अन्तिम गाउँ - चुम भ्यालीका कथाहरु | The Last Village of Tsum Valley | Herne Katha EP112 | हेर्ने कथा
HTML-код
- Опубликовано: 8 сен 2023
- निले चुम भ्यालीको अन्तिम मानववस्ती हो । यो भन्दा अलि माथि एउटा गुम्बा मात्र छ । त्यसपछि चौंरी चर्ने खर्कहरु । यार्सा गुम्बा टिप्ने पाखाहरु । अनि हिउँले ढाकेका लेकहरुले ओझेल पारिदिएका तिब्बती गाउँहरु ।
#hernekatha #tsumvalley
It snowed all night at Nile - the last human settlement in Tsum Valley. If you go a little further, you will find a monastery and then yak pastures and hills for harvesting Yarsagumba. If you keep going, you will stumble upon Tibetan villages that have become isolated by the snow.
Watch Part 01 here: • चुम भ्यालीका कथाहरु - ...
🎗️ Together with Herne Katha 🎗️
👩⚕️🏠 👨👩👧👧 Health at Home - घरमै स्वास्थ्य सेवा
We are a pioneer in creating the culture of customized home healthcare and other related services. Range of personal care and support services are delivered to individuals in their own homes by licensed healthcare professionals.
bit.ly/3sv4zcJ
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
हेर्ने कथा मन पर्ने र नछुटाई हेर्ने जति यता हजिर गरौ न है।
Sangai heraula😂
😂
Hunxa hajru hunxa
m
❤❤❤
भेष भाषा संस्कृति प्राकृतिक सुन्दरता देखाउने
नेपालको एक मात्र कार्यक्रम हो हेर्ने कथा 🇳🇵🙏
❤❤
Really ❤
कति राम्रो ठाउँ,कति सफा मनको मान्छेहरु ❤❤❤ धन्यवाद हेर्ने कथा को टिमलाई 😊
Sujitaaa❤
कति रसिला,मिजासिला हुन्छन गाउँ घर का मान्छे हरु..❤
सेवा गर्न राजनीति मै लाग्नुपर्छ भन्ने छैन । मलाई लाग्छ पिछडिएका तथा दुर्गम ठाउँहरुको लागि यस अभियानले ठूलो भुमिका खेलेको छ ।सर्वप्रथम हेर्ने कथा टिमलाई हृदय देखि नै आभार प्रकट गर्दै सम्पुर्ण महानुभाव हरुले साथ र सहयोग गरिदिनुहोला भनेर अनुरोध पनि गर्दछु ।
Yo herera sudhar garna sakne sarkaar xaina Nepal ma , India WA bahira aru tira vayeko vaye audience ra government le kasto ramro kaam garthyo, so sad of our naalayak government 😢.
Yo chum vyali kun jilla ma parcha prast pari dinus
@@chitraprasadupadhayay1758 गोर्खा जिल्लामा पर्छ।
एउटा पर लुकेको गाउको एकदमै कष्टकर जीवन बिताइरहेका मानिसहरुको मनै रसाउने कथा 😢😢धन्यवाद छ हेर्ने कथा सम्पुर्ण टिमलाइ जो नेपाली हिमाली भेगका जनताको यथार्थ जिवनलाइ देखाउनु भएको मा ।।।
Really heart touching life story...
