८० हजार जनसंख्या भएको समुद्र पारिको नेपाली राज्य पिलोक Greater Nepal TV

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • ८० हजार जनसंख्या भएको समुद्र पारिको नेपाली राज्य पिलोक Greater Nepal TV
    #Greaternepal
    सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
    धन्याबाद।
    #अन्तर्राष्ट्रीय_खबर
    नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
    सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
    शास्त्र हराए संस्कार हराउँछ
    संस्कार हराए सँस्कृती हराउँछ
    सँस्कृती हराए राष्ट्र हराउँछ
    राष्ट्र हराए पहिचान हराउँछ ।
    कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
    #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
    #china nepal
    #greaternepaltv

Комментарии • 892

  • @roshanlama7882
    @roshanlama7882 Год назад +4

    मातृभुमिप्रतिको माया भनेको यो हो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Год назад +128

    राजा भनेको राजानैहो किनकी थाइल्याण्डको पिलोकमा वसोबास गर्दै आएका नेपालीलाई अधिकार दिलाउन थाइल्याण्डका राजा संग
    अनुरोध गरेर उनीहरूको सुरक्षाको
    व्यबस्था मिलाए ।
    जय देशभक्त महान स्वर्गीय राजा
    वीरेन्द्र ।

    • @raisandeb3568
      @raisandeb3568 Год назад +7

      nepali janta ho ? rajale afna jantalai nepalmai firta liako vaya jhane ramro hune thiyo ?

    • @TIGERTLUCK-el5qp
      @TIGERTLUCK-el5qp Год назад +3

      Akdam sahi kura garnuvayo handsup

    • @omnamahshivaya3310
      @omnamahshivaya3310 Год назад

      uniharuko aafno ichchya pani tehi basne thiyo ni tyo bela. janatako ichchya bujhnu pani rajako dharma ho
      @@raisandeb3568

    • @SinghbahadurMahat
      @SinghbahadurMahat 7 месяцев назад +4

      Nepal nalayara akdam sahi garnu vayo raja le adi nepal lyako vaya berojgar vayara basnu parthiyo

    • @Mahajaratmiya
      @Mahajaratmiya 6 месяцев назад

      ahile pani lage humxa ni ani nepal mai vayeka vutani lai kina tesro des lakheteko ​@@raisandeb3568

  • @iamanepali3127
    @iamanepali3127 2 дня назад +2

    जसो गर , जे भन , जतासुकै लैजाऊ मलाई , यो मन त मेरो नेपाली हो । नेपाली भाषी थाई नेपाली हरू लाई हामी र हाम्रो नेपाल ले सधैं माया गरिरहने छ ।

  • @BharatsinghBharatSinghthakuri
    @BharatsinghBharatSinghthakuri Год назад +68

    बिदेश मा बसे पनि नेपाल र नेपाली को अस्तित्व बचाइ राख्नु भएको मा धेरै धेरै धन्यवाद अहिले नेपाली नेताहरु को घिनौनो प्रवृत्ति ले गर्दा नेपाल को मानसम्मान धराप मा छ ।

    • @KingKanxa
      @KingKanxa Год назад

      Kuro chahidoxa🤟🤟

  • @manilimbu3864
    @manilimbu3864 Год назад +99

    वहाँ हरूका कुरा सुन्न पाउँदा सार्है ख़ुशी र गर्व लाग्यो। किनभने वहाँ हरूले आफ्नो मातृभूमि को महत्व राम्रो सँग बुझ्नु भयको रहेछ भन्ने लाग्यो।

    • @gangabahadurkarki189
      @gangabahadurkarki189 Год назад +1

      धेरै खुशी लागो

    • @Ashokdong2003
      @Ashokdong2003 7 месяцев назад

      Khushi lagyo❤❤❤

    • @kumarrai4816
      @kumarrai4816 6 месяцев назад

      Nice, Nepalese are spread all over worldwide; it is due to world war 2nd. Thanks.

