सम्बन्ध सेतु १ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP1 | Herne Katha - हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 19 апр 2024
  • घाँस लिन जान सकिएन भने वस्तुभाउ भोकै हुन्छन्। अनि दाउरा लिन त्यही खोलापारी जान सकिएन भने मान्छे भोकै हुन्छन् । भोकका खातिर गाउँलेहरुले रुख तेर्स्याएर काठे पुल बनाउँदै आएका छन्। तर बर्खे भेलले पटकपटक पुल बगाइदिन्छ।
    मन र मान्छेहरूलाई जोड्ने झोलुङ्गे पुलहरूको कथा-श्रृंखला ‘सम्बन्ध सेतु’ को यो पहिलो अंक हो ।
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • КиноКино

Комментарии • 919

  • @sumikshasodari4970
    @sumikshasodari4970 25 дней назад +250

    पुल भनेको त मान्छेको मन पो जोड्ने रैछ्❤️❤️यति दुःखको बेला नि हास्न सक्ने नेपाली दिदी बहिनीहरुलाइ सलाम छ❤❤❤हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤️

    • @hesperacharya2054
      @hesperacharya2054 25 дней назад +2

      I am so glad people like you are watching this, respect 🙏

    • @LofiBlossoms
      @LofiBlossoms 19 дней назад +1

      Indeed, bridges do much more than connect lands; they connect hearts and lives. 🌉 The resilience and spirit of the Nepali people, who find reasons to smile even in hardship, are truly inspiring. 🙏 Saluting the sisters of Nepal who, with their undying spirit, remind us of the power of community and perseverance. 🇳🇵💪 Your words capture the essence of this beautiful episode of Herne Katha, which not only tells the story of physical structures but also the indomitable human connections they foster. Thank you to the Herne Katha team for shedding light on these lifelines of Nepal. 🎥📖🌟

    • @kajalrana-ut6wy
      @kajalrana-ut6wy 19 дней назад +1

      @@LofiBlossoms Well said 🌸🌸. हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤❤

    • @LofiBlossoms
      @LofiBlossoms 19 дней назад +1

      @@kajalrana-ut6wy 🌺🌺🌺

    • @_Shanta_Official
      @_Shanta_Official 19 дней назад +1

      @@LofiBlossoms Thank you for your wonderful comment and for sharing your thoughts! 🙏💖 Your words add depth to the conversation and highlight the true spirit of Nepal. 🌟🇳🇵 🌼🌼

  • @yekrajpoudel3909
    @yekrajpoudel3909 20 дней назад +5

    सधै भोट को लागि मधेसी को गरिबी देख्ने यो सत्ता ले पहाडी कष्टकर जिन्दगी कहिले देख्ने हो ।🕉️🕉️🕉️

  • @aquanepz
    @aquanepz 25 дней назад +125

    सुदुर पस्चीमको यस्तो दुख देख्दा देसको नेताहरूलाई एक एक गरेर काट्दापनी चीत्त बुझदैन।

    • @BhimBhandari-hj5dc
      @BhimBhandari-hj5dc 25 дней назад +1

      उम नि भिदियो हेर्दा पनि रगत तातेर आउछ

    • @Sasubedi513
      @Sasubedi513 23 дня назад

      Tehii ta vanyaa 😢😢😢😢maarnu parni netaalai

    • @bharatbayak8975
      @bharatbayak8975 16 дней назад

      K netalaai kaatxau paila aafno bicharlaai kaata himal xodi terai bhagne bhagaude hami swayam nai tw honi kin netaharulai dosh

    • @aquanepz
      @aquanepz 16 дней назад +1

      @@bharatbayak8975 himal chhodi tarai bhagney le bato ghato banaidiney hora?Herda bichar thuloi dekhiyo tara kuroley mel khadaina.Bikashko samrachana banauney sarkarko jimmewari ho.

  • @shankarthapa759
    @shankarthapa759 25 дней назад +60

    अरु ठाउँमा डाँडा को टुप्पो-टुप्पोमा भ्युटावर बनाउनु भन्दा यस्तो दुर्गम ठाउँहरूमा पुल बनाउनु सयौँ गुना राम्रो हुन्थ्यो।

    • @narendhami3732
      @narendhami3732 21 день назад

      नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हो हेर्ने कथामा देखाइएको हाम्रो झोलुंगे पुल भने प्रमुख प्रयटकिय स्थल सिद्द्टोपिको अग्लो डाँडामा भिउ टावर पनि बनाएकै छै हाम्रै पालिकाले ।। जुन टावर बाट बझाङ जिल्ला ऊम पर्वत लगायतका सुन्दर दृश्य हरु हेर्न पाइन्छ।

    • @homnath891
      @homnath891 20 дней назад

      "गोजीमा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु kp oli .sherbadur parchanda congress Aamale maubadi jhola haru Yo video hera

    • @slate2368
      @slate2368 8 дней назад

      केपिनालायक को बुधि आको भय जनताले यसतो दुख कहापाउछ र?

