Это видео недоступно.
Сожалеем об этом.
बर्माका सुन्दरी नेपाली भाषी युवतीहरु र अनौठो नेपाली गाउ - भन्छन पुर्खाको देश नेपाल बिहे गर्ने |Barma
HTML-код
- Опубликовано: 7 мар 2024
- बर्माका सुन्दरी नेपाली भाषी युवतीहरु र अनौठो नेपाली गाउ - भन्छन पुर्खाको देश नेपाल बिहे गर्ने || Barma Nepal
******************************************************************************
Interview With Dipa Poudel & Ambika Mgar
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
Official Website:
esmartkhabar.com/
©Smart TV
#Barma #Nepali
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
आफ्नो पुरखाको देश प्रति यति धेरै माया ❤ चेलीहरूलाई भ्रमण सफलताको शुभकामना❤❤
P3
❤,,
@@daoyalama3725❤❤❤
धेरै सहि भनुभयो धेरै राम्रो कुरा गर्नुभएको नेपाली आमाको माया प्रेम गर्नुपर्छ नेपाल लाई नेपाली बिस्नु हुनुपर्छ धेरै धेरै धन्यवाद छ नानी हरू लाई
सारै खुशी लाग्यो नानीहरुको नेपालीको माया
देखेर सुनेर।💗💗🇳🇵🇳🇵🇳🇵
ल अब यि नानि हरूलाई नेपालि छेारि ,बुहारि बनाउनु पर्छ है❤
बर्मेलि नानी स्वागतम फेरि आउनु होला ।
Thankyou बर्मेली छोरिहरु लाई, मिठा कुराकानी अनि नेपाली र म्यान्मार भाषा का गानाहरु पनि सुन्न पाईयो, एकदमै खुसी लाग्यो, बधाई छ बर्मेली चेलिहरु लाई, भबिष्यमा पनि नेपाल आउने निमन्त्रणा छ है,
साह्रै राम्री दुइ सुन्दरी बर्मेली नेपाली चेलीहरुको उजल भविष्यको शुभकामना
बर्मा मा बस्ने हाम्रो देश नेपाल को चेली हरू लाई हार्दिक सम्मान गरेको छु हैं हामी सबै नेपाली जहाँ बसे पनि हामी सबै नेपाली मन छ है कति मिठो मिठो स्वर रहेको छ
धेरै राम्रो बैनि हरुको स्वर कति रमाईला बैनि हरु फेरि पनि आउनु होला नेपाल
धेरै राम्रो छ बैनी हरु ले आफुनो नेपाली भास बुल्नु भए छैन बहिनी हरु लाई धनेबद
जति तारिफ गरे पनि कम हुन्छ जस्तो लाग्छ 🙏
Great post 👏👏👏🙏🇳🇵💞💞
पुरखा ले आर्ज्या को देश आफ्नो नेपाल लाई माया गर्ने संपूर्ण बर्मेलि नेपाली बैनी हरु लाई अशिम् माया अनी स्वागत गर्दै उहा हरुलाई audition को अग्रीम् शुभ कामना सधै भरि नेपाल को माया मा बिलाउनु होला !
लुम्बिनि तीर पनि विजिट गर्दै गर्नु होला शान्ति का प्रतिक सिद्धार्थ गौतम को भूमि को पनि अवलोकन् गर्नुहोश् बैनी हरु गुड लक 🙏🇳🇵❤️❤️❤️
Nepali purkha harule ramro afno culture sikaunu bhako raix khusi lagyo hajur haru lai suvkamana
बैनी हरु को कुरा सुन्दा मलाई पनि बर्मा जान मन लाग्यो !
