शंखरापुर भोजनीमा सिंगो गाउँनै आतंकित ढोका थुनेर भागाभाग ९ बेपत्ता exclusive kathmandu nigarani tv

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 1,2 тыс.

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 11 дней назад +347

    सबै प्रहरीलाई तत्काल कारबाही गर्नुपर्छ।

    • @rukmani8656
      @rukmani8656 11 дней назад +8

      नेपाल सरकार चुनाव जितेको उपलब्धी जनता लाइ पुलिस द्वरा पिताउनि र कुताउन हो

    • @roshanishahi3434
      @roshanishahi3434 11 дней назад

      Honi😢😢

    • @amritnepal637
      @amritnepal637 11 дней назад +2

      अब याे पुलिस्लाई कार्बाई गर्छकि गर्दैैैैन याे सर्खार्ले याे पुलिस, लाई अादेस, दिनि काेहाे खबर्दार

    • @hdhhhs3950
      @hdhhhs3950 11 дней назад

      सरकारले नै पठाको हो कसरी गर्छ हो कार्बाही​@@amritnepal637

    • @nimachhikisherpa7794
      @nimachhikisherpa7794 11 дней назад +1

      Kp ko sarkar maa yestaii ho 😂

  • @krishnashrestha4456
    @krishnashrestha4456 11 дней назад +110

    गति छाडा प्रहरी , नागरिकलाई यस्तो गर्न पाइन्छ? कारबाही हुनुपर्छ।

    • @MandalRai-l8r
      @MandalRai-l8r 3 дня назад

      प्रहरीलाई सरकारले आदेश दिएपछि मात्र एक्शनमा उत्रिन्छन्।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 11 дней назад +393

    एमाले काङ्ग्रेस को अत्याचार भयो आतंक मच्चाएको छ अब चुनाव मा एमाले काङ्ग्रेस लाई पत्तसाब पार्नुस है गाउलेहरु🙏🙏🙏🙏😳😳

    • @arjunshrestha980
      @arjunshrestha980 11 дней назад

      डन हो नि त

    • @007robinhoodlove5
      @007robinhoodlove5 11 дней назад +3

      चेतनशील भएका भए त्यसो गर्लान् नत्र उही 33/34 वर्ष देखि पैसा बाडदै आएका पुराना पार्टीहरूलाइ नै VOTE हाल्छ्न अनी फेरि अर्को चुनावसम्म गाली गर्दै बस्नेछ्न 😢😢😢

    • @timetraveller246
      @timetraveller246 11 дней назад +2

      Rajhniti karan😂

    • @rabindrakc6760
      @rabindrakc6760 11 дней назад

      सत्ताका गधा डनहरूका अर्दली-आदेशपालक,त्यति राम्रो बस्ती उजाड पार्न कथित बत्ती/इलेक्ट्रीकल स्टेशनलाई जग्गा कब्जा-जुन हाइटेन्सन कामै छैनःकेबल उर्बरा भूमि नाश गर्ने चोर फटाहहरू-काठमाडौ उपत्यकामा त पश्चिम/पूर्बतिरका खाओबादी,हांग्रेश,एमाले सबै लुटाहहरू आन्दोलन र गांडतन्त्रको नाममा आफ्ना झोले अन्धा कार्यकर्ताले बैंक लुटेको पैसा,भ्रष्टाचार गरेको पैसाबाट खन्डहर बस्ती बसाली कंक्रीटका घरले अस्तब्यस्त बनाए।बृद्दबृद्दालाई अन्धो प्रहरीहरूले घीसारेर बल प्रयोग गर्नु कानूनको दुरूपयोग हो।

    • @AshokMagar00
      @AshokMagar00 11 дней назад

      100%सही कुरो भ्रष्ट नालायक एमाले कांग्रेस चोर नेता हरू लाई अन्तये गर्नै पर्छ तब देश र जनता ले सान्ती पाउनेछ

  • @GyanThapa-q7i
    @GyanThapa-q7i 11 дней назад +76

    सबै गाउले मिलेर डण्ठेहरुलाइ जिउदै आगो लगाइदिनुनि

  • @harishaidi9619
    @harishaidi9619 11 дней назад +106

    mcc नेपाल बाट आउट गर्नु पर्छ यस्को बिसय मा अन्दोलन चर्काउनु पर्छ

    • @kalvairav6576
      @kalvairav6576 11 дней назад +1

      Bistara bata uthni ki sapnamai ho kya

    • @agpanda9183
      @agpanda9183 10 дней назад

      😂​@@kalvairav6576

  • @raammagar9747
    @raammagar9747 6 дней назад +25

    राई लिम्बू मगर गुरुङ तामाङ सेर्पा नेवार सबै यक जुट हुनु पर्छ ? को को सहमत हुनु हुनछ

  • @LIGHT-u6n
    @LIGHT-u6n 11 дней назад +133

    हैन नेताहरु र नेपाल प्रहरीहरु के भाको?यो त अत्ति गर्यो त हौ?अब नेपालीहरु जाग्नुपर्छ अब यसरी हुँदैन।

