हेर्नू जस्तो मजा आनन्द केही छैन ❤️

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +1

    अगाडी बढ्दै जांदा पुनः पछाडि छोडिएको दृश्यलाई पनि फेरी देखाउनु भयो यो चै सारै राम्रो लाग्यो।बांकी त म नियमितको दर्शक हो।❤❤

  • @bkkumar-to9gm
    @bkkumar-to9gm Год назад +1

    कति सुन्दर छ हाम्रो नेपाल प्रकृति ले भरिएको ठाउँ
    नेपाल सरकार लाई यो ठाउँ छ भनी पनि था छैना होला अनि केको यहाँ को जनता को दुख बुज्नी ।
    जसरी आज यही का जनता र तिब्बत का जनता बिच बिवाहा गरि उता बस्नी छ्न मेल्मिलाप छ कुनै सिमाना को बिबाद छैना तर हाम्रो ईन्डिया को छोरी बेटि का सम्बन्ध भन्नी सिमाना मिच्नी सरकार जानी रागा लेर आउनी तर यहा हाम्रो आस्था र सस्कृती बोकेको जिल्लामा नेपाल सरकार मौन छ।
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ruptamang3452
    @ruptamang3452 Год назад +3

    अति राम्रो लग्यो हजुर !म गोर्खा कै भए पनि यो ठाँउमा पुग्न सकेको थिएन ।हाम्रा बजे बाबाले नुन लिन जन्दा यै गाउँहरुको कुरा चै गर्नुहुन्थ्यो आज प्रतेछ देख्न पायो !!!हजुरहरुलाई घेरै धेरै धन्यवाद !!!!!

  • @tuphanbhandari
    @tuphanbhandari Год назад +2

    धेरै नै राम्रो लाग्यो भिडियो 🌱🌿😊

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +2

    धेरै राम्रो सुन्दर ठाँउ जय नेपाल

  • @taraprasadlamichhane9872
    @taraprasadlamichhane9872 Год назад +6

    भिडियो हेर्दै गर्दा शान्ति यात्रा गरेजस्तै अनुभूत भएको छ । भिडियोले मनोरन्जन मात्र होइन प्रकृति र संस्कृतिको संरक्षण गर्न पनि सहयोग गरेको छ । PURVI BLUES टिमलाई गोर्खालीको तर्फबाट हृदयदेखिनै धन्यबाद !

  • @manojchand6812
    @manojchand6812 Год назад

    हार्दिक आभार । मेरो नि सपनाको गन्तव्य हो चुम।❤️❣️

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो प्राकृतिक मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देख्न पाइयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jagatbahadurwaiba4467
    @jagatbahadurwaiba4467 Год назад +1

    साह्रै राम्रो लाग्यो सचिन सर यति बिकट ठाउमा पनि इन्टरनेट र बिजुली बत्ती हुनु भनेको पथ मार्गिहरुलाइ धेरै सहज हुनु हो।अब अर्को भगको प्रतिक्षामा छौ।

  • @urmilatmg6012
    @urmilatmg6012 Год назад +3

    आहा! अति सुन्दर र रमणीय दृश्य हेर्न पाइयो मेरो मन साह्रै आनन्द र स्वर्गमै पुगेको आभास भयो। साच्चै मनै लोभ्यायो मेरो। धेरै धेरै धन्यवाद सर हजुरलाई🙏🏻 नेपालको यस्तो ठाऊ देखाउनु भयो। आहा! हाम्रो स्वर्ग जस्तो देश 🙏🏻🙏🏻🙏🏻
    Hajur ko yo vidio herera hajur ko Chanel like & subscribe nagari basna sakena, yestai yestai vidio haru rakhdai janu hola sir... Thank you so much🙏🏻

  • @dhirajthapa4052
    @dhirajthapa4052 Год назад +8

    हिमालको काखमा रहेको हाम्रो प्यारो देश नेपाल को पहाडी भेगमा यस्तो सुन्दर रमनिय स्थान हरू पनि रहेछन्, कल्पना पनि गरेको थिइन। भाई सचिन अनि उनको टिम लाई यस्तो सुन्दर, रमनिय स्थान हरू को दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा धेरै धेरै धन्यवाद छ। कालेबुङ, इण्डिया।

