माओवादीको तालिम केन्द्र आ* क्रमण गर्न जाँदाको प्रमुख भाग | सैनिकको तर्फबाट भोगाइ | त्यति ठूलो फौज

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 288

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Год назад +64

    सुनौलो टिभीलाई फेरि पनि धन्यवाद ❤❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  Год назад +12

      स्वागत छ सर । फेरि पनि एकपटक कुराकानी गर्न पाए हुन्थ्यो ।

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 Год назад +5

      ​@@SunauloTV. ल सर प्रायःस गर्नु पर्यो उहाँ सर को अर्को interview लिन को लागि

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      @@swargadwariyoutube1295 एकदम

    • @dayaramranabhat8525
      @dayaramranabhat8525 Год назад +1

      ​@@SunauloTV.xxxx

    • @ShreeBhadurRai
      @ShreeBhadurRai Год назад

      ​@@swargadwariyoutube1295MO

  • @Bankai056
    @Bankai056 Год назад +32

    रोचक भोगाइ रहेछ दाजुको, भगवानले बचाएछ्न । भगवानले रक्षा गरुन् दाजुको ❤❤❤❤❤❤❤

  • @shyamtamang4750
    @shyamtamang4750 Год назад +28

    लुकिछिपी नगरेर बाटो ढुकेरा अट्याक् नगरेर आर्मी सङ्ग ,आमने,सामने लडेको भए अहिले मावबादिको नाम इतिहासमा खोज्नु पर्ने हुने थियो होला ,

    • @jimbasing9914
      @jimbasing9914 10 месяцев назад +4

      तीन करोड नेपाली सिद्दीन्नु पर्छ माओवादी को नाम मेटिन्न भाई

    • @ArjunDangiofficial
      @ArjunDangiofficial 6 месяцев назад

      ​@@jimbasing9914ठिक जवाफ दिनु भाे दाई

    • @rra8682
      @rra8682 3 месяца назад +2

      के हो तेस्को मतलव ? तीन करोड जनता नै माओवादी हुन् ? चुनाव मा पत्ता साफ हुन लागि सक्यो अझ तीन करोड को फुर्ति ।

  • @sidnndc5458
    @sidnndc5458 7 месяцев назад +12

    माओवादी आतंककारी ले गर्दा देस हालत आज😢😢😢😢

    • @shankartmg6076
      @shankartmg6076 5 месяцев назад

      Tyahi ta halat kharabai banai diyo kutta haruko😂😂😂😂

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto Год назад +14

    यो दाजुको कुरा सुन्न एकदम मजा आउँछ । धन्यवाद

  • @HaribahadurSunar-e1r
    @HaribahadurSunar-e1r Год назад +22

    राजा बीरेन्द्र ले जो भयनि आखिर नेपालि को छोरा छोरि हुन हामि यक अर्का मा लडाइँ किन गर्ने भनेर छोडे तेसि को फाइदा लियो माओवादी ले

    • @Starline3925
      @Starline3925 Год назад +2

      त्यो कुनै राजाले सोचेनन् बरु जनता मार्दा चुपचाप बसे द्वन्द्वकालमा दिएका कुनै वक्तव्य दिएको छ राजा भन्ने जन्तुको ?

    • @shankartmg6076
      @shankartmg6076 5 месяцев назад +2

      😂😂😂😂😂😂😂😂Ho rahexa 😂😂

    • @sprakashe
      @sprakashe 2 месяца назад

      ​@@Starline3925constutional monarch ko kam ho ki mantriparisad ko kam ho tyo? vedo nabanm bro..kasai ko support nagari afai independent vison banauna parxa solti