  • @SubasRag
    @SubasRag Год назад +128

    अन्तर आत्माबाटै श्रदा र सम्मानका साथ हरेक कालखण्डमा संसारभरि छरिएका नेपाली भाषीलाई नेपालबाट धेरै धेरै सम्झना र प्रेम छ।

    • @naradrai4552
      @naradrai4552 Год назад +7

      सन्सार्को नेपालीहरु एक हौं

    • @bhagawatirai5547
      @bhagawatirai5547 Год назад +1

      ❤❤❤❤❤🎉🎉

    • @Ejyaku
      @Ejyaku 6 месяцев назад

      Yes

    • @krishnachaitanya3600
      @krishnachaitanya3600 3 месяца назад +1

      man chhoyo tara k kasari samasya samadhan ?

  • @JeevanNp249
    @JeevanNp249 4 месяца назад +16

    पिलोकमा बसेका नेपाली दाज्युभाई दिदीबहिनीहरुलाई मुरी मुरी धन्यवाद !

  • @lilbahadurmahotra6250
    @lilbahadurmahotra6250 Год назад +6

    बर्मा देखि thailand देखि संसार भरी बाट अपहेलित नेपाली लाई सम्मान दिने राजा बिरेन्द्र पर्त्ती हार्दिक नमन छ

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 Год назад +72

    कति राम्रो लाग्यो बहिनी हरुले नेपाली बोलेको कुरा गरेको गर्भ लाग्यो मलाई धेरै धेरै माया छ ।❤❤❤❤❤❤❤

    • @circulation100
      @circulation100 Год назад

    • @circulation100
      @circulation100 Год назад +1

    • @MrLama-u4c
      @MrLama-u4c 7 месяцев назад +1

      गर्व होला गर्भ लागे त भुँडी बढ्छ फेरि😂😅

    • @rubhungekanchha9845
      @rubhungekanchha9845 20 дней назад

      गर्भ होइन गर्व 🙏🙏🙏

  • @busybee8651
    @busybee8651 Месяц назад

    Yo man ta mero ❤ NEPALI HO Jai Gorkha

  • @khadkasundas3315
    @khadkasundas3315 Год назад +1

    Dherai ramro lagyo 👍🌹🖐 A1Tv lai salam 🙏

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Год назад +32

    नेपाली भा सी थाईलेणड का बैनी हरुलाई नेपालकाे कति माया शुभ कामना बैनी हरलाई।अब यतै घरजाम बनाउनु परेयाे।

  • @narbahadur7247
    @narbahadur7247 Год назад +21

    आहा कत्ती मीठो नेपाली भाषा बोल्नु हुदो रहिछ खुशी लाग्यो जहाँ भयेनी आफ्नो मातृ भाषा लाई भुल्न हुन्न है प्यारा नानी हरु लाई हार्दिक नमन छ ❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +11

    यि केटीहरू मा नेपाली भाषा र नेपाल प्रति असिम माया रहेछ❤❤

  • @ramregmi6566
    @ramregmi6566 Год назад +8

    हामी जहा भए पनि नेपाली हो ,नेपाली हुनु नै हाम्रो पहिचान र गर्व हो।बहिनीहरूको कुरा सुन्दा खुशी लाग्यो

  • @rajkumarbk8370
    @rajkumarbk8370 Год назад +4

    आशु आयो, मन पिरो भयो बिबस जी सुनेर l धन्यवाद छ l

  • @bimalghimire6658
    @bimalghimire6658 Год назад +23

    आहा! आखिर जहाँ भएपनी हामी सबै नेपाली ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gajindrashai4435
    @gajindrashai4435 Год назад +4

    हाम्रा ग्रेटर नेपाली परीवार लाई छीटो एकै आंमाका काखमा बस्ने पहल गर्ने कदम चाल्नु पर्यो ग्रेटर नेपाल जीन्दाबादै जीन्दाबाद ।

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp 4 месяца назад +1

    Jaha bhaye pani sansar ma xariyera baseko nepali aama daju bhai dd bahini haru ma salute xa🙏🙏

