ओली र बालेन जात्रामा आमने सामने तर बोलचाल बन्द: बालेनले गरे इग्नोर, तोशिमा देखि सुनिता सम्म पुगे

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #BalenShah#Onlinetvnepal#SunitaDangol#KpSharmaoli
    Guest : Kp Sharma Oli, Balen Shah, Sunita Dangol, Toshima Karki, Hari Dhakal
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 790

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +81

    मेयर वालेन शाहको अगाडी अरू सबै फुच्चे लाग्न थाल्यो ।
    देशभक्त इमानदार व्यक्ती मेयर वालेन शाह ।
    जय वालेन शाह ❤❤❤❤❤

  • @grg.227
    @grg.227 Месяц назад +80

    मां कसम बालेन र सुनिता डगोंलको बाहेक अरु कुनै को आनुहार हेर्न मन लागेन जय बालेन

  • @bishnugurung6298
    @bishnugurung6298 Месяц назад +56

    बालेन कसैसंग झुक्दैन

  • @KhagendraPiru
    @KhagendraPiru Месяц назад +169

    बालेन जिन्दावाद यो समय गिरिबन्धु को हो

    • @Dhru987
      @Dhru987 Месяц назад +5

      खै को रहेछ कुन्नी यो बखतको गीरिबन्धु भनौदो?

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 Месяц назад +3

      @@KhagendraPiru आज बङ्गलादेशको प्रधानमन्त्रीको हालत देखेर ओलीको सातो गएको होला 😂😂😂

    • @Dhanushchhetri
      @Dhanushchhetri Месяц назад

      ​@@anusandhanmagar1738100 sahi ho

  • @suryaprasai389
    @suryaprasai389 Месяц назад +145

    भ्रष्ट सङ्ग बालेन कहाँ बोल्छ त हिरो हो हिरो बालेन मेयर

  • @deepaksilwal8029
    @deepaksilwal8029 Месяц назад +77

    जिउँदो छोरो नेपाल आमाको मेयर बालेन ।

    • @Harshamana
      @Harshamana Месяц назад

      Oli giribndhu rastraghati bidesiko dalal netaharuko antyesti hunchh aba

  • @krishnapaneru5066
    @krishnapaneru5066 Месяц назад +140

    भ्रष्ट माफिया बिचौलिया ले चलाएको केपी ओली र शेरे को सरकार बाट कसरी सुशासन को अपेक्षा गर्ने।
    जय देश जय Balen ❤️🇳🇵🌹

    • @kamaloli9869
      @kamaloli9869 Месяц назад

      सहि कुरो

    • @Dhru987
      @Dhru987 Месяц назад +1

      अपेक्षा गर्न सकिँदैन ।

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 Месяц назад +2

      आज बङ्गलादेशको प्रधानमन्त्रीको हालत देखेर ओलीको सातो गएको होला 😂😂😂

    • @pujanchaulagai8914
      @pujanchaulagai8914 Месяц назад +1

      शुसासन वलिबाट धिक्कार छ निर्मला पन्तकाे हत्यारा लाई उन्मुक्तिदिने नै उखाने हाे

    • @pujanchaulagai8914
      @pujanchaulagai8914 Месяц назад +2

      ​@@anusandhanmagar1738उखानेले बालेन रबी लामिछाने हर्क साम्पाङ कुलमान घिसीङ भिम रावल जस्ता कामगर्ने देशका खाँचाेका मानिसहरुलाई अाक्रमण जाेडबलले गरेकै राम्राे अनिपाे जनताले थाहापाउछन त अनि जनताले लखेट्छन शेरे वली प्रचन्डजस्ता घातिहरुलाई

  • @gangarai3501
    @gangarai3501 Месяц назад +81

    तेस्ता पाजीसँग किन बोल्नु त बालेन । बालेनको आफ्नै हैसियत छ । बालेनको अघि यी कुनै पाजीहरू टिक्दैन, सुहाउदैन
    यो भ्रस्टहरूलाई उठाईहाल त देवीदेवता हो । यी भ्रस्टहरू सबलाई आपाङ्ग बनाई देउ प्रभु । हामी यिनीहरूको अत्याचारले सारै दिक्क छौं।

