बालेनलाई घेरा हालेर वडाअध्क्षयले र्याखर्यख्ती पारेपछि सुनिता रिसले आगो: यो संसद होइन भन्दै थर्काए
HTML-код
- Опубликовано: 23 июн 2024
- #BalenShah#Sunitadangol#Onlinetvnepal
Guest : Balen Shah & Sunita Dangol
Camera/Edit : Saraoj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015 Развлечения
बालेन समर्थक को को हुनुहुन्छ ? ❤❤
Mayor Balen KTM Ko matra haina now he is 1brand. He is all over Nepal, and he is greatest than great yo team ma single Chan but also dagmagaunu bhayeko chaina,He is fire🔥.He deserve Nepal PM.And ramro kaam ko pani birodh garni manxe kasari manxe hunxa,hunai sakdaina,even पशु पनि भन्न सकिन्न र yesto badar minded भएको हरु sanga ladna अबो balen Czinping, kimjong huna जरुरी छ।
म पनि हु जय मेयर बालेन /हर्क
Balen samarthak hoina balen ko bichar samarthak ho mh pani
-Desh banau .-
बालेन सुनिता जिन्दाबाद।🎉
उप मेयर नानिले यस्तो कम उमेरमा कति ज्ञानी कुरा गरेकि हुन ।धेरै धेरै धन्यवाद छ नानीलाई ।
कतिमिठो शब्दमा छर्लङ्गपारी सम्झाउन सक्ने जनप्रतिनिधि भन्न १००% सकिने उपमेर ज्यु ❤❤❤🎉🎉🎉
❤❤
मनै जित्यो उप मियार सुनिता डङ्गोल ज्यू ले🙏🙏 उग्रबादी हरुलाई राम्रो सङ्ग सम्झाउनु भयो।👌👌
मेयर बालेन उपमेयर सुनिता डंगोल जिन्दावाद ।
याे उमेरमा यस्ताे विवेक उप मेयर सुनिता डङ्गाेल ज्यु लाख लाख धन्यवाद... दलका अन्य नेता ज्युहरुले यसरी बाेल्न सिके कति सुन्दर हुन्थ्यो हाेला याे देश🙏😊🙏
अति राम्रो मार्ग दर्सन सन्देश को लागी हार्दिक धन्न्य्बाद उप मियेर ज्यु।🙏
स्याबास बैनी सुनिता तिमी छौं र त बालेन् सफल भएका छन्
राम्री नेपाली छोरिको कति मिठो नरम बोली ❤❤❤❤❤ प्रमुख जि बालेन
एकदम सहि कुरा गर्नु भयो उप मेयर सुनिता जिले।
सुनिताकाे सपाेट र वडा अध्यक्षलाई सम्झाएकाे कुरामा नमन र धन्यवाद
राजनेता बालेन सर तथा सुनीता बैनी ले अभियान चलाउनुपर्छ, भ्रष्ट नेता हरुको खेल नै समाप्त हुने गरी यो सिस्टम नै परिवर्तन गर्ने काम गरौं ।
बालेन सुनिता जय होस
Jay ho balen shah n madam Sunita ❤❤go ahead
यत्ती बुझे हुन्छ अब अब को 84 मा पत्ता साप गर्नु पर्छ यो पार्टीका झोलेहरुलाइ
सहमत 👍️
उपमेयरज्यूको उमेर सानो भएपनि उहाँको जिम्मेवारी र उहाँको दिमाग महानगरपालिका बनाउने जनतालाई सुविधा दिने कति धेरै ठूलो दिमाग she is greate always.
