बालेन र वडाध्यक्षको डरलाग्दो चर्काचर्की - सडक बिभाग र न्युरोडको बिषयले लियो उग्ररुप Balen Shah News

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • बालेन र वडाध्यक्षको डरलाग्दो चर्काचर्की - सडक बिभाग र न्युरोडको बिषयले लियो उग्ररुप Balen Shah News | Mahanagr Baithak | Today News | Wave Nepal
    #balenshah #todaysnews #wavenepal
    -----------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 7 тыс.

  • @sternalgamer1461
    @sternalgamer1461 3 месяца назад +2010

    नपढे लेखेको वडा अध्यक्ष भएपछि यस्तै हुन्छ साथी हो। जय बालेन सर

    • @reshetamang494
      @reshetamang494 3 месяца назад +36

      Sahi vannu vayo 😁😁😁eni haru deshko bikash birodi hun

    • @rambhaktagautam3566
      @rambhaktagautam3566 3 месяца назад +29

      वडा अधक्ष कसैवा परिचालित छ जस्ताे लाग्याे ।यति लामे डिबेट किन ?

    • @Goraybedghumante2546
      @Goraybedghumante2546 3 месяца назад +19

      Gu khane wada adakxa . Kehi thaha xaina yo mulaa lai

    • @sunilkarki4670
      @sunilkarki4670 3 месяца назад

      Khai maile ta yo randiko xoro lai vote gareko thiyena 😂

    • @rkpant28
      @rkpant28 3 месяца назад +11

      झोलेहरुले काम न आफु गर्छन् न गर्न दिन्छन्

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 3 месяца назад +730

    बालेन जिन्दावाद बालेन सरको बिकास बादी अभियान जिन्दावाद

  • @rabinrawat2159
    @rabinrawat2159 3 месяца назад +251

    यस्ता वडाध्यक्ष लाइ सम्मान सहित हार्दिक श्रद्धाञ्जली

  • @renunepal177
    @renunepal177 3 месяца назад +37

    🙏 म सधै बालेन को सपोर्टर हुनेछु 👏 चोर सरकार हरु सबै लाइ तह लगाउनुहोस् बालेन सर 🙏 Best Of luck 👏Balen Sir🙏

  • @jagatshahi7835
    @jagatshahi7835 3 месяца назад +127

    याे वडाध्यक्ष खास बाँदर हाे ।सबै लाइक गर्नुहाेस

  • @roshantamang5341
    @roshantamang5341 3 месяца назад +1300

    यस्तो वडाध्यक्षलाई जिताएका महान जनतालाई हार्दिक श्रद्धाञ्जली।

    • @naveenpaudel7248
      @naveenpaudel7248 3 месяца назад +17

      😂😂😂....Hoho sahi😂😂😂😂

    • @anushrestha1272
      @anushrestha1272 3 месяца назад +10

      Right

    • @bhupendraaryal7228
      @bhupendraaryal7228 3 месяца назад +10

      बेसरी श्रद्धाञ्जली

    • @anilsen2939
      @anilsen2939 3 месяца назад +21

      गतिलाे मान्छे ले उमेदवारी दिदैनन् हरेक ठाउमा बालेन हुदैनन् बिडम्वना याे छ कि पार्टीको झाेले लाई नचाहेर पनि जिताउनु पर्ने बाध्यता छ।

    • @rkprime709
      @rkprime709 3 месяца назад +3

      Rip dakalai.
      Jay balen❤❤❤

  • @bbmofficial7446
    @bbmofficial7446 3 месяца назад +270

    बालेन प्रधानमन्त्री भाको हेर्न थुलो रहर छ❤

  • @bhimakhadka8203
    @bhimakhadka8203 3 месяца назад +31

    यो दिमाग बिग्रेको वडा अध्यक्षलाई सम्मान स्वरुप सम्पुर्णलाई दिमाग ठिक बनाउनको लागि उसको दिमागमा बिहान अनि बेलुका र राती टाईम टु टाइम 3 पटक हम्मरले हानेर दिमाग ठिक ठाउमा ल्याउन आग्रह गर्दछु जय बालेन सर बालेन सरलाइ भोट दिएर जिताउनु हुने सम्पूर्णलाई भगवानले रक्षा गरून्

  • @Bksummer
    @Bksummer 3 месяца назад +404

    बालेन दाई अब २०८४ प्रधानमन्त्री हुनु पर्छ ❤

    • @SStechnicalsearcheverything
      @SStechnicalsearcheverything 3 месяца назад

      हो बाटो मात्रै राम्रो बनाउने बेपारी र मान्छे सबै भगाउने!सटर बन्द गराउने भन्छन कुरो के हो बालेनको?