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 Год назад +9

    याहाहरुकाे कुरा सुन्दा धेरै राम्राे र खुशी लाग्यो ।🇳🇵🇳🇵👍️🙏🙏

  • @phoolramchaudhary5624
    @phoolramchaudhary5624 Год назад +18

    धेरै राम्रो समाचार प्रसारण गर्नु भएको मा धन्यवाद। जय ग्रेटर नेपाल। समय परिस्थिति ले नेपाली हरु बिदेशमा बस्ने सबै लाई मेरो नमस्कार। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👍

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +22

    हामि जहाँ मन नेपाली हो ❤❤❤❤

  • @sunilshrestha657
    @sunilshrestha657 Год назад +12

    एकदमै खुशी र गर्व लागयो। हामी हामो भाषा हामो पहिचान जहॅा कहि भयेपनि कहिले बिर्सनु हुन। जय नेपाल। जय मातृभूमि।

  • @khambhsingdarai8731
    @khambhsingdarai8731 Год назад +5

    बैनी हरुलाई थाइलैंड मां बसेर पनी नेपाल को माया लागछ भन्ने मां मनै देखी धन्य बाद छ

  • @गुप्तशाहसेवपुन

    राम्रो राम्रो राम्रो राम्रो राम्रो राम्रो राम्रो राम्रो छन छन छन छन छन छन छन छनथाईले का माहा प्राचीन काल का नेपाली सभ्यता जिवित है थाईलैंड कि नेपाली सभ्यता के लोगों को मैं धन्यबाद हैं जय हो पिलोक ग्रेटर नेपाल थाईलैंड जयहो 😅 याक्थुंगं ❤ याक्थुंगं 😅 याक्थुंगं ❤ लिम्बु सास्किर्तिक संस्कार में नमस्ते किया है सेवारो ❤ सेवारो ❤ सेवारो ❤ सेवारो ❤ सेवारो ❤ सेवारो 😅 सेवारो ❤ मच्छेन्दरदेव लिम्बु साम्रा याक्थुंगबा है इन्डिये से 😅

  • @kamalkadariya8734
    @kamalkadariya8734 Год назад +4

    पिलोका नेपाली दिदिबहिनि दाजुभाइ प्रति हार्दिक सम्मान।

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 Год назад +7

    वहाहरुमा रहे जस्तै नेपाल राष्ट्र प्रतिकेा गर्व र सम्मान वांकि सवै नेपालिमा पलाउन सकेास, यि छेारिहरुलाइ सलाम ।

  • @deepakbhushal3137
    @deepakbhushal3137 Год назад +6

    जय नेपाल मलाई त साह्रै राम्रो लाग्यो त्र यी नालायक नेताहरुले हेर्छन कि नाई यिनका आखा बाट आसु आउदैन न कि क्या हो यिनले के सोचेका छन आफ्नो पुरानो भुभाग कसरी गयो ल्याउन के गर्नुपर्छ भन्ने सोचेका छन कि नाई

  • @begmagar6156
    @begmagar6156 Год назад +2

    बिदेशमा बसेरनी नेपाली कलासस्कित जोगाउनुलाई धन्देबाद नेपाली दिदी बहिनीहरुलाई🇳🇵🇳🇵

  • @Basnet464
    @Basnet464 Год назад +7

    आखिर मन मुटु नेपाली हो👍 मन् छुयो

  • @bishnubohara7576
    @bishnubohara7576 Год назад +2

    विदेशमा रहने नेपालीहरुमा कति महान नेपाली चिन्तन छ।नेपाल देश प्रति अगाध माया मोह छ।यहाँका नेपालीलाई चाहिँ नेपाली भएको भन्दा नि अमुक जात धर्म वर्ण लिङ्गका भएकोमा संकिर्ण कथित गौरव पाल्छन्।विदेशमा रहनेनेपालीबाट नि केही त सिक्नु नि।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Год назад +16

    नेपाल बाहिर हुर्के बढेका,चेलीहरूको नेपाल प्रतीको मायॅा सदभाव देख्दा,मननै आनन्दीत भयो ,मेरा अॅाखा रसाए।😊😢❤

