रगत उम्लियो हौ यो माफियाहरूको कुरा सुन्दा। श्रीलङ्का र बङ्गलादेशमा जस्तो जनताले लाठो मुग्रो नगरिकन यी तस्कर भ्रष्टाचारी माफियाहरू पाखो लाग्दैनन्। हिँड न हो साथी हो।
यत्रो नौ नौ वर्ष कतिचोटि माफी गर्ने हो भनेको व्यापारीलाई चाहिँ कहिले तिर्न नपर्ने खाली सरकार मात्रै कुर्ने यसरी त सरकारको घाटामा बढेर प्रत्येक नेपालीको टाउकोमा दिनप्रतिदिन ऋण थपिँदै जान्छ यो बचेको बिजुली बरु लगेर दुर्गम गाउँतिर लगेर दिए बरु त्यता राम्रो हुन्छ।अथवा बिजुलीको पैसा घटाएर प्रत्येक नेपालीलाई बिजुली उपयोग गर्न आकर्षण गर्न सके ग्यास ल्याउँदा भारतमा जाने लाखौं करोडौं नेपालको पैसा जोगिन्थ्यो I
हामी जनताले अब आउने चुनावमा कांग्रेस र एमालेलाई जसरी पनि जिरो बनाउने कोसिस गर्नुपर्छ। यिनीहरूले नै हो हाम्रो देशको सिस्टम बिगारेको र भ्रष्ट भ्रष्टाचार गरेर देशलाई कङ्गाल बनाएको हरेक नागरिक आजैबाट बुझौँ
आफ्नो काममा अडिक रहनुस् कुलमान सर ,,, तपाईंको काम जनताले मूल्यांकन गरिराखेको छ, साह्रा जनता तपाईंको साथमा छ,तपाईं तामाङको छोरा हो झुटो कुराहरु बोलेर हुँदैन र बोलिदैन पनि,जनतालाई भ्रम छरेर केही फाइदाछैन सधैं साँचोबोलेर सिर ठाडो गरेर हिँड्नुस मैले तामाङको सपोर्ट गरेको होइन उहाँको कामको सपोर्ट गरेको हो नबिराउनु नडराउनु भन्ने उखान नै छ यि दुईचार जना गुइँठेहरुले दस रुपैयाँको विरोध गरेर केही हुनेवाला छैन तपाईं जस्तो मान्छे यो देशलाई चाहिएकोछ । उद्योग धन्दा कलकारखाना चलाउने होस या साधारण व्यवसाय किसान किन नहोस् बिजुलीको उपभोग गरेपछि बिल तिर्नुपर्छ कि पर्दैन ? चुच्चो नाक बनाएर टुप्पी पालेर च्याप्पुमा दाह्री पालेर मात्र हुन्छ भन्या !!
राजनिति चलखेल र यसमा पनि के पि ओली कै बढी चलखेल भै रहेको छर्लंगै भै सकेको छ । यसमा जो जो राष्टवादि हुनुहुन्छ गहिरिएर हेरी दिनु हुनेछ । राजनिति नेपालको देखिहाल्नु भएकै छ ।
योमन्त्री कस्को हो तिमेरु झोलेको मात्र रहेछ भैगो तिमी झोलेले मात्र चौरासी मा भोट दियेर जीताई प्रधान मन्त्री बनाउ हामी झापाका जन्ता संग भोट भाग्न आयेमा वलीको खुट्टा भाचिन्छ
शरकार भन्दा शक्तीशाली विचौलीयाहरु भएको देश,लगभग शवै मन्त्री प्रधानमन्त्री तथा नेताहरु भ्रष्टाचारमा होमीएको देश,लोटा वोकेर नेपाल पशी अरवौ खरवौका मालीक छोटो समयमै वनेका माडेहरु,वैक,ईन्शुरेन्श,ईम्पोर्ट,एक्शपोर्ट,उध्योगी आफै नेता आफु र आफ्नै वनेका कारण।राज्यकोषमा खरवौ वुझाउनु भन्दा पार्टी,नेता,झोलेहरुलाई 10/20% चटाएर,चुनाव खर्च दीएर कमाउन,कानुन हातमा लीन पल्कीएका माडे होश या देशद्रोही भ्रष्ट नेपाली नामका लुटेराहरु हुन शवैलाई जेल कोची शर्वस्वहरण सहीत राज्रद्रोहको मुद्धा लगाउ।जनताले 200/300 रुपैया समयमा तीर्न नशक्दा 25%,50% सम्म हर्जाना लाग्ने तर यी दलालहरुले 8/9 वर्ष सम्म पैशा नतीरी नेता,पार्टीकार्यालय धाउदै चलखेल गर्दा कानुन नलाग्ने??? के प्रधानमन्त्रीले ठाडो आदेशमा माल वुझेर या दयामाया,कृपा राखेर भन्दैमा छुट दिनै पर्ने?????
