नेपाल बाट चीन सम्मको यात्रा | चाइना बोर्डरमा किन रुन्छन् नेपालीहरू | Nepal Tibbet Border Bad Story

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • नेपाल बाट चीन सम्मको यात्रा | चाइना बोर्डरमा किन रुन्छन् नेपालीहरू | Nepal Tibbet Border Bad Story
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Комментарии • 959

  • @shreeram8873
    @shreeram8873 19 дней назад +6

    कोरोला नाका नपुग्दासम्म त अपर मुस्ताङ सम्मका दृश्यहरु रमाइलो आनन्द लाग्दो नै देखियो तर कोरला नाकाको दृश्य देखेपछी पटकपटक प्रधानमन्त्री बन्नेहरुको अनुहारमा.....

  • @Gssubba
    @Gssubba 26 дней назад +116

    धेरै धेरै धन्यवाद छ नेपाल देश भरी अमेजीङ् ठाउँ हरु देख्दा मनै रमाइलो लाग्यो 👍🏻👍🏻

    • @narayansubedi8495
      @narayansubedi8495 24 дня назад +10

      Ramro ramro lago video herera ananda mahsusu bhayo

    • @khyamdevkota4000
      @khyamdevkota4000 21 день назад +1

      आफ्नो देश्को रमाइलो पर्यटकीय श्थान देखाउनु भएकोमा हार्दिक धन्यवाद ,तर यस्तो आभियानमा प्रहरीले क्यामेरा खोसेर सहयोग गरेकोमा अत्यन्तै दु:ख लागेको छ ।

  • @nandumalla373
    @nandumalla373 19 дней назад +5

    असाध्यै उपयोगी भिडिओ र सूचना दिनु भएकोमा हार्दिक धन्यवाद !

  • @BishnuSingh-u8p
    @BishnuSingh-u8p 23 дня назад +13

    निकै सराहनीय कार्य। नेपालीहरुलाई आफ्नो देश कस्तो छ भनि देखाउनु ठुलो प्रशंसनीय कार्य हो। अरु भिडियोहरुको प्रतीक्षा गर्दछु।

  • @prakashlimbu3218
    @prakashlimbu3218 23 дня назад +33

    याे भिडियो आजसम्मकाे सबैभन्दा उत्कृष्ट छ । अति नै रमाइलो लाग्यौं । आफू पुग्न नसके पनि म पुगेर घुमे जति कै खुशी भएको छु ।

  • @jhabindaraKhanal
    @jhabindaraKhanal День назад +2

    बिकट ठाउँका नाैला र अनाैठा प्राकृतिक दृस्यहरू देखाउनु भएकोमा निकै खुसी लाग्यो धन्यवाद ।

  • @Sanjivani-9
    @Sanjivani-9 24 дня назад +21

    यहिंवाट मूस्ताङ भ्रमण गराई दृश्यावलोकन गराईदिनु भएकोमा धन्यबाद!
    सरल र सहज भावले बुझाउने शैली सार्है मनपर्यो साथै देखाईएको दृष्य र खिच्ने शैली पनि हेरिरहुं जस्तो लाग्ने राम्रो छ।
    मानिसहरूले नयाॅ,अनौठो राम्रो कार्यक्रम २ घण्टा लगाएर पनि हेर्छन,फेरि-फेरि पनि यस्तै दृश्यावलोकन गराउनुहोला।
    शुभकामना!

  • @kamalmalla7950
    @kamalmalla7950 17 дней назад +14

    अति राम्रो लाग्यो यस्तै यस्तै लुकेको ठाउँमा गएर जनता सामु प्रस्तुत गरिएको मा धेरै धेरै धन्यवाद छ यो तिमलाई ।

  • @harisaranmahat4193
    @harisaranmahat4193 3 дня назад +2

    निकै सराहनिय कार्य नेपालीहरूलाई अाफ्नाे देसकाे कस्ताेछ भनेर देखाउनुभाे धेरै धेरै धन्यवाद ।

  • @bishnugyawali4648
    @bishnugyawali4648 16 дней назад +7

    धेरै धेरै धन्यवाद तपाईं हरुलाइ हामी जान असंभव भयपनि देखाइ दिनुभयाे रमाइलाे लाग्याे