  • @baniyasathi4758
    @baniyasathi4758 10 месяцев назад +15

    आतककारीहरुले गर्दा आज यस्तो दिन भोग्नु परेको छ ।

  • @riansgautamxattry4006
    @riansgautamxattry4006 11 месяцев назад +17

    आतंककारी हरुले देशलाई तहसनहस बनाए

  • @suvaskhatri2466
    @suvaskhatri2466 Год назад +6

    धेरै रामराे लागयाे सर

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 Год назад +7

    धन बाच्नु भयछ भागे बलियो रैछ दाजु को l

  • @GhamsyamSaud
    @GhamsyamSaud 4 месяца назад +3

    म याे युद्ध काे मुख्य याेद्धा हु, सबै साथी हरू लाई सलाम छ सम्झना छ। म हाल काठमाडौ छु,❤❤

    • @SunauloTV.
      @SunauloTV.  4 месяца назад

      तपाईंको पनि अनुभुती सुनौन सर

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 4 месяца назад +1

      Jay npl sir I miss you a lot sir.i am fine here and I hope you also fine there.

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 2 месяца назад

      Sir Malai hjr ko number dinuna

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 2 месяца назад

      Sir Malai hjr ko number dinuna

    • @SunauloTV.
      @SunauloTV.  2 месяца назад

      @@bambahadurmalla8517 उहाँको फेसबुक id छ कि छैन बम सर ?

  • @kumarshrestha5474
    @kumarshrestha5474 3 месяца назад +2

    सत्यसेवा सुरक्षण्म देश रक्षकलाई सलाम छ

  • @pashanglama
    @pashanglama Год назад +7

    Sunaulo tv thanks please 🙏 bring more interviews

  • @manbahadurtikhatarij8084
    @manbahadurtikhatarij8084 Месяц назад +1

    तपाई लाई लाल सलाम छ

  • @मसानेकेटो
    @मसानेकेटो 8 месяцев назад +15

    आतंककारी जङ्गल पस्दा गाउँ रित्तियो
    सत्ता चलाउदा युवा रित्तियो
    अब न जनता रहन्छ न देश रहन्छ न माओवादी रहन्छ सब खत्तम !!

  • @KrishnaKrishna-bl1vq
    @KrishnaKrishna-bl1vq Месяц назад +1

    Very..good..Jai..nepal

  • @kesharkhadka3385
    @kesharkhadka3385 6 месяцев назад +2

    नेपालका शासक वर्गको दिमागमा गोबरले भरिएको ले भाई भाईमा लडाईं गराएर सर्वसाधारण जनताको ज्यान धन को क्षति गराएको हो।यस्ता अपराधी डाका सधैँ सतामा बसेर देश लुट्न चाहन्छन्

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +21

    बल्ल सुरक्षा फौज को interview हेर्न पाइयो। धन्यवाद sunaulo tv

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      स्वागत छ हजुर ।

  • @krishnasunar5390
    @krishnasunar5390 Год назад +7

    यो लडाइँ मा श्री रणशेर गण हिस्सा लियको थियो ।

  • @riansgautamxattry4006
    @riansgautamxattry4006 11 месяцев назад +7

    आतंककारीहरुले जनतालाई यति सम्म दुख दिएका छन् नि तेति गरेर पनि देश कंगाल बनाए

    • @NbNirdosh-md4zr
      @NbNirdosh-md4zr 11 месяцев назад +1

      अलि सभ्री शब्दले टिप्पणी गर राजाको चम्छे मन्डले यसरी बोल्न टिप्पणी गर्न स्वतन्त्रता पाएको छ्स ।त जस्तो सामन्तिले गर्दा हतियार उठाउन बध्य बनाएको। फुच्चे

    • @sanjipsanjipchaudhary
      @sanjipsanjipchaudhary 10 месяцев назад

      हाम्रो तिर चाहिँ माओवादी भन्दा पनि राज्य बाट धेरै दु:ख पाइयो किसान गरि खाने लाई माओवादी भनेर मेरै गाउँ को 9 जना सर्वसाधारण लाई किसानी लाई समाएर अर्को दिन गोली हानी मारेर माओवादी मारेको भनेर समाचार प्रसारण गरेको थियोे रेडियो मा धेरै दुख दिएको हो सरकार बाट