बर्मेलि संघ अनी संपूर्ण मा धेरै धेरै माया अनी धन्यवाद ❤❤❤
Lovely love from Lalitpur
धेरै नेपाली युवाहरु पिआर र ग्रिनकार्डको लोभले नेपाली नागरिकता त्यागछन अनि पछि विदेशमा जन्मेका लाई पछि नेपालको र नेपाल आमाको माया हुदोरैछ जस्तो सुख सुभिधा पायपनि नेपाल खोजछ
I,m so happy hamro pusta pani barma bat aako thio re I love you barma ❤❤❤❤
Ohhh greats cissss
So proud of you
Wow so nice very very nice super good 🇳🇵🇳🇵🇳🇵👍👏👏🙏🙏🙏🙏🙏🙏
Wow nice
Aati sundr khusilago
Nice conversation🙏🙏🇳🇵🇳🇵❤❤
Jay garter nepal jay ghorkha ❤❤❤
म्यानमार्क का नेपाली चेलीहरुलाई नेपालमा स्वागत छ । तपाईहरुको यात्रा सफल होस धन्देबात
Good thought
Nice
बर्मा को नेपाली छोरी हरु लाई वेलकम छ ।
ल बधाई छ नानीहरू ,के प्रश्न हो नेपाली कसरी जानेऊ ,अनी नेपाली मुलका हरु आफ्नो मातृभाषा जान्दैनन् ?
Timi lai. Dhanya. Badh. Jai. Nepal
प्रवासी बर्मेली नानीहरू लाई स्वागत छ, पुर्खाको देशमा चात खेल्नुस् नेपाली केटाहरु सँग विभा गर्नु सक्नु हुने छ । ❤
Maya ra ashribad yee naniharulai
अनुसन्धानात्मक खोज पत्रकारीता ❤❤❤❤
Mero tarfha Bata namaste xa
Bainy lai.
Both of you looking so cute and good knowledgeable proud of you sisters
धेरै राम्रो
नमस्ते प्यारी बहिनिहरुलाई पुर्खाको देश पर्तिकोमाया कति राम्रो नेपाली बोल्नु भयको ❤🎉 अर्कोपटक आउदा गुल्मी नै आउनु होला ल । म गुल्मी बाट ।
Dherai ramri 2 jana bani haru ra soch pani ramro baini haruko
Thank you SMART TV, Yo Pardeshi Burmeli NEPALI Nani haru ko concept bujhda, Hamro Rabi Lamichhane jasto talented kunai Nepali
politician sanga match garayi diyera NEPAL ma Kehi development garna sakinchha. Yasto sundari Nani haru lai Khojne matching garaune kam “SMART TV” media le garai dinu paryo hai. God bless you all…….
Hjr DUI janalai Nepal aako derai khusi lagyo hjrko sochheko Kura Pura huss
Nepali prti shanubhuti dekhaunu bhaeko ma dhanyabad
अब यि नानिहरुको यतै को जोडि मिलाउनु परो
Thanks for Loving Nepal.
la barmeli nepali cheliharu lai dherai dherai badhai best wishes xa aafno saangitik yatra safal rahosh ra aafno purkha nepal lai maya gari rakhnu hola 🎉🎉🎉🎉🎉🎉
धेरै खुशी मलाई पनि उहाँ हरुलाई देख्दा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍
Wow Butiful 👫
नमन हाम्रा महान गौरवपूर्ण नेपाली परिवारलाई
❤धेरै राम्रो यी बैनिहरुलाइ 🎉sweet remember ❤
आहा अशाधै राम्रो नेपाली बोलेका बोईनी हरु
छाेरीहरुलाई धेरैधेरैप्यार सुभकामना।
Barmeli Nepali Bhashi nani haru lai afno purkha ko bhumi ma dherai dherai swagat x jasto tapai harule afno purkhauli bhumi lai maya garnu hunx testai hami lai pani Nepali haru junai desh ma bhaye pani afno santan ho bhanne lagda x ,jay Nepal jay matri bhumi !!!!!!!!
