तेश्रो नेपाल तिब्बत युद्ध हुँदा मेरा आजुबाज्ये स्व.सत्यमान वन्त श्रेष्ठले युद्ध कौशल पराक्रम बहादुरी देखाएको यो दुगुना गढी निक्कै नै ऐतिहासिक र मनमोहक छ। स्थान र बाटो देखाई दिनु भएकोमा धन्यवाद !!
अत्यन्तै राम्रो भिडियो 👍️👍️ र रानाहरुको बारेमा एउटा कुरा प्रष्ट देखिन्छ कि अत्यन्तै धेरै बुढीहरु र छोराछोरी भए पछी देशको बारेमा उनीहरु सँग धेरै समय पक्कै थिएन।
राणा शासन अन्ध्यारो काल थियो, जनताको बिजोग थियो, शासक विदेसिको दास थिए, तर जनता त दास हुनु परेको थिएन, धर्म, समाज, भाषाको व्यवस्थित हत्या त हुन्थेन?, दुवै विश्व युद्धमा ५,६ लाख नेपाली वेचिए, धेरै उत्तै मारीए, थोरै फर्किए तर प्रजातन्त्र, प्रजातनत्रले ४ शहिद लगायत ३,४ हजार मारीए, गणतनत्रले देशमै २०हजार मारीए २० वर्षमा १.५० करोड जनता विदेसिसिए, मारीए र विभिन्न बाहानमा विदेसिको कठपुतली कंग्रेस, कम्नुयीष्टहरुले जीहादि, इसाई NGO, INGOसंग मीलेरतीनको को पैसा, औषधि, पावरले नेपाल, नेपालीको मुल धर्म, समाज, भाषा, रिति रिवाज, परम्पराको व्यवस्थित सक्काउदा छन्।
Historically Zangabhadur or Nepal never had any war with China. Wars in 1789 or around 1845 were with Tibet. Chinese came to back up Tibetans at that time. These are new narratives of Chinese government.
तेश्रो नेपाल तिब्बत युद्ध हुँदा मेरा आजुबाज्ये स्व.सत्यमान वन्त श्रेष्ठले युद्ध कौशल पराक्रम बहादुरी देखाएको यो दुगुना गढी निक्कै नै ऐतिहासिक र मनमोहक छ। स्थान र बाटो देखाई दिनु भएकोमा धन्यवाद !!
धन्यबाद प्रभु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
दामी सर,आगामी दिनको परीक्रमा च्यानललाइ सफलाताको सुभकामना🙏
Dhanyabad gyanu ji
यसरी दुश्मनी सँग लडेर जोगाएको देश हाम्रो पुर्खहरूले
अहिलेको शासक हरुले देश चिनीयन।।
निकै रोचक र निकै रमाइलो ठाउँ रहेछ यो पहाडी भेग
एती राम्रो जानकारीको लागि संपूर्ण परिक्रमा परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दछु ❤❤❤❤
राम्रो छ हजु्र को भिडियो खुसी लाग्यो अरु पनि हेर्न पाउ सदैब धेरै धेरै शुभकामना परिक्रमा टिम लाइ❤❤
धन्यबाद BB जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@parikrama1 ma ta hajur haruko niyamit friend honi sadhai herne garchhu
सारै गजब र रमाईलो अनि ज्ञानअकोकुरा सलाम ❤❤❤
धन्यबाद सर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
ॐ जय जय जननी जन्म भुमी सारै नै सुन्दर रहस्य नै रहस्य ले भरियको हाम्रो देस नेपाल लाग्छ भगवान ले पनि फुर्सद ले बनाउनु भएको हो ।।
Jaya
Wooh... ! Good explain with magnificent view. I like
धन्यबाद हजुर 🙏
धेरै धेरै धन्यबाद ए
यस्तै गरि ऐतिहासिक खोजि गरौ सारै राम्रो
धन्यबाद थापा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
परीक्रमा channel मात्र होलामैले अहिले सम्म हेरेको मध्य Best जतीहेर्छु ऊती नै हेरु हेरु लाग्ने All The Best पराक्रमा टिम 😊😊
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ तपाईको प्रतिकृयाले हामिलाई उर्जा मिल्छ
भिडियो अत्यन्तै राम्रो लाग्यो लक्ष्मी सर हजुरलाई नुवाकोटमा स्वागत छ है त।❤❤❤❤
ऐतिहासिक जानकारीमुलुक यात्रा।शुभकामना ।
अति सुंदर रहेछ जय जङ्गबहादु
जय
परिक्रमा भिडियाे गजव लाग्याे।
Dhanyabad
मेरो प्यारो सिन्धुपाल्चोक
