भालुबाङ् व्यारेक आ-क्रमणको त्यो रात!!सशस्त्र प्रहरी हवलदारको अत्यासलाग्दो भोगाईहरु।।

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2024

Комментарии • 298

  • @TopNepalTV
    @TopNepalTV  2 года назад +33

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +23

    नेपाल सस्त्रवलका भालुवाङ् कार्यरत शाहसिक वरिष्ठ हवल्दार रामस्वरुप मण्डल प्रति अनगिन्ती सलाम गर्दै उहाँको राष्ट्र, राष्ट्रियता, समाजिक सेवालाई अनुसरण गर्ने हत्यारा प्रचण्डेका जनसेना द्वारा दोहोरो भिडन्तमा शाहदत प्राप्त गर्ने मण्डल प्रति श्रदासुमन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

    • @kishankhattri6032
      @kishankhattri6032 7 месяцев назад +1

      Waha Bahadur bir saput prati sarkar le kehi samman garyo ki nai tyo jankari pauna paye ramro hunthyo

  • @MegaGehendra
    @MegaGehendra 8 месяцев назад +9

    लंडाई त गोर्खालीको रगतमा बगेको हुन्छ॥ मुलाका सागहरू॥ हबल्दार सापलाई नमन॥ ❤

  • @nimkumarimalla-n1l
    @nimkumarimalla-n1l 8 месяцев назад +14

    आहा कति मीठो बोली
    माओवादीहरुले दुस्मन भन्छन यहाँ सरले साथी र तपाईं भनिरहनु भएको छ उच्च सम्मान छ असल नेपाली आमाको छोरोललाई

    • @BhuwanLimbu-t8z
      @BhuwanLimbu-t8z 29 дней назад

      तिमी उता पटी भयेर तेस्तो लागेको मात्रे हो

    • @BhuwanLimbu-t8z
      @BhuwanLimbu-t8z 29 дней назад

      अनी अर्को कुरा .......

  • @bikashgurung5909
    @bikashgurung5909 2 года назад +33

    नेपाली सेना भएर देश र जनताको सेवा गर्ने ठूलो धोका थियो। तर मेरो सपना पूरा भएन😥धेरै चासो लिएर हेर्ने गर्छु यस्तो अन्तरवार्ता हरु🙏🙏

  • @kamalaryal974
    @kamalaryal974 2 года назад +61

    आंतक कारी गु खाने देश द्रोही हरुलाइ सफाइ गर्नु भएकोमा वीर सपुत यंहालाइ सलाम छ देश भक्त नेपालि हरुले यंहालाइ सयौं जुनि सम्म सम्जी रहनेछन

    • @nirjanroka4942
      @nirjanroka4942 2 года назад +3

      Maubadi nabako baya ta muji aaja youtubema kaha bat karauthe sale

    • @rra8682
      @rra8682 2 года назад +9

      @@nirjanroka4942 youtube tai muji khaobadi haru le banako ho ? khaobadi navako vaye bolnai napaune

    • @sameerbhujel8050
      @sameerbhujel8050 Год назад +7

      ​@@nirjanroka4942माओबादी युद्ध नगरेको भए आज मेरो देशले भिग मागेर देश चलाउन पर्थेन।
      राजै मारेको देश अरु के कुरा गर्नु

    • @nutanrai4694
      @nutanrai4694 7 месяцев назад

      @@nirjanroka4942 खाऊबादीहरुको कारणले नै हो RUclips facebook instagram twitter चलाउन पाएको😂 चुतिया देशद्रोहि

    • @rkprime709
      @rkprime709 7 месяцев назад

      ​@@nirjanroka4942thukka mawovadiko bhatuwa jatha ..

