नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | द्रौपदीसँग पाण्डवहरू बसेको पहाड | १०८ जडिबुटी पाईने जङ्गल
HTML-код
- Опубликовано: 11 июн 2024
- नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | द्रौपदीसँग पाण्डवहरू बसेको पहाड | १०८ जडिबुटी पाईने जङ्गल
नेपालमै भेटियो यस्तो अचम्मको जङ्गल | १०८ प्रजातिका जडिबुटी पाईने ठाउँ | बेथानचोक नारायणथान यात्रा
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC Развлечения
साचिकै स्वर्ग हो हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिदेशमा बसेपनि आफ्नो देश नेपालको हरियाली बन जङ्गल डाँडा,काँडा हिमाल हेर्न पाउदा अत्तिनै खुसी लाग्यो। मेरो मनै फ्रेस बनाईदियो।। हजुर लाई धेरै धेरै धन्यवाद सर,हाल मलेसिया क्वालालम्पुर ।।।
घर बसी बसी एस्तो रमाइलो दृश्य हेर्न पाइयो धन्यवाद छ भाईहरुलाई
सर कति राम्रो ठाउँ देखाउनु भयो। अनि हजुर को कति राम्रो बोल्ने सैली धेरै खुशी लागियो ❤❤
वाउ कति राम्रो ठाउँ एक चोटी सबै नेपालीहरु पुग्नै पर्ने ठाँउ ❤
भिडियोको सुरुमा संगै हिँडेको खैरे कुकुरको निकै माया लाग्यो, उसले खाना नपाउँने हो कि भन्ने चिन्ता लागेको थियो । तपाईहरुले चिकेन भात खाएको देखेपछि त्यसले पनि खान पायो होला भन्ने सोचेको छु । उसले खाएको क्लिप राख्नुभएको भए मनले सन्तोष मान्ने थियो । भिडियो मन पर्यो ।
असाध्यै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हाम्रो देश नेपाल साँच्चीकै स्वर्ग छ, नेतृत्वपंक्ति देशभक्त, देशप्रेमी हुन्थ्यो भने पर्यापर्यटनबाट मात्रै पनि हाम्रो देश विश्वकै धनि राष्ट्र हुन्छ । धन्यवाद टिमलाई यति सुन्दर दृश्य देखाउनु भएकोमा ।- सुदूरपश्चिमबाट
सारै सुनदर गाउँ र ठाउँ ❤❤❤
अति राम्रो अम्रो नेपाल 🇳🇵🇳🇵
हाम्रो नेपाल को रमाइलो अमृतौ अमृले झकिझकाउ सुन्दर ठाउ हरु घरमै बसेर हर्न पाइयो हजुर हरुको यो यात्रा सफलता होस ढिलै भय पनि भिडियो हेरेको छु मत रोगी छु जान सक्दैन पाँच पान्डब र द्रोपति लाई घरमै बसेर द्रसन गर्ने छु धन्यवाद
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा सरेइ खुशी लाग्छ ईन्टरमेट टिम लाई मेरो उच्च समान् छ जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤❤❤❤❤
कतिपय ठाउहरु एस्ता हुन्छन जहाँ गाडी अनि सडक लैजानु हुदैन,, तर हामी नेपालिहरुला कहाँ पच्छ र ,, बिगार्नु नै पर्छ सडक नामको बिनाश पुर्याएर,,
प्राकृतिक एवं धार्मिक रुपमा अत्यन्त महत्वपूर्ण एवं सुन्दर ठाउंहरुकाे मनमाेहक यात्रा।शुभकामना ।
प्रतक्क्ष अनुभव गर्नुको उत्तम आनन्द लिन नसके पनि दृश्यपान गराएर चित्तमग्न हुने अवसर पाइयो! प्रायोजक साथीहरुलाई मुरी मुरी धन्यवाद! भगवानको कृपा मिलोस्!