really heart tuching😢😢 story
शहरको जस्तो अभाव स्वार्थी र कष्टकर चाहिँ छैन है
Sabai ko aafno aafno jiune tarika hunxan. Manxe jaaha xan, j xa tesmai ramai raheka hunxan. Teslai kastakar vanna mildaina
प्राकृतिक सुन्दरताले भरियको हाम्रो देश नेपाल 🇳🇵
कति मिठो बोली र बोल्नि सैलि 💕💕
जति सुन्दर हिमाल तेतिनै सुन्दर गाउँका मानिस ❤❤❤❤❤
सूचना र प्रबिधिको सहि सदुपयोग तथा जनचेतनामूलक कार्यक्रम हेर्ने कथा प्रति मेरो सम्मान छ।❤❤
राजनीतिक समाचार र देशको हालत हेरेर सुनेर डिप्रेसनमा गएको यो मन हेर्ने कथाले थोरै भएपनि सान्त बनाइदिन्छ धन्यवाद हेर्ने कथा टिम ❤️
नेपाली भएर पनि नदेखेको नेपाल गाउँ बस्ती हिमाल पहाड तराई जताततै पुगेर यति मिठो भिडियो ल्याउनुहुने हजुर सम्पुर्णलाई हृदय देखी आभार प्रकट गर्दछु 🙏🙏
सुन्दर प्ररकृति, प्यारो मान्छे, निर्दोष मनहरू,बिकासका प्ररतिकक्षामा रहेका
परिबेशहरू ।
चुम भ्याली❤
Kun जिल्ला होर यो
Gorkha
kun thau parxa hau yo thau malai ni ghumna jama man lagyo
Sumitaa hjr hamini ghumna janu parxa hoi chumi vyalii
दिदी हरुको कारण ले नै हो असली मान्छेहरु को असली कथा देख्न पाएको हामिले सबै को जय होस ❤🙏
बहुल जाती ,बहुल भाषा ,, बहुल सांस्कृति ,, जहाँ गए पनी नेपाली पन , नेपाली मन यहीं त हो नेपालीको पहिचान , यही नै त हो नेपालको परीचय त्यसैले त नेपाली हुनमा गर्ब हुन्छ , जय मात्रभूमी❤
पुग्न नै नसकिने ठाउँहरु बसिबसी हेर्न पाइएको छ सारै खुसी लाग्छ हजुरको मेहनतले हामिहरुलाई सिक्ने, जान्ने र रमाउने अबसर प्राप्त भएको छ हजुरहरुलाई हार्दिक धन्नेबाद !!!
हिमाल जस्तै सेतो मन भएका मानिसहरु हिमालको छोरा छोरी याक र चौरिका दाजुभाइ हिमालका पशु-वाटिकाको छिमेकी सुन्दर र निस्छल जिन्दगिको धनी
सलाम सदैब उहाँ हरुलाइ🙏🙏🙏
कति राम्रा राम्रा मान्छेहरु कस्तो राम्रो ठाँउ कति मिठो बोली ❤
हाम्रो नेपाल साच्चै राम्रो छ 🙏
आफ्नो खुसी माग्दा माग्दै, फेरि कहिले देखी- तिम्रो खुसी माग्न थालेछु थाहै छैन साँच्चै, खुसी छौ नि ❤हेर्ने कथा ❤
दुख मा पनि हासो छ, चिन्ता छैन, सम्मान छ! चुम उपत्यका वासिन्दा लाई काठमाडौ उपत्यकाको बासिन्दाको तर्फ बाट!❤ 40:37
फूलको आँखामा फूलै संसार.. जीवन कष्टकर छ तर स्वर्ग छ। हेर्ने कथालाई धन्यवाद। चुम भ्यालीको जनजीवन सुखद हुँदै जावोस्, शुभकामना। ❤
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
कहिले आउँछ भनी पर्खाईमा थिएमा अब हेरदैछु कति बास्तिबिक छ है हाम्रो गाउँ अनि संस्कृति आहा स्वार्गा हाम्रो नेपाल
सामान्य जिवन शैलि मन पराउने म,यस कार्यक्रम ले साच्चिकै जिन्दगीमा चार चाद लगायकाे छ,,धन्यवाद बिध्या जिकाे टिमलाई हर घुम्ति,माेड,अप्ठ्याराहरुमा यस हेर्ने कथाकाे वरिपरि रहन पाउ,,
ओहो !कति सुन्दर ❤️
दुखै भए पनि हसिलो मुहार्,स्वच्छ भावना,अरुप्रतिको सम्मान 💕
फरक फरक रितिरिवाज, चालचलन, रहनसहन, परम्परा, भाषा, संस्कृति हेर्दै आनन्द आउने नेपालको वास्तविकता l धन्यवाद हेर्ने कथा team. Regular viewer of Herne Katha..
