खरिदेको कथा | Kharideko Katha | Herne Katha EP117 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 23 фев 2024
  • पूर्वका पहाडहरुबाट गाइवस्तु भेला पारेर मधेसका बजारमा बेच्न जाने खरिदे र पिटुवाहरुसँग हामीले भोजपुरदेखि सुनसरीको बाङ्गे बजारसम्म ४ दिनको यात्रा गर्यौं ।
    We traveled for 4 days from Bhojpur to Bange Bazar in Sunsari with buyers who collect cattle from the eastern hills of Nepal to sell them in the southern markets.
    #hernekatha #Kharide
    🏆 Sponsored by 🏆
    RMC Group - "Building the Nation Together"
    Founded in 1992, RMC Group envisions to enrich the life of every citizen in the country. We are the pioneers in the development of the metal industry of Nepal. bit.ly/45rLKp9
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    विशेष धन्यवाद:
    सुमन सागर खतिवडा , उदयपुर
    नवराज विष्ट, सुनसरी
    दिनेश सुवेदी, उदयपुर
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • КиноКино

Комментарии • 1,4 тыс.

  • @RatnaSherma-gt7yd
    @RatnaSherma-gt7yd 3 месяца назад +122

    काठमांडू उपत्यका को वैराग लाग्दो पत्रकारिता छोडेर, पुरै देश हिमाल -पहाड-तराई सम्म रुढ़िवादी देखि लिएर इतिहास -रहस्य अनि आश्चर्यजनक रंग रुपहरु प्रस्तुत गर्नु हुने सम्पूर्ण "हेर्ने कथा" team लाई मनै देखि धन्यवाद।

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 3 месяца назад +151

    बाच्नुजेल सर्घस गर्नु पर्ने पशु होस वा मानब सायद म पुर्ब को भएर होला पुर्बि भेग को हेर्ने कथाहरु असाध्य राम्रो लाक्छ मन पर्छ । पुर्बेलि हरुले like गर्नुहोला । 🙏🇳🇵 59:40

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 3 месяца назад +25

    भारत मा भारि बाेकने नेपाली भरिया काे भिडयाे हेरदा नेपाली भरिया ले चिया खानु बइनि भनेर पइसा दिदा रुने दरसक हरुले लाइक ठाेमुम

  • @bijulimbs5597
    @bijulimbs5597 3 месяца назад +10

    बालापनमा गोठालो गरेको सम्झे
    तारे गोरु भिरबाट लडेर मरेको याद आयो
    आमाले माया गरेर पालेका जम्ले खसि याद आयो
    अहिले आमा नि छैन ति दिनहरु छैन
    सुखि छु खुसि छु जस्तो लाग्छ तर
    ति दुख भनिएका दिनहरुको सुखानुभुति फरक छ
    ति दिनहरुको न्यानोपन फरक छ
    यि कथाहरु हाम्रा कथाहरु हुन्
    धन्यवाद हेर्ने कथा टिम❤

  • @sushilabastola2299
    @sushilabastola2299 3 месяца назад +350

    गाउले जनजिवन यथार्थ रुपमा प्रस्तुत गर्ने हेर्ने कथालाई सलाम छ ।

    • @leknathsapkota7452
      @leknathsapkota7452 3 месяца назад +1

      🙏🙏🙏

    • @shishirlamichhane-uo4gj
      @shishirlamichhane-uo4gj 3 месяца назад +1

      Herdai vaisi byapari xan dai

    • @saudisaudi2717
      @saudisaudi2717 3 месяца назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @pandeypandey1842
    @pandeypandey1842 3 месяца назад +45

    खोजि पत्रकारिता भनेको के हो भनेर जे पायो त्यहि समचार बनाउने पार्टिका झोले पत्रुकार र views को लागि अरुको परिवार लडाउने युबटुबे हरुले बिधा दिदि सङ केहि सिकुन ! धन्यवाद दिदि यो भिडियोको लागि ! म तपाईं को कार्यक्रम को नियमित दर्शक अनि शुभचिन्तक पनि ❤❤

  • @nishagautam6923
    @nishagautam6923 3 месяца назад +430

    साच्चै यो बुढाबुढीको झगडा देखाउने हरुले वाक्क बनाएको बेला नयाँ हेर्ने कथा आउनु भनेको भगवान भेटे बराबर लाग्छ मलाई त😀❤️