  • @RudraBahadur-b7i
    @RudraBahadur-b7i 11 дней назад +41

    यस्तो प्रहरीहरुलाई कारबाही गर्नुपर्छ

  • @jasdiprai5047
    @jasdiprai5047 11 дней назад +167

    तामाङ बस्ती भएको हुना ले दमन भएकोदेखिन्छ यहाँ, प्रहरी दमन मुर्दा बाद

    • @samarpanscollection
      @samarpanscollection 11 дней назад +2

      के गर्नु तामाङ्ग हरु जुन पार्टीले आइराक र स्या दियो चुप बसिदिन्छन। यदि ताम्सालिङ एक हुने हो भने कसैको केही लाग्दैन

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 11 дней назад

      ​@@samarpanscollectionयो जातिय हिम्सा हो यसमा तामसालिङ, एक्लै, लिम्वुवान, एक्लै, मगरात एक्लै, खम्बुवान ले मात्र केही हुनेवाला छैन अब सम्पुर्ण मंगोल हरु एकजुट हुनुपर्ने दिन सुरु भइसकेको छ

    • @ampmskm
      @ampmskm 10 дней назад +3

      कुलमान पनि तामाङ नै हो। उसैले त्यहाँ sub station बनाउन लागेका हुन्। किन जे मा पनि जात को कुरा गर्नु पर्ने 😢

    • @Sameerking012
      @Sameerking012 9 дней назад

      😢😢😢

    • @MandalRai-l8r
      @MandalRai-l8r 3 дня назад

      High station बनाउन लागेको सुनियो। यस्ले वरिपरिका लाई विस्थापित गर्छ। तामाङ बस्तीमा नै पर्नुमा नियोजित खेल हो। बिकासको बिरोध होइन। जहाँ पनि यस्तै हुन्छ। क्षेत्री बाशुनको खेल। पार्टी छाडेर मङ्गोल समुहमा लाग्नु बाहेक अरु उपाय छैन तर हाम्रै सनतान धेरै झोले छन्।

  • @RabiKirangharti
    @RabiKirangharti 9 дней назад +8

    अहिलेको सरकार र प्रहरी को दमनकारी बिश्वोले हेरिरहेको।हेक्का रहोस यिनिहरुको कार्यलाइ जनताले उच्च मूल्यांकन पनि गरिरहेको छ।

  • @BashantaPyar
    @BashantaPyar 11 дней назад +158

    त्यो भ्रष्टाचारी नेताको लागि किन पुलित चाहियो र जनतालाई कुट्न लगाउने पित्न लगाउने यो पुलिस हामीलाई चाहिदैन पुलिस नेपालमा चाहिँदैन

    • @kkmt7403
      @kkmt7403 11 дней назад +3

      याे प्रहरी काे मनमा मानवत छैनाकि केहाे

    • @sangyelama7417
      @sangyelama7417 11 дней назад

      ​@@kkmt7403Neta ko maan ma MCC ko paisa..maaobaadi police ko maan ma bhrasta Neta..

    • @udendukpa9641
      @udendukpa9641 10 дней назад

      Budo manxe pani Nabhani yasari kutne kasto khalko Police raixa sabai public ra media milera help garnuparyo😥🙏🙏

  • @thundersubedi
    @thundersubedi 11 дней назад +58

    त्यो क्षेत्रका साँसद माननीय मन्त्री खोइ त कता भागे ? कुन मुखले भोट माग्न आउँछन, आगामी चुनाव मा ताँइ देखाइदिनुस है दाजुभाइहरु हो !

  • @dorjelama2878
    @dorjelama2878 11 дней назад +126

    हरेक जिल्लाको तामाङ हरु एक जुट नभए सम्म यस्तै हो तामाङ हरु एक जुट हुन जरुरी छ

    • @kabirtamang4452
      @kabirtamang4452 11 дней назад +2

      सबै बाहु न पाटी छ कसरी एक हुने हो

    • @begtamang9767
      @begtamang9767 11 дней назад +1

      Kasta xeruwa tamang

    • @mongolbuddhitmg7780
      @mongolbuddhitmg7780 11 дней назад +1

      100 % right brother

    • @ampmskm
      @ampmskm 10 дней назад +1

      कुलमान पनि तामाङ नै हो। उसैले त्यहाँ sub station बनाउन लागेका हुन्। किन जे मा पनि जात को कुरा गर्नु पर्ने 😢