Magar jiuu
हरेक हप्ता नया नया विषयबस्तु , नया कथा र नया नया ठाऊहरु हेर्न पाऊदा , पूरा कथा भित्रका दृश्य ,मर्म र पात्रहरुलाई मनन गर्दा मन मस्तिष्क शान्त बन्छ। धन्यवाद टिम "हेर्ने कथा "
मेरो देश नेपाल साच्चै नै स्वर्ग❤❤❤❤
यति धेरै मन आनन्दीत भएर आयो नि यो स्वर्ग जस्तो ठाउ देखेर शब्द मा बयान नै गर्न सकिएन❤❤❤
धन्यवाद हेर्ने कथा अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई मन बाटै नमन्❣️❣️❣️
अाहा! कति राम्राे ठाउँ
कष्टकर अनि एकदमै आनन्दित ठाउ ❤️न कुन राजनीति न कुनै अभावको मतलब निकै सफा मन अनि उज्यालो अनुहार्❤️
अति नै सुन्दर मेरो देश नेपाल 🇳🇵🥰
Thank you so much for showing this awesome place to the world ❤
एउटा पर लुकेको गाउको एकदमै कष्टकर जीवन बिताइरहेका मानिसहरुको मनै रसाउने कथा 😢😢 मेरो देश नेपाल साच्चै नै स्वर्ग❤❤❤❤
यति धेरै मन आनन्दीत भएर आयो नि यो स्वर्ग जस्तो ठाउ देखेर शब्द मा बयान नै गर्न सकिएन❤❤❤
धन्यवाद हेर्ने कथा अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई मन बाटै नमन्❣❣❣
(copy)
The way she narrates the whole story ,makes us so peaceful ❤and and beautiful ❤....Love from Bhutan 🇧🇹🇧🇹
प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिले धनी हाम्रो देश नेपाल🇳🇵
आफ्नो-आफ्नो मातृभाषा अलग-अलग भएता पनी नेपाली भाषा सबैले बोल्न जान्ने यस्तो अनौठो शक्ति सायद विशमा कहिँ पनि छैन होला। सम्मान छ हेर्ने कथा टिमलाई।
कति धेरै सुन्दर ठाउँ, घुम्न जान मन बनाउनेहरू यता हाजिर गरम त। 🇳🇵🇳🇵🇳🇵🇳🇵
फुञ्जाे तिम्रो कहानी जति सुन्दै गए त्यति नै तिमी अदभूत साहसिक मानव हाै तिमीलाई धेरै धेरै सलाम
हेर्ने कथा साच्चिकै हेर्नै पर्ने कथा हो।संस्कार र संस्कृतिको पुंन्ज हो।
सुन्दर र दयालु मानिसहरू, अनी स्वोर्ग जस्तो हाम्रो देश नेपाल प्राण भन्दा प्यारो ❤❤❤ thank you herne Katha
माटो भित्रको किरा जस्तै जीबन कति सरल सब्द छ बोलाई मा, यो ठाउमा मा पनि 2 बर्ष बितायाको थीय तेही दिनहरुको ताजा स्मरण भयो 🙏🙏🙏🙏🙏
कति सरलता छन् ति गाउँलेहरूमा न कुनै लोभ लालच न त कुनै छल कपट, निस्वार्थ भावना अनि मिठो बोली । कती राम्रो सुन्दर प्रकृति । यस सुन्दरतालाई एक छिन भएपनि हेरेर मनन गर्न दिनु भएको छ विद्या मेम साथै हेर्ने कथाका सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद साथै आगामि पाईला हरु प्रति शुभ कामना🙏🏿🫰💐💐
आहा कति natural बाेली हाे कति मिठाे कति राम्रा मानीस
यो अनिवार्य जान्नुपर्ने कुरा हो। आफ्नो संस्कृति आफैले बिर्से जगेर्ना कसले गर्दिने? हुन त म थरले गुरुङ हु तर मलाइ सबै खाले भेषभुसा र संस्कृति मन पर्छ। म' धार्मिक र सांस्कृतिक विविधताले सु-सम्पन्न मेरो देश सारै नै प्यारो लाग्छ। ❣️🙏 जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🥰
दिदि हजुरको मिठो स्वर अनि रमनिय वातावरणले मेराे मनलाई हजुरको बिडियाे जति हेरे पनि अपुरो हुन्छ र समय बित्दै गएकाे पनि थाहै हुँदैन।
सानै छ खुकुरी
विरता ठुलो छ
सानै छ नेपाल
सुन्दरता धेरै छ .....
न रिस न डाहा ,,कति आन्ननद कति सरल जिबन यापन। आफ्नो सकृति सस्कार अङ्गालेर बसेको गाउ🙏🙏🙏🙏
हेर्ने कथा हेरे पछि सधै मनमा चसक्क हुन्छ ।
दुर्गम ठाउँमा सरकार कहिल्यै पुग्न सकेन।
राम्रो बाटो पुगे मात्रै पनि जीवन कति सहज हुदो हो।
धेरै धेरै धन्यवाद टीम लाई!!