  • @kedarbaral3999
    @kedarbaral3999 24 дня назад +77

    त्यति बिकट ठाउँका ठगुन्ना बुवाको बोली कति मीठो , स्तरीय , गजबको ! मै हुँ भन्ने शहर र केन्द्रका संग यतिको न बोलि , न मन, न परिश्रम, न दृष्टिकोण ! नमन बुबा !

    • @MadanSuvedi
      @MadanSuvedi 5 дней назад

      ठ्याक्कै मेरो मनको कुरो भन्नु भयो ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 25 дней назад +146

    दुर्गम जिल्लाको गाउँ बस्तीका जनतालाई ठुला
    एअरपोर्ट चिल्लो बाटो चाहिएका छैनन् बस् 😌
    एउटा झोलुङ्गे पुल र, गोरेटो बाटो बनाइदिए 🚶‍♂️
    त्यहाको जनताको मुहारमा खुशी झल्किन्थ्यो 😊

    • @chandranhegi8463
      @chandranhegi8463 22 дня назад +1

      होनि गाउलेनी हाम्रो लिखु खोलाको छहरेमा सुरुमा झोलुङ्गे पुल बन्दा कति सजिलो भाथ्यो अहिले तेस्कको महत्व छैन

    • @anamak2000
      @anamak2000 20 дней назад +1

      kathmandu ma chai k ko bikas xa ra..dhuwa dhulo futfath bina ko bata jaile pani khalto jam...

  • @tandonkazi827
    @tandonkazi827 25 дней назад +103

    हेर्ने कथाका प्रतेक एपिसोड नछुटाई हेर्ने जति यता लाइक गराै।
    पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @sunilbhandari8589
    @sunilbhandari8589 25 дней назад +50

    बिदेशी भूमिबाट फलामको खाटमा सुतेर हेर्ने जति यता हाजिर गरौ🙋‍♂️🙋‍♂️🙏🙏🇳🇵🇳🇵

    • @Bimal_Khatri
      @Bimal_Khatri 24 дня назад +1

      हैत म नि छ होउ

    • @dhamalasantosh4395
      @dhamalasantosh4395 4 дня назад

      @sunilbhandari8589 brother ma itahari bat tapaiko cmt man paro❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 25 дней назад +67

    चुनावको समयमा भोट माग्नु बाहेक अरुबेलामा
    सरकारको आँखा नपुगेको दुर्गमका हरेक बस्तीहरुमा
    हेर्ने कथाको टिम पुगेर त्यहाँका जनताको सुखदुःख
    त्यो ठाउँको सुन्दरता सम्प्रेषण गर्नुभएकोमा धन्यवाद 🙏

    • @malashrestha3187
      @malashrestha3187 25 дней назад +1

      Tyaha ka manchele vote nadinu ni ta. Kati dukha cha. Chorharu tyaka palika holan ni😢

    • @user-xm3cs5fw2z
      @user-xm3cs5fw2z 19 дней назад

      तपाइको कुरा पनि उदेक लागेर आयो मलाई त्यहाँ पुगेको सेवा सुबिदा चाही हेर्ने कथाले दिएको होर

    • @akashkhadka7798
      @akashkhadka7798 12 дней назад

      @@user-xm3cs5fw2z ani bhai teti matra garnu parney ho netale?? Ani kati dhilo garya tyo xai kasle bughney goktey?

  • @basantkunwar4065
    @basantkunwar4065 25 дней назад +26

    तुइन चढेर बिद्यालय र केबल कार चढेर मन्दिर जानुपर्ने देशका जनाता हौ हामी 😢😢

  • @ramthami
    @ramthami 24 дня назад +13

    यो कथा मेरो लागि प्रेरणा बनेको छ। कारण लाग्थ्यो मलाई मात्र दुःख भो,मेरो मात्र हार भो मलाई मात्र यस्तो किन?तर हैन रैछ यी त आफुले पार गर्नु पर्ने जीवनका खुड्किला रहेछन्।

  • @hidante
    @hidante 21 день назад +8

    हेर्ने कथा जति जनतामा भिज्ने जनता देखाउने ऐना नेपालमा कुनै छैन् । RUclips ले पनि जनताको कुरा राज्यसामु देखाउन र पर्याउन सक्छ भन्ने उदाहरण हो यो Channel . ❤❤❤❤

  • @poonamrai7291
    @poonamrai7291 20 дней назад +6

    गाउ घर यसै मन पर्ने हैननि यहाको मान्छेहरुमा कति आत्मियता हुन्छ, कति मिलनसार हुन्छ्न, कति सफा हुन्छ मनहरु, न आखामा कुनै ढोङिपन छ न छलकपट छ, छ त केबल नादानपन कोमलता कति मेहनति, कति मिठो बोलि, कति खुसि यो हो नि त जिन्दगि सानो सानो कुरामा ठुलो ठुलो खुशी❣️ धन्यवाद हेर्नेकथा हरेक पाठमा जस्तो दृश्य देख्छु त्यहि छु त्यहिको हो भन्ने आभास गराउछ मन खुसि हुन्छ❣️

  • @madamrai9716
    @madamrai9716 25 дней назад +15

    पुल भनेको त मान्छेको मन जोड्ने रहेछ ...अझै पनि पुरानो सपनाको याद आउछ ...best words