  • @tilakgiri6694
    @tilakgiri6694 Год назад +6

    ❤❤❤❤🎉🎉🎉bam bdr guru la hjr kata ho aajavoli khusi Lago hjr Lai yo karyakram dekhda

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 Год назад +1

      घरतिर छु।

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      तपाईं कतै पर्नु भयो कि नाइ हजुर

  • @babukhadka2898
    @babukhadka2898 Год назад +3

    धेरै राम्रो लाग्यो

  • @lamaDong-yv6is
    @lamaDong-yv6is 2 месяца назад +2

    god bless you bro!❤❤❤

  • @BudiramAc
    @BudiramAc 2 месяца назад +1

    माओवादी ले ठिकै गर्यो

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 11 месяцев назад +10

    म पनि आर्मी हाे अरू 3 4बर्ष लडाइँ नराेकिएकाे भए अाज सम्म यी माअाेबादि सक्किन्थियो

    • @NbNirdosh-md4zr
      @NbNirdosh-md4zr 11 месяцев назад +1

      संकटकालमा माओवादी ट्याग भिराउदै आम जनतालाई कुटपिट गर्ने यी निर्दोष जनताको हुर्किदै गरेका छोरीचेलीहरुलाई प्रकाउ गरि ब्यारेक लगेर बलात्कार गरि वेपता गर्ने शाही ज्ञानेको सेना हुन।

    • @MohanThapa-h2e
      @MohanThapa-h2e 11 месяцев назад +2

      त्यही सिद्धान्त ले त माओबादी बढेका हुन् विचार मारेर सकिँदैन

    • @Anildonno.1
      @Anildonno.1 9 месяцев назад

      @sunil g tapai alo jasto kura nagara sakxa bane agadi gayara Kam gari saknu parxa bujnu bo ahile samma kasle chalai raxa desh tyo Moji armile chalako xara muji

    • @मसानेकेटो
      @मसानेकेटो 8 месяцев назад

      ​@@MohanThapa-h2eखारा लडाइ पछि ५/६ हजार मात्र आतंककारी चण्डे को झोले हलि बाकी थियो,१ महिना भित्र पत्तासाफ हुन्थ्यो चण्डे ले चतुर्याइ गरेर युद्ध बिराम गराएको हो

    • @roshantamang2944
      @roshantamang2944 7 месяцев назад

      Armi Pani nepali mawabadi nepali daju vai hoinara sakne kura nagarau sakneta ko pa sakinxa tyo ta last natija aautheu

  • @Basnet464
    @Basnet464 Год назад +5

    मज्जाले हेर्नु पर्ला.रोचक होला जस्तो छ !

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् धन्यवाद

  • @ashokkambang6384
    @ashokkambang6384 3 месяца назад +3

    रण निति र तालमेल को कम भएको कारणले हारेको बुझियो नेपाली सा ही सेना

  • @PoojaAale-m6h
    @PoojaAale-m6h 10 месяцев назад +3

    Maobadi jindabad

  • @Mankodeuta246
    @Mankodeuta246 8 месяцев назад +4

    महान जनयुद्ध जिन्दावाद बिर सहिद लालसलाम !

    • @मसानेकेटो
      @मसानेकेटो 8 месяцев назад

      गेडा को महान जनयुद्द,आतंककारी चण्डे लाई रातारात महल मा पुर्याउने धनयुद्द थियो त जस्तो हलि हरु कोही अपाङ कोहि खाडी मा

    • @RamjiDankoti
      @RamjiDankoti 5 месяцев назад

      Vutra ko abaa...

