धम्किबिरुद्ध बालेनको कडा धम्कि: बालेन र वडाध्यक्षको 'त त र म म'- मेयर साब तपाईको दादागिरी धेरै भयो !

Поделиться
HTML-код
  • Опубликовано: 30 май 2024
  • #BalenShah#Onlinetvnepal#KathmanduAction
    Guest : Balen Shah, Chinikaji Maharjan
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • РазвлеченияРазвлечения

Комментарии • 638

  • @politicshome9791
    @politicshome9791 29 дней назад +417

    बालेन शाहको समर्थन को को हुनुहुन्छ ❤❤

  • @dhirajbk4151
    @dhirajbk4151 26 дней назад +165

    यसरी देशको बारेमा लड्ने मेयर साब बालेन लाई सबै जनता ले साथ दिनुपर्छ ।।

  • @user-up1yv9dm4o
    @user-up1yv9dm4o 20 дней назад +81

    २२ नम्बर वडाबासीहरू जागरूक हुनुपर्दछ अब। यस्तो वडा अध्यक्षलाई बहिष्कार गर्नु पर्छ।

  • @shankarshrestha4304
    @shankarshrestha4304 29 дней назад +154

    बालेन सर जिन्दावाद ❤❤❤ वडाअध्यक्ष मुर्दावाद 😢😂

  • @lokb-ty6vr
    @lokb-ty6vr 29 дней назад +116

    न्युरोडलाई पार्किङ ठेक्का लगाएर कमिशन खाने मध्येको एक जना यो वडा अध्यक्ष पनि एक हो जस्तो छ जनताले चिन्न जरुरी छ

    • @SagarVolgHawa
      @SagarVolgHawa 27 дней назад +1

      Good ho ni khane bato harhayo ani k garam vaneko ho

    • @sujanghorsain7213
      @sujanghorsain7213 22 дня назад

      Yoo jholay kp ko man6ay hoo

  • @khadagakc7244
    @khadagakc7244 21 день назад +40

    बालेन सर जीन्दाबाद जीन्दाबाद्🙏🙏🙏

  • @tilaksilwal680
    @tilaksilwal680 11 дней назад +7

    यिनी वडाध्यक्ष देशभक्त भन्दापनि पाटीभक्त रहेछन् !!😥😥

  • @user-ds6fx6hl2y
    @user-ds6fx6hl2y 23 дня назад +30

    File को सट्टा यही wada अध्यक्षलाई नै बोरामा हालेर लग्नुपर्ने थियो गलत गरेछ l

  • @BikashGupta-wx1gc
    @BikashGupta-wx1gc 17 дней назад +10

    बालेन सर जस्तो पढे लेखेका नेता आयो भने देश को विकास हुन्छ।❤❤ यी ओली ,प्रचण्ड,जस्ता नेताहरु लाई बहीसकर गर्नुपर्छ।❤❤पढे लेखेका नेता लयाऊ र आफ्नो देश बचाऊ।❤❤जय नेपाल जय बालेन सर ❤❤❤❤❤❤❤❤

  • @aakashkarki9167
    @aakashkarki9167 26 дней назад +16

    बालेन सर हजुर को सोच एक्दम राम्रो छ येस्तो भुक्नि भुसिया हरुको कुरा नसुन्नु फुल सोपोर्ट छ हाम्रो

  • @bahadurrasaili1757
    @bahadurrasaili1757 28 дней назад +43

    एस्तो जाथ्यो राम्रो सगँ बोल्न पनि नसक्ने वडा अध्यक्ष हुनु भन्दा गधा अध्यक्ष बनाउनु पर्न हो जय बालेन सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @jayakhadka2271
    @jayakhadka2271 29 дней назад +67

    झुक्नु हुन्न झुक्यौ देस झुक्यो महाराज बालेन

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 29 дней назад +47

    कस्तो आडे वडा अध्यक्ष रैछ, जय बालेन साह

  • @T5.0sbn
    @T5.0sbn 20 дней назад +13

    यस्लाई वडा अध्यक्ष कस्ले बनायो यै हो यस्को बोल्ने ढंग आफू भन्दा ठूलो मान्छे शीत कसरि बोल्नु पर्छ भन्ने थाहा छैन कि के हो यस्लाइ पशु नै रैछ नि