  • @kedarbogatee8604
    @kedarbogatee8604 18 дней назад +5

    मुस्ताङ जिल्लाको माथिल्लो लोमाङथाङ क्षेत्र र कोरला नाकाको यात्रामा अनाैठा ठाउँहरूको सुन्दर दृश्यहरू हेर्न पाइयो । तपाईंहरूको यो भिडियो धेरै मानिसका लागि रोचक र मनमोहक हुनेछ । तपाईहरूको यात्रा सुखद होस् र टोलीका सवै मित्रहरूलाई धेरै धन्यवाद र साधुवाद छ ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 23 дня назад +29

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक मनमोहक मनैलोभ्याउने रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ishwarineupane7663
    @ishwarineupane7663 17 дней назад +7

    अत्यन्त मिहिनत का साथ बनाइएको यो video हेरेर अत्यन्त रमाइलो लाग्यो। धेरै धेरै information दिनु भयको ले धन्यबाद छ भाइहरू लाइ।

  • @shivnarayanchaudhary9360
    @shivnarayanchaudhary9360 22 дня назад +6

    एकदम रोचक भिडियो देख्न पाईयो ।बहुत बहुत धन्यवाद ,घर बाटै नयाँ नौलो ठाउँ रमनिय स्थान हरु देख्न पाईयो ।

  • @kumartamang4136
    @kumartamang4136 25 дней назад +11

    तँपाईहरु सँगै अप्पर मुस्ताङको रमणिय द्रिष्यहरु अवलोकन गर्न पाएकोमा सम्पुर्ण टिमलाई मुरिमुरि धन्यावाद छ।

  • @jagatramtharu2279
    @jagatramtharu2279 17 дней назад +16

    धन्यवाद प्रिय अनि आदरणीय व्यक्तित्व ज्यूहरु ।
    तपाईहरु जस्तो साहसी अनि देशप्रेमी व्यक्तित्वहरुलाई हार्दिक नमन । आफ्नो प्यारो देशको रमणीय धार्मिक अनि ऐतिहासिक सुदर ठाउँको अवलोकन गर्ने इच्छा सबैको पुरा हुन कठीन हुन्छ । यद्यपि यहाँहरुको अमूल्य योगदानको लागि धेरै धेरै धन्यबाद छ । यस क्षेत्रमा रहेको इलाकाका बारेमा जानकारी दिनुभएको छ । आत्मा देखि नै धन्यवाद ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 13 дней назад +3

    सारै नै राम्रो लागयो धन्यवाद छ ❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @shusilgurung569
    @shusilgurung569 21 день назад +13

    नगएको ठाँउ देख्न पाउदा ज्यादै खुशी लाग्यो हजुर हरू लाई मुरी मुरी धन्यबाद।

    • @govindchhetri7698
      @govindchhetri7698 9 дней назад

      Altitude barema bich bicha ma barnan garey ma ramro huney chha.Harek gaon ko altitude bataonu hola

  • @himalrayy8772
    @himalrayy8772 26 дней назад +19

    भिडियो राम्रो छ हाम्रो भूमि अत्ति सुन्दर तर सिमानामा एउटा मात्र पिलर देख्दा सारै दुःख लाग्यो।थुक्क हाम्रो नेपाल सरकार।

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj 23 дня назад +5

    अति रमणीय ठाँउ रहेछ हाम्रै नेपाल देश मा धेरै धेरै धन्यवाद पत्रकार मित्रहरू लाइ❤❤❤

  • @chandramagar4858
    @chandramagar4858 25 дней назад +12

    प्रकृतिको।अदभुत।ठाउ।देखाउनु।भयेकामा। धननेबाद।तपाई।हरुलाई

  • @BiyamratanTuladhar
    @BiyamratanTuladhar 19 дней назад +4

    नेपाल मारहेका यसता अनौठ्ठोजानकारी गराइ दिनु भएकाेमा धेरै धेरै धनयबाल द्द.

