रविको ओली र गृहमन्त्रिलाई चेतावनी : मलाई पक्राउ गर्न खोज्ने शक्ति,बाढीपिडितको उद्दारमा लगाउनुस !

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #kpoli #swarnimwagle #toshimakarki #ganeshparajuli #sisirpariyar #manishjha
    रविको ओली र गृहमन्त्रिलाई चेतावनी : मलाई पक्राउ गर्न खोज्ने शक्ति,बाढीपिडितको उद्दारमा लगाउनुस !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 626

  • @krishnapaneru5066
    @krishnapaneru5066 Месяц назад +282

    सरकार को ध्यान केवल रबि लामिछाने लाई फसाउने षड्यन्त्र योजना बनाउदै मा छ।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Месяц назад +106

    रबि दाइको कुरा 100% सत्य छ👍️👍️👍️🙏🙏🙏

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +126

    रास्वपा रबि लामिछाने जिन्दाबाद❤❤❤मोरङ्गबाट❤❤भ्रस्टचारि कलङ्क सेरे केपिको निरङ्कुस नालयक बिस्वकै ब्यईजति सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +65

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
    रबि दाइ जिन्दावाद ❤❤❤❤❤❤

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k Месяц назад +97

    राइटकुरा जय रबि

  • @sunaadhikari6811
    @sunaadhikari6811 Месяц назад +51

    सुन्दा गज्जब लाग्यो मान्छे फसाउने ले मान्छे बचाउने काम गर्न सक्दैन ।

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад +61

    रबि ले खोला नाला नदि बेचेर राजनीतिक मा आएको होईन , फसेको मान्छे लाई उद्दार गरेर आएको हो , पुरानो दल ले 34 बर्ष सम्म सरकारमाथि बसेर पालैपालो लुटे ! युवाहरूलाई झुक्काएर गुमराह बनाएर नलाएक हरुले देस को माया र नागरिक हरु प्रती यो सरकार नै छैन?

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад +103

    होनै सरकारको ध्यान रबि तिर मात्रै छ ।सरकारको बाढी पहिरो भनेको रबिनै हो क्या ???कसरी पक्डिम जेल कसरी हालुम भनेर ???

  • @rewatipandit8668
    @rewatipandit8668 Месяц назад +36

    हाम्रो रवि हाम्रो देशको गहना हो। जय रबी

  • @padamshrestha8976
    @padamshrestha8976 Месяц назад +55

    यदि रबि ले गृह प्रसासन समालेको थियो भने यति धेरै मानव छेती हुदैन थियो

    • @NabinGautam-qd9zn
      @NabinGautam-qd9zn Месяц назад

      अनि त्रिशुली नदीमा बस खस्दाखेरि गृहमन्त्री को थियो त हजुर

    • @punyalibang6655
      @punyalibang6655 Месяц назад

      अ्एरिकि दलाल गृहमन्त्री हुंदा तृसुलि मा बस खसेन।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z Месяц назад +130

    अहिलेकाे सरकार भन्नेकाे देश र जनता लागि हैन भष्ठचारि बचाउ,निर्देश फसाउ, जनता भनेको चुनावमा चाहिन्छ ।ताे समयमा खर्च गरे पछि चुनाव जिति हाल्छ । अब पनि जनताले नबुझ्ने कहिले बुझने हाे।अब फेरि रबि सर माथि षड्यन्त्र भयाे भने एक घर एक ब्यति सडकमा अाउनु पछ ।

  • @gokulbk241
    @gokulbk241 Месяц назад +69

    जय रबि सर ।।।
    जय देश

  • @bikrambhandari231
    @bikrambhandari231 Месяц назад +92

    यो पागल सरकारको ध्यान पुरै रवि लामिछानेतिर छ। त्यही भएर जनतालाई सुरक्षा दिन नसकेको हो। केपी ओली सरकार मुर्दाबाद।

    • @BholaSharestha
      @BholaSharestha Месяц назад

      थुक्क सहकारि चाेरहरु

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r Месяц назад +29

    यो गृहमन्त्री रमेस लेखक लाई तुरुन्त राजिनामा गरनुपरछ होईना भने देसमा फेरि बिदोरह हुना जरुरिछ

