आफ्नै कमाण्डरले खारामा छोडे नेपाली सेनाले बचाए उनै भगवानलाई भेट्न मनछ झरणा JharanaBhimkumari Gharti

Поделиться
HTML-код
  • Опубликовано: 14 фев 2020
  • #MagaratTv_भिमकुमारी_घर्ति(झरणा)_PurbLadaku#
    आफ्नै कमाण्डरले खारामा छोडे नेपाली सेनाले बचाए उनै भगवानलाई भेट्न मनछ झरणा JharanaBhimkumari Gharti
    के तपाईले हाम्रो च्यानललाई Subscribe गर्नु भयो गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल Subscribe गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । ल्यतभ( यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर : 9844969625 साथै
    ruclips.net/user/results?searc...|| / maheshaarohee || / maarohee || profile.php?...||
  • РазвлеченияРазвлечения

Комментарии • 698

  • @vivaanpoon7369
    @vivaanpoon7369 3 года назад +36

    त्यो आर्मी जवानमा मानवताको महान हृदय ले भरिएको रहेछ उसलाइ मेरो हृदय देखिनै सलाम

    • @grg.227
      @grg.227 4 месяца назад +1

      आर्मिले त हाम्रो ठाउंम पनि बचाको हो तीन चार जाना माओबादिलाई नमारी छोड्देकोनी तर पछि आएर तेई आर्मी ब्यारेकम हमाला गर्न आयो नि तर 32 जाना आर्मिले हजार भन्दा माथी माओबादिलाई राम धुलाई हानुमान फुलाई गरेको हाम्रो भिर पुस्तुनम अनि पछि धेरै घाईतेहरु हरिबिजोक नै थियो पछि आर्मी सर्चम आउंदा पनि भेटेको तर केही गरेन माओबादिले घाईले हरुलाई सास हु,दै मर्स्याङदिम फालेको

  • @durgarai6896
    @durgarai6896 4 года назад +115

    म पनि एउटा आर्मी हाे आर्मी भन्दै मा सरण पर्ने लाई मरण लिनु हुदैन भन्ने मानव अधिकार काे पालन हुन्छ याे बहिनी मेराे हिर्दय देखि नै सलाम छ राम्रो संग भविष्य बनाउनु होला बाल बच्चा लाई धेरै पढाउनु होला फेरी पनि सलाम बहिनी साथै यो प्रसार गर्ने भाई लाई पनि

    • @mayathapa3095
      @mayathapa3095 3 года назад +1

      Wowo thats good idea area u good man

    • @a10nip48
      @a10nip48 3 года назад

      जय नेपाली सेना तपाईं महान् हुनुहुन्छ

    • @Tkddikshant
      @Tkddikshant 25 дней назад

      सलाम छ नेपाली सेना लाइ

  • @chandarai2426
    @chandarai2426 4 года назад +194

    तिमी हरुले भाए कति तड्पाएर मार्थ्यो आर्मी लाई कति निर्दौष नेपाली जनता हरुको ज्यान लियो तर नेपाली सेना हरु मन भाएको हुन्छन

    • @sanulama7655
      @sanulama7655 4 года назад +5

      Jan yudma maobadi le kti lai tad pai tad pai mareu but manxeko mnm kti gun gunxa Nepal army ko

    • @sharmilapaudel9716
      @sharmilapaudel9716 4 года назад +3

      Shai ho

    • @bhumirajtamang1975
      @bhumirajtamang1975 4 года назад +10

      युद्ध र प्रेममा सबै कुरा सम्भव हुन्छ सर । सबै माओवादी नराम्रा थिएनन र सबै सेना राम्रा पनि थिएनन । राम्रा नराम्रा दुवै पक्षमा थिए र हाल छन पनि ।

    • @mankumarlimbu7560
      @mankumarlimbu7560 3 года назад +2

      @@bhumirajtamang1975 ko kura eakdam sahi lagyo

    • @tankbm4295
      @tankbm4295 3 года назад

      Right

  • @user-tl9sq2dr9m
    @user-tl9sq2dr9m 4 года назад +390

    ती बाहादुर नेपाली सेना दाईलाई मेरो हृदय देखिनै सलाम आफ्नै बैरी दुश्मनलाई मानवताको भावना देखाए यी दिदिलाई नयाँ जीवन दिनुभो!तपाईं जिउँदो भगवान हुनुहुन्छ !मैले हजुरलाई भेटे भनी फुलपाती चडाउछु!म

    • @chandrakatuwal2089
      @chandrakatuwal2089 4 года назад +39

      सिपाहीको दुश्मन त अर्को देशको सेना हुन्छ साथी त्यो पनि लडाईको मैदानमा मात्र र आम्ने साम्ने बन्दुक दाग्दा । हामीले छापामारलाई कहिले पनि दुश्मन भनेनौ। हाम्रो कमाण्डरले पनि बिचार गरिव गुरुवाका छोराछोरीहरु हुन लहै लहैमा लागेर गाका हुन भरिसक्के सकेमा छोप्नु नमार्नु अब दोहोरोमा परेर मरे भने त के गर्नु र भन्नुहुन्थ्यो ।

    • @user-tl9sq2dr9m
      @user-tl9sq2dr9m 4 года назад +13

      @@chandrakatuwal2089 सर मेरो बुझाई कमि भयो सर!हजुरको भनाई यथार्थ र सत्यता छ!

