बाँदरले लखेटेका गाउँहरु | Bandarle Lakheteka Gauharu | Herne Katha EP108

Поделиться
HTML-код
  • Опубликовано: 14 июл 2023
  • आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ ।
    #hernekatha #bandar
    Villages in Nepal are disappearing due to out-migration. While some people have left to chase their dreams, the others are driven away by compulsion. Villages near the Baitadi headquarters however, have been chased away by monkeys.
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    Special Thanks for Stock Footages: Lokesh Saud, Baitadi
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • КиноКино

Комментарии • 2,3 тыс.

  • @hernekatha
    @hernekatha  11 месяцев назад +117

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @dharaneygunda9544
      @dharaneygunda9544 11 месяцев назад +3

      हुन्छ बिद्या बैनी तर मैले त उहिले नै गरेको छु ल बैनी।

    • @omsubedi8271
      @omsubedi8271 11 месяцев назад

      मैले भर्खरै गरे है सुर्खेत देखि

    • @bijaynepali4782
      @bijaynepali4782 11 месяцев назад

      झाक्री को बारेमा पनि ल्याउनु न है यस्तै कथहरु हजुर हरुको जय होस ।

    • @sirjanbudhamajar7154
      @sirjanbudhamajar7154 11 месяцев назад

      बैनी यो कुन जिल्ला र कुन पालिका होर बैनी येस्तो बादरले सताउने !

    • @george3312
      @george3312 11 месяцев назад

      Permanent solution for monkey problem,let’s eat monkeys after that they will be understand,😂

  • @bharatchand7985
    @bharatchand7985 Год назад +849

    जंगलको बादरले गाउँलाई दुख सिंहदरवारको बादरले देशलाई दुख😢😢😢

    • @resammagar4481
      @resammagar4481 Год назад +12

      क्या चीत्त बुज्दो लेखकक 🙏🙏🙏

    • @JoyaNMagar
      @JoyaNMagar Год назад +7

      क्या दामी दिनु भयो❤

    • @amirkhadka7840
      @amirkhadka7840 Год назад +4

      Yes

    • @romnathchaulagain6408
      @romnathchaulagain6408 Год назад +3

      धेरै राम्रो कमेन्ट

    • @arjunbro6090
      @arjunbro6090 Год назад +4

      नसोचेकै जवाफ वावा

  • @puskartimilsina3427
    @puskartimilsina3427 Год назад +155

    पैला माओबादि ले सताए अहिले बाँदरले गम्भीर कुरा दिदिको🙏🇳🇵

  • @hemkarnarai_9884
    @hemkarnarai_9884 Год назад +39

    त्यहाका मानिसहरुको दैनिकी जीवन अनी बाँदर सँगको संघर्स देखेर सारै दु:ख लाग्यो 😢

  • @mandiprai1051
    @mandiprai1051 Год назад +140

    बिध्या दिदिको स्वर सुन्दा किन यति धेरै आनन्द आउँछ हो

  • @narayansharma2077
    @narayansharma2077 Год назад +48

    हामिलाइ हेर्द त रमाइलाे जस्ताे लाग्नि उहाहरुले कति दुःख पाउनु भयकाे रहेछ सरकार उता पनि ध्यान देउ❤❤

  • @devipaudel1702
    @devipaudel1702 11 месяцев назад +6

    'धनीहरु सहर बस्ती गए हामी गरीब हरु कहाँ जाने'! मन छुने कथा

  • @motivate8437
    @motivate8437 11 месяцев назад +5

    बिध्या चापागाई दिदी लाई कुनै दिन बिश्वले खोज्ने छ। मलाई म जिबनको पहिलो पटक डाई हार्ट फ्यान हु। दिदिलाई म खोज पत्रकारिताको सानो सहयोग गर्ने मन छ।❤❤

  • @nabingurung6446
    @nabingurung6446 Год назад +52

    सिंह दरबार मा हरेक दिन सदनमा एक पटक हेर्ने कथा कार्यक्रम देखाउनु पर्छ। भ्रष्ट नेताहरूको आँखा खुलोस।

    • @RzesRajesh
      @RzesRajesh Год назад +1

      सहि कुरा गर्नुभयो

  • @tysonjungthapa
    @tysonjungthapa Год назад +467

    कमेन्ट कमै मात्रा मा गरे पनि आजसम्म को कुनै भिडियो नछुटाइ हेर्ने मान्छे म मात्र हो कि अरु पनि हुनुहुन्छ ❣️🙏🇳🇵