  • @tilakpunmagar8859
    @tilakpunmagar8859 Год назад +6

    ल है ब्याजी आरामै दिपक लाई धेरै समए पछि देख्न पाइयो❤❤

  • @kaalooli475
    @kaalooli475 2 года назад +46

    सुरक्षाकर्मीहरूको कुरा सुन्दा गर्व लाग्छ🕉️🙏🇳🇵

  • @gpp6900
    @gpp6900 2 года назад +18

    मर्नु र बाँच्नु त एक रितिरिवज हो तर युद्ध जितेर इतिहास हेर्नु र पढ्नु सबै भन्दा महत्व पूर्ण कुराहो मेरो विचार मा
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @bhupibabu451
    @bhupibabu451 2 года назад +10

    धेरै धेरै राम्रो अन्तर्वार्ता सशस्त्र हवल्दार दाजु को राजा को होस या देशको होस सबैको सिङ्गो राष्ट्रिय आशलाग्दो सुरक्षा फौजी नै नेपालि सेना र सशस्त्र सुरक्षा बल हो आतंककारी देश्द्रोही माओवादी छापामार त प्रचण्ड का पुच्छर हुन।

  • @thamanbahadur1228
    @thamanbahadur1228 2 года назад +8

    बिचारा बाचेर संसार देख्नु भयो दाई धन्यबाद Dai khusi lagyo

  • @darbingm5892
    @darbingm5892 2 года назад +22

    दिपक भाईले पनि लडाईकाे अनुभव गर्नु भयाे। म पनि सि सं १ काे गुरूजि हाे। तर भाईकाे नाच चाहिँ राम्रो थियाे है भाइ।

  • @saktisakti1460
    @saktisakti1460 2 года назад +36

    जोडा म सि सं २ हाल uae माअोबादिलाई धुलो चटाएकै हो। सशस्त्रका एउटा पनि ब्यारेक लुटन नसकेको ईतिहास छ।

    • @nutanrai4694
      @nutanrai4694 7 месяцев назад

      Thank you for your service to the country 🇳🇵🫡🫡जय नेपाल🇳🇵

    • @sapkotateaches932
      @sapkotateaches932 7 месяцев назад

      Proud to u

    • @foreignland4848
      @foreignland4848 3 месяца назад

      सतबरिया तेरो टाउको कब्जा भएको हो त ???

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 2 года назад +2

    धन्यबाद छ हवलदार साह्ब धेरै राम्रो कुरा हरु सुनाउनु भयो ।

  • @uddhavthapa1983
    @uddhavthapa1983 2 года назад +5

    फोहोरी राजनितिले केहि बिगारेको भएता पनि नेपाल मा अझै पनि केहि आसा र गर्व गर्नु लाएक संस्था छन भने त्यो हाम्रो सेना र प्रहरि संगठन हुन ।देशमा आपद बिपद आईपर्दा आफ्नो ज्यानको पर्वाह नगरि कुद्ने हाम्रा सैनिक प्रहरी दाजुभाई दिदिबहिनी हरुलाई सलाम🙏🙏🙏

  • @maheshshrestha1229
    @maheshshrestha1229 8 месяцев назад +5

    दिपक पुन लगायत तत्कालिन भालुवांगमा कार्यरत अधिकृत तथा सकल दर्जाका सप्रकहरुले माओवादी गुरिल्लाहरुको आक्रमणलाई वहादुरि र साहाशीपुर्वक लडी परास्त गर्न सफल भएकोमा सवैमा सम्मान र सलाम गर्न चाहान्छु। तपाईहरुको वलिदान र योगदानले गर्दा आज एपिएफको मान,सम्मान र ईज्जत बढेको छ। धन्यवाद।❤❤❤