    • @rsdulal5295
      @rsdulal5295 10 дней назад

      तामाङ संस्कार सिध्याएरै छाड्नी भए । पहिला नेता लाई मार्नुपऱ्यो ।

  • @TejBahadurKhatri-c2f
    @TejBahadurKhatri-c2f 10 дней назад +11

    सुरक्षा कर्मि नै बदमासी भएपछि । यसलाई छान बिन गरेर कारबाही गर्नुपर्छ ।

  • @PrimOli-el1rg
    @PrimOli-el1rg 11 дней назад +119

    तेतिकै माओवादी आएको हो त यस्तै गरेर माओवादी आएको हो अब पनि नआउला भन्नू छैन

    • @ChamlingUsha
      @ChamlingUsha 11 дней назад +4

      माओवादी आउनै पर्छ। नेपाल स्वतन्त्र भन्दा पनि बडि छाडा सबै राजा हुनथाले😡

    • @NilGurung-r5g
      @NilGurung-r5g 11 дней назад +1

      Hatiyar denu parcha ani balla thaha huncha chor haru lai

    • @UrgenTamang-b6x
      @UrgenTamang-b6x 11 дней назад +2

      K vako kei bujiyena

    • @bikashcnz9581
      @bikashcnz9581 11 дней назад +2

      माओवादी नेपालीको बुद्दीले आएको हो र ? राजाले दमन गरे भनेर आएको भन्नेहरुलाई सम्झना गराईदिऊ कि यो अवस्था र व्यवस्था त्यहि माओवादीले लेराएको हो । अब के भन्छौ ?

    • @Khusanglama
      @Khusanglama 11 дней назад +1

      😅😅😅हि.. हि ..हि ...साथीले माउबदी रे....? कस्तो अझै नेता हरु को बिस्वस लगेको...

  • @allmusic1718
    @allmusic1718 10 дней назад +16

    अबो सैबै तामाङ हरु एकजुट हुन जरुरी छ है

  • @arjunhamal4811
    @arjunhamal4811 10 дней назад +13

    प्रहरी आतंक धेरै भो फेरि नंया माओवादी जन्मिनु पर्छ !

  • @laxmanthapa8762
    @laxmanthapa8762 11 дней назад +26

    यो नेपाल सरकार को जनता लाई विशेष भेट हो अझै यही सरकारलाई भोट दिनु प्रछ है नेपाल बासि हो।

    • @arjunbohara9416
      @arjunbohara9416 10 дней назад

      यो कुरा सहि हो

    • @Beautiful_Nature5941
      @Beautiful_Nature5941 2 дня назад

      भोलि यिनै जनताले यिनै नेताहरूलाई भोट हाल्छन् के गर्न सकिन्छ र।

  • @12345678951518
    @12345678951518 11 дней назад +105

    बाहुन राज्य सत्तामा यस्तै हुन्छ अब मुलबासी मङ्गोल एक हुन जरुरी छ । मङ्गोल राज्य सत्तामा यस्ता अत्याचार आतंक फैलाउने बाहुन पुलिसहरुलाई कडा काराबाही गरिने छ । जय मङ्गोल जय मुलबासी । एमाले कांग्रेस माओवादी राप्रपा आदि बाहुन पार्टीको पुच्छर भएर हिडेका हरुको परिणाम यहि हो ।

    • @domasherpa3054
      @domasherpa3054 11 дней назад +2

      SAHI HO JAI MONGOL

    • @AminGurung-p8x
      @AminGurung-p8x 11 дней назад +2

      Tai vera majority population increase garnu para xa ane Power ma aunu para xa

    • @avyudayakhanal7203
      @avyudayakhanal7203 11 дней назад

      Ta jastaa sampradayik danga mavhhaune naali ka kira facebook ma ufeera hiro hubchhas? saala kukir jaatiya kura garchhas?

    • @स्वतन्त्रनेपालीजनताकोआवाज्
      @स्वतन्त्रनेपालीजनताकोआवाज् 11 дней назад +7

      तिम्रो पनि मुख मात्र हो चुनाव तेहि बाहुन लाई भोट् हाल्छौ ठुलो कुरा नगर

    • @mayagiri1880
      @mayagiri1880 11 дней назад

      Dukht video sir 🙏🙏🙏🙏❤️♥️🌹🌹💕💕 !! Kin astho hola hajur 🙏🙏❤️♥️🌹🌹 ;; hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏❤️♥️🌹🌹 !! He voghban 🙏🙏❤️♥️🌹🌹 :: bichra aama buwa 🙏🙏 :; papi ni afno bab aama jastho hudhen hajur 🙏🙏❤️♥️🌹🌹 ;; Nepal ma kanun xoen hajur 🙏🙏❤️♥️🌹🌹 : kar bai hunu porx ?? 🇳🇵🇳🇵

  • @Mr.Jerry028
    @Mr.Jerry028 11 дней назад +32

    तामाङ मात्र हैन , देश विदेशमा भएका सम्पूर्ण मंगोलहरु एक जुट हुनु पर्छ ।

    • @rsdulal5295
      @rsdulal5295 10 дней назад

      त्येही मंगोल मंगोल भनेर विग्रेको । नेताले गर्दा यस्तो भएको भन्नी नबुझ्नी कस्तो मान्छे ?

    • @RoyLimbu
      @RoyLimbu 10 дней назад

      Jatha kun ses ko ho tah mangol ki nepal ko mugii afu janmey ko thau taha xaina mangol mangol bhandei bass

    • @rsdulal5295
      @rsdulal5295 10 дней назад

      @@RoyLimbu किराँती पनि मंगोल हुन्छ जाँठा ? मंगोलिया देशको नागरिक लाई मंगोलियन भनिन्छ बुझिस् ? तँ काँ को ?