    • @BhagatBahadurBK-xk2el
      @BhagatBahadurBK-xk2el 3 месяца назад +4

      Ho hajur

    • @roshandahal2016
      @roshandahal2016 3 месяца назад

      हामी साथी बनौ ल? एक अर्कामा संस्क्राई ब गरेर

    • @samikchyagyawali200
      @samikchyagyawali200 3 месяца назад +1

      तेहि त।कति रमाइलो लाग्छ मलाई यो हेर्ने कथा हेर्दा। तेहि पुगे झै लाग्छ।

    • @sumandhakal8869
      @sumandhakal8869 3 месяца назад

      Sahi kura ho

    • @nawin_01
      @nawin_01 3 месяца назад +1

      हेर्ने कथा टिम सबैलाई धन्यवाद।🙌🙏🏼

  • @bishutamang5330
    @bishutamang5330 3 месяца назад +44

    सारै चित्त दुखो यो शब्दले आबो हाम्रो सुखको दिन नै आउदैन😢😢😢😢😢🥹💔हजुरहरूको दुःखकों दिन सुखमा परिवर्तन होस मेरो भगवान संग प्रथाना छ😌🙏

    • @aballama1379
      @aballama1379 3 месяца назад +1

      दु:खमा भगवान पनि आफ्नो हुन्न हौं।

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 3 месяца назад +152

    हेर्ने कथा जिबन्त कथा बोकेको एउटा संग्रह हो।हेर्ने कथा को नयाँ भाग आउदा मन खुशिले फुरुङ्ग हुन्छ।बिध्या दिज्जुको सुमधुर आवाज आहा!❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +80

    विद्या दिदी को खोज पत्रकारिता उत्कृष्ट छ ❤🇳🇵

  • @sunilmajhi3888
    @sunilmajhi3888 3 месяца назад +17

    पर्यटक हिँडाउन पर्ने बाटोमा गाईवस्तु हिडाउनु पर्ने नेपालको दुर्भाग्य तर कथा उच्च कोटिको छ ❤❤❤❤

  • @puspakdahal9692
    @puspakdahal9692 3 месяца назад +9

    विकट ठाउँमा जन्मेपछी मानिस होस या पशु सबैले दुख पाउने , कहाँको जन्म कहाँको मरन 😥😥

  • @saradabaraili
    @saradabaraili 3 месяца назад +20

    हाम्रो जिल्ला को मात्र नभएर नेपाल को हरेक कुना काप्चा मा रहेको दुःख लाई जस्ताको त्यस्तै प्रस्तुत गरेर विश्व भर पुराउने महान टीम हेर्ने कथा लाई सलाम छ ।❤❤🙏🙏

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 3 месяца назад +6

    नेपालको कुना कुनाको सुख, दुख, कष्ट देखाइ दिनु भएकोमा हेर्ने कथालाई धेरै धेरै धन्यवाद । हामी सहरमा बस्नेलाई के थाहा गाँउ पहाडका दुख कस्ट । हेटौंडा बाट धेरै धेरै माया ❤❤

  • @buddhamanandhar8530
    @buddhamanandhar8530 3 месяца назад +35

    गहकिलो शब्द नै भेटिन शब्दकोषमा बिध्या दिदिको तारिफ गर्न लाई मन भक्कानिएर आउँछ हेर्दाहेर्दै ।।के सारो दु:ख नेपालमा ?? सन्तानको सुख खोज्ने होडमा आफ्नो जिन्दगी कोइलामा सेकेर सितल छ्हारी कहिले दिने हामी आम नेपालीले?? हेर्ने कथा लाई करोडौं करोड नमस्कार सम्पुर्ण टिमलाई ..... ❤❤❤❤❤

  • @chetnathpaudel2257
    @chetnathpaudel2257 3 месяца назад +51

    यो सब गोरुहरु बाङ्गालिको आहारा हो भन्ने कुरा सबैलाई नै होला।

    • @vijaygurung8362
      @vijaygurung8362 3 месяца назад +4

      K ko bangali Nepal ma poni Mangolian haru le khanxa.....

    • @183Astropankaj
      @183Astropankaj 3 месяца назад

      ​@@vijaygurung8362तिमि मङ्गाेलियन हौ कि नाइ नि भाइ ?

    • @chhabilalpakhrin6454
      @chhabilalpakhrin6454 3 месяца назад +3

      खान्छ नि त पैसा तिरेर! सडकमा बेवारिसे छाडा छाड्नु भन्दा बङ्गालीलाई बेच्नु धेरै राम्रो हो! कानुन नलाग्ने भए हामी नै खाईदिन्थे!

    • @user-bd2ox4pj8i
      @user-bd2ox4pj8i 3 месяца назад

      हुन देउ हो

    • @bhabindrarai3966
      @bhabindrarai3966 2 месяца назад

      @@vijaygurung8362 होनि तिमि जस्तो गुरुङ तामाङ शेर्पा मियाहरुले खान्छन

  • @krishnagm4009
    @krishnagm4009 3 месяца назад +21

    पर्खाइ!
    कहिले मेहनतको पर्खाइ,
    कहिले रिजल्टको पर्खाइ,
    कहिले लक्ष्यको पर्खाइ,
    जस्तै,
    आज हेर्ने कथाको पर्खाइ!
    आहा कति मिठो पर्खाइ!!