  • @sandeepbishwakarma9458
    @sandeepbishwakarma9458 11 месяцев назад +8

    गाउँ बादरले देश नेताले सखाब भयो 🙏🙏हेर्ने कथा तिमलाई सम्मान छ ❣️❣️

  • @danusanam3290
    @danusanam3290 Год назад +9

    यो हाम्रो देश को परिस्थिति देख्दा रुन मन लाग्छ ।म अहिले कतार देखि हेर्दै छु।😢😢😢😢😢😢😢

  • @teksaud1082
    @teksaud1082 Год назад +49

    श्वास,शरीर जोगाई राख्न कति गाह्रो छ। बिचरा त्यो गाउँका मानिहरूलाई।।😢 जीवन रहँदासम्म संघर्ष र दुःख मात्रै पाउने भए दुर्गम गाउँका मानिसहरु।।

  • @chefpankaj1378
    @chefpankaj1378 Год назад +14

    धेरै खुशी लाग्यो बिध्या दिदि जन्म भुमिमा गयर जन्म भुमि देखाउनु भयो। जय जय जन्म भुमि जय माता त्रिपूरा सुन्दरी 🙏🙏

  • @apekshagautam9694
    @apekshagautam9694 Год назад +8

    "हाम्रो कुरा कसैले सुन्दैनन्, बाँदरले के सुन्ने ? बाँदर त जनावर हो । उसलाई पनि खानुपर्छ । 😥❤️🙏

  • @TaraKhanal-qb8ib
    @TaraKhanal-qb8ib 11 месяцев назад +2

    बाँदरले उजाड बनाएकाे अत्यन्तै दुख लाग्याे सरकारले जतिसक्दो चाँडो समस्या समाधान गरिदियाेस् ।सलाम छ हेर्ने कथा टिमलाई यस्ताे दुर्गम र समस्याग्रस्त ठाँउकाे समस्या उजागर गरिदिनु भएकाेमा

  • @narayanbabu5122
    @narayanbabu5122 Год назад +6

    धन्यवाद बिद्याजी , बाच्न नसकेका हरु का कथा हेराईदिनु भएको मा । धन्न हामी गणतन्त्रको सरकारमा छौ। सार्वभौम देशका जनता को हालत।

  • @rhcp_amis
    @rhcp_amis Год назад +44

    हेर्ने कथाको मार्फत देशको अनेक गाउँ हरुको कथा हेर्न पाउँदा मन हर्षित हुन्छ। धन्यवाद सम्पुर्ण हेर्ने कथा परिवारलाई 🙏🙏🙏🙏🙏🙏

    • @SiruSin56
      @SiruSin56 Год назад

      Dekhuni matra hoki tesko bikash pni garni ho

    • @arjunbhatta55
      @arjunbhatta55 Год назад

      ​@@SiruSin56hoina timle chai k gareu desh ko lagi uha haru le dekhaunu vayo tehi thulo kuro ho eha comment matra garera basnu vanda badar thabauna janu both of you are same 😅

    • @sukubishunke9363
      @sukubishunke9363 3 месяца назад

      Dekhera tehaka manxele help garne honi

  • @bunuidingo4262
    @bunuidingo4262 11 месяцев назад +4

    राउटे समुदाय लाई लानु पर्छ होला यसमा बाँदर सब खान्छन् ❤😢

  • @rjuthegreat1
    @rjuthegreat1 11 месяцев назад +2

    यी बाँदरहरुले यी गाउँहरु रित्ताउदैछन, सन्सदका बाँदरहरुले देश रित्ताउदैछन, सायद ८०% दर्शकहरु नेपाल बाहिर बाटनै हेर्दै होलान् हेर्ने कथा ।😢😢

  • @manojchand6812
    @manojchand6812 Год назад +20

    हार्दिक आभार बैतडीको नसुनिएको ,नदेखिएको आवाज समेटिदिनुभएकोमा।🙏🙏❣️❣️

  • @shivasunuwar2881
    @shivasunuwar2881 Год назад +21

    सारै मन छुन्छ हेर्ने कथाले ❤

  • @alishabritish9789
    @alishabritish9789 Год назад +2

    साचाई हो नेपालमा अब बादर बस्ने राख्ने घर बनाईयोश पोखराको वडा no २३ र २४ मा पनि बादरको बिगबिगिले घर गाऊँनै बिस्थापित भएको छ धेरै मनिशहरू 😢 रुएर गारो छ नेपालका सबै ठाऊमा लाखु सम्रक्षण ब्यबस्थापन होस 🙏🏻नेपाल सरकारको मुख्य ध्यान जावोस🙏🏻🙏🏻😭

