ज्ञानेन्द्र शाही र रबिको रोस्टममै चल्यो जुहारी: फाइल खोल्न मुटु कापेको हो भन्दा रविले दिए कठोर जवाफ

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • #Rabilamichhane#GyanendraShahi#Onlinetvnepal#Gaganthapa
    Guest : Rabi Lamichhane & Gyanendra Shahi
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • РазвлеченияРазвлечения

Комментарии • 719

  • @ushashrestha8232
    @ushashrestha8232 5 дней назад +243

    माननीय ज्ञानेन्द्र साइ ले गृहमन्त्री रबि लाई बेला बेला यसरी मुटुको जाँच गर्दै घच्घचाउंदै त्यो पनि यक्दम राम्रो हो 👍️🙏

    • @KhelbdrBudhathoki
      @KhelbdrBudhathoki 5 дней назад +10

      Jandra. Shai. Ju. Ma. Li. Vhatanmanlage. Ko. Cha

    • @srenee2585
      @srenee2585 5 дней назад +4

      Gyandra sahi ke afule chahi ke kam gare kehi din aghi nepali yuwa haru ke sodeki thiyou vancha ma sarkar ma chuna ab ke u nukh chalauna natra samsad vayeko jata viral huncha utee jancha as ali sochers kam garne chemata dekhiyena akhir ankantar pichadiyeko thahariyou

    • @kapilbhandari757
      @kapilbhandari757 5 дней назад

      M.8

    • @user-ci4km3cd2o
      @user-ci4km3cd2o 5 дней назад

      Tmro rabi KO mutu kamairako xa usle garni Kam garirako xa rabi Kam garni Thau ma xa hawa guf din Matra janya xa ​@@srenee2585

    • @ronilgamingnepal
      @ronilgamingnepal 5 дней назад

      Good luck rabi dai

  • @rishihangkhim7072
    @rishihangkhim7072 5 дней назад +93

    देश परिवर्तन र विकासको सपना देख्ने हो भने रवि लामिछानेलाई साथ दिनु होला। यो युग भनेको युवाको युग हो।

    • @gopalgopalgopal9259
      @gopalgopalgopal9259 5 дней назад +1

      Vag😂

    • @prembhujel9839
      @prembhujel9839 5 дней назад

      👍️👍️👍️

    • @Neplpol69
      @Neplpol69 5 дней назад

      Balen once said “ naya purano sabai chor ho, nagarik jhukkauna khelomelo matra garna aako ho”

    • @NandaBahadurKarki
      @NandaBahadurKarki 5 дней назад

      धेट के लेख्या नागरिकता अभियोग लागेको मान्छे

    • @durgamandir8760
      @durgamandir8760 4 дня назад

      केहि काम छैन

  • @kajipariyar5065
    @kajipariyar5065 5 дней назад +150

    केही दिन पर्खनु रबि जि ले सबै दलाल लाई पक्रेर ल्याउनु हुन्छ काम गर्नु दिनु सबै ले साथ दिनु पर्छ जय रबि जि जय घण्टी 🔔🙏🔔

    • @sab-11809
      @sab-11809 5 дней назад +2

      तिमिहरु जस्ता झोले हुदा सम्म यो देस कहिले बन्दैन त र हिजो को माओवादी काङ्ग्रेस को झोले मा फरक चाहिँ के छ?

    • @ljs333
      @ljs333 5 дней назад +1

      Ho ho Khulkyayera lyauxa ekdin

    • @Neplpol69
      @Neplpol69 5 дней назад +3

      Balen once said “ naya purano sabai chor ho, nagarik jhukkauna khelomelo matra garna aako ho”

    • @Neplpol69
      @Neplpol69 5 дней назад +2

      Ajahi rabi bata aash garni😂😂😂🤣

    • @Reke666
      @Reke666 5 дней назад

      ​@@sab-11809सहि हो आजका यी झोले हिजोनि झोले नै थियो अवसरको खोजिमा नया झोले भको मात्रै हो। झोले सधै झोले नै रहन्छ।

