बालेन र वडाध्यक्षको डरलाग्दो भिडन्त: म सौताको छोरा हो भनेपछि चर्काचर्की, बालेनको उग्ररुप Balen Shah

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • #BalenShah#Onlinetvnepal#Onlinetvnepal
    Guest : Balen Shah
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 846

  • @Aavash73
    @Aavash73 4 месяца назад +340

    यस्ता वडा अध्यक्षलाई कालो मोसो र जुत्ताको माला लाएर काठमाडौ शहर पुरै घुमाउनु पर्यो😡😠

    • @jkstudionepal857
      @jkstudionepal857 4 месяца назад +9

      राजनितीक दलका झोले वडाध्यक्ष

    • @dineshstha8248
      @dineshstha8248 4 месяца назад

      Shi ho kura

    • @sharmaram-fk2fh
      @sharmaram-fk2fh 4 месяца назад

      But

    • @mahendrachaudhari3095
      @mahendrachaudhari3095 4 месяца назад +2

      Asta veda wadadex yar kahile k vanx kahile vanx yr

    • @bhanukaucha7460
      @bhanukaucha7460 4 месяца назад

      Yeo sadak bevak ho hajur... woda aadxa haina 😂😂ko vada ho yeo.. mug k k lekhxa yeo sadak bevak ho veda haru 😂😂

  • @shivashrestha9336
    @shivashrestha9336 3 месяца назад +2

    वडा कार्यालयको कागज पत्रको जिम्मेवारी वडा सचिवको काम हो । यो मोरो लाई अधिकार क्षेत्रको बारेमा जानकारी नभएको दिमागमा गु भरिएको ।

  • @shiva_shrestha1
    @shiva_shrestha1 4 месяца назад +213

    यस्ता वडाअध्यक्षलाइ कालो मोसो लाएर धोती न टोपी लाएर खेद्न पर्छ ।जय बालेन।

  • @7subba
    @7subba 4 месяца назад +48

    बालेनजी को कार्य सैली र भनाइ 100% ठिक छ हामी सबैले आफ्ना छेत्र र सिंगो देश लाई माया गरेर देश भर नाई बिकाश गर्न पर्छ बालेन जी लाई हर्क सम्पङ्ग लाई सबैले साथ र सहयोग गरौ र सबै देशका बेकुप नेता हरुलाई मैला ध्वङ्ग मा फालिदिउ.

  • @RamBhattrai-x4y
    @RamBhattrai-x4y 4 месяца назад +96

    वाडा २२को वाडा सदस्य बौहुला नै रहेछ।

  • @kumarbhandari8591
    @kumarbhandari8591 4 месяца назад +102

    कमिसन घुस खान नपाएर वडा अध्यक्ष फायर भयछ यार😮😮😮😮😮😮

  • @thapanrai747
    @thapanrai747 4 месяца назад +28

    उल्टो उल्टो बोल्ने गुलाई जिताउने कस्ता जनता हुन

  • @anilshrestha4666
    @anilshrestha4666 4 месяца назад +37

    भिजन नभएको वडा अध्यक्ष

  • @jibanthapa8934
    @jibanthapa8934 4 месяца назад +18

    गु लाई जति चलायो तेति गनाउछ बालेन सर गु अध्यक्षे रहेछ अब खानु पाउदैन भनेर क्याङ क्याङ भुग्दैछ जय लेपाल जय बालेन्💪💪💪💪💪

  • @binishapoudel7530
    @binishapoudel7530 4 месяца назад +24

    ३५ बर्ष सम्म के हेरेर बसेका थियौं अझ बाेल्न लाज लाग्दैन जय बालेन

  • @Rabindraz
    @Rabindraz 3 месяца назад +3

    नेपालि बोल्न आउदैन रहिछ के वडा अध्यक्ष भयको होला बिरोधि घुसे घुस नपाउदा त परिवार चल्दै न केग्नु बोलेर पाइनछ जस्तो लाग्यो पहिला पायनि अब पाइदइन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @santoshcdl223
    @santoshcdl223 4 месяца назад +50