नेपाल सरकार जनमुखी हुनु पर्यो जनताको पछ्यम काम गर्नु पर्यो माफिया हरु याद राख भोलि जनता सग मुख देखायर दिड्ने बताबन जोगायर बस्नु होला सतेत नगारिक को गुनासो
प्राधिकरण र व्यापारीको पक्षमा होइन नेपालको पक्षमा बोल्दिनुपर्यो। तपाईँले व्यापारीको पैसा खाएर धेरैजसो व्यापारीकै पक्षमा बोलिरहेका छन् र नेपालको पक्षमा विद्युत भनेको त नेपालको संस्था हो। नेपालको पैसा हो त्यो भनेको हाम्रो देशको पैसा हो।
भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यूले चासो राख्नुभएको छ। अब त हरेक जनताहरूले थाहा पाइसके, त्यसबाट टन्न कमिसन आएपछि त चासो नराख्ने त कुरै भएन नि? कानुनलाई बाङ्गेर टिङ्गे गर्दै भ्रष्ट गर्ने बाटो खुलाउने नेताहरूको यो चलखेल जायज छैन., कुलमानजी एक पैसा पनि छोड्ने होइन।
यो देशलाई जति एमाले र काङ्ग्रेस ले अध्यारोमा राख्यो अझै पनि अध्यारो तर्फ लैजानु पर्छ भन्ने कुरा छ ।यो देशमा उज्यालो र बिकास मात्र माओवादीले ल्याएको हो र ल्याउने पनि मात्र माओवादी नहि हो ✊ कुलमान सर सलाम छ ।
यि नतिर्ने ब्यापारि हरु ठग हुन, बाहान बनाएर नतिर्ने षडयन्त्र गर्दैछ्न, मन्त्री लाइ ५० लाख १ करोड दिएर नतिर्ने बाहाना हो ! यि सबै कारण नेताहरु ब्यापारिको थोरै पैसामा बिकेको कारण यो समस्या आएको हो, । पैसा नतिर्नेहरुको कुनै पनि हालतमा बिधुत लाइन जोड्नु हुदैन्।
कुरा जति घुमाउराे गरेपनि ,काङ्ग्रेस र एमाले ले चुनाबका बेलामा उध्याेग बाट पैसा लिनकाे लागि साठगाठ गरिरहेकाे कुरा छर्लङ्ग छ ।जनतालाई लाेडसेडिङ्ग गराउने अनि उध्याेग लाई बिनासुल्क बिधुत जडान गरेर चुनाबि खर्च उठाउने हाे ।यस्ता चाेर सरकारलाई तुरुन्तै सरकारबाट निकाल्नु पर्छ ।
बिधुत प्राधिकरणबाट कुलमान हटाएको खण्डमा निवर्तमान सरकारलाई घुडा टेकाउनु पर्छ त्यसको नाइके केपी ओली हो
RUclips ani facebukka 😂😂
Yes
You tube ma ta hola😊
100%
खाते दीपक खडका स्काउतको जग्गा कब्जा गरेर बस्ने पैसा तिर्नु पर्दैन बढी कुरा गर्छ वाइयात
