म्यानमारकी सुन्दर नायिकाको नेपाली भाषा र नेपालको माया - भाबुक हुदै भन्छन नमर्दै नेपाल देख्ने मन छ

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 783

  • @SmartTV1
    @SmartTV1  Год назад +123

    हजुरहरुलाइ यो अन्तर्वार्ता कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला

    • @ganandrarai9380
      @ganandrarai9380 Год назад

      Dami bhai ❤🎉❤

    • @aryankarki7900
      @aryankarki7900 Год назад

      धेरै राम्रो।

    • @The_Falcon_Eye
      @The_Falcon_Eye Год назад +1

      बर्मा पुरानो नाम। म्यान्मार नयाँ नाम हो।
      त्यति सामान्य ज्ञान् पनि रहेनछ यो गवार्नी लाई।

    • @tekshrestha7897
      @tekshrestha7897 Год назад

      Dami lagxa

    • @shreechamling1709
      @shreechamling1709 Год назад

      very good speaking .

  • @SoniaRai
    @SoniaRai Год назад +182

    Thank you so much guys for giving me so much love ❤️🙏

    • @rohittamang6594
      @rohittamang6594 Год назад +8

      अहिले सम्मकै प्रस्टबोल्ने हजुरनै लाग्यो अति खुशि लाग्यो

    • @parkrai777
      @parkrai777 Год назад +7

      LOT'S OF LOVE FROM DARJEELING (INDIA)..❣️😇

    • @nowman140
      @nowman140 Год назад +3

      U r sweet

    • @kumarale2710
      @kumarale2710 Год назад +2

    • @Bindaskcc
      @Bindaskcc Год назад +1

      आहा❤❤

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Год назад +130

    म्यानमार थाइल्याण्ड बासी नेपाली लाई मेरो धेरै धेरै माया अनि सम्मान छ 🙏❤️🇳🇵

    • @katphone6199
      @katphone6199 Год назад

      Thank you hajur 🙏🏻💖💖

    • @yammagar4940
      @yammagar4940 Год назад

      म जिन्दगीमा एक पटक म्यानमार जान्छु

  • @gurungsuresh7182
    @gurungsuresh7182 Год назад +7

    स्वागत छ नानू तिमी लाई पुर्खाको भुमीमा मेरो आशीर्वाद छ चिरञ्जीवी हुनु है

  • @mukundathapa6035
    @mukundathapa6035 7 месяцев назад +7

    कति स्पस्ट नेपाली बुझ्ने बाेल्ने नेपाल मुलकि म्यानमारकि चेलि छाेरिलाई नेपालमा स्वागत छ 🎉🎉

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 Год назад +7

    ल है एक जना राम्रो नेपाली युवाले यी नानीलाई दुलही बनाउनु पर्यो

  • @skmina2750
    @skmina2750 Год назад +32

    अमेरिका अस्ट्रेलिया मा बस्ने नेपाली को अन्तर्बाता लिनु नु तिनिहरु ले मलाइ नेपाली आउदैन भन्दिन्छ सिधै ।ब्रमा थाइल्यान्ड मा बस्ने हरु सबै नेपाली हरुले शुद्ध नेपाली र नेपाल लाई माया गर्छ ❤❤❤

    • @thangden
      @thangden 3 месяца назад

      त्यो त रहर ले गएका हून त

  • @jeevanale1582
    @jeevanale1582 7 месяцев назад +3

    ल बधाई छ नेपाली चेलीलाई

  • @tilchitregurung4833
    @tilchitregurung4833 7 месяцев назад +8

    नमस्ते नानु कति राम्रो नेपाली बोल्नु भएको सार्है खुसी लाग्यो..।-

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 7 месяцев назад +2

    कति राम्रो नेपाली बोल्ने रहेछ ❤

  • @rkt7570
    @rkt7570 Год назад +6

    प्रथम त तपाइलाइ धेरै धेरै धन्यबाद छ, पूर्खाको चिनो हरुलाइ परिचय गराउदै जानुहोला सारै राम्रो छ!