Wow❤❤
Kasto ramro voice ❤❤
Nice video 📹 watching from Kathmandu nepal. 🇳🇵
नेपालबाट टाढा परदेशी मुलुकमा जन्मेर पनि पुर्खाको देशमा आइपुग्दा प्लेनबाट उत्रने बित्तिकै जमिनलाई ढोग गरेर नेपाललाई माया र श्रद्धा अर्पण गर्ने म्यानमार निवासी नेपाली कलाकार भाइबहिनीहरूप्रति मुरीमुरी माया। परदेशी मुलुकमा जन्मेर पनि यति मीठो नेपाली भाषा बोल्ने दीपा पौडेल र अमृता मगर नानीहरूप्रति हामी गर्व गर्छौँ।
Paudel wali man paryo😊
पुर्खा को देश नेपाल भ्रमण गरेकोमा चेली हरु लाई शुभकामना चेली फेरि फेर पनि अाउनु हो ला 🤗❤️🌹
धन्यबाद चेली हरुलाई मेरो तरफ बाट
Nice ramro ❤
Ma pani xu khali
सारै राम्रो सोच म्यान्मारमा भएतापनि नेपालको र नेपालीको इज्जत र प्रसङसा गर्नु भएकोमा धन्यवाद यसरिनै माया गरिरहनु होला
Hami nepali purkha jaha base pani❤❤❤
welcome sister
वर्मेली वहिनीहरुलाई स्वागत छ🎉🎉🎉।
appreciate
नेपाल पहिला जस्तो छैन यी चेली हरुलाइ सुहाउने नेपाली कमै होलान् नेपाली भाषि बर्मा कै नेपाली शीत बिवाहा गर्दा भबिस्य उज्वल होला ।
🎉
Voice ramro xa wow 👍👍👍🇳🇵🇳🇵🇳🇵❤️❤️
Khusi lagyo
कति राम्रो बैनिहरु ❤❤
i love you sisters
नेपाली भासा कति राम्रो अनि प्रष्ट बोलेको ।मलाई त धेरै मनपर्यो।
O ho afno purkhali vumima hanur harulai swgat x. ❤
Burma ta barmai ho
हामी नेपाली भाषीहरु जहा जुनसुकै ठाउँमा बसेपनि हाम्रो देश नेपाल को संस्कार संस्कृति परम्परा लाई कहिलै पनि बिर्सन सकिँदैन ❤❤❤
यिनी दुइजना बहिनीको नेपाल प्रतिको मायाँ र स्नेह लाई सम्मान गर्दै।
भ्रमण को ब्यापक रूपमा सफलता मिल्नेछ शुभकामना ❤❤
Hami jaha vaye pani Nepal pratiko maya athaha x
यी शुन्दरीको नेपाली बोली स्पष्ट छ
नेपाल प्रति मायामा नमन छ
Yes I can do it
शुभकामना।तपा ई ला ई धेरै माया दियको छु
Barmeli Nani sit maile bihe garne sochai xa kasri contact garne hola.
Nice vedio ❤❤❤
नेपाली भाषा कि बर्मेली नानीहरूलाई नेपालमा स्वागत छ🙏🇳🇵
Ramro lagyoni menmarma ni nepali rahechan bhaner.🙏🙏🙏🤔
Nepal Jasto Desh ani Nepal Man Jasto Kahi Katai Payinna. Yi Dui Bahini Tyasko Praman Ho.
Hi thanks to you
वावा खतरा स्वर
मेन्मारमा वस्ने दिपा पाैडेल अम्बिका मगर चेलिहरुकाे नाम समेत सुनेर खुशिलागेकाे छ ।
Welcome to u nepal
Thank you बहिनिहरुलाई अाफ्नाे पुर्ख्याैलि प्रति माया गरेकाेमा
नानीहरूलाई बधाई छ
मेरो तर्फबाट पनि लाखौ लाख माया
Good sis i respected .
Thanks sister surkhetcomeonfromsukhetherdai💔💔💔
👍💚
यि नानीहरु! नेपाली भाषा बोलेर मात्र नेपाली भएका होइन्न! यिनी हरुको हृदय देखि नै नेपाल को माया रहेछ! भबिष्य मा नेपाली नै बनुन!
के गर्ने लडाइँ म छोडे को हो पियोर नेपाली हो
❤ Thanks
मगर नानी दामी लाग्यो
Nice ❤❤❤🎉🎉🎉
I like.
गुड नानीहरु❤❤