बालेनको दल र हलचल । बेलगाम ओली ! POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025

Комментарии • 148

  • @TuthaShing
    @TuthaShing Месяц назад +35

    सहि हो रबि लाई फसाऊने को कारन आरजु देऊबा ग गने कों छान बिन मा जादा रबि लाई हिरा सत मा राखे अब रबि को दिसा पिसाप खाउ

    • @kamalarai1834
      @kamalarai1834 26 дней назад +1

      पार्टीमा दोष दिएर पार्टीमा विवाद गर्ने काम हुँदैन कानुन अनुसारको सबैले बराबर हुनुपर्छ

    • @kamalarai1834
      @kamalarai1834 26 дней назад

      बालेनलाई केही दोषै छैन। बालेनको प्रशंसा गर्नु कसैले पर्दैन काम राम्रो छ एउटै काम त्यो गाढामा तरकारी गरिबीहरूको नक्क व्यापारलाई ठाउँमा ट्याम्मा बजादिनुपर्छ। परिवार भरै कमाएर बेलुका खान दिनुपर्ने छोराछोरी परिवारलाई ठाउँमा ट्याममा बजार दिनुपर्छ। बालेनको राम्रो काम छ। सही उद्देश्य छ नेपालमा यस्तै चाहिन्छ

  • @-Rr1990
    @-Rr1990 Месяц назад +12

    ओलि, देउवा र प्रचण्डबाट ग्रसित छ देश र जनता।

  • @Ram-pg1fw
    @Ram-pg1fw Месяц назад +6

    नेपालमा काङ्ग्रेस एमाले र माअाेवादिकाे राजनीति सिन्डिकेट काे अन्त्य हुनुपर्छ।।।साेच बदलौ , भाेट बदलौ ।

  • @ggrki3748
    @ggrki3748 Месяц назад +9

    बालेनको अलिकति स्टाटस आयो भने ओलीको मुटु थररर काम्छ।

  • @ramsedai804
    @ramsedai804 Месяц назад +8

    बाैद्दीक बिस्लेसक🙏🙏🙏🙏❤️

  • @GayatriTimalsena-r2i
    @GayatriTimalsena-r2i Месяц назад +5

    अब पनि प्रमुख भनिएका दल हरुलाई भाेट हाल्ने महाभुल नगरौं,इनिहरुले देश यहा सम्म पुर्याए।

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +5

    रत योपुराने नेताहरू सहीत कर्मचारीहरूको लुट भ्रष्टचार अपराद बडे्कै कारण जनताहरू एक बनेर नेत्रीतो मात्र नभहेर पाटीहरूपनी बदलाउनु जरूरीछ भन्दा नभन्दै दस दस ब्याक्तीहरूले पाटी खुलेर फिलमा उत्रीदा आखीरमा पनी पुरानेहरूकै जित हुन्छ रत एस समाया भनेको नै एक जुट हुनको लागी दुर्गा प्रसाई धन मन जम्मै जनताहरू र देशको नाम दर्ताहेर उत्रेका छन् भन्ने फाल्टु ब्याक्ती अगी बड्नु किन भन्दा फेरीपनी पुराने नेताहरूलाई अझपनी पुराने जिताउनुकै लागी अगीबडे्कै हो भन्न चै हामीपनी सक्छौ हैत रत नेपालीहरूकै जात र भाषालेनै सिकाहेको होला जतीपढीयो उती लुट गर्नमा मात्र आट आहेको चै फेरी घमन्ड र अंहमकारले नै हो हैत रत नेपाली जातलाई चै घमन्ड अंहमकारमा चलनुचै भगवानलेपनी ठेक्कानै दिहेर पठाएको जस्तो बुजाउछ नेपालको नेपालीहरूको हर्कत हेर्दा हैत

  • @omsharma818
    @omsharma818 Месяц назад +11

    के पि ओलि को गलत सङत मा लाएर युवा हरु देश छोडेर बिदेशिनु परेको छ।अझै बचेकुचे का स्वदेश मा रहने युवा हरु लाइ पनि भ्रम सृजना गर्न यि पुरना दल का शाशक हरुले चिप्ला कुरा गर्दै छन्।

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 Месяц назад +8

    आरजुको रात्री कालिन सक्रियता , स्वदेश होस् या बिदेश ! स्यालले नसकेपछि के गर्ने ?? चाहर्नु परेन !