  • @user-nu9wo3qi4h
    @user-nu9wo3qi4h 3 месяца назад +39

    देश भित्रको वास्तविक कथाहरु विश्व सामु ल्याउन कहिल्यै नथाक्ने हेर्ने कथा का टिमलाइ सलाम्। आज त झन आफ्नै ठाउको ल्याउनु भएछ खुशि लाग्यो

  • @sotantrashah3798
    @sotantrashah3798 2 месяца назад +2

    आफू स्वयंले निकै कष्ट भाेग्दै भुईमान्छेका कथाहरुलाई दर्शक सामुमा ल्याउन जुन परिश्रम गर्नु भएकाे छ यसका लागि विद्या मेमलाई धेरै धेरै धन्यवाद 🙏

  • @skrsundar6845
    @skrsundar6845 3 месяца назад +9

    त्यो सिम्ले पुल, त्यहाको होटेल, अकरको भिर खुब याद आयो मलाई। एक दशक भएछ ती ठाउहरुतिरको यात्रा नगरेको। 😥😥

  • @Be-rain
    @Be-rain 3 месяца назад +475

    म चाहिँ मासुहरु खादिन, तर घरमा सुङुर, बाख्रा र गाई सधै हुने , बालापनका कयौ बर्सहरु फुर्सदमा गोठालो जिवन गरेर पनि बिताईयो तर मायाले पालेको बाख्रा र गाई बेच्दा म धेरै रुन्थे ❤... पशु हरु सगको साईनो मेरो विशेष छ। - मायाले पालेका बस्तुहरु अभावमा बेच्नु पर्दा मन भक्कानिदो रहेछ।- 20 साल अगाडि बेचेको काली माऊको सम्झना अझै आउँछ , ऊ बहोत होशियार थिईन, प्यारी र बफादार !!! पाप नै लाग्छ होला मलाई :- अझै कुकुर ,बिरालो, घोडा र कुख्रा पनि मेरो आत्मीय साथिहरु हुन। 🐎🐂🦌🐖🐏🐄🐓🐓🐐

  • @narenlimbu9089
    @narenlimbu9089 3 месяца назад +37

    सबै कथाहरुले स्थान पाउने हेर्ने कथा युनिट्लाई सलाम,🙏

  • @laxmisaud5728
    @laxmisaud5728 3 месяца назад +4

    दुईवटा महिलाकाे नाम समान छ। काम भिन्नता बिद्या देवी भण्डारी र बिद्या देवी चापागाईं । जनता काे मन मुटुमा बसेकी देवी बिद्या देवी चापागाईं।जय हाेस् दिदिकाे

  • @Dr.raj_adhikari
    @Dr.raj_adhikari 3 месяца назад +11

    नेपाल भित्रको नेपाल हामीलाई देखाउनु भएकोमा तपाईलाई उच्च सम्मान छ मिस्🙏🙏

  • @Reet1024
    @Reet1024 3 месяца назад +5

    हेरे र बुझे र सम्झना आयो मेरो बाजे अनि बजु ले दिनु भएको शिक्षा " गरिब भए पनि भट्टी पसल र मासु को ब्यापार कहिले नगर्नु , सन्तति सम्म पिरलो हुन्छ।
    गाइ ,गोरु को मासुको ब्यापार चाही झन् दुखको कुरा हो। दुध नदिने गाइ को गोबरमा झन् धेरै उर्जा हुन्छ जसले किसानलाई धेरै फाइदा हुन्छ। हामी नबुझेर झन् गरिब हुदै छौ।

  • @govindakunwar3574
    @govindakunwar3574 3 месяца назад +19

    म त हेर्ने कथाकाे फ्यान हाे । सबै अङ्क हेरेकाे छु । नेपालकाे वास्तविक अवस्था हेर्ने कथाले उजागर गर्दछ ।

  • @SaimonBardewa
    @SaimonBardewa 2 дня назад

    नोपाल को कुना कुना को दुख सुखको कथा होरनपाउदा सारै रामरो लागछ ❤❤नमसकार छ होरनो कथा को टीमलाई

  • @nainasingh1589
    @nainasingh1589 3 месяца назад +5

    विधा बहिनिको टोलिको यी संघर्ष लाई हार्दिक सलाम छ।

  • @user-gi7wq9ig8g
    @user-gi7wq9ig8g 3 месяца назад +6

    मान्छे जिउँदो हुनलाई निकै मेहनत र परिश्रम गर्नुपर्दछ मरे सबै चिज हराउछ

  • @sabinaa947
    @sabinaa947 3 месяца назад +36

    मेरो प्यारो जन्मस्थान, प्यारो माईतीगाँउ बाङ्गेबजार,
    कति खुशी लाग्यो देखेर । यही पशुहाटको वरीपरी खेलेर हुर्केको मान्छे हु म ।
    हाम्रो गाँउघरलाई पनि कथामा समेट्नुभएकोमा धेरै धेरै धन्यवाद हेर्नेकथा टिमलाई ।