    • @RoyLimbu
      @RoyLimbu 10 дней назад

      @ mah nepal ko ho nepali ho mugi mc bilujiss tah mujii baira ko hos nepal mah virus faulauney rndi ko ban haru tah magol holas mah hoina bujis jah gayera tera bau purkha lai sod ek xotii nepal mah hurkeko ki mangol mah

    • @eeeeeee6153
      @eeeeeee6153 9 дней назад

      किन र सिक्किम बनाउन बेर भयो ?

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 11 дней назад +30

    यो बाहुन बादिहरुले अति दमन गर्नु खोज्दैछ अब मुलबसी जग्नु जरुर्छ र मो एउटा प्रस्ना गर्न चहान्छु मङ्गोल अर्गानाईजेसन टिमलाई एमेनो र एमेनो डिजिजी केहेरेर बस्दैछ एस्तो दुख परेको बेलाम

    • @rsdulal5295
      @rsdulal5295 10 дней назад

      बाहुनवाद होइन मित्र । कृष्चेन बाद ले गर्दा हो ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 11 дней назад +23

    गृहमन्त्रीको आदेश हुनुपर्छ

  • @sanjitatamang1604
    @sanjitatamang1604 10 дней назад +8

    बुढा बुढी भाको आमा वा को आँसुले भलो नहोस् तेनी हरु कसैको 🙏🙏🙏🙏🙏

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 11 дней назад +15

    होइन तुरुन्तै दोशिलाई कारबाही होस् जनता होस् वा नेपाल प्रहरी होस् कसईले कसई माथि थिचोमिचो गरना पैदैन नेपाल सरकार को ध्यानाकर्षण होस्

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 11 дней назад +9

    अब त अति भो,वर्तमान राज्य व्यवस्था असफल भएको आभाष हुँदैछ,स्वयं टिक्नका लागि जनता माझ निर्मम भई आतंक सृजना गर्दैछ!

  • @shinobiplays5143
    @shinobiplays5143 9 дней назад +7

    वहाँ बस्नु हुने, सम्पुर्ण परिवार एक हुनु होला भन्ने आव्हान गर्दछु।म दार्जीलिङ बाट हजुर

  • @BashantaPyar
    @BashantaPyar 11 дней назад +35

    जनताको लागि पुलिस छैन नेपालमा नेताको लागि पुलिस हो पुलिस चाहिँदैन भने हुन्छ सबैजना जनता मिलेर हामी

  • @manojchhetri8773
    @manojchhetri8773 10 дней назад +11

    टीकापुर मा जिउदै जलाउनु को कारण एस्तै त होला😢😢😢

  • @laxmishrestha5724
    @laxmishrestha5724 11 дней назад +34

    नेपालकाे प्रहरी गुण्डा सैलिमा उत्रिनु पाउदैन खै काहाछन नियालय के जन्ताले जहिले दमनमा बस्नु प्रने अबाे जन्ता सबै उठेर लातहानेर खेदाउनु प्रछ याे प्रहरी हरुलाई

    • @samjhupandey6538
      @samjhupandey6538 8 дней назад

      प्रहरीको के दोस? गृह मन्त्रालयबाट आदेश दिएको कुरा पालना गरे बिचरा

    • @kazi190-s8d
      @kazi190-s8d 7 дней назад

      sab gaule milyraa khukuri khuda leyraa katnu parne ho fari maobadi jasto banuu paryo police lai rateee ratee katnu parne

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 11 дней назад +12

    अन्याय गर्न पाईन्दैनसंरकारको कामहो सोझा जनतालाई किनयसो गरियो सरकार लेजिम्मा रजबाफ दिनुपर्नेछ न्याय पउन जनताले र दोषिलाई कडा कार्वाही होस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 дней назад +20

    यो त अत्ति भो हजुर केपी जाँठा मुर्दावद ☹️

  • @dharmarai4254
    @dharmarai4254 11 дней назад +17

    के कारणले यस्तो अत्याचार प्रहरी गरेको हो पत्रकार ज्यू ले पत्ता लगाउनु पर्यो प्रहरीले यसो गरे पछी को सित सुरक्क्षा माग्ने..?

  • @HamalDipesh1997
    @HamalDipesh1997 10 дней назад +5

    यो सरकार कसको लागि त जनताले भोट दिएर जनतालाई दुःख दिने यो गाउँमा रहनु हुने सबैलाई कुनै न कुनैको व्यवस्थापन मिलाइदिनुहोस्

  • @rajun7653
    @rajun7653 9 дней назад +2

    कस्तो अचम्म छ मेरो देस को कानून यसरी आफ्नो देशको जनताको भन्दा अन्तको माया धेरै सबै जनता जाग्नु पर्छ
    न भए देस नेपाल थियो मा जानु सक्नी देखिन्छ जाग्नु पर्छ अब अति भ्यो

  • @chitramahat7554
    @chitramahat7554 11 дней назад +8

    देश र जनताको पुलिसले किन बृद्ध र बृद्धा बाबा आमा लाई किन।लात हान्यो यसको जबाफ कस्ले दिने ।

  • @NayanRai-n2y
    @NayanRai-n2y 11 дней назад +17

    बाहुनबस्ती भएको भए त्यहाँ प्रहरी‌ जाँदैन थियो ।जागिरको सवालमा जागिर त साला चोरहरुले दिनु पर्यो नि?