  • @indirakarki5858
    @indirakarki5858 Месяц назад +5

    यी मध्य कुनै पनि दल तेस्का नेता कार्यकर्ता मान्छे हुन र अन्न खान्छन् जस्तो लाग्छ र यीनीहरु कुनैले बोलेको सुन्ने र ताली लगाउनेले पनि अन्न होईन यीनैको गु खाने हुन आज देस जनता धर्म जात क्षेत्र सस्था टुक्राटुक्रा हुदा गाउँ देखि सहर पुरै खाली सबै रोयका छन् नयाँ आको दल यही बेबस्था भन्थे रबी उनी पनि काम कुरा यीनै बाहरु भन्दा कम देखीयन उस्तै देखीयो अझै सुनी दीनु पर्ने हाम्ले हिजो राजा यीनीहरु कीन मारेका राज सस्था कीन फ्याँक्नु रैछ प्रष्ट छ हीसब हुन्छ लीने दीन आयो हेर्नु छैन अझै लथालिङ्ग

  • @shyamdas8506
    @shyamdas8506 Месяц назад +5

    रवि बालेन मीलेर देश बनाउनु परछ एकलै बालेन बाट हुदैन

  • @Shankar-p5c
    @Shankar-p5c Месяц назад +6

    कित ओलिले जस्तोसुकै कुकर्म गरेपनी अँखा चिम्लेर ओलिको समर्थनमा थपडी बजाउन पर्यो कित गलत्तिनु पर्यो , तर पनि एमाले गणतान्त्रिक अरे । जनताले जुनदिन त्यो खोलरुपि नाकाब उतारिदिनेछन , फेरि एमालेको हालत केहोला ?

  • @kamalarai1834
    @kamalarai1834 26 дней назад

    देश सुधार लानुपर्छ। कमी कमजोरीहरूलाई सुधार मैले भनिरहेको छु पटकपटक सोमबारबाट यस्ता गन्जागोलले कहिले देश बन्दैन जनताका लागि यो खेलबार धेरै भइरहेको छ।

  • @LokendraRai-x6p
    @LokendraRai-x6p Месяц назад +3

    एमालेमा पढेलेखेको मान्छे छैनन त्यसैले 8 कक्षा फेल ओलिको अधीन मा बस्छन्।
    कांग्रेसमा सबै लठ्यप्रो छन् त्यसैले देउबाको अधीनमा बस्छन्।
    अरु पार्टीको कुरो बिस्तारै गरौंला

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 Месяц назад +2

    ३२ सिटेलाई सरकार बनाउने हक कस्ले दियो उसैलाई सुई तेर्स्याएको भन्नु लज्जास्पद होईन
    जस्को काधमा चढ्यो उसैलाई फोहोर गर्ने यो कस्तो चरित्र ? जनतालाई जे जे भनेर ढाटे पनि नेपालका सबै पार्टीहरुलाई चिनेका छन् ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад +2

    अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
    काङ्ग्रेस र कम्युनिस्ट भन्ने पार्टी सकिनुपर्छ।

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Месяц назад +2

    यो सबै वलि कै कारण हुदैछ वलि ले गर्दा नै आखिर मा एमाले छिया छिया हुने संघार मा पुगेका छन। अनि यी प्रचण्ड को भाषण मा पररर ताली बजाउने भेडा जनता माथी मलाई हासो उठ्छ के के न सध्य हु भन्ठान्छन आफू लाई भु पु प्रम प्रचण्ड ।