जय कुलमान देशबेचेरखाने काले काङ्ग्रेस अनि मतियारा एमाले मुर्दावाद
रगत उम्लियो हौ यो माफियाहरूको कुरा सुन्दा। श्रीलङ्का र बङ्गलादेशमा जस्तो जनताले लाठो मुग्रो नगरिकन यी तस्कर भ्रष्टाचारी माफियाहरू पाखो लाग्दैनन्। हिँड न हो साथी हो।
Mero pani
Àaaaàa
L😊9@@MaheshKhadka-m7o
त्यो दिन नाउला भन्न सकिन्न साथी
अब सडकमा आन्दोलन गर्ने र श्रीलंका बङालादेश जस्तो भ्रष्टाचारीलाइ धोबी हान्ने दिन आयो
जागौ जनता जागौ देशको लागि नेपाल आमाको लागी🇳🇵🙏
यी सब महान देशदृही केपीका भ्रष्ट झोलेहरु हुन यिनिहरुलाई 84 मा पूरा मेटाउन पर्छ
एमाले र कांग्रेसका मिलेर 84 को निर्वाचन खर्च ब्यापस्थापन गर्ने भए
यो एमाले र कङ्रेसको कुकर्मको फल २०८४ मा हामी जनताले मिलेर दिनुपर्छ नत्र हाम्रो पिडिले हामिलाइ सराप्ने छन् ।
नौ बर्ष सम्म के हेर को त मावोवादी ले
कुरा सहि हो तर के गर्नु यश देशमा भेडाहरुको संख्या बढी छ ।
Sahi ho
पार्टीको झोले हरुले फेरि अनधकारमा राखलान इ सरमनभयका पार्टीको झोले ले
Maobadi le mero lado hereko thiyo ta 9 barsa samma
कुलमान घिसिङ ज्यु अफ्नो सहि जिम्मेवार काममा अडिग रहुनु भएकोमा सलाम छ।
याेदेश बिगार्ने कांग्रेस र एमाले चाेर हाे , यिनिहरुलाई 84 मा पत्तासाफ गर्नुपर्छ,जनताले मत दिनुहुँदैन
Mero abhiyan pani tyehi ho
कुलमान सर हमि20घन्टा लोटसेडिङ गराएर कमिसन खानेहरू ईनिहरूनै हुन जनताको पैसाको सुरक्षा गर्नु होश हामि तपाईकोसाथमा छौ
राम्रो कामको लागि सलाम छ कुलमान सर
यो बिल मिनाह हुन्छ भने सम्पूर्ण जनताले बिजुलीको बिल तिर्न छोड्नुपर्छ।
जब सम्म एमाले काङ्ग्रेस हुन्छ यो देसमा कहिले पनि विकास हुदैन हेक्का राख्नु
Jai Kulman
सहि कुरो हो
सहि कुरा यी मुझी झोले 🐕️ मुखले मात्र ठिक्का पार्छ
Nepalko bikash roknai ka lagi ta bideshile yee gaddarharu lai janmayeko ....
तामाङ को छोरो सही बोल्छ
ब्यापारिको एजेन्ट प्रधानमन्त्री र उर्जामन्त्री भएको इस्पस्ट भएको छ!