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 15 дней назад +3

    निकै राम्राे लाग्याे नेपाल काे पश्चिम ,उत्तरी भेग ।बाबू हरु लाई धन्यवाद, यात्रा सफल रहाेस ।मैंले पनि हेर्ने माैका पाएं ।

  • @chhabilal-gayatra
    @chhabilal-gayatra 5 дней назад +1

    हजुरहरुको Team लाई धेरै धेरै धन्यवाद ,किनभने हामी त्यो ठाउँमा पुग्न सकुला वा नसकुँला तर हजुर हरुले हामीलाई त्यहाको प्रक्रीतीक मन मोहक ठाउँहरू देखाइ दिनुभयो , हामी त्यही पुगेझैं भयो , एकदम अनौठो ठाउँ रैछ , धन्यवाद छ ।

  • @user-yo3vk9sc4k
    @user-yo3vk9sc4k 24 дня назад +6

    कति रमाइलो सुन्दर हाम्रो नेपल पर्कितक सुन्दर ठाउँ जानु नसके पनि हजुर हरुबाट भिडियो हेर्नु पाउँदा कति आन्दा आयो भिडियो को लाई हजुर हरुलाई महंदेखिनै धनियाँ बाद

  • @birugurung7800
    @birugurung7800 25 дней назад +23

    स्वर्ग मेरो नेपाल । धन्यवाद intertainment mmc लाइ ।

  • @janukagurung2817
    @janukagurung2817 26 дней назад +14

    अति दामी दृश्यहरू हेर्न पाईयो धन्य छभाईहरूलाई आनन्द लनगो

  • @AayushaRai-123
    @AayushaRai-123 17 дней назад +3

    धेरै धेरै धन्यवाद अनुगमन टोलिलाई नेपालमा भएको रहस्यमय आश्चर्यजनक ठाउहरुको बारेमा भिडियो बनाउनु भएकोमा आगामी दिनहरुमा पनि यस्तै रोचक जानकारिहरु प्रस्तुत गर्नु होला हेरेर धेरै खुशी लाग्यो ।

  • @robinrai6684
    @robinrai6684 23 дня назад +10

    नेपाललाई आफ्नै सिमानाको यथार्थ नेपालीलाई चिनाउने कार्य लाई सम्मान सहित मङगलमय शुभकामना।

  • @KUMARRANAMagar-u9s
    @KUMARRANAMagar-u9s 25 дней назад +5

    धेरै रमाइलो भिडियो यसरि हेर्दा उतै मुस्ताङ्गमा छु जस्तो लाग्ने

  • @shobhapandey7489
    @shobhapandey7489 14 дней назад +3

    हजुरहरूले यो दृश्य देखाउँदा धेरै रमाइलो लाग्यो हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि मलाई पनि चाइनाको चाहिँ त्यत्रो भवन हाम्रो हाम्रो नेपालको लागि चाहिँ केही पनि नगर्ने सरकारले एउटा वाल टुल ठुला लगाएर सानो सानो त्यही ढुङ्गाको गोठ बनाएको भए नि। हजुरहरूलाई धेरै धन्यवाद सर।

  • @user-NepalN7
    @user-NepalN7 24 дня назад +3

    सर हजुर लाई धेरै धेरै धन्यवाद आहा हाम्रो देश नेपाल कति सुन्दर छ आफू जान नसके पनि देख्न पाईयो खुसी लाग्यो यात्रा शुकमय रहोस् ।🙏🇳🇵 जय नेपाल 🇳🇵

  • @user-bm1uf8if5u
    @user-bm1uf8if5u 17 дней назад +9

    घरमा बसि बसि कहिल्यै जान नसक्ने ठाउहरु देखाउनु भएकाेमा धेरै धेरै धन्यबात रमाइला दिर्श्यहरु देखाउनुभकाे छ

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 23 дня назад +4

    मान्छे मरेपछि स्वर्गमा गईन्छ भनिन्छ तर मरेर कस्लेपाे स्वर्ग देखेकाेनैछर तर प्रकृतिले दियकाे याे सुन्दर ठाउहरु स्वर्ग भन्दा कमछैन यसरिनै नेपालका सुनदर ठाउहरुलाई यसरी हरेक नेपाली हरुले बिश्वभरि चिनाउन जरुरिछ नेपाल यउटा साच्चिकै स्वर्गकाे टुक्राहाे धन्यवाद हजुरहरुलाई यसरिनै नेपाल नेपाली हरुलाई चिनाउनु पर्छ।