  • @gopiramlama913
    @gopiramlama913 Месяц назад +2

    Sai kura khusa garnu bho Patra kar jyule good

  • @RameshThagunna-f2q
    @RameshThagunna-f2q 17 дней назад

    ❤😂ठिककुरहेा

  • @नेपालरनेपालीहामी

    यि एउटासंग हुदा अर्को गलत फेरि त्यो गलत पार्टि सरकारमा भयो भने त्यो सहि र सरकारमा नहुनेलाई सत्तोसराप गर्छन् । २०४७ साल देखि यिनैको हालिमुहाली गरिरहेकाछन् । म त भन्छु यि सबै दल होईन तल्लो स्तरको दलाल हुन् यि सबै ।

  • @SujanChaulagain-y1s
    @SujanChaulagain-y1s Месяц назад

    very nice approach

  • @krishnalamichhane253
    @krishnalamichhane253 Месяц назад

    Good program good news

  • @rajukhadka5952
    @rajukhadka5952 Месяц назад +2

    Jaya Rabi lamichani Dai best of luck ❤❤❤

  • @DohaQatar-f2o
    @DohaQatar-f2o Месяц назад

    1oop very good kura ho😊

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад

    ❤१००% सहिकुराहो❤मोरङ्गबाट❤❤

  • @ChandraKhadka-n8j
    @ChandraKhadka-n8j Месяц назад +2

    जयबालेनसाथछखोलनुसपाटी

  • @KABBUOJHA-d0
    @KABBUOJHA-d0 Месяц назад

    Good 😅 💯😊

  • @RameshThagunna-f2q
    @RameshThagunna-f2q 17 дней назад

    मिलेर गए रम्राे हनेछ बालेन रहर्क रबि ग्यननेन्दर जन्ता धेरैखुशि हुनेछन

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n Месяц назад +1

    मर्ने बेलामा हरियो काक्रो खडक प्रसाद ओली जेल गयो भने किडनी कुन्छ??

  • @kamalarai1834
    @kamalarai1834 26 дней назад

    जोरबाट जोरपाटीबाट मैले यो संख्या दिँदैछु। कामहरू अझ राख्दा अझराक्त काम भइरहेको छ। पार्टी पार्टीमा विरोध भएकोले म त पागल भएको छ।

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x Месяц назад +3

    जतिनै सच्याउने कोसिस गरेता पनि यिनिहरुको घृणित क्रियाकलापले जनता वाक्क भैसके प,,,,, ज्यु ।

  • @rajendrashrestha7248
    @rajendrashrestha7248 Месяц назад +1

    ओलि सुदृन्छभनेर सोच्नु दिवा सोप्ना हो ।

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 15 дней назад

    यी।चाेरहरुकाे।अन्तिम।सस्कार।जनताले।गरछन।पसुपतिनाथ।देस।बचाइ।दिनुस 2:42

  • @balkrishnadahal-ep2wo
    @balkrishnadahal-ep2wo Месяц назад

    लछाराै अब फेरि जागाै युवा हरुले सडक तताउनै पर्छ यस्ताे कालाे गणतन्त्र मुर्दाबाद सबैले भनाै उठाै ताताै जागाै संघियता गणतन्त्र मसर्दाबाद

  • @ChandraKhadka-n8j
    @ChandraKhadka-n8j Месяц назад

    मिठो समचारटेकनाणसरधनेबादपुराटीमलाई

  • @mitharamsapkotam2671
    @mitharamsapkotam2671 Месяц назад +1

    लाज लाग्दैन प्रचण्डजि! ओलिकाे वार्दलिमा गएर हात हल्लाएकाे तपाईलेत विर्सन भयाे तर जनताले पनि विर्षे हाेलान?