  • @kamaldura3141
    @kamaldura3141 2 месяца назад +1

    दाइ को वास्तविक कुरा लास्टमा बुझियो कति बहादुरी थिए माओवादी 🙏🙏✊✊

  • @amritbohora5768
    @amritbohora5768 Год назад +3

    सल्युट APF

  • @vola290
    @vola290 2 года назад +26

    २४ गते कुसुम हानेको २६ गते भालुवाङ्ग म तेति खेर लमही बेश क्याप अजुन खोला मा थिए स्पोटिङ्ग टोलि मा कुसुम पुगे बाटो को अपटिकल खोल्दै बिहान एमबसुमा नि परियो दुबै ठाउँ मा हाम्रो सशस्त्र ले राम्रो सँग लडेको हो मावोबादि को ठूलो क्षति भएको हो

    • @binthusingh1535
      @binthusingh1535 Год назад

      ओइ तिमी लमहिको बिजुली मास्टर हो ?

    • @shyamsharma2736
      @shyamsharma2736 7 месяцев назад

      24 Haina 23 ho kusum

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 2 года назад +3

    आहा कति राम्रो सोच बिचार ससत्र सायपको सलाम।

  • @oskargamming
    @oskargamming 8 месяцев назад +1

    धेरै राम्रो मान्छे दिपक गुरु

  • @kumarlama2688
    @kumarlama2688 2 года назад +7

    धेरै राम्रो अन्तरबार्ता दिनु र लिनु भएछ सर अब एक पटक रामेछापको दोरोम्बा मा गएर दोरोम्बा घट्न बारे पनि अन्तरबार्ता लिईदिनु होला 🙏🙏🙏🙏

  • @Urlaba
    @Urlaba 5 месяцев назад

    नेपालि सेना भनेको आतंककारी भन्दा 1000% सहि बोल्नु हुन्छ जय नेपाल जय अजय दल

  • @Shamirmagar-q7f
    @Shamirmagar-q7f 2 года назад +14

    तर जब लडाइ हुन्छ अनि सकिन्छ लास्टमा गाउँ गाउमा गएर सिदा साधारण मान्छेलाइ कुट पिट देखि लिएर मार्ने काम गर्ने एक्दमै गलत काम थियो ।

  • @shankarudash9293
    @shankarudash9293 6 месяцев назад +1

    सलाम छ दुवै पक्ष का लडाकु हरु लाइ ।

  • @tulsisiris3879
    @tulsisiris3879 2 года назад +1

    Dai lai dekhera kura sunda ramailo lagyo dherai-dherai dhanyabad dai lai ❤️💚🧡

  • @pandeykhim2933
    @pandeykhim2933 2 года назад +13

    म पनि आर्मी भयेर जागीर खाने मन थियोे तर खाउबादी ले हुन दियनन

  • @gyanendrarana9241
    @gyanendrarana9241 2 года назад +3

    दाजु त्यति खेर म पनि थिय है ।भालुबाङ्ग दाङ्ग मा

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 2 года назад +1

    हजुर को कुरा सुन्दा हजुरले धेरै राम्रो कुरो गर्नु भयो र मलाइ पनि राम्रो लाज्ञो फेरी पनि यस्तै शुभकुरा सुन्न पाइयोस जय नेपाल।

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 2 года назад +9

    Bahadur barista halwader lai mero tarpha bata dherai , dherai salute ra rest and peace uhako atamlai 🙏🙏🙏

    • @pirtamrasaili-ff2mv
      @pirtamrasaili-ff2mv Год назад

      Dherai ramro vogai janayuda ko ladai ma ladnu vaiko jiudo shahid

  • @tambuhadur5320
    @tambuhadur5320 2 года назад +7

    म पनि सङ्कत काल को सिपाई हुम तर मर्न नलेखेको भय केही गरि पनि नमरिदो रहिछ 🇳🇵🇳🇵🇳🇵

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 года назад +42

    सुरक्षा कर्मी को interview राम्रो लाग्छ । माओवादी को interview को त बिश्वास नै लाग्देइ न।

