राजुको जन्मदिन विशेष राजुप्रति मधु पागल माहोल तात्यो Raju Resham BBAnurageeAsha MadhuSita Junkiri183
HTML-код
- Опубликовано: 29 сен 2024
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#rajupariyar #birthdaycelebration #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 183
=======================================
Host as Junkiri
- Govind Anek
Music
BB Anuragee
Lead Singer:
🎤Raju Pariyar
🎤Resham Nirdosh
🎤BB Anuragee
🎤Aasha BC
🎤Sita Pariyar
🎤Madhu Rasaili
Supporter Singers:
🎤 Rijan Sunar
🎤 Bindu Bc
🎤 Sunita Lohoni
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi :Hemraj Gandharba
♬ Flute : Dipak Magar
♬ Madal :Kumar Lamichhane
♬ Madal : Govinda Pariyar
♬ Keyboard ; Kulendra Bk
♬ Octopad ; Rakesh Soni
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Развлечения
नेपाली लोक तथा दोहोरी गीत क्षत्रका एक धरोहर गायक तथा स्रष्टा लोक स्वरसम्राट राजु परियारको जन्मदिन विशेष कार्यक्रम हाम्रो जुनकिरीको आगनमार्फत प्रस्तुत गर्न पाउदा अतन्त हर्षित छौं ।सम्पूर्ण दर्शक स्रोता प्रति दही चिउरा उत्सवको हार्दिक शुभकाननाका साथै राजपरियार प्रति जन्मदिनको अपार शुभकामना !
मलाई त फेरी पनि एक फेर पवित्रा आमा र बि बी सरको दोहोरी सुन्न मन छ सम्मान सहित आग्रह गर्दै छु 🙏🙏
Raju pariyar ko birthday 🎂🎉 ma Sila aale navasi pap lagxa🎉🎉🎉
जन्म दिनको धेरै धेरै शुभकामना राजु दाई
@@fzre5di300 हार्दिक आभार हजुर प्रति
@@ssharmasabin7309 हार्दिक आभार हजुर प्रति
जन्म दिनको लाखौं करोडौं शुभकामना स्वर सम्राट राजु परियार लाई ❤❤ राजु परियार लाई जन्म दिनको शुभकामना दिने सबै जना यता लाइक है
हार्दिक आभार हजुर प्रति
जन्मोत्सवको शुभकामना राजु सरलाइ❤️❤️🎂🎂❤️❤️
हार्दिक आभार हजुर प्रति
happy birthday to you raju dada🎉🎉🎉🎉❤
Nice 🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
आशा र मधु जत्ती राम्री स्वर पनि उत्तिकै राम्रो👌👌👌
हार्दिक आभार हजुर प्रति
सारै रमैलो लागेउ तेहि माथी मधु र असा को साथ मा
Happy birthday 🎉🎉
हार्दिक आभार हजुर प्रति
🎉🎉🎉🌹🌹🌹🌹💐💐💐
हार्दिक आभार हजुर प्रति
लोकस्वर सम्राट राजु परियारलाई जन्मोत्सवको भब्य शुभकामना ❤❤
हार्दिक आभार हजुर प्रति
मेरि भाउजू घरमै छिन रानी छिन
कति मिठो शब्द रेशम निर्दोष को
जन्म दिनको लाखौ लाख शुभकामना राजु दाइ
कुनै एक पटक जुनकिरी रोधी घर आउने मन छ
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो दोहोरी 💞🌺💐 happy birthday raju sir miss you all 💝💝
हार्दिक आभार हजुर प्रति
Raju pariyar ko fan ko ko hununxa hajir humtw❤
कति रमाईलो भाको हो
हार्दिक आभार हजुर प्रति