    • @NewStar-zm4eg
      @NewStar-zm4eg 3 месяца назад

      Bhagne bhagchan

    • @rajeshshrestha5423
      @rajeshshrestha5423 3 месяца назад +2

      ​@@SStechnicalsearcheverythingnagarpalika ko kaam nai bato banaune hota bato nabanaye kera garxa

    • @user-ts9jt3pq4w
      @user-ts9jt3pq4w 3 месяца назад

      K boli raxw uslai tha xainw aja badi bolxw 😂😂😂😅😅

    • @Sayakofamily
      @Sayakofamily 3 месяца назад

      ​@@SStechnicalsearcheverythingbyapar garna Kathmandu matrai xara..khet bajo rakhni batoma byapar garni yota hunai sakdaina ni Balen le j garxan thik garxan

  • @ThapaLokendra
    @ThapaLokendra 3 месяца назад +713

    यो वडा अध्यक्षका छिमेकी कोहिहेर्दै हुनुहुन्छ भने यसलाई मानसिक अस्पताल लैजान अनुरोध गर्दछु

  • @keshavshakya8280
    @keshavshakya8280 3 месяца назад +132

    यो वार्ड अध्यक्ष्य बिकास बिरोधि रहेछ भन्ने भुझियो यल्लाइ जनताले घोक्रोथ्याक लाउनु पर्छ।

  • @kalpanamajhi932
    @kalpanamajhi932 3 месяца назад +14

    नेपाल मा यस्ता अध्यक्ष नेता हुना ले नेपाल मा यस्तो भाको छ् बालेन sir best of luck ❤❤

  • @ratnakayastha9771
    @ratnakayastha9771 3 месяца назад +104

    वडा अध्यक्षलाई घोक्रोथ्याक लागाउँ । अर्को चुनावमा यस्ता बिकास बिरोधीहरुलाई थाङ्नामा पुर्याउने अभियानमा लागौँ।

  • @ThapaLokendra
    @ThapaLokendra 3 месяца назад +84

    बालेनलाई सहयोग नगर्ने वडा अध्यक्ष सबै झोले मुजिहरु यस्तो वडा अध्यक्षलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छु

  • @prayasrai419
    @prayasrai419 3 месяца назад +75

    जे गर्छ बालेन शाहले गर्छ काम गर्ने गतिको तिव्रता सँगसँगै बोल्ने शक्ति पनि मजबुत छ जय बालेन🙏🙏

  • @ChunNarayan
    @ChunNarayan 3 месяца назад +5

    यो मान्छेलाई वडा अध्यक्ष बनाएर त्यस वडा का जनता हरु पछुताएको हुनुपर्छ ।

  • @Prakashdangi609
    @Prakashdangi609 3 месяца назад +124

    एस्ता अयोग्य पर्तीनीधीहरुलाई जनताले बहीस्कार गर्नु पर्छ्✍️✍️✍️

  • @raisanam3644
    @raisanam3644 3 месяца назад +177

    यस्ता नमुनालाई वडा अध्यक्ष बनाउने सबै भेडाहरुलाई धेरै धेरै धन्यवाद ।

  • @mitralalrijal181
    @mitralalrijal181 3 месяца назад +100

    यो वडा अध्यक्ष भ्रष्टाचार र कमिसन खान खोजेको होला यस्लाई ठेगान लगाउनु पर्छ । अब जनता जाग ।

    • @Rasailisunarsunar
      @Rasailisunarsunar 3 месяца назад

      यो घुस खाने वडा अध्यक्ष हो सबै ले यसरी बुझ पर्छ

  • @user-qh4zc7eb8j
    @user-qh4zc7eb8j 3 месяца назад +9

    अब को नेता बालेन जस्तो हुनु जरुरी छ के सबै पुरानो बिचार लाई मेतायर नया बिचार नया नया प्रबिधी ल्याऊन जरुरी छ good baalen sir

  • @meghnathpaudel3182
    @meghnathpaudel3182 3 месяца назад +337

    माननीय वडाध्यक्ष ज्यु को मानसिक सन्तुलन बिग्रेको हुदा उपचार को लागि बिहान बेलुका एक एक चम्चा गु खुवाउन आग्रह गर्दछु धन्यवाद। 🙏🙏😂😂😂😂