    • @milonthakuri4687
      @milonthakuri4687 2 года назад +1

      हो नि अलि बढी गफ दिन्छ के माओवादिले

    • @manjalirkmanjalirk3185
      @manjalirkmanjalirk3185 2 года назад

      Sala ma sanga kura gar mugi

    • @sachinkhadka7847
      @sachinkhadka7847 2 года назад +12

      @@manjalirkmanjalirk3185 तेरो आमाले तलाइ यस्तै बोल्न सिकाको थियोे ??? धिक्कार छ तेरो जिन्दगी ।तेरो बोली बाट तेरो औकात झझलकि दै छ।

    • @rkprime709
      @rkprime709 7 месяцев назад

      ​@@manjalirkmanjalirk3185nabhuk kukur

    • @LaxmiKc-x6g
      @LaxmiKc-x6g 3 месяца назад

      ​@manjalirkmanjalirk3185 Yattikai tw muji jasto randiko xora माओवादी vayako hoina, muji गिदी भित्र nai gu variyako...sale tw mujilai vetnu parx ni...chikneko मुखमा मुति दिने थिए.

  • @thaparam6118
    @thaparam6118 Год назад

    पैला पैला लाउरे मेरो बाजे को कुरा अगेना को डिल मा आगो ताप्दै खुट्टा फगटा पारी सुने को रमाइलो कुरा कानी जस्तै रमाइलो लागो तर बिचरा लडाइ मा मरेका कयौं सहित हरु को आँसु आज बिचल्ली मा छ देश मा येस्तो लडाइ हुनु राम्रो कुरो होइना आबो को पुस्ता ले येस्ता दिन हरु भोग्न न परोस

  • @ganeshbudhathoki7264
    @ganeshbudhathoki7264 8 месяцев назад +1

    तिम्रो नाम दिपक हाेईन र सि. स.९ काे सत्य कुरा गर्नु दिपक

  • @govindakhadka8487
    @govindakhadka8487 2 года назад +5

    भोजपुरको घोडेटारमा भएको युद्ध लड्नेहरु खोजी गर्नुसन त्यहाँ पनि माओबादी पुर्णरूपमा असफल भएको थिए ठुलो युद्ध भएको थियो

  • @rabimalla8384
    @rabimalla8384 Месяц назад

    Salute APF ❤❤

  • @Tikaram888
    @Tikaram888 3 месяца назад

    राम्रो प्रस्तुति दिपक दाइ

  • @ruplalgiri3536
    @ruplalgiri3536 4 месяца назад

    सबै भन्दा बेस्ट तालिम केन्द समसेरगन्ज हो तेहा मावोबादि मरिन्छ भनेर नै नहानेका हुन

  • @kamalsubediks2054
    @kamalsubediks2054 2 года назад +3

    म पनि त्यहीं को बासिन्दा थिए हाम्लाई नी लास बोक्न लागिएको थियो 25,30भन्दा धेरै थिएन गफ ल्याउनु भयो police ki ni 25,30 को हाराहारी मा थियो police र माववादी गरेर 55 देखि 60 को बीच मा थियो बरबा नै मरेका थिए

  • @bhagirampariyar5392
    @bhagirampariyar5392 2 года назад

    Good interview dipak daju golabarud bam ko dhamaka AK haptasamma saril dukheko yad samjhaidinu vayo garva lagyo

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 года назад +18

    कुरा गलत सहि जेसुकै होला तर बोल्ने तमिज माओवादीले यिनिहरु बाट सिक्न कोसिस गर

  • @manbhahadursunar3135
    @manbhahadursunar3135 8 месяцев назад +1

    Jayanepal

  • @gangaravinepal
    @gangaravinepal Год назад +1

    सलाम तपाईं लाइ

  • @deepnramagar7659
    @deepnramagar7659 2 года назад +6

    त्यति बेला म पनि त्यही स्कुल पढ्थे
    रातभरि सुत्न नपाएको याद आयो यार
    यदि राति हेलिकप्टर नआको भए ध्वस्त हु न थ्यो

    • @ashokkhaling9472
      @ashokkhaling9472 2 года назад

      Hora kati कक्षा मा पढ्नु हुन्थियो नी

  • @BeautifulMidWest
    @BeautifulMidWest 2 года назад +3

    राम्रो अन्तर्वार्ता!! कुसुम, सतबरिया तर्फका सुरक्षाकर्मिको पनि अन्तर्वार्ता लिनु पर्यो महोदय ज्यु!!