  • @sumanstha1355
    @sumanstha1355 Год назад +5

    हामी नेपालीको बानी सारै राम्रो जस्तो अवश्थामा रम्न र घुलमिल हुन सजिलो।

  • @ishwortamu8415
    @ishwortamu8415 Год назад +50

    कति राम्री मान्छे! सोच पनि तेस्तै सम्पुर्ण म्यान्मार नेपाली बासी प्रति धेरै धेरै माया नेपाली मन हरु बाट !

  • @manilamavlogs
    @manilamavlogs Год назад +36

    जे भन जे गर जत सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।❤नेपाली बर्मेली नेपाली नागरिकहरु प्रति उच्चा सम्मान छ🙏🙏🙏❤️🌹

    • @KamalaRai-wb1tm
      @KamalaRai-wb1tm 5 месяцев назад

      हो, पक्का हो,मायानेपालकोछ

  • @nitaraut3710
    @nitaraut3710 7 месяцев назад +5

    जहाँ रहे पनि मन मेरो नेपाली❤️❤️❤️🇳🇵

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +22

    म्यानमार बर्मा नेपाल आमा को सन्तान नेपाली पू्र्खा हामी यक हो जय नेपाल आमा

  • @MilanMagardang
    @MilanMagardang Год назад +24

    कति माया रहेछ नेपाल को आखानै रसायो म्यानमार मा बस्ने बुबा आमा दाजु भाइ बैनी सबैलाइ नमस्ते छ है

  • @shiwanimagar3466
    @shiwanimagar3466 Год назад +6

    अब विश्व भरि छरिएर बसेका नेपालीहरु लाई नेपाल फर्काउनु पर्छ।पीडा धेरै छ विदेशी भुमिमा

  • @Nep997
    @Nep997 Год назад +65

    कति राम्रि 😊 धेरै माया नेपालि मन बाट ❤

  • @subashrana5319
    @subashrana5319 6 месяцев назад

    पुर्खा नेपाल नै हो हामी जहाँ बसे पनि भुल्नु हुदैन 🙏🙏🙏धेरै खुसि लाग्यो

  • @autarisaila4532
    @autarisaila4532 Год назад +6

    कति मीठो वचन ! सुनेर कस्को आँशु नआउला!!!

  • @falcon2039
    @falcon2039 Год назад +48

    बिश्व भरिका नेपाली भाषीहरुमा धेरै माया ❤

  • @reshamneupane6902
    @reshamneupane6902 7 месяцев назад +1

    साह्रै राम्रो अन्तर्वार्ता ❤❤❤

  • @bengopal9281
    @bengopal9281 3 месяца назад

    धन्य नेपाल प्रतिको माया।अगाध स्रद्दा र प्रेम छ।

  • @toppatoppa2364
    @toppatoppa2364 Год назад +4

    बरमालि भयर के हु,,छ ,,र हामि जाहा भयनि नेपालि सलाम छ

  • @Basnet464
    @Basnet464 Год назад +34

    बिषेश स्मार्ट टि बी लाई धन्यबाद हाम्रो खुन्, सन्तान लाई भेटाईदिए को मा 👏👏👏👏

  • @Himalaya972
    @Himalaya972 Год назад +19

    नेपाली भाषीहरु जहाँ बसे पनि नेपाल र नेपालीको माया लाग्छ नि !🙏🙏

  • @gopidahal2209
    @gopidahal2209 6 месяцев назад +2

    धेरै माया छ बर्मामा बस्ने नेपालीहरूलाई म अमेरिकाबाट हेरिरहेको छु।

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 Год назад +31

    वाओ, कति सुन्दरी चेली😍 कति मोठो बोलिचाली 😊 धेरै माया नेपाली पुर्खाका सन्तान तपाईंहरुलाई ❤️❤️

  • @DeshibdTamang
    @DeshibdTamang 7 месяцев назад +4

    Jehos afnu des kollai Pani Maya lagxa good nani

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Год назад +21

    मान्छे पनि धेरै राम्री बोली त झन कस्तो मिठो के🤗😍सिल स्वभाव पनि उस्तै मनै लोभ्याउने डान्स प्रतियोगितामा धेरै अगाडि जानुस् शुभकामना 💐🇳🇵

  • @sansarvijay793
    @sansarvijay793 6 месяцев назад +2

    अति नै शुन्दरी हाम्री नेपाली बर्मा कि चेली we Love .

