कृपया काभ्रेपलाञ्चोक जिल्ला भनि दिनु हुन अनुरोध छ। काभ्रे मात्र होइन। साह्रो खल्लो लाग्छ मन्द विष घोलिदैछ । काभ्रेपलाञ्चोक बाट मेलम्ची करिब १९ किमी छ। मेरो घर जिरो किमी वाट चार किमी मित्र पर्दछ। तर मेलम्ची एक पटक मात्र पुगेको छु म । देश छोडेकै १७ वर्ष लाग्यो छ। गाँउ पाँखा पखेरा सम्झिदा र आँसु झर्छ । ६२ /६३ मा जसलाई हटाउन ढुङ्गा हानियो अहिले त्यही संस्था आईदिए देशमा फर्कने अवस्था हुन्छ की छ जस्तो लाग्छ। यी गाँठुतन्त्र वादीले जनता भाँडे। देश मासे ।
प्राकृति ले भरीभराउ मेरो जिल्ला सारै राम्रो छ❤❤आमायाङ्ग्री❤मेलम्चि❤पाचपोखरी तातोपानी जस्ता मनोमहक मेरो जिल्ला, जुगल हिमाल, गनेस हिमाल देखिने मेरो जिल्ला गर्व लाग्छ मलाइ,❤❤❤❤I love सिन्धुपाल्चोक ❤❤❤❤❤❤
सुन्दर ,, अति सुन्दर, मन मन्त्र मुग्ध भयो, आफ्नो देश, परम्परा , संस्कृत , भेषभुसा र भूगोल हेर्ने मात्रै हैन आफ्नै देशभित्रको जानकारी समेत बटुल्न पाईयो,, धेरै धेरै धन्यवाद जसले यो प्रोग्राम बनाउनु भयो 🙏🇳🇵🙏 जय रास्ट्र जय चन्द्र सुर्य 🇳🇵
खुशी लाग्यो ! घरै बसेर देश दुनिया हेर्ने सुविधा परिक्रमा भल्गले मिलाईदिनु भयो। सुनिरहेको नाम तर पुग्नै नसकिने ; जिज्ञासा शान्त र मन फुरूङ बन्यो अहिले। पर्यावरणमय परिदृश्य यसरी निरन्तर पस्किरहनु होला। सहृदय धन्यवाद सहित 🙏💕 ऑंखीझ्याल दृश्यालोकन् सिक्किम नाम्चीबाट
काठमाडौ देखि चाइना बोडर कोदारी को दुरि 140 किलोमीटर होइन 114 किलोमीटर छ खाडिचौर भयर बग्ने नदि लाई भोटेकोसी होइन सुनकोसी भन्छ भोटेकोसी बार्हबिसे सम्म तेस पछि सुनकोसी हो
जिन्दगीमा सर नमस्ते।म पुर्वी नवलपुर बाट हेर्दैछु है।purvi bluesमा तपाइँलाई खोजिरहन्थें तर यता परिक्रमा शुरू गर्नुभारहेछ। खुसि लाग्यो हाम्रो साथ सधैं रहनेछ।
Tapailai video ko lagi dherai dherai dhanyabadh, yatra surakchhit rahos ra tapailai ni dherai labha hos videos harubata, tapailai dherai dherai subhakamana chha.
Dherai barsha ko tyo yatra lai yaad dilai diyo yoi vlog le, tyo bela ra aile ali ali farak dekhiyo, tyo bela ma ma 9 ya 10 barsha ko thiyo... Tato pani ra china border lagbhag testai rahechha ❤
Class 9 MA Huda vraman gako thau ho yo... Aile kasto ramailo lagyo tetikhera gaiyo aaiyo teti yad garna janiyena.. Siddhartha uchcha MA bi phedikhola syangja...
सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुभएकोमा हजुरहरुलाई स्वगत सहित धन्यवाद । तातोपानी बोर्डर देखि बाह्रबिसे सम्म भोटेकोशी नदी हो भने बाह्रबिसेको सुनकोशी बजार देखि चाहिँ सुनकोशी नदीको रुपमा सुरु हुन्छ हजुर अनि अरनिको राजमार्ग सुनकोशी गाउँपालिकामा पर्दैन यो मार्गले सुनकोशी गा.पा.लाई छुँदैन हजुरले वर्णन गर्नुभएको उक्त ठाउँ सुकुटे बजार हो जून चौतारा साँगाचोकगढी नगरपालिकामा पर्छ भने उक्त स्थानको सुनकोशी नदी पारी चाहिँ सुनकोशी गाउँपालिका हो । हजुरहरुको भिडियो अनि प्रस्तुति असाध्यै राम्रा छन् आगामी दिनहरुमा पनि सिन्धुपाल्चोकको विभिन्न पालिकाका धेरै स्थानहरुको भिडियोहरु समेत हेर्न पाइयोस् । परिक्रमा टिमलाई धन्यवाद !
पछिल्लो समयमा मलाई अत्याधिक मन पर्ने च्यानल परिक्रमा, एकदमै राम्रो उच्च स्तरीय प्रस्तुती व्याख्या साथै भिडियो उस्तै राम्रो ।।।
धन्यबाद गेल्बु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
कृपया काभ्रेपलाञ्चोक जिल्ला भनि दिनु हुन अनुरोध छ। काभ्रे मात्र होइन। साह्रो खल्लो लाग्छ मन्द विष घोलिदैछ । काभ्रेपलाञ्चोक बाट मेलम्ची करिब १९ किमी छ। मेरो घर जिरो किमी वाट चार किमी मित्र पर्दछ। तर मेलम्ची एक पटक मात्र पुगेको छु म । देश छोडेकै १७ वर्ष लाग्यो छ। गाँउ पाँखा पखेरा सम्झिदा र आँसु झर्छ । ६२ /६३ मा जसलाई हटाउन ढुङ्गा हानियो अहिले त्यही संस्था आईदिए देशमा फर्कने अवस्था हुन्छ की छ जस्तो लाग्छ। यी गाँठुतन्त्र वादीले जनता भाँडे। देश मासे ।
Huncha sir
सत्य कूरा गर्नु भयो
राजा र नेता मा आकाश पताल को फरक छ
NepalrajhakoDehsHo
SaghrmataHo
9:07 @@GorkhaKhukuri
पहिले चाहिँ राजाले पालेर राखेको थियो?
❤❤❤
प्राकृति ले भरीभराउ मेरो जिल्ला सारै राम्रो छ❤❤आमायाङ्ग्री❤मेलम्चि❤पाचपोखरी तातोपानी जस्ता मनोमहक मेरो जिल्ला, जुगल हिमाल, गनेस हिमाल देखिने मेरो जिल्ला गर्व लाग्छ मलाइ,❤❤❤❤I love सिन्धुपाल्चोक ❤❤❤❤❤❤
ruclips.net/video/cgoCjvDLwVg/видео.htmlsi=m11gkLW2YXiZFLxm
सुन्दर ,, अति सुन्दर, मन मन्त्र मुग्ध भयो, आफ्नो देश, परम्परा , संस्कृत , भेषभुसा र भूगोल हेर्ने मात्रै हैन आफ्नै देशभित्रको जानकारी समेत बटुल्न पाईयो,, धेरै धेरै धन्यवाद जसले यो प्रोग्राम बनाउनु भयो 🙏🇳🇵🙏 जय रास्ट्र जय चन्द्र सुर्य 🇳🇵
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
एकदम राम्रो छ
खुशी लाग्यो ! घरै बसेर देश दुनिया हेर्ने सुविधा परिक्रमा भल्गले मिलाईदिनु भयो। सुनिरहेको नाम तर पुग्नै नसकिने ; जिज्ञासा शान्त र मन फुरूङ बन्यो अहिले। पर्यावरणमय परिदृश्य यसरी निरन्तर पस्किरहनु होला।