  • @pangdenjyojo4157
    @pangdenjyojo4157 2 года назад +1

    त्यति बेलाको शाही सेना र सशस्त्र पुलिस हरु निकै निर्दयी थियो

  • @MeghaBahadur-g8s
    @MeghaBahadur-g8s Год назад

    पहिले कुरा सुन्दा अझै मन जल्छ ❤❤❤❤❤❤❤😂😂😂

  • @bammalla1673
    @bammalla1673 2 года назад +3

    शम्सेरगंज हाेईन कुसुम हाे।

  • @haribudha7653
    @haribudha7653 2 года назад

    कती राम्रो कुरा गर्नु भो सर।

  • @sabinbiswa3980
    @sabinbiswa3980 Год назад

    Thank you for your service

  • @bikramhang6163
    @bikramhang6163 Год назад

    धेरै अन्तरबार्ता हरु हेरेर सुनेर के भन्न सकिन्छ भने सरकारी सुरक्षा फौज सेना र प्रहरी को हार धेरै क्षती हुनमा सरकार कओ कमजोर आंकलन , माओवादी हरुलाइ कमजोर सम्झनु र सेना प्रहरीहरु को लापरबाही ले नै धेरै क्षती भएको हो ।

  • @unxonlim5083
    @unxonlim5083 2 года назад +1

    एउटा् जाबो,,बिना तालिम का माओ बादी भनौदा हरु लाई तह लगाउनु नसक्ने ,,केको लागि तालिम प्राप्त पुलिस सस्त्र,,आर्मी,,यार,,कहि कतै बिदेशी ले देश अतिक्रमण गर्दा,के होला हालत,,???,यो देश को,,,???

  • @chhatrahangsampang9684
    @chhatrahangsampang9684 2 года назад +6

    हवल्दार साहेब ले जन युद्द को इतिहास का कूरा हरु गर्नु भयो र मलाइ धेरै खुशी लागो तर कोही ठाउ मा अर्को टोली आएर गाउ घर को सोझा लाइ कुराइ नबुझी जिउदो नछोड्दा सार्है दुख ला गेको छ।

  • @limbukhimyangthumba5961
    @limbukhimyangthumba5961 2 года назад +1

    म पनि भु पु सिपाही हुम म पनि धेरै ठाँउमा परे लडाइँमा तर लेखान्त राम्रो नै रहेछ हामिलाई केहि भएना।

  • @kishorpoudel6124
    @kishorpoudel6124 Год назад

    yaha sirko kura ekdam sahi lago. Desh rakchya garne sipahilai salam cha.

  • @ChisoHawa-x5k
    @ChisoHawa-x5k 8 месяцев назад

    Jay Nepal sir proud of all king force

  • @bijayathapamagar121
    @bijayathapamagar121 Год назад

    Hero of Nepal 🇳🇵 army Mr deepak sir

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад

    दस वर्ष सस्त्र जन युद्ध मा सहिद हुनु भय का ति महान् बिर सहिद प्रति हार्दिक श्रद्धाञ्जली छ ❤❤

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Год назад

    वीर गाेर्खाली फौजलाई सलाम

  • @sitabista8553
    @sitabista8553 8 месяцев назад

    Thankyou juwai sap

  • @samsherbishokarma5527
    @samsherbishokarma5527 Год назад

    ramro layo sir❤❤❤

  • @jaynepal3221
    @jaynepal3221 2 месяца назад

    आखिर बिगतको द्वन्द कालमा नेपाली सेनाको नेतृत्वले नै सञ्चालन गरेको थियो जस्तै लाग्छ ।