ho ne
१००%
Sahi ho
Gajab😊
100%
जति सुकै भासन गरे पनि खाए पछि तिर्न पर्छ। राज्निती गरेर हुदैन।
कुलमान किसिनलाई पैसा मिल्ने हो कि नेपाली नागरिकलाई नेपालको नेपालको सम्पति हो त्यो
याे देश बिगार्ने गरिब बनाउने काङ्ग्रेसी र एमाले हुन ।
१००% धुर्व सत्य कुरा सही कुरा हो
Yestai chahanxan veda Janata haru
Ajhai pani yestailai vote haldai garxan vedaharule ani paxi deshai narahe tyespaxi balla ghaitoma gham lagxa vedaharuko
केपि काङ्ग्रेस कमिसबको खेल र लेखा समिती,न्यायकयको नियम उल्लङ्घन गरिरहेको देखिन्छ ।हजुर।
महाकाली सङै मिलेर बेचेको हरु ले देश नै बेच्दिन सक्छन है । कुलमान ज्यु दरो खुट्टा टेक्नु पर्यो जनता साथ मा छ ।
कुलमान जी,कुनै हालतमा नछोड्नुस् ,तपाईँलाई खारेज गरे तपाईँका पछि जनता छन्।
प्रधानमन्त्री केपी ओली देशप्रति कुनै माया छन् लाइन काटनु पर्छ
आब।बिजु्ली।को।पैस।हामी।जनता।हरु।ले।पनी।नतीरौ।र।यो।सरखार।लाइ।चुनौताी।दिउ।।अनि।मतरई।।ठेगान।म।अउ।।छ।तेती।धेरै।पैस।त।तिरेको।छैन।हामी।किन।तिरने
विद्युत चलाएर बिल नतिर्ने उद्योगलाई कार्बाही गर्नु पर्छ
यो देश धनीहरुको मात्रै हो माफियाको मात्रै हो । जनतालाई मात्रै लुट्ने हुन सबै ठूलालाई सधैं छुट हुन्छ ।
नछोड्नुस है कुलमान सर यी भ्रष्टाचारका नाइके
मन्त्री र नेता भनाउदा नालाएक हरु लाई ।🇳🇵🇳🇵🇳🇵
कुल्मान लाई जेल हाल्छ्न हेर्नू न
Madarchod haru laie sidhaie aago lagaunu parxa..yesta nalayek varasta neta vanauda haru lai..
कुलमानलाइ निकाल्यो भने १००% अब येमाले र काङ्रेस सकीयो !!
कुलमन जी असूल ऊपर गरानुहोला
हामी साथ मा छौ
केपी सीनो हो यो देशको लागी चाडै नै चाडैनै विदाई होस
गरीब जनता को घर मा तिन चर महिना बील नतिरे लायन काटीन्छ उधेग चाहि पैस नहुनि गरीब हो देस लाई गरीब बनाउनि भ्रस्ट सरकार
बहुमतको ह्याँङमा एमाले र कांग्रेस नामका यी देशद्रोहिहरु एउटा देशको सच्चा सपूत माथी यत्रो आरोप प्रत्यारोप र हेपाइ😡😡😡
Right
Yo dalal haru le tirnu parxa kulman le sahi venya xa yaha taskar mafiya haruli xodnu hudaina
जसको हाईड्रो पावर कम्पनी छ उ नै ऊर्जा मन्त्री, वहाँ नेपाली कंग्रेस !!!
चोर नेता र व्यापारी हरु ।२०८४ मा औं भ्रष्टहरु।तिमीहरू को हिसाब अब हामी जनता ले गर्छौ।।
कुलमान घिसिङ सर लाई salute छा
बिल तिर्ने हामी गरीब जनता छदैछौ, माडे हरुलाई माफ गरिदेउ साथि हौ। हामीलाई यस्तै आशा छ।
सरकार धेरै धनि छ गरिव लुटेर,साहुलाई छुट दिन तिम्रो बाउको बिर्ता हो ?