  • @abikesharBhetwal
    @abikesharBhetwal 17 дней назад +7

    अतिनै सुन्दर दृश्य देख्न पाउँदा अतिनै आनन्द अनुभव भयो धन्यवाद हजुर हरुको यात्रा सुखमय बनोस

    • @user-ik3yd2ev7n
      @user-ik3yd2ev7n 13 дней назад

      आहा अति रमाईलो यात्रा गराउनु भयो, हजुरलाई धेरै धन्यवाद!!!

  • @TrilochanKattel
    @TrilochanKattel 17 дней назад +3

    गर्व गरौ यहाँ सम्म नेपाल सुरक्षित रहेछ ।

  • @MohanNeupane-t6k
    @MohanNeupane-t6k 2 дня назад +1

    सन्देस मुलक लेपाल को दुर्लभठाउ र हामी नेपाली को वास्तविक अबस्था झल्काउने यो भिडिओ प्रसारण गर्नुहुने याहाहरुप्रति गर्बिलो अभिबादन स्हित धेरै धेरै धन्नेबाद छ

  • @aimchamling7288
    @aimchamling7288 19 дней назад +3

    यो ठाऊ त साचै अर्कै दुनिया जसतै लाग्ने ठांऊ रहेछ, धेरै धेरै धन्यबाद, गर्व गर्नै पर्ने मेरादेश

  • @prakashmainali1260
    @prakashmainali1260 20 дней назад +2

    धेरै धेरै धन्यवाद अझ राेचक क्षेत्रकाे भिडियाे देखाउदै जानू हाेला।

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 24 дня назад +3

    सुन्दर अपर मुस्ताङ को दृश्य र सिमा घरमै बसेर हेर्दाहेर्दै पाइयो यहाँ हरुलाइ धेरै धेरै धन्यवाद ।

  • @ratnaraj78thakuri5
    @ratnaraj78thakuri5 19 дней назад +2

    धेरै सुन्दर रोचक प्रस्तुति लास्ट मा रुन आयो!❤

  • @karnelopsang1248
    @karnelopsang1248 25 дней назад +4

    ❤❤❤❤हामी नेपाली यति धनी छौंकी त्यो .... तर भ्रष्टनेताहरुले गर्दा .....

  • @Lokcsand
    @Lokcsand 5 дней назад +1

    नगयको ठाउ हेर्दा राम्रो लाग्यो नया ठाउ देखाउनु भयो धन्यवाद सलाम छ

  • @ManbdrSunar-uv1ic
    @ManbdrSunar-uv1ic 21 день назад +3

    घरमै बसी बसी अब्बल मुस्ताङ हेर्न पाएको मा यो भिडियो देखाउने हजुरहरू को सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 👍 हरेक ठाउँको यात्रा सफलरहोस 🙏

  • @KhalprasadPun-fb8yn
    @KhalprasadPun-fb8yn 24 дня назад +2

    तपाईहरुको बिदीयो हेर्न सारै राम्रो लाग्छ किन भने बिकत थाउँहरुको बिदीयो भनाउन सजिलो चाहिँ पतक्कै होइन तपाइहरुलाई एस्तो रमाइलो थाउँहरु बिदीयो बनाय र प्रशान गर्नु भयकोमा देरै देअरै दने वाद ।

  • @arunchhetri8525
    @arunchhetri8525 22 дня назад +3

    म भारत को west bengal बाट सारै सुन्दर दृश्य आकलन गराउनु भएकोमा सम्पूर्ण टीम धन्य बाद