    • @sitachettriadhikari7435
      @sitachettriadhikari7435 4 года назад +7

      But mawobadi vako vaya xodni thiyan marerai xodni tiyo

    • @sureshmgr7554
      @sureshmgr7554 4 года назад

      @@sitachettriadhikari7435 सहि

    • @dillibahadur5008
      @dillibahadur5008 4 года назад +1

      @@chandrakatuwal2089 hjur ko interview heriyo...sipahi ko dayari ni padey...salute for u sir

  • @kalpanapurkoti6343
    @kalpanapurkoti6343 3 года назад +38

    मेरो सिरमान नि खाराको लडाइँ बाट बचेर आज सम्म मेरो साथमा हुनुहुन्छ नेपाल आर्मी मा

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang 4 года назад +33

    नेपाली सेना नेपाल आर्मी लाई मेरो सलाम छ ।।।

  • @ishwarrai497
    @ishwarrai497 4 года назад +215

    बिचरा यो दिदीलाइ बचाउने आर्मि दाइ आफै आजको दिनमा जिउदो छ कि छैन छ भने स्यालुट छ ।

    • @durgarai6896
      @durgarai6896 4 года назад +9

      Salute Army bro

    • @mankumarlimbu7560
      @mankumarlimbu7560 3 года назад +2

      Mero pani👍👍🏿👌🏿🧘‍♀️🧘‍♂️🧘‍♂️💗♥️

    • @parkashrana5935
      @parkashrana5935 3 года назад +7

      MaiLe bachayeko bahini kharama ma timro vagaban ho thaha chakichaina malai timro number dinuhovetna man Lacha tara masanga onlainma fon garnuhos

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 года назад +1

      @@parkashrana5935 होला कि सर.......????

    • @tigerking9930
      @tigerking9930 3 года назад +1

      @@parkashrana5935 teliphon no denu t tapai ko

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 4 года назад +26

    यो दिदिको भनाई सुन्दा त नेपालको प्राए लडाई सबै नै लड्नु भएको रहेछ।अाखिर जति लडाई लडेपनि प्रचण्ड ज्यु ले सबै को रगतमा होलि खेलिहाल्नु भयो दिदी अाखिर अाफ्नै देशमा लडेर के पाउनु भयो र खै त तर दोस्रो जीवन पाउनु भएको रहेछ। अबका अागामी दिनहरू राम्रोसँग बिताउनु भन्न चाहन्छु।धन्यवाद अन्तमा तपाईलाई बचाउने नेपाल अामाको छोरा नेपाली सेनाको जवानलाई पनि धन्यवाद नदिईरहन सक्दिन भन्दै २ अक्षर बाट बिदा हुन चाहन्छु।फेरि अर्को भेटमा भेटौला बाई

  • @user-tk9pz6po9u
    @user-tk9pz6po9u 4 месяца назад +11

    म पनि नजिकै जिल्ला सदरमुकामबाट त्यो लडाइँ हेरेको थिए हामी रातभरी सुतेनौ पानी त कति खायौ कति हामी नै ब्यहोस थियौ तर त्यस्तो लडाइँ लडेर पनि आफैलाई मार्न आएको दुस्मनलाई नयाँ जीवन दिने भगवान लाई हृदय देखि नै नमन छ।यदी यो अन्तरबार्ता सुन्नुभएको छ भने यो बहिनी र उहाँ आर्मी सरको अन्तरबार्ता सुन्न पाइयोस।

  • @jbpre8163
    @jbpre8163 4 года назад +39

    तपाईंको जीवन कथा सुन्दा अँखा बाट आँसु आयो साच्चै माहान हुन ती आर्मी जसले तपाइलाइ जीवन दान दिए। सम्भब भय भेट गर्नुहोस ती तपाइका जीवन दातालाइ

  • @ramsubedi3149
    @ramsubedi3149 4 года назад +225

    याे भिड्याे प्रचण्डे चाेर डरछेेर्उवाले हेर्छ कि हेर्दैन हाेला डाकाले ।।

  • @umalalchaduri5458
    @umalalchaduri5458 10 месяцев назад +2

    Salam xa aarmr dailai ra sathai janmukti ko ddlai pani mero salam daya layo deraii ❤❤❤

  • @stupidabishekmagar6649
    @stupidabishekmagar6649 4 года назад +176

    आर्मी दाजु र दिदिको कुनै दिन interview हेर्न पस्म

    • @sabinagurung8331
      @sabinagurung8331 4 года назад +2

      कस्तो खालको लडाईको अन्तरवार्ता कि अरु नै???।।लडाई को हो भने महिला सैनिक लाई त्यतिबेला प्रत्यक्ष लडाईमा सहभागी गराइएन।