  • @mohanpudasaini1457
    @mohanpudasaini1457 Месяц назад +25

    ✍️प्रधानमन्त्रीजी अमेरिकामा नेपालको पहिरो पन्छाउने डोजरको खोजीमा व्यस्त हुनुहुन्छ। ✅🤔

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw Месяц назад +43

    यस्तैलागेकाेछ जनताभाडमाजाअाेस तर रबिलामिछानेलाई फसाउनपाय अझ केहिबर्ष लुटिखानपाईने लुटेराहरुकाे जालझेलचलिरहेकाेछ

  • @anitathapa205
    @anitathapa205 Месяц назад +29

    जय घन्टी भ्रष्ट जोगाउन बनेको सरकार दुर्घटना भयकोमा धेरै खुसी छ जनताको केको माया

  • @rlsameerVlogs
    @rlsameerVlogs Месяц назад +25

    हात धाेएर रविकाे पछाडि लागेको छ याे सरकार कहाँ जनता लाई बचाउन तिर लाग्छ।

  • @ambarlama1396
    @ambarlama1396 Месяц назад +64

    सरकार त्यही चक्कार मा गुमि रहेको छ यता बढी पीडित हरु के खाने कहाँ बस्ने भनेर दोधार मा कहाँ छ सरकार

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад

      सरकार प्रमुख ,नेपालकाे यश समयका Nero हुन् ,राज्यमा संकट अाएकाे वेला अमेरीकि चाेखाे मिठाे खाएर रमाएका छन् र गृह मन्त्रिले वातावरण र जलवायू विज्ञान् विभाग् काे खवरदारी सुनेन र उद्धार कार्य गर्न भिजिविलिटिकाे कारणले सकियन भन्याे।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Месяц назад +25

    रबि लामिछानेको राजनीतिक यात्रा सिध्याउनको लागी नै नेपाली काङ्ग्रेस र नेकपा एमाले रातारात सत्ता गठबन्धन गर्न पुगेका हुन्।

  • @rameshthapa8854
    @rameshthapa8854 Месяц назад +35

    चोर सरकार मुर्दाबाद हार्दिक श्रद्धाञ्जली गृहमन्त्री र केपिलाई

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Месяц назад +27

    यो सरकार पार्टीको को सरकार हो जन्ताको होइन अब जन्ता सचेत रहुनुस अर्को चुनाव मा ।

  • @nabrajkhanal8104
    @nabrajkhanal8104 Месяц назад +17

    गृहमन्त्री लाई भिजिलिटी को कारणले उद्दार गर्न कठिनाई भयछ।धन्न मेरा देसका गृहमन्त्री को दिमाख।

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Месяц назад +17

    जय घण्टी ,जय रबिदाइ,,
    भ्रष्ट सरकार मुर्दाबाद,,
    २तिहाईको सरकारले आपत्तिमा १ जना बचाउन सकेन ,,लाज नभा भ्रष्टाचारीहरु,,,,

    • @RamKumar-tr2xj
      @RamKumar-tr2xj Месяц назад

      100%sahi ho yo vastachar sarkarlee. Ta vasta matra garneho

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 Месяц назад +35

    यो सरकार को काम भनेको नै रबी लाई कसरी फसाऊभन्ने छ हैन अब त अती भो सिधा कुरा टिम को युवराज कॅडेल र नविन ढुंगाना लाई ३ महिना कैद कठै मेरो देश

  • @ramjibagale9014
    @ramjibagale9014 Месяц назад +22

    गृहमन्त्रालय याे सरकार भन्दा अघिकाे सरकारकाे पालामा चनाखाे थियाे ।

  • @magarpun8919
    @magarpun8919 Месяц назад +18

    रबिलाई फसाउनपाय आँदिबेहेरि प्रक्रतिक प्रकाेब दुख बिमार सबै भुकुम्ब सबै सान्ति हुन्छ जस्ताे मानेकाछन चाेर हरुले केकाे जनतालाई उधार गर्छन यति हुँदापनि बेडा जनताले तिनिहरुलाईनै भाेट दिन छाेर्ने हाेइन्न यक साेचाईलेत ईनि हामी जनतालाई पनि ठिकैछ जस्ताे लाग्छ