  • @hikmatbist78
    @hikmatbist78 Год назад +2

    धन्यबाद हेर्ने कथा टिम अनि बिध्या दिदीलाई हाम्राे बैतडीकाे कथा ,ब्यथालाई स्थान दिनु भएकाेमा ❤

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs Год назад +12

    🙏🕉️"हेर्ने कथा"आर्गनिक छ,देशभित्र भएको दुःख र पिडासँग झेलिरहेको मान्छेहरूको संघर्षलाई प्रत्यक्ष दर्शाउने काम "हेर्ने कथा" मात्र छ।।धन्यवाद

  • @rajendradeshemaru3360
    @rajendradeshemaru3360 Год назад +4

    बिद्याजीको श्वर जति मीठो छ त्यतिनै यश श्रृङखलाको संगितले मनमोहक बनाउंछ।ृ❤े

  • @prabinbaral5471
    @prabinbaral5471 11 месяцев назад +2

    सारै बिरक्त लाग्यो😢😢 कति पिडा मा रैछन गाउले ।
    यो कथा हेरेर केही गर्न पाय पनि हुनि भन्ने भावना आएको छ।😢😢nice work team...hope it reaches the concern authority ..🙏

  • @tulsiskeolsrawatm7052
    @tulsiskeolsrawatm7052 Месяц назад

    बाँदर बन्ध्याकरण गर्न पहिलाे प्राथमिकतामा यही ठाउँलाई राख्नु पर्ने देखियाे आरजु माननीय ज्यु । तपाईँकाे अभियान सफल रहनेस् ।

  • @PrashantPun-yl2dm
    @PrashantPun-yl2dm Год назад +26

    पिदा भित्रको त्यो मुस्कुरावत देख्दा मनै चसक्क भयो😭😭तेहाको ईस्थानिय सरकारले केही शुरक्षा अपनाई दिनु होला

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +58

    जिन्दगी पनि एउटा अन्जान किताब जस्तै हो,
    आउँदो पानामा के लेखिएको छ कसैलाई
    थाहा हुँदैन.! हेर्ने कथा को टिमलाई धन्यवाद🙏

  • @ashimbhattrai8150
    @ashimbhattrai8150 26 дней назад

    यति सुन्दर देश सके संसद भवनमा बस्ने बादरहरुले।

  • @tarajhendinewartsticker6445
    @tarajhendinewartsticker6445 Год назад +1

    बैतडी जिल्लामा मात्र नभएर नेपालको अधिकान्स गाउमा बादरले मच्चाएको रबैया xa ! तुलनात्म रुपमा यो छेत्र बादरले गाउँ नै कब्जा गरेको देखेर अति दिक्क लाग्यो ! नेपाली आर्मीहरुलाइ बादर नियन्त्रण गर्ने जिम्मा लगाउँ सरकार ! प्रकृतिप्रकोप र आपतकलिन समयमा बाहेक अन्य समयमा नेपाली आर्मि एतिकै उफ्रिदै बसेको देखिन्छ ! thanks Herne Katha Team

  • @khagendrajoshi875
    @khagendrajoshi875 Год назад +8

    हार्दिक आभार आदरणीय दिदी तथा हेर्ने कथा टिमलाई बैतडी जस्तो बिगट ठाउको दुख बेथाहरु लाई देश बिदेशमा पुगाइ दिनुभाकोमा ❤❤❤

  • @pradeepkunwar2770
    @pradeepkunwar2770 Год назад +6

    आफ्नै देश मा रहेका समस्याहरु हेर्ने कथा मार्फत हेर्न पाउदा खुशी पनि लाग्छ !अनि समस्य देखेर दुख पनि लाग्छ ।अझै नंया प्रस्तुतिको पर्खाइमा 🙏bidhya didi

  • @youbrajlsnr9092
    @youbrajlsnr9092 Год назад

    कति राम्रो लाग्यो हेर्ने कथा टिमको मेहनत ,
    अनि त्यहाँको अवस्था ले चाहिँ चसक्क मन छोयो,
    बाँदर आतंक त देखाईदिई नै हाल्नु भएको छ सँगै धनी र गरिब बिचको खाडल , दलित र गैरदलित बिचको असमानता पनि छर्लङ्ग देखिएको छ।।
    हेर्ने कथा पुगेको ठाउँमा नेपाल सरकार पनि पुग्न सकोस् र पुगेको महशुस जनता ले गरुन् ❤❤❤❤