    • @GelbuLama
      @GelbuLama 3 месяца назад

      त्यै त हाम्रो ठाउँको पनि झलक हेर्न पाइन्छ भनेर सोचेको पनि थिइनँ

  • @khemrajdarjee2184
    @khemrajdarjee2184 3 месяца назад +10

    अत्यन्त कठिन छ जीवन जिउन ,जिउन लाई केही गर्नै पर्यो !हेर्ने कथा टिम लाई धेरै धेरै माया अनि ती पौरखीहात र मनहर प्रती उच्च सम्मान ❤🙏

  • @baburamchaudhary5796
    @baburamchaudhary5796 3 месяца назад +24

    आज मेरो गाउँ बांगेबजार नि, हेर्ने कथामा समाबेश भएको मा खुसी छु र thank you so much all team members हरुलाइ

  • @durgagrg8323
    @durgagrg8323 3 месяца назад +43

    सर्वोउत्कृष्ट पत्रकारिता । ❤❤जिउनु को लागि कति कठिन संघर्ष गर्नुपर्दो रहेछ हाम्रो देश् मा । हेर्दै आसु आयो।

  • @ambikabhujel592
    @ambikabhujel592 3 месяца назад +19

    दुख धेरै हुन्छ तर कसम सारै रमाइलो र खुसिलाग्छ गाउँघरको जिबनि देख्दा 🙏

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y 3 месяца назад +12

    खासमा सवारी साधन बाट ढुवानी गर्नुपर्ने😢यसरी हिडाउदा कति गाह्राे भयो होला यी निमुखा प्राणीहरुलाई

    • @Kirati-lr6mx
      @Kirati-lr6mx 3 месяца назад

      jeevan ko Antim Hedai Ho .. Aile na hedey kaile hidney

  • @umeshkarki1503
    @umeshkarki1503 3 месяца назад +12

    सारै खुशी लग्यो यो आफ्नो गाउँ ठाँउ को भोजपुर देखि सुन्सरी सम्मको यात्रा हेर्न पाउदा❤❤

  • @angsherpa4779
    @angsherpa4779 3 месяца назад +8

    कुनै समय गाउँमा खरिदे,भनेर किन्न आउथ्यो तर, भित्री यथार्थ गर थाहा थिएन ।
    जिवन्त विषय बस्तु प्रस्तुत गर्नु भएको हेर्ने कथालाई नमन ।

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +6

    हेर्ने कथा फलोस फुलोस
    बिध्या चापगाई बहिनिलाई सम्मान ।। बहिनिको सुम्धु्र आवज सुन्दा नै सुनी रहु जस्तो लाग्छ ।। बधाई सङै सफलताको शुभकामना ।।

  • @narayansharma2077
    @narayansharma2077 3 месяца назад +4

    हेर्न त बडाे रमाइलाे मानेर हेरियाे उहाँ हरुलाइ कति दुख छ बिचरा ❤

  • @jeniadhakari1994
    @jeniadhakari1994 3 месяца назад +4

    पशु को जिन्दगी केही छैन भगवान 😢

  • @kamalathapa2937
    @kamalathapa2937 3 месяца назад +44

    हेर्ने कथा सधै हेर्ने गर्छु । राम्रो लाग्छ।सम्पुर्ण हेर्ने कथा टिमलाई धन्यवाद ।❤❤

  • @premshahiofficial
    @premshahiofficial 3 месяца назад +5

    अरुका सङ्घर्षका कथा तयार पार्न आफूले पनि धेरै कष्टपूर्ण यात्रा अनि सङ्घर्ष गर्ने हेर्ने कथा टीम प्रति नमन छ🙏

  • @RamilaAdhikari-lw6ms
    @RamilaAdhikari-lw6ms 3 месяца назад +8

    कथा चाख लाग्दो हुदा त सुरुदेखी अन्तिम सम्म हेर्न मन लाग्दो रैछ धन्यवाद हेर्ने कथा परिवार❤❤❤❤❤❤❤❤

  • @bindusedhai3449
    @bindusedhai3449 3 месяца назад +2

    बस्तु र मानिसको सार्है मर्मस्पर्शी कथा । देशका कुना कन्दरामा पुगेर मानिस जीवन चलाउन कसरी संघर्ष गरिरहेका छन् यथार्थ देखाएकोमा विद्या नानी र उहाँका टिमलाई धन्यवाद ❤