  • @rajulamichhane6847
    @rajulamichhane6847 5 дней назад +23

    नेपालको एउटा जिउदो छोरो रवी लामिछान हुन

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s 5 дней назад +24

    ईतिहासमा अहिलेसम्मकै शक्तिसालि गिर्हमन्र्ति रबि लामिछाने ज्यु तपाईको मुटुलाई सलुट गर्न चाहन्छु

  • @om-vm4ks
    @om-vm4ks 5 дней назад +101

    भ्रष्टाचारको फाइल खोल्नु राम्रो कुरा हो तर कारबाही भएन भने खोल्नुको कुनै अर्थ छैन ।

    • @sanjaypaudel6935
      @sanjaypaudel6935 5 дней назад +7

      कार्वाही अदालतले गर्ने बिसय हो

    • @rajulama8915
      @rajulama8915 5 дней назад +3

      तपाइको भनाई एक्दम ठिक हो सर तर यदी सम्बधित कार्यलय अदालत ले गृहमन्त्री गृहमन्त्रालय अन्तरगत फैसला गर्यो भने पक्कै पनि फाइल खोलेको सार्थक हुनेछन र सार्य्जक पार्ने छन

    • @AakanchyaShrestha
      @AakanchyaShrestha 5 дней назад

      0:22 0:27 ​@@sanjaypaudel6935

    • @AakanchyaShrestha
      @AakanchyaShrestha 5 дней назад

      ​@@sanjaypaudel69351:12 1:17

    • @BabainPariyar
      @BabainPariyar 5 дней назад +2

      Thyo ta adalat KO Kam ho Bhai ok

  • @Sadish.khadka
    @Sadish.khadka 5 дней назад +22

    रबि र ज्ञानेन्द्र दुबै देशका सच्चा नेता हुन्

  • @prakashlama8972
    @prakashlama8972 5 дней назад +70

    बाघ हो रबि हेरदै जा एकदिन रबि ले तिमि हरुको सातो लिने छ जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @user-rp5gl2gv3s
      @user-rp5gl2gv3s 5 дней назад

      Syal ho khate rabi.

    • @rokayaranbir2434
      @rokayaranbir2434 5 дней назад +1

      Gaf matra dherai rabi daiko kam ta 0% xa kuramatra..

    • @ramjibudha8009
      @ramjibudha8009 5 дней назад

      Muji thag

    • @ljs333
      @ljs333 5 дней назад

      Ajhai kina andho bhakta banxau

    • @narayennarayen5413
      @narayennarayen5413 5 дней назад

      ​​@@user-rp5gl2gv3steme jhanbag ko damfu odira hedne bhetra chai beralo hou😅

  • @amartimalsena7049
    @amartimalsena7049 5 дней назад +3

    Good giriymantiri ju

  • @Jangrajbasnet
    @Jangrajbasnet 5 дней назад +83

    अबस्य रबि दाईलाई फसाउने षड्यन्त्र भएको छ रबि दाई कडा हुनुस् तपाईको साथमा तिन करोड जनताले साथ दिनेछन्

    • @HemRaj-fk7my
      @HemRaj-fk7my 5 дней назад +2

      Mero ghanta x 3 karod m xain 😂😂😂😂😂😂😂rabile kaam garn sakdainn bardun ganendra sahiko biswas lagx

    • @SRIGaming123-sohan
      @SRIGaming123-sohan 5 дней назад

      29:15

    • @Born_2_b_wild
      @Born_2_b_wild 5 дней назад

      Ma sath ma xaina muji.