    • @pujanchaulagai8914
      @pujanchaulagai8914 Месяц назад

      भ्रस्टहरुसंग बालेनहरुकाे हातमिलाेभने जनताले धिक्कार्नेछन

  • @krishnaadhikari2105
    @krishnaadhikari2105 Месяц назад +30

    बालेन जय नेपाल सलाम छ

  • @yoramailodeurali6995
    @yoramailodeurali6995 Месяц назад +35

    के.पी अाेलीकाे हातमा फुल भन्दा दलालीकाे चापी दिनुपर्ने

  • @bhupaltamang839
    @bhupaltamang839 Месяц назад +21

    बालेनले इग्नोर गरेर ठिक गरे यस्ता शुभ कार्जेमा थाप्से नपुंसकसँग किन बोल्नु !!!

    • @RaEni005
      @RaEni005 Месяц назад

      😂😂😂

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Месяц назад +34

    बालेन शाह - अनिल कपुर ❤❤❤
    केपी ओली - अमरिस पुरी 💩💩💩

  • @SuryaBhaktaMaharjan-ob6nv
    @SuryaBhaktaMaharjan-ob6nv Месяц назад +44

    गिरिबन्दु त्येहा नजादा राम्रो हुन्थे

    • @anilshrestha5491
      @anilshrestha5491 Месяц назад

      Tyas lai harna gakho hora jatra po harna gakho

  • @user-kp1dc7cm8k
    @user-kp1dc7cm8k Месяц назад +28

    Balen is king kp is comedian

    • @PratapGole
      @PratapGole Месяц назад

      S balen king kp is ghost 😮

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld Месяц назад +9

    हाम्रो देश हाम्रो संस्कृति जय भगवान रातो मच्छिन्र्द नाथ जय बालेन ज्यु जय कुलमान घिसिङ

  • @panduthapa9388
    @panduthapa9388 Месяц назад +11

    जय हेास बालेन तिमी १ मात्र नेपाल केा सान हिरेा & काठमाडौ केा जन्ता केा भलेा चाहने & सिगेा३ करेाड नेपाली & नेपाल केा माया भएकेा देश भक्त ८४ पछि केा शक्तिशाली प्रधान मँत्रि हौ अब छितै देश बचाउ भन्ने हेतु ले पार्ति खेालेर अगाडि बढनु हामी देश बिदेश देखि सहयेाग केा लागि ३ करेाड जन्ता तिम्रेा पछाडि छौ छन ल अब किडनि, फेलर, भकभके लाई बालुवा तार सिहँ दरवार बात सेक हसिना लाई जस्तेा बनाउछौ हेासियार बँगला देश लाई हेर ल केपि चेार & शेरे चेार ल र बालेन गेा ए हेद तिमी लाई शुभकामना छ हैत

  • @indrapurush4312
    @indrapurush4312 Месяц назад +10

    हिड्न नसक्ने हरुले चलको देस देश लाई नै प्यारालाइसेस लागे जस्तो छ

  • @goldenthapa6973
    @goldenthapa6973 Месяц назад +12

    गाडिबाट ओर्लिन हिंड्न पनि गार्हो छ अशक्त र बृद्व नेताहरुलाई, भ्रष्टचार बाहेक, देशको बिकास कसरी हुनसक्छ जनता हो ?? एक एक वटा लठ्ठी दिए हुन्छ ।

  • @rajbasnet9562
    @rajbasnet9562 Месяц назад +9

    यस्ता मर्नलागेका पितृहरुको देसको हकहितर बिकास गर्नेहोइन ढुकुटी सिध्याउने हिन यिनिहरुबाट देस टाट पल्टिने हो यिनिहरुलाइ जतिसक्दो छिटो बिदा गरौ देस बनाउने भनेको बालेन साह जस्तो युबाले हो जय बालेन

