यस्तो बन्दैछ माहाविर पुनले फेरी संचालनमा ल्याएको कृषि औजार कारखाना II Krishi Aujar Karkhana
HTML-код
- Опубликовано: 30 янв 2025
- सम्पर्क nicnepal.org/c...
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#krishi_aujar
#mahabirpun
#national_innovation_center
#krishi
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
डा महाबिर पुन को जय। यी राष्ट्र का धमिरा हरु ले सर्ब नास बनाएको देश को कलकारखाना लाई पुनः संचालन मा ल्याउन कोशिस गरिरहनु डा महाबिर पुन सर साथै सम्पूर्ण इन्जिनियर सरहरुलाई सम्पूर्ण नेपाली हरु को मुरी मुरी धन्यबाद र सलाम।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
काङ्ग्रेस र एमाले भष्टचारी र बिदेशी दलालीहरूले कृषि यौजार बेचेर खान भ्यानछ काङ्ग्रेस र एमाले गुको किरा हो यो चोरहरू बाट देशको बिकाश हुदैन ।
स्टाटसमा बिलौना गाएर फेरि काङ्ग्रेस एमालेलाई नै भोट दिईयो भने त बिलौना गाउनुको औचित्य रहन्न है सर !
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सलाम छ डाक्टर महाबिर पुन ज्यु अब देश तपाइँ जस्ता बिचार भएको पार्टीका नेताले चलाउनु पर्छ ।
महावीर पुनलाई हार्दिक मंगलमय शुभकामना ।
डाक्टर महाबिर पुन जी को लगनशीलता र हिम्मत ले संचालन मा आएको आबिस्कार केन्द्रले नेपाली माटो लाई चाहिने मेसिनरी र सबै खाले उद्योग सामग्री उत्पादन गरेर देशको मुहार फेर्न सफल होस यही शुभकामना व्यक्त गर्दछु।।
Dr Mahabir Pun देशकै हिरो ।
सलाम छ। गुरु पुन जि।
30 बर्ष बन्द भको आज चल्लो अति अति खुसी को कुरा हाम्रो माहा बिर दाई लाई सलाम छ आफ्नै देश को दाई भाई हरु ले अलिकती भये पनि जागिर पाए
सुतुवा नेपाली हो , धिक्कार छ तिमीहरुलाई, जो बारम्बार यस्ता कलकारखाना घिचुवालाई चुनाव मा जिताएर नेपाल आमा बलात्कृत भएको हेरेर बस्छौ।
देशको लागि केहि गर्छु नेपाललाइ कृषि क्षेत्रमा परिबर्तन ल्याएर मात्रै देशको बिकाश हुन्छ भन्ने सोच बोकेर हिन्ने महान व्यक्त हुन महाबिरपुन सलाम छ।
जय जयकार महाबिर ज्युलाइ
धन्यवाद छ नेपाली जन्तालाइ
आसा दिलाउन सफल हुनुभएको मा
सबै बिकशित मुलुकहरुको सुरुवाट यसरीनै भएको हो र नेपालको पनि हुनेछ यदी सही सोच र निरन्तर प्रयास गर्ने हो भने र सरकार र जनताको साथ धेरै महत्वपुर्न छ ।
डा माहाबिर पुन लगायत सम्पुर्ण टिम लाइ सफल को हार्दिक बधाई सलाम छ।😊😅❤
Congratulations महावीर पुन इन्टैर टीम लाई सालुट ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सलाम छ राष्ट्रका सपुतहरुलाई, जेा जसले ,जे जति सकिन्छ,राष्ट्रकेा लागी येागदान गरैा।
लाखौंलाख हार्दिक बधाई तथा गुणस्तरीय सफलताको निम्ति खरबौँ खरबको हार्दिक शुभकामना !!!