  • @AjayLamaaok
    @AjayLamaaok Год назад

    हेलिकोप्टर नबसेको भय खरानी हुने थियो साथिहरु

  • @himasalyani5399
    @himasalyani5399 2 года назад +13

    व्यारेकभित्र छिर्ने मध्येको एक एसल्ट कमरेड मनोजको कमाण्डमा हामि थियौ।।युद्व आफैमा सहज शब्द हैन।।आज सम्झिदा पनि भयावह लाग्छ

  • @dhurbalama3592
    @dhurbalama3592 2 года назад +3

    प्रस्न लाइन बद्द भयन । रिसि धमला को जस्तो भो। अलि पहिला प्रस्न तयार गरि कार्यक्रम तयार गर्नु पर्यो।

  • @ganeshbudhathoki7264
    @ganeshbudhathoki7264 8 месяцев назад

    २०६० असाेज २५ गते भएको काे हाे। त्यो लडाइँ म पनि लेडेकाे हाे। धेरै कुरा झुट न बाेल्नु साथि अजय गुरुङ हल्दार मेजर थियाे दिपक पाठक अार पि

  • @pradipjmagar113
    @pradipjmagar113 Год назад +1

    महान जनयुद्ध जिन्दावाद 👊👊

  • @Basnet464
    @Basnet464 2 года назад

    रमाइलो होला जस्तो छ।

  • @gagangc3737
    @gagangc3737 Год назад +1

    नचाहिने गफ नदिउत म तेहि छु रातभरी लड्ने सबै भन्दा कायर तेति खेरको एस पि प्रोसेन्द खाड हो ।

  • @manojkhadka6832
    @manojkhadka6832 2 года назад +1

    You are lucky men malaie pani yestai ladn man thyo yo aabasr paieyen .

  • @मनुबिरही
    @मनुबिरही 2 года назад +3

    A brave soldier of Nepal.

  • @sapanasenthakuri4967
    @sapanasenthakuri4967 2 года назад +1

    wow bhinaju

  • @aryathagunna98712
    @aryathagunna98712 8 месяцев назад

    नेपाली हिराे भनेका यिनिहरुन् महान ब्याक्ती

  • @tangomagar7984
    @tangomagar7984 2 года назад

    Byaj hajur lai salam🙏🙏🙏🙏🙏🙏

  • @Basnet464
    @Basnet464 2 года назад

    रोचक👍

  • @tilakpunmagar8859
    @tilakpunmagar8859 Год назад

    म बिदेश बाट है❤❤

  • @mr.janardan
    @mr.janardan 2 года назад +1

    राष्ट्र सेवकलाइ सलाम

  • @reshamrayamajhi3619
    @reshamrayamajhi3619 8 месяцев назад

    Nice intervew

  • @Tikaram888
    @Tikaram888 7 месяцев назад

    nice interview dipak dai

  • @bhimsunar9386
    @bhimsunar9386 Год назад

    कति मरे दुवै पक्ष तर लडाउने चाहिँ अहिले सत्तामा छन

  • @ujjwalbhattarai2930
    @ujjwalbhattarai2930 2 года назад

    Thank you for your service sir....

  • @khimkhatri7887
    @khimkhatri7887 Год назад

    राम्रो शब्द

  • @UttamShrestha-qc9wm
    @UttamShrestha-qc9wm 7 месяцев назад

    दस नं कम्पनी हाे है मात्रृका सरकाे टाेलि फाईटर टाेलि ।

  • @sabinarai1368
    @sabinarai1368 Год назад

    मावाबादी ले यो जाना बत्दा लाइराइ गरियो र आर्मी पुलिस धेरै छेती हुने हो नत्र आर्मी पुलिस छेती हुदैन थियो

