तिब्बत जाने बाटो | तमोर नदिको मुहान | टिपताला भञ्ज्याङ् नेपाल चीन सिमाना | Nepal To China Border

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • नेपाल बाट तिब्बत जाने छोटो बाटो | तमोर नदिको मुहान हुँदै टिपताला भञ्ज्याङ् | Nepal To China Border
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Комментарии • 538

  • @tulrai3538
    @tulrai3538 17 дней назад +1

    धेरै राम्रो लागो तपाइहरुको टिमसबैलाइ धेरै धेरै धन्यबाद

  • @basantamanandhar651
    @basantamanandhar651 4 месяца назад +19

    हामी नेपाली
    हाम्रो नेपाल
    जय नेपाल
    जय Entertainment MMC

  • @shahilllimbu
    @shahilllimbu 2 месяца назад +11

    Vlogs भनेको यस्तो हेर्ने हो रोमाञ्चक र सूचनामूलक पनि

    • @WhiteWolfffx
      @WhiteWolfffx Месяц назад

      Honi hajur aajkal volg KO namma j Pani gardinxan

  • @KumarShrestha-sy3il
    @KumarShrestha-sy3il 4 месяца назад +6

    तपाईंको टीमलाई ह्रदय देखिनै धेरै धेरै धन्यवाद

  • @RamKhadkaji
    @RamKhadkaji 3 месяца назад +1

    धेरै राम्रो भिडियो जय होस्

  • @dinanathtimsina6016
    @dinanathtimsina6016 27 дней назад +1

    धन्यबाद टिपताला भञ्ज्याङ देखाइदिनुभएकोमा यो टीमलाई ।झापाबाट।

  • @L.S.G.ThapaMagar9276
    @L.S.G.ThapaMagar9276 4 месяца назад +12

    यस्तो जानु नसक्ने अपठ्यारो ठाउँमा गई दियेर हामी सबैलाई घुमाई दियेर अनि हामिले नसुनेको नेपाल चीन बार्डर मा पुगेर दर्शन गराई दियेकोमा तपाईं र तपाईंको टीम हाम्रो ह्रदय देखि धन्यवाद को पात्र हुनुहुन्छ। आगामी दिनहरुमा पनि नेपाल को यस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण भयको ठाँउ हरु तपाईं हरुको माध्यमबाट देख्न पाईन्छ भन्ने विश्वास लिएको छु। हाल दिल्ली बाट हेर्दै छु❤❤❤

  • @Satsangsudhanepal108
    @Satsangsudhanepal108 2 месяца назад +2

    हजुरहरुको यात्रा रमाइलो लाग्यो

  • @tikarambudha5965
    @tikarambudha5965 4 месяца назад +2

    बिदियो को लागि धेरै धेरै धन्यवाद दाजु एक दिन अबसय जाने हो

  • @ShirBadhur
    @ShirBadhur 4 месяца назад +17

    मरेर जानू भन्दा पहिले हेर्ने स्वर्ग जस्तो ठाउँ

  • @surendraadhikari6265
    @surendraadhikari6265 3 месяца назад +2

    हामाेे देशकाे कति सु्न्दर ठाउँ ।

  • @punnyashankerpunnyashanker9136
    @punnyashankerpunnyashanker9136 Месяц назад +1

    अत्यन्यतै सुन्दर र एतिहासिक ठाउँहरुकाे दृष्य अवलाेवन गराई दिनु हुने हजुर सम्पूर्णमा हार्दिक अाभार सहित धन्यवाद ब्यक्त गर्दछु |
    पुन: भेटाैं र राेचकपूर्ण हुन पाउँ |

  • @janukagurung2817
    @janukagurung2817 4 месяца назад +4

    भाइ हजुरलाई धेरै धेरै धन्यबाद हामी पुग्न नसके पनि हहजुरले दुख गरेर हामीलनई ेखाउनु भएकमन दरै खुसी लागो भाईहरूको सफल यात्रा होस लेखलनग्दा मकै सातु खानु पर्छ घरबाटै बोकेर लाजु पर्छ

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw 3 месяца назад +1

    ज्ञानबर्दक यात्रा !