  • @user-lj5yo6my6p
    @user-lj5yo6my6p 21 день назад +7

    सहिकुरा गर्नु भयो बालेन सर ले कस्तो कुरा न बुझ्ने वडा अदछे हो

  • @ramkumal7563
    @ramkumal7563 26 дней назад +15

    एउटा न एउटा कुनै न कुनै पार्टिको झोले हुन् बालेन जि यिनिहरुलाई तह लाउनुपर्छ😊

  • @poolnepal8171
    @poolnepal8171 29 дней назад +18

    नियम भन्दा पनि जनतालाई फाइदा हुने गरी सहमती भई कार्य गर्नु पर्छ।

  • @sitathapa3494
    @sitathapa3494 5 дней назад +1

    बालन सर को कुरा, काम सहि छ।जय होस बालेन सर क‍ो।🇳🇵🇳🇵💙💙❤️❤️💙💙♥️♥️🔔🔔👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilkumar1005
    @dilkumar1005 29 дней назад +44

    यो वडा अध्यक्षको बौलाहो ३५ वर्ष मा के गरिस

    • @R.K.lama1
      @R.K.lama1 27 дней назад

      35 barsha ma sarkari nun tel ani chamal ....selary khayo sidyo kam sam sorga ma 😂😂😂

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 21 день назад +10

    22 वडा अध्यक्ष ओलीको आदेश मानेर बोल्दैछ जय बालेन

  • @user-qx8ih4ur3o
    @user-qx8ih4ur3o 9 дней назад +2

    एउटै कुरा मात्र दाेहराई मात्र यो वडा अध्यक्ष लाई वहिश्कार गराै ।

  • @gitadahal7738
    @gitadahal7738 19 дней назад +6

    यस्ता मान्छे कसरी वडा अध्यक्ष भयो , कुरो त बुझ्दैन , न बोलेको बुझिन्छ ? यतिका वर्ष मा के के काम गर्यो भ्रष्टाचार ।

  • @nabinshrestha231
    @nabinshrestha231 23 дня назад +7

    यो वदा अध्यक्ष ले के बोलेको आफै लाई नै थाहा छैन के बोलेको बोल्न नै आउदैन यस्तो वदा अध्यक्ष लाई कस्ले बनायो

  • @rumbagmr7
    @rumbagmr7 29 дней назад +6

    धेरै वव नगर वडा अदसे बालेन सर जिन्दावाद ❤

  • @user-fr2is7np6m
    @user-fr2is7np6m 10 дней назад +1

    याे वडा अध्यक्षकाे अन्तिकार्य काल भयर हाेला यसरी बाेलेकाे अर्काे पटक जनताले सबै हिसाब किताब राखेनेछन जय बालेन🇳🇵🇳🇵🇳🇵

  • @dirgharajpun7862
    @dirgharajpun7862 11 дней назад +3

    यस्ता झोले अध्यक्ष लाई कार्बाही गरि बर्खास्त को माग गर्दछौ

  • @RockyBhai-cv9vf
    @RockyBhai-cv9vf 29 дней назад +13

    यो वडा अधक्ष्य त पशु नै रैछ्। कस्को झोले हो ।

  • @balkrishnanagarkoti
    @balkrishnanagarkoti 20 дней назад +5

    वडा अध्यक्षको दिन गयो हजुर

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 11 дней назад +2

    Om hring klim Bangalamukhi Balen shah Dustaanaam shighram sighram naashayae swahaa.

  • @gitaneupane6460
    @gitaneupane6460 26 дней назад +8

    न्युरोड मात्रै चाहियको छ यस्लाइ के भको हो अचम वडा अध्यक्ष

  • @sitasharma3231
    @sitasharma3231 29 дней назад +18

    Balen सर जिन्दाबाद

  • @RitikRai-ln4dl
    @RitikRai-ln4dl 29 дней назад +20

    के बोलेको यो तोते २२ न. को वडा अध्यक्ष । गोरु रहेछ आफैं शिर्षक को उठान गर्छ,उतर दिनै नसक्ने। थुक्क अध्यक्ष चै होइन (अदक्ष)👈️चै रहेछ

    • @mayarai4634
      @mayarai4634 26 дней назад

      कस्तो 2 jibre hai

  • @amarbahadurdhamala5964
    @amarbahadurdhamala5964 9 дней назад +2

    यो वडाध्यक्ष कस्तो जिध्दिवाला रहेछ,लामोसमयकामगरेको मान्छेको सल्लाह यस्तै हन्छ।

  • @rameshlamasyangtan8488
    @rameshlamasyangtan8488 29 дней назад +6

    जिन्दावाद बालेन सर बुर्दाबात वडा अध्यक्ष

  • @santoshpoudeli
    @santoshpoudeli 24 дня назад +7

    देश बनाउने त कुरै गर्दैन।
    खातेलाइ रोडमा सुताउनु पर्छ।
    कस्तो अबुज पसु रछ।
    कसरि भयो वडा अध्यक्ष ।

  • @kamnalagnemanche2547
    @kamnalagnemanche2547 27 дней назад +7

    विकास विरोधी वडध्यहरूलाई बहस्कार गर्नु पर्ने भयो है अव ।

  • @Praveer-Mandal
    @Praveer-Mandal 11 дней назад +1

    We want just like you .....The boss who is always ahead to serve our country Nepal.

