घिसिगं ज्यु ! हजुरले गरेको देश र जनताको हितकारी कामको लागी लाखौं लाख धन्यवाद र हार्दिक कृतज्ञती , बहादुर नेपालीको सान हो । गौरवान्वित हुनुस् सॅंधै सफलता मिलोस् 🌹🎉🌹
सहि कुरा।जसरि पनि असुल गर्नुपर्छ।जसले महसुल दिदैन भन्छ र नेता पछि लाग्छ उ देशभक्त होईन भ्रष्ट नेताको झोले हो।कुलमान लाई धन्यबाद।भ्रष्टले महसुल नदिई लाईन जोड भन्छ।
राष्ट्र पती प्रधान मन्त्री सरकार हो भने उधियोग ले उधियग चलाएको महूशुल प्रधिकरणले उठाउछु भन्दा सरकार किन बिपक्षी हुनुपर्ने कारण जनतालाई बुझाउनु पर्छ भ्रष्टाचारी को सरकार हो भने ठिक्क जन्ताले हिसाब माङछ
Kul man Sir you Decision 200%right And keep it up.Janta With You You Please don't change your decision from threatening group You love and Country we Janta like you.👍👍👍👍🙏🙏🙏🙏
कुलमान जि केपी सरकार होइन भरष्ट चोर हो । देश तपाइको हाम्रो हो भरष्ट चोर को होइन पैसा नतिरे बिधुत लाईन नजोडौ जनता को आवाज हो देश को ढुकुटी केपी सेरे गगने चोर को गोजि भर्ने होइन । कुलमान जनता तिम्रो साथ मा छ ।
हजुरकाे प्रयत्नका कारण नै आज देशका सबै नागरिक नियमित बिजुली प्राप्त गर्न सफल भएका छाैं। दण्डनीय गल्ति गर्नेलाई सजाय दिइयाेस्, देशका जनता अवश्यै हजुरका साथमा हुनेछन्।
मेरो लाईन ६०००/-हुदा लाईन काटेको मैले नकाट्नु म अहिलै तिर्छु पिलिज भन्दा पनि मानेनन कर्मचारीले फाईन तिरेर लाईन जोडे त्यसैले यी कम्पनिले बिल नतिरे गेटमै सिल्ड गरिदिनु कुलमान जी हामी तपाईको पझमा छौ सिल्ड गरिदिनेहो भने १ हप्तामा सबै बिल को पैसा उठछ १००% सिल्ड गरिहाल्नु पिलिज छिटो देश चरम आर्थीक भार पर्नुको यस्तैले गर्दा हो
चोर दलाली kp को आदेश नमानी पैसा उठाउनु होस जनता साथमा छन
प्रचन्ड कै पाला देखी उठाको छैन कुरा सुन्नुभयन
प्रचण्डले हस्तक्षेप गरेको थिएनन् @@BP-jq1ru
कुलमान ज्युको जयवस्
@@BP-jq1ruप्रचण्डको पालामा लाईन काटिएको हो,केपि आएपछि जोड्न लगाएको हो ,रकम नतिरेपछि फेरि काटिएको हो , बुझेर कमेन्ट गराै।
कुल्मान जि प्रधानमन्त्री बन्नै पर्छ। कुलमान र बालेन एक हुनु पर्छ❤
KP.ba.dipak.