काल्पनिक कथा भन्दा यथार्थमा आधारित याे हेर्ने कथा उत्कृष्ट छ।मन,मस्तिष्क ,शरीर एकाकार भएर कथा हेर्न र सुन्न एकाग्र हुन्छन् ,
जति प्रशंसा गरे पनि कमै हुन्छ तपाईहरूकाे मेहनत ,लगन र परिश्रमकाे तुलनामा।धन्यवाद याे टीम लाई।
बेल्कुलै अर्गानिक नेपालि कथा नेपालि ब्याथाहरु नेपालि मनहरुकेा बहकाई मन पर्छ❤❤
हेर्ने कथा बाट विभिन्न ठाउँको बस्ती ,रहन सहन धेरै देख्ने अबसर पायर खुशी लाग्छ बिद्या चापागाईं लगायत सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद ।
सार्है आनन्द आउछ यस्तो हेर्न पाउदा ,, धेरे धेरे धन्यवाद हेर्ने कथा टिम लाई❤❤
पुर्वमा बसे पनि हिमाल पारीको सुन्दर ठाउँको दृश्य देख्न पाउँदा धेरै खुशी लागेको छ
यति राम्रो ठाँउको दृश्य देखाइ दिनु भएकोमा हेर्ने कथा टिमलाई ह्रदय देखि नै धेरै धेरै धन्यवाद 🙏🙏🙏आगमी दिनमा पनि यस्तै राम्रो कथाको लागि अग्रिम मशुभकामना❤️❤️❤️
Aaunu hamro gau gumna lai
हेर्ने कथा हेर्नुहुने सम्पुर्ण आत्मीय मनहरुलाई नमस्कार 🙏❤️, दोलखाली ठिटो हाल खाडी बाट हेर्दै छु
दोलखाली ✊
यी समुदायका मानिसहरू कति असल कुनै नकारात्मक सोच बिहिन ईमानदार असल र धर्मको पालन गर्ने पशुहरू प्रति पनि कति प्रेम आआफ्नो पेशाबाट आएस्रोत पनि राम्रो रहेछ सुन्दर ठाउ
बिकट गाउँमा बसेर पनि कति रसिकछन्,त्यहाँका मानिसहरू।हेर्नेकथालाई मुरीकामुरी धन्यवाद🙏🙏♥️♥️
The herne katha is the extraordinary documentary even i seen in my hole life time .
Thank you so much herne katha team for providing us the real story of our mother land.❤
Problem for us is not Availability of English subtitles...😊
The way you explore nepal is our a kind of therapy ♥️♥️
आफ्नै नेपालि पन मन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 भएका निस्चल अनुहार हेर्दा देख्न पाउँदा आनन्दित लाग्छ ❤❤❤❤❤
बधाई छ ❤हेर्नी कथा का सबै टिम प्रति
यहि त फरक छ गाउँको मान्छेको मन र शहरको गर्ब लाग्छ गाउले जीवन बिताउनुमा कति सफा स्वछ भएका मान्छे हरु❤❤हेर्ने क्था टिम लाई धेरै धन्यवाद यो भिडियो सबै सामु पुर्याउनु भएकोमा एकदमै खुसी लाग्यो
यति सुन्दर ठाउँ देखाउनु हुने सम्पुर्ण हेर्ने कथा परिवारलाई धेरै धेरै धन्यवाद ❤अझै पनि सधै पनि हेर्ने कथा हेर्न पाइराखु❤
नेपाल सरकारले यस्ता राम्रो ठाउँमा पर्यटन र पर्यटक को उच्च स्थान भएको ठाउँमा बिकास गरेको भए यस स्थान को बासिन्दाले यति धेरै दुख गर्न पर्ने थिएन।यति राम्रो ठाउँ हिउँ भित्र लुकेको कथा हरुमा डुब्दा साच्चै मन कहाँ कहाँ हराएको जस्तो लाग्यो।मलाई त धेरै मन पर्यो यो ठाउ🇳🇵🙏❣️
अती खोजमुलक हेर्ने कथालाई सलाम❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tsum valley❤
प्रत्येक मान्छेका आ-आफ्नै कथा छन। आफ्नै सामाजिक नियम छ, सस्कार छ, सबै मिलेर बसेका छन। दुख,अभाव छ होला तरपनि तनाब छैन।
आहा!! मलाई पनि यस्तै ठाउँमा बस्न मन लाग्यो।
कसैले नदेखेको स्वर्गको आशमा मृत्यु किन कुर्नु हुन्छ आउनुहोस् मेरो देश नेपाल तपाईं मा भएको स्वर्गको मोह मेटाइ दिने छ।❤❤❤❤❤❤
हेर्ने कथाका संचालक दिब्या दिदी लाई कोटि कोटि प्रणाम छ दिदि🙏🙏🙏🙏
यस्तो रमाईलो ठाउँ कति राम्रो हिमाली सस्कृती कतै बिधर्मी ✝️पापीको लाङ्गटाङ्ग र रुबी भ्यालीमा झै आँखा नलागोस!