  • @boybad92
    @boybad92 3 месяца назад +58

    बोल्न पनि नजान्ने र प्रशन को उतर पनि दिन नजान्ने मान्छे पनि वडा अध्यक्ष हुने रे छि छि छि छि जय बालेन शाह जिन्दावाद ❤❤।

    • @anushrestha1272
      @anushrestha1272 3 месяца назад

      😂😂 right

    • @BadalOli-fi5er
      @BadalOli-fi5er 3 месяца назад

      येस्तै कारन ले हो देश बिग्रेको

  • @kishorbajracharya9416
    @kishorbajracharya9416 3 месяца назад +81

    यस्को वडाअध्यक्ष पद अन्तिम हुन्छ।

  • @rudrabk4894
    @rudrabk4894 3 месяца назад +2

    जय बालेन
    समस्या समाधान गर्दै जानु । नेपाल साच्चिकै नेपाल बन्नेछ । कार्यकालको शुभकामना ।

  • @Kushal-subedi281
    @Kushal-subedi281 3 месяца назад +266

    बालेन एक लिडर।अबको प्रधानमन्त्री भएको देख्न मन छ।

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 3 месяца назад +58

    वार्ड अध्यक्ष दलको कार्यकर्ता भएको र उनले मेयरलाई असफल पार्ने प्रयास गरिरहेका छन् । दलहरुले देशलाई खाल्डोमा जाक्दैछन् । काठमाण्डौवासीहरुले दलहरुको आंखा खोल्ने काम गरौं ।

  • @santoshdhital3529
    @santoshdhital3529 3 месяца назад +132

    देशको सच्चा हिरो बालेन हो जय बालेन

    • @Aarluv-y9x
      @Aarluv-y9x 3 месяца назад

      याे भडुवा काग्रेस

  • @innocentboy5147
    @innocentboy5147 3 месяца назад +7

    इतिहास भनेको फेरिने चिज हो बालेन दाइ 😊

  • @kumartamang8792
    @kumartamang8792 3 месяца назад +131

    20 वर्ष balen le देश चलाउने भए नेपालको मुहार नै फेरिन्थ्यो । जय बालेन

  • @shantikoiralabhattarai4460
    @shantikoiralabhattarai4460 3 месяца назад +1027

    यस्तो मान्छेलाई पनि जनताले वडा अध्यक्ष बनाउन गल्ती गरेछन

    • @AnyHelp89
      @AnyHelp89 3 месяца назад +11

      Tehi vaneko..kura ta bhujhnai khojdaina...yo oad adkashya...achamai lagyo..aschit vaneko estai manchey hola pakkai..

    • @radhikathapa3557
      @radhikathapa3557 3 месяца назад +5

      Khuskecha yesko. Bikas birodhi

    • @PlayEasyGaming
      @PlayEasyGaming 3 месяца назад +1

      Hamiho nee janata vanakoo Hana🤔😮‍💨

    • @robinthapa12
      @robinthapa12 3 месяца назад +7

      ​​​@@radhikathapa3557 khuskeko hoena bicharalae usko baule birodh gar vanera dabab diyako hola Asti fohor upahar payakoma ris pokhdai ho muntri jyule ani sadak bibhag ra yi oda adhksyale biridh gareko.

    • @99Story-time
      @99Story-time 3 месяца назад +3

      tei bhanya. yo budo ta baula raixa😂

  • @satmaha123
    @satmaha123 3 месяца назад +40

    हामी पनि स्थानीय हो र हामीलाई बालेनको कामको समर्थन छ है।।।

  • @Sami-li-ya76vf2t
    @Sami-li-ya76vf2t 3 месяца назад +1

    जय बालेन् 💪✊
    अब 2 वर्षसम्म मात्रै हो यस्तो झोले कुकुरहरुको दिन ।😡 अबको चुनावमा बालेन प्रधानमन्त्री होस् भन्ने कोको हुनुहुन्छ।🫣😍🇳🇵

  • @nandaoli2686
    @nandaoli2686 3 месяца назад +213

    बालेन शाहा भनेकै कुरा सहि हाे यो वडा अध्यक्षे पागल रहिछ

  • @मिलनबान्तावा
    @मिलनबान्तावा 3 месяца назад +46

    कस्तो पागल रछ रोडमा झाडु लाउन नसुहाउनेलाई वडा अध्यक्ष बनाउनुको फाइदा यही हो, बालेनको जय होस

  • @chandrashrestha3652
    @chandrashrestha3652 3 месяца назад +54

    फुटफाट चाहिन्छ मान्छे हिन्न सहजीकरण हुनुपर्छ जय बालेन🎉

  • @potefamily6416
    @potefamily6416 3 месяца назад +5

    हो नी, पेटी सानो भएर, हिंडन मुश्किल छ । Kathmandu World heritage हो, जनताले सहज भएर हिंडन पाउनु पर्छ ।