  • @TejendraMalla-rm3fx
    @TejendraMalla-rm3fx 24 дня назад +6

    यति हुदा पनि नेपाल भनेर बसेका छन सलाम छ ति धैर्य गर्न सक्ने मनहरूलाई 🙏 यी निर्दोष मनहरुले भोगेको दुख सारा यी देशको नलायक नेतालाई लागोस 🙏

  • @Yubrajkandel
    @Yubrajkandel 24 дня назад +9

    ' यो परोपकारी हो।यो बनाउने मान्छे हामी लाई भगवान् ले स्वर्ग मै पुर्याउँछ जस्तो लाग्छ।'
    मात्र यस्तै कारणले संसार चलिरहेको छ।नत्र प्रलय शुरु भै सक्थ्यो।।
    नमन छ बुवा लाई

  • @ambeast93
    @ambeast93 25 дней назад +12

    ताङ्लाकोट बाकरीको रसुकन्छ बसो
    मायाका हुकुम माथी मुइले बोले कसो ,
    धन्य हो मेरी दार्चुला ❤🙏😢

  • @Tulsizoc
    @Tulsizoc 25 дней назад +15

    मलाइ यस्तै एकान्त भएको गाउँ मन पर्छ बिकास नभएको भएपनि कति राम्रो गाउ छ आहा❤❤❤😮😮😮

  • @Shaktirijanrai-hw5me
    @Shaktirijanrai-hw5me 8 дней назад +2

    हेर्ने कथाको टिमलाई सलाम छ,,कति दुख पीडा थकाई सहेर ,दुखी जनताको जिबनि देखौनु हुन्छ❤❤❤❤❤❤❤

  • @rajendrakunwar1878
    @rajendrakunwar1878 25 дней назад +13

    हामी गाउँका आम मानिसहरुमा साना- साना बिकासले पनि ठूलो खुशी ल्याएको छ ❤🙏
    हेर्ने कथा पनि नेपालभरिका दुरदराजका गाउँका मानिस अनि उनिहरुका कस्ता खालका समस्याहरु थिए छन् भन्ने आम नेपाली जनताहरुलाई जानकारी गराउने पुल बनेकाे छ धेरै खुशी लाग्छ ।
    salute xa hjur lai ❤ धन्यवाद हेर्ने कथा ❤ ❤❤

  • @bikashgyawali1208
    @bikashgyawali1208 25 дней назад +13

    नेपालको सबै गाउँलाई जोड्नु पर्छ झोलुङ्गे पुलबाट भए पनि।

  • @nishagautam6923
    @nishagautam6923 25 дней назад +24

    यति सुन्दर नेपाल छ तर बिकास हुन सकेन😢के गर्नु देश बनाउने जिम्मेवारी लिएका हरुले नै केही गरेनन😭गरिब जनता सधै अफ्ट्यारो भोग्नुपर्ने 😢

    • @santoshsubedi1371
      @santoshsubedi1371 25 дней назад +2

      सबै त नहुनु होला तर देश चिन्न देश बिकास हुन उमेर अर्कालाइ बेचेर हुदैन आफ्नै ठाउँ पुगेर प्रत्येकले गर्ने हो भने देश बिकास हुन कति नि समय लाग्दैन,याद राख्नुस कुनै पनि समस्याको समाधान प्रश्न बाट भागेर होईन कि त्यही सङ्ग जुधेर हुन्छ! वश सकारात्मककता हुनुपरो अनि लगन र मेहनत

    • @NimabungRai
      @NimabungRai 25 дней назад

      अब तपाईं हामी जस्तै जान्नि, बुझ्नी मान्छे हरुले आफ्नो ठाउँ हरु बनाउन पर्दछ ❤❤🙏🌼🌻

    • @pradipthapa8758
      @pradipthapa8758 22 дня назад

      म हजुर को कमेन्ट हेर्न आको है😂

  • @danuwaarbibek8140
    @danuwaarbibek8140 25 дней назад +8

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण मेरो नेपाल ❤तर बिडम्वना एउटा गोरेटो बाटो समेत नहुँदा सुन्दर ठाउँको जनजीवन कति कष्टकर😌धन्यवाद हेर्ने कथाको टिमलाई ❤

  • @kazeeram
    @kazeeram 21 день назад +5

    वास्तवमा हामी नेपाली जनता महान हौं, एउटा आधारभूत आवश्यकता पूरा हुँदा पनि यति खुसी हुन्छौ। धन्यवाद हेर्ने कथा आफ्नै देश भए नि विदेश सरह रहेको ठाउँहरू देखाइदिनु भएको मा सम्पूर्ण नेपालीहरुमा हार्दिक हार्दिक नमन 🙏🙏🙏

  • @omprakashpurbey7786
    @omprakashpurbey7786 25 дней назад +12

    निराशा हरु का बिचको झिनो आशा । सारै राम्रो प्रस्तुति । धन्यवाद हेर्ने कथा टिमलाइ ।

  • @ramrijal2516
    @ramrijal2516 25 дней назад +16

    बरिलै नेपाली जनता कति सोझा,एउटा झोलुङ्गे पुल बन्दा त कति खुसी छन् थोरै अरु बिकास भैदिने हो भने कति खुसी हुने थिए होलान्.ठुलो इच्छा माग पनि छैन जनताको,लाग्छ कहिलेकाही त यी नेताहरूले यहि सोझोपनको फाइदा त उठाइरहेका छैनन्?