    • @tejspeed12345
      @tejspeed12345 10 дней назад

      Madarchod pahiley kura bujh radaka baan haru😡😡

  • @khimprasad7026
    @khimprasad7026 11 дней назад +8

    बस्ती पनि सुरक्षित रहोस र बिकाश को काम पनि नरोकियोस सहमति होस

  • @12345678951518
    @12345678951518 11 дней назад +12

    यस्ता प्रहरी हरुलाई काराबाही गरियोस जनताले

  • @jhalakpaudel3747
    @jhalakpaudel3747 10 дней назад +11

    प्रहरीलाई कारवाही गर्नुपर्छ।

  • @DJ-bt7po
    @DJ-bt7po 11 дней назад +45

    रास्वपा सांसद सोविता गौतम ध्यानाकर्षण होस!

    • @Chandrabudhamagar6560vlog
      @Chandrabudhamagar6560vlog 11 дней назад

      सहकारी थग पार्टी लाइ के वास्ता गरोस

    • @rsdulal5295
      @rsdulal5295 10 дней назад

      नेता मार्नुपऱ्यो पहिला ।

    • @kajisujanthapa4344
      @kajisujanthapa4344 7 дней назад

      ​@@Chandrabudhamagar6560vlogTero mcc pass garne bau harulai vanna ta ja sale jhole

  • @bhuwanthulangrai
    @bhuwanthulangrai 9 дней назад +2

    प्रहरी को धेरै अत्यचार छ!

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 11 дней назад +15

    एमाले सरकार हुँदा देशले भोग्ने दुर्दशा यस्तै हो।

  • @padamkandangwa4126
    @padamkandangwa4126 11 дней назад +5

    प्रहरी दमन बन्द गरियोस् ,गरिब जनताहरुलाई न्याय दे ,सरकार !

  • @user-sushila_thakuri
    @user-sushila_thakuri 10 дней назад +4

    घरमा त्यसरी प्रहरी आएर दमन गरेको बेला अगुल्टाले पाए अगुल्टाले आँसीले पाए आँसीले खुर्पाले पाए खुर्पाले लाठीले पाए लाठीले हान्नु न हजुरहरूले पनि किन भाग्नुपर्यो

  • @NabrajRai-q2l
    @NabrajRai-q2l 6 дней назад +1

    प्रहरि दमन गर्ने हरुलाइ तत्काल निलम्बन गरिनु जरुरि छ।

  • @BhimRai-oi9nq
    @BhimRai-oi9nq 11 дней назад +8

    ऐस्ताे अत्याचार किनहुन्छ प्रहरी बाट उनिहरूकाे आमा बाऊ छैन बुधी छाेरा छाेरी छैन याे चै अत्ति दमन भऐकाेछ अबकाे चुनाब चैइ मेची देखि माहाँ काली सम्मकाे जन्ताफे बिचार गरौ

  • @shivanarayanshrestha-s3m
    @shivanarayanshrestha-s3m 9 дней назад +2

    सबै गाउलेहरु मिलेर प्रहरिलाइ लखेटेर पताउनु पर्ने

  • @AshikHussain-in2pd
    @AshikHussain-in2pd 11 дней назад +10

    तै पनि एमाले मै पनि एमाले भनेको यहि हो पुरानो दल लाई भोट दिएर जिताएको नतिज़ा हो यो सब

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 11 дней назад +2

    प्रहरी आतंक
    ओलिका सुशासन ...
    अब छिट्टै समृद्धि आउँछ।

  • @sankarkc5010
    @sankarkc5010 10 дней назад +3

    बुढा बुढिकाे आशिर्वाद बटुल्न छाडेर किन आतङ्कित पार्छाै वाे पुलिस दाजुुभाईहरु

  • @SuryaPathak-n7p
    @SuryaPathak-n7p 10 дней назад +1

    पाहरी दमनबन्द gra

  • @harkashrestha2382
    @harkashrestha2382 11 дней назад +7

    police किन यति अराजक के गर्च गृहमंत्री झोले समसद कहा छ

  • @Sumithkarki
    @Sumithkarki 9 дней назад +3

    MCC परियोजना को अातङक😢😢😢😢

  • @harigharti2526
    @harigharti2526 11 дней назад +5

    ए पुलिस भाई जागिर त खाइस तर तेरो जागिर को तलब भत्ता हामी सोझा साझा जन्ता वाट उठाएको कर ले चलेको छ अनि बल्ल तेरो चुलो बोलेको छ बुझिस

  • @मेरोभिडियो-र3म

    यो आतंक को घोर निन्दा गरौं। घटना को सत्य तथ्य सार्वजनिक होस ।

  • @RamRungmahang
    @RamRungmahang 11 дней назад +5

    नागरिक अन्नलाईन धन्याबाद!सबै युटुव र स्वातन्त्र पत्रकार गएर प्रचार प्रसार देश ब्यापी पुर्यानु पर्याे?