  • @bishwarajadhikari7305
    @bishwarajadhikari7305 24 дня назад +2

    यो भूभाग पनि हाम्रै देशको रहेको जानकारी पाउँदा छाती फुलेर अायो। दक्षिणी सीमाना तिरका मानव वस्ती सहित भूभागहरु अतिक्रमित भईरहेको अवस्थामा उत्तर तिरका रहस्यमय क्षेत्रहरु सूरक्षित पाउँदा पुर्खाहरुको सीमा चाैकसी ब्यबस्थाको मुक्तकण्ठले
    प्रसंशा गर्न मन लाग्य‍ो।😊🎉😊

  • @milanshrestha2335
    @milanshrestha2335 24 дня назад +4

    बिबीन्न ठाउको सुन्दर सुन्दर दिर्स्य देखाउनु हुन्छ भाईहरूको टिमलाई धेरै भन्दा धरै धन्नेवाद शुभयात्रा टेकीयर🇳🇵🙏🤝👍️👌❤️❤️❤️❤️❤️❤️

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 24 дня назад +2

    न देखेका र थाहानपायकाेलाइ धेरै ज्ञान बध्रक हुने छ।धन्यवाद छ भाइ हाे ।

  • @acharyaji7005
    @acharyaji7005 22 дня назад +3

    अमरावतीलाई लजाउने मेरो प्यारो मातृभूमि नमन् गर्दछु। दर्शन गराउनु भएकोमा तपाइलाई धन्यवाद ❤❤❤

  • @sumanrai7931
    @sumanrai7931 5 дней назад +1

    सारै अानन्द अनुभव भयाे । तेहांकाे प्राक्रितिक द्रिस्यहरु ले सारै अनाैठाे र अदभुत किसिमकाे अानन्दकाे अनुभूति भयाे । द्रिस्यहरु मा एकदम नयांपन महसुस भयाे

  • @khemgurung8589
    @khemgurung8589 25 дней назад +3

    अति सुन्दर दृश्यहरू हेर्न पाइयो, म आफु जान नपाए पनि तर म पनि एक दिन अवश्य जाने छु।तपाईलाई धेरै धन्यवाद जानकारीको लागी।

  • @harkarajmagar9435
    @harkarajmagar9435 17 дней назад +2

    बसि बसी कतार बात पनि मनाङ मुस्तान देखन पाउँदा निक्कै खुशी साथै धन्ने वाद हजुर लाइ

  • @user-yx9fo2gi4n
    @user-yx9fo2gi4n 25 дней назад +3

    अति सुन्दर ठाउँ को दृश्य देख्न पाईयो हजुरलाई धेरै धेरै धन्यवाद

  • @krishnarai5166
    @krishnarai5166 20 дней назад +2

    अद्भुत भूतल र निर्जन भूगोल अवलोकन गराउनुभो हजुरले यो भिडियोमार्फत् । नेपाल हो यो भनिदा आस्चर्य लाग्यो नै ।सहज जीवनशैली नहोला यहं। तर देश यसरी विविधताले स्थापित रहेछ जानेर गर्व लाग्यो , धन्यवाद हजुरलाई ।

  • @durgaprasaadhikari1834
    @durgaprasaadhikari1834 23 дня назад +4

    नेपालको निकै सुन्दर र मनमोहक दृश्य देख्न पाएकोमा धन्यवाद हजूरलाई।

  • @mohanpathak2422
    @mohanpathak2422 21 день назад +2

    अत्यान्त मनमोहक दृश्य हेर्दा मन नै आनन्दित भयो ।

  • @DHARANA_DC_VLOGS
    @DHARANA_DC_VLOGS 19 дней назад +3

    नेपाल साच्चिकै सोर्ग भन्दा कम छैन i love nepal 😘🤗

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 21 день назад +2

    मुस्ताङ जिल्लाको अाश्चार्यजनक सुन्दर दृष्यहरु घरमै बसी बसी आनन्दले हेर्न पाइयो , हजुरहरुलाई धेरै भेरै धन्यवाद , यात्रा सफल रहोस शुभकामना 🙏🙏💐🌷💐🌻💐

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 25 дней назад +3

    मेरो प्यारो स्वर्ग भन्दा सुन्दर
    नेपाल ।
    जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी ।
    जय मातृभूमी नेपाल ।