  • @jayarai2760
    @jayarai2760 Год назад +2

    धेरेै खुशि लागयाे नेपालकाे माया नेपालिपन रहेछ वहाहरुमा धनयबाद

  • @ramharidhakal850
    @ramharidhakal850 Год назад +4

    धन्य राजा बीरेन्द्र। बिदेश मा बसेका नेपाली को हक कायम गराएको मा।

  • @khambhsingdarai8731
    @khambhsingdarai8731 Год назад +7

    धन्य बाद थायलांडी बैनी हरु लाई

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +19

    जय गेटर नेपाल ❤❤❤❤

  • @GyankumarThapa-pk4pp
    @GyankumarThapa-pk4pp 7 месяцев назад +1

    Dhanyabad. Chha Thailand ma basne Nepali jantaharuprati

  • @limbushigu-xj5uu
    @limbushigu-xj5uu Год назад +2

    मात्री भुमिको नाम मात्र सुन्दा यति धेरै भाव बिभोर भएकोले त्यसको पुर्ण सफलताको पैचान नेपालले नै दियो खुशिलाई यो भन्दा अर्को सफलताको चिह्न के नै हुन सक्छ

  • @bishwarajadhikari7305
    @bishwarajadhikari7305 Месяц назад

    पिल‍ोकबासि नेपालीहरुको जय होस 🎉❤

  • @karnathapa8842
    @karnathapa8842 Год назад +6

    कर्म थलो जहाँ भए पनि आफ्नो पुर्खाको जन्म भूमि प्राण भन्दा प्यारो हुन्छ।

  • @devendradahal7706
    @devendradahal7706 Год назад +1

    Dammi lagyo dherai khusi lagyo.

  • @muktinathsiwakoti6986
    @muktinathsiwakoti6986 Год назад +13

    sweet राम्रो लाग्यो महान नेपाली चेलिहरु❤❤

  • @22WCLM10
    @22WCLM10 Год назад +2

    सुन्द देखिँदा सारै खुसी लाग्यो जहाँ रहेनि जुन देशमा रहेनि हामी नेपालौ हौ🇳🇵🇳🇵🇳🇵🇳🇵हजुर सवै सम्झना छ म नेपाल वाट अहिले कतार बाट हेर्दै छु।

  • @bechanmahato1912
    @bechanmahato1912 Год назад +5

    वनहाहरुलाई पनि नेपाली माया पाउनुपर्छ भने अाशा छ

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Месяц назад

    त्यहॅा को जग्गा जमिन बेचेर नेपाल आउनु भनिदिनु । नेपाली नागरिकता को पहल गरौला ❤❤❤❤❤

  • @keshavdahal2596
    @keshavdahal2596 Год назад +5

    अति सुन्दर हाम्रो सबै को मन छोयो

  • @udayapaudel5558
    @udayapaudel5558 22 дня назад

    धेरै राम्रो। नेपालीलाई नेपालसँग जोड्ने अभियान कहिल्यै नटुटोस्।

  • @paryagrajregmi8887
    @paryagrajregmi8887 21 день назад

    धेरै खुसी लाग्यो जहागयपनि नेपाली पन जोगाइ राख्नु भएको छ धन्यवाद थाइ बासि नेपाली हरुलाई ।

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +7

    हाम्रो सरकार ले जति पनि नेपाली भाषा बोल्ने नेपालीहरुलाई एकजुट बनाउनु पर्छ म साउदी अरब बाट हेर्दै

  • @bharatoli5009
    @bharatoli5009 Год назад +2

    अब ग्रेटर नेपालले संसारका सबै ठाँउमा बस्ने नेपालीलाई नेपाली भाषा पढ्ने पुस्तकको ब्यबस्थापन गर्नु पर्यो??