  • @dipendraghising2809
    @dipendraghising2809 Год назад +1

    आफ्नै देशमा भएका कत्ति धेरै रमणीय ठाउँहरु ।

  • @jkbista2064
    @jkbista2064 Год назад +4

    तिब्बत पनि हेर्न पाए आभारी हुने थिए❤

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Год назад +2

    पर्खाई मै थीय है सार आयो आयो ठाउमै पुगे जस्तै लाग्छ यो दृश्य हेर्दा

  • @haribasnet1256
    @haribasnet1256 Год назад +2

    सारै धेरै उच्च सम्मान सचिन सर लुकेको धर्ती को स्वार्ग देखाइ दिनु भएको मा आभारी छु❤।

  • @kathayat8152
    @kathayat8152 Год назад +6

    सुन्दर अनि रमणीय ठाउ हरु सन्सार को जुन सुकै देश मा बसे पनि मेरै देश स्वर्ग भन्दा पनि प्यारो छ thank you so much purvi blues team हजुर हरुले गर्दा बिदेश मा बसेर पनि आफ्नो देश को सुन्दर ठाउ हेर्ने पाइय को मा❤❤❤❤❤❤❤

  • @sharadkumarshrestha3064
    @sharadkumarshrestha3064 11 месяцев назад +1

    धन्यबाद सचिन सर, हजुरकाे टिमले गरेकाे दुखले नेपलकाे उत्तरी क्षेत्रकाे अबलाेकन गर्न पाईयाे ।भाैतिक शरीर त पुग्ने अाशामा छैन,

  • @ratnalama9725
    @ratnalama9725 Год назад +4

    अतिसुन्दर हाम्रो देश नेपाल सलाम छ सम्पुण पुर्बिनिउज टिमलाई ♥️♥️♥️🌹🌹🇳🇵जय नेपाल 👃👃👃👃👃

  • @Aaismangiri1464
    @Aaismangiri1464 Год назад +12

    नेपालको शाेर्गरुपि ठाउँ कला र सस्कृतिकाे भण्डार अत्यन्तै मनमाेहक दृश्य शुन्दरताले भरिपूर्ण हाम्रो देश नेपालीको ठाउलाई विश्वका कुनाकुनामा पुर्याई प्रर्यटक भित्र्याउन याे भिडियोले ठुलो मद्दत गर्नेछ । जय हाेस टिमलाई ❤म नेपाली ❤मेरो देश नेपाल ❤

  • @rajeshwarprasadchaudhary4393
    @rajeshwarprasadchaudhary4393 Год назад +1

    Dherai ramro lagyo sir Jay Nepal

  • @amargurunggorkha6815
    @amargurunggorkha6815 Год назад +2

    Pahilo video Herne mo vya Hoi sir😅😅❤❤ welcome to gorkha

  • @jackmilan6750
    @jackmilan6750 Год назад +10

    प्राकृतिक सौन्दर्य ले भरिएको अचम्मको नेपाल 😍😍

  • @gopalgautam998
    @gopalgautam998 11 месяцев назад +2

    Sachin sir ko yo kam ko jati nai prasamsa garepani adhurai Hunxa....very good
    ..so nice. Sachin sir❤❤

  • @user-zw2oh5mo1i
    @user-zw2oh5mo1i 25 дней назад +1

    यो‌ भिडीयो‌ हेर्दात‌ सहर‌ जिरो‌ छ‌ खस्मा‌ स्वार्ग‌त‌ यो‌ होनित‌ कति‌ आन्द‌ आयो‌ यो‌ भिडीयो‌ हेरेर‌ तपाइलाई‌ धेरै‌ धेरै‌ धन्याबाद‌ हजुरलाई‌ स्वार्ग‌ जस्तो‌ भिडीयो‌ बनाकोमा

  • @Tsering942
    @Tsering942 Год назад +2

    जहाँ जहाँ प्राकृतिक सुन्दर्ता छ त्यहा त्यहा मङ्गोल छ पर्यटन ब्यबसायले सन्सार भर मङ्गोलले चिनाएको अनि बाहुनले बिगारेको देश