कल कारखानालाई तिर्नु नपर्ने भए हामी जनता हाम्रो पनि बिधुत महशुल शुल्क छुट free गरिदिनु पर्छ ।
कुलमान लाई निकाल्यो भने सडक म आउनु पर्छ साथी हो।
जबसम्म सरकारले भरपाई गर्दैन तबसम्म कुलमान ज्युले बिधुत सप्लाई दिन हुँदैन जै कुलमान
कुलमान सही हो है जनताहरू
कुलमान सरले राखेको अडान सहि छ जय कुलमान❤️❤️❤️❤️🙏🇳🇵
कुलमान जस्तो साहासिक प्रशाशक र बालेन जस्तो एक्सन गर्न सक्ने प्रधानमन्त्री भयो भने देश लाई उर्जा मिल्छ ।
काङ्ग्रेस एमाले कुलमान लाई हटाएर देखा अनि त्यस्को प्रतिफल भोग्न त्यार रहनु
कुलमान सर कि जय 💕🙏🙏
कुलमान सही छ
कुलमान जिन्दवाद
कुनै हालतमा छुट दिनु हुन्न जनता तपाइक साथ मा छन कुलमान घिसिङ अबको 84मा उर्जा मन्त्री हुनु पर्छ जनतामा जानू पर्छ
अदालतले पुरा बिल लिनुपर्ने भनेपछि कुलमानको अधिकार छ बिल छुट दिन ?
कति घेरेको कति घेरेको ओइ चोरहरु एति कुरा ध्यानाकर्षण होस कि तिमीहरुले कुलमानलाइ घेरेको प्रष्ट जनताहरुले देखिरहेको छ हेरिरहेको छ बिचार गरिरहेको छ
यत्रो नौ नौ वर्ष कतिचोटि माफी गर्ने हो भनेको व्यापारीलाई चाहिँ कहिले तिर्न नपर्ने खाली सरकार मात्रै कुर्ने यसरी त सरकारको घाटामा बढेर प्रत्येक नेपालीको टाउकोमा दिनप्रतिदिन ऋण थपिँदै जान्छ
यो बचेको बिजुली बरु लगेर दुर्गम गाउँतिर लगेर दिए बरु त्यता राम्रो हुन्छ।अथवा बिजुलीको पैसा घटाएर प्रत्येक नेपालीलाई बिजुली उपयोग गर्न आकर्षण गर्न सके ग्यास ल्याउँदा भारतमा जाने लाखौं करोडौं नेपालको पैसा जोगिन्थ्यो I
जयजयजय कुलमानसहीछन नडराऊनु कुलमान लाई आग्रह छ जन्ता साथमा छन जयजय देश
जनतालाई ठग्ने र राज्यको दोहन गर्ने व्यापारीहरूको पक्षमा पक्षपोषण गर्ने नेताजीहरु को व्यवहारलाई कुलमानले घिसिङले मिठो जवाफ। सलाम छ कुलमान घिसिङलाई।
हामी जनताले अब आउने चुनावमा कांग्रेस र एमालेलाई जसरी पनि जिरो बनाउने कोसिस गर्नुपर्छ। यिनीहरूले नै हो हाम्रो देशको सिस्टम बिगारेको र भ्रष्ट भ्रष्टाचार गरेर देशलाई कङ्गाल बनाएको हरेक नागरिक आजैबाट बुझौँ
कुलमान चाइन्छ भन्ने येता ❤
नमसकार कुलमान सर गुड
यो दुनियाको मन्त्रीले बोलेको कस्तो?गरिवलाई निचारेर धनिलाई धनी बनाउ?समितिको बोलाई?