  • @rbvlog779
    @rbvlog779 3 месяца назад +117

    बालेन सँग यस्ता गबार हरुले सक्दैनन् 🎉🎉🎉🎉🎉

  • @dirgharajtamang5211
    @dirgharajtamang5211 3 месяца назад +37

    यो वडा अध्यक्ष किन निउ खोजिरहेको छ।यसलाई भ्रष्टाचार गर्न नपाएको जस्तो देखियो यसलाई हार्दिक श्रद्धाञ्जली दिन चाहान्छु।जय बालेन!!!

  • @sanjurai7102
    @sanjurai7102 3 месяца назад +61

    धरानमा मात्र गुइठेले बिकास बिराेध गर्दै आएको थियाे अब काठमाडौमा पनि गुइठेकाे जन्म भैसकेछ तर गुइठेकाे काम कराउनु बिराेध गर्नु मात्र हाे। बालेन पथ जिन्दाबाद!!!

  • @Prakash-347
    @Prakash-347 3 месяца назад +7

    १ k भन्दा कम भयका साथिहरुले यक र्को लाई सपोर्ट गर्दै संगै अघि बढौ है❤

    • @laxmimagar8940
      @laxmimagar8940 3 месяца назад

      Yo manxe pani pgl raixa yaha kura sadakko xa uslaee sascuraibko😂😂😂

  • @SubashDulal-z1s
    @SubashDulal-z1s 3 месяца назад +184

    यस्ता वडा अध्यक्षलाई कालोमोसो लगाएर जुत्ताको माला लागाई सम्मानका साथ सुगुर माथि राखेर काठमाडौं परिक्रमा गराउनु पर्छ बालेन दाई

    • @swastikapokhrel3572
      @swastikapokhrel3572 3 месяца назад +3

      सुगुरलाइ सास्ती दिन हुन्न महानगरको फोहोर को गाडी मा चै उत्तम हुन्छ

    • @UltimateVirtue
      @UltimateVirtue 3 месяца назад

      Wada adakshya ko kura pani thik ho...ali deeply sochnu parxa..

    • @homnathbhattrai5250
      @homnathbhattrai5250 3 месяца назад

      हेरदै सुँगुर जसतो छ वाड अध्यक्ष

    • @anusuyadigitalrecording4372
      @anusuyadigitalrecording4372 3 месяца назад

      kasto vai hola sungurkai billa huncha ni ........

  • @binodnaubag4711
    @binodnaubag4711 3 месяца назад +249

    २२ नम्बर वडाको कुनचाहिँ पशु हो २२ नम्बरको जनतालाई यसको टाउको फुटाइदिनुपर्ने।

    • @vggameing7696
      @vggameing7696 3 месяца назад

      २२नम्बरको हैन हो सर २४ नम्बर को नमुना हो यो कुकुर २२नम्बर को प्रगति प्रती आपत्ती जनाको रे खुइले मुला ले

    • @sandiphangam
      @sandiphangam 3 месяца назад

      Tauko haina esko geda chai futaunuparxa

    • @rajeshshrestha5423
      @rajeshshrestha5423 3 месяца назад

      22 wada ko janta nai pasu jastai xa k futauxa

  • @ayusmayus884
    @ayusmayus884 3 месяца назад +40

    बोल्न नजान्नेले कसरी देश बदल्छ
    यस्ता मानसिक रोगी हरु लाई साइट लगाउनैपर्छ
    जय बालेन सर🎉❤❤

  • @mr.songhyewook9341
    @mr.songhyewook9341 3 месяца назад +8

    यस्ता गु लाई वडा अध्यक्ष मा जिताउने प्रत्येक Voter लाई सम्मानका साथ मुख मा थुक्न चाहन्छु हाक थु..

  • @aashalama3671
    @aashalama3671 3 месяца назад +34

    बालेन शाह जिन्दाबाद,आँखा र कान छ,भन्नु हुन्छ ।छ भने आज स्वर्ग जस्तो देश नेपाल र निर्दोष नेपाली जनताको आज किन यो हाल बनायौ त अदक्य ज्यू ?