  • @UpretyKusum
    @UpretyKusum Месяц назад +16

    नालायक सरकार सन्जिब दाइ हामी जनताको एउटामात्र कुरा हजुर सँग ब्यकत गर्ने चाहान्छु एक पटक त्यो गगन लाई त्यो 2महिना समसध अबरोध गरेर रबिले आफैंले आबेदन भरेर लोन लिएको प्रमाण पेस गरौँ भनेको त्यो प्रमाण माग्ने त हजुरहरु जस्तो देशभक्ति सच्चा पत्रकार महोदय को नि दाहितो हो अब गनगने सँग प्रसन गरेर जनता सामु ल्याउनुपर्ने हुन्छ है जय देश जय घन्टी🙏🔔

  • @lilanathpagenilila
    @lilanathpagenilila Месяц назад +16

    ठग बन्धन सरकार खाली रबि र भर्खर उदाउँदो नयाँ शक्ति हरुलाइ रोक्न कसरी सकिन्छ भन्ने तिर मात्रै ध्यान केन्द्रित छ ।

  • @anuragstha8352
    @anuragstha8352 Месяц назад +16

    यो घटनाले सरकार त खुसी छ.!अब आउने राहत बाट चुनाबको लागि खर्च जोगर हुने भो भनेर चारैतिर सोची रहेको होला कता बाट कती राहात आउँछ भनेर चोर सरकार । अब पनि हामी भेडा जनताहरु एक छाक मासुभात अनि एक गिलास रक्सिमा बिग्छौ कि? अब पनि सचेत हुदैन भने म नेपाली हु भनेर गर्व गर्न छाडिदिए हुन्छ😢जय रबि दाई जय घण्टी 🔔🔔🔔

  • @parkashTamang-h9p
    @parkashTamang-h9p Месяц назад +13

    सहि कुरा रबि दाई

  • @SudarshanDhakal-m4n
    @SudarshanDhakal-m4n Месяц назад +11

    राम्रो भनाई हजुर को रबि दाई 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 Месяц назад +12

    २०८४ मा देखाउनुपर्छ रविसर राशोपाको पावर त्यसको लागि एकदम राम्रोसँग तयारी गर्नुहोला। जनता तपाईँको साथमा छन्। तर अबबाट कुनै गल्तीहरू तपाईँबाट हुनुभएन

  • @sumitraranamagar2226
    @sumitraranamagar2226 Месяц назад +1

    जनता आफै सचेत हुनु होला सरकार ले केही गर्दैन रबि लाई लखेट्नी मै बेस्त छ

  • @bhushanroka5596
    @bhushanroka5596 Месяц назад +5

    1.ओलि र आरजु बेचिएका भुटानीहरु संग लेनदेनमा व्यस्त।
    2. नितिगत भ्रष्टाचारबाट कमाएका अकुत धनकाे लगानीमा व्यस्त ।
    3. रवी लामिछानेलाई जेल हाल्न प्रमाणहरु खाेज्दै।
    4. MCC बाट आर्जन गरेका ब्लाक मनीकाे investment.
    5. आरजु र ओलि सरकार सहबासकाे अन्तिम भ्रमणमा ब्यस्त।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Месяц назад +4

    भ्रष्टाचारी सबै लखटेर्🙏🙏
    बालेन
    रबि
    गोपि
    कुलमान
    हर्क
    एक हुनुहोस् 🙏🙏🇳🇵🇳🇵🇳🇵
    जै नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Razu2506
    @Razu2506 Месяц назад +9

    मान्छे बेचेर राजनीति मा आएको होइन बेचिएका मान्छे लाई उद्दार गरेर राजनिति आएको हुँ - रवि लामीछाने 💙💙

  • @govindgharti5184
    @govindgharti5184 Месяц назад +19

    भ्रष्टचारी बचाउन युवाको आवाज बन्द गर्न बनेको सरकारले कसरी गर्छ जन्ताकोहितको काम?नालायक सरकार |

  • @dharmajsharma4486
    @dharmajsharma4486 Месяц назад +5

    रबि काे पछि सरकार लाग्नु भनेको लाज मर्दाे बिषय हाे बिपत्ति मा बिपदमा नखटेर रबिकाे पछि लाग्छ ईज्जत् छैन लाज छैन सरकारलाई