धेरै धेरै धन्यवाद 🙏 हाम्रो दुगुना गाउँमा रहेको एतिहासिक किल्ला दुगुना गढीको छायांकन गरिदिनु भएकोमा 🙏
धन्यबाद उषा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
अति राम्रो अनि इतिहासिक ठाउँ।
धरै राम्रो छ सर भिडियो
हाम्रो प्यारो सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका 1 दुगुना गढी
परिक्रमा को आजको भिडियो पनि बढो गजबको लाग्यो, लाइक कमेन्ट दुवै गरिदिएँ,बिराएँ पो हुला? धन्यवाद।
धन्यबाद हेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Yesto kathaa sunera ani video herera man bujeyo ❤❤❤❤❤
धन्यबाद मन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
अत्यन्तै राम्रो भिडियो 👍️👍️ र रानाहरुको बारेमा एउटा कुरा प्रष्ट देखिन्छ कि अत्यन्तै धेरै बुढीहरु र छोराछोरी भए पछी देशको बारेमा उनीहरु सँग धेरै समय पक्कै थिएन।
धन्यबाद कैलाश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
माहान गेटर नेपालको जय 🎆🌍️🇳🇵🎎📢❤
Ati Sundar thau rahexa ❤❤🙏
Ati sundar video
Ramro lagyo HAJURKO video
पाल्पा जिल्ला बाट हेर्दै छु।😍🙏
आज भन्दा करिब 12 बर्ष अगाडि त्यो ठाउपुगेको याद आयो त्यो समय मा यस्तो बिकास भएको थिएन हामिले त्यो ठाउमा short movie पनि बनाएको थियौ। रमाइलो भएको थियो।
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Parikarma team ko pargati nirantarta rahosh
@@pradipkunwar1004 धन्यबाद प्रदिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Good sir ramechhap thami
अत्यन्तै दामी दाजु
धन्यबाद केसब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Jay Nepal 🇳🇵🇳🇵🙏🙏❤️
जय
पाच्थर मिक्जुङ २, काठमाडौ बाट।
wow kati ramro view dekhaunu vo salam x sampurna teamlai
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@parikrama1 ♥️
साथीहरूको भीडीयो चाई दामी छ है !
धन्यबाद हेरि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Best of luck 🙏🕉🙏👌🏻👌🏻👌🏻🥰🥰
ह्जरले दिनुहुने नया नया जानकारी अती राम्रो लाग्छ । जतिपनि हजुरको भिडियो कहिलै छुटाउदिन ।
धन्यबाद राम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
आज बाट म तपाईको फ्यान भए है
स्पेसल छ
Hajur
Dherae ramro lagyo❤
parikama na xutai herxu arb ko khadi bt❤❤❤
धन्यबाद याम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हाम्रो गौरव को ईतिहास
अहिले का विदेशी दलाल ले हाम्रो सान र मानकोरचना लाई दिन प्रति दिन ध्वस्त पारिदै ।सबै नेपाली सचेत होऔं ।
Good video
Thanks
right
Hamro des Nepal ❤❤❤❤
ekdam ramailo
अहिलेनै बाइक लियेर घुम्नु जाउ जाउ बनायो परीक्रमा टीमले ,
सास्कृतिक तथा सामाजिक परीबेश लाई मीठो तवरले समेटदिनु भयो ,
धन्यवाद 🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Nice vedio
🎉🎉god🎉🎉
Nyce
Dherai ramro gaun
लछमी शर नमशकार छ
नामस्ते
Jay nepal dugunagadi
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤
धन्यबाद परदेशी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Parikrama ra Purvi blues ko sangai video herna man cha
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Love you my nepal 🇳🇵
जय नेपाल
रसुवा गढी कस्तो होला खै
Nice video sir
So nice of you
काठमाडौबाट जादा कति समय लाग्छ ?