💯 Jay Desh jay Nepal ❤ Jay balen ❤ Jay Sunita Jay jay
उपमेयर सुनिता जि को कुरा सार्है चित्त बुझ्यो
Kati mitho boleko sunita dongol🥰🥰
मेयर बालेन /उप-मेयर सुनिता जिन्दावाद
good job Sunita Dangolju
उप मेहर सुनिता जी को कुरा दैरै राम्रो लाग्यो जोले हरु ले पनि सुनेको होला काठमाडौं को जनता ले राम्रो मेहर साथ मा उप मेहर पाएको मा काठमाडौं का बासिन्दा भगिमानी भएको छ
गतिलाृे मान्छे लाई त यी झाेले कहाँ काम गर्न दिन्छन् र , अब युवा, युवती जाग्ने बेला अायाे , जय युवा
Sunita ji jai hos. 100000% support cha mero
बालेन सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏
कति मिथ्यो, Sunita ज्यु
उप मेयर ज्यू सलाम तपाईको नरम मिठो बोलीले रीषले उग्ररूप हरू लाइ नौनी घ्यू बनाउने courage and power of speech लाइ 🫡❤️ परशुरामको रीष श्रीरामले शान्त बनाएको जस्तै रीषले नरम बोलीले जीत्ने मन वाव धेरैधेर धन्यवाद👏👏👏👏👏
साहै मिठो बोली साहै मिठो भनाइ सुनिता ज्यु काे 👍
wow Balen-Sunita combo is so complimentary, Balen has amazing tech skills/ strategies and vision and Sunita has amazing people skills and management!!
सहि कुरा सुनिता ।🇳🇵🇳🇵🇳🇵🌹🌷🌹
वडाअध्क्षयहरुले बालेनलाई थर्काएपछि सुनिता रिसले आगो: बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन (भिडियो)
ruclips.net/video/qJXTRlpTLow/видео.html
Very matured and balanced leadership of Up Mayor jyu. All the best for her success!
देश चलाउदै आउनु भयकाे सम्पुर्ण नेता ज्युहरु महानगरकाे उपप्र्मुखसङ्ग सिकेर देश चलाउन अगि बढदा राम्राे लाग्छ ।मेराे बिचार🎉🎉
क्याबात सुनिता ज्यु सलाम छ कति राम्रो बिचार ❤❤
देश चलाउदै आउनु भयकाे सम्पुर्ण नेता ज्युहरु महानगरकाे उपप्र्मुखसङ्ग सिकेर देश चलाउन अगि बढदा राम्राे दाग्छ ।मेराे बिचार
जय सुनीता जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great matter upmear sunita jee. Salute xa.🎉🎉🎉❤❤❤
सलुट छ उपमेयर ज्यु !!!
kati mitho bolnu hunxa sunita jee manxe pani ramri young soch pani ramro 🎉❤
Waao Jay sunita Jay Balen
Sunitadongl jinndabad
जय बालेन शव्ह 💐💐💐💐🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
बधाई छ सुनिता जि🎉
जय बालेन🇳🇵
जहाँ पनि निहुँ खोच्छ कस्तो नेता जिताउने जन्ता ?
Sunita ji tapai balenlai sath dinu ho s tapai saafal hunuhunu
सहि भन्नु भयो
Dherai dherai dherai ramro advice upamehar Sunita Dangol jiu hajur jasto sahasi ra bujhne sabai yuba mahilama hunu jarurix hajurharu mehar Balen Saha jiu ra Sunita jiulai Nepal ra Nepali jantako lagi vagawan shree Pasupatinaathle dinu vayeko bardan ho jasto lagx malai hamro 7pradeshmai hajur haruko jasto soch bokeko yuba netaharu 2/2 jana gari sabai pradeshma hune ho vane deshko situation good hune thiyo !