पाखा पखेरा जंगल सारै रमाईलो स्थानहरू देखाउनु हुन्छ मलाई पनि सारै रमाईलो लाग्छ तपाईंलाई धन्यवाद सर
सुन्दर नेपाल अनि कति राम्रो गाउठाउ सम्पुर्ण टिम लाई सलुट
धेरै रमाइलो ठाँउ beautiful place❤❤❤❤❤❤
प्राकृतिक सौन्दरीयता ले भरिएको मन नै आनन्दित भयो ।
आहा मनमोहक सुन्दर ठाउँ र गाउँ👌👌👌👌❤️♥️💜💖💛💗
खैरे कुकुर पनि साथमा झनै रमाइलो देखियो । तपाईंहरुले जे खाए पनि उसलाई पनि दिनु होला अलि धेरै❤
कति धेरै खुशी लाग्छ मलाई 😮❤यो दृश्यहरु हेर्दा के भन्नु बर्णन गर्नै सक्दिन 🤗🙏❤️❤️❤️❤️🌲🌿🌱🌸🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रमाइलो अनि रोचक पनि
धन्यवाद भाई हरू रमाईलो र नया नया ठाऊ देखाऊनु भएको मा ❤❤❤❤❤❤❤
धेरै राम्रो प्रस्तुति छ।
😍🇳🇵🙏🏻
गजब लाग्यो
सबै राम्रो छ सर खैरेलाइ पनि खाना मज्जाले दिनु होला बिचरा खैरेलाई सर 🙏
अति सुन्दर
अति रमाइलो ठाउँछ❤😊
फुलचाेकी भनिन्छ हाेइन याे ठाउलाई 😊
याे काभ्रेपलान्चाेक जिल्लाकाे बेथानचाेक गाउपालिका ढुङखर्क भन्ने ठाउँ हाे हजुर।
Thank you so much for 14 Members youtube family 😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hamro Nepal 🇳🇵 sworga nai ho yesma dui mat xaina ! Malai hajurko ko video herda sarai aananda lagaxa ,mero hajurlai 1 request wa viewers ko salla Hajur j garnu vako xa tesko lagi man dekhi salute Balen Shah Jasari desh ko prakritiko jadibutiko lagayet sabai biruwako samrakchyan garnu parxa global warming ko karan mausam changed vairaxa yeso garera video banaunu hunu anurodh gardai hajarharulai subhayatra ajhai ramro ramro video leunu hola jay nepal 🇳🇵
I am from Darjeeling. Nepal is naturally beautiful. This place is heaven on earth. I love nepal.
wow mero pyaro maiti ghar janma vumi ko drisya herna pauda sarai ramailo ra khusi lagyo❤️❤️❤️❤️😘😘❤️❤️❤️❤️
I love ❤️ my Nepal 🇳🇵 🎉🎉🎉🎉🎉
अति नै आनन्द महसुस भयो दार्जीलिङ बाट भए पनि
Welcome nepal hajur
Woowowow so beautiful place 😍
मुरि मुरी धन्यवाद भाई
Wow good 👌🏻
हाम्रो सुन्दर नेपाल, मनोज सर सारै राम्रो भिडियो❤️
अनि द्रोपति को ठाउमा तामाड्ं बस्ति चै कसरि हुन्छ हो तेहा त बहुन क्षेत्रि नै हुनुपर्ने हो त हावा हावा
Good job bro thanks 4 video.
Aaha gajab badhiya atyantai sunder tasbir
I want go all so😊so nice place now iam qatar
5 पाण्डव देउताको पालामा बसेकोत भारत क्षेत्रमा हो
हरेक कुरामा हरेक ठाउमा महाभारत र रामायण को पात्र हरुको भुमिका जोडेर काल्पनिक कथा किम्बदन्ति जोडेर कहानि नबनाएको भए राम्रो हुन्थ्यो। ति बाहेक भिडियोमा स्थानीय गाउ ठाउ र स्थानीय बासिहरुको जनजिबन बारे जानकारी सहितको राम्रो भिडियो बनेको छ।👍️
Very beautiful historical place.
Wowww❤
Wow kati ramro ma chahi chahi chennai bata
रमाइलो लाग्यो यात्रा
❤❤❤नमस्कार तो ठाउँ मा नी पाँच भाइ लाई यौटी केटी बिहे गर्छन् होला की होइन होला नि 🎉🎉🎉
Beautiful place❤❤
Purai video heriyo asadyai ramailo sanga ghumiyo pni,,hajurharuko teamlai dherai dherai dhanyabad.