सहृदय धन्यवाद सहित 🙏💕
ऑंखीझ्याल दृश्यालोकन् सिक्किम नाम्चीबाट
धन्यबाद रामप्रकाश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
एकदम राम्रो
स्वर्ग भन्दा सुन्दर मेरो सिन्धुपाल्चोक नेपाल्❣️❣️❣️🙏
धेरै राम्रो। आज
धन्यवाद परिक्रमा टीम। म हुर्केको भूमि देखाइदिनु भयो। आफै गएको जस्तो अनुभव भयो। ❤❤❤
हेर्ने कथा र परिक्रमा मलाई एकदम राम्रो लाग्छ ।ढिलो छिटो सबै भिडियो हेर्ने गर्छु ।जै नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵जै मातृभूमि ।जै परिक्रमा टिम🇳🇵🇳🇵🇳🇵
धन्यबाद RK जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
यस्ता भिडियो नै हामी परदेशीको जीवनमा हासो खुशी ल्याउने माध्यम बनेका छन् । राम्रो कार्य गर्दै गर्नु सधै साथ रहनेछ।
Ok
धेरै राम्राे लाग्याे सर
प्रस्तुति उत्कृष्ट छ।तपाईंको टीम लाई धन्यवाद छ।रुपन्देही बाट।
धन्यबाद भण्डारी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सार्है राम्राे ठाऊ रहेछ।
हजुर
अत्यन्तै राम्रो लाग्यो लक्ष्मी सर आगामी दिनमा पनि यस्तै भिडियोहरू ल्याउनुपर्यो 😊😊😊
aafu kunai samaaya khasa bhitrai samma gayeko thaun bhaywra sarai interesting lagyo. Tara dhera oariwartan bhayecha. Thank you 💐🙏🏵️🌼
ruclips.net/video/cgoCjvDLwVg/видео.htmlsi=m11gkLW2YXiZFLxm
काठमाडौ देखि चाइना बोडर कोदारी को दुरि 140 किलोमीटर होइन 114 किलोमीटर छ खाडिचौर भयर बग्ने नदि लाई भोटेकोसी होइन सुनकोसी भन्छ भोटेकोसी बार्हबिसे सम्म तेस पछि सुनकोसी हो
कति आनन्द लाग्यो हजुर्को यो Vlog भिडियो हेरेर❤❤❤❤ keep it up
Dhanyabad
जिन्दगीमा सर नमस्ते।म पुर्वी नवलपुर बाट हेर्दैछु है।purvi bluesमा तपाइँलाई खोजिरहन्थें तर यता परिक्रमा शुरू गर्नुभारहेछ। खुसि लाग्यो हाम्रो साथ सधैं रहनेछ।
Dhanyabad bhuwan ji
Same brother
अति राम्रो भिडिओ
धन्यबाद राम जि
भबिस्यमा परिक्रमा ले पुर्बी ब्लुस लाई पछि पार्ने पक्का। best of luck🎉🎉
सार्है राम्रो लाग्यो भिडियो 🙏🙏🙏🙏🙏🙏🙏
यो भिदियो हेरेर मोइले सस्कार्म गर्दिए हाई !
ruclips.net/video/cgoCjvDLwVg/видео.htmlsi=m11gkLW2YXiZFLxm
❤ राम्रो video 📸
राजा महेन्द्र अमर रहुन!
राजसंस्था जिन्दावाद !!
Jaya
रमाइलाे यात्रा।शुभकामना ।
सम्झना आउँदो रहेछ ।भिडियो ठीक छ ।
अति सुनदर भिडियो ।
Tapailai video ko lagi dherai dherai dhanyabadh, yatra surakchhit rahos ra tapailai ni dherai labha hos videos harubata, tapailai dherai dherai subhakamana chha.