  • @KeshThapamgr
    @KeshThapamgr Месяц назад +1

    जय रबि सर 🔔🔔🔔🔔🙏🙏🙏🙏

  • @journey.life5
    @journey.life5 Месяц назад +24

    अरुलाइ आफ्नो देशको माया छ बिकाश गर्नु छ त्यसैले आफ्नो देश छिटो फर्किएका हुन।हाम्रो केपि ओलिलाई के को पिर आफू देश बनाउन सक्दिन भन्दै अर्काको बिकास हेर्दै छक्क पर्दै घुम्दै छ।
    उतै मरेपनी हुन्छ

    • @RamKumar-tr2xj
      @RamKumar-tr2xj Месяц назад

      Ho yasto pardhan manti bachanu. Vanda marekoe ramro lagxa ki koso

  • @LilaRai-yo6he
    @LilaRai-yo6he Месяц назад +18

    आपत विपतमा आएको राहात कसरी कति कस्लाई बाँटफाट गर्ने भागबन्डामा व्यस्त हुन्थे।रा स्व पा को आगमन ले अप्ठ्यारोमा परे

  • @kripalrana612
    @kripalrana612 Месяц назад +6

    अहिले सम्मा प्रधानमन्त्री नफर्कनेकाे कारण देशलाई कसरी बिक्री गर्ने कुरा गर्दै हुन्छ कि? जनता मरे के हुन्छ र सरकारलाई दयाभाव देखिएन।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +1

    जय रबि❤❤❤

  • @गोविन्दपोख्रेल

    ऐलेको सरकारको मुख्य उद्देश्य भनेको नै भ्रष्टाचारी बचाऊ अभियान चलाउनु हो।।

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 Месяц назад +40

    संजिब जि एउटा प्रश्न सोध्नु पर्‍यो रबीले राजिनामा दिएको भए नारायणगढ मुग्लिन सडकमा भएको दुई बस दुर्घाटन हुने थिएन भन्ने एउटा सासद थिए अहिले ति सासद काहां छन
    ?

    • @DeepakBohara-k9w
      @DeepakBohara-k9w Месяц назад +1

      झोले हरूको आंखा खूलेको छैन 😢

    • @tekrai8393
      @tekrai8393 Месяц назад +1

      त्यो ससदले ससदिय सभामा रेकर्डमै बोलेको थियो । रबिले राजिनामा नदिएर दुईओटा बस तृसुलीमा खस्यो 😂😂😂

    • @rajalimagar-z5b
      @rajalimagar-z5b Месяц назад

      kp र सेरे को गु खा जाठा

  • @razzpunk9161
    @razzpunk9161 Месяц назад +10

    Jay ghanti 🔔🔔🔔🔔🔔🔔

  • @rajudangi3406
    @rajudangi3406 Месяц назад +7

    जय घण्टी जय रबि

  • @prakashbikramthapa5111
    @prakashbikramthapa5111 Месяц назад +2

    रबिलाइ फसाउने होइन देश विकास र जनताको सुरक्षा व्यवस्था मा ध्यान गर सरकार

  • @sarojdarai
    @sarojdarai Месяц назад +1

    प्रधानमन्त्री शिक्षित भय पो काहा के कसरी परेको बेलामा जनशक्ति र प्रयाप्त ईकुपमेन्ट तुरुन्तै रेस्क्यु टिमलाई हाई एलटमा राखेको भए आज यो दिन आउने थिएन। जसरी रबि गृहमन्त्री हुदा रबिले तयारी हालतमा राखेको बिपद ब्यवस्थापनलाई मात्र फलो गरदियको भए आज यसरी सरकार खण्डन र धनजनको क्षति हुने थिएन ।

  • @dhankumaripun7027
    @dhankumaripun7027 Месяц назад +4

    Jay rabi Jay ghanti

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k Месяц назад +14

    जय रबि जय रास्वापा दलालि माफियाहरु हाेसियार रबिलाइ छाेयरहेर तिम्राेसरकार हामिजनताहरुले एकघन्टामा ढलाइदिन्छाैँ हाेसियार

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 Месяц назад

      एस परिस्थितिमा रासपा ले के कति सहयाेग गर्न सक्याे सकेन ? याे पसिस्थिति मा ध्यान दिनु जरुरि छ ।

  • @LuhurHarish
    @LuhurHarish Месяц назад +10

    कसरी फसाउने रवि भनेर सोच्ने सरकार लाई के मतलब। मान्छे मरुन की बाचुन यो चोर कसरी आफ्ना कार्य कर्ता लाई। बचाउ। कसरी। रवि लाई फसाउ। भन्ने सोचेर बोसेको। सरकार लाई जुत्ता को माला लगाए। भागौ सबै ले जय मेरो देश

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx Месяц назад +5

    केपि ले बनाएको रेल मार्ग ग्यास को पाइप र पानी जाहज पनि बगायो होला नि??