  • @sureshkhadka7849
    @sureshkhadka7849 Год назад +2

    कठै यो हेर्दाहेर्दै आँखा तुरुक्क रसाएको थाहै भएन कठै गाउँलेका दु:ख😭

  • @pramilatamang6377
    @pramilatamang6377 Год назад +23

    Bidhya Didi ko Voice So sweet ❤❤Thank you Hernekatha Team Members

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 Год назад +10

    हाम्रो बैतडी को कथा पनि हेर्ने कथा सम्म पुग्यो धेरै धेरै धन्यबाद सबै टिम लाई ❤️❤️

  • @toyajeetkulung8816
    @toyajeetkulung8816 Год назад

    हेर्ने कथाको नियमित पाठकको रुपमा म नेपालको सुदुर पुर्ब ईलामबाट हो। हेर्ने कथाका कथाकार बिध्या चापागाईं र वहाँका सम्पुर्ण टिम प्रती सादर धन्यवाद । नेपालका दुर्गम ठाउँ जहाँ यातायात,बिजुली बत्ती, खाने पानी, स्वास्थ्य, लगायतका बिकासका पुर्बाधारहरुको अभावमा सदियौ देखि खेपिरहेका जनताहरुको कथा ब्यथा जस्ताको तस्तै पस्कने हेर्ने कथा प्रती मेरो सधै सलाम छ।
    किशान बाचे सहर बाच्छ, किसानले खेती नगरे जनताको चुलो कसरी बल्छ? अहिले देशै भरी जंगली जनावर बादर लगायत दुम्सी, खरायो मृगले किसानहरुलाई उठिबास नै लगाईरहेको अवस्थामा बादर नियन्त्रणका उपाय स्थानिय सरकारले केही उपाय पनि निकाल्न नसकेको प्रष्ट देखिन्छ। किनकी सरकार र सदनमा रहने सांसदहरुलाई बादरको के चिन्ता रहोस र? बादर तर्साउने हैन बादर मार्ने निर्णय स्थानिय सरकारले अनुमती केन्द्र सरकारसँग आबेदन दिनु पर्यो। नत्र दुई चार ओटा चिडिया खानाको चितुवा छोड्ने एक साल भित्र बादरको चिचिला पनि भेटिन्न तर बाख्रा र बस्तु अनि कुखुरा संरक्षणमा पुनः किशानहरु सतर्क हुनु पर्यो। नत्र सरकारले बादर यदि मार्न दिदैन भने बादरलाई जालमा पारेर ट्रकको ट्रक काठमाडौको संसद भवनमा पठाई दिनु पर्छ।

  • @user-lg4vi4vi4h
    @user-lg4vi4vi4h 10 месяцев назад

    सलाम छ यी हेर्ने कथा संचालकि दिदी लाई कोटि कोटि प्रणाम गर्छु खोज पत्रकारिता को लागि🙏🙏🙏🙏

  • @RNfamilyvolg
    @RNfamilyvolg Год назад +12

    हामी पर्देशी को एक मात्र साथी हेर्ने कथा(बिद्य्या सिस र अनि हजुर को टिम लाई धेरै धेरै शुभकामना अझ प्रगती का साथ अघि बढनु❤️❤️❤️❤️

  • @mitraaryal9719
    @mitraaryal9719 Год назад +16

    बादरै बादरको देश भयो हाम्रो नेपाल, "कसैले देश लुटेर खाने कसैले किसान लुटेर" अनि कहाँबाट होला देशको उन्नति प्रगति !!!😢

  • @SabeenaMohara
    @SabeenaMohara Год назад +35

    Huge respect to all of those villagers and herne katha team❤

    • @rajendraroka3072
      @rajendraroka3072 11 месяцев назад

      आवाज सानो भयो केही बुझियन

  • @user-jd2sw6xm2r
    @user-jd2sw6xm2r 11 месяцев назад

    बिद्या दिदि लाइ सलाम छ सुदुरपश्चिम लाइ पनि बिशेष प्राथमिकता मा राख्नु भएको छ । सबै सुदुरपश्चिमेलीको तर्फबाट सलाम सेलुट छ ।

  • @dineshdayal7922
    @dineshdayal7922 Год назад +7

    जहाँ कोइ पुग्दैन तेहा ❤❤हेर्ने कथा

  • @Balen2079
    @Balen2079 Год назад +16

    पुर्बी ताप्लेजुङ देखि पश्चिम बैतडी सम्मका नेपालका पहाडी गाउँहरुमा बाँदर को बिगबिगी छ। खेतबारी सबै बाँझो हुँदा बाँदरहरु घरको दैलो सम्म पुग्छन् र कसौंडी बोकेर कुद्छन्। पुराना चौतारा हरु आधुनिकता को नाममा काटिनु अनि खेती गर्ने जग्गा सबै बाँझै छाडिंदा बाँदर गाउँ पसे। नेपाली अर्गानिक समाज यसरी नै हराउँदै जानी हो भने गाउँ का घरहरुमा अब बाँदरले रजाइँ गर्ने छन्।