  • @chinlalshrestha5508
    @chinlalshrestha5508 4 месяца назад +1

    धेरै राम्रो लाग्यो । घरमै बसेर नेपाल घुम्न पाएकाे अनुभुती भयाे । अरूपनि यस्ता भिडियो हरू हल्नु हाेला । र भिडियो बनाउने टिमलाई धेरै धेरै धन्यवाद ।

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 4 месяца назад +113

    आमा जतिसुकै ,गरिब हुन्,बुढी हुन् तर आमा भनेको आमा नै हुन्।मेरो देश जति नै गरिब होस् तर मलाई मेरो देशप्रति कहिल्यै घृणा लाग्दैन।अर्को जन्म त हुन्छ हुन्न तर यदी हन्छ भने हरेक जन्म यही प्यारो देशमा जन्मन पाऊ!❤🇳🇵विकसित मुलुकमा पुगेर देशप्रति घृणा जनाउनेहरुलाई मेरो सुझाव देशको माया कस्तो हुन्छ ?देश नहुनुको पीडा र दुख कस्तो हुन्छ?भुटानी सरणार्थीहरुको वेदना सुन्ने हेर्ने गर्नुहोस्!

  • @nitaraut3710
    @nitaraut3710 3 месяца назад +1

    कठोर यात्रा गरेर video पस्कनु भयो हजुरलाई धन्यवाद !!!!

  • @panchabdr5069
    @panchabdr5069 2 месяца назад +1

    Ramailo lagyo. China- Nepal border yatra❤.

  • @gopalpoudel6343
    @gopalpoudel6343 2 месяца назад +2

    योसारा नेपालका इतिहास देखाईदीनूभयकोमा धेरैधेरैधन्यबाद❤😂❤🎉

  • @birrai6275
    @birrai6275 4 месяца назад +9

    अत्यन्तै मेहनतपुर्ण बनेको भिडियो । भाइहरुको यात्राले नयाँ यथार्थ जानकारी पनि दिइरहेको छ ।

  • @sanubajracharya5225
    @sanubajracharya5225 Месяц назад +1

    China ra Nepal 🇳🇵 Boder herna pauda khusi lagyo how Beautiful our country Nepal proud to be Nepali thank you for sharing us

  • @TikaKhatri-uz7yd
    @TikaKhatri-uz7yd 4 месяца назад +1

    नयाँ नयाँ ठाउँ हेर्न पाऊदा खुसि लाछ तपाँइहरुको टिम लाइ धन्यबाद।

  • @nbofficialpage8848
    @nbofficialpage8848 3 месяца назад +1

    ❤❤❤🇳🇵 China allwys ❤

  • @janamatbasicschool
    @janamatbasicschool 2 месяца назад +1

    धेरै धेरै धन्यवाद नेपाल चीन सिमाना बारे जानकारी दिनु भएको मा

  • @suratkiran2414
    @suratkiran2414 3 месяца назад +1

    असाध्यै सुन्दर मनमोहक दृश्य दामि लाग्यो

  • @KuldeepYadav-xw9fx
    @KuldeepYadav-xw9fx 2 месяца назад +1

    INDIA NEPAL Jai Hind 🇮🇳🇮🇳🇮🇳

  • @manoharyakkha6061
    @manoharyakkha6061 4 месяца назад +1

    Tapai haru ko yo sahasik yatra lai Gorkhe Salam xa. Anya yestai video ko parkai ma. All the best 👍👍👍