यो एमालेको झोलेलाई पुगाउने यहाँसम्म हामी तपाईँ जस्तो नै हो। यस्तो भ्रष्टाचारीलाई भोट दिएर जिताउने
आफ्नो काममा अडिक रहनुस् कुलमान सर ,,,
तपाईंको काम जनताले मूल्यांकन गरिराखेको छ, साह्रा जनता तपाईंको साथमा छ,तपाईं तामाङको छोरा हो झुटो कुराहरु बोलेर हुँदैन र बोलिदैन पनि,जनतालाई भ्रम छरेर केही फाइदाछैन सधैं साँचोबोलेर सिर ठाडो गरेर हिँड्नुस मैले तामाङको सपोर्ट गरेको होइन उहाँको कामको सपोर्ट गरेको हो नबिराउनु नडराउनु भन्ने उखान नै छ यि दुईचार जना गुइँठेहरुले दस रुपैयाँको विरोध गरेर केही हुनेवाला छैन तपाईं जस्तो मान्छे यो देशलाई चाहिएकोछ ।
उद्योग धन्दा कलकारखाना चलाउने होस या साधारण व्यवसाय किसान किन नहोस् बिजुलीको उपभोग गरेपछि बिल तिर्नुपर्छ कि पर्दैन ? चुच्चो नाक बनाएर टुप्पी पालेर च्याप्पुमा दाह्री पालेर मात्र हुन्छ भन्या !!
कति देश र जनताको लागि के के गर्दैछौ हामी जनता पनि हेर्दैछौ । मन्त्री ज्यु ।
Kulman jii you are absolutely 100% Right ❤❤
राजनिति चलखेल र यसमा पनि के पि ओली कै बढी चलखेल भै रहेको छर्लंगै भै सकेको छ । यसमा जो जो राष्टवादि हुनुहुन्छ गहिरिएर हेरी दिनु हुनेछ । राजनिति नेपालको देखिहाल्नु भएकै छ ।
व्यापारीको गलत हो प्राधिकरणको गलत होइन उनीहरूले अहिलेसम्म बिल आएको छ कि छैन किन बिल आएन भनेर हेर्दैन हामीहरु त हेर्छौ
योमन्त्री कस्को हो तिमेरु झोलेको मात्र रहेछ भैगो तिमी झोलेले मात्र चौरासी मा भोट दियेर जीताई प्रधान मन्त्री बनाउ हामी झापाका जन्ता संग भोट भाग्न आयेमा वलीको खुट्टा भाचिन्छ
😂😂😂😂yati vyna vani jantale gu khye hunx
Sai kura garnu paro ne manna lai
Gares choor
फेरि माओवादीको सरकार आउनु पर्यो।
यो ब्यबस्था रहे सम्म भ्रष्टहरुको प्रभुत्व रहिरहन्छ, जनता उठ्नु पर्छ जाग्नु पर्छ, ब्यबस्था बदल्न, जय नेपाल
याे चाेर यमाले र काँग्रेस बाँचुन्जेल यस्तै उथल पुथल भैरहन्छ २ वटा पाटी रहुन्जेल याे देसबन्छ भनेर न साेचेहुन्छ
अब यि नेताहरु लाई मुंग्रेलौरो ले नै भ्याउनु पर्छ.
शरकार भन्दा शक्तीशाली विचौलीयाहरु भएको देश,लगभग शवै मन्त्री प्रधानमन्त्री तथा नेताहरु भ्रष्टाचारमा होमीएको देश,लोटा वोकेर नेपाल पशी अरवौ खरवौका मालीक छोटो समयमै वनेका माडेहरु,वैक,ईन्शुरेन्श,ईम्पोर्ट,एक्शपोर्ट,उध्योगी आफै नेता आफु र आफ्नै वनेका कारण।राज्यकोषमा खरवौ वुझाउनु भन्दा पार्टी,नेता,झोलेहरुलाई 10/20% चटाएर,चुनाव खर्च दीएर कमाउन,कानुन हातमा लीन पल्कीएका माडे होश या देशद्रोही भ्रष्ट नेपाली नामका लुटेराहरु हुन शवैलाई जेल कोची शर्वस्वहरण सहीत राज्रद्रोहको मुद्धा लगाउ।जनताले 200/300 रुपैया समयमा तीर्न नशक्दा 25%,50% सम्म हर्जाना लाग्ने तर यी दलालहरुले 8/9 वर्ष सम्म पैशा नतीरी नेता,पार्टीकार्यालय धाउदै चलखेल गर्दा कानुन नलाग्ने??? के प्रधानमन्त्रीले ठाडो आदेशमा माल वुझेर या दयामाया,कृपा राखेर भन्दैमा छुट दिनै पर्ने?????