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 5 дней назад

      Yo sakari thag ko paxi jhole matra gu sugera bas

  • @mukhtithapa450
    @mukhtithapa450 5 дней назад +4

    good luck ravi sir 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 5 дней назад +4

    धेरै भाषण गर्न छाडेर कामकाे नतिजा देखाउनु उपयुक्त हुन्छ।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 5 дней назад +38

    इतिहासमा अहिलेसम्मकै शक्तिसाली गृहमन्त्री रबि लामिछाने ज्यु तपाईंको काम प्रति सलुट गर्न चाहन्छु।अनि नेपाली काङ्ग्रेसको सबै नेताहरूको पहिला फाइल खोल्नु त कति रोहिकराइ गर्ने हो गगने र बिश्व प्रकाश,घडी चोरको मुटुको ड्याङगो बजाउनु पर्छ है😊 अब भ्रष्टाचारी दलाल माफीको अन्त्य हुन् साह्रै जरुरी छ जय घण्टी 🙏🇳🇵🔔🔔

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 5 дней назад +38

    साचिकै रबिको मुटु दरो नै छ
    उस्तै भए रबि उहिलेनै मरते सबै दल लागे का
    छन रबिलरबिलाई सिध्याउने

  • @ramsinghpariyar6077
    @ramsinghpariyar6077 4 дня назад +3

    राबिसर फाइल बान्द नगर्नु जनता तपाईं को सात 🎉🎉🎉छ

  • @prembhujel9839
    @prembhujel9839 5 дней назад +41

    ग्यानेलाई रबिले दिएको जबाफ सहि लाग्यो 🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @tenzinlhamu9073
    @tenzinlhamu9073 5 дней назад +4

    💯% right 👍 ✅️ rabi 💖👍👍👍👍Good luck rabi 💪 👍 💙 ❤️ 💖 💓 💪 👍

  • @firstchoice1756
    @firstchoice1756 5 дней назад +51

    सलाम छ माननीय ज्ञानेन्द्र शाहि ज्यु
    भ्रष्ट हरु खुलियाम घुमिरहेका छन ..!
    गृहमन्त्री जवाफदेही रहनुपर्ने छ मुख ले ठिक्क पारेर हुदैन है।।

    • @trickknowledge9327
      @trickknowledge9327 5 дней назад

      भोकने कुकुर मात्र रै छ | अहा गर्ने भनेको मात्र बालेन रैइछ त्यो बोल्ल्दैन तर गर्छ |

    • @NandaBahadurKarki
      @NandaBahadurKarki 5 дней назад

      रबि छोटे महाराज हो

    • @user-zl6uy6yf3j
      @user-zl6uy6yf3j 5 дней назад

      मुला प्रस्न गर्ने अनि जवाफ दिदा चाइ बोल्यो भन्ने

    • @bishnudhakal7489
      @bishnudhakal7489 4 дня назад

      Ravi sir le nepal lai paribarthsn ko line surubad

  • @BaburamGautam-jq8kj
    @BaburamGautam-jq8kj 5 дней назад +3

    Wowww rabi daiiiii

  • @sanikadel8855
    @sanikadel8855 5 дней назад +3

    निडर भएर सबै काण्ड को फाइल खोले र सबै लाई कडा भन्दा कडा कारबाही गर्नु पर्यो तब मात्रै जनता ले हजुर लाई धेरै भन्दा धेरै बिस्वास र साथ दिने छन् 🙏🙏🙏🇳🇵

  • @tamangsanu2012
    @tamangsanu2012 5 дней назад +4

    राम्रो काम गर्नेलाई खुलेर साथ दिनुहोस् पक्ष विपक्षका साम्सद्ज्युहरु नत्र जनताले कतिबेला पुच्छरमा आगो लाउछ थाहा हुन्न ........राम्रो भाषण धेरै सुनिसके अब राम्रो काम चाहिएकोछ हामिलाई🤗