    • @bishnubohara7576
      @bishnubohara7576 3 года назад +3

      यी माओवादीहरु अलक्षिना हुँन् नरभक्षी पशु जस्तै हुँन।धेरै निहत्था ,किसान,मजदूर,शिक्षकहरुलाई पनि तडपाइ तडपाइ अकल्पनीय यातना दिएर क्रुर तरिकाले मारेकाछन्।कोरा पसेकाहरुलाई समेत घिसारेर लगेर मेकाछन्।कक्षामा पढाउँदा पढाउँदैको शिक्षकलाई घिसार्दै लगेर खुकुरीले छ्याक् छ्याक् पारेर हात खुट्टा गिंडेर रगतको आहालमा डुबाएरै मारेकाछन्।यी मानव होइनन् दानव हुँन्।

  • @MagaratTv
    @MagaratTv  4 года назад +28

    तपाई भगवान रुपी दर्शक महानुभावहरुमा यस पालि अलि फरक खालको भिडियो आएको छ लाइक, कमेन्ट र सेयर गरिदिनु होला

  • @kingcobralion5074
    @kingcobralion5074 4 года назад +67

    Army ko vai ley tesari bachayaxann kati thulo manabta rahexa salam xa tyo Army sathi lai

    • @chandrakatuwal2089
      @chandrakatuwal2089 4 года назад +5

      आर्मि चाहि दयालु नै हुन्छन तर बन्दुके चाही बदमास हुन्छन । बन्दुके फेरी आर्मिमा पनि थिए । भिरपुस्तुनको कुरा गर्नु भयो भिरपुस्तुनमा पनि हामीले थुप्रै लास फेला पारेको थियौं । एकजना घाईतेलाई पानि खुवाएको बाँचेनेन अन्तिम अबस्थामा थिए । अनि त्यतैबाट आउँदा २०६१ साल मा मैले पनि एकजना सुत्केरी छापामारलाई लम्जुङको पाचोकको माथी जंगलमा छोडेको । हजुरको कुरा सुन्दा आंखा रसायो । त्यहि महिला छापामारलाई पनि सम्झे । र सोच्छु कहाँ होलिन त्यो बच्चा पनि ठूलो भयो होला । जहाँ भएपनि सुखि खुसि रहुन । सबै घाईते तथा अपाङ्गता भएका योद्दाहरुको उचित हेरचाह होस । हामी सबै दाजुभाई दिदिबहिनीहो । लुटेराहरुले लडाए ब्रेन वास गरे सबै बिगारे । पाप त तिनैलाई लाग्छ । महिला भएर पनि धेरै जोखिम उठाउनुभयो परिपर्तनको खातिर तर त्यो चाहि परिवर्तनको लागि भनेर झुक्काए । जय नेपाल ।

    • @ganeshgurung4102
      @ganeshgurung4102 4 года назад

      King cobra Lion Army ko trending aasto hunxa

    • @namastebirgorkhali4660
      @namastebirgorkhali4660 4 года назад

      @@chandrakatuwal2089 Salam xa daju.

    • @prakashkhadka4140
      @prakashkhadka4140 3 года назад

      @@chandrakatuwal2089 of course sir

  • @balbahadurbudhamaga7857
    @balbahadurbudhamaga7857 4 года назад +11

    Salute xa Army bro lai,
    जस्तो दाइ गुमाउदा को पीडा र आक्रोश थियो। त्यस्तै त्यो आर्मी ब्रो ले गरेको भए ।।।केही पाठ सिकौ हजुर।।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 года назад +6

    सबै सेना लडाकु हुदैन त्यो भन्दा पहिले उ कस्तो समाज र नैतिकतामा हुर्केको हुन्छ उसले आफ्नो जिवनकालमा त्यै नैतिकता लाई आधार मानेर आफ्ना कदम चाल्दछ ती नेपाली सेनाका योद्दाले त्यसै गरे । धेरै लडाकुले त नैतिकता देखाएकै थिए । मानव सेवा र नैतिकता नभुल्ने सबै योद्धा लाई मेरो सलाम ।
    आज नेताले देशलाई योगदान दिनसकेनन जनताले हो यस्तै जोखिम मोलेर नेताको पछिलागे तर नेताले जनताको भावनामा कुठाराघात गरे ।

  • @otakugod9277
    @otakugod9277 3 года назад +6

    Jai Nepali army jai gorkhali.....👮👮✊✊

  • @dbkc5773
    @dbkc5773 4 года назад +7

    tapai lai naya jiban dine army daju lai maan dekhi nai salute garna chahanxhu....🙏🙏🙏🙏🙏🙏🙏🙏 tapai mahan hunu hunxha dai,yo baini sanga army daju ko chadai bhet bhayako dekhana pau...👍👍👍👍👍👍👍 thank you patrakar jiu...🙏🙏🙏