  • @lajalubibekmagar8634
    @lajalubibekmagar8634 3 месяца назад +69

    सम्मान स्वरुप यो वडा अध्यक्ष लाई माचिक्ने भन्न चाहन्छु

    • @roshnirana6717
      @roshnirana6717 3 месяца назад +2

      🎉😂

    • @dipenralimbu5330
      @dipenralimbu5330 3 месяца назад

      Timi haru le janeko tetinai ta honi, mangolain janajati vanera 2,4 jana bidesh dalal le awaz uthaunu sath veda haru sath dina pugney timaru pani tehi ho, kaam xoina...nepali vanna shik tukrey haru, nepal tukra banauna hineko anpad gawad haru

    • @silentlytriggered9001
      @silentlytriggered9001 3 месяца назад

      @@dipenralimbu5330 newroad ma hidne bato badauna khojda nepal tukra huney raixa. Ktm ko dhulo sakayo bhane ta Nepal ma basna sakidena bidesh janu parxa bhanxan hola aba.

    • @jjjkir2345
      @jjjkir2345 3 месяца назад

      के सारो respect diyeko yo machikney haina सब्य भाषा प्रयोग गर्र्नुस जस्तै बाचिक्ने🤣🤣🤣🤣

  • @meyarmantamang168
    @meyarmantamang168 3 месяца назад +39

    सौचालय सफा गर्नु पर्ने मान्छे लाई वडा अध्यक्ष बनाए पछि यस्तै हुन्छ

  • @anitadangal1750
    @anitadangal1750 3 месяца назад

    बालेन सर हजुरकाे स्ट्यान्डिङ् सहि छ।सद्कर्मकाे विषयमा यस्तै अडिग रहनु होला ! हाम्राे साथ र समर्थन छ हजुरलाई!

  • @gangamagadura6778
    @gangamagadura6778 3 месяца назад +358

    कट्ठै न्युरोड जस्तो ठाऊंको वडा अध्यक्षको सोचाइ र बिचार!!

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy 3 месяца назад +11

      व्यापारी ले पैसा देको होला नी त ।

    • @silwalutb
      @silwalutb 3 месяца назад +1

      afno jat ley vote halihalchha ani kasto manche pauchha

    • @Kulblimbu-dh1nj
      @Kulblimbu-dh1nj 3 месяца назад

      Patiko jhole mugi oda adxye chor muji vat mara muji

    • @dipaksharma5331
      @dipaksharma5331 3 месяца назад +9

      यो अर्कै वाडाको अध्यक्ष रैछ । तेहाको वाडा अध्यक्षको सहमति नै रैछ यस्सो बुज्दा

    • @GargieBista
      @GargieBista 3 месяца назад

      Hola, holaa, indian byapari ra netaharule woda pramukha kini Balenko khutta tanna khojeko hunasakchha. Haitt...Thukka.

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 3 месяца назад +78

    बिकाश हुनुपर्छ बिकाश बन्न नदिने 22 का वडाका अदक्षको कारण रोक्नु हुन्न जय बालेन सर

  • @prashantbista3765
    @prashantbista3765 3 месяца назад +140

    पैसा खुवाएर बनेका वडा अध्यक्ष को बुद्धि यस्तै हो यसमा आश्चर्य मान्नु पर्ने कुनै कुरा नै छैन साथी हो

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 месяца назад

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @Nischal6539
    @Nischal6539 3 месяца назад +1

    जय बालेन दाई यो वडा अध्यक्ष लाई लाट हानेर निकाउनु पर्ने हो 🙏🙏

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 3 месяца назад +40

    घटाऊनि बडाऊनि मै लरबरियो यो मान्छे।लहै जनता हजुर आर्को पटक यस्तो अयोग्य मान्छे नचुनिदिनु होस।वडा नै बिग्रन्छ

  • @घलानविशालतामाङ
    @घलानविशालतामाङ 3 месяца назад +40

    देस बनौँ यो मुझि जोले वडा अध्यक्षको कुरा सुन्दा त प्रेसर बडेऊ 😡👊👊जय बलेन सार 🥀🤝

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 3 месяца назад +44

    यति शालिन र भद्रता कायम राखेर बोल्दै गरेको बालेन लाई आई लव ❤❤

  • @Hariojha
    @Hariojha 3 месяца назад +7

    यही एउटा मन कती जित्छौ बलेंन

  • @rabindrakhanal7871
    @rabindrakhanal7871 3 месяца назад +41

    यो वडा अध्यक्षलाई सकिन्छ भने बर्खास्त गरे हुन्छ !

