ज्ञानेन्द्र शाहिको गर्जन: रबि,बालेन,हर्क,गोपाल हमाल र म मिलेर अगाडी जानुको विकल्प छैन

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • मुख्यतया 8848 News मा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    सावधान ! यो भिडियो डाउनलोड गरी कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट ऐन अनुसार कारबाही हुने भएकाले अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ
    #gyanendrashahi #balenshaha #harkasampang #rabilamichhane

Комментарии • 203

  • @ramkhatri6686
    @ramkhatri6686 2 дня назад +39

    सहि भन्नू भयो माननीय ज्ञानेन्द्र जि ले हुनुपर्छ मिलन

  • @gyanbahak1771
    @gyanbahak1771 2 дня назад +29

    ज्ञानेन्द्र जि रबि बलेन र गोपाल हरसंग मिल्नु त राम्रो हो तर स्वार्थ त्याग्नु पर्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 дня назад +20

    ज्ञानेन्द्र शाहीजीको कुरा सुनेर आज मेरो साह्रै खुसी भयो ।
    तपाईले भने जस्तैहोस ।
    यो देशको देशभक्त युवा शक्तिहरू एकजुट हुनुपर्छ ।

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 2 дня назад +3

    बाले ज्ञानेन्द्र सही हर्क गोपी हमाल एक हुनु पर्छ रवि लाई बहिश कार गर्नु पर्छ रवि दलाल ठक हो

  • @ritaacharya9983
    @ritaacharya9983 2 дня назад +13

    तीन टाउके ले देश खतम् पारे देश जोगाउन युवा मिल्नैपर्छ अब तपाईं युवा मिल्नुस्।जनताको चाहना हो यो ।

  • @HP_Dogra
    @HP_Dogra День назад +7

    तिमी र रवि को चाहिँ ९९% मिल्छ।
    पढाइ देखि चरित्र, सबै।

  • @sumanthapa9845
    @sumanthapa9845 2 дня назад +19

    एकदम् सहि हाे माननीय ज्यू।यदि देश र जनताको माया छ भने अबश्य मिल्नु पर्छ।

  • @ratnashrestha6754
    @ratnashrestha6754 2 дня назад +20

    सहि कुरो हजुर को जय नेपाल मिलेर देस बन्छ लडेर हैन

  • @umatimsina2221
    @umatimsina2221 2 дня назад +15

    आहा राम्रो कुरा मिल्नुस जनताकाे चाहना पनि तेहि हाे ।

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 дня назад +7

    ज्ञानेन्द्र शाहि एक प्रभावशालि युव ब्यक्ति हुनुहुन्छ। अहिले जे भन्दै हुनुहुन्छ 100% सहि हजुर ❤💚👏👏

  • @dhanlo218
    @dhanlo218 2 дня назад +5

    सहि कुरा भन्नू भयो माननीय ज्यु ! डा. सुरेन्द्र केसि ज्युलाइ पनि समेट्नु पर्छ है सर !

  • @chetanarish7722
    @chetanarish7722 День назад +1

    अहिले आएर कहाँबाट हामी एक हुनुपर्छ भन्ने बुध्दी पलायो ज्ञानेन्द्र शाही 3 करोड जनताहरुले चाहेकै दिगो सरकार त्यो भनेको नयाँ जति सबै एकठाँउ नआएसम्म संभव छैन ।

  • @sagarsharma-dang
    @sagarsharma-dang 2 дня назад +9

    सहि कुरा गर्नु भयो है❤❤❤❤

  • @mayarai3565
    @mayarai3565 2 дня назад +12

    कुरा त सहि हो तर एजेन्डा मिल्नु पयो

    • @srenee2585
      @srenee2585 День назад

      Ejenda desh bikash hunu parcha mafia neta ko end main chahana ra sabeele saveeko bichar ko respect gare impossible hudeena savee naya neta mile matra yo desh bancha houna vane aja Ravi lai bada puraejasto aru lai pani garbe cha sabee milnu last option ho gyandra ji kead gari sabee milera kam garnus

    • @Unknown-u1o
      @Unknown-u1o День назад

      अजेन्डा आफ्नु आफ्नु भए पनि मिल्ने मुद्दामा एकसाथ अघि बढ्नु पर्छ नि!