  • @rajukshetri2995
    @rajukshetri2995 25 дней назад +9

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। जिवनका यथार्थ कथा हेर्ने कथा।।

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 25 дней назад +13

    म जस्तै प्रदेश देखि १२ घण्टाको डिउटी सकेर आजको श्रृंखला
    हेर्न कोको आउँनु भो नी!❤

    • @SanjayLama-ie3xh
      @SanjayLama-ie3xh 25 дней назад +1

      ✋✋✋✋

    • @LakeBesi_55
      @LakeBesi_55 25 дней назад +1

      Yes

    • @rameshpanthi8934
      @rameshpanthi8934 25 дней назад +1

      यो जिल्ला पुग्ने अबसर अहिले मलाई पनि पाएको थिए सार्है खुशीका पल उकाली ओरालि सार्है सुन्दर त लागेको थियो तर त्यहाँ का मेहेनति ति जनता हरु का खुशी देख्दा त कति आनन्दित भएको थिए म

  • @Nepal391
    @Nepal391 24 дня назад +5

    हेर्दा हेर्दै (खुसिले)आखा रसाएर आयो🥹 तपाईहरुले सपनामा न सोचेको(सुबिधा युक्त) जिन्दगि हामिले पाउदा पनि तपाई हरुको जस्तो मुसकुराउन बिर्सि सके छु🥹😁 पुल निर्माण गर्ने सम्पुण लाई मन बाटै धन्यवाद🙏🏼🙏🏼

  • @Younghang313
    @Younghang313 22 дня назад +3

    सन्तुष्टि के हो यो दुर्गम गाउँमा पुल बनिएर खुशी भएका जनतासङ सिकौ ।

  • @user-kw7qp7no5o
    @user-kw7qp7no5o 25 дней назад +3

    नेपाली हरु को वास्तविक खुसी यस्तै सानो सानो कुरामा छ उता सरकार भने रेल पानी जहाज का कुरा गर्छ 😢😢 बिडम्पना नमन दिदि

  • @bishnubhandari7599
    @bishnubhandari7599 25 дней назад +4

    स्वर्ग कल्पना मात्र हो
    तर नेपाल सत्य हो

  • @anuraghjaigadi5161
    @anuraghjaigadi5161 25 дней назад +4

    फुल बनेको त मान्छेको मन जोड्दो रहेछ... सानो सानो कुरामा कति खुसी
    हेर्ने कथाका सम्पूर्ण टिमलाई हृदयदेखि नमस्कार

  • @jyotibhatt4580
    @jyotibhatt4580 25 дней назад +3

    अहिले 2/3 वर्ष जति मात्र भयो होला यो ठाउँमा सडक गाडी पुगेको
    अझै मसम्झन्छु सयौं पल्ट बत्तीको अभावले मा सीडी बाट लडेको मेरो बालपनको पीडा ❤

  • @itsasecret5870
    @itsasecret5870 4 дня назад

    हजुरहरुको जसरी एउटा पुललाई हाम्रो मनसँग जोड्नुभयो त्यो काम एउटा नेपाली नागरिक भएकाले मेरो मन्देखिनै हजुरहरुको टिमलाई सलाम छ।

  • @SCLimbu
    @SCLimbu 24 дня назад +3

    पुल भनेको गाउँ मात्र होइन मन,सम्बन्ध जोड्दो रहेछ कस्तो मन छुने ❤❤

  • @prakashrawal19
    @prakashrawal19 25 дней назад +7

    सारै खुसी लाग्यो नेपाल भित्रको मेरो आफ्नै गृह जिल्ला दार्चुला र दार्चुला भित्रको पनि म आफै पुग्न नसकेको तिकंर गाउँको यथार्थ बुझने अवसर पाएको मा हार्दिक धन्यवाद हेर्ने कथा परिवारलाई !❤

  • @MrJPDhami
    @MrJPDhami 22 дня назад +9

    दार्चुला बाट को को हुनुहुन्छ हाजिर हुनु है

  • @dhurba3499
    @dhurba3499 23 дня назад +5

    बिचरा एउटा झोलुङ्गेपुल ले कति खुसी दिएको ति दुगॅम का जन्ताहरु रमाएको देख्दा मन पनि कस्तो कस्तो भयो।

    • @rohitkhadka4514
      @rohitkhadka4514 7 дней назад

      Durgam navanam hai sabai vanda ramro place ho nepal🇳🇵 ko pure soul ❤❤

  • @thumanrana9111
    @thumanrana9111 24 дня назад +2

    याे भीडीयाे हेर्दा मन् नै कस्तो कस्तो भयाे विकट ठाउँका मान्छेलाई खुशी हुन ठूलो ठूलो कुनै कुरा नचाहिने रैछ एउटा पुल बन्दा कति खुशि छन सबै जना शायद त्याे खुशि त्याे मुहारको हर्स कुनै मूल्यमा किन्न सकिन्न होला कहिले रुन मन लाग्यो त कहिले भित्रै देखि मन् हर्षित भयर आयो त्यस्तो दुःखमा पनि निस्फिक्री मुस्कुराउन सक्ने त्यहाँका जनतालाई मेराे सलाम अनि विद्या दिदि हजुर प्रति निकै आभारी छु यत्रो दुःख गरेर देशका कुना कन्दरा मा रहेका दुःख दर्द सवै माझ राख्नु हुन्छ