कति राम्राे सुन्दर दृष्य ,कति प्यारा दिलका मान्छे ,नेपाल मा बसेर पनि नेपाल नघुमेका मान्छे हामी ,स्वर्ग देखेकाे महसुस लाग्याे , सम्पूर्ण पत्रकार टिमलाई धेरै धेरै धन्यवाद ।
अरु कुरा त त्यस्तै हो! तर विद्या दिदीको स्वर सुन्ने बित्तिकै रमाइलो महसुस गर्दै आनन्दको अनुभूति गर्दै भिडियोमा रमाउनु हुने तपाईंहरूको सधै कल्याण होस्।
A real human being
Salute to all Himalaya Nepalese people
Salutations to the team of the story to watch. I want to thank you again from the bottom of my heart for presenting the remote village to us.❤❤
दुरदराजमा गएर हाम्रो लागि यत्तिको खुशी दिनु भएकोमा धन्यवाद छ हेर्ने कथालाई
हेर्ने कथा म पनि नियमित रूपमा हर्छु। सारै राम्रो लाग्छ।
Kati ramri amoi🙏🙏Sarai maan xunxa herne katha ko harek vaag le🙏🙏
सुन्दर ठाउँका सुन्दर मनहरु ।अहा ! कति आनन्द प्रकृतिका रचना ।सबैले नछुटाउनु होला हेर्ने कथा ।
Being a regular viewer of Herne Katha, I really love the organic contents , documentations and the stories. I might be wrong but the team has documented and covered the stories of most places of Nepal , I therefore request to the cover the stories of Upper Dolpa where lifestyle, culture and language are similar to Tsum Valley but the land topography and social services are different .
ल❤❤❤❤❤
Such a small country yet we know very little of our lands, people and such a mesmerising culture, lifestyle and diversity.
Thank you tons for such a hardwork. ❤❤
Hope these captures will reach to the policy maker and encourage them to think beside their comfy bed. Even a basic infrastructure will help them the people and little children to flourish at ease.
चाइना भन्दा कत्ती पनि जम छैन मेरो देश्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सलाम बिधया दिदी अनि त्यो हेर्ने कथाको टिमलाइ 🎉🎉🎉🎉❤❤❤❤
कति राम्रो ठाउँ अनी कति राम्रा मान्छे❤❤❤धन्यवाद दिज्जु यति सुन्दर भिडियोको लागी
हेर्ने कथा का सम्पूर्ण टीम लाई मेरो नमस्कार छ हजुर हरु ले गर्दा नै आज हाम्रो देश का कुन काप्चा मा लुकेर रहेको यस्तो सुन्दर ठाउँ हरु हेर्ने मौका दिनु भएको छ खुशी लाग्छ यस्तो ठाउँ हेर्नु पाउँदा हजुर का सम्पूर्ण टीम लाई मुरी मुरी धन्यवाद छ विद्या ज्यू
मेरो नेपाल यस्तो पनि रैछ भन्ने बल्ल थाहा भयो |
Thank you for whole Herne Katha Team.
My life have been enriched through the stories presented by Herne Katha team.
Stories have left me with the numerous perspective of life i.e. struggles and way of life of people.
हिरा जस्तो हाम्रो देशमा राज गर्ने ब्वाँसा हरुलाई यो पीडा के थाहा होला र ! साच्चिकै दयालु, सुन्दर र निर्दोष मन भएका मान्छेहरूको कष्टकर जीवन शैली, मनै रुवाउने कथा ।
My gratitude to people of " Chum" valley. Followers of Shakyamuni Gautama Buddha teachings. Stay humble and compassionate like you always have been.