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 5 дней назад +4

    अब त सम्हालिन्छन् फटाहाहरु मनपरि लान्छना लाउनमा । good luck rabi sir🎉🎉🎉

  • @kanu123ish
    @kanu123ish 5 дней назад +3

    Jaya ghanti ❤

  • @DeepakBaral-el9bb
    @DeepakBaral-el9bb 5 дней назад +11

    हेर्दै छौँ ज्ञानेन्द्र शाही पालो ढिलो छिटो आउँछ है आफ्नो नी बल मात्र हैन नेपाली राजनीति नी गोलो छ थाहै होला नी कि कसो चेतना भया। 👈

  • @ChandraRajesh-gh6bd
    @ChandraRajesh-gh6bd 5 дней назад +3

    Jay ghanti

  • @user-wu1gi5go8j
    @user-wu1gi5go8j 5 дней назад +9

    Good luck रवि दाई जय देश जय रवि दाई🔔🔔🔔🔔🔥🔥🔥🔥🔥🔥🔥🔥

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v 5 дней назад +5

    🎉🎉🎉🎉Rabi is Rabi sir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @tarjanmagar2072
    @tarjanmagar2072 4 дня назад

    रा.स्व.पा. यो देश को मुख्य पार्टी हो, जय होस् गृहमन्त्री रबि सर❤❤

  • @debithapa6353
    @debithapa6353 5 дней назад +3

    Jay Rabi Jay ganti

  • @minabista3586
    @minabista3586 5 дней назад +16

    जय रवि सर 🙏🔔🎉👍

  • @tarjanmagar2072
    @tarjanmagar2072 4 дня назад

    जय रबि सर ❤एक एक गरि फाईल खोल्दै कडा कारबाहीको अपेक्षा राख्दछौँ

  • @dipenrai
    @dipenrai 4 дня назад +1

    Keep going be strong Rabi sir Today, he did things that made sense to me. Keep up the good work in the coming days. Jai Rabi

  • @dilliupreti9371
    @dilliupreti9371 5 дней назад +3

    जय रबिजी राम्रो निशपकछै काम गरदेजानुहोला जय घनंटी जय देस

  • @user-iw5sw7di2g
    @user-iw5sw7di2g День назад +1

    Good luck Rabi ji bombom bhole

  • @rabinshrestha5814
    @rabinshrestha5814 5 дней назад +2

    Good

  • @user-ss1qy4ks8g
    @user-ss1qy4ks8g 5 дней назад +9

    जे गरे नि सुःख छैन् आदरणिय रबि लामिछाने लाई जबाफ दिए गफ मात्र गर्छ भन्छन् न बोले चोर यहि हो भागेर हिँड्छ भन्छन् केही छैन हिक्मत न हार्नु न झुक्नु बाटो न बिराऊनु भोट जनता ले हाल्ने हो त्यो 2/4 हजार झेले हरूले र सांसद ले हाल्ने होईन जय देश जय घन्टी ❤️👈😊

  • @gairerishi8193
    @gairerishi8193 5 дней назад +3

    जे होस भुक्न को लागि बर्दान लियर आको रहेछौ

  • @durbahakesh7395
    @durbahakesh7395 5 дней назад +3

    माननीय गृह मन्त्रि रवि लामिछाने ज्यू लाई चुनौती ठूलो छ,तर यसरी नै अघि बढ्नु होला,,आफूलाई पर्दा गर्ने केही होइन , तर अरूलाई प्रस्नै प्रश्न,,जायज छ,,but झन् स्ट्रङ भएर अघि badhnu होला,,।

  • @tamangsanu2012
    @tamangsanu2012 5 дней назад +8

    गृहमन्त्री ज्यु अब फाइल मात्रै खोल्ने हैन ......यस्ता भ्रष्ट र देशका धमिराहरुलाई फाँसी दिने या मृत्यु दण्ड दिने नयाँ नियम पनि यहि सदनबाट यथाशिघ्र पारित गरियोस् भन्न चहान्छु !जय देश 🤗

  • @basyaldevendra9076
    @basyaldevendra9076 5 дней назад +24

    रबिलाई बहुमत नदियसम्म काम गर्न गार्‍हो हुन्छ ।तर यो भन्दैमा काममोइ नगरेको होइन समय लाग्छ ।🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @sangamudasi5777
    @sangamudasi5777 5 дней назад +5