2057 साल तिर म यहि सिन्धुपाल्चोक र काभ्रे मा जागीरे थिए त्यो बेला एक राम्रो थियो तातो पानी बजार अहिले भुइचालो पछि त हरिबिजोग जस्तो देखे 😢
Sarai ramro laageo yatrako video herna pauda, afai pugeko anuvab vayo. ❤❤❤❤❤
Menu ji
सधैं तातोपानी हुनछ याहा
चाईनाको खासा र नेपालको तातोपानी भन्दा मुस्ताङको कोरला नाका धेरै राम्रो खुल्ला रहेछ ॥
Hajur
Dherai lagyo hjr
हजुर
ATI ramro 6 ❤❤
Ramro x sir hajurle gareko mehenat💐💐💐💐
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
मैले परिक्रमा नियमित हेर्ने गर्दछु।
तातोपानी कस्तो ठाँउमा होलाभनेर मनमा कल्पना गर्थे आज हजुरको भिदियो हेरेर चित्त बुझो म कतार बाट हेर्दै छु।
धन्यबाद मनि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Beautiful vedeo .
35 वर्ष अगाडि घुम्न गएको याद दिलाउनु भयो सर।धन्यवाद🙏👍
Khusi lagyo
मैले पनि हेर्न भियात है सर।
खुसिलाग्यो रुमु जि
चिन तिर जांदा पनि बाहुव छेत्रि ईन्डिया तिर जांदा पनि छेत्रि बाहुन भेट्ने गरिन्छ
Nice video n well described the places with its importance.. wishing good luck further
So nice of you Arjun ji 🙏
Laxmi, bhai lai dherai shubha kamana xa 🎉🎉🎉
धन्यबाद बाला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Excelent presentation Bhai , ramro lagyo
Dhanyabad dai
Khasa ghumai dinu bhaeko ma dhanyabad daju❤❤❤
स्वागत छ
Malai pni sarai man paryo video feri pni yestai yestai video dekhna pai yos
Dhanyabad bro
Thank you Parikrama for awesome travel vlog.
Dhan Gurung
England
Love from sindhupalchok❤❤❤🎉
Welcome sir 🙏
Wow, superb videography sir! ❤Watching it from Germany.
Thank you very much! Suman ji
Purvi blue ko jastai video dami
धन्यबाद सर
बिच बिचमा टोन पनि राख्न पर्यो परिक्रमा वाला धेरै राम्रो हुन्छ हेर्दा पनि
Ati ramro
I wish i am definitely visit nepal once in my life
100% sir
लु बल्ल मिल्यो है ❤हेर्ने मौका
Dherai ramailo vayo video herdai basda
Hait
हजुरको भिडियो अति नै राम्रो लाग्यो, लाइक कमेन्ट दुवै गरिदिएँ, बिराएँ कि कसो?
Dhanyabad
तपाईँले सबै चिज राम्रो देखाउनुभयो सर तर दोलालघाट चाहिँ वारी पारिने काभ्रे जिल्ला हो। भुम्लो गाउँपालिका
Ohhh
wow dami ramailo feel hunxa hjr ko video herer
Hajur
खासमा चाइनाले सिमाना मिचेर तल सम्म झरेको रैछ।होइन भने हिमाल सम्म नै नेपाल हुनुपर्ने।
Such a informative travel video Thank u laxmi sir for exploring nepal ❤️
So nice of you
लक्ष्मी सर खै त इलामको कुना कुना गएर एकपटक भिडियो ल्याउनुस न भनेर कुरेको पनि लामो समय भयो कुर्दा कुर्दै मर्छु कि जस्तो भैसक्यो😥😥
जे गर्नु राजा ले नै गर्दछ देश को विकास किन कि राजा लाई आफ्नो देश र जनता हरु को माया हुन्छ
Hajur ram ji
सर्लाही जिल्लामा अवस्थित भरततालको भिडियो बनाउनु पर्यो सर
Huncha
लछमी शर नमशकार छ
Namaste
So informative video
Glad you liked it
Very nice video ❤
Nice video sir
Hamro tatopani bazar pahila ekdam ramro thiyo kam jati ni paemthyo jiban yapan garna sajilo thiyo ahilay najug xa
Beautiful trip❤
It really is!
