आज यो देशको स्थितिको कारणले गर्दा मेरो १८ र १९ वर्षका दुईटा छोरा आफ्नो शिक्षा छोडेर विदेश कमाउन को लागि हिँडेका छन् उनीहरू भन्छन् हामी मात्रै होइन हाम्रा आधा घण्टा बढी साथीहरू गइसके अरु जाने तरखरमा लाइन लागेर बसेका छन्। यसकारण हामी जाँदैछौं चिन्ता नमान्नु।। मैले पनि आफ्नो घर बैंकमा धितो राखेर उनीहरुलाई चाहे जस्तो गरेर पठाइ दिएको छु। यो स्थिति आज मेरो घरमा मात्र छैन आज यो देशको हरेक नेपाली जनताको घरमा छ। यो अवस्था ल्याउने को हो त्यो व्यक्तिलाई हामी जनताले कदापि छोड्न हुँदैन। यही मेरो सबै जनतालाई अनुरोध छ। त्यो पापीहरु को पहिचान गरेर जनताले सजाय दिन अति आवश्यक छ। नत्र यो देशमा बुढा र पाखा मात्रै मृत्यु पर्खेर बस्नेछन्।
नेपाली जनताहरुले ३० बर्ष पहिले देखिको सम्पूर्ण सभासद र प्रमुख कर्मचारीहरुको सम्पत्ति सुदृढीकरण गर्न गराउन एक भएर नेपाल सरकार र आख्तियारलाई दबाव दिनु पर्दछ।
धेरै काम गरेका छन् ..यि सरकारले धेरै काम गरेको छ ..गरेको नदेखेझैं गर्ने हामी हौं । गरेका काम भनी साध्यनै छैन..कारखाना बेचेका छन्..नदी नाला बेचेका छन्..सिमा बेचेका छन्..जनता बेचेका छन् .. हात्ती छाप चप्पल लाउंने खुट्टामा लाखौंका जुत्ता छन्…अरुसंग कती बज्यो होला ऐले….? भन्नेका हातमा करोणौंका घडी छन् .. भनी साध्य छैन ..
Sansad vawan ra dohori saajh eutai jasto laagchha.....ek le arko lai jhukauna khojne....dohori ta ramailo ko lagi ho....sansad ta desh bikash ko lagi hols ni !!!! Ki haina? Aafno agenda ma tikera basna paryo ni...agenda birsiyoki k ho ....prawakta le birsanu va chaina raichha ....kura ta uthaunu hunchha...khoi k ho k ho?
बाेलिमादमछ धन्यवाद राजेन्द्रजी।
Sahi kura💝
बाेलिमा दम छ धन्यवाद राजेन्द्रजी।
आज यो देशको स्थितिको कारणले गर्दा मेरो १८ र १९ वर्षका दुईटा छोरा आफ्नो शिक्षा छोडेर विदेश कमाउन
को लागि हिँडेका छन् उनीहरू भन्छन् हामी मात्रै होइन हाम्रा आधा घण्टा बढी साथीहरू गइसके अरु जाने तरखरमा लाइन लागेर बसेका छन्। यसकारण हामी जाँदैछौं चिन्ता नमान्नु।। मैले पनि आफ्नो घर बैंकमा धितो राखेर उनीहरुलाई चाहे जस्तो गरेर पठाइ दिएको छु। यो स्थिति आज मेरो घरमा मात्र छैन आज यो देशको हरेक नेपाली जनताको घरमा छ। यो अवस्था ल्याउने को हो त्यो व्यक्तिलाई हामी जनताले कदापि छोड्न हुँदैन। यही मेरो सबै जनतालाई अनुरोध छ। त्यो पापीहरु को पहिचान गरेर जनताले सजाय दिन अति आवश्यक छ। नत्र यो देशमा बुढा र पाखा मात्रै मृत्यु पर्खेर बस्नेछन्।
Mero manko aawaz lekhnu vo😭
That the truth 🇳🇵🙏🏻
सहि सत्य बोल्नु भएकै हो राजेन्द्र लिङ्ग्देन सरले काङ्ग्रेस एमालेको वरिपरिकै तेहि भित्र छ भ्रष्टहरु भोगटे बस्नेत नयाँ भन्ने जति लाई आरोप लगाउदै आएको छ
रबि लामिछाने bachau
नेपाली जनताहरुले ३० बर्ष पहिले देखिको सम्पूर्ण सभासद र प्रमुख कर्मचारीहरुको सम्पत्ति सुदृढीकरण गर्न गराउन एक भएर नेपाल सरकार र आख्तियारलाई दबाव दिनु पर्दछ।
कति राम्रो बिचार ।❤
lovely vanai mananiya linden sir jyu ❤❤
Eakdam ramro kura
प्रधानमन्त्री लाज ले भागेछ
राप्रपाको बिचार राम्रो र स्पष्ट छ है ।
Super speech
Good
मलाई 1 करोड देउ केपि त देउवा लाई मार्दिन्छ्हु
Right
Sahi Kura garnu vo Rajendra lingden jeu
जय राप्रपा 🤞🤞
प्रधानमन्तिरी होईन लुटमन्त्तिरी ओली खाते
धेरै काम गरेका छन् ..यि सरकारले धेरै काम गरेको छ ..गरेको नदेखेझैं गर्ने हामी हौं । गरेका काम भनी साध्यनै छैन..कारखाना बेचेका छन्..नदी नाला बेचेका छन्..सिमा बेचेका छन्..जनता बेचेका छन् .. हात्ती छाप चप्पल लाउंने खुट्टामा लाखौंका जुत्ता छन्…अरुसंग कती बज्यो होला ऐले….? भन्नेका हातमा करोणौंका घडी छन् .. भनी साध्य छैन ..
Oli ji Janta Murka xainan .
😂😂😂
Pm le nimukh jantako aakhama chharo halne kam gareko xa
Bahiro Sarkar sundain
Sansad vawan ra dohori saajh eutai jasto laagchha.....ek le arko lai jhukauna khojne....dohori ta ramailo ko lagi ho....sansad ta desh bikash ko lagi hols ni !!!! Ki haina? Aafno agenda ma tikera basna paryo ni...agenda birsiyoki k ho ....prawakta le birsanu va chaina raichha ....kura ta uthaunu hunchha...khoi k ho k ho?
ढुङ्गा हानेर मान्छे मारेर मन्त्री भएको बुद्धि यस्तो हुने नै भयो हामी जस्तो बिदेशियको लाखौ युवा ले पठायको रेमिटेन्स बाट तलब भत्ता खानेको
Good