  • @Neaaccountgroup
    @Neaaccountgroup 24 дня назад +4

    मलाई हरदिन आत्मविश्वास को प्रेरणा मिलेको छ हेर्ने कथा बाट
    यो संग्रह यो पिडा ले मेरो सबै पिडा हराउन्छ सफलता भए पछि मैले गर्ने विकट ठाउँमा गई सहयोग गर्न पाउ ।
    धन्यवाद हेर्ने कथा लाई ❤

  • @user-ec9nw5ti9j
    @user-ec9nw5ti9j 25 дней назад +4

    नेपालको यति राम्रो लाग्ने हेर्ने कथा म नियमित हेर्ने गर्छु अझ गोठ तिरको झन राम्रोसँग हेर्छु तेस पछि सबैभन्दा मन छुने स्याङ्जा वालिङमा रहेको भिम लुईटलको बुङगुर फारममा चाहि सारै मन दुखियो उहाँ लाई यो फाराम अन्तिम हुदा सम्म आफ्नो बेवासाईक नछोडनु होला भन्छु❤❤🙏🙏

  • @dhankutelirai6605
    @dhankutelirai6605 2 дня назад

    Kathmandu भनेको हाम्राो लागि टाढाको कुरा हो कस्तो मन छुने शब्द खुशी पाउन ठुलो कुरा चाहिदैन सानो काम भए पनि पुग्छ

  • @SusantChhetri
    @SusantChhetri 25 дней назад +2

    पुलले मन जोडेको छ साधारण शब्द तर कती मन छुनी शब्द हामी जन्ता लाई आधारभुत आवश्यकता भय हुन्छ,

  • @Rabimuskan321
    @Rabimuskan321 25 дней назад +16

    हेर्ने कथा नछुटाई कोको हेर्नुहुन्छ❤😮😊

  • @NareshKumar-hn4dc
    @NareshKumar-hn4dc 25 дней назад +3

    साच्चिकै यो देश देश जस्तो लागेन pl हेर्ने कथा लाई सलाम

  • @buddhakc1773
    @buddhakc1773 24 дня назад +2

    सरकार केबुलकार र भ्युटावर बनाउननै ठिक्क छ काहा सोझा जनता को सुख देख्छ ।
    बुबा पर्ति नमन कति युवा हरु 20 30 बर्षको उमेरमै नसामा लागेर मेन्टल प्रेसर मा पुग्छन उहा को फुर्ति जोस जागर देखेर खुशी लाग्यो ।❤❤

  • @DdLimbu
    @DdLimbu 23 дня назад +1

    सलुट छ यहाँ का आमाबुबा दाजु भाइ दिदीबहिनीहरु लाई यो देश का सच्चा नेपाली अनि पौराखी त हजुर हरुनै हो 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 25 дней назад +2

    यस्तो ठाउँ हेर्नु जस्तो मज्जा अरु केही मा आउँदैन । so beautiful view 🎉🎉

  • @PrakashGhatal07
    @PrakashGhatal07 22 дня назад +3

    यस्तो कठिन र विकट ठाउमा गएर आफ्नो मेहनत लाई जारी राखेर गाउमा भएका समस्या लाई सबै सामु देखाउन हुने सम्पुर्ण "हेर्ने कथा " टिमलाई मन देखि नै धन्यवाद ❤😊

  • @diputsmg
    @diputsmg 25 дней назад +2

    बोलेको सराप लाग्ने भए यी नेताहरु सके जति दिने थिए तर के गर्ने, लाग्दैन यी पापीहरुलाई ! कठै मेरो देश... त्यस भेगका जनताहरुको दबिएको रिस माथि कति सजिलै मिठो मुस्कान सित खुलेर बोलेका, सार्है माया लाग्यो !
    आशा गरौ, आउने दिनहरुमा ति भेगका जनताहरुको खुशी अझ बढ्दै जावोस 🙏

  • @ramrijal2516
    @ramrijal2516 12 дней назад +1

    त्यो जमानाको बुबा पढेलेखेका बुझ्ने हुनुहुदोरहेछ. कस्तो मिठो बोलिबचन रसिला हसिला रमाइला रहेछन् .🙏🙏❤❤❤❤

  • @user-ds5ce4to3d
    @user-ds5ce4to3d 25 дней назад +5

    यस विश्व घटनाले र herne katha le घटनाको स्वरुप छापेको छ।

    • @basantkunwar4065
      @basantkunwar4065 25 дней назад +1

      एकदमै

    • @user-ds5ce4to3d
      @user-ds5ce4to3d 24 дня назад +1

      @@sandesh_5896 sorry mistake bhayo aile sachhyako xu
      tyashko lagi maaf garnuhola