  • @magarpun8919
    @magarpun8919 Год назад +1

    धेरै राम्राे सच्चे सर हेर्दा हेर्दै आफुनै तेहि ईस्थानमा हिडिरहेकाे मसुस भयाे मलाईत सपना जस्ताे भयाे धन्न्याबाद छ हुजर दुबै जानालाई

  • @kistatilija3947
    @kistatilija3947 Год назад +1

    Wow Kati Sundar hamro 🇳🇵🙏Nepal thank you

  • @lamarider21
    @lamarider21 Год назад +1

    therai ramro ,,,hajur harule le garda hamle pani ghumna paye thank you so much ,,,best of luck,,,

  • @undertakergaming3290
    @undertakergaming3290 6 месяцев назад +1

    म हजुरहरुलाइ हृदय देखि नै धन्यवाद दिन चाहन्छु।हजुरहरुको हरेक यात्रा आनन्दमयी होस।अनि सुन्दर भिदियोहरुको लागि भित्री हृदय देखिनै ध्नयाबाद।

  • @sujalbhandari2416
    @sujalbhandari2416 Год назад +1

    हजुरको प्रतेक भिडियो हेर्ने गर्छु र मेरो मन आनंद हुन्छ। यस्तै नयाँ नयाँ भिडियो लिएर आउनु होला सचिन सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद।

  • @roshandahal3080
    @roshandahal3080 Год назад +3

    web surfer लाई नी विशेष धन्यवाद दाजु हरको यात्रा को सहयोगी को रूप मा ।

  • @deebeechhetri6944
    @deebeechhetri6944 7 дней назад +1

    सुन्दर अति नै सुन्दर दृष्यहरू हेर्नु पाईएकोमा मुरी मुरी धन्यवाद छ।

  • @krishananepal5022
    @krishananepal5022 Год назад +1

    कति राम्रो ठाउँ ❤❤ खेर गएको खोलाको पानी सदुपयोग गरी पहाडको माथि, फेदीमा बाता बरण अनुसारको बोट बिरुवा लगाएर हरियाली बनाउँदा अझ कति राम्रो हुन्छ होला।

  • @Mrmdhu
    @Mrmdhu Год назад

    नेपालको यी लुकेका विभिन्न ठाँउको महत्त्वपूर्ण जानकारी दिनुभएकोमा सम्पुर्ण टिमलाई धन्यवाद 🙏

  • @natureselfie
    @natureselfie Год назад +20

    हरेक हप्ता बिहीबारको दिन साँझ पख पूर्वी ब्लुज अनि सचिन सर र लक्ष्मी सरलाई नदेखे सम्म नसुने सम्म कुनै कुराको मज्जा आउँदैन जिन्दगीमा।❤

  • @JyotiGurungg
    @JyotiGurungg Год назад +5

    सुन्दर नेपाल हाम्रो गोर्खा राम्रो गोर्खा ❤❤

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    धेरैमा धेरै राम्रो अति अतिनै सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभलाग्दो मनैलोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देखन पाइयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shishirthangamba7921
    @shishirthangamba7921 Год назад +2

    के वर्णन गरौं के सम्म भनौं के सम्म भन्दा पुर्ण हुन्छ यो वर्णन केवल बेहद वाह! दर्द पनि बेदर्दमा बदल्न सक्ने क्षमताको प्रकृतिको मनोरम दृश्य वाह!केवल वाह । बिशेष धन्यवाद समय बढाइएकोमा purvi blues परिवारलाई🎉🎉❤

  • @nishathapa5189
    @nishathapa5189 Год назад +1

    Waw wonderful ❤❤❤❤ thank you for sharing beautiful video 🙏🏻🙏🏻🙏🏻

  • @bhuwangharti1886
    @bhuwangharti1886 Год назад +1

    सुन्दर अनि रमणीय ठाउहरु सारै राम्रो लागेयो

  • @padamsrana1123
    @padamsrana1123 Год назад +1

    कस्तुरिले आफ्नै बिना थाहा नपाएझै देशमै यति सुन्दर ठाउँ हुदाहुदै बिदेसतिर घुम्ने नेपालिहरुले एकपटक घुम्नै ठाउँ।।।