  • @RajendraSigdel-rx1dr
    @RajendraSigdel-rx1dr 29 дней назад +4

    Dherai dherai badhaixa hajurlai balenjyu dhanybad hajurlai

  • @samratkc5780
    @samratkc5780 29 дней назад +9

    दादागिरी कस्ले देखाएको छ छर्लङ्गै देखियो

  • @ThakurPrasadBidari
    @ThakurPrasadBidari 9 дней назад +1

    सहि हो बालेन सर।

  • @tseringchoden4188
    @tseringchoden4188 17 дней назад +1

    Full support for Balen Sir and his hard working team 👏

  • @prashantkcofficial417
    @prashantkcofficial417 21 день назад +3

    तिमीहरू चोरहरू किन बोलेको काम गर्न देउ न बालेन इज किङ🤗🤗 तिमीहरूको बाउको नेपाल हो

  • @nirojkatel5520
    @nirojkatel5520 26 дней назад +7

    35 बर्स सम्म के खुल्कायो अध्यक्ष मुला ले

  • @Bhattamayaluarjun
    @Bhattamayaluarjun 27 дней назад +4

    ❤एकाउन्न बाउन्न म आउन पाउन्न बहिनि पठाइ देउ जेठान।एकासी बयासी म आउन परेसी निको नठान😅।यो समय ८१/८२ को हो अब बहादुर शाहले पुनः जन्म लिएर आइसकेको अवस्था हो अब सबैमा चेतना भया❤।

  • @DHURBAGURUNG-on6cu
    @DHURBAGURUNG-on6cu 8 дней назад +1

    जय बालेन सर

  • @KiranMali-ew3qu
    @KiranMali-ew3qu 19 дней назад +3

    बालेन जिंदाबाद जय नेपाल जय जनता

  • @homnathtiwari1860
    @homnathtiwari1860 7 дней назад +2

    बालेनको दादागिरी होइन तिमी झोलेहरुको दादागिरी बन्द गर्न सद्साहस हो।

  • @user-eg2gz6hh3s
    @user-eg2gz6hh3s 10 дней назад +1

    यो वडाध्यक्षलाई राईट अफ वे के हो भन्ने नै थाहा छैन ।

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 19 дней назад +1

    शुध्द मन र अशुध्द मनहरुकाे लडाई दैवी कालदेखि चलि आएकाे हाे , अहिले आएर अझ परिमार्जित भई " तरमारा" र "करमारा" हरुमा परिणत हुँदै गएकाेछ हाम्राे नेपालमा !

  • @dalbarali1873
    @dalbarali1873 13 дней назад +1

    भ्रष्टाचारी लुटेराहरु लाई भाग बन्डा गुम्दा। बालेन शाह प्रति कुर्मुरियर अनौठो लाग्दो!

  • @bijayneupane9291
    @bijayneupane9291 20 дней назад +3

    Balen sir is the best 🎉❤

  • @lokb-ty6vr
    @lokb-ty6vr 29 дней назад +10

    बालेन जी यस्ता पार्टीका झोले सँग बहस गरेर समय खर्च नगर्नु बेस होला

  • @user-pk3zz2lf1d
    @user-pk3zz2lf1d 23 дня назад +2

    Balen ji hajur lai hami sath dinxam ❤

  • @shantapokhrel2730
    @shantapokhrel2730 12 дней назад +1

    एउटा बोल्ने ढङ छैन यस्तो पनि बडा अध्यक्ष रे यस्ता खातेलाई बहिष्कार गरौ जय बालेर सर

  • @reshammuktan9400
    @reshammuktan9400 17 дней назад +2

    अर्काको वडाको किन चासो लिएको होला यो एमालेको झोले ले आफ्नो वडा को चासो लिनु छैन अर्काको वडा को चासो यस्तो लाई वडा अध्यक्ष बनाउने जनता कस्तो होला एक छाक भात मा विकेको रहेछ