  • @lalthapa1848
    @lalthapa1848 Год назад +7

    Dherai khusi lagyo

  • @gangaamajivlogs7611
    @gangaamajivlogs7611 Год назад +28

    Lots of love Sonia DD , miss you❤
    Love from Myanmar ❤️🇲🇲

  • @AnmolDawadi
    @AnmolDawadi Год назад +12

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 7 месяцев назад +1

      Hoina kati xan ho Nepali haru Myanmar ma?

    • @AnmolDawadi
      @AnmolDawadi 7 месяцев назад

      @@PaulRai-vf6lv 500000

  • @Ramkumar-t5h9b
    @Ramkumar-t5h9b Год назад +6

    यो दिदी राम्री छ अनि सोछ विचार छन्न लग्ने जति सबै एता हाजिर हुन हाई

  • @gobinhangkhim
    @gobinhangkhim 7 месяцев назад +3

    साह्रै राम्री सोनिका बहिनीको Interview दामी लाग्यो॥

  • @buddhisagar5778
    @buddhisagar5778 7 месяцев назад +2

    बिश्व भर छरि बस्नु हुने नेपालीहरु लाई मेराे आग्रह छ हामि सम्पूर्ण नेपाली ले हाम्रो नेपाल देश लाई नबिस्रेनि हुन अनुराेध गर्दछु हामी ले हाम्राे देश नेपाल भुल्नु हुदैन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bikramshrestha12345
    @Bikramshrestha12345 Год назад +21

    कति राम्रो म्यानमार की नेपाली ❤❤❤❤

  • @ramilasunuwar9754
    @ramilasunuwar9754 7 месяцев назад +5

    रगतको नाता छ।आफ्नो मौलिक भाषा, संस्कार संस्कृति र भेष भूषालाई मुटुमा राखेर हिड्नु हुने तपाई प्रवासी नेपालीहरु प्रति हामी सलाम गर्छौँ। पुस्तौं पुस्ताहरुसम्म यी मौलिकताहरुलाई पुस्तानर्न्तर गर्न पनि नभुल्नु होला।तपाई एक कलाकार भएको नाताले उज्वल भविस्यको लाखौं लाख शुभकामना छ सोनिया राई।

  • @Sila-n5d
    @Sila-n5d 10 месяцев назад +1

    कति प्यारी नेपाली नानी धेरै धेरै माया

  • @ChandrabdrKarki-nd9zp
    @ChandrabdrKarki-nd9zp 7 месяцев назад +1

    नानु नेपाली बोल्ने ,कति राम्रो लाग्यो , इ साह्रै राम्री छोरी जस्तो लाग्यो । (ल नेपाल आउनुस , नानु ,छोरी ,हाम्रो घर , आउनुस ल नानु । केहि ठाउँ मा म देखाउछु। ?ल राम्रो नानु ।)

  • @ramuale9422
    @ramuale9422 Год назад +37

    Lots of love to all Nepali who are in Myanmar and Thailand ❤❤

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 Год назад +1

    म चाही साम्पाङ सामारुङ राइ हु तर यी छोरी नानीपनी राइनी रहेछिन ।कुन राइनी हुन् कुनी ? पक्कै पुर्बतिरको नै हुनु पर्छ । इ•स.१९१४ विश्वायुद्ध,र दोश्रों युद्ध १९४५ मा युद्ध हुदा भारतीय र ब्रिटिश फौज़लाई परिचालन गर्दा शांति पश्चात पल्टन फ़र्कन असफल र छुट्टीएकोहरु त्याही बसोबास गरी बिबाहा बन्धनमा बाधीएर फैलिएको शान्ततीहरु हुन ।बधाई चेली राइनी सोनिया ❤❤❤❤❤❤❤.You have had spoken fluently Nepali language also neat and clean .awesome .Salute