राजु परियार जस्तै अनुशासित गायक बन्ने इच्छा छ ।तर कहिले सकिँदैन । लोक सम्राट आदरणीय दाई जन्मदिनको शुभकामना छ । राजु परियारको फ्यान हरु यता पनि आउनु है
जन्मदिनकोसुभकामनाछ. Happy Birthday 🎈🎉🎈🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
लोक दोहोरिका बाशा स्वर सम्रठ राजु भाइ जन्म दिनको अन गिन्ती शुभ कामना🎈🎀🎊🎉🍰🎂🎁🎆जुन किरी रोदि घर अनि बि बी सर नमन🌺🙏
हार्दिक आभार हजुर प्रति
लोक सोरसम्राट आदरणीय दाइ राजु परियार लाई जन्म दिनको लाखौ सुभकामना 🎉🎉🎉🎉🎉 सधै यसै गरि हजुरको गित सुनी रहन पाउ
हार्दिक आभार हजुर प्रति
लोक स्वार सम्राट राजु परियार लाई जन्म दिनको लाखौं लाख सुभकामना 🎈🎉🍰🎁🎂 हाम्राे लमजुङ्ग को सान हुन राजु सम्मान छ जुनकिरी रोधी घर परिवार प्रति 🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio😅😢
सर्बप्रथम राजु परियार दाइ लाई जन्म दिनको धेरै धेरै सुभकामना छ र आजको दोहोरी गीत धेरै रमाइलो छ यो रमाइलो माहुल बनाउनु हने जुनकिरी रोधीघर परिवार लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
हार्दिक आभार हजुर प्रति
लोकदोहोरिको राजालाई जन्म दिनको असिम शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
राजु दाईको लक्की नम्बार ६ पो
रहेछ,त्यही भएर ३२को देखिन्दो
रहेछ
हार्दिक आभार हजुर प्रति
सोर सम्राट सोर का धनी राजु दाजु लाई जन्मा दिन को सुभा कामाना उनती पर्गती गर्नु दाजु
हार्दिक आभार हजुर प्रति
😊@@junkirilivestudio😊😊
राजु परियार र मधु रसाइली नेपाली लोकदोहोरिका अति नै अनुशासित र अति नै मर्यादित कलाकार हुन जसले रमाइलो सङ्सङ्गै आफ्नो मान इज्जत र प्रतिष्ठालाई अति उच्च र अछुत प्रकारले सजाएर राख्नु भएको छ राजु परियार र मधु रसाइली दुबै कलाकारलाइ हार्दिक बधाई साथै लोकदोहोरिका बथसाह स्वार सम्राट राजु परियार दाजुलाइ जन्म दिनको लाखौलाख सुभकामना 🎂🎂🎂🎂🎂🎂🔪🔪🥫🥫
हार्दिक आभार हजुर प्रति
जन्मदिन को शुभकामना छ स्वर सम्राट राजु दादा लाई 🎉❤
हार्दिक आभार हजुर प्रति
Happy birthday to you swar Samrat Raju pariyar samman xa sabai lai
हार्दिक आभार हजुर प्रति
म त ढिलो गरे भिडियो हेर्न ढिलो भए पनि जन्म दिनको शुभकामना 🎂 happy birthday to you 🎉🎉
हार्दिक आभार हजुर प्रति
मन पर्ने कलाकार आदरणीय लोक स्वरसम्राट राजु परिवार दाइ लाई जन्मदिन को अनगिन्ती सुभकामना छ हाम्रो मात्रै नभए र देश लाई नै सारा नेपाली लाई नै मन पर्ने कलाकार राजु परिवार दाई र सम्पुर्ण अतिनै मन पर्ने कलाकार हजुर हरु लाई धेरै धेरै सम्मान निकै रमाइलो राम्रो लाग्यो यो कार्यक्रम
हार्दिक आभार हजुर प्रति
नेपाली लोकदोहोरीका बाद शाह,स्वर सम्राट राजु परियार 🙏❤️ दाई लाई जन्म दिनको 🎉🎉🎉🎉 अनगिन्ती शुभकामना 🎈❤️
हार्दिक आभार हजुर प्रति
सबै लाई ऊच्च सम्मान छ ... राजु दाजु लाई जन्म दिनको शुकामना
हार्दिक आभार हजुर प्रति
अब जुनकीरी रोधि घर मा गाउदा 8 ओटा पुग्ने रछ राजु दाइले आज