  • @sachinshrestha4540
    @sachinshrestha4540 21 день назад +2

    बालेनको कुरै सुन्दैनस् तैले आफ्नै कुरो मात्र राख्छस्

  • @rinkykapar1319
    @rinkykapar1319 14 дней назад +1

    Dheri Dherai dhanybaad. Balen sir. Yasari samjhaunubhayekoma.Tapalai sara deshle herdai x. Dherai Ramro .Balen sir

  • @user-bx1zf6ze5z
    @user-bx1zf6ze5z 6 дней назад

    जसरी एले इ वडाध्यछ लाई एक्लो बनाका छन बोल्ननमा🌹🌹🌹उनिहरुको मनमा पक्कै सहि हुन वडाध्यछ भन्ने चाहिँ लाग्याछ्🌹मात्र बोल्न नसक्या हुन 🌹🌹१००% सहि पनि छन

  • @nirmalathapamagar5138
    @nirmalathapamagar5138 25 дней назад +2

    वडा अध्यक्ष(अर्धदक्ष) ज्यु पहिला पदिय अाचरण व्यवहार पढ्नु..नसालु सेवन गरेको जस्तो छेउ न टुप्पाको कुरा गरेर के समय बर्वाद गरेको.. विकासका कार्य गर्दा जनतालाई प्रत्यक्ष असर नपर्नि गरि राति गर्दा..वडा अर्धदक्ष ज्यू लाई के अापति भयो..!!

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 8 дней назад +1

    झाेले नेता मुरदाबाद झाेले हाे बालेन जि सङग हरेक काम सिक

  • @eltjonmita2887
    @eltjonmita2887 24 дня назад +3

    बालेर सर 👍👍👍👍👍

  • @CalmCardinal-ci7nd
    @CalmCardinal-ci7nd 21 день назад +2

    Balan balan jai🎉🎉🎉

  • @dhirajgurung-vn7zx
    @dhirajgurung-vn7zx 17 дней назад +1

    Desh laii Maya garnu yo kuraleh mero man xoyo

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g 29 дней назад +4

    त्यो खुईले लाई तालुमा हानेर भस्काईदिनुनी देश बनाउन शयोग गर्नु पर्निले चोर दलाली दादा गिरि छोड्न हुदैन बालेन सर love u

  • @lilamanighimire6489
    @lilamanighimire6489 6 дней назад

    बालेन को जय होस

  • @ghanashyampuri8150
    @ghanashyampuri8150 29 дней назад +7

    कसरी वडा अध्यक्ष भएछ यो 22 को मान्छे कस्तो कुरा न बुझे को के

  • @aarongurung4857
    @aarongurung4857 13 дней назад +1

    जय बालेन 👍️👍️👍️

  • @sonuDai-sl4wg
    @sonuDai-sl4wg 6 дней назад

    Balen sahako samrthanma hami xau ❤❤❤

  • @bizitaraiofficial4700
    @bizitaraiofficial4700 26 дней назад +3

    keep it up balen sir

  • @arozgautam8089
    @arozgautam8089 29 дней назад +4

    Balen shaha jinda bad❤❤

  • @amosmagar9735
    @amosmagar9735 26 дней назад +4

    Tapai desh lai maya garnushna kin newroad lai matroi garnu hunxa....Balen on savage mode😅

    • @amugirl123
      @amugirl123 20 дней назад

      Great dear 💗❤️‍🩹

  • @rinasingh9243
    @rinasingh9243 9 дней назад +1

    Balen sir ko kura sahi ho 🙏🙏

  • @MiraDwivedi-oj1uq
    @MiraDwivedi-oj1uq 14 дней назад +1

    Good job balaen sir

  • @ChandrakalaLimbu-rk5sq
    @ChandrakalaLimbu-rk5sq 26 дней назад +5

    Jay bale good newrood lai hoin deslai maya garnubparx writ hajurko kura👌👌👌jay balen💪💪💪💪💪💪

  • @tarathapa3259
    @tarathapa3259 26 дней назад +4

    याे मुला वडा अध्यक्ष कुरै बुझ्दैन निहु मात्र खाेजने कुरा गर्दाेरहेछ ३५बर्स सम्म के हेरेर बसेकाे ?