  • @krishnagurung1597
    @krishnagurung1597 Год назад +10

    माओ वादी जङाल छिरेको बेला गाई गोरु काटेर खाएकै हो

  • @bhupibabu451
    @bhupibabu451 Год назад +79

    बेलैमा राजा विरेन्द्रले सैनिक परिचालन गरेको भए आजकल माओवादी को नाम हुने थिएन देशमा अशान्ति आउने थिएन बुद्ध को देशमा अझै अशान्त हुनेछ।

    • @yujiagar6488
      @yujiagar6488 Год назад +6

      Yo kukur ko ho?

    • @AfnoTech
      @AfnoTech Год назад +1

      Yo desh pani nepal hudaina thiyo sayad

    • @harishah6042
      @harishah6042 Год назад

      तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले सेना परिचालन गरेको होइन र ? माओवादी सकिने भए किन नसकिएको होला? आज तिनै देउवा माओवादीसंग सत्ता साझेदारी छ्न । अशान्ति मच्चाउने माओवादी होइन अशान्ति मच्चाउने त तिमीहरु जस्ता प्रतिक्रियावादीहरु हौ। हो माओवादी भित्र केही गलत ब्यक्तिहरु नेतृत्वमा पुगेका छ्न जस्ले गर्दा भ्रष्टाचार र तस्करी मौलाएको छ यस्ता तत्वहरु सफा गर्नुपर्छ । माओवाद एउटा बैज्ञानिक विचार हो कहिले सकिदैन बरु सकिने त तिमीहरु जस्ता प्रतिक्रियावादी हौ ।

    • @tekbahadur4041
      @tekbahadur4041 Год назад +2

      त जस्तो सैताक कुकुर चोर राजा बिरेन्द्र हुनुहुदैन ठियो

    • @buddhishrestha9231
      @buddhishrestha9231 Год назад

      ​@@yujiagar6488तेरो बाउ

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Год назад +11

    अब मज्जाले हेरिन्छ ❤

  • @eklalgirigiri2257
    @eklalgirigiri2257 Год назад +8

    माओवादी नै होइन , अतङकवाद को कठपुतली हो।

  • @GhamsyamSaud
    @GhamsyamSaud 4 месяца назад +2

    म घनश्याम साउद सबै लाई सलाम छ

    • @SunauloTV.
      @SunauloTV.  4 месяца назад

      सर हामी सम्पर्क गरौं न, फेसबुकमा खोज्यौं तर भेट्न सकिएन ।

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 4 месяца назад +1

      Miss u a lot ghanshyam saud sir jay Nepal sir

  • @SmilingArcade-dq3ju
    @SmilingArcade-dq3ju 9 месяцев назад +2

    Gajabko bhogai dajuko❤

  • @DayaRam-xv5by
    @DayaRam-xv5by Год назад +3

    रमाईलो लाग्यो

  • @NandaBahadurKarki
    @NandaBahadurKarki 2 месяца назад +2

    न त प्रचण्ड लडाइँमा गयो न त प्रचण्डका आसे पासे लडाइँमा लागे सोझा जन्ता लडाइँ लडे पापको फलि फाप भयो न सोच झण्डै बहुमतको माओवादी अब सकिन लाग्यो।।

  • @pariyarhira2230
    @pariyarhira2230 Год назад +5

    जहाँ भेट्यो तेहि do & die भनेर ठोकेको भए आज देशमा यो अवस्था आउने थिएन।।। chain of command को पर्खाइमा नै बसेर कहाँ हुन्छ।।

    • @Hotnews-bx2qu
      @Hotnews-bx2qu 5 месяцев назад

      पावर कम भयर हो उता १२०० टिम थियो

  • @jsrelax
    @jsrelax 2 месяца назад +1

    Asi chandra hamal jay nepal

  • @DeepakShahi-xg3pg
    @DeepakShahi-xg3pg 7 месяцев назад +2

    Good sir

  • @sharadakantapanta9817
    @sharadakantapanta9817 Год назад +3

    राम्रो अनुभब तर कस्ले कस्लाइ जित्ने हर्ने दाजुभाइ बीच को लडाइँ फाइदा लिने नेतो मर्ने अफ़नाई माँछे!