  • @prithvisingh5654
    @prithvisingh5654 Год назад

    भालुवाङकाे यृदमा मेराे गाउकाे अकल पनि मरेका थिय अार्मि मा थिय😢😭

  • @nepaligamingfun7511
    @nepaligamingfun7511 2 года назад +9

    मावोबादी को तेतिबेलै अन्त्य गर्देको भय आज यो दिन देख्न पर्थेन होला।।

    • @nepalhometv380
      @nepalhometv380 2 года назад +1

      धेरै राम्रो कुरा गर्नु भयो तपाईको कुरा मा म पनि सहमत छु राम्रो लाई राम्रो र न राम्रोलाई न राम्रो भन सक्नु प्रछ कुनै पार्टिको झोले भएर बोल्न हुदैन

    • @khemrajrajbanshi6927
      @khemrajrajbanshi6927 2 года назад

      Khai kasla bolna diyana sabai bolai thya

    • @khemrajrajbanshi6927
      @khemrajrajbanshi6927 2 года назад

      @Ans/Anshika mapchhan hyat aklauti na huda ta asto xa sabai chora chori lai malama xa ajha purai huda ta k ho .

    • @khemrajrajbanshi6927
      @khemrajrajbanshi6927 2 года назад

      @@nepalhometv380 tara arko ko chora chori lai marna lagun kunai pani halat ma thik hudaina

    • @dreamleader9265
      @dreamleader9265 2 года назад +1

      @Ans/Anshika mapchhan अलि बढि भाे कि बाेल्नै पाउने छुट 046 ले दिईसकेकाे थियाे

  • @harkamagar67
    @harkamagar67 2 года назад

    बाच्नु भ एछ बधाइ छ ।

  • @SubashThapa490
    @SubashThapa490 Год назад

    good job sir

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 2 года назад +4

    हल्दार साप काे सब्द मिठाेछ तर साधारण गरिखाने जनता लाई लाईन लगाएर गाेलि ठाेक्ने महिला हरु लाई सामुहिक बलत्कार गरि हत्या ग्रने साहि सेना काे अराजक्ता चाहि मन परेना ।

    • @blindmastertv
      @blindmastertv 2 года назад +1

      Tapai senalai jepayo thehi navanus
      Ka gare balkar

  • @jibankc8619
    @jibankc8619 2 месяца назад

    त्यसबेला कुटाइ खानेमा म पनि परे है।।।बृटिश लाहुरे हुने सपनाले गर्दा😂😂

  • @kishorkc1871
    @kishorkc1871 2 месяца назад

    Mandal was a hero.stil ,hero.

  • @chandrasen1189
    @chandrasen1189 2 года назад

    हाम्रो देश एस्थिति रह परिस्थिति को कारण हामी जनता को शहादत बायो हैं

  • @narayanthakuri53
    @narayanthakuri53 2 года назад

    Wow..good interview

  • @nabinshrestha4495
    @nabinshrestha4495 7 месяцев назад

    Gantantra jindabad

  • @lafaVlog50
    @lafaVlog50 2 года назад

    Supper deepak daji

  • @tikalimbu3213
    @tikalimbu3213 Год назад

    अनि पुलिस भित्रै सुराकी भयेसी के लाग्थ्यो र पुलिस दाइ हरुको।😂😂😂😂😊

  • @KeshabNabin7113
    @KeshabNabin7113 Год назад

    नेताहरुले बिगारेको देशमा सुरक्षा बलको इजत छैन

  • @joyfulflame3336
    @joyfulflame3336 2 года назад +1

    Huge respect...🙄

  • @prabinentertainment6143
    @prabinentertainment6143 2 года назад

    यस्तो अन्तरबार्ता मा परिचय गर्नुपर्ने नलिदा खल्लो लाग्ने

  • @gopalmagar337
    @gopalmagar337 Год назад

    K garnu hajur ahile tesailai salute garirako xa. Nepali janta sachchikai bheda raixa.