    कस्तो गु वडा अध्यक्ष हो
    यस्ता लाइ भोट किन हालेको हो
    झुल्याउने कुरो मात्र गर्छ बा

  • @apsaraghimire5605
    @apsaraghimire5605 4 месяца назад +12

    त्यो वाडाको जनताहरु सारै सोझा रहेछन यस्तो मान्छेलाइ जितायछन

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  4 месяца назад +3

    बालेन र वडाध्यक्षको डरलाग्दो चर्काचर्की - सडक बिभाग र न्युरोडको बिषयले लियो उग्ररुप (भिडियो) ruclips.net/video/7RVbrXkC2A0/видео.html

  • @makundakafle8195
    @makundakafle8195 4 месяца назад +10

    माहानगरमा यस्तो वडा अध्यक्ष सुहाउँदैन ।

  • @Narmalboy6615
    @Narmalboy6615 4 месяца назад +95

    यस्ता गोरु लाई मतदानका गरायर जिताउने हामी जनतालाई धिक्कार्न मन लाग्यो अर्थ न ब्यर्थ को कुरा पो गर्छ

  • @RajanGurung-t2c
    @RajanGurung-t2c 4 месяца назад +14

    यस्तो राम्रोसँग कुरा बुझाउदा पनि नबुझैकै हो त वडा अध्यक्षज्युले ! राम्रो कुरालाई राम्रो भन्नू पर्यो वडा अध्यक्षज्यु । समय अनुसार आफुलाई पनि upgrade गर्नु पर्यो ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 4 месяца назад +7

    राम भगवानको पनि दुस्मन थियो भन्ने सुनेको थियो आज देख्नपाइयो यो वडा अदक्ष कुन पाटिको झोलेहो बिकास बिरोधि

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 3 месяца назад +7

    100% सहि हो बालेन यो वडा अध्यक्ष झाेले रछ

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 4 месяца назад +12

    नेपालमा पार्टी बनेको देश बेच्न जनता लुट्न र बिकाश विरोधी गतिविधि गर्नु र जनतालाई फुटाउन लडाउन मात्र जन्मे को रैछ भनेर बुझ्दा हुन्छ जनताले अब ढिलो नगरौं बुझ्न पार्टी सकिनु पर्छ

  • @DhanShing-wq3sz
    @DhanShing-wq3sz 4 месяца назад +1

    एस्तो घमन्डि कसरि वाडाको अधेक्क्ष बनाए यार अगाडि पनि बोल्दो रहिछ पछाडिनि बोल्दोरहिछ हामि बाहिर भिडियो सुन्दा रिस्उठ्छ यार मेर साप लाई के भाहोला😂😂😂😂 पागल् रैछ हा हा

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 4 месяца назад +9

    Balen Saha ji Right you 👍💪💪💪💐🇳🇵🇳🇵🇳🇵

  • @jppokhrel8718
    @jppokhrel8718 4 месяца назад +8

    पार्टी का झोले हरुको लिला पनि अपरम्पार छ। कुटेर खेदाउलान आफ्नै वडाका जनताले!

  • @HarikrishnaBhatta-lj7gl
    @HarikrishnaBhatta-lj7gl 4 месяца назад +31

    बोल्न त आउदै न जाठा कुरा गर्छ काम गर्नी मान्छे लाई नि काम गर्न दिदैन

  • @bhadrasingh5385
    @bhadrasingh5385 4 месяца назад +6

    नेपाल मा वडा अध्यक्ष्ा ठुलाे कि मेर साएप ठुलाे हाे महाेदय कुरा बुच्नु नै गार्‍हो भाे हाे🎉🎉🎉🎉🎉

  • @manjuthulungrai2298
    @manjuthulungrai2298 3 месяца назад +2

    यस्तो वडा अध्यक्षलाई निर्वाचित गरि अगाडि बढाउने कस्तो जन्ता हो 😡😡

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd 4 месяца назад +36

    यो पनि कोही झोले हो बालेनछ त्यसलाई गार्डमा लात हानेर बाहिर भएको त्यस्ता मुझीहरू तिनी कुकुरहरुलाई थाहै छैन के हुँदैछ भनेर खाली बोलेको बोलेछ यस्तै मन्त्रीहरू नेताहरुलाई त पिटेर बाहिर तीन करोड जनता बालेन शाहको साथमा छ