Kulman jiu jinda bat
देशको सरकारी संपत्ति लुट्ने त प्रधानमन्त्री, उर्जामन्त्री तथा अरु मंत्री जस्ता छन् त, कसरी काम गर्छन् बिचरा कुलमानले ?
चोर सरकार ! इ चोर हरुको ढाक छोपे कुरा सुन्दा अचम्म लाग्छ !
प्रधानमन्त्री मन्त्री त ईमान्दार देस भक्त हुनुप्रयो नि भशटचार आफै बिचोलिया लाई बचाउने पनि प्रधानमन्त्री हुन्छर देस र जन्ता को दुस्मन हो
मारवाडीका सेवा गर्ने दिपक खड्का
एमाले र कांग्रेस भनेको यो देसको सत्रु नै हो,यिनीहरुलाई मारबाडी ले चायोभने खुट्टा पनी ढोकाउछ।
सरकारले असंबैधानिक र नियम विपरीत निर्देशन दिन्छ भने त्यस्ता निर्णय किन मान्ने कुलमान ठिक छन् झोले नेता हो।
कुलमान सहि छन ,स्वाँठ माफियाको हरुको नाईके साला मन्त्री र संसद् हरु मुर्दावाद 😡😡😡
नेपाल सरकार जनमुखी हुनु पर्यो जनताको पछ्यम काम गर्नु पर्यो माफिया हरु याद राख भोलि जनता सग मुख देखायर दिड्ने बताबन जोगायर बस्नु होला सतेत नगारिक को गुनासो
❤ Jay Kulman ghising ji 🙏 great job 🙏 keep it up 🙏 ❤
यस्ता फटाहा मन्त्री ! स्काउट जग्गा कति बर्ष सम्म गिजायौ, सबैलाई थाहा छ।
पैसा पुरा तिर्नु पर्छ।नत्र सबै को पैसा फिर्ता गर। उत्पादन नभए विद्युत कसरी खपत हुन्छं यो नेता को बुद्धि छैन।
काङ्ग्रेसको र एमालेकाे देश डुबाउने चाहना हाे कि देशले यिनिहरूलाई
चोरहरु बिजुलिको कमिसन खाएर माडे लाइ बिजुलि फ्रिमा देउ
मन्त्री ज्यू हरुसॅग कुरा गर्न सक्नुहुन्न कुलमान सर । मन्त्रीको घुमाइ फिराइ ब्यवसायीलाई फुल सपोर्ट रहेछ । गार्हो छ चो# सरकार |
यिनीहरोको मुहार र नाम नबिर्सौं नेपाली जन!