  • @Jijubishna
    @Jijubishna 25 дней назад +5

    भारत सरकार जिन्दबात भन्न बाध्य छ्न दर्चुला बासिन्दा 😢😢😢।

  • @Roselimboo
    @Roselimboo 22 дня назад +1

    धेरै ठाँउ देखी सके धेरै कुरा सिकि सके तपाईं हरुको मिहेनत ले गर्दा धेरै धेरै धन्यवाद तपाईं हरुलाई❤❤❤

  • @rudrabaruwal3242
    @rudrabaruwal3242 25 дней назад +1

    नेपाल् का ठुलो नेता हरु ले हेर्नुपर्ने रहेछ तर ढुंगा को मन छ उनीहरुको

  • @ikimachannel
    @ikimachannel 25 дней назад +5

    कम सबस्क्राबर भएका साथिहरु आउनुस एक अर्कालाइ सपोर्ट गर्दै अघि बढौँ ❤🎉

  • @binodsaud3783
    @binodsaud3783 23 дня назад +1

    टाढा भएका मन र बस्तिलाइ जोड्ने हातहरुलाइ सलाम अनि ठगुन्ना बुवाको प्रयास अझै सलाम ।

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl 24 дня назад +1

    यस्ताे बिगट दूर दाराज को कथा बनाएर सबै लाई देखाउने साहासी ईमान्दार लगनशील मेहनती विद्या दिदी लगायत सबै दिदीको टीम हरु लाई १२५ तोप को सलामी नमन् सधैं राम्रो होस् हजूर को

  • @learnforlife9977
    @learnforlife9977 10 дней назад +1

    आजभोली गाँउका घर घरमै मोटरबाटो चाहिने, प्रत्येक घरमा गाडी पुग्नु पर्ने मान्यता राख्ने सुगम भनिने स्थानका नागरिकले हेर्नू र बुझ्नु पर्ने कथा,
    र नेपाल दक्षिण एसिया कै खुशी राष्ट्र हो भन्ने ज्वलन्त प्रमाण
    सलाम हेर्ने कथा टिम र ती दुर दराजका नेपालीहरूलाई❤

  • @amarlama6740
    @amarlama6740 25 дней назад +2

    Bidhya d d npl kai sahasi patrakar hunuhunxa kinaki yesto dur daraj ko katha bado jatil moler hami majh lyaunu hunxa tesko lagi thanks 🙏 herne katha team 🙏❤❤❤

  • @user-rm1kj3hb1l
    @user-rm1kj3hb1l 5 дней назад

    जनता ले यस्तो दुख पाइ जिन्दगी गुजारिरहेका छन् चोर नेता कर्मचारीहरु भ्रष्टाचारमा लिप्त छन् खै भगवान भन्ने नि रहेनछ क्यारे यि सब हेर्न लाइ

  • @somrajstha49
    @somrajstha49 23 дня назад +1

    एक दिनको बाटो आधा घन्टामा... वाह!!! उच्च सम्मान 🙏

  • @ramgurung8516
    @ramgurung8516 13 дней назад +1

    भष्ट नेताहरु पैदल हिंडाउनु पर्छ यस्तो दुर्गम ठाउँमा। हेर्ने कथाको team लाई धेरै धन्यवाद।❤👍️

  • @nirajpal5600
    @nirajpal5600 24 дня назад +2

    हाम्रा लागि काठमाडौं धेरै टाढा छ।
    कठै हाम्रो दार्चुला ❤

  • @Neaaccountgroup
    @Neaaccountgroup 24 дня назад +1

    एेना को परिभाषा सायद सुन्दर आनुहार को लागिनरैछ एेना त यो मन र त्यो मन जोड्न को लागि पो रहेछ ❤

  • @MadanSuvedi
    @MadanSuvedi 5 дней назад

    यी ठगुन्ना बुडा बोल्दाखेरी शैली र शब्दले यिनी धेरै पठनशील छन, विद्वान छन भन्ने प्रष्ट हुन्छ ।
    हेर्ने कथाको थिम म्यूजिक अति प्यारो छ । थिम म्यूजिक भन्दाखेरी १७ः५२ मा बज्छ नि ।
    आठ घण्टाको हिंडाईको यो एपिसोड पनि असाध्यै राम्रो । ड्रोनको अति राम्रो प्रयोग देखियो ।
    ऐना लाउने कुरो कस्तो अचम्म, आहा ।
    म त हाँस्दै मुस्कुराउँदै सकियो भिडियो ।

  • @kalpanalimbu6
    @kalpanalimbu6 23 дня назад +1

    Nepal is not for beginners.
    Thank you Herne katha team lai 🙏🏽❤️

  • @Zick-info
    @Zick-info 25 дней назад +1

    हामि नेपाली दुखमा पनि हास्न सक्ने
    अभावमा पनि बाच्न सक्ने
    दुरिले टाढा भएपनि मनसँग मन गास्न सक्ने
    धन्यवाद हेर्ने कथा परिवार🙏🙏

  • @deviram284
    @deviram284 5 дней назад

    मन न हो सान सानो कुरामा खुसी हुन्छ दुःख र पीडामा हाँस्ने गाउँबस्तीका दिदीबहिनीहरू सानो कुरामा पनि कति खुसी त्यो पुल पुल मात्र होइन। सम्बन्ध गाँस एउटा माध्यम पनि हो।🎉🎉🎉🎉