  • @GayatriRai-nb3ll
    @GayatriRai-nb3ll 11 месяцев назад +1

    सारै राम्रो रैछ आफै नेपाल मा छु जस्तो लाग्यो म आफै डुल्दैछु घुम्दैछु जस्तो लाग्यो🇳🇵🇳🇵❣️❣️

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 Год назад +3

    उच्च सम्मान सचिन र लक्ष्मी सर, आफ्नो देश को सुन्दर ठाउ हेर्ने पाइय को मा❤❤

  • @saugatmainali7561
    @saugatmainali7561 Год назад +2

    finally waiting is over sachin sir haptama 2 tal upload garnuparo vedio chai dherai wait garnuparo😢😢

  • @bishnubhujel7380
    @bishnubhujel7380 9 месяцев назад +1

    यहाँले नेपालको विभिन्न रमणीय स्थल र गाउँहरू को भिडियो मार्फत देखाउँदा आफै पुगेको महशुस हुन्छ। यहाँलाई धेरै धन्यवाद छ।

  • @gomdenyambir2442
    @gomdenyambir2442 Год назад +5

    ❤ wow 🎉kati sundar hamro desh 🇳🇵 Nepal thank you purvi blues team🎉&Sachin sir for this beautiful Video ❤❤much love ❤️ from Khotang

  • @bishnudulal6782
    @bishnudulal6782 Год назад +1

    अतिसुन्दर ठाउँ ।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    कती सुन्दर दिर्श्य देखाई दिनु भयको मा धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई

  • @citysportsnetwork
    @citysportsnetwork Год назад +1

    dai big fan 5 barsha dekhi herdai chhu

  • @ashokthapa6503
    @ashokthapa6503 Год назад

    Dherai Sundar thau haru xan hamro Nepal ko tapai haru sampurna kosisha le garda herna paiyeko xa yaha haru lai thank you so much for new places More & more videos explore 🙏🇳🇵

  • @Radipson_shorts_yt
    @Radipson_shorts_yt Год назад +3

    सचिन सर र लक्ष सरको मेहनत लाई सलाम।

  • @abishuadhikari1416
    @abishuadhikari1416 11 месяцев назад +1

    धेरै नै रोचक संसार देखाउनु भयो भिडियो हेरेर त्यहीं पुगेको अनुभव भयो जय होस् सर तपाई हरु को ❤❤

  • @gamgurung7415
    @gamgurung7415 Год назад +1

    purvi blues युट्युब च्यानेल मार्फत हेर्न मिलेको छ आनन्द तथ रमणीय श्रव्य दृश्य हरु ❤️पोखरा

  • @gopalbam5900
    @gopalbam5900 Год назад +1

    सचिन सर को बोल्ने शैली कमेन्ट्री गर्ने तरिका धेरै राम्रो एक विद्वान मान्छे हुनुहुदो रहेछ

  • @binayabaram7287
    @binayabaram7287 Год назад +2

    amazing palce❤❤❤

  • @user-bq4ui6lr3n
    @user-bq4ui6lr3n 11 месяцев назад +1

    अति रमाइलो गाउ,यस्तो विकट गाउमा यति राम्रा गुम्बा बनाउन कसरी सम्भव भयेको होला!जान्कारि पाउ है सचिन सर

  • @conarayanacharya7053
    @conarayanacharya7053 Год назад +1

    अति उत्कृष्ट भिडियो अनि खुब रमाइलो लाग्ने, मनै शान्त बनाउने भिडियो । अनि भिडियोमा प्रयोग गरिएको ब्याग्राउन्ड म्युजिक पनि अति सुन्दर । सुर्खेतको वीरेन्द्रनगरमा एउटा गुफा छ जहाँभित्र आदिकालमा बनाइएका शिव लिङ्गहरु लगायतका विभिन्न किसिमका अन्य आकृतिहरु देख्न सकिन्छ । यो ठाउँको बारेमा पनि सबैले जानकारी पाउन् ।

  • @sandipkumar336
    @sandipkumar336 Год назад +1

    सफलता को शुभकामना सचिन सर हजुर लाई धेरै धेरै धन्यवाद

  • @bindukarki7019
    @bindukarki7019 Год назад +1

    Atinai manoram drisya haru
    Sachai man chhoyo ❤️♥️
    Dherai dherai badhai hajurharulai..