हार्दिक आभार हजुर प्रति
लोक स्वर सम्रात राजु परियार दाईलाई जन्म दिनको धेरै धेरै शुभकामना छ र गित पनि राम्रो सबै जनालाई सम्झना छ
हार्दिक आभार हजुर प्रति
राजुलाई अमेरिका बाटै जन्मदिनको शुभकामना🎉🎉🎉🎉❤
हार्दिक आभार हजुर प्रति
Janam Dinko Suva kamanka Raju Vai❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
लोक दोहोरी का बादसाहा श्री राजु परियार दजुलाइ जन्मदिनको शुभकामना ❤❤❤❤सारै रमाइलो दोहोरि🎉🎉🎉
जन्मदिनको सुभकामनाराजु सर🎉🎉🎉राम्रो छ है दोहोरि नमन सबैमा🙏🙏❤️❤️🌹🌹🇳🇵🇳🇵
हार्दिक आभार हजुर प्रति
जन्म दिन को शुभकामना लोक स्वर सम्राट
हार्दिक आभार हजुर प्रति
देश ले गर्ब गर्न लायक एक मात्रै स्वर सम्राट गायक- राजु परियार
हार्दिक आभार हजुर प्रति
जन्मदिनको अनगिन्ती शुभकामना 🎉🎂🎊🎉🎀❤️राजु दाई लाई
हार्दिक आभार हजुर प्रति
राजु जि सङ्गै बस्ने मन पर्ने कलाकारको नाम लिन बिर्सेकोमा बिबि जि को कमि देखे है
हार्दिक आभार हजुर प्रति
सोर सम्राट सोर का धनी सम्माननिये दाजु राजु दाइलाइ जन्मदिनको अनगिन्ती शुभकामना 🎂🎁🎂🎁🎂🎁🎂🎁🎂🎁🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
जन्म दिनकाे शुभकामना राजु दाइ लमजुङको सान अनि के जिन छ यार रेशम मा खतरा दिन्छ यार
हार्दिक आभार हजुर प्रति
लोक स्वर सम्राठ बाशा राजु भाइको जन्म दिनको अन गिन्ती शुभ कामना🎉🎊🎂🎁
हार्दिक आभार हजुर प्रति
आदरणीय राजु दाई लाई जन्म दिनको धेरै धेरै शुभकामना छ🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
राजु परियार दाई लाई जन्म दिनको धेरै धेरै शुभकामना
सबै टिम मा न्यानो अभिवादन
र नाच्ने मान्छे चाहीं पागल नै हो क्या हो
हार्दिक आभार हजुर प्रति
मपनी राम्रो दिनमा जन्मेछु आज
ल राजु भाइलाई नि जन्म दिन को धेरै धेरै शुभकामना
हार्दिक आभार हजुर प्रति
हजुर पनि जन्म दिन को धेरै सुभकामना 🎉🎉
दर्सक को मन पर्ने गाईका हुन मदु रसाइली
हार्दिक आभार हजुर प्रति
Happy birth Day Raju pariwar dai 🎂🎂🎁🎉
हार्दिक आभार हजुर प्रति
Happy Birthday to you sor samrat Raju pariyar 🎉🎉🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
राजु जी.को जन्म दिनको लाखौ करौडौ हार्दिक शुभ कामना🎉🎉🌹❤👍
हार्दिक आभार हजुर प्रति
राजुलाइ। जन्मदिन लाखों लाखों शुभकामनाएं
हार्दिक आभार हजुर प्रति
स्वरसम्राट राजु जि लाई जन्मोत्सव को शुभ कामना छ🎉🎉
हार्दिक आभार हजुर प्रति
राजु परियारलाई जन्मदिन्को शुभकामना
हार्दिक आभार हजुर प्रति
जन्मदिनको धेरै धेरै शुभकामना राजु दाइ हजुरलाई
हार्दिक आभार हजुर प्रति
साथै सम्पुर्ण जुनकीरी युनिट लाई बिशेष धन्यवाद अभार प्रकट गर्न चहान्छु❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Happy Birthday dai 🎉🎉
हार्दिक आभार हजुर प्रति