  • @bimalarai8254
    @bimalarai8254 13 дней назад +2

    धन्९बाद हामि पुग्न नसकेपनि हर्न पाऔ९ाे धेरुै रमाइलाे लाग्याे

  • @subbapokharel557
    @subbapokharel557 24 дня назад +5

    नेपाल भने को स्वर्ग जस्तै छ धन्यवाद👍️👍️

  • @bhaktabist7360
    @bhaktabist7360 21 день назад +2

    रोचक भिडियो पस्कनु भएकोमा धन्यवाद नेपाल मा यस्तो अचम्मको मरभुमि रहे छ।
    मैले त सोचेको थिए मुस्ताङ हिउँई हिउँले भरिएको होला ठुलाठुला राई सल्ला,धुपि सल्ला,देब दारका रूखले भरिभराउ होला....अनि ठूलाठूला चिया,कफीको बगान र मिठामिठा स्याउ का बगानले भरिपूर्ण होला तर सोचे भन्दा ठिक उल्टो रहेछ पूर्णरूपमा मरभुमि......देशको माटो न हो प्रकृतिले जस्तोसुकै सृजना गरोस् हामी नेपालीले गर्वका साथ माया गर्न जरुरी छ।।

  • @kasiramchudali2160
    @kasiramchudali2160 16 дней назад +3

    बहुतै रमाईलो महसुस भईरहेको को छ पहिलोपल्ट बाहाबहा

  • @balkrishnadevkota8469
    @balkrishnadevkota8469 11 часов назад +1

    यात्रा राम्राे लाग्याे रमाइला दृष्य पनि देखियाे,नेपाल तिर सुनसान देख्दा रूनपनि मनलाग्याे।

  • @BishwarajDhimal
    @BishwarajDhimal 25 дней назад +5

    साहै मनमोहक दृश्य चारैतिर प्रकृति ले सजाऐको जस्तो,तर नेपालको बोडोर हेर्दा मन साह्रै थाम्न गाह्रो भो, तपाईं हरु लाइ मुरी मुरी धन्यवाद रमाईलो भयोे।

  • @dipendramahatara5884
    @dipendramahatara5884 18 дней назад +2

    धेरै धेरै धन्यवाद सुती सुती मुस्ताङ पुगियो मज्जा आयो❤❤

  • @SRproBrine
    @SRproBrine 25 дней назад +3

    अति नै सुन्दर नेपालको मुस्ताङ लबियु ❤❤❤❤

  • @KiranRai-er2bc
    @KiranRai-er2bc 3 дня назад +1

    धन्यवाद नदिई रहन सकिएन।
    किन रुन्छन नेपालीहरु?भन्ने वाक्याँस र नाकाकाे दृश्यले मन राेयाे।
    याे सब शाेषकवर्गकाे शासनकाे कारणले हामीलाई यस्ताे अवस्थामा पुर्यकाेहाे।
    देश लुटेर कँगाल बनाइसकेकाछन।अत:याे सत्ता खरानी बनार श्रमिकवर्गकाे सत्ता स्थापना नगरे सम्म यस्तै भै नै रहनेछ र रुनु नै पर्नेछ।

  • @kavitarai8934
    @kavitarai8934 25 дней назад +3

    अति सुन्दर र रमाइलो देख्न पाइयो घरमा बसेर पनि

  • @liladharsapkota3585
    @liladharsapkota3585 18 дней назад +2

    हेर्न पाउदा धेरै राम्रो लाग्यो यस्तै अरु पनि भिडियो को अपेक्षा गरिन्छ

  • @ganeshlalmulmi146
    @ganeshlalmulmi146 25 дней назад +4

    अति मन पर्यो वा

  • @dilkumarsubba2488
    @dilkumarsubba2488 День назад +1

    स्वर्गलोकको अनुभूति महसूस भयो मलाई 👌🏻👌🏻👌🏻

  • @shankardasshrestha3022
    @shankardasshrestha3022 20 дней назад +3

    सान्दर्भिक बिस्लेसन
    सलाम छ
    यस्तै अन्य स्थानकाे प्रतिछामा ।

  • @TulrashiGurung-uj4fh
    @TulrashiGurung-uj4fh 19 дней назад +2

    ❤❤❤साह्रै राम्रो सुन्दर ठाऊ देख्न पायो यो भिडियो हेरेर खुसि लाग्यो ।

  • @bimalasubedi381
    @bimalasubedi381 22 дня назад +5

    धन्यवाद Entertainment टिमलाई कहिल्यै पुग्न नसकिने ठाउको दृश्वलोकन गराई दिनु भएकोमा