  • @sonulama2275
    @sonulama2275 4 месяца назад +4

    Jasta lai Testai dhedha lai nistai bhane jhai gardinu vyo mayer balen Sir Good job thakyou so much sir wow from Hetauda

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd 4 месяца назад +51

    यसलाई भुष्यहरूको साधनामा लागेर गर्नुपर्दैन तिन करोड जनताको साथमा हुनुपर्छ बालेन छ जस्तो मर्दछोरा

  • @hemshaky541
    @hemshaky541 3 месяца назад +4

    अबको चुनाबमा २२ वदा अध्यक्ष त गयो ।❤

  • @smirtiadhikari4055
    @smirtiadhikari4055 3 месяца назад

    बालेन दाई यस्ता नहाँलाईक वडा अध्यक्षलाई बाटोमै सुताइदिने बाटोमै खुवाइदिन गर्नुपर्छ के

  • @SeetaDhungana-lo8kl
    @SeetaDhungana-lo8kl 3 месяца назад

    डकैती कै सैलिमा 35 बर्श कति लुटेउ त ?? बताई दिनुस न अध्यक्ष जियु ???????

  • @BijayMagar-ue3ff
    @BijayMagar-ue3ff 4 месяца назад +17

    Good balen ji ♥️

  • @TamangBahadurdmbr
    @TamangBahadurdmbr 4 месяца назад +4

    यो २२ वडाको अदक्ष्यको बिचार प्रति खेदजनक छ ।

  • @trilokatmaadhikari2465
    @trilokatmaadhikari2465 3 месяца назад

    याे तब भ्रष्टाचारको दलदलमाडुवेकाे वलीकाे गुहु भक्षी नरपसुरछहै मेराेवुझाई यहिभयाे।

  • @panchamukhi_multi
    @panchamukhi_multi 4 месяца назад +17

    यो वडा अध्यक्षलाई कालोमोसो लागाएर लखेत्नु पर्छ। यस्ता अराजक तत्वलाई ठेगाना लागौ

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 4 месяца назад +5

    Balen is real leader in our country yeta ward adhakxa lai bahiskar garau jaya Balen❤❤❤

  • @ramcharanrai7115
    @ramcharanrai7115 4 месяца назад

    बालेनको अगाडि ब्योसो। He doesn't know what he is talking about. stupidity...

  • @kumarnilkumar
    @kumarnilkumar 3 месяца назад

    यस्को,मुख हेर्दै,झगडा,गर्न,आको जस्तो,छ

  • @sanokanchhagubaju3286
    @sanokanchhagubaju3286 3 месяца назад

    यस्ता वडा अध्यक्ष भयो भनी वडाको विकास हुदैन डुबाउँछ बिकासमा

  • @tamusukgurung6638
    @tamusukgurung6638 4 месяца назад +2

    कमिशन खान नपाउने भए पछि बोउलाएछ वडा अध्यक्ष ज्यु 😂😂😂😂😂

    • @ramkajithapa2250
      @ramkajithapa2250 4 месяца назад

      यो woda अध्यक्ष यो हेर्दै पागल जस्तो छ प्रचण्ड को झोले हो खाते

  • @TirthaLama-ct7cv
    @TirthaLama-ct7cv 4 месяца назад

    यस्तो पागललाई भोट दिएर वडा अध्यक्ष बनाउने भोटरहरु चाहिँ कस्तो पाराको हो ??

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 3 месяца назад

    यो बार्ड अध्यक्ष माफियाले जेजे भन्छ तेसबाट चल्ने रहेछ ओलीको झोले रहेछ ।

  • @bhim1ly851
    @bhim1ly851 4 месяца назад +6

    चिनकाजी लाई पढाउनु पर्यो हल्का

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 3 месяца назад

    यो भाते वडा अध्यक्षले पर्किङको कमिसन खान नापाएर बिहान देखि घिचेर आएछ ।

  • @JayRam-u1b
    @JayRam-u1b 4 месяца назад

    यो अबुझ वडाको कोदेलाई रामवहादुर बम्जन्को एक चमच गुह खुलाऊनु ।। होशमा पनि ऑउछ र बुध्दी पनि बडाउछ ।।