  • @APKD888
    @APKD888 11 месяцев назад +2

    कुरा सत्य❤❤

  • @nisanrai930
    @nisanrai930 3 месяца назад +3

    नेपाल पुलिस नेपालि सेना ससस्त्र बल देशकाे लागि हाे तर राजा विरेन्द्रलाई मार्दा काम नलाग्ने बेकुब जनताकाे लागि लडेकाे माअाेवादि

  • @thapasamir2713
    @thapasamir2713 10 месяцев назад +2

    म नेपाल आर्मी हो म धेरै लडाइँमा लडेको छु यदि माओवादीहरूले युद्ध बिराम नगरेको भए माओवादी भन्ने सब्दा भन्ने हुने थिएन

    • @SunauloTV.
      @SunauloTV.  10 месяцев назад

      सर तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो ।

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq Год назад +3

    Nice program

  • @जनताजिन्दावाद

    bolne tarika ramro lagchha bam jee ko

  • @laxmikanxi123
    @laxmikanxi123 Год назад +4

    Bam Dajuko Antarwarta Feri herna Thaliyo. Ramro xa Bolne Tarika Malla Dajuko

  • @DeluThapa
    @DeluThapa 4 месяца назад +2

    Selut sir ma pani hjr jastai bacher baseko honi

    • @SunauloTV.
      @SunauloTV.  4 месяца назад

      तपाईंको अनुभुति पनि सुनौन सर

  • @khusigurung1857
    @khusigurung1857 10 месяцев назад +6

    गरीब सिधा सोझो जनतालाई प्रयोग गरि आफ्नो स्वार्थ पुरा गर्ने प्रचण्ड बाबुराम लाई मार्नु पर्थ्यो त्यो बेलमा

  • @narupartel6398
    @narupartel6398 Год назад +4

    त्यहि भएर कुत्तेनिस्त मन पर्दैन ,न धर्म मान्छ्न , न कसैको माया छ

  • @jharendrakumar9221
    @jharendrakumar9221 5 месяцев назад +1

    ज्ञाने राडीका वानले सजिलै गणतन्त्र स्वीकारेको भयो यो लडाई नै हुने थिएन😢

  • @rohittotal7679
    @rohittotal7679 Год назад +4

    सर परिचय नै भएन किन पहिला त परिचय सहित उहाको पोस्ट के हो भन्ने सबै bio प्रस्तुत गर्नु पर्ने हो अनौपचारिक जस्तो भयो औपचारिक गराउनु पर्‍यो ❤❤❤

    • @Rip_uchiha.naruto
      @Rip_uchiha.naruto Год назад +1

      पहिलेको भागमा पुरै परिचय सहितको छ ।

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      उहाँ सङ्गको पूरा अन्तर्वार्ता पहिले प्रसारण भएको छ, हेर्नुहोला सर ।

    • @rohittotal7679
      @rohittotal7679 Год назад

      हस धन्यवाद ❤

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      @@rohittotal7679 w\c

  • @Starline3925
    @Starline3925 Год назад +6

    आर्मीले मार्ने भनेको खास माओवादी होइनन् सर्वसाधारण जनता बडि हुन्छन जाहा पुगेपनि जनतालाई बन्दुकले डाडमा बजाउदै सोद्थे तँ माओवादी होस कि होइनस् ?