  • @prakashnewarprasida
    @prakashnewarprasida 3 месяца назад +9

    उकाली , ओराली, हिउँ, चिसो भिर पहरा , जाडो ,गर्मी, अनि हिलो र धुलो खादै गाउँ , घर, गरिब ,दुखिको एउटा रोधन हो हेर्ने कथा यो टिमका सम्पुर्ण जन हरुमा मेरो ❤❤❤❤ नमस्कार छ ।🙏🙏🙏🙏म नियमित हेर्ने गर्छु राम्रो लाग्छ ।

  • @indrakumariraiindrakumarir9443
    @indrakumariraiindrakumarir9443 3 месяца назад +9

    हेर्नै कथा माध्यमबाट मेरो माइतीघर गाउँलगायत मेरै बाबाहरूले इस्थापीत गर्नुभएको पशुहाट देख्दा मेरो बाबाको धेरै यादआयो ।हेर्नै कथाको टिमलाई धन्यवाद ❤❤🙏🙏

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 3 месяца назад +3

    झोले पत्रुकारहरुले हेर्ने कथा बाट सिक्ने हो कि असलि खोज पत्रकारिता भनेको के हो भन्ने कुरा ! अनुहारै नचिन्ने गरि धुलाम्मे हुनु भएछ बिधा दिदि अनि टिम स्यालुट छ हजुरहरु सम्पुर्नलाई 🙏❤🎉

  • @senjamrai3085
    @senjamrai3085 3 месяца назад +6

    शुरु देखि अन्तिममा सम्म नै हेरियो , दुख भन्ने कुरा सबै काममा छ तर अझै यो दुखको पेशा रहेछ ! हेर्ने कथा टिमलाई धन्यवाद ❤❤❤

  • @surenstha56
    @surenstha56 3 месяца назад +27

    सुख अनि दुख मान्छे को जीवन यापन लाइ हजुर हरु ले नियालेर हेर्ने कथा काे चित्रण मा उतार्नु भएको मा हेर्न कथा काे टिम लाइ मन नै देखि नमनं🙏😊❤️

  • @santabahadurghale1462
    @santabahadurghale1462 3 месяца назад +4

    खरिदेको कथा पनि मेरो लागि नौलो हो कारण हामी तिर यस्तो काम गरेको आज संम मैले देखेको छैन। बिद्या मैया र हेर्ने कथा टिम पनि यिनीहरु संगै धुलो मुलोमै दु:ख गरेर हिडेकाछन
    कम्जोर पशुहरुलाई अप्ठ्यारो बाटोमा पनि लठ्ठीले हिर्काएर धपाउदै गरेको देख्दा मलाई टिस लाग्यो। खरिदेको कथा पनि मलाई राम्रो लाग्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤😂🙏 🌹 🙏

  • @SuResuReaction
    @SuResuReaction 2 месяца назад +1

    सत्य तथ्य देखाउने हेर्ने कथा साचिकै हेर्न लाएकको र सुचना मुलक र सचेतता मुलक छ 🙏🙏

  • @shyamgoodghotane2211
    @shyamgoodghotane2211 27 дней назад

    धन्यवाद छ हजुरहरूलाई देश भित्र का दुख कष्ट कथाहरू हेर्नु र महिले धेरै हेरछु

  • @npsapkota5852
    @npsapkota5852 3 месяца назад +4

    एपिसोड एक बाट अाज सम्म कुनै पनि कार्यक्रम नछुटाई हेर्दै अाएको छु , नयाँ नयाँ ठाउँ र नयाँनयाँ परिवेश कथा देख्न र सुन्न पाइएको छ धन्यवाद हेर्न कथा टिम लाई , तर दुःखको कुरा सरकार बाट कुनै पनि सहयोग गरेको दैखिदैन ।

  • @drivtalk
    @drivtalk 3 месяца назад +3

    सुरुदेखी अन्त सम्मा हेर्ने यता !

  • @rabindrashahi6567
    @rabindrashahi6567 3 месяца назад +4

    Big fan of Bidhya ji ❤

  • @krishna14206
    @krishna14206 3 месяца назад +2

    मिहेनत गरेर खानेहरुलाई दैनिकि जिन्दगी चलाउन धेरै गाह्राे छ, चोरेर ठगेर लुटेर जालझेल गरेर खाने हरुलाई मात्रै देसमा सहज र सुबिधा मात्रै छ , कथा हेर्रदा यहि बुझियो 🎉

  • @SukraDarnal
    @SukraDarnal 3 месяца назад +4

    यो हेर्ने कथा अति राम्रो लाग्छ ती माथि बिध्या जि को सुशील र शान्त अनि अनुसासित स्वाभाले झनै राम्रो ।