  • @omrajtamang9863
    @omrajtamang9863 Месяц назад +2

    टेक्नारायन जी को यो समाचार तथ्यपरक लाग्छ।

  • @Birend.Bohara
    @Birend.Bohara Месяц назад +2

    Jay ghanti

  • @prakashdhungel7755
    @prakashdhungel7755 Месяц назад

    पद मुक्त भएको खुशी जाहेर गर्दै कमरेड 😅😂

  • @RajudDhami
    @RajudDhami Месяц назад

    With balen❤🎉

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg Месяц назад +1

    जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵♥️♥️♥️

  • @Birend.Bohara
    @Birend.Bohara Месяц назад +2

    Jay rabi

  • @kesabmagar7009
    @kesabmagar7009 Месяц назад +1

    याेदेसमा अबपनि यमाले मालाे काङगरेस मावाबादि पारटिहरुलायि भाेटहालने जनताहरुत भेडानेेेहाे अबपनि बुदिनअायकहिदे अाउन अबतिमिहरु जाउखाडि मुलुकमा जाउ बाकशमा अाउ तिहरुकाे भलाेयसेेमाछ

  • @Syangdan136
    @Syangdan136 28 дней назад

    Balen Dai ❤️

  • @NarayanShrestha-jm3zs
    @NarayanShrestha-jm3zs Месяц назад +2

    जय घण्टी

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e Месяц назад

    २०४६.मा।काेहिपनि।भिजन।लियर।अायकाे।पाटि।हाेइन।अकासमात।राजा।बिरेनदरले।बहुदल।घाेसना।गरि।बकसियाे।तेस।पछि।दलाल।हरुले।देस।बेचन।सुरुगरे।।कुन।नेता।कुन।हैसियतकाे।छ।भनने।कुरा।जनतालाई ।थाहाछ 10:10

  • @shyamrajrai5624
    @shyamrajrai5624 Месяц назад

    एमाले पार्टीको बिरासत लाई शुन्य बनाउन लागेको भान हुन्छ।भोलि अन्तिम एमालेको प्रधानमन्त्री केवल के पी शर्मा ओली मात्रको नाम रहोस भन्ने यो चालबाजी हो त??

  • @dhurbapokharel2353
    @dhurbapokharel2353 Месяц назад

    हजर लेभने जस्तो जनचेतना जन्ता म आएको छैन चुनाबको अघिल्लो दिनको पैसार एकछाक मासु बिचाएर ख्याएर भोट दिने जन्ता नेपालमा धेरै हुनाले गारोछहोउ सर

  • @SarojAryal-p3l
    @SarojAryal-p3l Месяц назад

    One of the most profitable businesses in Nepal is politics.

  • @ggrki3748
    @ggrki3748 Месяц назад

    ख्याल गर प्रचण्डजी सुई फेरि पनि घुम्दै घुम्दै घुम्दै आउँदैछ त्यो आएको सुईलाई कता फर्काउने हो तिम्रो काम हुन सक्छ

  • @sharanshrestha1357
    @sharanshrestha1357 Месяц назад

    जय रबि

  • @grramm696
    @grramm696 Месяц назад

    क्नटेन्मेन त आयनतो प्रचण्ड

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 Месяц назад +1

    बेश्यातन्त्रमा यस्तो चल्छ !!