  • @surajrana1138
    @surajrana1138 Месяц назад +2

    जबदेखि केपी ओली प्रधानमन्त्री भएको छ तब देखिन देशमा लक्षण राम्रो छैन। यो प्रकृतिले पनि यो सरकारलाई मन पराएको छैन जबदेखि केपी ओली प्रधानमन्त्री भयो तब देखि नेपालमा धेरै नेचुरल डिजास्तर भइरहेको छ।

  • @MohanlalGharti-z1v
    @MohanlalGharti-z1v Месяц назад +2

    Jayaghanti❤❤❤❤84❤rabisir❤❤naiho❤❤❤

  • @lamasamina5161
    @lamasamina5161 Месяц назад

    सरकारले केही गर्न नसके पनि ती भगवानरुपी मनकारी उध्दारमा जोडिएका माहनमानबहरुको सम्मान गरियोस् ।

  • @ganeshKunwar-w3t
    @ganeshKunwar-w3t Месяц назад +2

    जनता जति मरे नी त्यी प्रति यो सरकारको ध्यान छैन।यो सरकारको ध्न्यान भनेको रवि लामिछाने बालेंनको पछि लागि परेको छ। बालेन‌ रवि जी लाई कसरी के न्यू मा जेल हाल्ने भन्नेतिर लागेको छ।

  • @youbatikc4923
    @youbatikc4923 Месяц назад +2

    ठिक हो फसाउन छोडेर बचाउन किन लाग्छ जनता मरे र गय जान्छ रबी जीउँदो भयो भनी 84 मा त हामीलाई बगाई दीन्छ भनेर हो

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 Месяц назад +1

    यता नेपालमा बाडिले तहसनहस भईसकेको छ।
    उता अमेरिकामा गधा के पि ले अङ्ग्रेजी सिक्दैछ! 😍😍😍

  • @kumarnepali6839
    @kumarnepali6839 Месяц назад +2

    रास्वपाले सरकारमा हुदा जति जनताको लागि काम भएको थियो अत्ति राम्रो थियो तर अहिले यो सरकारले गरेको देखिन्न कत्ती पनि।आफ्नालाई बचाउने अर्का लागि फसाउने हो।

  • @magarboy-zp5hy
    @magarboy-zp5hy Месяц назад +10

    रास्पा हाइ हाइ

  • @GeetaSunar-dl4ft
    @GeetaSunar-dl4ft Месяц назад +6

    जय🔔🔔🔔🔔🔱

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 Месяц назад +2

    रबि प्रति केपि शेरे काे ड्डरररर हाे।। 2084 बिचार गरउ।।।। बससस

  • @KeshThapamgr
    @KeshThapamgr Месяц назад +1

    जय घण्टी 🔔🔔🔔🔔🔔🙏🙏🙏

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Месяц назад

    यो भ्रष्ट शरणार्थी बन्दु सरकार असफल भयो प्रधानमन्त्री खड्गे ओलि र गृहमन्त्री तुरुन्त राजीनामा दे??

  • @RajGurung-oi3db
    @RajGurung-oi3db Месяц назад +5

    Jay ghanti 🎉🎉jendabad mr 🎉rabi 🎉

  • @eshawagle1683
    @eshawagle1683 Месяц назад

    जति रबि लामीछानेको पछी दगुरे त्यति नै बाढी ले ब्याकुल भएका पछी दगुरेका भए,ती टिनको माथी बसेर गुहार मागेका ले ज्यान गुमाऊन परथेन,,पाप धुरि बाट कराऊछ,गृह मन्त्री ज्यु,।

  • @ybrimal8386
    @ybrimal8386 Месяц назад +5

    नेताहरुलाई जनता र देश भन्दा पनि राज्य सत्ता र मोज मस्ती नै महत्वपूर्ण हैनर ?