  • @krishnarai491
    @krishnarai491 3 месяца назад +5

    मैले ४०बर्ष अगाडी धेरै पटक डिडेको बाटो यो हेर्ने कथाको यो भागमा जुन ताराको ममिले देखाई दिनु भयो।मलाई यो हेरेर सारै खुसी लाग्यो।र धेरै भिन्नता पहिलेको भन्दा देखे।जुन् ताराको ममी र उहाको टिमलाई धेरै धेरै धन्नेबाद्।

  • @roshantamang3838
    @roshantamang3838 3 месяца назад +3

    ❤❤❤❤❤❤🇳🇵हाम्रो देश को कथा ♥️♥️♥️

  • @user-rw2ul2vh2v
    @user-rw2ul2vh2v 3 месяца назад +7

    यस्तो दुख गरेर भिडियो वनाई नेपालको अवस्था उजागर गरिदिकोमा विध्या, कमल जी लगाएत सम्पुर्ण टीमलाई धन्यबाद साथै कार्यक्रम सफलताको शुभकामना

  • @SunilTiwari-yb1qg
    @SunilTiwari-yb1qg 3 месяца назад +14

    यो गाइ बस्तुहरु सिधै भारत अनि बाङ्ग्लादेस मा काटिन को लागि जाँदै छन 😢😢 भन्न त धेरै मन थ्यो तर😢

    • @bishnuadhikari6869
      @bishnuadhikari6869 3 месяца назад +1

      Sahi kura garnu vayo kasoeko pet ko lagi jnabar ko bali not good

    • @rabindrarai7819
      @rabindrarai7819 3 месяца назад +2

      अब खसी कुखुरा पनि काट्नु हुन्न उसको पनि ज्यान हो

    • @Auros-ii8fr
      @Auros-ii8fr 3 месяца назад +1

      Ramrai ta ho Manche harule Kam ta paya chan bides janu bhanda yo Gai goru Lai khedera

    • @bigyankarki6824
      @bigyankarki6824 3 месяца назад

      😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😢😢😢

  • @user-jk6sw5zn2r
    @user-jk6sw5zn2r 3 месяца назад +8

    कस्तो आनन्द आउँछ तपाईंको आवाज संगै विषय वस्तुहरु🙏

  • @sabitrathapa8841
    @sabitrathapa8841 3 месяца назад +2

    बिचरा हाम्रो गाउँ हाम्रो ठाउँ मलाई त लाग्यो अहिले म त्यँही छु जस्तो लाग्यो त्यो गल्ली त्यो बाटो त्यो सब ठाउँ झलझली आयो ❤आफ्नै दाईभाई हरुले गरेको दुःख सार्है माया लागेर आयो के गर्नु सब कुराको समस्या हुन्छ त्यही समस्या पूर्तिको लगी हरेक समस्या हरु झेल्नुपर्छ मान्छेले 😢 विशेष धन्यावाद विद्या दिदीलाई यति दुःख गरेर हाम्रो गाउँ भ्रमण गर्नुभएको अनि यति राम्रो भिडियोको लागि हृदय देखिनै धन्यावाद दिजु हजुरको सबै भिडियो सारै मन पर्छ मलाई अझै अझै यस्तै भिडियाे हेर्न अनि देख्न पाउँ दिदी धेरै माया अनि सम्झना छ दिदी लाई❤❤❤❤❤❤

  • @Aaishasasapkota959
    @Aaishasasapkota959 3 месяца назад +2

    जय होस् हेर्ने कथाको टिमहरुको🙏🙏

  • @beenasharma4575
    @beenasharma4575 3 месяца назад +3

    हाम्रा कथा तपाइका कथा हामीसबैका दुखसुखका कथा यी सबै कथालाइ समेटेर दर्शक सामु पस्कने तपाइ हेर्नेकथाका सर्जक हरु लाइ कहिले मुलुकले संझने होला ??😢😢

  • @gyaneshwormishra4952
    @gyaneshwormishra4952 3 месяца назад +11

    गाउले जनजिवन यथार्थ रुपमा प्रस्तुत गर्ने हेर्ने कथालाई धन्यवाद छ । विद्या दिदिलाई सलाम दिदी हजुर

  • @rebatiadhikari1602
    @rebatiadhikari1602 3 месяца назад +1

    सुन्नेलाई हासो, भोग्नेलाई आशु र पिडाको कथा। हृदयदेखि नै हार्दिक नमन हेर्नेले कथा टिमलाई