  • @sushilagiri7797
    @sushilagiri7797 2 месяца назад +1

    Waw kati ramro guransh

  • @yamsirpali6210
    @yamsirpali6210 4 месяца назад +1

    Dherai ramailo thau raichha

  • @rckatuwal26
    @rckatuwal26 4 месяца назад +1

    ekdam ramro lagyo

  • @SumanChettri-vk9xc
    @SumanChettri-vk9xc 2 месяца назад +1

    जै भोले, हर हर हर महादेव,
    जै गोर्खा, यहिनै ह्राम्रो सत्य हो‌।।जै गोर्खा

  • @AnuradhaGrg
    @AnuradhaGrg 4 месяца назад

    धन्यवाद भिडियो को लागि❤

  • @dronneupane9178
    @dronneupane9178 3 месяца назад +1

    अरु मानिस हिडेको देखिएन ! संघर्षलाई रमणीयले जित्दो रहेछ ।

  • @JagannathLamichhane
    @JagannathLamichhane 4 месяца назад +4

    Wow ! Adventure explorer
    Thanks a lot of indeed your terrible trekking

  • @bhavimukhia7401
    @bhavimukhia7401 4 месяца назад +1

    Very beautiful. Well done and good job brothers!

  • @KuldeepSharma-oq4tq
    @KuldeepSharma-oq4tq 2 месяца назад +1

    अतिसुंदर 🎉

  • @RAMAILOPARIKRAMA
    @RAMAILOPARIKRAMA 4 месяца назад +8

    तपाईं को फेयान हो दाइ रोल्पा को कुरेली बात हो

  • @mayalimbu6266
    @mayalimbu6266 4 месяца назад +4

    नेपाल सरकार ले बिकास गर्नुपर्ने स्वर्ग को ठाँउ नेपाल को पर्यटन भित्रीने एक मात्र स्वर्ग महशुस गर्न सकिन्छ म आफू नपुगे नि हेरेर स्वर्ग महशुस गरे,आहा हजुर लाई मनै देखी धन्यवाद ।🙏🙏❤️❤️❤️💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhupaltamang839
    @bhupaltamang839 3 месяца назад +3

    नेपालका नताहरु विश्वभरिका नेताहरूका गोठालाभन्दा पनि नीच प्रवेशिका छन् अनि त्यस्ता नेता भएका देशका बिजोग नभए के हुन्छ त ???? उताका गोठाला बस्ने दरबार जस्तै यताका सुँगुर बस्ने ठाउँ जस्तै । वाँदरले नरिवल पाएर के गर्नू ?????????उ

  • @sofiyayakkha.349
    @sofiyayakkha.349 4 месяца назад +4

    wow sunder thau.🤔😍😍🥰🥰🥰

  • @dipaktamang8178
    @dipaktamang8178 4 месяца назад +2

    सेनाहरु काे यहोवा परमेश्वर येशू प्रभु तपाईंले सृष्टी गर्नु भएको यो सुन्दर संसारको लागि धन्बाद आमिन ❤❤❤

  • @Sphaang2060
    @Sphaang2060 3 месяца назад +1

    Nepal atti Sundar xa❤😘🌺

  • @BHUBANVLOG01
    @BHUBANVLOG01 Месяц назад +2

    proud of my birth place 😘🇳🇵❤️

  • @meedomeedo9826
    @meedomeedo9826 4 месяца назад +1

    Aaha dherai ramro ramailo lagyo jana na sake ni hal saudi dekhi herdai xu sir🎉🎉🎉🎉

  • @limbusurya7904
    @limbusurya7904 4 месяца назад +1

    wow ! my country nepal

  • @sunilpasman4826
    @sunilpasman4826 3 месяца назад +1

    Jay nipal❤❤❤❤❤❤

  • @OppoA-vh9ev
    @OppoA-vh9ev 4 месяца назад +4

    Kanxa1 video lai baram baram post n gar k kam xaina taro

  • @indramalakar-n7l
    @indramalakar-n7l Месяц назад +1

    wonderful video brought to all Nepali citizen as I felt I have gone there. wow Wow Thank you

  • @TikaramLuitel-rp1le
    @TikaramLuitel-rp1le 2 месяца назад +1

    lot of thanks with much more expectations.