  • @JEWANOFFICIAL322
    @JEWANOFFICIAL322 9 дней назад +1

    म पनि तामाङको छोरा हु अब नेपालको सबै तामाङ एकजुट भएर यस्तो सरकारी दमन रोक्नु पर्छ! जय नेपाल 🇳🇵🇳🇵 जय तामाङ समुदाय ☮️📿

  • @Vlogminiwest5181M
    @Vlogminiwest5181M 11 дней назад +14

    Rip police

  • @rameshkawar6940
    @rameshkawar6940 11 дней назад +7

    के भएको हाम्रो देशमा मानवता भन्ने छैन यतिसम्म गर्छ नेपाल प्रहरी ले उसको ठाउँमा उसको बुवा आमा भएको भए😢😢😢

    • @krishnaashrestha2615
      @krishnaashrestha2615 11 дней назад

      पुलिस ले जागिर खाँदा आमालाई मार्छु बाबुलाई झुण्ड्याउँछु भनेर कसम खान लगाउँछ रे त्यही भएर बाबु आमाको मायाँ लाग्दैन रे ।

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 11 дней назад +2

    यो कलाकार कमला रेग्मी को अभिनय ‌क्यारेक्टर राम्रो भएन ‌राम चन्द ‌बोहरा भाई तंपाई को सिरियल एक दमै राम्रो सुपर हिट छ अभिनय क्यारेक्टर सफल अभिनय को लागि धन्यबाद बुहारी सिरियल कलाकार ‌टिम‌‌ लाई

  • @hemprasadrai9111
    @hemprasadrai9111 11 дней назад +8

    यस्तो पुलिसको बितांडव आतंक किनहो बिचरा सोझा जनतामाथि? बिकाशको कार्यमा अवरोध पुगेको हो नै भने जनप्रतिनिधिहरुले समन्वय गरेर मिलाएर सन्चालन गर्नुपर्ने हो। किन यस्तो अराजकता? ओली गठबन्धनमा? राम्रो होईन।

  • @Nimesh-yt8jt1mr2t
    @Nimesh-yt8jt1mr2t 7 дней назад

    ल बधाई छ नेपाली जनता लाई, हामीले चाहेको गणतन्त्र लागु भइसकेको रैछ।।

  • @subashrana5319
    @subashrana5319 11 дней назад +12

    अब फेरि मावबादि सेना निकाल्न परयो अत्तिचार भयो यो भिडीयो मावबादि समक्छय पुगोस राजा को शासन मा भन्दा बढी दमन गर्न थाल्यो राज्य ले जनता रोयका छन 😭😭😭😭

  • @mohanbhandari5454
    @mohanbhandari5454 10 дней назад +2

    नेपालमा यो प्रदेश संस्था नै खारेज गर्नुपर्छ काम छैन यी पार्टीका झोले पुलिसको

  • @arjunbohara9416
    @arjunbohara9416 10 дней назад +3

    खासमा के हो मुद्दा
    यो सासन त संकटकालको भन्दापनि कडा पो छ

  • @JEWANOFFICIAL322
    @JEWANOFFICIAL322 9 дней назад +2

    त्यो सबै गदाँर पुलिसलाई कडा भन्दा कडा सजाय होस !😢

  • @Narjun2008
    @Narjun2008 11 дней назад +5

    जातीय आधारमा गाउँ गाउँ मा दमन गर्ने प्रहरी लाई कारबाही गर्नु पर्छ।जनता ले दुःख गरेर जोडेको सम्पति माथि बिकाश को नाम मा जबरजस्ती कब्जा गर्ने सरकार मा बस्ने पाखन्डी अल्छी जोगी हरु लाई कारबाही गर्नु पर्छ।

  • @DhurbalalShrestha-le7gw
    @DhurbalalShrestha-le7gw 10 дней назад +2

    नेपाल प्रहरी पनि अब नेपाल प्रहरी रहेनछ यस्तो पनि गर्न होत सुन्दा पनि आँखा रसायो😢😢😢

  • @ShankarSen-r8h
    @ShankarSen-r8h 11 дней назад +7

    अर्को माओवादी जन्माउदै छन प्रहरीले ।

  • @bharatdhungel8040
    @bharatdhungel8040 11 дней назад +9

    यस्ताे पुलिस रक्षक हैन भक्षक हाे।यस्ताे ह,ुकाे त रगत पिउँदानि फरक पर्दैन।

  • @birtamang3403
    @birtamang3403 11 дней назад +2

    हाम्रो देश नेपालमा न्याय पाऊन् सत्य डक्दैन झुटो टिक्दैन जय पत्रकार मिडिया ज्यु तपाई राम भगवान हो दुधको दुध पानीको पानी छुट्याउनुहोस्