  • @sammyl913
    @sammyl913 День назад

    ज्ञानेन्द्र शीही का भनाई सही छ जो जो प्रचण्डे सेरे केपी को पछी टॅासिन्छन ती सबै सफल हुन सक्दैनन

  • @Unknown-u1o
    @Unknown-u1o День назад

    अलग मुद्दालाई मान्यता दिँदै, गुट गुट एकसाथ भएर अघि बढ्न सकिने स्थिति बनाउनु पर्यो!

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 2 дня назад +4

    पुराना पाटि ले नगरेर जनताले नयाँ पाटि राेजेकाे साँचाे हाे ठिक त हाे अहङ्कार नगरि मिल्नु हाेस साम्सद ज्ञानेन्द्र जि जय रबि जय घण्टि

  • @Tilakofficial840
    @Tilakofficial840 День назад

    देश बनाउने अन्तिम उपाय भनेकै यही हाे। good thinking gyanendra ji❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @goremailo5285
    @goremailo5285 14 часов назад

    त्यो दिन छिटो देख्न पाउँ आज फेरि अर्को खुसीको कुरा सुन्न पाईयो

  • @icontactlife9052
    @icontactlife9052 День назад

    यकदम सहि भन्नू भयो अहिलेको आबसेकता भनेको

  • @JaiNepal-ze3wy
    @JaiNepal-ze3wy 2 дня назад +2

    देश को लागि बालेन हर्क रबि गोपि हमाल अनि हजुर को जरुरत छ

  • @sbrai8048
    @sbrai8048 День назад

    राजनितिकमा सबै कुरा संभव छ । जनता र देशकाे हित हुन्छ भने, याे त्याे नभिन सबैले देश साेच्ने हाे भने रबि, बालेन, हर्क, ज्ञानेन्द्र शाही एक नहुने, संभव छ, हुनुपर्छ । माननीय ज्ञानेन्द्र शाहीकाे कुरा मन पराेयाे ।

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing День назад

    हो एक हुनै पर्छ जन्ता को चाहना पनि यही हो विचार फरक हैन पार्टी फरक हो

  • @keshgurung2058
    @keshgurung2058 2 дня назад

    100% RIGHT

  • @basantakhadka8733
    @basantakhadka8733 2 дня назад +2

    ठिक कुरा

  • @RamjaliKc
    @RamjaliKc День назад

    हाम्रो ज्ञानेन्द्र सरले जुन कुरा गर्नुभएको छ यति खुसी लाग्यो यति खुसी लाग्यो तपाईहरु यसरी मिल्दै जानुभयो भने

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b 2 дня назад

    बिचार फरक हिन्दु र राजा अर्को सङ्घियता र धर्मनिरपेक्षय कता मिल्नु।।।

    • @Harshamana
      @Harshamana День назад +1

      Bidesiko dalalle layeko yo loottantrako antyesti hunuparchha

  • @chhabilalkandel9521
    @chhabilalkandel9521 2 дня назад +1

    नेपाली जनताको मनको कुरा हो यो।

  • @DolBahadur-ps2xx
    @DolBahadur-ps2xx День назад

    बेला बेलामा राम्रो कुरोगर्छ यो मान्छेले 👍️👍️

  • @ritaacharya9983
    @ritaacharya9983 2 дня назад +2

    सहि हो तपाईं युवा मिल्नु पर्यो देश बनाउन नत्र यहाँ केही हुनेवाला छैन ।देश बनाउने हो भने मिल्नैपर्छ अनि मात्र यी तीन टाउके लाई नराम्रो संग हराउन सकिन्छ ।हामी जनतालाई अब यी तिनटाउके चाहिदै चाहिदैन ।