  • @khemshresths1312
    @khemshresths1312 4 месяца назад +38

    मीठो बोली सहित कठिन यात्रा गर्दै रमाइलो पर्यटकिय ठाउँ देखाउनु भयो धन्देबाद ।

  • @DilBahadurKhatri-sd5bq
    @DilBahadurKhatri-sd5bq 3 месяца назад +1

    Jay 🇳🇵Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Jay 🇳🇵Ndpa. ❤❤❤❤❤

  • @rameshpariyar5036
    @rameshpariyar5036 4 месяца назад +1

    sundar thau hamro nepal

  • @bhagatthapa6115
    @bhagatthapa6115 4 месяца назад +1

    ATI ramro

  • @yamunaprasadsah3108
    @yamunaprasadsah3108 3 месяца назад +1

    धन्यवाद, म पनि हजुरहरू सँगै म पनि यात्रा गर्ने अवसर पाए, बहुत सुंदर दृश्य हेर्न पाइयो।
    तपाईं को सम्पुर्ण टिम लाई धन्यबाद र तपाईहरुको अगाडि को यात्रा सहज र सुरक्षित होस् मेरो शूभकामना छ।

  • @ramusujaloffical8467
    @ramusujaloffical8467 4 месяца назад +1

    मनै देखि धन्नेबात सर म अहिले लुम्बिनी प्रदेशको प्युठान जिल्लाबाट हजुरको भिडियो नियाले हजुर सँगै आफुलाइ पनि ती रमाईला दृष्य , खोला नाला, भञ्ज्याङ, पहाड, हिमाल, डि, लगायका चिज बस्तुमा हृदय देखि रमाउने अबसर प्रदान गर्नु भएकोमा हजुरलगायत हजुरको टिमलाई पुन: धन्नेबात साथमा नेपालको त्यो भवन देख्दा मनै चिरियो तर पनि यो मेरो घर हो भनि कसैले कचि भए पनि भवन बनाएको रहेछ निकै हर्ष बिभोर भय सर यो दृष्य देखेर हजुरको यात्रा अझै सफल बनोस सुबेक्षा शुभकामना सर ।

  • @Luffy-1-b
    @Luffy-1-b 4 месяца назад +2

    Really amazing!!!

  • @lilachudal4003
    @lilachudal4003 4 месяца назад +1

    wow Aafnai thau ma lukeki sorga katy ramro raix🇳🇵🙏🙏

  • @AjayThapa-kf8ju
    @AjayThapa-kf8ju 2 месяца назад +1

    I'm.nepali..ilove.my.nepal.bombay.

  • @HimalCr1
    @HimalCr1 21 день назад

    गाउँको समझना आयो❤❤

  • @AjitKumar-m2e1o
    @AjitKumar-m2e1o 17 дней назад +1

    Such a amazing and beautiful ❤️❤️❤️ place
    Just looking like a wow

  • @manparshadlimbu6121
    @manparshadlimbu6121 4 месяца назад +20

    तपाईहरुको ताप्लेजुङ देखिको यात्रा मैले पुरै हेरे म आफै हिँडेर गएको जस्तै लाग्यो तपाईहरुको पुरै टिमलाई धन्यबाद छ म धरान ५ बाट

  • @gajendrabohara6312
    @gajendrabohara6312 2 месяца назад +1

    तपाईहरुको ताप्लेजुङ देखिको यात्रा मैले पुरै हेरे म आफै हिँडेर गएको जस्तै लाग्यो तपाईहरुको पुरै टिमलाई धन्यबाद छ म बित्डचिर १ बझाङग बाट

  • @madangurung782
    @madangurung782 Месяц назад +1

    Saharai ramilo lageo, sahar ta dherai dekhyo Tara esto thau bhagwan ko kripa le dkhenu payon dherai dhanYawad xa tapailai ma India bata

  • @himalrayy8772
    @himalrayy8772 4 месяца назад +1

    Wow very nice place in Nepal ❤❤....