  • @rj-e2f
    @rj-e2f 11 дней назад +3

    जातिबाद यहिबाट प्रष्ट हुन्छ याे सरकारले क्षतिपूर्ति दिनुपर्छ ,यी पिढितहरूले न्याय दिनुपर्छ नत्र सिङ्गो तामाङ समाज कार्बाहिकाे माग गराउ ,यी नालायक प्रहरिहरूलाई , हाम्रा तामाङ नेता ,काब्रेका सांसद गणेश लामा हितबहादुर तामाङ लगायतलाई लाई ध्यानकर्षण गराउन चाहन्छाै

    • @ampmskm
      @ampmskm 10 дней назад

      कुलमान पनि तामाङ नै हो। उसैले त्यहाँ sub station बनाउन लागेका हुन्। किन जे मा पनि जात को कुरा गर्नु पर्ने 😢

  • @PrakashBastola07
    @PrakashBastola07 11 дней назад +2

    तुरुन्तै सबैले प्रतिकार गरौ।

  • @ratnakuwar6468
    @ratnakuwar6468 11 дней назад +3

    खास भाको चाहिँ के हो? पुलिसको अत्याचार बन्द गर भ्रष्ट सरकार।

  • @aerosmith3509
    @aerosmith3509 9 дней назад +2

    Sabai tamang ekjut hau
    Sabai bahun ekjut hau
    Sabai jatjati ekjut hau
    Hami sabai nepali janata mathi daman vairaheko xa
    Neta rw tinka karmachari bahek hqmi sabai la dukha pairakaxam

  • @MeroMobile-w2y
    @MeroMobile-w2y 11 дней назад +8

    प्रहरीमा मानवता हुनुपर्छ 😢😢

  • @SalmanLama-r6f
    @SalmanLama-r6f 11 дней назад +2

    सोजा साजा जनता माथी यस्तो दुर्व्यवहार गर्ने नेपाल प्रहरिहरुमा अब सुरक्षाको विस्वास गरिराख्नुपर्ने जरुरत छैन।अब चुप लागेर बस्नु उचित छैन

  • @aminemlama5887
    @aminemlama5887 11 дней назад +5

    प्रहरी दमन मुर्दाबाद
    सम्पुर्ण तामाङहरु एक हौ💪💪👊

  • @shuklaltamang-cl6pj
    @shuklaltamang-cl6pj 11 дней назад +2

    यो पुलिस प्रशासनको ज्याद्ती भयेनर फेरि सङ्कटकाल आयो सरकार नभएको देशमा येस्तै हो ।

  • @KhuseBantawa
    @KhuseBantawa 11 дней назад +7

    जनजातिलाई राज्यले धेरै नै दमन गर्छ ।

  • @SajanSubedi-m8w
    @SajanSubedi-m8w 11 дней назад +3

    राणा सासन भए पछि बिचारा जन्ता नभागेर के गरुन

  • @shantabahadurtamang2032
    @shantabahadurtamang2032 11 дней назад +2

    प्रहरी दमन अत्यचार बन्द गर साेझा निमुखा जनतालाई मा्र्न पाईदैन चाेर सरकार ,वेपत्ता नागरिककाे सार्वजनिक गर ।

  • @GopalKaliraj
    @GopalKaliraj 11 дней назад +4

    स्रर्वसाधारण जनता लाइ दमन गर्ने प्रहरीलाई तुरुन्त कारबाही हुनुपर्छ 🤬🤬🤬

  • @kamalmagar1268
    @kamalmagar1268 11 дней назад +2

    यो गाउँका जनताहरूलाई पुलिस तथा नेपाल सरकारले राम्रोसँग बुझाई ए जनताको जमिनको मूल्य नेपाल सरकारले दिने गरी अथवा त्यो जमिन भएका जनताहरूलाई अन्त कुनै ठाउँ स्थापना गराई राम्रोसँग काम गर्दा राम्रो हुन्छ। यसरी कुटपिट गर्नु राम्रो होइन यो पुलिसको र र नेपाल सरकारको काम गराई तरिका भएन

  • @KhilbahadurTamang
    @KhilbahadurTamang 11 дней назад +3

    एमाले कारेसलइ ८४ म भोटदिनेलाइ जुतको माला ले सोवगत गरनेछ।

  • @John-s8n4e
    @John-s8n4e 11 дней назад +2

    बिकास कस्को लागि?? बिकास जनताको लागी है हैन ?? प्रहरी दमन मूर्दबाद ओली शेरे !$
    माओवादी कता गयो?? यी गाउले लाई सहयोग गर्नु पर्यो

  • @DeependraRai-d7t
    @DeependraRai-d7t 11 дней назад +9

    भाको चाई केहो मूला हो

    • @AitamanGrg-t3n
      @AitamanGrg-t3n 11 дней назад +1

      तेई त सर मैले पनि खास केको बिसयमा एस्तो भाको बुजनै आकेन्🤔केहो ..खै🤔

    • @bhimpun9151
      @bhimpun9151 11 дней назад

      @@AitamanGrg-t3njournalist le nai kehi khulako xaina khali sawal jawaf bahek 😮

    • @whatthef8538
      @whatthef8538 11 дней назад

      Tower ko kura hola

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 11 дней назад +1

    शासकहरूले ठुलो गल्ती गरेको देखिन्छ है
    चेतना भया
    तामाङ समुदाय
    अर्थात्
    त्याहाँका स्थानीय वासि हरु उग्र रुप मा आन्दोलन चर्काउनु होला

  • @dilipghising1015
    @dilipghising1015 11 дней назад +5

    प्रहरी ज्याजती अत्ति भयाे तेहि जनताले तिरेकाे करले जागिखाने तेहि जनतालाई लात बुट बजार्ने कस्ताे सरकार हाे याे?