  • @NarendraShrestha13
    @NarendraShrestha13 22 дня назад +3

    तपाईहरुको यात्रा हमेशा शफल रहोस । धन्यबाद तपाईहरुलाई नेपालको बिभिन्न ठाउँको दृष्यहरु अबलोकन गराउनू भएकोमा ।

  • @humanathsubedi5321
    @humanathsubedi5321 23 дня назад +2

    हजहरुकाे मुस्तङ काराेला नाका अचमै राम्राे सुन्दर लाग्येकाे छ याहाहरुलाई बाटाेकाे र प्राकृत बनाबटकाे दृष्ये हामी नेपाकाे तराई बेल्मा बसेर अान्दलियदै गरेका छम्म याे दृषये देखाई दिदै जानू भयकाेमा याहाहरुलाई धन्नेबाद छ ।सयद एक पटक कागबेनि मुक्ति नाथ सम्म त भ्रमण भयाे थियाे याे पनि करिब रहेछ भन्ने अनुमा छ ।

  • @user-nn1vg3dl3r
    @user-nn1vg3dl3r 25 дней назад +3

    सारै मन लोभ्याउने ठाउँ आफू पुग्नु नपाएनी हेर्नू पाइएको छ इन्टरटेन्मेन मिडियालाई धेरै धेरै धन्यवाद छ 🙏

  • @ghanashyamkhanal4693
    @ghanashyamkhanal4693 День назад

    अति रमणिय दृष्य सगेटिएकाे मुस्ताङ।धन्यवाद यहाँहरुलाई ।

  • @DamodarGhimire-vx8xz
    @DamodarGhimire-vx8xz 11 дней назад +3

    ठाउनै गेगृनै गेगृन को मरुभुमी भएकोले यसको बिसेसता छुट्टैनै किसिमको हुनु स्वभाबिकै हो । जे होस सो छेत्रबारे सामान्य जानकारी भयो ।

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 12 дней назад +2

    अतिनैै रमणीय सुन्दर दृश्य मुस्ताङ जिल्लाको ❤🎉

  • @user-gf7rh7ko9y
    @user-gf7rh7ko9y 26 дней назад +3

    Hello सर म चाई मेरो घर धनकुटा जिल्ला हो म अहिले इंडिया बाट हेर्दै छू मैले हजूर हजूर को भिडियो हेरेको पनी २ बर्षा पुगेछ हजूर को भिडियो म कत्ती CMT गर्नु खोजे टार time नै मिलेन मलाई भोजपुर तेम्के डाड जानू सरै मन लाग्दै छ भोजपुर बस इस्टेन देखी कती खर्च कती घान्टा भित्र तेम्के मैयूङ डाड पुगीन्छ छ त्यो भन्नू परो सर

    • @manojacharyammc
      @manojacharyammc  26 дней назад

      3 ghanta lagxa sir

    • @user-gf7rh7ko9y
      @user-gf7rh7ko9y 26 дней назад

      @@manojacharyammc अनि खर्च चाई कत्ती जस्तो लान्छ नि कहिले काही धनकुटा जिल्ला म आउदा धनकुटा भित्र लुकेको राहासिय हाम्रो गाऊ तिर पनी आउनु होला धनाकुटा जिल्ला शहीद भूमी तिर आउनु होला छिन्ताङ देभी मान्दिर छ हाम्रो शहीद हरू को कथा छ शहीद हरू को योगदान छ कृपया आउनु होला

  • @crazy_person913
    @crazy_person913 12 дней назад

    हाम्रो नेपाल मा पनि यस्तो राम्रो ठाउँहरू रैछ,येति राम्रो ठाउँ घरै बसि हेर्नू पाएको मा हजूरहरु लाई धेरै धेरै धन्यवाद 🙏🏻जय जन्म भूमि 🇳🇵