  • @PadamChand-r2n
    @PadamChand-r2n Месяц назад

    Good news

  • @kamalarai1834
    @kamalarai1834 26 дней назад

    नमस्कार धन्यवाद। पार्टी पार्टीमा विभेद गर्न मिल्दैन 2:10

  • @anjugurung7178
    @anjugurung7178 Месяц назад

    Jay rabi dai❤

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Месяц назад

    वलि बा अहिले त तिमी नै फोहोर को डङ्गुर भएका छौ बेलै मा आफ्नो मुल्यांकन गर्नु

  • @AashwaniSubedi
    @AashwaniSubedi Месяц назад

    अब,याेपुराना,पाटि,नामेट,हुनुपर्छ,

  • @lotusentertainment1277
    @lotusentertainment1277 Месяц назад

    नुवाकोट दरवार काण्ड पनि थपियो है

  • @Nabinthapa-wf8jw
    @Nabinthapa-wf8jw Месяц назад

    We need balan he is our king 👑

  • @PremSharma-ct5iq
    @PremSharma-ct5iq Месяц назад

    ❤🎉 ❤🇳🇵

  • @thirkumarpokharel7499
    @thirkumarpokharel7499 Месяц назад +2

    Man parne bislesak

  • @filling-j2f
    @filling-j2f Месяц назад

    एस्को पछि पनि नलाग है😂😂

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Месяц назад

    वाक्कै बनायो बिज्ञापन ले

  • @hastagurung1650
    @hastagurung1650 Месяц назад

    ओली होइन कोइली हो।

  • @rajendarbhandary6668
    @rajendarbhandary6668 Месяц назад

    वलि ग्याङ संग साबधान😂😂।

  • @kiraty10
    @kiraty10 Месяц назад +1

    Ku tirharta sakkisakyot😂

  • @SudanBelbase-u9m
    @SudanBelbase-u9m Месяц назад

    😂😂😂🎉

  • @GovinGahatraj
    @GovinGahatraj 29 дней назад

    Maile na bujeko kura chai k ho vani
    Mauri 🐝kun jhinga 🪰kun😮

  • @bindeshsah122
    @bindeshsah122 Месяц назад

    Pardafas garna ajhai 100 barsa lagxa.....??

  • @PradipTimilsena-4g
    @PradipTimilsena-4g 11 дней назад

    News bhanda pane tapai KO boli ra bolna estyale sunnai Maja lauxa natra yo amala kangresh KO Kura Sunna ta Mon lagdai

  • @nirmalastha9539
    @nirmalastha9539 Месяц назад

    Bhim rawal ji ko awamulyan nagarau

  • @knkafle7215
    @knkafle7215 Месяц назад

    दैनिक एमाले बिरोधमा बोल्छ यो टेके ह

    • @rameshpigeon176
      @rameshpigeon176 Месяц назад

      य्स्तै पारा ले तेरो सात पुस्ता नै झोले भएर बाच्न पर्ने छ ! भेडो

  • @SIDHANNT
    @SIDHANNT Месяц назад

    Thanks for 45 subscribe 🎉🎉🎉♥️♥️

  • @Birend.Bohara
    @Birend.Bohara Месяц назад +1

    Rabi sabko bau ho hos gara.. jholeyharu

  • @rgurung6022
    @rgurung6022 Месяц назад

    Terima Papi KP! Jholey

  • @danbahadurk.c.4865
    @danbahadurk.c.4865 27 дней назад

    Kasur nai nabhai rabilai fasayeka chhan kangres ra aemaleko aba nam samet sunda kanai dukhna lagya chha abako yatra jay ghanti

  • @Emojieatermeow
    @Emojieatermeow Месяц назад

    Kuroma satteta chha

  • @KamalKamal-jk5ek
    @KamalKamal-jk5ek Месяц назад +1

    Balen jiddi ra gahamsnd xa dherai tikdaina balen ko parti kholeni

  • @danbahadurk.c.4865
    @danbahadurk.c.4865 27 дней назад

    2036 dekhi 2081 samma aa ne ra swo bi u dekhi 58 barshako umer samma andhakarmai rumaliyeko rahechhu bhanne niskarshma pugiyo hajur i m veryvery sorry

  • @gurungindrakumar6147
    @gurungindrakumar6147 Месяц назад

    Only for TRP this stream media only wasting our time

    • @rameshpigeon176
      @rameshpigeon176 Месяц назад

      त जस्ता झोले का साखा सन्तान लाई समय बर्बाद लाग्छ भने नहेर न सुन नत बे।।। याद राख तेरो सात पुस्ता ले झोले भेडे लेडे भएर बाच्नु पर्ने छ !