Sorry for late wishes happy birthday to you raju dai🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
राजु भाई जन्म दिनको धेरै धेरै शु भ कामना❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Happy birthday to you dai❤❤❤🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
जन्म दिनको शुभकामना दाई 🎉🎉🎉🎂🎂🎂🎂
हार्दिक आभार हजुर प्रति
❤❤आहा सारै रमाइलो दोहोरी राजु दाइ लाई जन्मदिन को शुभकामना ❤होल टिम लाई सम्मान❤❤
हार्दिक आभार हजुर प्रति
Lok sor samarat Raju pariyar daju lai Janam din ko lakhau lakha SUV kamana xa
हार्दिक आभार हजुर प्रति
जन्मदिनको लाखौ लाख शुभकामना राजु♥️🙏🎉🎉🎊🎊
हार्दिक आभार हजुर प्रति
Wish you Happy Birthday to you raju dai God bless you ❤❤❤🎉❤🎉🎉❤🎉❤🎂🎂🎂🎂🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Happy birthday to you Raju sir
हार्दिक आभार हजुर प्रति
जनम दिन को शुभकामना राजु दाइ 🎂🎂🎂🎂🎂🎂🎂🎂🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
जन्म दिनको करोडौं करोड शुभ कामना राजु परियार
हार्दिक आभार हजुर प्रति
जन्मदिनको शुभकामना ❤❤❤❤🙏🙏
हार्दिक आभार हजुर प्रति
रोगनलागोस भोकलागिरहोस राजु भाइलाइ जन्मदिन्को शुभकामना
हार्दिक आभार हजुर प्रति
जन्मदिनको धेरै धेरै शुभकामना राजु दाईलाई❤❤❤❤
हार्दिक आभार हजुर प्रति
दोहरि सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर अत्न्तै रमाईलो र रोचक लाग्यो विशेष राजु सर लाई जन्मदिनको अनगीन्ती शुभकामना छ 🍰🎂🍪🍩
हार्दिक आभार हजुर प्रति
जन्म दिन्को अनागिन्ती सुभकामना राजु परियार सर
हार्दिक आभार हजुर प्रति
Happy birthday ❤
हार्दिक आभार हजुर प्रति
ढिलै भयनि जन्म दिनको शुभ कामन 🙏🙏🙏🌺🌺💐💐🌺🌺
हार्दिक आभार हजुर प्रति
Happy birthday sir
हार्दिक आभार हजुर प्रति
Janma dinko lakhau karodau subhakamana lok dohoriko raja ( lok sowar samrat ) aadarniya daju raju pariyar jiulai samman sathai naman💖🙏💐🙏
हार्दिक आभार हजुर प्रति
रेसम ले ३२ भन्दै गर्दा साच्चै भन्नू पर्दा ४४ चाँई हाेला राजु सरकाे जन्मदीनकाे अंक तालीका जे भयपनी चाैवालीसाै जन्म दीनकाे धेरै धेरै शुभकामना लाेक सम्राट राजु सर प्रती 🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
स्वर सम्राट राजु जि लाई जन्मदिन को शुभकामना ❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
पहिलो पटक मधु लाई यति खुलेर रमाइलो दोहोरी गाएको देखे धेरै राम्रो र खुशी लाग्यो मैले त सधै सोच्ने गर्थे मधु साच्चिकै पिडा का गित हरु मात्रै गाउछिन तर म गलत रहेछु
आदरणीय राजु परियार ज्यु लाई जन्मदिनको धेरै धेरै शुभकामना 🙏🙏
हार्दिक आभार हजुर प्रति
Happy Birthday 🎂 🥳 🎉 raju pariyar g🎉
जन्म दिनको धेरै धेरै शुभकामना
हार्दिक आभार हजुर प्रति
happy birthday to you❤
हार्दिक आभार हजुर प्रति