  • @krnl5243
    @krnl5243 Год назад +26

    धेरै धेरै माया सबै नेपाली भाषी लाई मिसयु अल नेपाली लाई

    • @soniyar9036
      @soniyar9036 Год назад +1

      ❤❤❤🇲🇲

    • @UshaDhanushe
      @UshaDhanushe 7 месяцев назад

      धेरै सम्मन छ दिदी देशको माया सधै रहिरहोस 🙏🙏🙏🇳🇵🇳🇵

  • @lavakshetri9036
    @lavakshetri9036 Год назад +10

    बैनिलाई न्यानो स्वागत नेपालमा, भबिस्यको उत्तरो उत्तर प्रगतीको कामना छ ।🙏

  • @chetanarish7722
    @chetanarish7722 7 месяцев назад +2

    कति राम्रो नेपाली बोल्ने चेली नेपालमै बिहे गरेर बसे पनि हुन्थ्यो।

  • @HsudyBsndj
    @HsudyBsndj 5 месяцев назад

    नेपाली चेली बर्मा जन्मनु भय पनि नेपाल काे माया रहेछ खुशिलाग्याे धन्यवाद बैनी❤❤

  • @dambarpoudel9931
    @dambarpoudel9931 Год назад +10

    जुनसुकै ठाउमा भए भए पनि आफ्नो धर्म सस्कार छोड्नु हुदैन सलाम छ हजुर लाई सोनिया जि

  • @jeevanbudha3172
    @jeevanbudha3172 Год назад +1

    आहा कति राम्रो बोलेकि नेपालि भाषा

  • @purnakhaling4571
    @purnakhaling4571 Год назад +3

    सारै राम्रो लाग्यो एकदम प्रस्ट नेपाली बोल्नु हुदोरैछ।

  • @UshaAcharya443
    @UshaAcharya443 Год назад +13

    कति राम्री हुन् नानी राइ र बाहुन मिक्स है लामो नाक र आँखा यति राम्री wow

  • @mohanshrestha6792
    @mohanshrestha6792 5 месяцев назад

    कति राम्रो बोलेको यो नानी नेपाली भाशा कति खुशी लागेयो

  • @ramuthakuri98
    @ramuthakuri98 Год назад +1

    Aasa dhai khusi lage nani ko nepali vasi 😊❤so beauti full nani

  • @sujanrana2922
    @sujanrana2922 Год назад +6

    बिदेशी भुमीको नेपाली लाई नेपालको यतिधेरै माया र नेपाली भाषा उतिकै शुद्द तर नेपालको भेडा हरुचै धोती भन्दा अरु बोलदैन

  • @ashishrai208
    @ashishrai208 Год назад +11

    नेपाली (म्यानमारी) चेलीलाई नेपालमा स्वागतम ।

  • @sunilrai3743
    @sunilrai3743 Год назад +7

    Myanmar ma pani Raiharu rahexa khushi lagyo

  • @panchebajalamjungrajeshpar5733
    @panchebajalamjungrajeshpar5733 Год назад +15

    बिस्वाेभरि फैलिएर बस्नुहुने र नेपाललाई मायाँ गर्नुहुने सम्पुर्ण नेपाली मित्रजनहरुमा हार्दिक नमन

  • @satyabasnet6044
    @satyabasnet6044 Год назад +3

    Respect all nepali jaha basipani yo man ta Mero nepali ho❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇹🇹🇭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +5

    बिश्व मा जहाँ भयनी नेपाली हामी सबै मन त मेरो नेपाली हो नेपाल आमा को सन्तान हो जय नेपाल आमा

  • @kalyanghimire2005
    @kalyanghimire2005 Год назад +1

    म्यानमार र थाइल्यान्डका नेपाली मुलका नागरिकहरुले नेपाल र नेपालीप्रती गरेको मायाको उच्च सम्मान तथा कदर गर्दछु ।

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 5 месяцев назад

    अन्तर्वार्ता राम्रो लाग्यो अनि बहिनी को नेपाल प्रतिको असिम मायको लागि गर्वशाली छु।