  • @Man-qw9gp
    @Man-qw9gp 24 дня назад

    जे भऐ पनि बिध्या चापागाई दिदिकाे कार्य क्रम पहिले बिबिसी मा देखेकाे,,साजा सवाल लगायत् बिभित् कार्यक्रम् हेर्ने गर्थे।सबै ,वास्तविक र यथार्थ।थियाे।अाज पनि।उहाकाे बाेल्ने शैली।उस्तै छ।।यसरी नै।सधै अघि बढ्नु हाेला।।बास्तबिकता ,,कथा बस्तु हरुलाई।।पस्काउदै जानू।।।शुभकामना,,,❤❤❤❤❤

  • @JibanBesnat
    @JibanBesnat 3 месяца назад +40

    असाधै मन पर्छ नेपाली चेलि आधि हुरि धुलो केहि पनि भन्दिनँ सधैं सम्झिन्छु ❤❤❤

  • @aplnepal
    @aplnepal 3 месяца назад +7

    जबसम्म स्वासप्रस्वास चलिरहन्छ त्यो क्षण सम्मा संघर्स नै संघर्स। 🕉️🕉️🕉️🙏🙏🙏🌹🌹🌹

  • @tarachapagain7033
    @tarachapagain7033 27 дней назад

    जिबनका दुख सुख र भोगाई लाई जस्ताको त्यसतै सोता द्रसक सम्म पुयाउने हेर्ना कथा टिमलाई धैरै धैरै धन्यबाद 👧🏼🧒❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @user-bc7wo3qg1e
    @user-bc7wo3qg1e 3 месяца назад +1

    दुनियाँ फुस्रा कुरामा समय बिताउनु भन्दा त यहि हेर्दा पो रमाइलो लाग्दो रहेछ।

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 3 месяца назад +3

    सबैक आ-आफ्नै बाध्यता छन। यो एपिसोड हेरेर त खुशी हुनु कि दुखी हुनु जस्तो भो।

  • @gopalpun1998
    @gopalpun1998 3 месяца назад +12

    आहै आयो है यो पाली ल छिटै हेर्ने कथा😊😊❤❤

  • @user-qj8hr5bj2z
    @user-qj8hr5bj2z 3 месяца назад +2

    अष्ट्रेलिया अमेरिका रे जहा गयपनि हामी नेपाली गाउँले जीवन❤

  • @padamloppa9539
    @padamloppa9539 Месяц назад

    अचम्म छ हाम्रो देश नेपाल कठै राजधानी को साम्सद भवन मा देश कायापलट बनाउछु रे अझै खोज मुकक खबर सम्प्रेषण गर्ने लाई सम्मान छ

  • @lifechange9508
    @lifechange9508 3 месяца назад +6

    पिटुवा भोकै वस्तु हरू भोक्कै जिवन को मार्मिक कुरा

  • @mukeshrai7434
    @mukeshrai7434 3 месяца назад +7

    चेफाको यात्रामा देखिएको भिरको बाटो पनि हिडने आट चाहिँ गर्नु नै भएकै हो 😊😊😊 हेर्ने कथाको परिवारलाई सलाम

    • @Organic482
      @Organic482 3 месяца назад

      बाघको बङ्गारा हेर्नू भयो कि नाइ कति खतरनाक भिड छ ओहो 😮😮

  • @yubarajmaharjan6608
    @yubarajmaharjan6608 3 месяца назад +1

    मलाइ त आफै नै भाको महसुस हुदै छ.. नेपालीको व्यथा लाई कथामा बुन्न खप्पिस हाम्रा हेर्ने कथाको टिम लाई जत्ति धन्यवाद भने पनि कमै हहुन्छ हजुर हजुर हरुको प्रतेक कथामा कतै आफै पो कतै भेटिन्छु कि जस्तो लाग्छ.. 🙏🙏🙏धन्यवाद टिमलाई...

  • @netramasrangi5798
    @netramasrangi5798 3 месяца назад +2

    ❤😢हेर्नेकथाको जय होस।आम नेपाली जनताको दुख हेर्दा मन पोलिन्छ।

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 3 месяца назад +7

    उदाहरणीय र उत्कृष्ट पत्रकारिता हार्दिक नमन हेर्ने कथाको सम्पूर्णमा!

  • @arunlibang4636
    @arunlibang4636 3 месяца назад +8

    हेर्ने कथा फेरि हेर्न पाइयो खुशी लाग्यो विद्या चापागाईं जी को कथा प्रस्तुत गर्ने शैली मन पर्छ ❤❤❤।

  • @rupadixitjoshi
    @rupadixitjoshi 3 месяца назад +2

    "लास्टै गाह्रो" काम पो रैछ त... धुलोले मुख पोतिएको बिद्याजीलाई त चिन्नै गार्हो भएको, र पूल तरेर कुरा कानी गर्दा, पहिलो चोटी यस्ता कथाहरूमा थाकेको अनुहार देखिएको तपाईँको ! सलाम छ पूरै टीमलाई !!