  • @keshabacharya4700
    @keshabacharya4700 4 года назад +25

    आफ्नै दुस्मन लाई बचाउने आर्मी दाइ साच्चिकै भगवान हुन

  • @hemantachhantyal8706
    @hemantachhantyal8706 4 года назад +45

    ती महान हजुररको नया जीवन दिने आर्मी लाई मेरो पनि 🙏🙏🙏

  • @dhanbahadurkhanal6694
    @dhanbahadurkhanal6694 4 года назад +118

    अार्मि धेरै दयालु हुन्छन बैनि।

  • @bikramkumal2954
    @bikramkumal2954 4 года назад +80

    प्रचन्ड मरेको दिन म खुसि ले ५ मिनेट सम्म नाच्छु कसरि मर्दो रहेछ यो आखा ले हेर्न पाउ आज हामि कहा छौ उनि हरु कहा पुगे।

    • @ramuthapa7727
      @ramuthapa7727 4 года назад +1

      Bichara parchandale k garusa ta vai teti bela k k vayo k thaha usalai

    • @indiankuttachanel5565
      @indiankuttachanel5565 3 года назад

      Xora mareko jastai Marla ni Dari prchande

    • @achuytpoudel377
      @achuytpoudel377 3 года назад +1

      ए हजुर प्रचन्डे अहिले नै मर्नु हुदैन भर्खरै छोरी छोरा बाउ मरे अब श्रीमती को पालो अझ दुई छोरी छन कहाँ अहिले नै प्रचन्डे मर्नु हुदैन

  • @sarukirati3474
    @sarukirati3474 3 года назад +16

    सलाम दिदी र नेपाल आर्मी प्रति हार्दिक धन्यवाद नयाँ जिबन दिनु भयो दिदी लाई 🙏🙏

  • @hirapokheral2058
    @hirapokheral2058 4 месяца назад +1

    Salam xa dee hjur li✊✊✊✊💪💪💪👍👍👍✊

  • @a10nip48
    @a10nip48 4 года назад +5

    ती शाही सेना लाई धेरै धेरै धन्यवाद छ

  • @bhimbhim4183
    @bhimbhim4183 4 года назад +13

    आखिर जाे सुकै आर्मिले बचाए पनि एक पटक याे दिदिलाई भेटने प्रयास हाेस है

  • @SumanSagarJungKc
    @SumanSagarJungKc 4 года назад +5

    कमरेड ! जुन किसिमले तपाईं लड्नुभो र बैरी भन्दै धेरैलाइ सफाया गर्नुभयो होला । त्यसको पाप त अबस्य तपाइलाइ लाग्छ नै । प्रचण्डको ललिपपमा मख्ख परेर गरेको बलिदानिको परिणाम आज आफ्नै नेताहरुलाइ हेर्नुस अनि अनि महशुस गर्नुस त । ती सिपाही जसले तपाइको ज्यान बचाइदिनुभो उहालाई त झन सलाम ।

  • @surendraneupane3120
    @surendraneupane3120 Год назад +3

    सलाम छ दिदि ।मनै बर्लक्कै भयरै आयो ।

  • @beerbhan6173
    @beerbhan6173 4 года назад +6

    मेरो पनि सलाम छ ती दयालु मन भएका लाहुरे लाई

  • @rameshthapa212
    @rameshthapa212 9 месяцев назад +4

    सलाम छ ति नेपाल आर्मिलाई तर उहाले पनि हेर्नु भएको होला तर भन्न नमिल्ने होला अहिले पनि राज्यले कार्बाई गर्न सक्छ भनेर नबोलेको हुनुपर्छ

  • @sunsubba23
    @sunsubba23 4 года назад +17

    भगवान पनि निष्ठुर हुँदो रैछ, जसले जीवनदान दियो। फेरि उपचार गरेर फर्कियो अनि उनै भगवान सम्मान को बिरुद्ध लड़ाई गर्न फर्किन। ☹️☹️☹️☹️

  • @gyanbahadurgaha7941
    @gyanbahadurgaha7941 3 года назад +8

    जुन,,,आर्मीको,,ज्यान लिन गको तेहि,,आर्मीले,,नयाँ जिवन दियो,,,१ चोटि तेयो,,आर्मीको,,,अन्तर्वार्ता सुन्न पाम,,,

  • @kanxigurung3988
    @kanxigurung3988 3 года назад +3

    आर्मी दाइ लाई सलुट छ हजुर को जीन्दगीमा कहिले पनि नराम्रो नहोस फलोस फुलोस आर्मी दाजु

  • @nishankathayat7595
    @nishankathayat7595 3 года назад +5

    ती बहादुर army lai saluat यदि उहाँ आर्मी अहिले जीवितै रहेको भए भेट होस् सुभकामना 🙏 परिवर्तनको लागी गरिएको बलिदान अमूल्य छ

  • @santoshranasantoshrana8747
    @santoshranasantoshrana8747 4 года назад +37

    सलाम छ ति बिर गोर्खाली शाहीसेना लाई

  • @rajeshsen3892
    @rajeshsen3892 4 года назад +51

    हजुरहरुले गर्दा प्रचण्ड धनी भयो

  • @dhevendhrabc8028
    @dhevendhrabc8028 4 года назад +49

    यो अन्तरबार्ता हेरेर तिआर्मी दाजुले सम्पर्क गरेर दुबै जनाको संगै को अन्तरबार्ता हेर्न पाउ