डा. महावीर पुनले देशको अर्थतन्त्रलाई टेवा दिनुका साथसाथै नेपालको औद्योगिक पुनर्जीवन कसरी दिन सकिन्छ भन्ने गतिलो उदाहरण हुनेछ ! दाजु महावीर पुन लगायत सम्पुर्ण टीमलाई हार्दिक धन्यवाद 🙏
सम्मानको साथ बैज्ञानिक महाबिर पुन सरलाई सलाम छ।
वधाई छ डा महावीर पुन ज्यु। आशीर्वाद दुरा डांडेको लमजुङ।
स्याबास पुन जि धन्यवाद नेपाल र नेपालीको हितमा सदाकाम गरीरहन अनुरोध हजुर नमस्कार
चोर कमिशन खोर हरु ले थाहा पाए भने फेरि पनि बन्द गराउन सक्छन्, महावीर पुन ज्यू र वहाँ को सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना सहित धनन्यबाद छ 🎉🎉🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
महाबिर पुन ज्यु लाई स धन्यवाद
महान ब्यक्तित्व डा, माहाबिर पुन ज्यु सम्मान साथै सलुट छ।❤🎉, अाठ कक्षा फेल सरकार ले अाबिष्कार केन्द्र साथै उधाेग बुझ्न त शिक्षा नै पुग्दैन।
जय महाविर सर❤❤
Good nepali जनता ले त रोजगार पाउँछन् महावीर पुन लाई मेरो सोलुट छ
ज्ये महावीर पुन 🇳🇵,,
बन्दैछ नेपाल अब जै महाबिर सर
निकम्मा सरकारले बिरगञ्ज कृषि अौजार कारखाना सञ्चालन गर्न महाबीर पुनले रकम माग्दा पनि नदिने।
सलाम महावीर पुन 🙏🏻🙏🏻❤️
यो कारखाना लाई एक अर्ब अनुदान संघले ५० करोड ७प्रदेशले अनुदान दिनपर्यो । हरेक नागरिकले दान स्वयमसेवा प्रचार मार्केटिङ्ग गरौं
Very good mahabir jindabad
यति ठुला मसिन अलपत्र परेका पापी हरुले यो यस्ता कारखाना बन्द गर्ने सबै को भलो नहोस् प्रभु
धन्ने वाद सन्चालन्मा ल्याउनु भएकोमा
Jay ho Dr. Mahapun Sir
डा महाबिर पुन सर लाई सलुट छ जय महाबिर सर जय नेपाल 🙏🙏✍️✍️💪💪🇳🇵🇳🇵
नेपाललाई जति सक्यो छिटो औधोगिक करन गरि आत्मनिर्भर बनाउने उद्देश्यले मित्र रास्ट्रहरुले दर्जनौं उद्ध्योग बनाउन सहयोग गरेको भएपनि नेपालीलाई परनिर्भर बनाइराख्ने ,भिख मगुवा हरुको कारण आज नेपाली आफ्नो पेट पाल्नकै लागि बिदेशिनु परेको सत्य इतिहास अझै बुझ्न नसक्नु इतिहासकै महाभुल हुनेछ।
पुन जी हजुर को आविस्कार किसान friendly होस् मेरो सुभकामना
Jay mahabir pun sir 🎉🎉🎉🎉
महाबिर सर राम्रो गर्नु भयो
निरन्तर प्रयास र कठिनाइ मा नै सफलता र खुशि मिल्छ ❤🎉
सलुट छ महाबिर पुन डोक्टर महान लाई 🌹🌹
अब काॅग्रेस र एमालेको मुटु फुट्नेभयो ईन्डियाको धम्किबाट
salute xa sachcha nepal ko saput dr mahabir pun sir🙏🙏
डा माहाविर पुन सलावट छ।❤❤❤🎉🎉🎉🎉🎉
नेपालकाे सरकार र पार्टीका सबै नेताहरु महाभ्रस्ट लुटेरा ठग भैसके यउटा बिद्दवान बैज्ञानिक महाबिर पुनले बन्द भयकाे कृषि अउजार कारखाना चालुगर्दै हुनुहुन्छ उहाँहरु सबैलाइ सम्मान गर्दछु ।
याे देश बन्नलाई कस्ताे साेच र बिचार भएका नागरिकहरूका खाँचाे रैच भन्ने कुरा छरलङ्ग भएकाे छ। छान्न थालाै है।
राम्रो कामको लागि धन्यवाद ।
कति राम्रो काम्🙏🙏🙏
Real hero of the nation ❤
जय महावीर सर ♥️🙏
अब गाेरखकालि टायरलाई पनि चलाउनु परियाे
राम्रो काम को लागि शुभकामना छ सबैइ टिम लाइ
wow जय माहाबिर,🎉🎉🎉🎉
महान ब्याक्तित्व देशमा केही गरौ भन्ने माहाबिर पुन ज्यु लाई सम्मान छ ❤🙏 राज्यले नचिनेको मानिस हुन सबैले उहाँको पुस्तक किनेर सयोग गरौ ।
महान सोचका धनी महाबिर पुन्!
सफलता मिलोस शुभकामना
Wow so good 👍❤
महाबिर पुन ज्यु को जय धेरै राम्रो आनिहामी सबै नेपाली हरु को लगि खुशी को कुरा पनि हो नयाँ youtube को साथि हरु एक आर्का लाई support गर्ने ल
जय महावीर पुन 🙏❤️🙏
Best of luck sir 👍🤞👍👍👍❤❤❤❤
Jay Jay Jay Mahabir pun sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡🇺🇸🇺🇸🇺🇸
वैज्ञानिक अनुसन्धान र अाविष्कार लाई सहयाेग र हैसला पर्दान गरेर मात्रै वाि्तव मा देश काे विकास र पहिचान बनाउन सम्भव देखिन्छन् ।जय नेपाल, जय वैज्ञानिक महाविर पुन ज्यु।
Such a wondeeful thought and marverlous work.