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 4 месяца назад

    सक्क्किए अब तिम्रा हैकम टट्याङ पट्याङ गर्दै उल्टो बिकास गर्ने

  • @anushahi4024
    @anushahi4024 4 месяца назад

    चू टेको चप्पल जस्तो कस्तो वडा अध्यक्ष यार।मानवता होइन

  • @mohanbahadurbam7440
    @mohanbahadurbam7440 4 месяца назад

    कमिसन खानपायन बालेनले ग्रदा अनिपागलजस्ताे के बाेल्याे थाहाछैन झाेलेलाइ

  • @monicatamang5767
    @monicatamang5767 4 месяца назад

    यो बडा अध्यक्ष सिरोहियाको चम्चा जस्तो लाग्यो है👊👊

  • @narakhatri6532
    @narakhatri6532 4 месяца назад

    कुन पार्टीको झोले बिकाश बिरोधी वडा अध्यक्ष रहेछ? यसलाई बाधेर घाँस हाल्नु पर्छ,

  • @BishalHarijan-dm8sr
    @BishalHarijan-dm8sr 4 месяца назад +2

    सिक्षित वडा अध्यक्ष नहुनु को नतिजा 😊

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 4 месяца назад

    थुक्का मेरो जति पनि बुद्धि नभाको तालु खुइले बुढो 🤬

  • @BKR77777
    @BKR77777 4 месяца назад +1

    Yo ni alik arkai parako Manxe raichha kalo muso nai khojeko ki kaso 😡😡😡😡

  • @deepakdhungana5528
    @deepakdhungana5528 4 месяца назад

    यो लन्ठुलाई ओडा प्रमुख कस्ले बनायो ।।

  • @rohinichaulagain6634
    @rohinichaulagain6634 3 месяца назад

    ज्यापू त किन नमरेको होला। यस्तो ओडा अध्यक्ष यमाले नितिगत भ्रस्टाचारि दलाललाई कालोमोसो दलेर पुरै काठमाडौ घुमाउनु पर्छ।

  • @rounnythapa194
    @rounnythapa194 4 месяца назад +26

    यो अध्यक्ष पागल भयो । यो के बोली आफैं लाई थाहा छैन । यो पागल भै सकियो

    • @jonigautam6819
      @jonigautam6819 4 месяца назад +1

      Abo jeetnalie core paisa kharacha garako thiyo hola abo kharacha uthaunu napayara khaniyako cha

  • @HariBudhamagar-c5z
    @HariBudhamagar-c5z 4 месяца назад

    एस्ता गोरु पतकिलाइ जुत्ताको माला लगाएरतेहि को सहरमा घुमाउनु पर्छसाला अबुज खाते नै रहेछ

  • @SuryaShiwakoti-sk9tj
    @SuryaShiwakoti-sk9tj 4 месяца назад

    यो कुन पाटिको झोले रच पहिला जस्तै लुटेर खान पाईन्छकि भनेर होला

  • @shivashrestha9336
    @shivashrestha9336 3 месяца назад

    यस्ले पार्किंगको पैसा खाएको रहेछ ।

  • @prajwolshakya6993
    @prajwolshakya6993 4 месяца назад +4

    बाटो मा हिड्ने बटुवा लाई सुविधा नै दिने हो भने २४ वडा भित्र सबै तिर फुटपाथ सहित बाटो हुनु पर्यो।

    • @AmitXettri-te1yv
      @AmitXettri-te1yv 4 месяца назад +1

      Sabhae terha byaparhik Kendra xaena pakhey

  • @surajchand2206
    @surajchand2206 4 месяца назад

    सौतेलो छोरा होइनस कुनै एउटा पार्टी को झोले होस ??