  • @surenrai1057
    @surenrai1057 Год назад +1

    अति नै सुन्दर , मनै प्रफुल्लित भयो , जसको निम्ती आभार प्रकट गर्द छु । धन्यवाद। 🙏🙏🙏

  • @udayaudaya3223
    @udayaudaya3223 Год назад

    तपाइकाे प्रस्तुती सह्रानिय र अतुलनिय छ । हरेक episode हेर्ने गरेकाे छु । प्रस्तुतीमा तपाइ बाेल्दै गर्दा दृश्यहरू धेरैभन्दा धेरै देखाउने गर्नु भएमा हामीले दृश्यकाे मजा अझबढी लिन पाउनेे थियाै । धन्यवाद छ ।

  • @ranjitkarki8335
    @ranjitkarki8335 Год назад +2

    PURVI BLUES का हरेक शृंखला नछुटाई हेरेको छु। सिवाय भारतीय क्षेत्रको भ्रमण बाहेक ,,,,
    channel को viewer संख्या बढी होस् भनेर, Mobile, Laptop अनि Tv ३ ओटै device बाट हेर्छु ( थाहा छैन १ view हुन्छ कि ३ views ) र श्रीमती अनि साथीभाई सबैलाई हेर्नुभयो नयाँ शृंखला भनेर सम्झाउञ्छु । भन्नुको तात्पर्य , हजुरको सामग्री रमणिय, ज्ञानवर्दक अनि मनोरन्जनात्मक त् छंदैछ , साथसाथै घर बसीबसी पुरा नेपाल घुम्न पाइन्छ , बिदेशमा हुनेहरुलाई नेपालमै भएको अनुभव हुन्छ। त्यसैले प्रोत्साहन गर्न मन् लाग्छ।
    धेरै धेरै धन्यबाद
    एउटा अनुरोध गर्न चाहें, हजुरको सामग्रीले प्रोत्साहित भएर नेपाल भ्रमण गर्न चाहने म जस्ता अनेकौं साथीहरु हुनुहुन्छ होला। यदी हजुरहरुले आफ्ना भ्रमणका क्रममा हुने आधारभूत खर्च जस्तै : खाएको, बसेको यात्रा शुल्क आदि description मा राखिदिनु भयो भने हामीलाई भ्रमणको योजना बनाउन अझ सहज हुन्थ्यो। कृपया झर्को नमानी अनुरोधको स्वागत गर्नुहुन्छ भन्ने आशा र आगामी सामग्रीको प्रतिक्षा सहित अहिलेलाई बिदा भए , धन्यबाद ,,, नमस्कार

  • @sunilneupane1034
    @sunilneupane1034 Год назад +1

    बिहीबार मेरो बिदा कति मज्जा भिडियो हेर्न thank you sir keep going 🎉🎉🎉

  • @aayush.jung381
    @aayush.jung381 Год назад +1

    Namaste sachin dai ma butwal bata hajur ko video naxutai herxu mazza lagx❤❤

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад

    प्रकृतीको सौदर्यतामा भरपुर सिगारिएको चुम उपत्यका ।निकै नै मनोमोहक शान्तमम लाग्यो ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर & लक्ष्मि सर ।
    खोटाङ्ग , दिरुम ७ दोर्पा ।
    हाल प्रवासबाट ।

  • @moongolmotiram7443
    @moongolmotiram7443 Год назад +1

    आफू पुग्न न पाए पनि तपाईं ले खिचे को भिडियो मार्फत हेर्न पाइयो त्यसको लागि तपाईं को टीम लाई धन्यवाद🙏