  • @Rai_mailavlog
    @Rai_mailavlog 10 дней назад +1

    हाम्रो नेपालमा नेता चोर प्रहरी चोर ठूलो बडा भनाउँदा सबै चोर र भ्रष्टाचार अनि सर्वसाधारण कसरी बाँच्नु। प्रहरी प्रशासन मुर्दाबाद

  • @krishnatamang8331
    @krishnatamang8331 11 дней назад +5

    बाहुन बाद को आतङ्क हो

    • @MurariSubedi-u6d
      @MurariSubedi-u6d 11 дней назад

      जातमा नजोड

    • @krishnatamang8331
      @krishnatamang8331 11 дней назад

      @MurariSubedi-u6d जि बाहुन बाद भनेको दर्शन हो जात होईन बिचार हो मैले भीम बहादुर तामाङलाई भनेको राजेन्द्र लिङदेन लाई भनेको हो कुरा आफै बुझ्नुस

  • @RamkrishnaShrestha-lj7oj
    @RamkrishnaShrestha-lj7oj 9 дней назад +1

    एम सि सि पास गर्ने पार्टी को कारण नेपालि को दमन सोषन भएको ले नेतासबै मुर्दावाद।

  • @RajadaGhartimagar
    @RajadaGhartimagar 11 дней назад +1

    नेपाल को सेना पुलिस नै नेता को लागि र अरु देस को गुलामी गने र नेपाली जनता को हितमा छैन म दोनद काल मा परेर को थिय र ♥️♥️🙏🙏🙏🙏🙏🙏👌👌👌

  • @shivarimal8011
    @shivarimal8011 11 дней назад +1

    आतंककारी पुलिसहरु लाई कडा भनदा कडा कारबाही होस छिटो भनदा छिटो देस राजा लाई जिम्मा लगाउ राजतन्त्र जिन्दबाद❤❤❤❤🌹🌹🌷🌷🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PrakashBastola07
    @PrakashBastola07 11 дней назад +2

    mcc खारेज गरौ ।

  • @chiranjibiacharya9383
    @chiranjibiacharya9383 11 дней назад +2

    गाँउले सवै एक जुट भएर वस्नु पर्याे र ममाथिल्लाे निकाय संग हार गुहार माग्नु पर्याे पुलिसकाे अमनवीय क्रुर अाक्राणवाट वच्नु पर्याे।

  • @GitaRai-s6w
    @GitaRai-s6w 11 дней назад +1

    सबै गाउँका जनताहरुले काङ्ग्रेस र एमालेलाई भाेट दिएर पार्टीलाई जिताएकाे कारणले पहाडि जनतामा याे स्थिति अाएकाे हाे । पाच दस हजार रकम पाए भने मख्ख परेर सुर्य र रुखमा भाेट दिने

  • @free620vlogger7
    @free620vlogger7 11 дней назад +1

    नेपालको प्रहरी सङ्गठन भनेकैगरिब निमुखालाई दमन गर्नेचोरो डाँका भ्रष्टाचारीलाईसम्मान गरी सुरक्षा गर्ने निकाय बनेको छ। यस्तो प्रशासन के प्रशासनकुनै देशमा यस्तो प्रशासन पाइन्छ पाइन्छ नेपालमा मात्रै

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 11 дней назад +1

    शंखरापुर भाेजनियामा किन प्रहरि दमन भयाे । प्रहरिले जनताकाे शन्ति शुरक्षा गर्ने शुरक्षाकर्मि भनि जनताले शुरक्षा गर्नुकाे सट्टा प्रहरि देखि डरायर बस्नुपर्ने दमन हुनु घाेर निनदा रबिराेध छ । राज्यले जनताकाे शुरक्षा गर्नुकाे सट्टा उल्टाे दमनगरि अन्याय गर्नु याे ठुलाे अत्याचारपुर्ण अन्याय हाे । दमन राेकि अन्यायमा परेका गाउँलेहरूकाे याे समस्या
    न्यायाेचितरूपले समाधान तत्कालै हवस ।

  • @ShusmaTamang143
    @ShusmaTamang143 11 дней назад +2

    हे भगवान हाम्रो नेपालमा के चै हुनु लग्यो हौ जताततै आतंककारी जताततै पीडित बरु यो सन्सार नै ध्वस्त हुनु नि ढुक्कै हुन्थ्यो 😢😢