  • @bhishanrai1991
    @bhishanrai1991 3 месяца назад +2

    मेरो गाउँ घर को कथा र ब्याथाहरु र हाम्रो जीवन र जिन्दागिको कथा हेर्नू पाउँदा म अति धेरै खुशी छु।हेर्ने कथा लाई धेरै धेरै धन्यवाद छ। हजुर हरु लाई

  • @buddihichhetri6090
    @buddihichhetri6090 3 месяца назад +6

    काठमाडौंमा बसेर हिन्दु राज्य र राजाको देश बनाउँछु भन्नेहरुले यो भेडियो हेर्न जरुरी छ ✍️

    • @kubersingmuktan5348
      @kubersingmuktan5348 3 месяца назад

      Mananiy gyanendar gi gaigoru😅lgyo ho hamro raja badi haru kt x ktm ter 😂 ani raja aau desh bachwu vane haru lai ksto lgyo raja aaux ? Yo k lai lgeko ho ? 😮 jantalai kti bebakub banudo reix raja badi haru le ?

  • @prithvithapa1080
    @prithvithapa1080 3 месяца назад +6

    यथार्थ गाउँले जीवनको सत्य कथा।🙏🌹

  • @rupeshdahal1321
    @rupeshdahal1321 3 месяца назад +1

    कसैले नदेखेका कथा देख्ने हेर्ने कथा टिम, भुई मान्छेका कथाहरू❤❤

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 3 месяца назад +2

    सर्मिला२ को रुञ्चे कार्यक्रम हेर्नू भन्दा हेर्ने कथा हेर्नू को मज्जा नै छुट्टै।

  • @naren4902
    @naren4902 3 месяца назад +5

    मर्नको लागिनी कति दुख र कस्ट भोग्नु पर्ने होला यी अबोध पशुहरुलाइ 😢😢😢😢

  • @dilkumarrai09
    @dilkumarrai09 3 месяца назад +6

    खुसी लाग्यो दिदी। यस्तै लगनशीलता सदैव रहिरहोस्।🎉🎉🎉

  • @Vlogonwithkrishna
    @Vlogonwithkrishna 3 месяца назад +2

    गाउ परिवेशमा हुर्किएकोले गर्दा होला यसरी गाउले जिवन हेर्दा रमाइलो लाग्छ ।

  • @limbuball3294
    @limbuball3294 3 месяца назад +1

    Mero best episode nai herne katha ho 🎉🎉

  • @nabinbhattarai238
    @nabinbhattarai238 3 месяца назад +4

    यथार्थहरुको कथा , हेर्ने कथा ।❤❤

  • @ryamthapa3815
    @ryamthapa3815 3 месяца назад +5

    one of my best episode. U r guys so strong n honest

  • @rabinrai7983
    @rabinrai7983 2 месяца назад

    मलाई लाग्छ नेपालमा सरकार छैन देश बेचुवा दलाल मात्रै छ र यति दुखद भिडियो ल्याउनु भएकोमा बिध्या दिदी धन्यवाद 🙏

  • @amarsamal1081
    @amarsamal1081 3 месяца назад +6

    Much love for entire team❤❤❤❤

  • @salon4376
    @salon4376 3 месяца назад +7

    नेपालको जनजीवन र मानिसहरूको जीवन स्तर को बारेमा सम्पूर्ण नेपालीहरुलाई देखाउनुभएकोमा विद्या चापागाई दिदीलाई कोटीकोटी प्रणाम ❤️🙏

  • @razbal4495
    @razbal4495 3 месяца назад +1

    यो भिडीयो हेरेर हरेकको मनमा तर्क बितर्क उब्जिए होलान तर यत्तिचै म महशुस गर्न सक्छु, यो आबश्यकता र बाध्यता हो।😢😢😢😢

  • @thaparamesh4478
    @thaparamesh4478 18 часов назад

    हजुरलाई ‌नमन गर्दछु यहाँ को भिडियोहरु हेर्न पाएको मा

  • @rabindrashahi6035
    @rabindrashahi6035 3 месяца назад +23

    Best journalism in world 🌎
    Biday❤🙏

    • @samad3251
      @samad3251 3 месяца назад

      बिखन्डनकारी जर्ज सोरोसको "ओपन सोसायटी फाउन्डेसन" बाट अनुदान नलिईदिनुहोला, यो कार्यक्रम निकै मन पर्छ, तर अन्तरास्ट्रिय स्तरमै निकै गिरेको, विभिन्न देशमा रक्तपात र गृहयुद्धको प्रयोजन गर्ने "ओपन सोसायटी फाउन्डेसन"को अनुदानमा "हेर्ने कथा" उत्पादन गर्नु निन्दनीय छ |