पाइला चाल्न कठिनाइ भोग्नु भयो ,अब को दिन जनता ,र शुभ चिन्तक कोसाथ नछुत्ने आशा र कामना देस प्रेमी गर्छ्न ,जय सत्य महा वीर सर ।
राजा महेन्द्र २० वर्ष मात्रै बढी बाचेका थिए भने अाज हरेक दिन त्रिभुवन विमानस्थलमा 5/6 हजार विदेशिने युवाहरूको लर्को लाग्दैथ्यो होला ।
यो कुरा इतिहासले भन्दैन तर नेपालमा राजा हटाउने प्लान त्यहि बेला देखि नै सुरु भएको थियो जब राजा महेन्द्रको हत्या गरियो। त्यसपछि वीरेन्द्रको पनि हत्या गरियो। दीपेन्द्रको पनि, त्यही पनि हत्याराको आरोप लगाएर यती खतरा मास्टरप्लान बनाइयो।
पहिले,पूर्णक्षमतामा।संचालन हुदा पनि।त्यहावाट उत्पादित।कृषि अाैजार हरु देशका पहाड हिमालका कुनाकाप्चामा एउटै पनस।पुगेनन् सुगम ठाउमा पनि पर्याप्त।पुगेनन् पूर्णक्षमतामा चलाएर सवै ठाउमा सवै अाैजार पुर्याउन सकाेस भन्ने शुभकामना छ ।
Honourable mahabir i appreciate you
बिहान बिहान सधै यस्तै सकारात्मक् मन नै आनन्द आउने खबर सुन्न पाउ तपाईं जस्तो मान्छे जन्मनु पनि नेपालीको भाग्य हो धन्यवाद महबिर् पुन ज्यु
Mahan mahabir pun ❤❤🙏🙏
जय हाेस महाबिर पुन !
Good luck mahabir pun sir ❤🎉🎉
म UAE दुबई मा छु म कसरी पढ्न र किन्न सक्छु धन्यवाद Dr महाबिर पुन sir हजुर हरुको सरानिय काम प्रति नमन जय होस
Mahavir pun sir lie salute cha hami sabai nepali milera sath sahayog garnu paryo ❤
Mahabir Punlai lakhaulakha badhai chha.Tapai panee ak mahan chetanshi bekti hunuhunchha jaye hoss
जय महाबिर पुन
Sarkar mareko deshma innovation garna garo xa. Big salute to Dr mahabir pun🫡🫡🫡
Jay ho mahabir pun Sir lae
रास्ट्रया अबिस्कार को माहान्ता डा टकर माहा वीर पुन सर को ❤❤❤❤❤❤
good work n outsanding leadership of sir mahabir pun❤ and all teams❤
Thanks a lot Mahabir punji and team.
बिधेशमा बैंकमा राखेको नेपालीको पैसा स्वदेश मा लगानी गर्दा नेपाल को ठुलो बिकस हुने थियो ।।।।।।
Dr.mahabir pun jastai Manish aaye dekh KO bikaash hun samay lagdaina dherai badhai xa Sabai team haru Lai 🎉❤
Thankyou Mahabir Pune need more Nepali sons & daughters like you we also need restart all our old Factorys we previously had
दाई ले राम्रो भिडियो ल्याउनु भो है ❤
महानबिर सरलाई धेरै धेरै बधाई तथा धन्यवाद
Bhumi putra Mahabir jayhos Jay mangol.❤❤❤
The great mahabir pun
Well done guys👏🏼👏🏼👏🏼
Great job mahabir sir
Great 👍 ❤❤🎉🎉🎉🎉
Dr.Mahabir pun good job 🙏👍👌
जय महा बिर पुन ।
Jai mahabir sir 🙏🙏🙏
Great job Mahavir sir big salut you
Laakh kaakh salaam chha DR. Mahabirpun jiulai.
Dherai ramro kaam gardai hunuhun x jay mahabira dai ani all team ❤❤
Dhanebad Mahabir sir🎉🎉🎉🎉🎉🎉🎉
नेपाल कृषि प्रधान देश भएकाले यस कार खाना लाई सरकारको ध्यान पुगोस् र इन्जिनिया लगाएत सबै मिलेर साथ सपोट पुगोस् ।
Woooww very good job 👏 👍 👌 Dear Dr Mahabir❤❤❤❤🎉🎉🎉
Wow great job sir.
Ma tapai ko fan. Sadhai aghi badhdai jaanu ...dherai suvakamana.
Salute for all book buyers and the whole mr pun great team. ❤