    • @मसानेकेटो
      @मसानेकेटो 8 месяцев назад

      तेरो गिडी शाही सेना को बुट ले खल्बलिएको छ

  • @subarnachamlagain8898
    @subarnachamlagain8898 Год назад +7

    नेपाली जनताको कालाे दिन😂😂😂😊

  • @GobindabudhathokiGobindagobind
    @GobindabudhathokiGobindagobind Год назад +5

    mero shati raju kumal lai miss gareko xu

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      तपाईं पनि हुनुहुन्थ्यो सर

  • @minraj3393
    @minraj3393 Год назад +2

    यो भिडियो पुन: राखेको जस्तो लाग्यो। तर सुन्न माजा आयो

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हजुर हो मुख्य भाग मात्रै

  • @NandaBahadurKarki
    @NandaBahadurKarki 2 месяца назад +2

    तपाईंको त्यो घटनाको दुष्मन तर्फका साथीहरूले पनि सुनेका होलान है

  • @kshitizk.c7815
    @kshitizk.c7815 Год назад +3

    herna thaliyo

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् धन्यवाद

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Год назад +4

    Aaj pahilo cmt

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @hydratilak6900
    @hydratilak6900 Год назад +1

    अर्घाखाँची को जलुके सिद्धारा को हेर्न मन छ

  • @sumanbhandari9035
    @sumanbhandari9035 10 месяцев назад +1

    गजब

  • @garibkto5713
    @garibkto5713 Год назад +5

    dami

  • @jibachhyadav314
    @jibachhyadav314 Год назад +4

    सर धनुषा को यदुकुहा मा भएको जनयुद्धको बारेमा जानकारी दिनुस please

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      त्यस् बारेमा पहिले पनि आएको छ सर, फेरि पनि लिने छौं । हामी दुई नम्बर प्रदेश तिर आउदै छौं

    • @ramjiwanmahato4828
      @ramjiwanmahato4828 Год назад +1

  • @manojsherchan8503
    @manojsherchan8503 Год назад +5

    Distance kati thiyo ladaima yo kura kahilei sodnu hunna mahoday 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @arpanapaudel8541
      @arpanapaudel8541 Год назад

      Kina ra sir

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      सोध्न त सोधिन्छ सर, कुनैमा भुलिदो पनि रहेछ ।

  • @sushilghimire6944
    @sushilghimire6944 6 месяцев назад +2

    यो त एउटा प्रतिनिधि भोगाइ हो।

  • @TikaJunggurung
    @TikaJunggurung 3 месяца назад +2

    कमन्डरको गल्तिले यस्तो हुन्छ

  • @pashanglama
    @pashanglama Год назад +5

    Bahadur rastrya sewak

  • @YubrajKirati
    @YubrajKirati 10 месяцев назад +2

    त्यो बूढो मार्‍यो नि सुराकी ✍️✍️थाहा पायौ ✍️

    • @Hotnews-bx2qu
      @Hotnews-bx2qu 5 месяцев назад

      paxi rogle mareko ho uha tyasto manxe hoina uhako pasal thiyo

  • @keshavbalayar1734
    @keshavbalayar1734 Год назад +2

    पुरानो पो आयो सर

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हजुर मुख्य भाग फेरि दिएको, नयाँ दर्शकको लागि सर ।

  • @ruplalgiri3536
    @ruplalgiri3536 Год назад +3

    जनयुद्द को समय मा हाम्रो आर्मि कमान्डर हरु को बुद्दि कमजोर भयको हुना ले जवान हरु ले ज्यान गुमाय यदि आर्मि कमान्डर हरु सिक्छित र सहि योजना बद्द ले काम गरेको भय यउटा मावोबादि बच्ने थियनन

  • @chandramc9695
    @chandramc9695 11 месяцев назад +2

    ❤❤❤❤

  • @gunjansaru8775
    @gunjansaru8775 Год назад +1

    Herna surugareyo hjr

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @vivoabc8798
    @vivoabc8798 Год назад +3

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em Год назад +1

    Mawabade janyudda bela ma gaegoru katera khana xut rahexa dhanyebad prachandalae prachandale pane chakhe holan