    • @lovealways7186
      @lovealways7186 11 месяцев назад

      Jogu ko aama lai dinu ni badar

  • @narendratamang1409
    @narendratamang1409 Год назад

    आफ्नो दुख पिडा लुकायर पनि हाँसिरहने हामि नेपालि वडा सदस्यको कुरा सारै मन पर्यो

  • @mahikandel1592
    @mahikandel1592 Год назад

    जिन्दगी मा सबै कुरा पुगेर ,सुख मा बस्न पाउदा नि सन्तुष्टि नभई खाली रुने मानिसहरुको लागि अति उत्तम पाठ हो यो। नेपाली लाइ नेता र बाँदर दुबै ले सारै रुवाउने भए ।😢

  • @narendranembang4913
    @narendranembang4913 Год назад +39

    जंगली जनावरलाई स्वतन्त्र बाच्न दिनु पर्छ ,,तर सारै दुख दिएपछी स्थानिय सरकारले केही समस्याको समाधानको बारेमा ध्यान दिनु पर्ने हुन्छ 🇳🇵🇳🇵

    • @raisandeb3568
      @raisandeb3568 Год назад

      mera gauma pani yasarinai monkyle dherai dukha diasi manisle gaumai xadi sake ?

    • @shoterdpace916
      @shoterdpace916 Год назад +2

      etty smma dukha diyeko dekhda tw armyle gunle sab badar mardeko ramro hunthyo hola..manxe vnda thulo tw janawar hain hola tw pakkai ni

    • @KailashKoiral
      @KailashKoiral Год назад

      उग्र बांदर आतंक छन् देशभरी। समाधान गर्न यसाे गरम-
      विदेशीलाई बेच्ने , बन्ध्याकरण गर्ने, निकुञ्जमा राख्ने, सहरमा बांदर पाल्ने लाई पाल्न दिने, चटकमा प्रयाेग गर्ने, पशुअधिकारकर्मिले घरमा पाल्ने, ठुला घना बाघ भएका जंगलमा स्थानान्तरण गर्ने, राउटे समेतका समुदायलाई बांदर खान दिने, जंगलमा फलफुल राेपिदिने, प्रयाेगशालामा प्रयाेग गर्ने, केही नलागे सुरक्षा कर्मी परिचालन गरि मार्ने समेतका विविध उपाय अपनाउने नत्र नेपालका गाउँका बांदर मान्छेसंगै सहरतिर पस्छन्

    • @Rustamgrg977
      @Rustamgrg977 Год назад +1

      Tei vanya sarkari nikaye lai kei matlab xaina maryo vane chai manxe lai karbhai garxa kun des ma ho jungali badel atank ko lagi helibata poisn food khuwayera finished gareko thiyo so esbare kei soche hune

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 11 месяцев назад

      @@shoterdpace916 they have made the law so strict you go to jail..for killing wild animals..its govt sponsored terrorism

  • @krishnaprasadbhat5106
    @krishnaprasadbhat5106 Год назад +13

    हार्दिक आभार दीदी हजुरको स्नेह मुक्त आवाजले हर दुःख पनि सुखको अनुभूति हुन्छ।

  • @DdLimbu
    @DdLimbu Год назад

    कटकै मन खाएर आयो ।अझै पनि हामी नेपालिहरु कत्ति सम्मन दुख पिडा मा बाच्ने ।।एस्तो अवस्था मा बाच्नु परेको छ ।🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷

  • @suureskarki8889
    @suureskarki8889 Год назад +1

    धेरै धेरै धन्यवाद herne katha टिमलाई।
    🙏 जनताको बास्तबिकता मा आधारभुत video बनाउनु भएको मा।
    सरकार वालाको गम्भीर ध्यानाकर्षण होश

  • @bikashdhakal2278
    @bikashdhakal2278 Год назад +47

    Such a devastating situation,, central or provincial governments should take appropriate actions with priority… thanks Harne Katha team for highlighting the issues

  • @sunitakhadka7005
    @sunitakhadka7005 Год назад +6

    मलाई त आसु आयो यो 😢दुख देखेर न खान पाउनु न बस्न पाउनु भोक्केलाई त झन कति गा्रो नि के गर्नु नेपाल सरकारले यो दुख देखोस