  • @user-kv3sp2lt5i
    @user-kv3sp2lt5i Месяц назад +2

    पुरानै सोचको नेता र पुराना सूचका पार्टीले केही गर्नेवाला छैन नेपालमा खाली खाने र आफ्नो पेट भनेर असेपछिको कुट भन्ने काम मात्रै गर्नेछन्।

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +2

    अब सबै bhrastachari party को दिन गयो. जय घण्टी

  • @rajendralimbu690
    @rajendralimbu690 Месяц назад +1

    संसद ले नै सरकार को ठिक छैना भन्नु संसद को मूर्ख ता हो

  • @mkproduction6414
    @mkproduction6414 Месяц назад +1

    गृहमन्त्रीले तुरुन्तै राजिनामा दिनु पर्छ काम छैन

  • @padamshrestha8976
    @padamshrestha8976 Месяц назад +1

    काङ्ग्रेस र एमाले सरकार बिपत बेवास्ता पन मा जुट्नु भन्दा रबि लाई सिद्याउने मा मात्र ध्यान गयो

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z Месяц назад +5

    Good🎉rbi🎉

  • @gummagar6172
    @gummagar6172 Месяц назад +1

    यो युटेबलाई कति भेटेको छ ? ठगेको पैसा ।

  • @kirankc1068
    @kirankc1068 Месяц назад

    Headline का पत्रकार जि एक्दमै सत्य तथ्य जन्ता मा पुर्याउनुभको छ👏🙏

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro Месяц назад +4

    Ekdam sahi bhannu bhayo Rabi Babu le.

  • @taradhanuk8775
    @taradhanuk8775 Месяц назад +9

    🔔🔔🔔🔔

  • @pappuroy1915
    @pappuroy1915 Месяц назад +5

    यो लुटतंत्र हो सर तपाई जस्तो समस्या स्याद नेपाल को कुल जनसंख्या मा आधा को छ तर तपाई को कुरा अलि बढी सुनाउछन र आम जन्ता को सम्सिया सुनैदैन यो मिडिया हरू को कमाल हो

  • @anjannabin3698
    @anjannabin3698 Месяц назад +5

    Khage oli sarkarko vrastachari jogau sarkara ho!

  • @gangarai3501
    @gangarai3501 Месяц назад

    जय रास्वपा ❤❤❤❤❤❤
    साच्ची कै रवि ठूला मान्छे हुन, सरकारको नजर रवि माथि मात्रै छ। जय घण्टी , जय देश, रवि सत्य हो ।

  • @giripokhrel2761
    @giripokhrel2761 Месяц назад

    यिनालाएकपाटिकाे भरस्टहरुलाई बचाउनेकसरि भनेर डौडिधुपगर्दै ब्यास्तछ जनतामरुन वा बनचुन केहिमतलबछैन फेरियिनै फटालाई नै भाेटदिने? कि लातहान्ने उताओलि देशमाआउदा बिराेधहुन्छभनेर उतैडुलिखादैछन उतैमर्नेहाेकि

  • @KK-mp4no
    @KK-mp4no Месяц назад +1

    यदि त्यो ठाउमा गृहमन्त्रीको परिवारको सदस्य हुदा पनि तेहि उतार दिनु हुन्थ्यो कि 😂😂😡🤬😡😡

  • @KaliBahadur-b7x
    @KaliBahadur-b7x Месяц назад

    य सरकार के हेरेर बस्छस धाेन रबि तिर हाेईन जनता तिर जानू प्रनुप्रनेहाे जय नेपाल जय घन्टि

  • @santalama728
    @santalama728 Месяц назад +1

    यतिको भिजन भाको नेतालाई देस पाच बर्स दियो भने केही परिवर्तन हुने थियो जन्ता नै भेडा भएसी कस्को के लाग्छर

  • @dipendrashahi3788
    @dipendrashahi3788 Месяц назад

    एक साधारण नागरिकले 3जनाको उद्दार गर्नसक्छ सलाम छ ति महान ब्यक्ती जस्ले आफ्नो ज्यान दाउमा राखेर उद्दार गरे तर गृहमन्त्री रमेश लेखकले त सकेन भन्नुहुन्छ कहाँ सक्नु काम कुरो एकातिर कुम्लोबोकि ठिमीतिर भयपछि गृहमन्त्रीको जवाफ सरकारको गैरजिम्मेवारी पन खेदजनक छ।