Khadka jyojyo
No.touch.kulman😢😢😢😢😢😢😢
8 t @@thulokanchhalama8470
21 तोपको सलाम कुलमान ज्यु लाई
सही कुरा कुलमान सरको।यदि अटेर गर्छन भने लाइन जोडनुहुदैन।
पैसा नतिरे सम्म छोड्नु हुदैन
कुलमान सरलाई धन्याबाद🎉🎉🎉🎉
सरकार जाे सुकैकाे आवस तर कुलमानले गर्नु पर्ने यहि नै हाे । सलाम छ कुलमान सर । जागिर गए जाला तर निर्णय बदल्दैन ईमान्दार जनजातिकाे छाेराेले ।
तपाईंको साथमा म छु, हामी नेपाली जनता छौ, सर। नडराउनुहोस, जबसम्म बक्यौता बुझाउदैनन, तबसम्म लाइन जोडिनु हुँदैन। तपाइँ प्रती गर्व छ, सलाम, सलाम, सलाम।
यदि कुलमान लाई हटाउन खोज्यौ भने आन्दोलन त गर्नै पर्छ है साथी भाई हो
सब जना ready भएर बस्नु होला
यो केपी ओली नेपालको प्रधानमन्त्री होइन इन्डियाको प्रधानमन्त्री हो। यिनी मारवाडीहरूको प्रधानमन्त्री हो। केपी ओली
तपाईँको साथमा जनताजनार्धन छन पछाडि नर्फकनुहोस जनताको हितमा काम गर्दैजानुहोस धन्यवाद छ कुलमान सर
सलाम छ कुलमानजी ❤हजुरको साथमा दलाल भ्रष्टाचारी गद्दार कुपुत्र ओली,ऋषीकेश,दिपक खडका मतलव एमाले बाहेक पुरा जनाता हजुरको साथमा छ
कुलमान सर तपाईंले राम्रो काम गर्नु भएको छ अझै केही कर्मचारी बाट चुहावट भएको छ त्यसलाई रोक थाम गर्नु होला ल
भविष्य मा मन्त्री र नेपालको इतिहासमा सुनौलो अक्षरले आफ्नो नाम लेखाइ नै सके।
ओली र देउवा जस्तो नेता र तिनका जस्तो झोले दुश्मनलाई पनि नपरोस् भगवान
कति पनि बिचलित नहुनुस कुलमान ज्यु जनता हजुरको साथ मा छैउ
तपाईं आफनो तरिका ले जानुहोस् के ओली चोर दलाल देस दोरही हो पैसा उठाउने हो तपाईं कति पनी बिल्ली नभएर आफनो अडिक मा रहनुहोस् जनता साथमा छ
कुलमान सर यो बिभाग मा नगएको भए यो सबै कुरो खुलसा हुनसकदैन थियो जै कुलमान सर !
जय होस कुलमान सर को। केपी ओली देखि नदराउ।
एकदम राम्रो काम, तपाईलाई सलाम🎉
धन्यवाद कुलमान ज्यु।डटेर काम गर्नु हाेला❤❤
२१ तोप को सलामी दिनुपर्छ सारा नेपाली ले हजुर जस्तो माहान ब्याक्ती अब कहिले पनि पाउने छैन
कुलमान जनता को हीतमा काम गर्ने शिखर पुरुश हुन
बिजुलीको बाकी पैस ऊठाऊ ऊठाऊ नछोड जन्ता साथमा छ।
पैसा नतिरे सम्म दलाल भस्टाचारिको पछि लागेर लाईन जोडने काम नगर्नु होला। धन्यबाद छ तपाईलाई ।
100% right. Salute you. Keep it up.
घिसिगं ज्यु ! हजुरले गरेको देश र जनताको हितकारी कामको लागी लाखौं लाख धन्यवाद र हार्दिक कृतज्ञती , बहादुर नेपालीको सान हो । गौरवान्वित हुनुस् सॅंधै सफलता मिलोस् 🌹🎉🌹
जय कुलमानसर हामी जनताको हजुर लाई सधै साथ छ 🙏🙏🙏
हामी नेपालीका अाखाका नानि हजुरलाइ नमस्कार चाेर भरषट देखि नडराउनु जनता साथमा छ❤❤❤🎉🎉🎉🎉🎉🎉
सहि कुरा।जसरि पनि असुल गर्नुपर्छ।जसले महसुल दिदैन भन्छ र नेता पछि लाग्छ उ देशभक्त होईन भ्रष्ट नेताको झोले हो।कुलमान लाई धन्यबाद।भ्रष्टले महसुल नदिई लाईन जोड भन्छ।
कुलमान ज्युलाई सलाम छ भरसटाचारिलाई जेल हालनु परछ नेपाली जनता हाे जाग अब
जिन्दाबाद कुलमान घिसिङ 🇳🇵🇳🇵🙏🙏
कुल मान जि अध्यरो बाट उझालोमा ल्याउने तपाईं नै हो सलुट छ