    ३५ बर्ष देखि लुटेर बसेका हरुलाइ सय दिनमा थुनेन भनेर बुरुक्क उफृन्छन । होइन कति बेकुफ हुन मान्छेहरु? यतिका बर्ष देखि जरो गाडेर बसेको संजाल तोड्न सय दिनमा नै चाहिँ कसले सक्छ? कमसेकम एक कार्यकाल त हेर्नु पर्छ नि।

  • @samdhampus7478
    @samdhampus7478 5 дней назад +7

    100% good good dai

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 5 дней назад +2

    फाइल खोलेर हुदैन आज्स्म कसैला कारबाही भएको छैन

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 5 дней назад +4

    अजै पनि अप्ठ्यारो छ 84 पछि कुनै पनि काल खन्डका भस्टचार खोलिनेछ्न कार्वाही को दायरामा याताना दियरै राक्षसहरुको अन्त्य रास्वपा ले गर्छ भन्ने ठोकुवा दियको छु जय घन्टी जय देश जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Proboy604
    @Proboy604 5 дней назад +8

    ❤❤❤❤❤❤❤❤❤❤शुभकामना

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb 5 дней назад +2

    देश र जनता लुट्नु खानु आनि सम्सद बात सुनाउनु यहि हो देश को बिकास

  • @chakgurung3175
    @chakgurung3175 4 дня назад +1

    Rabi jii you are real Hero Diamond ❤❤❤

  • @rambagchanda8970
    @rambagchanda8970 5 дней назад +1

    Good jaya rabi ❤❤

  • @umagurung2807
    @umagurung2807 5 дней назад +8

    नेपाल मा रवि जस्ता १० जना नेता भाए १ बरस मा सुईजालैंड जस्त बनाउन सकछ जय रवि जिउ 🔔🔔🔔🙏🤙

  • @padamthapapadamthapa-fq9ky
    @padamthapapadamthapa-fq9ky 5 дней назад +1

    रियल हिरो रवि

  • @rajendrasapkota2124
    @rajendrasapkota2124 5 дней назад +3

    रबिको कुरा मात्र हो रछ काम त अरु 3 जनाले जे भन्छन तेहि हुन्छ गफ नलाए हुन्छ।

  • @user-fm9jo2zp6d
    @user-fm9jo2zp6d 5 дней назад +3

    Good luck rabi sir

  • @LilBahadurJargha
    @LilBahadurJargha 5 дней назад +1

    भको जति फाइल खोक्नु भन्दा त एउटा एउटा फाइल खोल्दा हुँदैन र गृहमन्त्री ज्यु❤

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 4 дня назад +1

    Good luck rabai dir jay ganti

  • @AnupSijapati-tu5yg
    @AnupSijapati-tu5yg 5 дней назад +3

    जय घन्टी जय रबि दाई

  • @bedshrestha1111
    @bedshrestha1111 5 дней назад +15

    रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ
    ज्ञानेन्द्र शाही ठूलो ठूलो कुरा गर्न सक्ने सरकारमा बसेर भटाभट
    काम गर्न नसकने वाहिर वसेर आलोचना उचाल्ने होइन लाखौं छन् तर याहाँ काम गर्ने चाहिएको छ

    • @dalbahdur8156
      @dalbahdur8156 5 дней назад

      72 hour boler awad pako gafadi ko guff anusaar kaam zero vo .....balen sang siknu parxa kaam kasto hunxa mutu kasto hunxa tyehi purana hatyara daka haru ko ishara ma nachne kutputali vayer thula thula kura garnu suhaudain ......