  • @mingmadawasherpa5333
    @mingmadawasherpa5333 19 дней назад +2

    ❤I love bhalen shaha sir

  • @NamarajBogati-dh7px
    @NamarajBogati-dh7px 18 дней назад +2

    बालेन सर जिन्दावाद

  • @AnishaTamang-zs3ft
    @AnishaTamang-zs3ft 19 дней назад +1

    Jay balen eir hjrko kamlai salut garxuma

  • @budhumantamang5469
    @budhumantamang5469 5 дней назад

    अरु देशहरूले के के गरेको छन एकचोटि अध्ययन गर्नुस वडा अध्यक्ष

  • @jayakhadka2271
    @jayakhadka2271 29 дней назад +3

    on line nepal thank u

  • @nageshawaryadav2636
    @nageshawaryadav2636 27 дней назад +3

    यो वडा अध्यक्ष को बुढी लाई सोदनुस फुटपात बढाउनु राम्रो कि नराम्रो

  • @aaluaalu3796
    @aaluaalu3796 21 день назад +2

    पढी लेखेकोहरुको मान्छेलाई बुझउने तरिका😀😊

  • @ramharirijal4619
    @ramharirijal4619 6 дней назад

    जय मेयर बालेन सर 👍️👍️👍️👍️👍️👍️

  • @kunwarprakash725
    @kunwarprakash725 8 дней назад +1

    Paissa khana payenan wadaadaycha harule kuro teyi ho
    Jaya balen 🇳🇵🙏

  • @rinasingh9243
    @rinasingh9243 9 дней назад +1

    Ma pani xu Balen sir sanga 🙏🙏

  • @user-bb8wy7my7m
    @user-bb8wy7my7m 23 дня назад +1

    Jay Nepal Jay balen 💐🙏🙏🙏💐

  • @MiraSilwal-cg3xk
    @MiraSilwal-cg3xk 9 дней назад

    Hamro Samarthan Balen ji lai x

  • @kumarshrestha431
    @kumarshrestha431 5 дней назад

    यो वडा अध्यक्षलाई केहि थाहा छैन यसलाई गोद्ने कोहि छैन ?

  • @TilamayaThapa-mr7wj
    @TilamayaThapa-mr7wj 6 дней назад

    यो अध्यक्ष लाई यक झापात हानुन हो नजिक हुनेलाई

  • @Preetigamingnepal9796
    @Preetigamingnepal9796 26 дней назад +1

    Balen dai ❤❤❤❤❤❤ good hami hjr ko sathama chau jay balen dai

  • @ishanshrestha3256
    @ishanshrestha3256 14 дней назад +2

    यो वडाअधक्षले बोल्न जानेन है यस्को बोल्ने शैली भएन xiiii

  • @jhalakbaral409
    @jhalakbaral409 19 дней назад +1

    वालेन जिन्दावाद !!!

  • @rameshpradhan9470
    @rameshpradhan9470 27 дней назад +2

    वडा अदक्ष्य ज्यू ३५ बर्ष देखि तपाई जनताको हित का लागि काम गर्दै हुनुहुन्छ भने तपाई को वडा को हालत ले नै बताउछ, पार्टी को राजनीति गर्न छोड्नुहोस् जनताको दैनिक जिबन यापन संग सरोकार राख्ने कुरा हरु लाई तपाइको अभिस्ट राजनैतिक स्वार्थमा नापार्नुस है

  • @sachinshrestha4540
    @sachinshrestha4540 21 день назад +1

    त नेता होस् त फटाहा खान नपाएर होला नि। तैले आफ्नै तरिकाले गर्ने। मापदण्ड अनुसार काम गर्छ।

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wm 18 дней назад +2

    Jaya Balen

  • @kashiram4878
    @kashiram4878 2 дня назад

    Veri good Balancer Salam 4 July

  • @sparsha2022
    @sparsha2022 28 дней назад +3

    mazza aayo hai.

  • @pappuroy1915
    @pappuroy1915 16 дней назад

    हाम्रो स्थान भनेको मेयर ठुलो कि वाडा अध्यक्ष ठुलो र खाजा खानु प्रदैन काम पौ र्गय्पो सर

  • @ganeshbishwokarma9221
    @ganeshbishwokarma9221 22 дня назад +2

    यदि मेरो केही चल्थ्यो भने पहिले यो वडा अध्यक्ष लाई दुई लपेटा हानेर बाहिर निकाल्दिन्थे। के कुरा गरिराछ आफैलाई थाहा छैन 😡 ग्वाचे वडा अध्यक्ष 😂

  • @darshanacademy159
    @darshanacademy159 29 дней назад +3

    पार्किङको ठेकेदार जस्तो लाग्यो, यति साह्रो नाङेझार पनि नबनेको भए हुने,,,,लाज ढाक्न पेटिकोट माथी सारेर मुख छोपेजस्तो पो भयो त यो।।।