Bhote koshi ko bhairab kunda pani janu hola sir
good job bother
त्यो baground music मा तपाईको त्यो मिठो बोलीले भिडियो सकिएको थाहाई भयन सर ❤
धन्यबाद समीर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Very nice ❤
Naman!❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏
JANGE LE CHALAEKO DESH RA GANATARTRA LE CHALAEKO DESH!!
धन्यबाद प्रदीप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
NAMASKAR SIR MO SIKKIM BATA 1PALTA JHAPA SURUNGA UTHA PATI KO GARDAN DEKHAWNU HOS
wow
Professional video herna paiyo, thanks
Aru pa ni gadiharu dekhai dinus Thanks
Ok
थामी दराई देवान याख्खा भनेको किराँती हो
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
goods
❤❤❤❤❤
3 4 mahina agadi purvi blues ma dekheko jasto lagya thiyo hota sir? ???kaile dekhi afnai banaunu po vaisakeko 1 year vaisakexata .malaita thaha nai vayanata
धन्यबाद काजी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Hait…
राणा शासन अन्ध्यारो काल थियो, जनताको बिजोग थियो, शासक विदेसिको दास थिए, तर जनता त दास हुनु परेको थिएन, धर्म, समाज, भाषाको व्यवस्थित हत्या त हुन्थेन?, दुवै विश्व युद्धमा ५,६ लाख नेपाली वेचिए, धेरै उत्तै मारीए, थोरै फर्किए तर प्रजातन्त्र, प्रजातनत्रले ४ शहिद लगायत ३,४ हजार मारीए, गणतनत्रले देशमै २०हजार मारीए २० वर्षमा १.५० करोड जनता विदेसिसिए, मारीए र विभिन्न बाहानमा विदेसिको कठपुतली कंग्रेस, कम्नुयीष्टहरुले जीहादि, इसाई NGO, INGOसंग मीलेरतीनको को पैसा, औषधि, पावरले नेपाल, नेपालीको मुल धर्म, समाज, भाषा, रिति रिवाज, परम्पराको व्यवस्थित सक्काउदा छन्।
धन्यबाद रुद्र जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
144 km hoina sir 114 km ho
सर तिब्बत भन्नुहोला । चीन मा त पछि गाभिएको हो।
Mero janma sthan ho dugunagadhi
सुन्दर
Chaku bata pachadi tampal bata mathi jane bato xa dugana gadi mo pani gako xu.
धन्यबाद प्रदिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
144 hoina 114 km ho
Hamini jane planma xu tatopani tara yo dugna gadi pani ghumera aune moile jamarko gare
Gajab cha
Historically Zangabhadur or Nepal never had any war with China. Wars in 1789 or around 1845 were with Tibet. Chinese came to back up Tibetans at that time. These are new narratives of Chinese government.
धन्यबाद थुप्तेन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
114 km
Janga bahadur bhaya aja ind. Lai pani milaune takat thiyo. Jasto nam testai kam.
Duguna gadhi
चीनलाई हराएको रे तिब्बत लाई हो
144 join hola
जंगै बोका नै थिएछन
Nice video.
Thanks!
हैट मन जे आउँछ त्यो बोल्छ हो सत्य जानकारी गराउनु होला महोदय
धन्यबाद अर्जुन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
𝙼𝚊𝚗 𝚜𝚊𝚛𝚘𝚒 𝚔𝚑𝚒𝚜𝚎 𝚑𝚞𝚗𝚡𝚘 𝚊𝚏𝚞 𝚙𝚞𝚐𝚗𝚊 𝚗𝚊 𝚜𝚊𝚔𝚎𝚔𝚘 𝚊𝚗𝚎 𝚙𝚞𝚛𝚜𝚗𝚘 𝚔𝚞𝚛𝚊 𝚔𝚘 𝚋𝚊𝚛𝚎𝚖𝚊 𝚜𝚞𝚗𝚊 𝚑𝚎𝚛𝚊𝚗 𝚙𝚊𝚞𝚍𝚊 𝚊𝚗𝚊𝚗𝚍𝚊 𝚕𝚊𝚐𝚡𝚘𝚘❤❤❤❤
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Rajaka.kur.pilla
❤❤
144 km hoina sir 114 km ho
ho ra
❤❤
❤❤
❤❤❤❤❤