    • @mohanrai669
      @mohanrai669 5 дней назад

      ⁠@@dalbahdur8156निन्द्रामा जिंदगी चलिरहेको छ कि क्या हो मित्र ? रविले जिरो काम गर्यो भनेर आफ्नो बेईमानी र बेवकुफीको प्रमाण दिन छोड्दा हुन्छ । सचेत जनता जानकार छन् यो देशलाई लुट्ने, खोक्रो पार्ने र कुरा मात्र गर्नेहरू को को हुन् र क कसले कुरासंगै काम र आशाको आधार देखाईरहेका छन् । 🇳🇵🙏🇳🇵
      1. कृष्ण बहादुर महरा पक्राउ र मूद्धा दायर ( पछि अदालतको आदेशमा भएका पाटोहरू बेग्लै हुन् । )
      2. १५ बर्षदेखि ज्यान मारेको अभियोगमा फरार माओवादी कमाण्डर काली बहादुर खाम पक्राउ
      3. सुन प्रकरणमा दोषी र फरार दिपेश पुन पक्राउ, मुद्धा दायर
      4. ठमेल तथा दरवारमार्ग क्षेत्र २४ सै घण्टा खुला
      5. माईतिघरको निषेधित क्षेत्र सर्व साधारणको लागि खुला
      6. अरबपति बिनोध चौधरीले गैर कानुनी ढंगबाट हडपेको बासबारीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता
      7. १० महिनासम्म आन्दोलनरत आरती शाहको परिवारसंग सहमति गरि अनुसन्धान समिति गठन
      8. बाल मन्दिर जग्गा प्रकरणमा दोषी देखिएका २० जना बिरूद्ध पक्राउ पूर्जी जारी
      9. शीघ्र गुनासो सुनुनाईको लागि ACTION ROOM संचालन
      10. शान्ति सुरक्षा, राजस्व चुहावट, अपराध नियन्त्रणका लागि सबै प्रमुख जिल्ला अधिकारीहरूलाई ६८ बुदे निर्देशन गरिएको
      11. प्रहरीको बढुवा AUTOMATION प्रकृयामा हुने ।
      12. हिरासत छल्न अस्पताल बस्ने प्रवृति सम्बन्धमा मेडिकल काउन्सिलबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन ।
      13. कान्तिपुर संचालक कैलाश सिरोहियाको किर्ते नागरिकता संबन्धि अनुसन्धान, सोधपुछको लागि कम्तिमा ३ दिन जति मामाघरको हावॉं खुवाइएको ।

    • @bedshrestha1111
      @bedshrestha1111 5 дней назад

      @@dalbahdur8156 झिङ्गाको जति पनि बुद्धि छ भने वालेन सर स्वतन्त्रत हो कसैले संग सरोकार छैन
      दुवै फिल्ड अलग छ ग्रह मन्त्री आफ्नो वहुमत सरकार छैन सबै को अनडरमा काम गर्न पर्छ किनकि 80%पुरानो खराब नेता छ

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 5 дней назад

      RABI LEY KAAM GAREO TA??😂😢

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 5 дней назад

      GYANENDRA SHAHI LAAI GRIHA MANTRI BANAIDEU MITRA LA??😂😢

  • @sumitraghimire5885
    @sumitraghimire5885 4 дня назад +1

    रबी लाइ काम गरन दिनुपर्छ सबैले साथ दिनुपर्छ

  • @rudrakhattri9827
    @rudrakhattri9827 5 дней назад +5

    नेपालमा प्रदेश नै चाहींदैन यो खारेज गरौं।

  • @keshargurung8063
    @keshargurung8063 5 дней назад +4

    ग्रेट जब गृहमन्त्री रवि लामिछाने ज्यू।

  • @rayamajhirudra
    @rayamajhirudra 5 дней назад +1

    Jay rabi jay des

  • @shakurabishwkarma3779
    @shakurabishwkarma3779 4 дня назад +1

    Jaya Rabi jay gantii❤❤❤

  • @dambahadur1976
    @dambahadur1976 5 дней назад +1

    सहि कुरा हो ल यी कुराहर गृहमन्त्री जिउ यी कुराहरु कार्यनुयनमा आउनुपर्य

  • @birbdrtamang5680
    @birbdrtamang5680 5 дней назад +9

    फाईल खोल्न कारबाही गर्न भ्रष्टाचारलाई जेल हाल्न मुटु दरो चाहिन्छ रवि सर कै सब्द हो यो 👏🇳🇵