  • @janakirai6173
    @janakirai6173 3 месяца назад +1

    Video ramro lagyo hami pugna asambha thauko drisybalokan garai diyekoma hridaya bata dhanybad chha ❤️❤️ ❤❤ dherai sundar sudar thau lukeko xa yo intertainme chanellai dhanybad dukhako kuro chai nepal chaina sima xetra india jastai khulla bhayeko bhaye jhan kati ramro hunthyo hai ❤❤❤❤

  • @arjunsharmasharma3529
    @arjunsharmasharma3529 3 месяца назад +1

    Informative , adventures video vlog with new explored like main source of River Tammor is within Nepali territory is seems true.. beautifully presented vlog

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 4 месяца назад +1

    GOOD JOB

  • @dorjelama2878
    @dorjelama2878 4 месяца назад +19

    मेरो भाई तपाईंको भिडियो ताप्लेजुङको सदरमुकाम देखी को यात्रा नछुटाइकना हेर्दै आयको छु खुसी लाग्यो भाइ

  • @ManjitGahatraj-125
    @ManjitGahatraj-125 18 дней назад +1

    यस्तो भिडियो हेर्न पाउँदा त 5 घण्टा कै भएनी हेर्छु मत😊😊😊❤❤❤❤

  • @yogmayagurung3059
    @yogmayagurung3059 4 месяца назад

    Beautiful place thanks for soying

  • @kailashkhatiwada4666
    @kailashkhatiwada4666 4 месяца назад +4

    ❤❤❤❤

  • @ChokGurung-gi8ff
    @ChokGurung-gi8ff 3 месяца назад +1

    Jai nepal 🙏

  • @rojelgurung3411
    @rojelgurung3411 4 месяца назад +1

    Thank you so much for the beautiful videos .🙏❤️💕love it from USA 🇺🇸

  • @somnathsarma8497
    @somnathsarma8497 4 месяца назад +1

    Ok. Very. Fine. Seen. Thanks. Baksa. Assam;, Bharat.

  • @OppoA-vh9ev
    @OppoA-vh9ev 4 месяца назад +4

    Kam xaina aba taro 1 video lai baram baram post gardo rahixa

  • @devcharanmahato9045
    @devcharanmahato9045 Месяц назад +1

    Thank you sir for nice views

  • @MonKumarlimbbu
    @MonKumarlimbbu 4 месяца назад +4

    ᤛᤣᤘᤠᤖᤥ ᤏᤔᤛ᤻ᤁᤠᤖ ᤋᤡᤵᤋᤠᤗᤠᤓᤴᤈᤩᤠᤱ {᥈᥆᥎᥇}{᥈᥆᥈᥊} ᤍᤤ ᤏᤧᤐᤠᤗ welcome to your video show Tiptalavanjyang i saw more beautiful thank you they would have seen beautiful places but they would be making video may be ok best of luck (2081)?2024) jai Nepal ❤❤❤😮

  • @premrijal9929
    @premrijal9929 4 месяца назад +5

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @birbahadurlimbu3216
    @birbahadurlimbu3216 2 месяца назад +1

    Nice vedio

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 месяца назад +80

    हाम्रो नेपालको सुन्दरता देखेर स्वर्गले पनि
    डाह गर्छन् होला है 😊🇳🇵 तर विडम्बना
    स्वर्ग जस्तो देशमा राक्षसहरुको शासन छ 😢

    • @resammagar4481
      @resammagar4481 4 месяца назад +5

      सही हो हजूर 😢😢

    • @Dreamsport1298
      @Dreamsport1298 4 месяца назад +2

      Main gari desh hagnw haru naramro xan ani janta haru pani praye testai xan 😪😥

    • @buddhiramsuncherisahusahu7341
      @buddhiramsuncherisahusahu7341 4 месяца назад +1

      आह कति चम्किलो रमाइलो ठाँउ हरु

    • @lamasherpa3980
      @lamasherpa3980 4 месяца назад +2

      Rakchheys nepali beda janata khud ho khali jhoja bokyo jhole banyo tehi purano gobbar ko paxaadi lagyo anta

    • @MadhavKarki
      @MadhavKarki 4 месяца назад +2

      God made Nepal a HEAVEN but greedy and sinful RULERS are making it a HELL

  • @bikashsarma8684
    @bikashsarma8684 2 месяца назад

    Bohut assa laga apka vidio

  • @NaindraLimbu-r8c
    @NaindraLimbu-r8c 4 месяца назад +1

    Very very good

  • @BalhGurung
    @BalhGurung 4 месяца назад +4

    ❤❤🎉

  • @laxmilimbu4156
    @laxmilimbu4156 4 месяца назад +1

    🙏🙏❤️pyaro taplejung china 🇨🇳 border tiptala bhangyang dekhan payo sachikai sorga rahexa hamro pyaro desh Nepal 🇳🇵 herirau jasto lagxa 😍🙏 thank you. Bhai samya le sath diyeko samyema kabeli muhan shir pani dekhaunu hola 🙏.