84 मा तयार छु सबको अनुहार याद गरेछु तपाईँहरूले पनि याद राख्नुहोस जहाँ जाहा बात उठेपनी इनको पत्ता साफ गर्ने हो
जय कुलमान सही काम गरेर जनता को मन जित्नु भो
यस पल्ट एमाले र कांग्रेसलाई भोट zero ma झार्नु पर्छ।
प्राधिकरण र व्यापारीको पक्षमा होइन नेपालको पक्षमा बोल्दिनुपर्यो। तपाईँले व्यापारीको पैसा खाएर धेरैजसो व्यापारीकै पक्षमा बोलिरहेका छन् र नेपालको पक्षमा विद्युत भनेको त नेपालको संस्था हो। नेपालको पैसा हो त्यो भनेको हाम्रो देशको पैसा हो।
भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यूले चासो राख्नुभएको छ। अब त हरेक जनताहरूले थाहा पाइसके, त्यसबाट टन्न कमिसन आएपछि त चासो नराख्ने त कुरै भएन नि? कानुनलाई बाङ्गेर टिङ्गे गर्दै भ्रष्ट गर्ने बाटो खुलाउने नेताहरूको यो चलखेल जायज छैन., कुलमानजी एक पैसा पनि छोड्ने होइन।
22 अरब छुट गर्दा कम्तीमा 10%को हिसाब ले कमिशन पाउदनी ई भ्रष्ट नेताको झोलमा 220 करोड आउदो रैछ कुरो बुझ जनता हो
ब्यापारिको स्पष्ट एजेन्ट, धन्यवाद।
Paisa tirnu paryo ni pahilaa
यी माननीय लाई अझ कुलमान संग रिस रहेछ।
कुल मान घिसिङ जिन्दावाद
भ्रष्टाचारी उध्योगिलाई अङ्गालो नहाल्नुहोला है सरकार...! जनताले बेटरी र इन्भरटर किनेको बिर्सेको छैन नि ।
यो देशलाई जति एमाले र काङ्ग्रेस ले अध्यारोमा राख्यो अझै पनि अध्यारो तर्फ लैजानु पर्छ भन्ने कुरा छ ।यो देशमा उज्यालो र बिकास मात्र माओवादीले ल्याएको हो र ल्याउने पनि मात्र माओवादी नहि हो ✊ कुलमान सर सलाम छ ।
Tero maubadi 😅😅😅😅
@@arunthapa9159 tero hoin haarmo vana !
यि नतिर्ने ब्यापारि हरु ठग हुन, बाहान बनाएर नतिर्ने षडयन्त्र गर्दैछ्न, मन्त्री लाइ ५० लाख १ करोड दिएर नतिर्ने बाहाना हो ! यि सबै कारण नेताहरु ब्यापारिको थोरै पैसामा बिकेको कारण यो समस्या आएको हो, । पैसा नतिर्नेहरुको कुनै पनि हालतमा बिधुत लाइन जोड्नु हुदैन्।
Pura duss khaye ko xa
जनता प्रति होईन तथाकथित उद्योगपति प्रति उत्तरदायी हो तथाकथित जनप्रतिनिधि ।
लाज लाग्नू प्रने एमाले काँग्रेसी करएकर्तालाई म यसताकों झोले रैचू भानेरा
कुरा जति घुमाउराे गरेपनि ,काङ्ग्रेस र एमाले ले चुनाबका बेलामा उध्याेग बाट पैसा लिनकाे लागि साठगाठ गरिरहेकाे कुरा छर्लङ्ग छ ।जनतालाई लाेडसेडिङ्ग गराउने अनि उध्याेग लाई बिनासुल्क बिधुत जडान गरेर चुनाबि खर्च उठाउने हाे ।यस्ता चाेर सरकारलाई तुरुन्तै सरकारबाट निकाल्नु पर्छ ।
कुल मान भनेको देसको उज्यालो हो कुनै दलको कुरा न सुनी आफ्नो तरिकाले काम गर्नु।यो गुहे सरकारले कहिले बिकास हुन दिदैन देशमा
सलाम छ कुल मान सर♥️♥️♥️♥️♥️♥️
Kulman jii you are absolutely right sir
अबको विकल्प भनेको 2084 मा यी पुरानालाई माइनस गर्न सकिएना भनी जनताले पाउने भनेको
यस्तै गतिविधि हेर्नू विकल्प केही छैन।
प्राधिकरण कुनै मन्त्री भातृसङगठन होइन हेक्का होस भ्रष्ट मन्त्री लाई???
सही कुरा छ्
कुलमान जि जिन्दवाद
कुलमान जस्तो काम गरेर देखाउ , हाम्रो बिल समय मा न तिर्दा लाईन कट गर्ने अनि , ठुला उधोग हरु ले जे गरे पनि हुने ... चोर नेता हरु...😡😡😡
सर्वसाधरणको घरमा काटेको भए यसरी कुरा उढ्थियो ।