    • @narayennarayen5413
      @narayennarayen5413 5 дней назад

      Prasnako uttar ho murkha k sirbadur deuba hunra rabi? Bolnai nasakne?naboli ta temeaafai jawafdena darayo vanaula ne aru purano vrastra dal ko ta k kura?😢

  • @iambee6062
    @iambee6062 5 дней назад +2

    जय घनटि,रबिला लाख सलुट छ,डटेर काम गरनुहाेला तर सनसदमा घडिचाेर लगायत अाचरण खराब भयका गगनहरु पनि र फेसलाबाट अपराधि परमाणित भयका पनि छन यिनिहरुले बदनियतकासाथ परशन गरछन भननेकुरा जनताला पनि थाहा छ।जयहाेस।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  5 дней назад +3

    ज्ञानेन्द्र शाही र रबि लामिछानेको संसदमै भिडन्त: फाइल खोल्न मुटु कापेको हो भन्दा रविले दिए ज्ञानेन्द्र मुखभरिको जवाफ (भिडियो) ruclips.net/video/AFUufMK-APY/видео.html

  • @BikramTamang-di6db
    @BikramTamang-di6db 5 дней назад +7

    good rabi ji👍️

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 5 дней назад +4

    Jaya rabi naman gardachu

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 5 дней назад +4

    आरजु ले फ्याकेको सेनेटरी प्याट ले कान र आँखा बन्द गरेका नव आरजु काङ्ग्रेसीहरु को जय होस् ,

  • @ramghimire4498
    @ramghimire4498 5 дней назад +13

    लाग्छ गृहमन्त्री रबि ज्यु अति नै आतुर हुनु हुन्छ हरेक फाइल खोल्न र दोषीलाइ खोरमा खोच्न तर याहा सबै पुराना भुडि भरेकाहरुले उनको पाउ समाएर अगि नबड बोल जे बोले पनि जनता लाइ आशामा राखा तर खोतल्ने काम नगर नत्र तिम्रो गृह जान्छ भनेर ब्लायकमेल गरेकै छन यो पक्का नै हो । ८४ मा रा स्वा प लाइ बहुमतले जिताएर रबि जि लाइ प्र म बनाएर हेर्ने हो फेरि नि केहि भएन भनि कसम रा स्वा प लाइ रिप नै लेख्ने छु😊

  • @garimabista7981
    @garimabista7981 5 дней назад

    Ravi sir kasari aaux. Yti kura kati mahan hoisinx hjr❤❤

  • @sandesh7745
    @sandesh7745 5 дней назад +1

    Good job

  • @KulbahadurGhale-rm9wi
    @KulbahadurGhale-rm9wi 5 дней назад

    Jai ghanti 🎉🎉🎉🎉❤❤❤❤

  • @rabitimsina3765
    @rabitimsina3765 5 дней назад +5

    नेपाली साम्सद हो देश बाजो हून्छ नकोट्याउ कोट्याउदा जाता तै भ्रष्टाचार नगर्ने मानिश नेपाल मा नभेटने छैन मूट्टू दरो सबै साम्सद को हूनू पर्छ एउटा रबी को मूदरो भएर पूग्दैन

  • @sureshdhami6974
    @sureshdhami6974 5 дней назад +2

    माहाकालि कालापानी बेचेको फाइल पनि खोल्नु पर्यो रबि ज्यु

  • @gyantamang3484
    @gyantamang3484 5 дней назад +1

    Ok xa ta hajur ❤❤❤❤xitona haoo❤❤

  • @ShrawanKumarTamang
    @ShrawanKumarTamang День назад

    एउटा खेलाडीलाई तुरुन्त निकाल्न सकिन्छ भने इन्टर पोलबाट तुरुन्त झिकाउनु पर्दछ।जिबि राई लाई अनि फाइल सङसङै कामकारबाही अगाडि बडोस शुभकामना 😍😍