  • @DdLimbu
    @DdLimbu 11 месяцев назад

    एत्ति सुन्दर गाउँ एत्ति सुशील सोभाब त्यहाँ का दिदिबहिनी गाउँ समाज ।एस्तो सुन्दर गाउँ हरु उजाडि ए देख्ता मन भकानिन्छ ।एस्तो अबस्थमा पनि कत्ती फराकिलो वाडा सदस्य मेम पिडा भएनी हासेरै बोल्ने सलुट छ मेम लगायत सम्पुर्ण मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷💖💖💕❤️❤️💖💖💕💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏।यो सब हुनमा देश चलाउने गद्दारी नेता र सरकार मा बस्ने भाते भ्रष्टाचारि चोर हरुले गर्दा यो देस्को एस्तो हालत भद्को हो ।।

  • @prithvithapa1080
    @prithvithapa1080 Год назад +1

    देशको सिंहदरबार समेत बाँदरको देशि बाँदर आतंक छ गाँउ गाउँमा जंगली बाँदरको आतंक छ।

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад +3

    यो त प्रतिनिधि कथा हो हाम्रो देशको धेरैजसो ठाउँ मा बादरले दुख दिएको छ । सम्बन्धित निकायले नजर लाउनु जरुरी छ

  • @bishalshrestha2301
    @bishalshrestha2301 Год назад +4

    कहिले आउला हेरमला जस्तो भइसक्यो मलाई त ❤

    • @prabinkarki466
      @prabinkarki466 Год назад

      Umm...
      मलाई नी त्यस्तै भइरको छ, भन्या।☺️

    • @gangapun1450
      @gangapun1450 Год назад +1

      same here

  • @jeewankhanal-tt7en
    @jeewankhanal-tt7en 11 месяцев назад

    धेरै धेरै धन्यवाद जन्ता बादर आतकबाट कति आजित भन्ने कुरा देखाएकोमा

  • @dilwalarai1931
    @dilwalarai1931 11 месяцев назад

    धेरै राम्रो लाग्यो‌ यो भिडियो हेर्दा बैतडी नपुगे नि यो भिडियो हेर्दा बैतडी गाउँ पुगे झै‌ लाग्यो

  • @mr.bashubhai7534
    @mr.bashubhai7534 Год назад +8

    बाटो छेकिदैमा पाइला रोकिने भए कोहीपनि व्यक्ति गन्तब्यमा पुग्ने थिएनन् । त्यसैले हिड्नु छ, टाढासम्म ।दिदी नमस्कार धेरै धेरै सम्झना अनि माया❤❤

  • @samaykhan3043
    @samaykhan3043 Год назад +20

    Hats off and lots of respect to those teachers who are there teaching 2 3 students. It takes sheer patience and dedication.

  • @dhangurung9193
    @dhangurung9193 Год назад +2

    बिद्या बहिनिको यो श्रङ्खला हेरे पछि सारै मुटु दुख्यो , यस्तै छ मेरो पनि पीडा कुनैदिन भेटेर भलाकुसारी गर्न ललायित छु

  • @samserjungchhetri1813
    @samserjungchhetri1813 Год назад

    जहा सरकार पुग्न सकेको छैन त्यहा तपाइको टिम पुगेको छ । सलाम छ हजुरको टीमलाइ।

  • @RGVLOGS215
    @RGVLOGS215 Год назад +6

    जिम्मेवारिको बोझले थिचेपछि प्रेमको उपन्यास हैन संघर्षका कथा मनपर्न थाल्ने रछ |😢

  • @usharai4244
    @usharai4244 Год назад +5

    अनि भिडियो मात्र सुटुक्क हेर्ने कमेन्ट नगर्ने चाहिँ को को हुनुहुन्छ।❤ 😊

  • @devsunar7336
    @devsunar7336 10 месяцев назад

    सुरु देखि यो भिडियो हेर्दा मन नै अमिलो हुनी भित्र भित्र मन रुनी के दुःख छ गाउँमा गरी खान पनि नपाइने बाँदर को अताङ ले गारो छ

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 11 месяцев назад +1

    शुदुरका जनतामा कति माटो प्रेम र मौलिकता छ उहाहरूलाई नेताहरूले भोट बैङ्कमात्रै बनाएछन 5/10वटा बाँदरलाई छोपेर बाघको कलरिङ गरेर घण्टी झुण्डाएर बगालमा छोडदिनु नत्र एउटा प्रहरी चौकी राखेर दिनहु फाएरिङ गर्दै गस्ती गर्नुप्रछ यस्तो पिडा भोग्नेलाई मात्रै थाहा हुन्छ 😮😮❤❤