  • @rameshbhandari7553
    @rameshbhandari7553 Месяц назад +3

    धन्य यि सैनिक, प्रहरी र प्रसासक जो बिगत 30,32 बर्स देखि देश र जनता लुटेर बसेका छन तिनको स्वागतमा यत्रो ताम झाम गरेर यि लुटेराहरुको हौसला बडाईरहेका छन? हेर्ने लाई भन्दा देख्ने लाई लाज छि छि छि?
    सबैको जय होस, जय नेपाल।

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 Месяц назад +12

    सहकालका देवता को जात्रामा अनिकाले वली बालेन जिन्दाबाद

  • @naturehealth87
    @naturehealth87 Месяц назад +14

    भ्रष्ट अनि तस्करीहरुको माफिया सरकारको कथित प्रधानमन्त्री केपि शर्मा ओलिलाई बाल नदिएर काठमाडौंका देशभक्त मेयर बालेन साहले ठिक गर्नुभएको छ।

  • @bnmandal50
    @bnmandal50 Месяц назад +7

    यो देशलाई बचाउन सक्ने एक मात्र सपुत बालेन ✊✊

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m Месяц назад +3

    जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤

  • @binodshrestha2524
    @binodshrestha2524 Месяц назад +8

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @basantmahara6412
    @basantmahara6412 Месяц назад +2

    बालेन शाह र सुनिता dangol बाहेक अरु सबैको अनुहार हेर्दा निकै रिस उठेर आउँछ यार।

  • @ashasubbath5901
    @ashasubbath5901 Месяц назад +6

    म त ओलि कै गल्ती देख्छु नाति जस्तो सङ्ग सिङ जोड्न खोज्छ ,एउटा स्वतन्त्र आएर काम गरेको देखी नसक्ने ओलिबाट के आश राख्ने ?? 😢😢😢😢 बालेन जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 Месяц назад +6

    बालेनकाे नजरमा हेर्न लायक नै छैन गिरि बलि
    लाेक प्रियताकाे सान बालेन संग छ।

  • @user-vp4qi9rh8o
    @user-vp4qi9rh8o Месяц назад +4

    अबको हिरोनै बालेन हो ।

  • @geetashrestha4961
    @geetashrestha4961 Месяц назад +2

    सलुट छ बालेन जी जय देश जय बालेन

  • @govindmarasini628
    @govindmarasini628 Месяц назад +4

    उखाले सङ्ग बोल्नु भन्दा नबुल्नु नै बेस्ट

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f Месяц назад +4

    बालेन शाह जिन्दावाद,अन्य चाेरहरुलाई स्वागत गर्नेलाई के भन्ने।

  • @saraswatineupane6209
    @saraswatineupane6209 Месяц назад +5

    बालेन जिन्दाबाद 🙏🙏

  • @shivashrestha3546
    @shivashrestha3546 Месяц назад +5

    हिन्दु धर्म भनेको के हो भन्ने जन्तु पनि आज हिन्दुहरुको पर्ब मनाउन गाको छ त । थुक्क लाज नभाको नकचरा।

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +6

    great balen kp jasto sang kura garnu bhanda naboleko ramro 🙏🙏

  • @user-pg1qr8sk7x
    @user-pg1qr8sk7x Месяц назад +4

    चोर हरुको गति देख्दा नेपाली जनताले जिउदै काज कृया गर्न थाली सके ।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Месяц назад +3

    जय देश जय जनता 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🧡

  • @santoshbajrcharya4857
    @santoshbajrcharya4857 Месяц назад +2

    सबैलाई अनुरोध २०५४ मा पुराना त्यागौ,, जय बालेन

  • @rupguy7330
    @rupguy7330 Месяц назад +3

    जस्ले देश चुसेर खोक्रो बनाई सक्यो तेस्ता लाईनै फुल दिएर स्वागत।

  • @dineshbudhathoki1929
    @dineshbudhathoki1929 Месяц назад +4

    बालेन भिजनवाला तर केपि भिजलान्तीवाला फरक परिहाल्छ!