ए चाेर नेता हाे अब त नेपालकाे लागि याे कुराबाट शिक है
राम्राे लाग्याे सुनिता जी
बालेन सुनिता देशका सच्चा सपुत हुन
sunita ❤ good leader
झोले वडा अध्यक्ष सबै लाइ बोरामा खाँदेर भाटे कारवाही नगरी देश बन्ने भयन है।
Waaa 100% Right Sunita ji
बालेनको काम सम्पूर्ण जनताले देख्ने तर यी झोलेहरू किन लाजै पचाएर नदेखे झै गरेर एकोहोरो ज्यू हजुरी गरी नेताको चाकडीमा व्यस्त…! थुक्क झोले।
बालेन् सुनिता को जय होस ❤❤❤❤
मेयर र उप-मेयर बाहेक यि सबै नगर सभा सदस्य हरु पार्टी का झोले अरिङ्गाल हुन् महानगर काे खुन चुस्ने परजीवी उडुस उपियाँ किर्ना हुन अव उपरान्त जनता काे खुन चुस्न पाईने छैन भनेर जलेर मृत्युवरण गर्ने अवस्था मा छन् यि दानव हरु प्रति हार्दिक स्रद्धान्जली
सुनिता दङोल जिन्दावाद
Balen sunita jindabad
Nepal has brighter future with leaders like Sunita, Balen, Harka and some other young, educated and dedicated leaders.
Sunita g ko sujhab prati 100% mero salaam xa❤❤
Balen ji ko prastav prastuti 100 /100 milena. Yad rahos.
बालेनलाई पनि आज त झटारो हानिछिन त 🥹🥹
वालेन् शाह र्यो देश को भागवत न हो।
Yasto hunu parxa deah bhakti vaneko yasta buda harulai yasko kura bujnu parxa jya balne sunita❤❤
कान खोलेर सुन्न अध्यक्ष सदस्यहरू लाज शरम छैन यत्रो वर्षसम्म देशलाई खरानी बनायो जनतालाई गुम्राहमा राख्यौ जनतालाई भेडा बनायौ अब सुनिता उपमेयरको कुरा सुन कान खोलेर!
Sunitagood❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
कति राम्रो मिठो शैली मा ज ये हो स तपाईं को।
यस्ताजनप्रतिनिधि हुनुपर्छ सुनिता डंगाेल जस्तै
जय सुनिता डङ्गोल 💐💐💐💐🌹🌹🌹🙏🙏🙏🙏🙏
जय बलेन जय सुनिता
100%Right
Sunita dangol Salam xa tapai jasto mijas namra boli vayeko desh akta cheli janmauni baba aama lai
सुनिता मान्य ज्यु लाई लाख लाख सलाम ❤❤❤
वडा अध्यक्षलाई होइन बलेनलाई पढ्एको हो पत्रुकर ज्यु
Good job sister
सुनित जिले कति राम्रो कुर गरनु भाकाे याे झाेले हरु कुरा कहिले बुजने हाे चेर हरु
100% Right ❤❤❤
याे हरेक ठाउँमा हुन्छ छलफल भनेकै यहि हाे , लाईभ भएकाे भएर हजुरहरुलाई अनाैठाे लागेकाे हाेला ।
मान्छे पनि सुन्दरी अनि काम त्यतिनै राम्रो उपमेयर अनि मेयर ज्यु हरु
Much more intelligent speech from Sunita Dongol. Yes, Now it's time for work, we request all the members not to be biased . Do the good work.
यक्दम जायज कुरा गर्नु भयो
balen bro sunita ziu..❤❤
उपमेयर परिपक्वरशनुभयकाे आभासपाइयाे
Great job sunita ❤❤
वाह कति माहन विचाऱ ऊप मेयऱ काे
Sunita balen jyu lai salute xa jay Nepal 🇳🇵🇳🇵❤️❤️
Y wada adkchya sunu
Sunita mam ko aawaj
Dikar x ktm k wada Haru
Gawar rhx
Jaibalenjeu🎉jaisunitajeu
झोले पार्टीका अरिंगालहरू
Eakdam. Sahi
good speech
wow sunita well said
के गर्नु दाई ३ बर्ष भयो चुनबमा मासु भात खुवाको रिन तिर्न सकेन अनि पागल हुदैन ता बिचारा हरु ,,,
Sahi ho Madam
The Great BALEN SHAH
Jay baalen
बेलेन साह सुनिता डो जिनदाबाद 🇳🇵🇳🇵🇳🇵💘💘💘👍️👍️👍️
बालेन 👍🏻👍🏻