  • @ramdhyanyadav9002
    @ramdhyanyadav9002 Год назад +7

    धेरै राम्रो स्वर बिधा दिदी को ❤❤❤❤

  • @chingaha8340
    @chingaha8340 Год назад +3

    हेर्ने कथा सधैं हेरिरहन पाईयोस्। विद्या दिदीको टिमलाई धेरै धेरै शुभकामना 😍😍😍🙏🙏🙏🙏

  • @nepalinews-24
    @nepalinews-24 Год назад +1

    हेर्ने कथा नछुटाइ हेर्ने जति हाजिर गरम त

  • @rtchhetri204
    @rtchhetri204 11 месяцев назад

    हरेक कथाको आफ्नै मर्म । 😢 कथाले खोजेको अर्को रोचक यो कथा ।

  • @puranmahata6915
    @puranmahata6915 Год назад +6

    हेर्न आतुर भैसक्यो 😮❤❤❤

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 Год назад +13

    यस्तै काँहानी छ अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका -४ पटौटीमा बाँदर अातंक 😢😢😢

  • @pujamalla1452
    @pujamalla1452 Год назад +1

    आफ्नै देशमा यस्तो अवस्था छ 😔 देशको नेता यस्ता छन् , खेत बारी बाँझो छ खेत बारीमा अन्न बाली लगायो नपाक्दै बाँदर ले सकिसक्छ 😢😢

  • @bistanarendra683
    @bistanarendra683 11 месяцев назад

    हाम्रो बैतडी
    Thank you harne katha team

  • @Raisolti2468
    @Raisolti2468 Год назад +4

    म हेर्न आतुर छु र मैले सबै एपिसोड हेरेको छु राम्रो लाग्छ यो कार्यक्रम 💞💞💞❤️

  • @bhimbahadurbudhathoki9467
    @bhimbahadurbudhathoki9467 Год назад +13

    दिदी यो ठाँउमा हाम्रो राउते दाजुभाइको बस्ती बसाल्नु पर्यो🙏🙏🙏🙏

    • @dhirendrakathayat7381
      @dhirendrakathayat7381 11 месяцев назад

      सै कुरो

    • @ratichaudhary6908
      @ratichaudhary6908 10 месяцев назад

      राउटेसँग बाँदर संग लड्ने तरिका सिक्नुपरो ।

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 Год назад

    साह्रै दुःख लाग्यो हिर्दय बिदारग् सत्य कथा यो देश को नेताले त जनतालाई दु:ख दिय दिय बाँदर🐒🐒 ले समेत दु :ख दिए । यो भिडियो बनाएको मा तपाँइ हरुलाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤❤❤❤

  • @A.Pun4
    @A.Pun4 Год назад

    नेपाल को रियालिती सो भनेकै बिद्धा जि को हेर्ने कथा हो ❤❤❤

  • @lamichhanesures69
    @lamichhanesures69 Год назад +4

    हाल नेपालको ग्रामीण बस्तीमा भोगिरहेका यो समस्या समाधानमा उचित ध्यानाकर्षण राज्यको तर्फबाट जानू आवश्यक छ ।

  • @kishorpanthi99
    @kishorpanthi99 Год назад +8

    हाम्रो गुल्मी मदाने ७ मा पनि यस्तै छ 😢गाउँ मा बस्ती कम भए पछि यस्तै हो 😢

    • @sahilkunwar3814
      @sahilkunwar3814 Год назад

      हाम्रो गुल्मी सेउघामा धरी यस्तै भैसकेछ।।।

  • @dhanmude835
    @dhanmude835 Год назад

    मावोबादी जस्तै छ्न रे मन छुने दुखाइको आवाज

  • @rameshmalla
    @rameshmalla Год назад

    नेपाल को सबै ठाँउ घुमी सके जस्तो लाग्छ मलाई, हेर्ने कथाको सबै भाग हेर्दै आएकोछु धन्यवाद 🙏

  • @gurungmukun676
    @gurungmukun676 Год назад +7

    महाबिर सरले बादर धपाउने मेसिन सहयोग गर्नु पर्ने देखियो लौन महाबीर सर कृपया 🙏🏼

    • @user-tp8xd4vv1t
      @user-tp8xd4vv1t Год назад

      बुढाले फेरि प्याच्च केही भन्लान बुढा सन्की छ मुढ हेरेर बोल्नुपर्छ😂😂😂😂😂

  • @surajkc6453
    @surajkc6453 Год назад +13

    Big thanks to Herne katha team. Huge Respect to those teachers.