  • @AnupSijapati-tu5yg
    @AnupSijapati-tu5yg Месяц назад +4

    Balen is hero

  • @krishnaadhikari2105
    @krishnaadhikari2105 Месяц назад +5

    केपि र बालेन मा धेरै फरक छ ।। केपि चोर भस्त्र हो बालेन जन्ता को साहारा हुन देस को सान हुन बालेन

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Месяц назад +2

    भ्रष्टाचारीहरुलाई जेलको सजाय दिनुपर्नेमा काङ्ग्रेस, एमाले पार्टीको सरकारले उल्टै पुरस्कृत गरेको हुनाले यो भ्रष्ट सरकारको मन्त्री, प्रधानमन्त्रीको अनुहार हेर्नू भन्दा नहेर्नु उचित भन्ने कुरा मेयर बालेनलाई लागेको हुनुपर्छ।
    मेयर बालेनले जे गरे ठिकै गरे।

  • @SandeshThaps
    @SandeshThaps Месяц назад +5

    बालेन इज किङ्ग केपि ओलि गिरिबन्दु चिया

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o Месяц назад +1

    काठमाडौं माहानगर पालिका मियेर बालेन शाह काे नाम आजकाे जात्र मा अवाज जनताकाे बाेली मा सुन पाकाे छाै ❤❤❤😢❤

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад +5

    ओलि भनेको शिक्षा बिरोधि स्वास्थ्य बिरोधि बिकाश बिरोधि हो कुनै Vision नभएको गफाडी बाजे हुन

    • @PratapGole
      @PratapGole Месяц назад

      Baje hoina damna sadhe ho

  • @labkushthapa7992
    @labkushthapa7992 Месяц назад +15

    जय बालेन केपि हिन्दु राष्ट्र बेचुवा हो

    • @Seka_thi7
      @Seka_thi7 Месяц назад

      Bauko birta jasto nabola hau khali Hindu rastra re.. sangkhya badi hola Hindu manne KO tar kasari vnna sakxau .. Hindu dharma naramro hoin khasma . deshko Kira fohor timi jasto kharab Soch vko manxe ho mg

  • @grg.227
    @grg.227 Месяц назад +3

    जय बालेन जय बालेन

  • @tekkhatri9875
    @tekkhatri9875 Месяц назад +3

    बालेन शाह जिन्दावाद

  • @Tikathapa58
    @Tikathapa58 Месяц назад +2

    जे होस बालेनको पर्सन्यालटी युरोपियन नेताहरुको जस्तो ईनरजाईटिक छ । हेर्दा मर्न लागेको च्यासे पनि नेता हुन्छ😅😅

  • @user-hm6wc7pf6q
    @user-hm6wc7pf6q Месяц назад +2

    छि नेपाल का नेताहरु देख्दा पनि घृणा लागेर आउँछ।

  • @godronakop8885
    @godronakop8885 Месяц назад +2

    बालेन ❤❤❤❤

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o Месяц назад +2

    Jaya balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @madhavshrestha8677
    @madhavshrestha8677 Месяц назад +3

    यस्ता भषटचारि घुस्याहा देश द्रोही नेता हरु लाइ सलाम नठोकदा मोरनु पर्छ भने पनि ठोक्ने वाला छैन

  • @premasapkota536
    @premasapkota536 Месяц назад +4

    जय बालेन

  • @madanjoshi1414
    @madanjoshi1414 Месяц назад +3

    ❤jai Shree Karunamaya

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Месяц назад +3

    हिरा र किराको तुलना हुदैन डोन्ट वरि बि ह्याप्पि यो साल ओलि अर्को साल को हुनेहो था छैन आलुको भाउका मन्त्री

  • @nipeshgajmer2336
    @nipeshgajmer2336 Месяц назад +4

    बालेन ज्ज्यु भ्रष्ट ओलिको मुखै नहेर्नु है

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 Месяц назад +12

    येसता रास्ट्रघाति उखाने लाई पनि जात्रा मा कळे बोलाए छ

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Месяц назад +2

    यिनीहरूको जाने ठाउँ त ससद भवन मा मात्रै ठीक छ किन पवित्र ठाउँमा हो ?