  • @sargidvlogs
    @sargidvlogs 4 месяца назад +2

    Heaven ❤

  • @Birbahadurtamang-wf8ev
    @Birbahadurtamang-wf8ev 4 месяца назад +1

    🙏wow so nice butifull

  • @seetabhandari6514
    @seetabhandari6514 4 месяца назад +7

    नेपाल स्वर्ग नै हाे अझ हिमाली क्षेत्र स्वर्ग जान त कठिन हुन्छ नै इन्टरटेनमेन्ट एम. एम. सी. ग्रुपले स्वर्ग देखाइदिनु भयाे हार्दिक धन्यवाद ।

  • @roshan2018
    @roshan2018 4 месяца назад +3

    दाई, तपाईँले चलाउने क्यामरा कुन हो? भनिदिनु होस् न ल?🙏

  • @LekhramBosak
    @LekhramBosak 4 месяца назад +1

    Sundar desh nepal

  • @minachaudhary9575
    @minachaudhary9575 Месяц назад +1

    Hello dada derai ramro thauxa❤❤❤❤❤

  • @Ashimrai246
    @Ashimrai246 4 месяца назад +20

    हाम्रो नेपाल 🇳🇵राम्रो नेपाल्🇳🇵 जय नेपाल 🇳🇵❤🇳🇵❤

  • @anilkatuwal6906
    @anilkatuwal6906 4 месяца назад +10

    रोडको बाटो 😂अनि सेतो गुंरासलाई लाली गुंरास नभनेको भए हुंथ्यो । जे होस तपाईंको यो भिडीयोले धेरैले नदेखेको प्लेसको ठाउॅं देख्न पाईयो। धन्यवाद🙏

    • @pembalama4492
      @pembalama4492 4 месяца назад +1

      32 प्रकारको गुराँस पाउँछ अनिल जी गुराँस नै हो

    • @prekaucha9498
      @prekaucha9498 4 месяца назад

      Nepal ma chai 32 wala pauxa .. world ma dharai x ​@@pembalama4492

    • @gyanamotil7369
      @gyanamotil7369 Месяц назад

      ​@@pembalama4492khoi hamrotira ta seto guras vanxa ani rato laai mantra lali guras vanxa😂

  • @Globaleurope023
    @Globaleurope023 4 месяца назад +1

    Good job bro❤❤❤

  • @clovevange4432
    @clovevange4432 4 месяца назад +2

    बाटाे देखाउने गाइडले कति रकम लिन्छन 🌹🙋‍♀️🙋‍♀️🌹🌹

  • @Surajthapamagar950
    @Surajthapamagar950 4 месяца назад +1

    Wonderful 😊❤❤

  • @DEVVLOGS12345
    @DEVVLOGS12345 4 месяца назад +1

    Thank you for giving this beautiful video

  • @messiahpeace9382
    @messiahpeace9382 4 месяца назад +28

    सुदुरपुर्वको नाका तिपताला नेपाल चाईनाको सिमानासम्म कठिन यात्रा गरी हामीलाई जानकारी दिनुभएकोमा मुरी मुरी धन्यबाद। तमोरको मुहानलाई भविष्यमा अतिक्रमण र प्रदुषण हुनबाट जोगाउन पर्ने देखियो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @samirkumar8645
    @samirkumar8645 3 месяца назад +1

    Beautiful 😍

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 3 месяца назад +1

    Good job sir ❤❤❤❤

  • @Rehanroka3039
    @Rehanroka3039 3 месяца назад +1

    Nice 👍🏻❤❤❤❤❤❤ dada