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 4 года назад +104

    आर्मि चाहि दयालु नै हुन्छन तर बन्दुके चाही बदमास हुन्छन । बन्दुके फेरी आर्मिमा पनि थिए । भिरपुस्तुनको कुरा गर्नु भयो भिरपुस्तुनमा पनि हामीले थुप्रै लास फेला पारेको थियौं । एकजना घाईतेलाई पानि खुवाएको बाँचेनेन अन्तिम अबस्थामा थिए । अनि त्यतैबाट आउँदा २०६१ साल मा मैले पनि एकजना सुत्केरी छापामारलाई लम्जुङको पाचोकको माथी जंगलमा छोडेको । हजुरको कुरा सुन्दा आंखा रसायो । त्यहि महिला छापामारलाई पनि सम्झे । र सोच्छु कहाँ होलिन त्यो बच्चा पनि ठूलो भयो होला । जहाँ भएपनि सुखि खुसि रहुन । सबै घाईते तथा अपाङ्गता भएका योद्दाहरुको उचित हेरचाह होस । हामी सबै दाजुभाई दिदिबहिनीहो । लुटेराहरुले लडाए ब्रेन वास गरे सबै बिगारे । पाप त तिनैलाई लाग्छ । महिला भएर पनि धेरै जोखिम उठाउनुभयो परिपर्तनको खातिर तर त्यो चाहि परिवर्तनको लागि भनेर झुक्काए । जय नेपाल ।

    • @sagarkc2086
      @sagarkc2086 4 года назад +4

      Chandra dai hajurlai salam lamjung bata ma pani 2bi sanako Sahayog gariyo

    • @chandrarai
      @chandrarai 4 года назад +3

      चन्द्र कटुवाल दाजु मा सलाम छ । यो सहि बिचार हो ।

    • @chandrarai
      @chandrarai 4 года назад +4

      दाजुले ज्यान बचाउ नु भाको छ तपाईंको मानव ता छ

    • @surajchhetri275
      @surajchhetri275 4 года назад +2

      Ow ho

    • @MagaratTv
      @MagaratTv  4 года назад +2

      Ho sir hajurko bichar nice

  • @ramkrishnabasnet9934
    @ramkrishnabasnet9934 4 года назад +7

    तिमीहरूको डाढमा टेकेर टाठा बाठा माथि पुगि हाले तिमीहरूको जिन्दगी

  • @kanchha_d1711
    @kanchha_d1711 3 года назад +2

    Prachada lai arabpati banaunu vayekomaa dherai dherai dhanyabad hajur haru lai

  • @user-fr6lt9gg8f
    @user-fr6lt9gg8f 3 года назад +3

    सिपाही जवान जिवनमा दिदी बहिनी आमा पीडित थिएर होला दुश्मनलाई दिदी बहिनी आमा सम्झेर तेति दया देखायो salute

  • @teerthadahal5962
    @teerthadahal5962 4 года назад +39

    प्रश्न यहाँ छ यदि माओबादी ले यसैगरी सेना को जवान लाई भेटेको भए यसरी दया गरेर नयाँ जिन्दगी दिने थियो होला त गम्भीरता पुर्बक सोच्नु होश सेनामा कति दया रहेछ जनयुद्ध पनि सेनाले निम्ताएको होइन माओबादी ले नै पहिला सेना माथी हमला गरि यो अबस्था आएको यदि सेनालाई यसरी हमला नगरेको भए यो स्थिति आउने थिएन दुनियाँ का छोराछोरी अकालमा ज्यान गुमाउनु पर्यो अहिले आएर के उपलब्धि भयो नेता हरुको जिन्दगी हेर्नु अनि कार्यकर्ताको जिन्दगी हेर्नु परिबर्तन यहि हो त नयाँ जिन्दगी दिने ती महान सेनालाई हार्दिक नमन!

    • @user-ns9lx5sv7o
      @user-ns9lx5sv7o 4 года назад +2

      कब्जामा लियका, आएका सेना पुलिसलाई फुलमाला लगाएर बिदिइ गरेका कयौं उधाहरण छन दया माया सबैमा हुन्छ मर्ने मार्ने रहर कसैलाई हुदैन त्यो समय परिस्थितिको खेल हो सेना पुलिस बाटै 13000 माओवादीले ज्यान गुमाएका हुन भने 4000 सेनापुलिस तर्फ मारिएका छन आफै भन्नुहोस कस्ले बढि हिङसा गर्यो ।

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 4 года назад +5

      @@user-ns9lx5sv7o खोजीखोजी मार्न गएका थिएनन नेपाली सेनाहरु, राती राती आफ्नो ब्यारेकमा आक्रमण गर्दा जवाफी कारबाही, प्रतीकात्मक गोलि चलाउनुपर्ने बाध्यता , गर्दा केही हताहती भएको हो जनमुक्ति सेनातर्फ ।

    • @Durga-ic1lw
      @Durga-ic1lw Месяц назад

      Marnu jani ko ho pagal koi toli marnu aauxa vani ta mar vanxas ki afno jyan bachauxas​@@user-ns9lx5sv7o

  • @dipendrasaudxatri1212
    @dipendrasaudxatri1212 4 года назад +65

    अहिले पनि उहा जिबित हुनुहुन्छ कुनै बेला मेरो गाउँको दाई यसरी धेरै लाई बचायको छु भन्नुहुन्थ्यो सायद हुन भने भेट्न मौका पाउन दिदि ले

    • @lazeshahang7963
      @lazeshahang7963 3 года назад

      मानव रुपि देवता, सलाम छ उहाँलाइ!