  • @Nischal_Narayan
    @Nischal_Narayan 3 месяца назад +104

    कहाँ बाट आयो यस्तो खाल को गोज्याङ्ग्रो वडा अध्यक्ष ।।। यस्तै यस्तै वडा अध्यक्ष हरुले गर्दा हो देश अगाडि नबढेको ।

    • @basantaadhikari9084
      @basantaadhikari9084 3 месяца назад +3

      कसैले उचालेकाे भरमा उफ्रिंदैछ याे फटाहा, उ आफुलाई केहि थाहा छैन , यस्ताे मान्छे वडाध्यक्ष
      बनाएर पठाउछज् यत्राे बिकनस हुन्छ ?

  • @tikaramrc674
    @tikaramrc674 3 месяца назад +49

    मेयर साबको प्रश्न र उत्तर सहि छ । यस्तै कुरो नबुझ्ने भेडो वडा अध्यक्षले गर्दा महानगरको बिकासमा अबरोध भएको हो ।😢😊😂😂

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 3 месяца назад

    जय बालेन सर यस्तो हापेहरु सङ डिस्केस गरेर हजुर नअल्मलिनुस बालेन सर हजुरलाइ जनताको साथ सपोट छ जय नेपाल जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 месяца назад +851

    काँहाँबाट यो पागल वाडाध्यश्र भएछ यो हँ

    • @rbvlog779
      @rbvlog779 3 месяца назад +18

      त्यही भनेको कसले पुर्यायो यसलाई

    • @mahendrachaudhari3095
      @mahendrachaudhari3095 3 месяца назад +18

      Lati le haner nikalnu parne teha bat itahas metinx re😂😂😂😂

    • @nepal392
      @nepal392 3 месяца назад +21

      आफुले खान नपाए पछि यसरी नै बौलाउँछ तथा कथित नेता

    • @AnyHelp89
      @AnyHelp89 3 месяца назад +5

      arko choti oda sadhsya ma ni jitdaina yo dimag nabhakoley

    • @Adwrells
      @Adwrells 3 месяца назад +1

      Yastp 2-3 jana le vanera 22 no sabbai ko janpratinidi garxan

  • @AnishaSingh-u2e
    @AnishaSingh-u2e 3 месяца назад +34

    यस्ता वडा अध्यक्षलाई कालोमुसो लगायर लखेट्नु पछ। यिभनेका नेताहरुको कुकुर हुन जति भुकेनि केहिहूदैन बालेन सर हामि साथछौ हजुरको।

  • @Purbalikanxo2437
    @Purbalikanxo2437 3 месяца назад +26

    बालेन सर जे गर्दै हुनुहुन्छ सहि छ
    आफ्नो काम जारी राख्नुहोस शुभकामना छ
    जय नेपाल!!!
    जय बालेन !!!

  • @rajubajracharya
    @rajubajracharya 3 месяца назад

    Thankyou सानो तिनो मामुली गुन्डा वडा अधक्षे, बालेनलाई अझ महान र प्रसंशा योग्य बनाउनु भएकोमा। मेयर बालेनलाई सलाम र गुन्डा अध्क्षेलाई FIRE......

  • @recoveringnepalgandaki4700
    @recoveringnepalgandaki4700 3 месяца назад +51

    ज्यु भन्न मन लागेन , यो वडा अध्यक्ष लाई प्रोढ शिक्षामा भर्ना गर सरकार ।

  • @indrabaral3466
    @indrabaral3466 3 месяца назад +51

    22 काे वडाअध्यक्ष फुल पागलरैछ कान्तिपुरमा अाईसक्याे भनेर मेयरसँग निहुँ खाेज्दैछ अब 22 का जनतालेनै यस्ता नरपिचासलाई तह लगाउनु जरुरी छ

  • @somchittigvlog
    @somchittigvlog 3 месяца назад +57

    बालेन लाई देश नै जिम्मा दिदा हुन्छ

  • @MgGurung-h4y
    @MgGurung-h4y 3 месяца назад

    बालेन साह जिन्दा बाद💏🇳🇵

  • @bhubanthapa9790
    @bhubanthapa9790 3 месяца назад +215

    यो गोरु वडाअध्यक्ष लाई जिताउने जनता कस्ता छ्न

    • @dreams11-111
      @dreams11-111 3 месяца назад +3

      Goruko lamta chusirako holani

    • @topsunari1609
      @topsunari1609 3 месяца назад +5

      sayta masu bhat tana ghichana diyko hola teyhi vayr jiteyko

    • @KrishanSingh-z3t
      @KrishanSingh-z3t 3 месяца назад +2

      Mahagoru

    • @rkprime709
      @rkprime709 3 месяца назад

      Bhedako vote le jutekaraixan so bhya bhya grdaix bheda wadaadexe😂😂😂

  • @bishnupandey1578
    @bishnupandey1578 3 месяца назад +280

    एमाले लाई किन बिकास प्रती आपत्ति ...समाज सेभी जन प्रति निधि लाई एस्तो वाइहात प्रस्न गरेको पटक्कै सुहाउँदैन चाय जुन सुकै पार्टी को होस ..." मेहर बालेन साह एउटा पढेलेखेका योग्य मेहर हुन उन्लाइ काम गर्न न रोकौ पार्टी को झोले हरु ...