  • @roshankc1128
    @roshankc1128 2 дня назад +1

    हामी जनता ले पनि यहि चायको छ

  • @taraneupane3646
    @taraneupane3646 День назад

    ❤🎉❤🎉❤ कुरा सहि गर्छन् शाहीले।

  • @seemaadhikari6450
    @seemaadhikari6450 День назад

    मिलेर अधिबढ्नुस शुभकामना छ

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 2 дня назад

    सुभ कामना

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 День назад

    विचार र राजनीति भन्दा ठुलो देश हो
    ब्यक्तिको स्वार्थ त्यग्ने हो भने मात्र देश बन्छ नत्र कुनै माइकल आय पनि देश बन्दैनन।

  • @rajeshthapa1800
    @rajeshthapa1800 День назад

    सहि कुरा ❤🎉

  • @matrikadhungel1269
    @matrikadhungel1269 2 дня назад +1

    पाटी नमिले पनि विचार एकछ।मिल्छ ग्यानेन्द्रजी ।

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 2 дня назад

    Sahi kura gyanendra shahi sir .... jay Nepal 🇳🇵

  • @manahariadhikari9217
    @manahariadhikari9217 День назад

    मिल्नै पर्छ

  • @kalkalphe5960
    @kalkalphe5960 День назад

    देश को लागी सबै देश पेर्मी सबै ऐकै हूनू राम्रो हून्छ

  • @romanticsong5774
    @romanticsong5774 День назад

    यो कुरा चै मन पर्यो

  • @AnilKesi-nz1up
    @AnilKesi-nz1up День назад

    Sahi thing ho sair❤

  • @JaiNepal-ze3wy
    @JaiNepal-ze3wy 2 дня назад

    बल्ल आज राम्रो कुरा गर्नु भयो माननीय ज्यु

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k 2 дня назад

    Right 👍👍👍

  • @user-nz2lz2fu6h
    @user-nz2lz2fu6h 2 дня назад

    100 % agreed all should come together ...Jatna will back you guys sure

  • @user-ff8vo7ny2u
    @user-ff8vo7ny2u 2 дня назад

    Good job

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад

    Great good job

  • @hirdayashrestha8274
    @hirdayashrestha8274 2 дня назад

    Sahi kura ❤ramro kura ❤😊😊😊

  • @user-yb9lg4hb5m
    @user-yb9lg4hb5m День назад

    Good yashari milera janu dherai ramro ho yashari yagjut hunu dhrai ramro hunx hai

  • @Laxman-lg7kj
    @Laxman-lg7kj 2 дня назад +1

    सहि कुरा हाे माननीय ज्यु तपाई नया एक हनै पर्छ

  • @LilBahadurJargha
    @LilBahadurJargha День назад

    यो त हुनैपर्छ यदि देश बनाउने हो भने नत्र देशले ठुलो क्षती ब्योहोर्नु पर्छ हामी त यसैको प्रतीक्षामा छौ जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @Pardeshi727
    @Pardeshi727 День назад

    हर्क र रबि बाले मिल्न सक्छ तर ज्ञानेन्द्र मिल्न गारो किन कि राजा बादी चन्ताले स्बिकार्दैन्न

  • @narsinghdhami2575
    @narsinghdhami2575 2 дня назад +1

    एक त हुने तर कसरि हुने तिमिहरु को जनता को एजेन्ट के हो जनता लाई भनिदेऊन एक ले अरकाको खुटटा काटने काम पो गर्नु हुनुनछ साही जी

  • @sagarniraula9437
    @sagarniraula9437 2 дня назад

    सहि भन्नू जि

  • @user-ru1fy1fy8j
    @user-ru1fy1fy8j День назад

    बल्ल सहि कुरा आयो

  • @kamlchaudhary9378
    @kamlchaudhary9378 2 дня назад

    Good zanendra sashi ko bichar

  • @jitsunar1763
    @jitsunar1763 2 дня назад

    Sahi kura gyanendra sir..

  • @AnujRasaili-qw5ks
    @AnujRasaili-qw5ks 2 дня назад

    Good luck

  • @user-ry5fs7uv6l
    @user-ry5fs7uv6l 2 дня назад

    Good.