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Месяц назад +1

    बालेनकाे जयजय हाेस् ।।

  • @user-sk2ny1nl3k
    @user-sk2ny1nl3k Месяц назад +2

    बालेन भनेर हेरेको बालेन बाहेक सबै कुसुन्डा रैछन यार

  • @sonubhujel2015
    @sonubhujel2015 Месяц назад

    हामि सबै नेपालीको सुप्पर स्टार नायक बालेन शाहा जय बालेन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Месяц назад +1

    अब पुराना नेता जति छन सबै लाई श्रीलन्का र बङ्गालादेश जस्तै गर्नु पर्च्ज इनिहरु लाई हेर्दा आफै लाई लाज लाग्न थाल्यो।

  • @Syangdan136
    @Syangdan136 Месяц назад +2

    Jay Balen Dai 🙏

  • @Rescue396
    @Rescue396 Месяц назад +1

    Bàlen n Sunita are charming of the show.

  • @radhikaroka1269
    @radhikaroka1269 Месяц назад +1

    My dear Tosima Karki , You look most beautiful with “ Hakuparsi
    Good LuckJyapuni Bahine’s Dancing.
    “ JayShree AnnaPurna Mata Ratoo MachebdraNath ki Jay
    Our BalenShah+ Sunita Dangol Jindhabad ❤

  • @Dhru987
    @Dhru987 Месяц назад +1

    यो राष्ट्रघाती रामचन्द्रे को अनुहार देखियो भने साइत पर्दैन ।

  • @Naturenepal76
    @Naturenepal76 Месяц назад

    आर्यघाट जाने समय सम्म सत्ताको कुर्सी मोहको अन्त्य मात्र नेपाल र नेपालीको हित हुनेछ। साथै अब जनताको बहुल आन्दोलन नै मुख्य भुमिका हो।

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Месяц назад

    बालेन शर लाई सल्युट छ है हाम्रो देश सान बालेन शर माहान 🇳🇵🇳🇵🇳🇵

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 16 дней назад

    स्वाभिमानी ,राष्ट्रको छोरो बालेन जिन्दावाद !गिरीबन्धुभुटानीबन्धु भाइभाई छिटै होउन बाइबाई !

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep Месяц назад +1

    भ्रष्टाचार ले डुङ्ग डुङ्गति गनाए काहरु।😢😢😢😢

  • @omprakashnepali6091
    @omprakashnepali6091 Месяц назад +1

    एउटा जिउदो मान्छे बालेन शाहा 🫡

  • @AbilasNgolo
    @AbilasNgolo 7 дней назад

    जनताको रगत चुस्ने ब्वाँसोहरु जय बालेन❤

  • @user-he4pb7ys2w
    @user-he4pb7ys2w Месяц назад +2

    जय बालेन 🎉🎉🎉

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад

    सबका भला जगत भला मेयर र उपमेयर जय होस जनताको सुख दुखमा सधै साथ दिनुहोला जय नेपाल आमा भन्दै सधै मनाही रहनु फटा नेता र झोलेको ताती दमन बादी गणनुतन्त्र का राजा कैले काहीँ जनताको नाम लिने बेलामा येसो सोचौ न जनताले के खाइराखेकाछन केगर्दैछन भनेर काम गरेर देखाउ बोलेर हैन जय जात्रा ❤❤❤❤❤❤❤

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +4

    लुटेरा भ्रष्ट तस्कर कमिसनखोर घुसखोर नेताहरूले भ्रष्टाचार गरे झै बालेन शाहले एक पैसा भ्रष्टाचार गर्दैनन्। त्यसकारणले काम राम्रो र छीटो सुन्दर उचित भएको छ। God bless Balen Shah. ❤❤❤❤❤❤

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc Месяц назад +1

    Balen is king love you balen ❤❤🎉🎉🎉

  • @mahendrarai-mu3uf
    @mahendrarai-mu3uf Месяц назад

    प्रधानमन्त्री साचै जनताकै हो भने यत्रो सुरक्षाकर्मि किन यत्रो

  • @Syangja711
    @Syangja711 Месяц назад

    मेरो ध्यान बालेन भन्दा अन्त जादै गएँन अनि तपाई हरुको नि ?? हेयर तरिका र हेराइ नै वाहो प्रिय मेयर बालेन !!!