  • @dipendrasangam5021
    @dipendrasangam5021 5 дней назад +4

    Gynendra shai jindabad hero of politics

  • @Proboy604
    @Proboy604 5 дней назад +1

    ❤❤❤❤❤❤❤❤

  • @user-ke2yg4xl4f
    @user-ke2yg4xl4f 5 дней назад +1

    जय धन्टि

  • @manishakhatri3598
    @manishakhatri3598 3 дня назад

    सलाम छ

  • @reshampoudel5860
    @reshampoudel5860 5 дней назад +2

    अरु त त्यस्तै हाे रबि लामिछानेकाे समाचार भन्ने शैली मिठाे छ ।

  • @user-if9wk6rz9v
    @user-if9wk6rz9v 5 дней назад +4

    कारबाई गर्ने न्यादिस नै पाटिको झोलेहो रबि न्यादिस हैन जनताले बुजनू परछ

  • @user-px3df7xs2k
    @user-px3df7xs2k 5 дней назад +4

    रबि जि.. जि बि राई लाई पक्राउ गर्नुस् मिसन ८४ तपाईंको हो ढुक्क हुनुस् good luck

    • @durgamandir8760
      @durgamandir8760 4 дня назад

      रवि को पारा यस्तो छ,जनतालाइ को खाइ को खाइ भन्ने,हाम्म चै आफ्नै मुखमा पार्ने हो ।

  • @user-xs2ts6rn5o
    @user-xs2ts6rn5o 5 дней назад +1

    Gud luck rabi Lamichhane dai

  • @ganeshbohara3278
    @ganeshbohara3278 5 дней назад +5

    जय घण्टी जय रबि ।आज कालो काङ्ग्रेस ले दरो जवाफ पाय छ।फेरि काङ्ग्रेस ले बन्द गरेको फायल खुल्ने भय छ।अब देवर र भाउजू को के हुने होला।

  • @krishnabhujel6056
    @krishnabhujel6056 4 дня назад

    Jay ghanti 🎉🎉🎉

  • @user-wq1li3fg1c
    @user-wq1li3fg1c 18 часов назад

    Jai ghanti

  • @hgyohj3228
    @hgyohj3228 5 дней назад

    Jay rabi sir good luck👍️🙏

  • @archanadevkota5422
    @archanadevkota5422 5 дней назад

    Nice nice rabi Babu so we happy.

  • @tektamang1817
    @tektamang1817 4 дня назад +3

    ❤❤❤❤❤❤❤ssss100

  • @kalyanikarki8976
    @kalyanikarki8976 5 дней назад

    ❤super a good job
    r.b.boss janapal

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 5 дней назад +6

    सलाम छ रवि सर

  • @LokNath123Adhikari
    @LokNath123Adhikari 5 дней назад +3

    Right Gyanendra Sahi

  • @ganeshlamichhane7514
    @ganeshlamichhane7514 5 дней назад +1

    Good rabi dai❤

  • @sankarrana6770
    @sankarrana6770 5 дней назад +3

    Jaya ganti 🎉🎉🎉🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @AbiChamlagai-gv3li
    @AbiChamlagai-gv3li 5 дней назад

    You are the real hero of Nepal

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z 4 дня назад

    jay rabi

  • @lilabk1622
    @lilabk1622 5 дней назад

    Good luck Rabi Sir..🙏👍👍👍👍

  • @bikashsharma2887
    @bikashsharma2887 5 дней назад +28

    ज्ञानेन्द्र शाही जिन्दावाद ।

  • @kamlashhi7746
    @kamlashhi7746 5 дней назад

    Good luck rabi sir 🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