सलाम छ सर हजुरलाई तपाईं नेपालको महान छोरो हो।खुट्टा नकमाउनुहोला झोलेहरु बाहेक सम्पुण जनताहजुरको साथमा छ।
नेपालका भगवान् हुन कुलमान 🙏
तपाईंका साथमा नेपाली जनता छन🙏
कुलमान सर नेपाल को प्रकाश् हो
जय कुलमान सर
KP भ्रष्टाचार , दलाल चोर सरकार को बङ्गादेस जस्तो बनाउनु पर्छ।
यो ओलीलाइ काल ले पनि किन लादैन ? सायद यमलोक मा पनि भ्रष्टचारको जग बसाल्छ भनेरै होला ।
कुल मान घिसिङ ज्यूले बालेन साहको सैलीमा काम गर्नुनै पर्छ ।धन्यबाद।
जनता तपाईंको साथमा छ निर्धक्क सित काम गर्नुस कुलमान जि
सलाम कुल्मान जि १००% सहि छ
सलाम छ कुलमान सर हजुरलाई❤️👏👏
यो त धेरै नै राम्रो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कुलमान सरकाे लागि सम्पुर्ण देश बासिहरूले बलिदान दिनु परे पनि तयार हुनु पर्छ ❤❤❤
देशमा राम्रो काम गर्ने मान्छेको लागि जनताहरू को साथ छ अघि बढ्नु पर्छ कुलमान सर । हामी साथ दिन्छौ हजुरलाई
❤श्री श्री श्री १०८ श्री माहान देश भक्त , महा इमान्दार , नेपाल को प्रकाश , रास्ट्रबादी कुलमान जि को जय होस। ❤
जन्ता तपाइ को पक्छे मा छ ढुक्क भयर निडर भयर काम गर्नुस हजुर सलाम छ तपाइ लाइ
Jay kul man ❤🎉
जय कुलमान दाई❤❤❤❤
हामी जनता छौ आउँने 84 बलेन, सन्दूक रोहित,हर्क संग मिलेर पार्टीे खोलें प्रधान मन्त्री हुनु पर्छ याे देश लाई हजुरको खाँचो छ🎉🎉❤❤
हजुरकाे बिचारलाई सलाम छ कुलमान सर❤❤❤❤
सलाम छ कुलमान ज्यू
सलामछ। कुलमान सहर❤❤
धन्वाद बालेन सर।
अडान लिनुस सर जन्ता तपाईको साथमा छन
धन्यबाद सर❤
राष्ट्र पती प्रधान मन्त्री सरकार हो भने उधियोग ले उधियग चलाएको महूशुल प्रधिकरणले उठाउछु भन्दा सरकार किन बिपक्षी हुनुपर्ने कारण जनतालाई बुझाउनु पर्छ भ्रष्टाचारी को सरकार हो भने ठिक्क जन्ताले हिसाब माङछ
Kul man Sir you Decision 200%right
And keep it up.Janta With You
You Please don't change your decision from threatening group
You love and Country we Janta like you.👍👍👍👍🙏🙏🙏🙏
अब बक्यौता नतिरी जोद्नु हुदैन सर
सही कुरो कुलमान सर ❤
सलाम छ कुलमान सर पैसा नतिर्ने दलाललाई लाइन जोडनु हुदैन जनता तपाईंको साथमा छ
कुलमान जिन्दावाद
Jaya kulman sir ❤❤❤all public with ❤❤❤
Right kulmanji
नेपाल को जिउँदो नायक कुलमान जय होस
कानुन सबै लाई बराबर हुन्छ र हुनुपर्छ जय कुलमान ज्यु
ठिक गर्नु भयो तपाईले जस्ले गलत गर्छ तेस्लाई कारबाही गर्नै पर्छ
तपाईं ले गर्दा जनता उज्यालोमा बस्न पाको छ जय कुल मान
ठिक गनु भयाे कुलमान सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कुलमान लाई हटाउने कोशिस गर्दै छ सरकारले कुलमान हट्यो भनी उखाने बुढो नि नेपाल छोडेर भाग्नु पर्छ
सहिञ कुरा गर्नुभयाे जनताञ तपाईकाे साथमा छन ।नडराउनुहाेस ।
Good news
पैसा न तिरे सम्म लाइन जडान नहोस् l कानून सबै काे लागि बराबर हो l
कुलमान जि बिजुलि को कर नतिर्ने उद्योगपति हरु लाई जसरी पनि लियेर छाडनु पर्छ ।
कुलमानजी एउटा इमानदार कर्मचारी छ इमान्दारी गुमाउनु हुँदैन तपाईँको पक्षमा देशभरिको जनता तपाईंको पक्षमा छ।
It's actually 100%right that we agree with you.