  • @bharatkarmacharya9375
    @bharatkarmacharya9375 Год назад +5

    अति मीठों र सुद्द नेपाली भाषा ख़ुशी लाग्यो

  • @rameshgurung719
    @rameshgurung719 Год назад +6

    नेपाल प्रतिकाे माया नानीकाे❤️❤️❤️मान्छे पनि राम्री र साेच पनि ठूलो नेपाल आउदै गर्नु नानी 🙏🙏🙏

  • @rameshvlogs2048
    @rameshvlogs2048 Год назад +21

    Wow beautiful girl..never forget our nepal and nepalese culture 😘

    • @yolsub31
      @yolsub31 Год назад

      Sallakai bhayo justo cha !!?? 😅😅peace

  • @SanamThapa-v1i
    @SanamThapa-v1i 8 месяцев назад +1

    Malai ati Ramro lagyo hami nepalima sanoma parda biswoko kuna kapchama khoja tyaha nepali hunxa bhanne rastiy ganle aabhas dilayo salute xa yo bahinilai

  • @pradiptamang1550
    @pradiptamang1550 Год назад +2

    Wow amazing actors RAI WELCOME TO NEPAL 🇳🇵 AND ALWAYS HAJUR LAI SWAGAT SADA DOKA KHULLA XA HAMI 3 KAROD NEPALI PUBLIC MAYA XA❤❤❤

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 Год назад

    थेंक्यु साेनियामिस् तपाइलाइ नेपालिका तर्फबाट सलाम् छ किनकि बिदेशमाबसेर पनि नेपाली कल्चर् मा इन्ट्रेस् राखिदिनु भएकाेमा खुशिलागाे

  • @lalitrana9047
    @lalitrana9047 7 месяцев назад +1

    Pyari nani lai aur duniya ko kuna kuna ma basum bash garni sabai nepali samaj lai pyar aur subhkamna

  • @brikramrai8341
    @brikramrai8341 Год назад +1

    Thank you bainilae nepal aunubhaakoma

  • @tejgurung3249
    @tejgurung3249 7 месяцев назад +1

    nepali cheli lai Salam 🎉❤🎉❤

  • @durgakarki6032
    @durgakarki6032 Год назад +4

    सुन्दरी नानू लाई नेपाल वस्ने वातावरण वनाेस ।

  • @umeshportal5733
    @umeshportal5733 6 месяцев назад +1

    Dhery ramro nice

  • @सिहँमानतामाङ

    संसारको जुनसुकै कुनामा भएको नेपाली भाषी सबैलाई धेरै धेरै माया छ। बर्मा होस् या थाइल्यान्ड एकपटक जान मन छ तर चिनेको कोहि छैन र❤

  • @ghimirekishan8050
    @ghimirekishan8050 Год назад +7

    आफ्नो कला संस्कृत रिति रिवाज परम्परा लाई बिर्सेर बिदेशीको सिको गरि आफुलाइ सभ्य ठान्ने आधुनिक नेपाली युवायुवतीले केही सिकुन यी बहिनिबाट चेतना भया

  • @YogeshPun-mi4hi
    @YogeshPun-mi4hi Год назад +1

    आहा कति धेरै नेपाल प्रती को माया धेरै खुसी लाग्यो सधै भरी अनि जुनि जुनि सम्म पनि नेपाल आमा को आशीर्वाद रहिरहोस धन्यवाद छ बैनी लाई!!!

  • @Nepali.cricket123
    @Nepali.cricket123 Год назад +2

    , म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

  • @bhumirajrai-ot2ds
    @bhumirajrai-ot2ds Год назад +2

    चेलिको कुरा एकदमै राम्रो छ

  • @arjunlimbu7997
    @arjunlimbu7997 Год назад +2

    कति राम्री अनि नेपाल प्रतिको माया पनि उति नै नेपाल मै राख्न पाए हुन्थ्यो❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @wochyu1
    @wochyu1 Год назад +3

    Kasto ramro! Manxe ramro, bichar jhan ramro, Dherai dherai maya ani Safalta ko suvakamana hajur lai!