  • @RajuMazakoti
    @RajuMazakoti Месяц назад +3

    great पार्टी रास्वोपा 🔔🔔🔔🔔🔔🔔🔔

  • @mohankunwar-c5o
    @mohankunwar-c5o Месяц назад +1

    सिर्फ लुते गृहमन्त्री लाइ रबि कसरी फसाउने भन्ने छ!अनि भुत्रो जनता लाइ राहात दिन्छ!

  • @ShambhuGopali
    @ShambhuGopali Месяц назад

    रस्वपा नेपाल सरकार चाँडै हेर्न पाउँ रवि लामिछाने जिन्दाबाद

  • @sadishghimire7345
    @sadishghimire7345 Месяц назад +7

    Kangres amale vrastachari sabai Lai Des nikala garnu parxa

  • @Rbk495
    @Rbk495 Месяц назад

    ❤❤ यो नलायेक सरकार हो । जनताको हितमा लागि होइन भ्रस्ट हरुलाइ जथन गर्न लाई बनेको हो । हामिलाइ थाहाछ। हामिलाइ भेडा भनेको छन । येस्को मुल्य पनि चुकाउछौ। गगने ।बिस्वो लेखक को कृया गर्नु पर्ने हो थुक्क तिम्रो बुध्दी । तिमी भन्दा 100% जनता जान्ने भैसके तिम्रो बुध्दी र सारा शक्ति रबिमा लगाउ। लगाकै हो देखिउ

  • @Mohanilaal
    @Mohanilaal Месяц назад

    रास्वपाका नेताहरु अझैसम्म पनि गणतन्त्रको दाम्लो समाएर हिड्ने गरेकोछ। रबिको पार्टी प्रति म सकारात्मक छु। तर रबिलाइ गणतन्त्रबादीहरुले यति दुख दिदापनि गणतन्त्र छोडेर जनताको सामु आउन नसकेर मुलुकलाइ कंगाल बनाउने गणतन्त्रकै पछि लागिरहेको कुरा बुझ्न सकिएन ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад

    Good luck Rabi Sir Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 Месяц назад

    राजनीतिज्ञहरूले मौका मा चौका हान्ने नै हो।समय उचित रोज्दा रहेछन्।
    अरू ठाउँको त थाहा भएन बिवरण आउँदै होला। मौसम विज्ञान बिभागले पुर्व सुचना दिँदासमेत सरकारको आँखा खुलेन।उपत्यका भित्र नख्खु खोलामा ४ व्यक्ति को सम्बन्धमा सरकारले सजिलै उद्धार गर्न सकिने कुरालाई प्राथमिक दिएन।लापरबाही भएकै हो

  • @RupeshPariyar-u5o
    @RupeshPariyar-u5o Месяц назад

    रवी आउ देश बचाउ जय घन्टी🔔🔔🔔🔔

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад

    Absolutely right Rabi Sir God bless you Sir ❤️❤️❤️❤️❤️👍👍👍👍👌👌👌👌👌👌👌

  • @buddhikafle8117
    @buddhikafle8117 Месяц назад

    रबी भाइ तपाईंले राजनीति मा आएर देशलाई निकास दिनुपर्छ ।समस्या त आउछ जान्छ ।आशको सानो डोरी तपाईं हो।तपाईं सक्रिय रहीरहनोस निराश नहुनुस ।हालको सरकारले रबी लाई सहकारीको छाप लगाएर जेल कसरी हाल्ने मा सबै ज्ञान बुध्दी त्यसका लागि छ

  • @khemapandey3847
    @khemapandey3847 Месяц назад

    100% Right kura ho janthako netha rsp nai horaexa jay janthako rabi sir🙏🙏❤️❤️🌹🌹🌹🔔

  • @ramkumarbk2503
    @ramkumarbk2503 Месяц назад

    केपि ओलि अमेरिकामा मस्त यता नेपालमा बाढी पहिरोले जनताको जनजिवन अस्तब्यस्त कहिले सम्म जनताले खेप्नु पर्ने हो दुख कष्ट