कुलमान जि केपी सरकार होइन भरष्ट चोर हो । देश तपाइको हाम्रो हो भरष्ट चोर को होइन पैसा नतिरे बिधुत लाईन नजोडौ जनता को आवाज हो देश को ढुकुटी केपी सेरे गगने चोर को गोजि भर्ने होइन । कुलमान जनता तिम्रो साथ मा छ ।
कुलमान सर को कुरा एकदम ठिक हो कुलमान घिसिङ जिन्दावाद । केपी ओली मुर्दाबाद
सरको कदम सत्य छ ति देस द्रोहिहरुलाई यो भन्दा धेरै मौका नदिने हजुर।
जय कुलमान हजुरकाे जस्ताे मुटुभयकाे नेताकाे आवसेक छ जय कुलमान
जय कुलमान
प्र.म.बालेन.गृह .रबी.उर्जा कुलमान भय यो देश बन्छ
कुलमान ज्यू लाईराम्रो कामगर्नुभयकाे छ ।उहाँलाईसलुट छ।जय नेपाल🇳🇵🇳🇵🇳🇵
पैसा उठाउँ दाजु 🙏❤️🙏
जब सम्म राजेस्व तिर्दैन तब सम्म लाईन जाेड्दिनु हुदैन
We most have to support KMG, he is the only one MAN Light of the Nepal
Good job kulmanji
Namaste धेरै धेरै राम्रो काम गर्नु भाको छ कुलमान सर लाई सलुट xa ❤❤❤
हजुरकाे प्रयत्नका कारण नै आज देशका सबै नागरिक नियमित बिजुली प्राप्त गर्न सफल भएका छाैं। दण्डनीय गल्ति गर्नेलाई सजाय दिइयाेस्, देशका जनता अवश्यै हजुरका साथमा हुनेछन्।
काङ्ग्रेस र एमाले देश को धमिरा हुन आगामी चुनाव मा यो २ पार्टी लाइ बहिष्कार गर्नु पर्छ साथीहरू
हजुरले चालेकाे कदम सही छ।कुलमान ज्यूलाई सलाम! सम्पूर्ण असल नागरिकहरु हजुरकाे असल कामका लागि सदैव साथमा हुनेछाैँ। कुलमान ज्यूकाे जय हाेस्!!!
हामि जन्ताको पसिना उठाउनुस कुल्मान सर र देसको लागि त्यो पैसा लगानी गरौं........
कुलमान सर , यीनीहरूले पैसा नतिरे सम्म फटाहरू काे लागि लाईन नजाेडीदिनु ।तपाइका पछि जनता छन ।
You are right kulman sir
Kulman Ghising is Always right ✅️ be Strong, never look back and go ahead the Posse are with you.
सत्य कुरा जाे कसैले गरेपनि सत्य हुनेछ याे कुलमाककाे भनाइमा दम छ सबैले बुझ्नुपर्छ
मेरो लाईन ६०००/-हुदा लाईन काटेको मैले नकाट्नु म अहिलै तिर्छु पिलिज भन्दा पनि मानेनन कर्मचारीले फाईन तिरेर लाईन जोडे त्यसैले यी कम्पनिले बिल नतिरे गेटमै सिल्ड गरिदिनु कुलमान जी हामी तपाईको पझमा छौ सिल्ड गरिदिनेहो भने १ हप्तामा सबै बिल को पैसा उठछ १००% सिल्ड गरिहाल्नु पिलिज छिटो देश चरम आर्थीक भार पर्नुको यस्तैले गर्दा हो
Salam xa kulman ji, you are right Good luck jay bir gorkhali
झिलिमिलि बति, उज्यालो लक्ष्मि माता: जय,
उज्यालो कुलमान घिसिग्ङ : - जिन्दाबाद,
कुलामन लाई बिरोधगर्ने : - मुर्दाबाद
कुलमान घिसिग्ङ नबिगार्नु, नडराउनु : - जनतसाथमा छौं,,
जनता भस्ताचारिको ;- बिरोधमा छ,,
बिजुलिबतिको ;- पैसा तिाउनै पर्छ,, भनाई थिक,बिरोधि दिक लगाउनैपर्छ,
जनताको सेवागर्न् : -जय जय होस,
पैसा नतिरे सम्म जोड्न हुन्न केपी ले ल्याङ ल्याङ गरे जनता साथ मा छ जय कुलमान
Salute👍🙏Kulman
Great job Kulman sir thanks 🙏