चुम भ्यालीका नियमहरु जनावर मार्न नपाउने अनि एक भाई गाउंमा बस्नुपर्ने मन पर्यो
Hamro gaugharma ni astai niyam rakheko vaya aaja purai gaughar ritto hunthena miraa
साँच्चै नेपाल स्वर्ग हो 🤗🤗🤗 अहा मेरो देश 🤗🤗 म पछि पैसा कमाएर यो ठाउँ जानेछु। सपना नै भयो मेरो 😐️
Malai ne hjr ko jastai man xa
तिब्बत सम्म पुग्नुभएको भए अझै रमाइलो हुने थियो ❤🙏
Very innocent, hardworking , aligned with the nature and environment around..
Tibetan and Nepalese bond, the relationship , able to speak both language , adaptation and the influences....
dates way way back no doubt.. ...
esp on these valleys , the border areas surrounded by beautiful Mountains, Rivers , heavenly sights ❤🙏
Herne katha's katha is not less than any expensive movie. Always keep watching such good stories.❤
मुटु छुने सुन्दर दुर्गम क्षेत्र
निर्दोष मानिसहरू
धेरै माया र सम्झना
God bless you All
Thank you Bidhya G🙏
हेर्ने कथा हेर्न लाई सुरु गरे है हल कुवेत बाट्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️
सर्बप्रथम बिद्या दि हजुरलाइ धेरै धन्यवाद । यसरी भोट सस्कार,सस्कृती,र कठाेर जिबनयापनलाई सहजरुपमा सबै सामु पुर्याउने दि हजुरको यो कामप्रती उच्च सम्मान छ
लामो पर्खाइमा यति राम्रो कथा हेर्न पाको मा हेर्ने कथा सम्पुर्न टिमलाई मनै देखि धन्यबाद ❤️
धेरै सुन्दर र मनमोहक ठाँउ!❤❤
हेर्ने कथा को बिषय बस्तु अनि मधुर बोली उत्तिकै मिठास शब्द ले मन जितेर कथा आउने दिन निद्रा लाग्दैन।😊😊
अति नै सुन्दर हाम्रो देश नेपाल
Thank you so much for showing
यति राम्रो ठाउँ कति कष्टकर होला यहाँका जन्ता लाई जिवन निर्वाह गर्न का लागि
कति राम्रो छ है हाम्रो देश को रितीरिवाज चालचलन र भेषभुषा 🤗❤️ धेरै धेरै धन्यवाद हेर्ने कथा team लाई🙏
हेर्ने कथा हेर्दै गर्दा मेरो देशको हालतले रुवाइ रहन्छ
तर यो हेर्ने कथासँग नरूदासम्म कहा मन मान्छ र 😢😢
कता-कता हामी शहर बजारमा घुमी डुलेको अनि बढे हुर्केका मान्छेहरुलाई यो कथा वा बास्तबिकलाई हेर्दा आँखा रसाउने अनि रमाईलो पनि😢❤
गाँउ फर्किन पर्छ सर आफ्नो गाउँ जति प्यारो शहर हुँदैन ❤😢
मेरो नेपाल मा यस्तो यस्तो ठाउँ पनि रैछ भनेर देखाउने हेर्ने कथा टिमलाई हिर्दय देखि नै सलाम छ ❤🙏 कति सरल नरिस नडाहा कति आनन्दमय गाउँ ❤️🙏
कति सुन्दर मन भएको मान्छे कस्तो सुन्दर ठाउँ कति शान्त जिन्दगी आहा ❤❤❤❤
पर्खिदा पर्खिदा बल्ल आयछ अब हेरिन्छ आफ्नो भुमिको दुखम सुखम भ्रष्ट नेताहरुले बनाउन नसकेको गाउँ ठाउ😴😴😴🤔🤔🤔😍😍
सुन्दरताले भरिपुर्ण भएको हाम्रो देश नेपाल ❤️❤️🇳🇵🇳🇵
हेर्ने कथा हर्दा मुखमा मुस्कान सहित हेर्छु । गाउँका मान्छेको सफा र ठुलो मन, मीठो बोली सुन्दा मुखमा मन्द मुस्कान आईहाल्छ ❤❤❤🙏🙏🙏❤️❤️❤️भगवानले सबैको रक्षा गरुन्🕉️🕉️🕉️🙏🙏🙏 सुन्दर शान्त विशाल हाम्रो नेपाल🇳🇵❤️❤️❤️
यार्चागुम्बा टिप्नेको रमाइलो सारै मन पर्यो
I cannot adequately put into words the profound inspiration you have ignited within me. My love for life in the mountains has always been a cherished dream, and you have played an instrumental role in helping me realize it. I am immensely grateful for everything you have done so far. Thank you from the depths of my heart.