  • @गुप्तशाहसेवपुन

    जयहो थाईलैंड पिलोक ग्रेटर राज्य नेपाल जय हो नेपाल जय हो जय नेपाल जयहो ग्रेटर नेपाल पिलोक थाईलैंड 😅

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 Год назад +3

    धेरै खुशी लाग्याे याेे भिडियो हेरेर धन्यवाद हजुर

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 Год назад +6

    नेपाल ,नेपाली र आफ्नो मात्रिभुमि प्रतिको प्रेमको भावनाको कदर र सम्मान गर्नभएकोमा गौरव लाग्यो यसको लागी सरकारले उनि हरुलाई नेपाल आउने र घुम्ने सहज वाताबरण मिलाउनु पर्छ।

  • @arun--
    @arun-- Год назад +22

    खुशि लायाे दिदी बहिनीले माया देशकाे लागि गरेको देखदा म नेपाल बाट हेरे

  • @birtamang3403
    @birtamang3403 Год назад +5

    नेपाली जनताको हितमा जोड दिने आमा छोरी रहेछ हे भगवान हमेशा खुसी भएकै देख्न पाऊन् ❤

  • @basudevthapa2059
    @basudevthapa2059 Год назад +4

    ज्यादै राम्रो यो नानु ले आँसु झार्दै गर्दा म पनि रो😂❤😂🎉❤ हामी सबै नेपाली गोर्खा, नेपाली भाषीहरु यक हौ ॐॐॐ जयहोस सम्भो

  • @kumarlama1848
    @kumarlama1848 Год назад +2

    आफनो।पन।को।माया।हामिलाइ।भाषार।राजेको।मित्र।मायाछ।धनया।बात।

  • @kamalrawal933
    @kamalrawal933 Месяц назад +2

    पिलोकमा बसेका सम्पूर्ण नेपालीहरूप्रति माया अनि सम्झना नेपाली भाषा संस्कृतिलाई जोगाएकोमा यहाँहरूलाई धन्यवाद।

  • @chandrasen1189
    @chandrasen1189 Год назад +2

    हामी सबै नेपाली गोरखा हरु जुन सुकै देश मा बसोबास गरे पनि हाम्रो नेपाल देश को माया सम्जान छ थाइल्याण्ड भियतनाम बर्मा लगायत विश्वका हाम्रो नेपाली समाजमा छ जय नेपाल

  • @sekketamang4407
    @sekketamang4407 6 месяцев назад +1

    एक दम राम्रो लाग्यो थैलान मा बस्नु हुने नेपालि दिदी बहिनी हरु लाई भित्रि रिहदइ देखि धन्यवाद

  • @purnabahadurshahi8766
    @purnabahadurshahi8766 Год назад +2

    राम्रो लाग्यो हामी हाम्रो सम्बन्ध जारी राखौ। बर्मामा हाम्रो नेपाली हरूलेधेरै दुख पाए भुटानमा पनि दुख पाए कोही किन बोलेन।

  • @dipakmalla6091
    @dipakmalla6091 Год назад +7

    एक पटकको नेपाली सधैको नेपाली कानुन बनाउनु पर्छ।भारतिय दलालहरुले भारतिय नेपालमा भरीसके।वास्तविक नेपाली भनेको तपाईंहरु हो।❤❤❤2-4शब्द अङ्ग्रेजी जानेपछी नेपाली भाषा बिर्सने नेपाली छन।

  • @SAMISH.
    @SAMISH. Год назад +1

    नेपाली मन नेपालको माया

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi Месяц назад +1

    ❤🎉❤🎉❤ Jay Himal sunder shant Bisal Jay Nepal ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤we are Nepali ❤🎉❤ bhaneko ❤🎉❤gaurab ❤🎉❤ lagyo ❤🎉❤🎉❤🎉❤

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 6 дней назад

    ❤❤आहा अति राम्रो कुरो देख्न पाइयो प्रभु । आखिर जहाँ भए पनि यो मन त नेपाली नै हो । नेपाल आमाको जय होस । हरि 🕉️🇳🇵💟🙏

  • @kamarraj5795
    @kamarraj5795 Год назад +1

    बिश्व भरि छरिएर बसेका नेपाली मुलबासि हरू अब एक भएर बसनुपरछ हामी नेपाली हामराे नेपाल बिश्वब्यापी चिनाउनु परछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangagangakc5996
    @gangagangakc5996 Год назад +2