  • @RebuBudhamagar
    @RebuBudhamagar 5 дней назад

    Raghubir sing thagguna retirement nepalese army hunu hudo raixa proud of you buwa hjurko nishortha maya tyo loyalty ko 🙏♥️ big respect buwa❤

  • @lovenaturevlogs
    @lovenaturevlogs 25 дней назад +1

    Main uttarakhand se hun or aapke videos mujhe bahut ache lgte hain. nepal ka sangarsh or uttrakhand ka sangarsh lagbhag ek jaisa h lakin Nepal ka sangarsh jyada vikat h. Dhanyawad hain Nepali log jo es kathin paristiti main v muskura kr apne zindagi jee rhe hain 😊

  • @Nikshan225
    @Nikshan225 24 дня назад +1

    स्वर्ग नै छ हाम्रो नेपाल सेवा सुविधा नभए पनि त्यहाँका जनता कति मज्जाले दुःख सुखका कुरा गरेको यदि विकास हुने हो भने पक्का स्वर्ग नै छ हाम्रो नेपाल ❤️❤️❤️❤️❤️❤️

  • @user-tc4kt8qz6b
    @user-tc4kt8qz6b 25 дней назад +1

    ठुला नेता बस् कुर्सीको खोसाखोसमा जनताले आफैं पहाड कोतारेर अनि बाढी पहिरोलाई छेकेर बनाएको अनि जोगाएको देश हो नेपाल 🙏 असली विर हरुलाई मेरो नमन🙏

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 21 день назад +1

    कस्तो राम्रो मन भएको मान्छेहरु❤❤

  • @ManojKarki-zo3mw
    @ManojKarki-zo3mw 12 дней назад

    सर्ब प्रथम त दार्चुलाको पिडाहरु राज्य भरि देखाउने दिदि लाई धेरै धेरै धन्यवाद राज्यले नचिनेको र नदेखेको दुःख पिडाहरु सबै माझ देखाउनु हुने दिदिलाई हृदयदेखि नै धन्यवाद ❤❤❤

  • @durgachaudhary2562
    @durgachaudhary2562 16 дней назад +1

    हेर्ने बेला नै मुटु सिरिउ गर्छ ।
    सलाम छ ती पौरखी हातहरुलाई 🎉🎉🎉।

  • @anilbhandari2369
    @anilbhandari2369 25 дней назад +1

    कथा होस् त हेर्ने कथा जस्तो❤❤❤ जति हेरे नि हेरु हेरु लाग्ने । प्राय सबै कथाहरु समय मिलाएर हेर्ने गर्छु सबैलाइ ह्व्र्ने आग्रह गर्दछु। सम्पुर्ण tim लाई सफलताको सुभकामना

  • @sabinatamang5576
    @sabinatamang5576 6 дней назад

    नेता कुर्सी को भाग नमिलेर खुशि नभएर पर्टि बिभाज गर्नुमा तलिन छन यहा जनता एउटा भोलुङले पुल पाउदा येति खुशि हुनु पर्ने आजको समयमा बिचर मेरो देश कहिले जिबन सहज🙏🇳🇵

  • @dineshbayak1992
    @dineshbayak1992 13 дней назад +1

    हेर्ने कथा म नछुटाई हेर्ने गर्छु हजुर हरु को मेहेनेत र परिश्रम अथाह छ
    हाम्रो गाउँ मा पनि पानी को धेरै समस्या छ हाम्रो गाउँ को नी दुःख को कथा लाई हजुर को कार्यक्रम मा प्रस्तुत गरी दिनु भए को भए यहाँ का ५०० जनता को दुःख को घाउ मा मलम लाग्ने थियो # विद्या चापागाईं madam🙏🙏🙏

  • @user-jq8oi4lb2h
    @user-jq8oi4lb2h 4 дня назад

    कसरी बन्छ होला भन्ने लागेको थियो आज हेरे आँसु सगै मनमा आनन्द पनि आयोदाईहरुकोकाम प्रति

  • @sajanraijhamke
    @sajanraijhamke 23 дня назад +1

    यो पुल बनिसके पछीको अर्को भिडियो बनाउनु होला।त्यो भागमा त्यहाँको जनतामा देखिएको खुसी समेटियोस्।🙏🙏

  • @PrashantDanuwar-98
    @PrashantDanuwar-98 22 дня назад +1

    स्वार्घ जस्तो ठाउमा कहिले बिकास हुने हाम्रो नेपाल मा यति सुन्दर 🙏🙏🙏😢😢😢

  • @uddablamichhane6383
    @uddablamichhane6383 19 дней назад

    एउटा झाेलुङ्गे पुल बन्दा गरिब जनता काे मुहार मा कति खुशि झन बिचरा ।चाेर नेता हरु कराेडाै गाडि चढ्छन तै देश लुट्छन

  • @kiranb.k331
    @kiranb.k331 6 дней назад

    हे नेपाल आमा साचै तिमी कति धेरै सुन्दर छउ है तर के गर्नु देशद्रोही हरुले तिम्रो येस्तो बिजोग बनायेको देख्दा निकै दुख लाग्छ सायद तिनिहरु ले गरेको पाप त अवस्य नै भयानक तरिकाले भाेग्नु परोस है 😢