    • @sata7552
      @sata7552 2 года назад

      कुन गाउँ मा बस्नु हुन्छ होला नि?

  • @indrrrbddd6815
    @indrrrbddd6815 4 года назад +37

    सेनामा पनि ९०% राम्रो मान्छे छ्न है ।

  • @wilsonkarki9894
    @wilsonkarki9894 4 года назад +10

    ती सेना प्रती सम्मान !!

  • @Aniltamang-wq4sq
    @Aniltamang-wq4sq 4 года назад +5

    पक्कै पनि त्यो आर्मी तामाङ हुनुपर्छ ।मेरो विचारमा

    • @playfultrend
      @playfultrend 3 месяца назад +1

      त मुजिले जानिछस !निच मानसिकता यहाँ मानबताको कुरा छ यो चिक्ने जातमा कुरा लान्छ गु

  • @Nirumagar8090
    @Nirumagar8090 4 года назад +8

    त्यो बचाउने आर्मिकाई हजुरले भेट्नु पर्छ है कम्रेड।

  • @chandrarai
    @chandrarai 4 года назад +15

    यदि आर्मी दाजु लाई सलाम छ । मानव ता यो होनि ।

  • @18street99
    @18street99 4 года назад +6

    Mawowadi bhhko bhhye marrthiyo army lai tara Nepal sena ley bachaunu bhhyo SALUTE xa

  • @Fulmaya12394
    @Fulmaya12394 4 года назад +29

    भयाे भयाे धेरै नभुकनुस आफ्नै दाजु भाइ दिदी बैनि हरू काे जियान लिनु भयाे

    • @bharatlimbu9829
      @bharatlimbu9829 4 года назад +1

      कस्को कारणले गर्दा आज यसरी बोल्न पाइयो?

  • @jushanrai
    @jushanrai 4 года назад +2

    Nana tapaile desh ko lagi dherai ladnu vo hami khusi xou ajhai Pani hamro sath xa

  • @bhanuray8603
    @bhanuray8603 4 года назад +5

    तिमिलाइ जस्ले जुन आर्मी सिपाहीले भगवान बनेर नयाँ जिबन दियो उसलाई सम्बोधन गर्ने तरिका वा.. सायद अझै दुस्मनै सम्झिन्छौ होला है कमरेड

  • @bikashraskoti6201
    @bikashraskoti6201 4 года назад +2

    ती महान नेपालको सपुत सिपाही प्रति हार्दिक नमन

  • @gitamagar7464
    @gitamagar7464 4 года назад +18

    त्य्यो आर्मी सर मेरो जस्तै भावना भएका रहेछ्न धन्या वाद हजुरलाई यो बैनिको जीवन कथा सुन्दा त धेरै दुख लाग्यो क गर्ने त अब टाउकेहरु KTM मा घर जम गरि हले तलका उस्ता उस्तै

  • @kathmandutourist2546
    @kathmandutourist2546 4 года назад +11

    मेरो पनि उहाको जस्तै समान खालको समस्या हो उहाको कुरा सुन्दा बितेका दिनहरु ताजा लाग्यो,त्यो बेलाको गण्डक क्षेत्र अन्तरगत बाशु-स्मृति ब्रिगेड मा उहाँको पल्लाटुनमा म पनि एक सदस्य थिए,धेरै समयपछि उहाको कुरा सुन्दा मलाइपनि भाबुक बनायो।

  • @tikagurung3717
    @tikagurung3717 4 года назад +37

    प्रचन्डे को साका सन्तान लाई धनी बनाउन लडेको हो? यदि होईन भने अब प्रचन्डेलाई सबक सिकाउन उठाउ कमन्डर हरु👍️

  • @netrasenthakuri1591
    @netrasenthakuri1591 4 года назад +2

    Salam x ti bahadur nepali senalai

  • @narendraneupane8510
    @narendraneupane8510 4 года назад +5

    सलाम कम्रेड दिदी त्यो आन्दोलन नगरेको भय यति सान्ती हुदैन्थ्यो तपाईं मेरो भेट जाजरकोटमा भाको थियो

    • @hamroramalochannel1088
      @hamroramalochannel1088 4 года назад +1

      you go to hell. who says 'timi haru le ladia leaders santi bhako cha' ur brain is still not recovered from washed by Prachanda kukur party

  • @diluramtiwari1359
    @diluramtiwari1359 4 года назад +13

    तेसरी नयाँ जिबन दिने सत्रुपक्ष को मान्छेलाइ तिमि तपाइ सम्बोधन गर्न सकिनौ।

  • @kishoraryal277
    @kishoraryal277 4 года назад +6

    दुख लाग्छ काहानी सम्झिदा र सुन्दा!