    • @bbektamang
      @bbektamang 3 месяца назад

      Randiko baan hrulai testai taw honi😂😂

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th 3 месяца назад +9

      एमाले होइन ब्यक्ति खराब हो सुनिता पनि त एमाले हो खै सबै कुरामा बालेन सगहातेमालो गरिराको छ विशेषगरी पार्टी स्वच्छ नाम हो व्यक्ति ले गर्दा पार्टीको नाम बदनाम भयो

    • @robinthapa12
      @robinthapa12 3 месяца назад +4

      ​@@NARBAHADURTHAPA-wc7thसुनिता डंगोलले नि पार्टी छोड्दा राम्रो हो उपमेयर बाहेक एमाले पार्टी अध्यक्ष ज्युले नै विरोध गर्छन् स्वतन्त्रलाई

    • @honestjungkarki8686
      @honestjungkarki8686 3 месяца назад +3

      एमालेको होइन भतुवा काङ्ग्रेस हो

    • @punamraee
      @punamraee 3 месяца назад +1

      Thuka yo 22 wadako mayert jad khayera bolxki k ho ,thuka gichana paudina vhanera yasli ris uthey hoki k ho ,balen sir go ahead we r support u 🙏🙏🙏🙏🙏🙏🙏

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 3 месяца назад +158

    झोलेहरुले केही बिकास भएको देख्यो कि अपत्ति जनाई हाल्ने गधहरु,जय बालेन

  • @anitadangal1750
    @anitadangal1750 3 месяца назад +2

    यस्ताे पुङ् न पुच्छरको कुरा गर्ने वडा अध्यक्षलाई जिताउने जनता पनि बेबककुफनै हुन् ।जय बालेन सर!

  • @balkrishnadahal2597
    @balkrishnadahal2597 3 месяца назад +22

    अरुलाई हो भने आच्छु आच्छु पार्ने रछ।तर बालेनलाई सक्दैन।जय बालेन।

  • @ajaymaharjan7024
    @ajaymaharjan7024 3 месяца назад +38

    पार्टीको झोले वडा अध्यक्ष !२४ वडामा काम हुदा २२ वडा अध्यक्ष लाई किन टाउको दुखाउनु।

  • @user-lj4rd1qe3r
    @user-lj4rd1qe3r 3 месяца назад +164

    बालेन लाई प्रधानमन्त्री बनाउन सबै परदेशमा हुने युवा नेपाल जानू पर्छ 84 मा

  • @user-qr1ud8vi4p
    @user-qr1ud8vi4p 3 месяца назад

    यो वडा अध्यक्षलाई त जिउँदै पेट्रोल हालेर जालाउनु पर्छ बालेन मेयर संग बोल्ल्ना खोजछ
    वडा अध्यक्ष यार😀😀

  • @KiranSubedi-o6k
    @KiranSubedi-o6k 3 месяца назад +39

    माने बालेन लाई बालेन त देशकाे नेता हुनुपर्छ

  • @Anjan_raj2024
    @Anjan_raj2024 3 месяца назад +20

    वा बालेन यो देशलाइ तपाईं जस्तो कार्यकारी प्रमुख को जरुरी छ ❤

  • @sushilkhebang
    @sushilkhebang 3 месяца назад

    Balen is balen only king of Nepal salute balen

  • @khagenkajikhadgi9812
    @khagenkajikhadgi9812 3 месяца назад +30

    यस्तो माचिक्ने वडाध्यक्षको मुखसुक फुट्ने गरी हान्नुपर्छ।

  • @SuryaMagar-xt7lw
    @SuryaMagar-xt7lw 3 месяца назад +57

    गुड बालेन जि

  • @RitaNeupane705
    @RitaNeupane705 3 месяца назад +25

    मानिस हिंड्न् अति सागुरो छ,बढाउनु प्रछ

  • @DineshVerma-fn5mz
    @DineshVerma-fn5mz 3 месяца назад

    बालेन जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद

  • @anjankarki3257
    @anjankarki3257 3 месяца назад +12

    पशुलाइ काल आए भिर खिजछ मान्छेलाई काल आए निउ खोजछ ।
    जय बालेन सर ❤

  • @namratabaral3215
    @namratabaral3215 3 месяца назад +47

    याे वडा अध्यक्षकाे नाममा गुन्डागर्दी गर्ने डाका हाे

  • @sanjaypand3y
    @sanjaypand3y 3 месяца назад +73

    एउटै शब्द भन्न मन लाग्यो " जातले मनुष्य तर व्यवहारले गु खाने "
    क कसलाई लाग्छ like गरेर सहमति जनाउनु होला । धन्यवाद ।