  • @mukeshshahi8624
    @mukeshshahi8624 Год назад +1

    Wooow beautiful💯 Mu Gumbaa 👌👌🙏

  • @radhikarai3166
    @radhikarai3166 Год назад

    नेपालीको सबै सुन्दर हेर्ने पाइने छ एस च्यानल लाई धन्यवाद

  • @gangshar5588
    @gangshar5588 Год назад +1

    I love my village . Thank you sir

  • @ShailajaParajuli
    @ShailajaParajuli Год назад +1

    कती राम्रो ठाऊँ हो देखदा आनन्दा आउनी

  • @sundarkarki4005
    @sundarkarki4005 Год назад +1

    ल आज त छिट्टै हेरियो हो मजा आउछ❤❤❤

  • @preammagar2596
    @preammagar2596 Год назад +1

    अति सुन्दर ठाउ हाल मलेसिया देखी हजुरको हरेक भिदियो हेर्ने गर्छु

  • @chirankandel604
    @chirankandel604 21 день назад +1

    अति राम्रो भिडियो।सुन्दर ठाउँ रहिछ।तर जन्ताले चिनले अझै नाका बन्दिको कारण सामान्य कुरा को दुख पाउदै रहिछ्न ।मिडिया ले पनि यो कुरा खासै उठायको देखिदैन।
    अति सुन्दर र रमणीय ठाउँ ।आहा नेपाल ।।

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 Год назад +1

    धेरै नेपाली लाई थाह नभएको चुम भ्याली उजागर गरि दिनुभो निकै मजा पनि लग्यो हेर्न झन जान पाए त कति हो

  • @himaale882
    @himaale882 Год назад +1

    Keep on! ❤️

  • @Dinesh-Poudel-Itahari
    @Dinesh-Poudel-Itahari Год назад +1

    सुन्दर । सचिनजी, तपाइँकाे भिडियाे सारै मन पर्छ ।

  • @nimisherpa8910
    @nimisherpa8910 10 месяцев назад

    सारै मनमोहक दृश्य पुग्न मन लागे पनि पुग्न सकिँदैन यसरी हेर्न पाउँदा खुशी लाग्यो।

  • @chhanglama9360
    @chhanglama9360 Год назад

    यहांहरूलाई विशेष धन्यवाद कुना र कन्दारामा लुकेको चुम उपत्यकाको सुन्दर वर्णन सहितको यो भिडियोले पर्यटन प्रवर्धनको क्षेत्रमा ठुलो टेवा र अतुलनीय योगदान दिलाउने छ ❤❤❤🎉🙏🌹🙏

  • @sarmilalimbu4428
    @sarmilalimbu4428 Год назад +1

    Wow dai dherai ramro video banunu hunchha tapaiko video herda manai aananda hunchha tesko lagi thank u ❤❤❤

  • @tonbike6509
    @tonbike6509 Год назад +3

    Jay nepal 🇳🇵
    Ramailo lagyo sachin sir video
    Afno Desh Lai chinaunu dherai ramro good work Sachin sir !!!!
    Namskar team ka sabai sir harulai !!!

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +1

    चुम भ्याली सारैनै रमाईलो ठाउ रहेछ ।

  • @suvdramalla4386
    @suvdramalla4386 Год назад +1

    कुरिरहेकि थिए आज हेर्न पाइयो। ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @shivharigurung174
    @shivharigurung174 Год назад +1

    सुन्दर गाऊ

  • @gangathapa1430
    @gangathapa1430 Год назад +2

    Sarai ramro lagyo hamro desh ko sundar drisya haru music ko dhun pani testI mitho rw ramro ❤❤❤

  • @rajulama390
    @rajulama390 Год назад +1

    साच्चै स्वर्ग छ हाम्रो देस नेपाल प्राकृतिक सौर्न्दर्यताले भरिपुर्ण । धन्यवाद यति राम्रो भिडियो हेर्न पायकोमा। अघि बडनुस शुभकामना छ।

  • @ngimasangmu1331
    @ngimasangmu1331 Год назад +2

    हाम्रो सङ्खुवासभाको भोटखोला किमाथङ्काको पनि video बनाउन आग्रह गर्दर्छु ।