  • @Pratapofficialchannell
    @Pratapofficialchannell Год назад

    नेपाल प्रति माया दर्साउँदा धेरै खुसी लाग्यो sister 🙏 तर नेपाली सँग चाहिँ बिहे नगर्नु होला अहिलेको समयमा नेपाली हरु धेरै धोकेबाज भको छन् बिहे भको
    1,2 महिना मात्र हो त्यसपछि मिडिया लाई गुहार माग्दै मलाई अन्याय भयो भन्दै बोलाउनु पर्छ। त्यसैले नेपाली सँग नगरेको नै राम्रो

  • @केहीसोंचनयाँखोज

    म्यानमार बासी, हाम्री नेपाली चेलीलाई हाम्रो/ आफ्नो नेपाली भाषालाई अति माया र सम्मानले बोल्नुभएकमा धेरै धेरै धन्यवाद छ। हो हामी नेपाली, बिश्वको कुनै पनि स्थानमा रहे पनि आफ्नो प्यारो भाषा नेपाली, नभुलौं।

  • @jharanarai5644
    @jharanarai5644 7 месяцев назад +1

    Hamro nepali cheli soniya railai salutxa ani asirbad.

  • @BibakeRai-cc7xk
    @BibakeRai-cc7xk 7 месяцев назад +1

    Nepalee bhai Nepaleeman ko lagee dhanyabad Soneeya Bainee.

  • @harirai4197
    @harirai4197 Год назад +1

    नेपाल लाई माया गनुहुने बहिनी लाई धन्यबाद जय नेपाल👌👌🙏🙏

  • @chiringtmg9979
    @chiringtmg9979 Год назад +2

    Welcome to beautiful Nepal 🇳🇵 and best wishes for your dreams

  • @karanadhikari2775
    @karanadhikari2775 Год назад +1

    Wow कति राम्रो सोच सफा man की beautifull girl

  • @kamalmagaf3821
    @kamalmagaf3821 Год назад +1

    God bless you naanu ❣💞💝💜💛💚💙💗💓💖❤💕💘

  • @Rk.1thulungvlog
    @Rk.1thulungvlog Год назад +1

    कस्तो मिठो शब्द हिरिक्कै भए म पनि

  • @padam-kg1pr
    @padam-kg1pr Год назад +6

    Barmeli nepali haru lae dherai dherai Maya Ra welcome to Nepal 🇳🇵🇳🇵🇳🇵

  • @Mr.Thakuri1
    @Mr.Thakuri1 Год назад +3

    राम्री 😊❤

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 Год назад +3

    Mero dance universe ले गर्दा बाहिर रहनु भयका नेपालि भाषिकाे देश पर्तिकाे माया अनि उनिहरुकाे रहनसहनकाे बारेमा बुझ्ने अबसर मिल्याे धन्यवाद अनि सफलताकाे शुभकामना 🎉

  • @ganeshthapa5121
    @ganeshthapa5121 Год назад +8

    Long live Nepalese heart Nepalese culture.

  • @Namlange70
    @Namlange70 Год назад +9

    She is truely amazing person. I have been to Burma and Thailand but never had a opportunity to visit Nepalese people. I am planning to connect to Nepalese community in Chiang Mai in my next visit.

  • @DeshibdTamang
    @DeshibdTamang 7 месяцев назад +1

    Katti Pani hamro Nepali daju Bhai lAi salamxa

  • @bharatraya6994
    @bharatraya6994 Год назад +2

    राम्रो कार्यकर्म गर्नुभकोमा धेरै धन्नेवाद छ ईस्मार्ट टिभीलाई

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Год назад +2

    नेपाल मै बस साेनिया। यति धेरै माया गर्ने नेपाललाई। आउदै गर्नु ।

  • @bhaktadhami
    @bhaktadhami Год назад +6

    बिस्व भरि छरिएर बस्नु भएका सबै नेपालीमा नमन मेरो तर्फबाट 🙏♥️

  • @meshilumbu3277
    @meshilumbu3277 Год назад +3

    Kati sundar bichar mata yo interview herera atii bhabhuk vaye 😔😘

  • @suboththapa8562
    @suboththapa8562 Год назад

    Ktti frashilo Nani .brilliant girl .perfect actres.sadhai Khushi rahnu.nani