  • @PUROON.19
    @PUROON.19 3 месяца назад

    Let's support balen sha❤❤

  • @swastikapokhrel3572
    @swastikapokhrel3572 3 месяца назад +83

    न्युरोड को इतिहास मेट्ने होइन भ्रष्टाचार गर्न पाइएन भनेर अनि अव्यवस्थित पार्किङ बाट पैसा असुल्न नपाएर हो डाकाहरुलाइ ठिक्नुस बालेन सर 🙏🙏👏👏👏👏

    • @nisharai4129
      @nisharai4129 3 месяца назад

      Bhudi futne gari khai sakera nani aghai…..😅😅😅😅🤬😡🤬🤬

    • @rameshnpl4092
      @rameshnpl4092 3 месяца назад

      Sai vannu vayo

  • @bhawanathapa2813
    @bhawanathapa2813 3 месяца назад +87

    यो वडाध्यक्ष लाई कस्ले जितायो??? यस्ता नालायक लाइ जिताउने जनतालाइ
    भगवानले सत्बुद्दी दिउन

  • @sangita.8346
    @sangita.8346 3 месяца назад +29

    वडा अध्यक्ष पार्टीको बालेन जनताको !

  • @ChemayaGhale
    @ChemayaGhale 3 месяца назад

    I like this video thankyou

  • @makundakafle8195
    @makundakafle8195 3 месяца назад +25

    यो वडा अध्यक्षले पनि आफ्नो इमेज बिगार्यो ।

  • @PawanKumar-ud8be
    @PawanKumar-ud8be 3 месяца назад +23

    मेयर साहाब बालेन सर सङ्ग बोल्ने शैली मिलेन है वडा अध्यक्ष को। हाम्रो नेपालमा कस्ता कस्ता मान्छेहरु जनताका अगुवा हुन्छन यार।।

    • @dipenralimbu5330
      @dipenralimbu5330 3 месяца назад +1

      Paisa faleko xa party ka kukur haru lai ghichako xa ani tya basney janta nai gu jasto xa, testa le xaneko manxe kosto hunxa? Dekhnu vayoni khatey ka baan lai 😡😡😡

  • @TekRaj-f2o
    @TekRaj-f2o 3 месяца назад +10

    कसैको नाहुनु न्यु रोडको माया गर्ने भएछ ॥ अाफ्नो वडा भन्दा बाहिरको चासो राख्छ खुब ॥यसको वडा पद बिघटन गरिदिनु पर्छ॥ र बालेन भनेको भबिस्यको हुनेवाला प्रधानमन्त्री हो॥ तिमी जस्ता भुस्याह सँग लेबल मिल्दैना॥ बालेन जिन्दावाद ॥👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ApsaraNepal-tr5hf
    @ApsaraNepal-tr5hf 3 месяца назад

    I love your work balen sir . Keep it up

  • @karnelopsang1248
    @karnelopsang1248 3 месяца назад +38

    आँखा छ कान छ मुख छ तर कमिसन र घुस खान पाएन त्यसैले बालेन साहासंग ...... जय बालेन ।

  • @Santoshm.B-ot7gg
    @Santoshm.B-ot7gg 3 месяца назад +38

    पैसा खान नपाएको वडा अदक्षे छि छि

  • @benupokhrel9535
    @benupokhrel9535 3 месяца назад +28

    बालेन जिन्दावाद यो वडाध्यक्ष पाटिकोझोले रै छ है😂यस्लाई जनता ले

  • @sigmfunny
    @sigmfunny 3 месяца назад

    यस्तो ओडा अध्यक्ष जिताउने.. जनतालाई उच्च सम्मान का साथ ... हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु 🎉

  • @LokrajShrestha6567
    @LokrajShrestha6567 3 месяца назад +17

    यसलाई बाउबाट आदेश आयो होला बालेनलाई तुरुन्तै रोक्नु भनेर त्यही भएर कराएको