अमेरिकाबाट घुम्न आएका बिदेशीले २५ बर्षबाट नेपालीलाइ चकित पार्दै - लाखौं कमाइ भन्छ्न नेपाल त धनी रैछ

Поделиться
HTML-код
  • Опубликовано: 23 янв 2025

Комментарии • 21

  • @Robin-kv5vh
    @Robin-kv5vh Час назад

    Very attractive & efficient way of doing agriculture, 👏👏

  • @paulsinggurung334
    @paulsinggurung334 2 часа назад

    Very good sir

  • @Deeppooza
    @Deeppooza 33 минуты назад

    ak aarka lai supoort garera aagadi badum hai 🎉

  • @काठमान्डौ
    @काठमान्डौ 14 часов назад +1

    नेपाल मन पराउनुको कारण हावापानी राम्रो भएकोले हुनसक्छ।

  • @Rupagrg1
    @Rupagrg1 33 минуты назад

    Nice nice buetfull LOVELY so nice 👍🏼👍🏼

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 37 минут назад

    तपाईंको सिपनेपाली हरु लाई पनि सिकाउनु पर्यो!

  • @SachoonlineTv
    @SachoonlineTv 9 часов назад

    Wow❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 часа назад

    योमानिसयेक्लैछकिपरिवारपनिछत कोसितबस्छ

  • @bikalmagar6165
    @bikalmagar6165 11 часов назад +3

    यी सबै CIA का एजेन्ट हरु हुन

    • @Robin-kv5vh
      @Robin-kv5vh 2 часа назад

      Goro Manche bhayeko le doubt gareko CIA bhanera,😅 Paisa liyera Nepali nai CIA agents chaan 😅😅

  • @Mohanlamtange783
    @Mohanlamtange783 18 часов назад +9

    कृषि त नाटक हो तर यो बिदेशी जाशुसी हो भन्ने के थाहा चतुर्‍याइँ लाई।

    • @Su-Me-m5x
      @Su-Me-m5x 18 часов назад +5

      नेपाल मा के छ र तेस्तो जासुसी गर्न लाई😂😂😂न कुनै देश सङ दुश्मनी😂😂😂

    • @Mohanlamtange783
      @Mohanlamtange783 17 часов назад

      @Su-Me-m5x यो बिदेशी ले तरकारी कसकसलाई बेच्ने गर्छु भन्छ थाहा भएन अझैपनि। राजदुतावास का कर्मचारी र INGO/ NGO का कर्मचारी लाई बेच्ने गर्छु भनिराछ त नेपालमा अनावश्यक राजदुतावास र NGO सहयोगका नाममा नेपाल एक खेलाउना जस्तो प्रयोगमा ल्याउन चाहान्छ मित्र। र देश त्यसै यस्तो अबस्थामा पुगेको होईन। चिनलाई नेपालबाट घेर्ने अनि नेपालमा दलाल पाल्ने र देशका निम्ति गर्छु भन्नेलाई थुनाउने साथमा सन्दिप लामिछाने किन फसे पल शाह कसरी फसे अझै थाहा भएनकि कसो रबि र आशिका तामाङलाई कसको ईशारामा यो भैराखेको छ किन?? धरान बाट रित्तो गाग्री बोकेर राजधानी आउनु परो मेयर। बालेनको कामलाई किन? रोक्छन नेता र पाटिका झोलेहरुले थाहा छ होलानि???

    • @Goraybedghumante2546
      @Goraybedghumante2546 17 часов назад

      हजुरको दिमाग राची मा लगेर जचाउनु पर्नेछ।

    • @Mohanlamtange783
      @Mohanlamtange783 16 часов назад

      @Goraybedghumante2546 तपाईले ठिक भन्नू भयो किनकि हामि भनेको सधैं पश्चतापमा बाँच्नेहरु हुम प्रतिकृयाका लागि धन्यवाद छ। किन मलाई राचीमा ल्याउनु परो म त्यहि राचीमै छु। भारतिय ले सिक्किमको भुभाग कसरी भारतीय बनायो त्यसैगरी समय लाग्ला पछि थाहा भैहाल्छ सर ढिलोचाडो हो।

    • @nirmalalama6312
      @nirmalalama6312 11 часов назад

      Sahi kuro

  • @swasg3129
    @swasg3129 5 часов назад

    How can he buy house or land in Nepal???

  • @os9234
    @os9234 14 часов назад

    Yo patrakar lai Everest region pugekoi chaina Everest ko barema kei tha chaina bideshile Everest lai Chhomolungma bhancha bhanne sikaunu parecha.