    खुसि लाग्यो जाहा रहे पनि खुसि रहनु होला ।

  • @bibashrai-sw5gd
    @bibashrai-sw5gd Год назад +1

    म चै नेपाल को सोलु बाटा हेर्दै छु माया लाग्यो इ बहिनी हरुले नेपाली भासा बोलेको देख्दा

  • @sunilgiri6113
    @sunilgiri6113 24 дня назад

    मलाई नेपाली हुनुमा गर्व छ
    थाईलैंडमा बसोबास गर्ने सम्पुर्ण नेपाली हरूमा 🙏🙏साथ माया❤

  • @YoyoYoyo-b9g
    @YoyoYoyo-b9g 14 дней назад +1

    खुसी लाग्यो।

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 Год назад

    बैनीहरुका कुराले सार्है मन छोयो,जाहा भयनी हामी सबै नेपाली,नेपाल सरकारले गैरआबसिय परिचय पत्र दिएर सदा नेपालसा जोडी राखोस नकि टाडा बनाउने काम नगरोस।

  • @k.padhikari9917
    @k.padhikari9917 Год назад +2

    हाम्रा नेपाली दाजुभाइहरु लाइ आत्माबाटै सम्मान र माया छ नेपालबाट ।

  • @gopalthapa1865
    @gopalthapa1865 Месяц назад

    जय नेपाली !जय ग्रेटर नेपाल।पुनः एक दिन ग्रेटर नेपालको जन्म हुनेछ।जय होस!🙏🙏🙏💕💕💕

  • @nabarajkarki2377
    @nabarajkarki2377 Год назад +6

    अति खुसिलाग्याे 🇳🇵🇳🇵🇳🇵

  • @sanjaytmgvlogs9457
    @sanjaytmgvlogs9457 9 дней назад

    ❤❤❤❤ थाइलेन को नेपाली को लागि धेरै भन्दा धेरै मायाँ साथै सम्झना 👍️❤❤❤👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TaraTamang-z9d
    @TaraTamang-z9d Год назад +3

    मेरो असध्यै मन छोयो।हजुर।

  • @chandrashorrai2723
    @chandrashorrai2723 Год назад +1

    नेपाल बस्दा यहाँका शासक देखि दिक्क लाग्छ तर बिदेशी भुमिमा बस्दा नेपाल कै याद आउछ ।

  • @gajendralamichhane53
    @gajendralamichhane53 Год назад +3

    मन त हाम्रो नेपालि हो,,सहि❤❤❤

  • @keshabchandraneupane8315
    @keshabchandraneupane8315 Год назад +3

    नेपालीहरुबारे राजा वीरेन्द्रले थाईनरेशसग गरेकाे कुराकानीले त्यहाँरहेका नेपालीले जे जस्ताे अधिकार पाए त्याे थाहापाउदा ज्यादै खुसि लाग्याे।नेपालका राजा जहाँपुगेपनि नेपाली लाई माया गर्थे।याे जानकारि भबिष्यकालागि ईतिहास बन्नेछ।

  • @laluramregmi56
    @laluramregmi56 Год назад +4

    JAI NEPAL JAI NEPALI 🇳🇵🇳🇵🇳🇵🌹

  • @binaykunwar7859
    @binaykunwar7859 Год назад

    Sadhaaaa bahaaar welcome x all NePalise sist And brothers ❤️ ♥️ 💙 💖 ❤

  • @gyanprakashrai5803
    @gyanprakashrai5803 Год назад +2

    Hami sabai nepali.सारै राम्रो मेरो पनि आँसु आयो।

  • @dhanbahadurghartimagar1948
    @dhanbahadurghartimagar1948 Год назад +2

    wow मिठो सम्झना अनि माया सबै 80,000/- थाई नेपाली लाई।

  • @dbbasnet3581
    @dbbasnet3581 Месяц назад

    जहाँ,जसरी, जुनसुकै अवस्थामा वसोवास गरेतापनि नेपाली भाषा र नेपालीपन बचाई राख्ने नेपालीहरुमा धेरै शुभकामना।