  • @user-cw4ux4xn8w
    @user-cw4ux4xn8w День назад +3

    ज्ञानेन्द्र शाही ज्युले सहि भन्नुभयो ज्ञानेन्द्र रबि बालेन हर्क गोपाल मिल्नु नेपालनै बन्छ र नेपाली पनि खुशी हुन्छन🌷🌷🙏🙏🇳🇵🇳🇵हजुरहरूलाई नमस्कार धेरै धेरै खुशी

  • @rajyalung523
    @rajyalung523 День назад

    Yo 99% thik chha

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y День назад

    अरु एकठाउँमा आउ तर हर्क ज्यु लाई त्यसमा नल्याउ। किनकी हर्क एक्लै सुहाउने एक्लै काम गर्ने मान्छे हुन।

  • @RajindraThapa-vy1ch
    @RajindraThapa-vy1ch 2 дня назад

    Right

  • @BINOD.2057
    @BINOD.2057 День назад

    Good dai

  • @Nabinfitnessworkout
    @Nabinfitnessworkout 2 дня назад

    Sahi vannu vo sabai milnu parchha

  • @Grg-jpt
    @Grg-jpt День назад

    all the best

  • @baburamchalise182
    @baburamchalise182 2 дня назад +1

    Sahi kura 🎉🎉

  • @nabinpantha4364
    @nabinpantha4364 2 дня назад

    Good

  • @kajigajmer4154
    @kajigajmer4154 2 дня назад

    ❤❤❤❤❤❤❤aha Dr Surendra sir ko kises jiu anadit mitho bolne ramro sailee ko hunundorahexa

  • @BipanaThapa-dd5vq
    @BipanaThapa-dd5vq День назад +1

    सबै जना

  • @user-ky5yw2tv3m
    @user-ky5yw2tv3m День назад

    Eakdom sahi kura nhannu vo sahi g le

  • @JitmayaLama-cm2zj
    @JitmayaLama-cm2zj 2 дня назад +1

    Ramro kura garnu vayo yehi din ko pratixa ma chau

  • @junitalimbu550
    @junitalimbu550 2 дня назад

    राम्रो कुरा गर्नु भो🎉

  • @romanticsong5774
    @romanticsong5774 День назад

    राजा को एजेन्डा छोडेर तिमी बाहेक त्यो राप्रपा मिल्न सक्दैन

  • @user-sn9rr7gc3l
    @user-sn9rr7gc3l 2 дня назад

    हर्क , अलिक अराज छन है ! बिगत को बग्तब्बे हेर्नू सुन्नु भो हो लानी ????

  • @namastehongkong876
    @namastehongkong876 2 дня назад

    एक हुनु पर्छ तर स्वार्थ को कारण हामि मिलनै सक्दैनौ भनन्।अर्थ मन्त्री पायौ भने तिमि पनि चुप हुन्छौ यो सबैले बुझेको छौ

  • @MahendraSingh-eg9nx
    @MahendraSingh-eg9nx День назад

    Sai Kura ho

  • @muskankhadayatofficial9274
    @muskankhadayatofficial9274 День назад

    Good😊

  • @tilakkhadka3980
    @tilakkhadka3980 День назад

    अहिले यौटा कुरा भरे अर्कैकुराहुन्छ साहिको नत्र मिल्दात राम्रै हुन्थ्योनि

  • @user-fb9hw8zq5y
    @user-fb9hw8zq5y 2 дня назад +1

    Sahi ho

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f День назад

    पपुलर हुनलाई मात्रै भनेकाे हाे भने सांसद भवनमा कराएकाे र मिडियामा बाेलेकाे एउटै हाे,काम सुरू गरीहाल्नु पर्याे है?