  • @kajikaji7224
    @kajikaji7224 4 года назад +11

    हुन त युद्धको नियम अंतरगत राज्यको नुन खाको सिपाहिले कमान्डरलाई reporting नगरिकन दुस्मनलाई बचाउन मिल्छ या मिल्दैन त्यो युद्दका स्कुलर हरुके जानुन। तर त्यो बेलामा आफुलाई धावा बोल्ने सत्रुलाई बचाउने सिपाही महान हुन।

  • @resammagar4481
    @resammagar4481 3 года назад +2

    नेपाली सेना लाई हीरदये देखि नै सलूट छ

  • @amarrana3068
    @amarrana3068 4 года назад +83

    पत्रकार ज्यु प्रचण्डेको पनि अन्तरबार्ता ल्याउनु पार्‍यो कहाँ कहाँ लडाइँ लडेको रहेछ

    • @ranamgr3746
      @ranamgr3746 4 года назад +2

      Kati hasnu kati goli khako xa prachande le tyo pani sodhnu hola vanna chahanxu

    • @nevermind1123
      @nevermind1123 4 года назад

      Aaukat hunu parena yesta dui kaudi jhole patrakar ko use your sense

    • @basantisubba5371
      @basantisubba5371 4 года назад +1

      Ladeko ladai ho tyo ta ladeko vaye duniya janatako xora-xori saheed Huda teslailaichai barudko xarrale Pani naxunu😡😡😡 ek no.ko nalayak nikamma rastra pratiko namakhalaall Ra Nepal aamako kaput xoro , xoro k vanne narpichas😠. Bagawan tyo pranchanda bajelai ta 100 barshako aayu dinus taki tyesko haribijok hamro xoranatile Pani sekhna pawos!😠😠😠

    • @sandesraisandes4066
      @sandesraisandes4066 3 года назад

      Ladai ta maileni ladeko hu ajhai ladna baki xa

    • @roshanchhetri9888
      @roshanchhetri9888 3 года назад +1

      Ghatna ko ladnu tyo ta 2 xori lai poi khojdai india ma hine ko thiyo re kaile punjab Kaile delhi Maharashtra ghumi ghumi rolpa rukum piyuthan gulmi ka soja soja janta sanga Chanda utthayera 2 xori ko vivah lakhnau ko 1 standard hotel ma GRE ko re tes paxi kehi den ma yudh viram bhye paxi matra nepal aye ko re yo kura khadi ma belcha hanni orginal maubadi yoddhaa haru le bhneko hai

  • @thampulami4102
    @thampulami4102 4 года назад +12

    यो video clip अर्थात अन्त्स्र्बार्त सम्बन्धित निकाय सम्म पुगोस यि जिउदो शाहीद बहिनी लाई उचित ब्यबस्था गरोस। हृदय बिदारक अन्तर्बार्ता सुनियो फेरिपनी मेरो हृदय देखिनै सलाम गर्न चाहन्छु ।

  • @premikalimbu4938
    @premikalimbu4938 4 года назад +5

    Army Dai very good mind ..wanted face and interve

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 3 года назад +2

    सलाम छ दिदी निकै दुख पीडितमा जिबन संघर्षबाट बाच्नु भयछ इन्ट्र्भिउ पुरै सुनियो।

  • @mahamadgaffar1906
    @mahamadgaffar1906 4 года назад +3

    असल मानव मन भएका ब्याक्ती पनि छन, त्यस्ता ब्याक्ती को काम को बयान सुन्दा निकै खुसी लाग्छ।

  • @rukumquest2201
    @rukumquest2201 3 года назад +4

    कति हृदय बिदारक कारुनिक यथार्थ घटनाहरु

  • @pasangtamang2111
    @pasangtamang2111 4 года назад +3

    Jun vagwan le bachayo tehi vagwan lai feri marna agi badne wa re wa 👏👏

  • @kalpanamagar6625
    @kalpanamagar6625 4 года назад +2

    Really I salute Nepal army

  • @himalthapa1378
    @himalthapa1378 4 года назад +3

    हार्दिक नमन ती लाहुरे दाजुलाइ solut x

  • @gaganrana5209
    @gaganrana5209 4 года назад +11

    पहिला भन्दा झन बेहाल भयो देस....मर्ने मरि हाले नेता हरु लाई मोज छ

    • @ramjisharma5832
      @ramjisharma5832 4 года назад +1

      आफू र आफन्तलाई सत्तामा पुराउन को लागि थियो यो सब... देश उस्तै छ

  • @user-xc6mg9di7g
    @user-xc6mg9di7g 4 месяца назад +1

    Gharna sister Salam xa

  • @sayammahar6156
    @sayammahar6156 4 года назад +1

    u r great aunti

  • @yamthapa14243
    @yamthapa14243 Месяц назад +2

    त्यो महान आर्मिको जवान लाई खोजेर अन्तरवार्ता लिनु पर्यो

  • @rajendrasubedi7063
    @rajendrasubedi7063 4 года назад +18

    आर्मी 100 मा 5% राम्रा थिय जसमा मेरो दाइ पनि हुनुहुन्थो उहाँ भोजपुर मा बित्नु भो

    • @harimalla7483
      @harimalla7483 4 года назад +1

      Ani maobadi 100% nai galta thiya

    • @rpn3521
      @rpn3521 3 года назад

      u r right only 5 percent with good heart

  • @khotangrubhung21
    @khotangrubhung21 4 года назад +1

    Te bahadur senalae salamxa 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +1

    छिट्टै भेट होस❤️❤️❤️❤️❤️

  • @user-it6uj8gl7l
    @user-it6uj8gl7l 4 года назад +2

    तिम्रो दुख सबै खेर गयो दिदि

  • @jeetbabu9237
    @jeetbabu9237 4 года назад +1

    Caxxa nepali aama ko xora lae salam x ...