  • @kiranbasnet6510
    @kiranbasnet6510 Год назад +4

    Nepali jahan gaye pani jahan bhaye pani Nepal birsana sakdainan Hamri Nepal Aama jay hose timro,timro kaakh ko nyano maya bhulnai na sakine ❤❤❤❤❤

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад +2

    धेरै धेरै धन्यवाद प्रशारण गर्ने मित्रलाई
    जय जय विशाल नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mainalihari
    @mainalihari 5 месяцев назад

    जहाँ रहे पनि जहाँ भए पनि हामी नेपाली हाम्रो माया नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @rozwandav7943
    @rozwandav7943 Год назад +1

    Raja le tyaha gaera pani kalyan gareka ❤❤. Jay hos raja vaneka rajanai hun😮😊😊🙏

  • @SINGJALI_FAMILY
    @SINGJALI_FAMILY Год назад +3

    बिदेशमा हुने नेपालीको नेपालप्रतिको माया र पहिलाको राजाको काम र अहिलेको नेताहरुको काम र ताल कति फरक छ। अहिलेको नेताहरु देश बेच्न तयार छन।😭😭😭😭

  • @JayarajJoshi-f6s
    @JayarajJoshi-f6s 15 дней назад

    नेपाल र नेपाली को लागि खुसिको कुरा हो थाइलैंड मा बसेर पनि नेपाल प्रती यति माया धन्यबाद बैनिहरुलाई ।

  • @jibanrai1982
    @jibanrai1982 Год назад +1

    हामी जाहा भए पनि नेपाली है नेपाली भएर समान गरै

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi Месяц назад +1

    ❤🎉❤🎉❤🎉❤ Happy mangalmaya beautiful Shuv Kamana ❤🎉❤Pilok basi bahini haru ❤🎉❤🎉❤🎉❤🎉 welcome ❤🎉❤ to Nepal Sundar Singh Bisal ❤🎉❤❤🎉 Jay Nepali bhashi ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 sabai lai Santati Milos ❤🎉❤🎉❤🎉❤🎉

  • @gomagurung4614
    @gomagurung4614 Год назад +2

    Kati ramri ho kasto maya lagne afnu Nepali ko Ragat le garda kasto maya lagne ho love you all guys ❤❤❤❤❤ Kati ramri Buhari banayera Nepal 🇳🇵 mai rakhnu po mann lagne Bichara kasto saskari kasto anusasit haru ramro ta bhannai naparne👈☝👌🏼👌🏼✌✌🇳🇵🇳🇵🇳🇵❣❣❣❣❣❣❣❣

  • @jagannathrijal2527
    @jagannathrijal2527 6 месяцев назад

    बिदेशमा जहाँ पुगे पनि यो मन त नेपाली नै हो !🙏🙏

  • @rajendraoli3755
    @rajendraoli3755 Год назад

    हामि नेपाली हौ र हाम्रो पुर्खा नेपाली हुन हामि नेपाली भयकोले एकदिन त नेपाल जानेहो भन्दा माया लागेर आयो🇳🇵🇳🇵🇳🇵🇳🇵🌈

  • @madabbhandari3283
    @madabbhandari3283 Год назад

    ठाउँ पनि नेपाल जस्तै मनपनी नेपाली रैछ ।

  • @toprana1164
    @toprana1164 23 дня назад

    नेपाली बोल्नु भोकोमा धेरै 2 धन्यवाद पुर्खाको रगतको कदर गर्नु भको छ!!

  • @GhanashyamKatuwal-l9x
    @GhanashyamKatuwal-l9x Год назад

    थाइ नेपालीलाइ अथाह माया , अशेष प्यार ।

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 Год назад

    नेपाली नै भएर विदेशी भुमिमा रहनु र नेपाल प्रति ठुलो सम्मान 🇳🇵🇳🇵🇳🇵सबैमा सलाम 🙏🙏🙏

  • @roshansubedi3548
    @roshansubedi3548 Год назад

    जाहा रहे पनि यो त नेपाली नै होनि होईन र ?? जय नेपाल 🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