गीत संगीतमा राम्रो भविष्य छ बैनीको जतिसुकै दुःख कष्ट आई परे पनि गीत गाउन नछोड्नु होला एक दिन संसार खान्छ तर घमण्ड गर्नु चाहिँ भएन घमण्डले आफूलाई नै समाप्त गर्छ । यो कुरालाई ख्याल गरी अघि बढ्नु हाेला Good luck 👍
@@jae2116 हजुर त्यसैले नेपाली गित सुन्ने गरौं नेपाली कलाकार चिन्ने र माया गर्ने गर्नोस् हाम्रो नेपाली कलाकार हरु पनि कमि हुनुहुन्न है मेरो विचारमा । वहा नानी को सोर पनि धेरै राम्रो छ उ पनि नेपाली नै हो भारत बासी भय पनि बुनु लाई उज्ज्वल भबिस्यको कामना ❤️❤️
साह्रै सुमधुर स्वरलहरी ।नानीको भविष्य उज्ज्वल छ । नेपाल र नेपाली भाषा नेपाली गीत मन पराएकीमा धेरै धेरै धन्यवाद छ।
बबाल छ बबाल सिस्टरले दामी गाइदिनुभयो।🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै राम्रो नानी को स्वर सफलता को शुभ कामना छ।
कति मिठो स्वर हो नेपाली गाना कति राम्रो गाउनु भएको धन्यवाद 🙏🙏🙏
गीत संगीतमा राम्रो भविष्य छ बैनीको जतिसुकै दुःख कष्ट आई परे पनि गीत गाउन नछोड्नु होला एक दिन संसार खान्छ तर घमण्ड गर्नु चाहिँ भएन घमण्डले आफूलाई नै समाप्त गर्छ । यो कुरालाई ख्याल गरी अघि बढ्नु हाेला Good luck 👍
आहा कति मिठो स्वर हैत 😮👍️👍️
❤एक दम खुसि लाग्यो 🎉
Nice voice, good luck
Nepal is beautiful country Darjeeling xore , proud of you your voice
होइन यो india को पानीमा के छ यार? India को पानि मात्रै खाएर पनि एस्तो talent वाह वाह वाह! Wellcome to नेपाल. राम्री तेस्तै!!! ❤❤❤🎉🎉🎉
नेपालबात बगेर गर्को पानी खाएर talent भएकोनि । अनि नेपालिहरु नेपालको पानी खाएर ब्जारतमा हिन्दी गित गाउदैनन र हिन्दी बोल्दैनन र
Vane paxi nepali singer ko voice sune ko raina raixa bhanne bujhiyo 😂😂
@PrayashMtcc नेपाली Ginger को त अहिले सम्म सुनेकै छैन हजुर. Sorry
@@jae2116 हजुर त्यसैले नेपाली गित सुन्ने गरौं नेपाली कलाकार चिन्ने र माया गर्ने गर्नोस् हाम्रो नेपाली कलाकार हरु पनि कमि हुनुहुन्न है मेरो विचारमा । वहा नानी को सोर पनि धेरै राम्रो छ उ पनि नेपाली नै हो भारत बासी भय पनि बुनु लाई उज्ज्वल भबिस्यको कामना ❤️❤️
sweet voice xa bunulai Nepali music industry ma well xa xitai nepa!i geet sunnapaiyos❤❤❤
Fan from Mt Everest.. forever..
उहाको आवाज त जति सुन्यो त्यतिनै सुनिरहन मनलाग्ने,🎉🎉
धेरै धन्यबाद भारतकाे बैनी ले मिठाे गित गाउनु भएकाेमा धन्यबाद ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दारजिलिङ्ग नेपाल को हो पहिला यो छोरि को आवाज मिठेा र सुनु सुनु लाग्छ यो नानु नेपालि हो l
wow kasto mitho voice❤❤❤
So sweet voice best of luck 👍👍👍👍
आहा कति मिठो आवाज ❤
Kati ramro man vayako Nepali chelinai van6u
❤❤🎉🎉 God bless you Nanu
Nice n sweet voice sis congratulation 4u 🙏🌹🌻💐🍓
Wow so nice voice 🎉
Congratulations 🎉🎉🎉🎉 hamro bangal ma pani xa ni hw
Kati mitho shor
Super sis❤
❤❤मीठो❤❤अति मीठो❤❤
❤❤❤❤❤.vadhaei.x.ramro.mitho.swor
Welcome to nepal sis
So sweet voice ❤
Nice voice nidhi sis ko
So sweet Nepali song.salute sister.
Nice song🎉🎉🎉
🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌Dami sis
Hajur lai Nepalma hurtly welcome hanur❤
Wow🎉🎉🎉🎉
Good luck miss
Wao my darling kati ramro sor geet gaki ho
Wow Sundar
Wow voice❤❤
❤ ❤ ❤
❤❤
❤❤❤❤❤❤
👍👌💞
कष्ताे किउटं शाेवर हौ
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Sweet voice
Wel come madam thank you
बहिनी लाई बधाई एवं शुभकामना छ साथै आशिर्वाद सदा भगवानले आशिर बाद दिईरहोस प्रगतिको शुभकामना❤❤❤🙏👍🇮🇳
दार्जिलिङ मा प्रायः सबै नेपाली नै बोल्ने गर्छ यो कुनै नयाँ नौलो कुरा हैन
Wow♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳🇮🇳
पहिलो गीत सुद्ध उच्चारणमा गाए पनि दोस्रो हिन्दी गीत गलत उच्चारणमा गाएकोमा ध्यान दिनु है भन्न चाहन्छु।
O patrukar darjeeling ko Nepali Nepali na bolera k bolxha ta 😂
Darjiling ma sabai nepali nepal ka nepali aautai hu hami
Susel sharma yatre pardesi le biya gar xa kali pir na gar . L. Ok morang ho ghar susel ko ok