धन्यबाद माला जी 🙏
Laxmi sir🙏🙏
Namaste
Video dammi chh. Khoi ta hau laxmi sir madan bhandari hw jhapa ko update liyaununa bhaneko😂😂😂
Good luck 👍 🙏🕉🙏👍
Thank you so much
AAAAAAATI SUNDER GOOD PRASTUTI ❤❤
Dherai paxi tatopani liping heriyo hami kahile hola yasari jane thaun thaun dekhaune dherai dhanyabad sir lai yati ramro video paskidinu bhayo❤❤
WC RK ji
Dherai barsha ko tyo yatra lai yaad dilai diyo yoi vlog le, tyo bela ra aile ali ali farak dekhiyo, tyo bela ma ma 9 ya 10 barsha ko thiyo... Tato pani ra china border lagbhag testai rahechha ❤
Samjhana
💚💙💜
purbeli blue ma ali ulphtyang garne laxmi ji le afanai vlog banaunu bhayechh best of luck !
धन्यबाद रमेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤❤🎉
Nice video
Thanks
Thank you.
miss you laxmi sir
राजाले केही त गर्देका रहेछन् नी हैन ❤❤❤ अनि सधैं राजा र राजसंस्थालाई धारेहात लाएर खाने पनि छन् तिनिहरुलाई के भन्ने ???
धन्यबाद बिबेक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
कुन राजा ले गर्यो हो फेरि विश्व मा के के भइसक्यो अलि के भाको देख्यो कि गर्यो
good
Nice ❤❤❤video ❤
Thanks 🤗
खास्सा भनेर टाढा को खासा बजार देखाउनु भएन 😅😅 खासा मै गएर भिडियो बनाउनुस अनि भन्नुस खास्सा 😂😂
Class 9 MA Huda vraman gako thau ho yo... Aile kasto ramailo lagyo tetikhera gaiyo aaiyo teti yad garna janiyena.. Siddhartha uchcha MA bi phedikhola syangja...
हजुर
❤❤❤❤❤❤❤❤❤
यो अरनिको मार्गा 2020 मा सुरु गरेकोहैन 2017 मा सुरु गरेको हो
HaiT 🎉🎉🎉🎉🎉🎉
सुनकोशी गाउपालिका हैन चौतारा सागांचोकगढी नगर पालिका हो।बन्देऊबाट अगाडी बढेपछी
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
💖💚💜❤️🙏
chain ko hoyain tibet ko ho
सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुभएकोमा हजुरहरुलाई स्वगत सहित धन्यवाद । तातोपानी बोर्डर देखि बाह्रबिसे सम्म भोटेकोशी नदी हो भने बाह्रबिसेको सुनकोशी बजार देखि चाहिँ सुनकोशी नदीको रुपमा सुरु हुन्छ हजुर अनि अरनिको राजमार्ग सुनकोशी गाउँपालिकामा पर्दैन यो मार्गले सुनकोशी गा.पा.लाई छुँदैन हजुरले वर्णन गर्नुभएको उक्त ठाउँ सुकुटे बजार हो जून चौतारा साँगाचोकगढी नगरपालिकामा पर्छ भने उक्त स्थानको सुनकोशी नदी पारी चाहिँ सुनकोशी गाउँपालिका हो । हजुरहरुको भिडियो अनि प्रस्तुति असाध्यै राम्रा छन् आगामी दिनहरुमा पनि सिन्धुपाल्चोकको विभिन्न पालिकाका धेरै स्थानहरुको भिडियोहरु समेत हेर्न पाइयोस् । परिक्रमा टिमलाई धन्यवाद !
धन्यबाद नवीन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice
Thanks
Translate to English but jay nepal ❤❤❤
जय 🙏
🎉🎉🎉🎉
Hait
Purbi blues ra tapai xutiyako ho jankari pam na sir tapai haruko team Dherai ramro thiyo
धन्यबाद Gwan जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice dai my village visit with her
So nice