अति रमाईलो राजु परियार काे जन्म दिनको शुभकामना 🎉❤
हार्दिक आभार हजुर प्रति
W..lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos happy birthday to you raju dai salute bb anuragi sir❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
जन्म दिन को शुभ कामना राजु जि Happy birthday to you 🎉🎉🎂🎂🎂
हार्दिक आभार हजुर प्रति
Happy birthday 🎂🎂🎂🎁🎁to u raju sir🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Happy birthday to you dai
हार्दिक आभार हजुर प्रति
Happy birthday to you
हार्दिक आभार हजुर प्रति
दोहोरी मात्रै होकि मधु किन यति फिदा हो रमाइलो भयो बधाई छ सबैलाई
dohori matrai ho hajur
हार्दिक आभार हजुर प्रति
@@madhurashaili9675Malai real ma jasto layo ...sorry la
असार १५ मीठो स्वरको धनी तथा लोक क्षेत्रकै दोहोरीको राजा राजु जि को शुभ जन्म दिनको लाखौ लाख शुभकामना ❤❤❤❤अझै उत्तरोत्तर प्रगतिको कामना छ
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio धन्यवाद हजुर
ढिलै भए पनि लोक स्वोर सम्रट राजु ज्युलाइ जन्म दिनको सुभ कामना। सम्पुर्ण जुनकीरी टिमलाइ धन्यवाद।
हार्दिक आभार हजुर प्रति
happy birthday raju daju 🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
मधु ले खिस्स 😆हासेको अचम्मै राम्रो लग्छ।दोहरी पनि अति राम्रो लाग्यो सम्पुर्ण लाइ।धन्यवाद
हार्दिक आभार हजुर प्रति
happy birthday too you 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ Raju sir🎂🎂🎂🎂🎂🍰🍰🙏🙏
हार्दिक आभार हजुर प्रति
ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। स्वर सम्राट गायक राजु परियार लाई। साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
हार्दिक आभार हजुर प्रति
Happy birthday day Raju dai
हार्दिक आभार हजुर प्रति
🎉🎉 happy birthday to you Raju pariyar dai Janam din ko lakhau lakh subhakaman🎉🎉🎉🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
happy birthday raju pariyar daju❤❤❤❤
हार्दिक आभार हजुर प्रति
राजु दाई लाई जन्म दिनको हार्दिक मंगलमय शुभ-कामना
हार्दिक आभार हजुर प्रति
43 पुगि 44 सुरु भयो
हार्दिक आभार हजुर प्रति
राजु परियार जस्तो अनुशासित र मर्यादित गायक गायिका अरु पनि जन्मिउन भन्दै लोकदोहोरीका बाद्शाहालाई जन्मदिनको असीम शुभकामना
हार्दिक आभार हजुर प्रति
जन्म दिनको लाखै लाख शुभकामना राजु दाइ लोक गीत का धनि म राजु दाईको फ्यान हो नि happy birthday to you dai🎉🎉🎉
❤
राजु हाम्रो सधैको हाइ हाइ
रसाइलिको रस लिनुस राजु भाइ
रातो बरुको .....
पूरा गर्देउ उनिको चाहना
राजु जि लाई छ शुभकामना !!
रातो बरुको ......
राजु सर लाई जन्म दिन्को लाखौ लाख सुभकम्ना आज दोहोरी सुन्दा आनन्द लाग्यो ल बधाई सम्पुर्ण टिम लाइ❤❤🎉
हार्दिक आभार हजुर प्रति