  • @akrojkhatri5384
    @akrojkhatri5384 3 месяца назад

    उखाने केपि ओलिको छोरा हो यो अध्यक्ष।।😮

  • @ChandraBahadurMademba
    @ChandraBahadurMademba 3 месяца назад

    बालेन संग टकरगर्ने कोहो भोकाइछजस्तोछ त घिच्नपाएन जस्तो छ एक भाँडा आ। चि ंं

  • @LimbuTBingnam-xz8kp
    @LimbuTBingnam-xz8kp 4 месяца назад

    नजानी नजानी के डिस्केस गर्नु यार काहाँ वोडा अध्यक्ष हो?

  • @pawanlimbu7737
    @pawanlimbu7737 3 месяца назад

    कस्तो बेइजति वडाअधछे।

  • @pradipshrestha8178
    @pradipshrestha8178 4 месяца назад

    कस्तो दिमाग नभाको वड अध्यक्ष
    रैछ २६ को कुरा भैराछ यो २२ को वडा अध्यक्ष लाई किन टाउको दुखाइ नबुजेको कुरा 😇😇

  • @prembdrnepali7497
    @prembdrnepali7497 3 месяца назад

    यसको घर त्यहा न्युरोडमा पर्छ होला घर जान्छ भनेर तर्सेको होला

  • @TilaksingmahataraTilaksingmaha
    @TilaksingmahataraTilaksingmaha 4 месяца назад

    होइन यो 22 नम्बर वडा अध्यक्ष आज रक्सी खायर आको छ भन्ने बुज्यो

  • @manojbaruwal2518
    @manojbaruwal2518 4 месяца назад

    यो अध्यक्ष डन पल्टिरहेको छ साला

  • @pradeepkc1958
    @pradeepkc1958 4 месяца назад +2

    यो वडा अध्यक्षलाई जुत्ताको माला लगाई पूरा न्युरोड घुमाउ साथिहरु।

  • @almiami7
    @almiami7 4 месяца назад

    यस्ता पागल वडा अधक्षसँग के कुरा गरेको आफ्नो काम गर्नुस बालेन सर।

  • @bhupaloli6628
    @bhupaloli6628 4 месяца назад

    २२ न . वडाको वडा अध्यक्ष भेडा रहेछ कुन दलले पालेको भेडा हो जानकारी दिए हुन्थ्यो

  • @ambikashrestha8946
    @ambikashrestha8946 3 месяца назад

    कुकुर कुकुर होहो😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @momchabhandari3466
    @momchabhandari3466 4 месяца назад +1

    Yo kasto oda adaxa kasko lauro takara hedhi xa ?

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 4 месяца назад

    भनेपछि,
    यस्कै भनाइले पनि याे वडाध्यक्ष गुण्डाे हाे।
    दुई नम्बरि हाे।
    यस्ले आफूलाई निकै बुद्धिजीवी र भद्र भलाद्मी हुं भन्ठान्दाे रैछ,
    तर
    हेर्नुस् त यस्काे शैली,
    उल्टै के भन्दैछ ...

  • @rbishwanath
    @rbishwanath 4 месяца назад

    न्युरोड का जनता ले कस्तो भेडो लाई वडा अध्यक्ष बनाएछन्।न्युरोड मा मान्छे हिड्ने फुट पाथ बढाउने विषय लाई बिसयान्तर गर्न खोज्नु,यो फटाहा हो।

  • @nabinnepal3688
    @nabinnepal3688 4 месяца назад +7

    जय बालेन हामि जनता साथ छौ

  • @krishnagurung668
    @krishnagurung668 4 месяца назад

    यो कुन पार्टी को झोले हो कुरो बुझेको कि नबुझेको अचम्मै लाग्छ बा आज गाजा खाएर आए रहेछ क्या हो😂😂😂😂

  • @sunilbasel1779
    @sunilbasel1779 4 месяца назад

    के बोलिराछ यो वडा अध्यक्षले पागल 😅

  • @deepkwr
    @deepkwr 3 месяца назад

    यो झोले हो खाते रन्डिको छोरा आफु हिड्नु परेको भयपो

  • @acharyatoya6707
    @acharyatoya6707 4 месяца назад +2

    एन बिपरित झोलेसल्लाह मा२२ वडाध्यक्ष बोल्याछन त्यसो नगर्नु राम्रो।

  • @loken429
    @loken429 4 месяца назад

    उच्च समान का साथ ओडा अध्यक्ष लाई रन्डी का बान खाते भन्न चाहान्छु

  • @sabitramagar4321
    @sabitramagar4321 4 месяца назад

    यो कस्तो खाले वडा अध्यक्ष हो बोल्न खोजेको केहो म कोहु नै थाहा छैन कस्तो खाले अध्यक्ष 😡😡😡😏