  • @diakarki2590
    @diakarki2590 10 месяцев назад +1

    बेलाई मा अजय दल परिचालन गरे भए सबै mawobadi khatam

  • @GhamsyamSaud
    @GhamsyamSaud 4 месяца назад +2

    बम ब,मल्ल साब कता हाे आज भाेली

    • @SunauloTV.
      @SunauloTV.  4 месяца назад

      तपाईंको एउटै टोली थियो र सर

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 4 месяца назад +1

      Sir jay Nepal Ghar Tira sir

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 4 месяца назад +1

      @@SunauloTV. एउटै टोली सर।म उहाँको सेक्समा थिए सर

    • @SunauloTV.
      @SunauloTV.  4 месяца назад

      उहाँ सङ्ग पनि कुराकानी गर्न पाए हुन्थ्यो सर

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 4 месяца назад

      @@SunauloTV. सम्पर्क नम्बर माग्नु न सर।मसँग छैन।

  • @rajuthapa1349
    @rajuthapa1349 Год назад +1

    pahila pani sune jasto lagyo.

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      हजुर यो मुख्य भाग हो

    • @rajuthapa1349
      @rajuthapa1349 Год назад +1

      @@SunauloTV. ❤️❤️

  • @bishnusharma3746
    @bishnusharma3746 Год назад +3

    prachande baburame janhatyara huun.....kanoon banai faasi dinh parxa

  • @netraoli3526
    @netraoli3526 2 месяца назад

    म पनि २०६०साल भदौ १८गते राेल्पाकाे काेर्चबाङ भाबाङ भिडन्त मा परेकाे थिय प्रहरी आर्मी माओवादी भिडन्त भय काे करिब सात रात सात दिन लडाइँमा परेकाे म पनि हाे

    • @SunauloTV.
      @SunauloTV.  2 месяца назад

      सरको भोगाइ पनि सुन्न सुनाउन पाए हुन्थ्यो

  • @gharbhar300
    @gharbhar300 Год назад +5

    mugi maaoodi harula garda jhan desh paxadi gayo

    • @RajaBabu-q8v5y
      @RajaBabu-q8v5y 4 месяца назад

      maaubaadi le garda desh agaadi badayo van na mulaa pahileko nepal ra ahile ko nepaal maa kati farak xa yaad gar pahile ko nepal lasto vaye yesri mikh xaader bolne hikmat garne thinas

  • @Danishghising
    @Danishghising Месяц назад

    😊😊😊

  • @tarakhatri4130
    @tarakhatri4130 Год назад +1

    रणसेर गण को गण पति तारा ध्वज पान्डे को नेतुत्व मा अप्रेसन थियो उहाँ हरु भागेर सम्शेर गन्ज आउनु भएछ हामी त अन्तिम सम्म फिल्ड मै थियौ!

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 Год назад +1

      भागेर हाेईन सर।समयले त्यस्तै पारेकाे हाे।तपाईं पहिल्यै बगर छाड्नु भयाे हाेला ।मैले र अार्मीकाे दुईजनाले अन्तमा छाेडेकाे।

    • @tarakhatri4130
      @tarakhatri4130 Год назад

      @@bambahadurmalla8517 पछाडि बाट बर्सिन साथ 100 मिटर सुरु😁😁

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      तपाईंको अनुभुती पनि सुनौन सर ।

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      सर तपाईंको अनुभुति पनि सुन्न पाए हुन्थ्यो

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 Год назад

      @@SunauloTV. याे भिडियो मेरै हाे सर

  • @purnathapa-wb8kp
    @purnathapa-wb8kp Год назад +3

    Army.life.is.very.dificult

  • @sabinarai1368
    @sabinarai1368 5 месяцев назад +1

    hait mutu kamne dhukha

  • @bishnubaniya3412
    @bishnubaniya3412 Год назад +2

    Maobai Nepal ma chhaina Khaobadiho manchheko Masu Pani Khanchha

  • @dalbahadurgharti7808
    @dalbahadurgharti7808 Год назад +2

    Yo ladai bhaya ko Mero gauma ho ma sabai thiya teti khera

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      तपाईं त्यहीँ हुनुहुन्थ्यो