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 День назад

    Sahi gyanedra sahi jyu

  • @user-fe8lk8vj8m
    @user-fe8lk8vj8m 2 дня назад

    जनतालाई एजेन्डा चाहिएको होइन शिक्षा ,स्वास्थ्य ,रोजगार ,न्याय र भ्रष्टाचार मुक्त मुलुक चाहिएको हो ! यदि तपाईंहरुको व्यक्तिगत स्वार्थलाई त्यागेर एक हुनु भयो भने धेरै राम्रो हुनेछ,,,,

  • @rajkumarmgr5646
    @rajkumarmgr5646 День назад

    🙏🙏👍👍👍🙏🙏🙏

  • @user-xg6xv3kl2l
    @user-xg6xv3kl2l 2 дня назад

    👍👍

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 2 дня назад

    👍👍👍

  • @user-ur2pb9qm6q
    @user-ur2pb9qm6q День назад

    Yo kura chai thik xa hai Gyan ji ko

  • @krishnabc1939
    @krishnabc1939 День назад

    कहिले सुल्टो बोल्छ कहिले उल्टो बोल्छ के चाहिँ गर्न खोज्या के हाम्रो युवा नेता ज्ञानेन्द्रज्यू। एकै शैलीमा जान सक्नु हुन्न है हो तपाईँको पनि म सुभ चिन्तक हो आफूलाई पढ्न चाहिँ दोस्रोलाई चाहिँ गिराउने त्यो बोल्ने शैली छ तपाईँमा पहिलेदेखि नै लागु हो। त्यही पनि जनताको हितको लागि बोल्नुहुन्थ्यो मिल्नुपर्छ युवा नेताहरूले भन्ने शैली पनि राम्रै हो तर एकै कुरामा अडान लिनुपर्छ के मेरो विचारबाट

  • @dhanmagar367
    @dhanmagar367 День назад

    100%

  • @YashasweePokhrel
    @YashasweePokhrel 2 дня назад

    Milnu parxa.

  • @DhanMagar-jc2om
    @DhanMagar-jc2om 2 дня назад

    Sahi kuro ho milnu parx

  • @somranasomraj2559
    @somranasomraj2559 2 дня назад +1

    हामिले तिमिहरू अभियन्ताहुदै पार्टिमानलाग्दै पार्टिनाखोल्दै यकजुटहौभनेकाथियौं कतिबर्षपछि बुद्दीआयो हामिकतिबर्ष पछाडिपरिउ सोचत यक्लायक्लै खानापाईन्छ भनेरलागेउ ढिलैभयपनि बुद्दीपलायो कसरीहुन्छ नयांहरूयकजुटहोऊ नत्रकराउनेमात्रहो कामकेहिहुदैना।

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад

    100%Absolutely Right

  • @user-tp6pj6jq3i
    @user-tp6pj6jq3i 2 дня назад

    Good luck Gyanendra ji ji ji

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 2 дня назад

    Kuro sahi ho shahi ji Ghanti ma aaunu paryo

  • @namastehongkong876
    @namastehongkong876 2 дня назад

    सरकार भन्दा बाहिर हुदा सबैको छट्पटि यस्तै हो ।भोलि सरकार मा गयर मन्त्री होस त यस्ता ट्याउ ट्याउ कराउने गुमनाम हुन्छन्।

  • @Premrai-ek7xw
    @Premrai-ek7xw День назад

    हर्क बालेन गोपि रबि धोगी हरु हैन उहाँ हरुले सबै जात जाती धर्म सस्कार लाई मिल्नु पर्छ भन्ने हरु हो तिमी अराजक धोगी ले एउता समुदाय ले राज गर्नु पर्छ नेपाल धोगिनै हुनु पर्छ भन्ने तिमिलाइ सिमित ले मत्रै मन पराउछ

  • @nareshskt316
    @nareshskt316 2 дня назад

    Good sahi ho milnu ramro

  • @ompaudel4463
    @ompaudel4463 День назад

    Gyanendra sahi ko kura sahi ho..balen sir le parti kholnu hunxa vne..rabi harka gopal hamal ra gyendra sahi part xoder vaya pni aaunu hunxa...kin k8 eha bahumat banaunu xa....

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w День назад

    Hamro Gyanendra ji mukh matrai mithas garne ani Raja patchhe bhaera andolan garne ani kahileho Rabi Balen Hamalko patchhema aunehoni?