Wow very nice
Thank you so much 🙏🙏 dherai ramadiyaa thau dekhauni vayoo K hi Kura ko janakari Lina paiyoo thank you for your special trip
जाहा जंगलवाहामंगपारकिृत्तिफुलहरुलेसजियेरबसेथाउधेरैरमाइलोरहेछ।
Very nice.
yo bethan chok ko parbat mala dekhayeko ma dhanyabad
Very very beautiful nepal natural beauty !
हावादारी नाम !!
Nice place😮
खुबै राम्राे चिज चाउचाऊ बिषादी खायौ
यस्तो धार्मिक स्थानमा पनि बारबेकिउ गर्न ठिक होला र ?
Sabai kalpanik
जहॉ पनी जहिले पनी हिन्दु धर्म संग गॉसेर पहाड पर्वत खोलानाला र हिन्दुहरूको देवताहरू को कथा सुनाउछन् होईन नेपालमा हिन्दु धर्म लागुगरेको कहिले देखी हो ।
"सत्य वचंन!"मनुवादीहरू समाॅंजमा अंधविश्वास पाखंडी फैलाउने निंयतलेई भ्रम फैलाउछन्?
तिमी मुलाहरु मंगोलियामा जाँड खादै थियो त्यति बेला
Very nice vae
2300 Barsham again dekhi
World ko sabai banda purano dharma Hindu ra language saskrit ho.Harek dharma ko aa aafnai mahato hunx. Harek dharma lai saknu hunx respect garnu hos saknu hunna bhane hate pani nagarnu hos
घुम्न जानै पर्नी ठाउँ मध्री एक एस नाराणन थान मन्दिर पनि रहेछ भन्नी जानकारी पाइयो
Wow nice xa aaja video sir
पानीलाई मूल्य बाहेक टिपस पनि दिनुपर्छ धन्यवाद
Video dherai ramra lagyo.
Ati sundar ramniiya darshan garnu bho, dhanyabad.
Kati ramailo Dada kada haru ❤❤
Thank you sir
Hjr le dherai nai ramro thau dekhaunu vo❤
Dherai ramro thau dekhaunu vayo nice vlogs.
W0w nice
Wow kasto ramro thau raicha m orakriti premi bhayer hola yesto thau hernu ghumnu ati man parcha wow than hajur lai hajurko video bata yesto sundar thau hernu mayka dinu bhaye ko ma wow 😱😱🙏
जहाँ हिन्दु हरु हुन्छ तेहि अन गिन्ती भगवानहरु हुन्छ
Hami ghumna napaye psni hajur haru vloger le garda ghumna pauchau
❤Ramro thau rahicha❤❤❤❤❤
Wow dherai ramro thau...
Wow beautiful mero Nepal
Ramro 2 gyan bardhak sunna matra hoin herna paiyo.dherai2 dhannebad.
Thanks for information watching from London
खतरा 👌❤️
Great video
युटुबर दाजु हाे कति कमानुहुन्छ सारा नेपाल घुम्दै
i love❤ my place
भेरिइनाइसथेसगाइ
Dherei dherei dhannevad bhailai ashto Ramro ramro thaun haruko darsan garne mouka DINU hunxa
बनेपा धुलिखेलबाट चै कुन रुट लिने हो खुलेन जस्तो लाग्यो
Gorkha ma Pani Yatra garnusna hjr
Good morning 🙏🏻
Beautiful
यस्तो हो fooding+ lodging charge Homestay शुल्क बारेमा पनि भन्नु भए उचित रहनेछ राम्रो सुचना रहनेछ। तेसो हुदा भ्रमण गर्ने यात्रीलाई बजेट प्लान गर्न सहज पर्नेछ भन्ने लाग्छ।
Atirochk tapaiharu ko timma mapani samil bhay, badhai chha manoj gko teem lai❤🎉 khamlali, ok,
❤
Hamro bathan chok❤❤❤
Watcing video from Narayangad.
Atyantai sundar ❤❤❤❤❤
Saraiiiii ramailoooo tham🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
nice daju
nice
Its looks like Ghumte peak which is located in galkot baglung 3120 meters high . ple make a video about ghumte peak .
Hajurko video man paryo
Olangchung drisya dekhine vibeo pani man paryo hajur
Tapaiko name pani shunna paye hunthiyo