  • @durgathapa7812
    @durgathapa7812 4 года назад +9

    Vagwan ko rup ma nai aako rahixa tyo aarmi jwan ulai hmesa vagwan le sath dine xa

  • @NaranThapa-po1om
    @NaranThapa-po1om 4 года назад +6

    मावोबाद कहिले ठिक होइन, कुनैपनि फासिबाद यस्तैहुन्छ। जिउदै छोड्ने वा मार्ने।

  • @biratjimee6739
    @biratjimee6739 4 года назад +1

    Hami manxeta yautai hoo paristiti ra badhiyata le pharak thauma purauxa salam xa xa dai tapai lai

  • @bhimsharma4444
    @bhimsharma4444 4 года назад +2

    प्रस्न सोध्नी शैली यक दम मन पर्यो

  • @sisulimbu1618
    @sisulimbu1618 4 года назад +3

    Jasle bachayo tyo vagawan ho.ramro manxe parex ra bachayo

  • @dumbarbaraily9907
    @dumbarbaraily9907 4 года назад +4

    आफू हरु धनी भए तपाईं हरुको योगदानको केही मूल्य छैन हाम्रो त यति मन दुख्छ तपीहरुलाई देश को यो हालत देख्दा कस्तो हुन्छ होला

  • @shahibutbahadur6991
    @shahibutbahadur6991 4 года назад +15

    नाता वाद कि्रपा वाद पुग्ने जति काहा पुगे तिमी हामी त्हाहिका त्हाहि हैन बैनि

  • @rameshgurung1169
    @rameshgurung1169 4 года назад +3

    I hope aarmi dai ra yo Didi ko kunai din sangai interview herna paum aasa xa magarat tv team ma

  • @bishalThapa-dv3no
    @bishalThapa-dv3no 4 месяца назад +2

    सलाम गर्छु

  • @nandalalbhatta6311
    @nandalalbhatta6311 4 года назад +4

    भै हाल्यो नि प्रचन्डेको परिवार धनि भयो तिमीहरुलाई हात्मा लाग्यो सुन्ये प्रचन्डेको गोटि बनेर के मिल्यो कतिका ज़िन्दगी गयो देश र जनताले के पायो पायो प्रचन्डेको परिवाले र ठुला नेताले आलिसन जिवन बिताए तिमीहरु मुर्गा बनौउ

  • @user-kl8hh2ij7d
    @user-kl8hh2ij7d 3 года назад +3

    ती दिन सम्झिन पनि म्क्न लाग्दैन होला अहिए त हैट जनता लडाएर भाइदाई मराएर आफुहरु बिस्वको धनी नाम लेखाउन सफल भए जस्ले युद्ध लडे यो हालतमा छन्😢😢😢घरकै दाजुभाइ यस्तो गराएर।अहिले त प्रचण्ड र बाबुराम माओ का नेतालाई ज्युदै जलाउनु पर्ने हो तपाइहरुले

  • @sujalbudhathoki9073
    @sujalbudhathoki9073 3 года назад +2

    म पनी तपाई जतै दुःख पिडा बाट गुर्जे को हु दिदी तपाईं र त्यो आर्मी दाई को भेट होस

  • @subhamansung5512
    @subhamansung5512 4 года назад +1

    महान योद्दा । क झाराणा

  • @sisulimbu1618
    @sisulimbu1618 4 года назад +2

    Yo di lai bachaune army ko interview herna paye kasto ramro hune thiyo.

  • @gursenigirl8552
    @gursenigirl8552 4 года назад +1

    Kati ramro saili question sodhne 👍👏

  • @shamiprai4340
    @shamiprai4340 4 года назад +2

    यस्तो अन्तर्वार्ता हेरेपछि सारै मन पोल्छ। प्रचण्ड र तत्कालीन माओवादीका वर्तमान विलासी नेताहरुलाई जिउँदै आगो लगाउन पर्ने जस्तो लाग्छ ।।

  • @sughale7230
    @sughale7230 4 года назад +4

    Army daju rayo didiko intarviu herna aasa a xu

  • @baburana4592
    @baburana4592 4 года назад +7

    अाफ्नाे ज्यानको बाजी राखेर न भाेक तिर्खा नभनी लडाई गर्याे लास्टमा अाएर 00 भयो !!

  • @birjitshahi8195
    @birjitshahi8195 4 года назад +1

    महान महिला हजुर दीदी