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 26 дней назад +3

    मेरो घर मोरङ हाल माल्दिभ्स बाट हेर्दै छु
    झापा मोरङ बाट जानु पर्दा डोमेस्टिक ट्राभल का सुविधा हरु छ कि छैन सर, अनि के कति खर्च लाग्ने रहेछ त, एक पल्टक भन्नु भए हुन्थ्यो ❤❤❤❤❤

  • @tmgvotteyofficial5226
    @tmgvotteyofficial5226 19 дней назад +2

    एकदम राम्रो सुन्दर हाम्रो नेपाल सर 🇳🇵👍️

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 26 дней назад +3

    यो हरू भुमि मा बतास धेरै चल्दो रैछ. ! दृश्य राम्रो देखियो !! धन्यवाद छ मिडिया का सर लाइ !! भाग्य न्यौपाने सर ले पनी चाईना, उत्तर कोरिया को भ्रमण गराइयो रमाईलो लाग्यो.👍👍🙏!!

  • @sanukhanal1106
    @sanukhanal1106 13 дней назад +1

    अति राम्राे यात्रा र दृष्यकाे लागि धेरै धेरै धन्यबाद् ।

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 26 дней назад +3

    Superb view and captured

  • @bigyanthulung3783
    @bigyanthulung3783 23 дня назад

    धन्यवाद तपाईं हरुको टिम लाई हाम्रो देश को यस्तो ठाउको जानकारी को लागि।

  • @puspasubedi-vu8os
    @puspasubedi-vu8os 26 дней назад +3

    यो रमाइलो मुसताङग को यात्रा गरेर छायाकन गरेर हामी यो भिडियो उेखाउने महामु भावहरुलाइ बधाइ था शुभकामना छ

  • @raghunathacharya1263
    @raghunathacharya1263 15 дней назад +1

    मलाई हजुरहरूको यो यात्रा को अनुभुति गर्दा
    निक्कै षंघर्समय लाग्यो ।

  • @pabanraivlogs
    @pabanraivlogs 26 дней назад +3

    Aba suru gare herna

  • @Nepal-p8i
    @Nepal-p8i 17 дней назад +2

    Tarai का मानिस हरु पनि देश विकट पहाडी जिल्लाहरु को परिवेश कस्तो छ बिस्तारै अनुभव गर्दैछन्, राम्रो लाग्यो ❤😊

  • @Pibanmagar200
    @Pibanmagar200 26 дней назад +2

    नमस्कार सबै मा ईन्टरमेन्ट टिम लाई माया गर्ने कोको हुनुन्छ यता हजिर हुम त ❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @deepakthapa490
    @deepakthapa490 13 дней назад +1

    अत्यन्त सुन्दर र सत्प्रयास सह्राहनिय छ!!!

  • @rajkumararyalaryal9540
    @rajkumararyalaryal9540 3 дня назад +1

    धेरै राम्रो तपाईहरू धन्यवाद

  • @user-ci6ni2mn1t
    @user-ci6ni2mn1t 22 дня назад +1

    राम्रो लाग्यो ,भिडियो जनमासमा राखि दिनुभएको मा धेरै धेरै धन्यवाद ।म बुटवल देखि ।

  • @samitatamang1994
    @samitatamang1994 23 дня назад +1

    कति राम्रो रहेछ कोरोला नाका मेरो धोको पुरा भयो त्यहाँ पुग्ने मनसायले हामी मुक्तीनाथ सम्म मात्र पुगेको थियौं उभो जान नसकेर ।

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm 22 дня назад +1

    पहिलाको कुरा होइन बिरेन्द्र राजा हुदा सम्म त्याह लोमान्थाङ्गमा राजा थियो हामिले बुजिसकेको छ, नेपाल कहिले देखि नाम राखेको भन्ने कुरा पनि थाह भयो, पृथ्वीनारायणको जे जति इतिहास छ ती सबै मनगनन्ते इतिहास रैछ भन्ने कुरा थाह भैसकेको छ। हजुरको यात्रा शुभ रहोस