  • @kiranshrestha4230
    @kiranshrestha4230 4 месяца назад

    वाडा 22 को वाडा सदस्ये पागल हो येसलाई सिधै राचि लियेर गये हुन्छ यो वाडा अध्येछ खाते जस्तै कुरा गरि रहेछ

  • @SumitMagar-mh1tx
    @SumitMagar-mh1tx 3 месяца назад

    जय मेयर बालेन यो जाबो वडा अध्यक्ष फेट न टुप्पाको कुरा गरि राखेको छ मुजि

  • @bivasatmaatma1985
    @bivasatmaatma1985 4 месяца назад

    यो भुस भरीयको दिमाग भयको वडाअदक्ष कस्ले जिताको हो वहां ले भन्दै हुनुहुन्छ माप्दन्ड अनुसार कामहुन्छ भनेर यस्को टाउको दुखाई किन यस्को भनाई अनुसार हामिलाई घुस खान किन नदिएको हो भन्ने हो अरू केही होइन 😮

  • @girbahadurrana3954
    @girbahadurrana3954 4 месяца назад

    येस्ता।वोदा।अध्छ्येलाइ।कालोमोसो।जुत्ताको।माला।।लगाइदिन।पर्छ

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok 4 месяца назад

    य बालेनसर त्याेमान्छेलाइजेल काेच्नु

  • @ushasitoula6608
    @ushasitoula6608 3 месяца назад

    सबै कारोबार चै मलाई देउ म अली अली बाटो मरमत गर्छु बाँकी रकम चै गोजी भर्छु भनेर होला नी तेती गर्न नपाए पछी बालेन सर संङ झगडा गर्न सुरू गरेको हो

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok 4 месяца назад +1

    यस्ता वदाअदछे चाहिन्देैन

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri 3 месяца назад

    कुरै नबुझने रैछवाडअदछे के हो?

  • @bdrram1030
    @bdrram1030 4 месяца назад

    यो पागल वडा अध्यक्षलाई लाई के भयो मत केही कुरा बुजेन चोर वडामा अध्यक्ष भनेको कुरा गर्छ तेरा तेरा कुरा गर्छ त

  • @DipendrarajShakya
    @DipendrarajShakya 3 месяца назад

    कस्ता मुला वडा अध्यक्ष रैछ

  • @RajeshworiShrestha-xf2ek
    @RajeshworiShrestha-xf2ek 3 месяца назад

    गलितो काम गर्न खोज्यो खुट्टा तान्न हतार 😡😡

  • @dambarkarki947
    @dambarkarki947 4 месяца назад

    अब खान नपाउने भएर उल्टो कुरा गर्छ यो एमाले को झोले रहेछ

  • @SonamTamang-pi2gu
    @SonamTamang-pi2gu 4 месяца назад

    यो नेताको झोले सानो नेता हो त्यो ठाउँ को जन्ताले यो गधालाइ जुत्ता को माला लगाएर निउरोड घुमाउनु पर्यो।

  • @rachinthapa4801
    @rachinthapa4801 4 месяца назад

    कस्तो गनगने रहेछ😮ताइ न तुईको कुरो गरेर दिमाग खादोरहेछ

  • @manojtamang-nn5zr
    @manojtamang-nn5zr 4 месяца назад

    होईन यो कति जान्ने भको, एस्ले कत्रो मान खोजेको हो के ,
    एस्को थोपडा हेर्दा पनि रक्सी नखाए पनि रक्सी धोकेर आए जस्तो तरिकाले टेउ टेउ गर्दै छ त एस्तालाई कस्तो जनताले चुनेको हो के छ्या हक थुक🤮🤮🤮

  • @NarshingDhimal
    @NarshingDhimal 4 месяца назад

    एस्ता जि मु वडा अध्यक्ष लाइ के थाहा