  • @AshokThapa-jb9lb
    @AshokThapa-jb9lb Месяц назад

    Oli,prachanda ra kp oli le ek aarkako kura katnu bhaneko satta bahira hunu pardako pida matra ho voli kunaidin satta paltine abasthama yi nai neta gungan gaauna paxi pardainan

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад

    बालेन त हिरो हुन बे दाग रबिलाई फसाय जस्तो छैन बालेन ji

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c Месяц назад +2

    यी दुई त कुककर र कुकुर्नि हुन ।

  • @Birend.Bohara
    @Birend.Bohara Месяц назад +2

    Onliy rabi ho pm 84 ma 100% aayd gar jholeyharu

  • @BahatamgopalShrestha
    @BahatamgopalShrestha Месяц назад

    3 wataie party TALWAR BAYCHUWA RA GHEE BAYCHUWA HARU HOON.

  • @AnmolXettri-ls2jl
    @AnmolXettri-ls2jl Месяц назад

    Balen le pati kholnu vanda naya pati sanga mileko ramro hunxa

  • @bhim802
    @bhim802 Месяц назад

    Balen le party khole nepali ko pramukh rojaiko party bannechha balenko party 🎉🎉🎉

  • @ramkarki7955
    @ramkarki7955 Месяц назад

    Balen nagar ko lagi yheek x...

  • @manrai9015
    @manrai9015 Месяц назад

    NEPAL MA NEPALI CONGRESS RA YEMALE PARTY KEHI NETAHARU DARLAGDO BHRASTACHARI CHORHARU CHHAN TARA KEHI NETAHARU BAHUT RAMRA CLEAN CHHAN TARA KEHI BHRASTA APARADHI CHORHARU LE GARDA PARTY KAI BADNAM BHAYO BHANNE NEPALI JANTAHARULE KINA BHANCHHAN? YI BHRASTA APARADHI CHORHARUKA NAMAI LINU NAI SARAM LAGCHHA CHHYA.

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 27 дней назад

    Balenlai xoyo vane thula Dall ko jholeharu ko ram namm satte.
    Xunu paryo ani thaha hunxa janta
    Chandi debi vayeka xan bacchdainana.
    Balenlai jiskaunu vaneko jantalai uksaunu ho.
    Nalayek ukhane ko sarkar murdabad.

  • @radhapandey3216
    @radhapandey3216 Месяц назад

    sabai pati ka nrta lai pad partistha paisa 3 kurako paxi lagne chaida nachaida vasan baji gari janta jukyaune matra dekhinx garxu bandai marxan gardainan 34 barsa dekhiko ratan yahi ho

  • @eternalscience3687
    @eternalscience3687 Месяц назад

    Balen rabi milda chai yekdam thik hola
    Yek aapas mai jhagada garda feri aaune yemale congress maobadi tirai ho

  • @nathurammahato2854
    @nathurammahato2854 Месяц назад

    A ma. Le Ra Congress kharani hudain chhan

  • @SujanChaulagain-y1s
    @SujanChaulagain-y1s Месяц назад

    journalist ho ni ta

  • @AadityaSaawan
    @AadityaSaawan Месяц назад

    A ma le sarkar ko kan chhei n

  • @playbindas5506
    @playbindas5506 Месяц назад

    Purana nikama ra kachra neta haru ko mati bigre koxa ...sab le sablai afai barbad garaxan ....tara tyasta neta haru lai vote dine hami veda janta ko mati kahile sudhrine hola

  • @shovagotame
    @shovagotame Месяц назад

    Desh aaja HASTINAPUR baneko xa HASTINAPURKO samrajyako patanka 3 patraharu jhaie deshma ti 3 patraharuma SAKUNI OLI, DHREETARASTRA SERE RA DURYODHA PRACHAND le bhoomikama raheko xa
    Aaba bhannush hamro deshko k habeegat hune ho ?

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 Месяц назад

    Teme haru sabei u he dhyang KO mulaho Janata laye tha ha cha

  • @yambahadur8334
    @yambahadur8334 Месяц назад

    Jasto goru ustai baxxo yo rimall jastai Ukhane ko guhu khane jhole Aringgal haru aaudo 84c pani ukhane sangai kashi janexan yo kura ko hekka rakhehunxa