  • @lalitthap5471
    @lalitthap5471 Месяц назад

    देशका लब्ध प्रतिष्ठित ब्याक्तीहरुले कुमारीको हातबाट टीका ग्रहण गरेको परम्परा निकै राम्रो लाग्यो।

  • @hilihang
    @hilihang 29 дней назад +1

    जब देखि अशुभ शुरु नेपालमा.......

  • @deokajgurung3226
    @deokajgurung3226 Месяц назад

    याे जात्रा संच्चिकै जात्रा जस्ताे लाग्याे बिशेष आशेपाशे र झाेलेकाे तमाशा अरु त अरु सैनिकहरुकाे त झनै तमाशाै देखियाे ।खै याे चालले अँहँ देशकाे गति मैले त पत्यउन्न है ।।।

  • @chetkumar6298
    @chetkumar6298 Месяц назад

    हेरत देशको धमिरा लाई यतीसारो मान

  • @Dummy-wt4sz
    @Dummy-wt4sz Месяц назад

    Toshima ji you are rock ❤

  • @junumaharjan9392
    @junumaharjan9392 Месяц назад

    Jay Nepal 🇳🇵🇳🇵jay Balen 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @rajukhatri8178
    @rajukhatri8178 Месяц назад

    बालेन जी हजुर को लागी म मरन तयार छु तर यी देखीएका देस दोरीही सग नबोलनु ल लब यु दादा हजुर 😊

  • @OmBasnet-m7m
    @OmBasnet-m7m Месяц назад

    Sunita dangol Pradhan mantri vay Kati ramro hune thiyo desma she is best about politics

  • @premprasadmahato9501
    @premprasadmahato9501 Месяц назад +2

    यो चोर केपी ओलिको अगाडि बालेन झूक्नु पनि हुदैन बालेन भनेको नेपाल आमाको सच्चा सपूत हुन् भने ओलि देशको लागि धमिरा हो l

  • @sanjurai7102
    @sanjurai7102 Месяц назад +1

    उखाने बा मुर्दावाद! वालेन शाह जिन्दावाद!!!

  • @PURNA-761
    @PURNA-761 Месяц назад

    बलेन ra sunita बाहेक aruko अनुहार herda man fitikkai khusi vayana. Jaya balen sunuta🙏

  • @birugurung7800
    @birugurung7800 Месяц назад

    जय बालेन baalen baalen ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Месяц назад

    कुहिएको आलुहरु त जन्ताले फाले हुने हो तर हामी घोगे जन्तालाई आसा छ फेरि फल्छ भनेर तै भएर राखेको हि हि हि हैन र हामी भेडा जन्ता हो ........? जै बालेन जै नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @mahendramaharjan7974
    @mahendramaharjan7974 Месяц назад

    हाम्रो जात्रामा पाल्नु हुनुभयको मा बालेन सर र सुनिता दिदी धैरी धैरी शुभकामना र अर्को बर्समा पनि होइबक्सियो सुभकामना धैरी खुसी र राम्रो लाग्यो

  • @mdalfajaalam
    @mdalfajaalam Месяц назад

    Maile tw balen lai herna yo video here ko matra ho ,,
    Ko ko hunuhunxa balen lai matra herna sathi haru attnce plz❤❤❤❤❤

  • @RimalLama-sx1hb
    @RimalLama-sx1hb Месяц назад +2

    Balen is good jay balen

  • @user-xg8sd2ci1e
    @user-xg8sd2ci1e Месяц назад

    बालेन यो देशको परिबर्तन लागि जन्मेको साच्चा सपूत हो

  • @pushpamagar9335
    @pushpamagar9335 Месяц назад

    क ता हिरा कताको किरा हरुसग किन बोल्नु परेको छ हिराहो बालेन राजा हो जनताको राजा हो 🎉🎉

  • @diwankalakendra3128
    @diwankalakendra3128 Месяц назад +2

    jai balen..........Voliko PM.

  • @sabitrichaudhary1783
    @sabitrichaudhary1783 Месяц назад

    जय होस बालेन सर