  • @BirendraOli-ly3yi
    @BirendraOli-ly3yi 10 месяцев назад

    यो पिडा देखेर जिन्दगीमा पहिलो पटक धेरै आँसु आयो

  • @ashishlimbu5349
    @ashishlimbu5349 11 месяцев назад

    wow अन्त्यै रोचक भिडियो छ

  • @gmdipudependra
    @gmdipudependra Год назад +14

    राउटे दाईहरु अल्छी भए, पैसा नछुने जाती भनेर चिनिने राउटे जाती, अहिले पैसा माग्दै खसि बाख्रा किनेर खान्छन् । त्यसैले पनि बाँदर बढे । 😍

    • @ranamaskey274
      @ranamaskey274 Год назад +1

      त्यो होइन नि हजुर राउते भएको ठाउँ तिर त्यस्तो भयो होला पुर्बतिर राउते नभएको ठाउतिर पनि अबस्था उस्तै त छ नि

    • @RzesRajesh
      @RzesRajesh Год назад

      😂😂😂

    • @chandanmalla9768
      @chandanmalla9768 10 месяцев назад

      😂😂😂😂😂

  • @HawrryBhattarai
    @HawrryBhattarai Год назад +35

    Representing the same region, it's really tough to see my people struggling. I remember when I was a kid, we used to run after monkeys, just like a game. It's kind of like a battle: people versus animals. But both of us need each other to survive.
    If the people who live there now decide to move, the monkeys will need to look for another village to find food. I'm really thankful to the team that made this video. I hope it gets to the right people who can do something about it.
    For people living in cities, it's easy to say "save the animals" or talk about animal rights. But the people who live with these animals know the real situation. It's hard, but they still wouldn't choose to hurt the animals.
    I hope the Herne Katha team goes to Patan-01, Danshili. There are some crazy stories from that village that need to be shared.

  • @shailendrashrestha1225
    @shailendrashrestha1225 Год назад

    एकदम राम्रो एपिसोद। राम्रो मध्ये एक। यो हेरर मनमा एक प्रश्न उब्जियो। जसरी बांदरहरुका हरकतले पुरै गाउँ खाली भएछ त्यसरी नै हाम्रो देशका नेताहरुको यसतै हर्कत भै रह्यो भने पुरै देश खाली हुने त होइन!

  • @jayarajbhatta5155
    @jayarajbhatta5155 11 месяцев назад +1

    यो सबै हुनुमा हाम्रै हात छ, प्राकृतिको अनावश्यक सदुपयोग, जङ्गल फडानी , चोरी निकासी बन्यजन्तु तस्करी र आगलागीले गर्दा बन्यजन्तुको बासस्थान रहेन र त बन्यजन्तु गाउँ पस्दै छन आखिर पेट जो पाल्नु छ।।।

  • @narendrapant5327
    @narendrapant5327 Год назад +18

    Hats off Herne katha team.keep flourishing even more❤❤❤❤❤❤❤

  • @yubrajoli1266
    @yubrajoli1266 Год назад +11

    one of the best reality show of nepal thanks herne khata team❤️❤️

  • @HariMohan5990
    @HariMohan5990 11 месяцев назад

    यो बस्तीमा म पनि पुगेको छु साथीको बिहेमा 🌹सुन्दर भरि भराउ गाउँ छ। सम्बन्धित निकायको घ्यान आकर्षण जावोस😑धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई ।

  • @suryathapa4184
    @suryathapa4184 11 месяцев назад +1

    साह्रै दुःख लाग्याे यसरी गाउँ नै रित्तो भयकाे देख्दा 😢

  • @sunilsaudvlogs1010
    @sunilsaudvlogs1010 Год назад +10

    Thank you again for making the story of Baitadi district 🥰❤️💝 one of the biggest fan of Herne Katha❤

  • @sushilpunmagar8163
    @sushilpunmagar8163 Год назад +4

    यता नी तेस्तै छ बाँदर काे आतंक 😢 की मार्ने अधिकार देऊ की छोपेर लैजाऊ सरकार संसद भवन तिर😢😢

  • @yambomjan7735
    @yambomjan7735 10 месяцев назад

    ❤❤ बाँदर खेदाउने बाली हेर्ने खुब रमाईलो हुन्छ, म पनी कुनै दिन यसरी नै रमाईलो गर्ने गर्थे ❤❤

  • @natiramgurung5475
    @natiramgurung5475 Год назад

    बादरले गरदा बसाई हिडाउछ भन्थे हाे रैछ।सत्य कुरा हाे रैछ।