  • @yamthapa666
    @yamthapa666 21 день назад

    हेर्ने कथा सम्पुरण तिमलाई धेरै धेरै धन्यबाद देशका सबै ठाउमा पुगेर फरक फरक कथा लिएर आउनु हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KanxaRai-cu4yi
    @KanxaRai-cu4yi День назад

    यो दृश्य अनि गाउ को भूगोल बासिन्दारले भोग्नु परेको दुख ले धेरै नै पीडादाइ भएको छु।..
    सरकारमा रहेको राजनीतिज्ञ हरु ले किन्न एस्तो कुरा दुख नबुझीदिएको होला..?😢😢😢

  • @mitraaryal9719
    @mitraaryal9719 25 дней назад +2

    कठै !!! एउटा झोलुङ्गे पुल पुग्दा यत्रो सुख प्राप्त हुने यी जनताहरुमा सहज यातायात र सजिलैसँग जिवीकोपार्जन गर्न पाए कस्तो हुन्थ्यो होला 🤔

  • @arjunbc5287
    @arjunbc5287 25 дней назад +1

    पुल ले गाउँ मात्रै होइन मन पनि जोड्छ नि,,❤❤घत लाग्यो ❤️🙏❤️

  • @hemprasadrai9111
    @hemprasadrai9111 24 дня назад +1

    This is called real development for the benefit of the needies. I salute to the people of this remotest of the remote region of Nepal. God bless you. Thanks to Herne katha.

  • @Crazytoons745
    @Crazytoons745 14 дней назад

    Darchula ia a heavenly place. So peace , no pollution , fresh air and oxygen,fresh water . If they have every facility this place is best for live.

  • @janakibhandari5733
    @janakibhandari5733 23 дня назад

    पुल भनेको मान्छेको मन जोड्ने ठाउँ पो रहेछ❤❤❤

  • @netrarijal2750
    @netrarijal2750 22 дня назад

    हेर्दा सुन्दर तर अति नै विकट यस क्षेत्रका कर्मसील मनहरुमा हार्दिक नमन । मन मुटु जोड्ने पुलहरु त धेरै नै दुःख गरेर बनाउदै हुनुहुदो रहेछ अव आफ्नै भूमिबाट त्यहा सम्म पुग्ने एउटा गोरेटो पनि बने कति खुशी हुनेथिए त्यहाँका बासिन्दा हरु ।कुनै दुर्घटना बिना नै काम समापन होस प्रार्थना छ । साथै यस हेर्नेकथा टिमलाई पनि धेरै धेरै धन्यवाद यस्तो ठाउमा जोखिम मोलेर यस्तो सामग्री सङ्कलन गर्न सक्षम हुनु भएकोमा।।।

  • @user-ye4he9kd8i
    @user-ye4he9kd8i 22 дня назад

    पुल भनेकाे त मान्छेकाे मन जाेड्न माध्यम बन्याे ।कति मन छुने कुरा । यतिकाे कुराले भावुक बनायाे । दार्शनिक कुरा । प्रभाव कति धेरै याे शब्दकाे ।

  • @user-sx6vj3sd9f
    @user-sx6vj3sd9f 22 дня назад

    माया र पुल उस्तै हुन।
    पुलले दुई ठाउ लाई जोडछ।
    माया ले दुई आत्मा लाई ।
    जय होस हेर्ने कथाको👏👏👏😍😍

  • @bimalpokhrel3729
    @bimalpokhrel3729 15 дней назад

    यति सम्मको आट , हिम्मत ,साहस छ भने। त्यो नेपालका नागरिक मात्र जस्तो लाग्छ ❤❤ धन्यावाद हेर्ने कथाका परिवारलाइ नेपालको बास्तबिक जनजिवन र अवस्थाका बारेमा सबैलाइ हेर्न अवसर प्रदान गरिदिनुभएकोमा।सरकार सम्म यस्ता भिडियो पुगुन 😢

  • @kaleymgr1796
    @kaleymgr1796 10 дней назад

    Herney katha is one of the best documentary video in the world I will say, herney katha should win novel price.

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 15 дней назад

    रघुवीर ठगुन्ना बुबा प्रति नमन्

  • @SumanKattel-gw6bc
    @SumanKattel-gw6bc 24 дня назад +1

    पुर्व तिर जति पनि जग्गा पाउछ सुगम ठाउँमा नै, किन्नु पनि पर्दैन अदिया ठेग्गा मै पाइन्छ, यता आए हुने नि त्यता दुख पाउने मान्छेहरु ।

  • @padammahat5297
    @padammahat5297 11 дней назад

    एउटा पुल पुल मात्र होइन, ❤ जिन्दगी सँगको सम्बन्धमा टिकेको छ। दुःख को आँसु टपकियो । धिक्कार छ हाम्रा नेताका केन्द्रीकृत र मोजमस्ती कुर्चि को झगडा लाज लाग्छ। छिट छिट्ै जाने निर्णय गरि सके।❤ thx बिखर्ची ma'am❤