    • @dalbahadurgharti7808
      @dalbahadurgharti7808 11 месяцев назад

      @@SunauloTV. हजुर म तेहि को बसिन्दा भयको कारन्ले गर्दा म तेहि थिय

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      @@dalbahadurgharti7808 तपाईंको पनि अनुभुति सुनौला है त

  • @gpp6900
    @gpp6900 Год назад +2

    समय मा नै मावाबादी को नाम निशाना नै न रहने गरी मारे को भए अहिले देश मा यस्तो अशान्ति र भ्रस्टचार हुने थिएन।

  • @DilKumartamang-n9n
    @DilKumartamang-n9n 10 месяцев назад

    अार्मि पुलिसले माअोवादि होइन गाउका सोझा सिधा जनता मार्यो त्यहि भएर हारेको हो नत्र जित्थ्यो।

  • @khusbusharma8682
    @khusbusharma8682 Год назад +2

    Suru

  • @simanagc1492
    @simanagc1492 11 месяцев назад +4

    Bicgara vagayale bachanu vayax😢😢😢😢

  • @TopBahadurSingh-dr6gn
    @TopBahadurSingh-dr6gn Месяц назад +1

    भगवानलेबचायछनतपाईलाईधननेबादछ❤🎉❤❤🎉

  • @gobindashahi9014
    @gobindashahi9014 4 месяца назад +1

    दाङ म पनी गाइ खायरै गाका थे😢😢😢

  • @karmanya-fz1lh
    @karmanya-fz1lh Год назад +2

    Maobadi ko yehi kukarma le gaai katera khayako fal bhogdai chhan.Prachanda ra Baburam ko yo durgati aaja duniya le dekhi raheka xan.

  • @sujanthapa1068
    @sujanthapa1068 Год назад +2

    Natreto ko kamjore la garda thulo xyate byahornu pugyo jasto lagyo

  • @kishorpoudel6124
    @kishorpoudel6124 Год назад +2

    Atankakari mahobadiko interview linuko satta surakchya karmiko linu. Atankariko matra interview linu huncha.

  • @chakradhanrai6848
    @chakradhanrai6848 Год назад +1

    हाम्रो गाउँ मा कहिलेइ आर्मी आउन आट गर्न सकेन त्यातिकैमा युद्द बिराम भयो

    • @मसानेकेटो
      @मसानेकेटो 8 месяцев назад

      हाम्रो गाउँ मा १० बर्षे धनयुद्द हुदा एक जना आतंककारी जङ्गली हरु आउने आत गरेन, जङ्गली हरु कस्तो हुन्छ नाख मुख देखिन

  • @ranamahabir9067
    @ranamahabir9067 10 месяцев назад +1

    rochak

  • @Beeraaj
    @Beeraaj 3 месяца назад

    Mirchiya lamahi sirahako pani vdo banaunu paryo ma pratayadarshi ho, marer bacheko din mero, jeth mahina,garmi lahan sirahako, bus bhitra , marer bacheko ho, karib 150 ko bihan laas dekheko ho, katai paaiyena tyaha ko vdo

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      तपाईं कहाँ हुनुहुन्छ सर, तपाईंको अनुभुति नै राख्न पाए हुन्थ्यो

  • @VishnuBhattrai-x9j
    @VishnuBhattrai-x9j Год назад +3

    Kamaubaadi kamaunist ra bampanthi Congress cancer rupi dhamira mukt samaj nirman gari samajko rakxe garaun

  • @prakashdhami5987
    @prakashdhami5987 Год назад +1

    Yo interview dhangadi ma leko ho??
    Paxadi hero ghar jasto ca.. haal UAE Dubai bata herdai vdeo

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      सुर्खेत र धनगढी मध्ये एउटा ठाउँ होला सायद

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 Год назад +1

      सुर्खेत