This is how JP School went to Mafia's hand..

Поделиться
HTML-код
  • Опубликовано: 14 авг 2023
  • झन्डै साढे ९ रोपनी को आफ्नै जग्गा मा फैलिएको क्षेत्रपाटि र ठमेल तिरको prime लोकेशन मा भएको, मूल्य नै अरबौ पर्ने गरिको आफ्नै जग्गा र सम्पति भएको यो स्कुल अहिले सबै राजनीतिज्ञ र ब्यापारीले खाएर सानो कोप्चोमा खुम्चिन बाध्य छ।
    पहिला यस्तो खुल्ला ठाउँ भएको यो स्कुल अहिले यसरि चेप्टिन बाध्य छ, त्यो पनि दैनिक खर्च चलाउन नसक्ने हालतमा छ भनेको सुन्दा जो कोहिले पनि जिब्रो टोक्छन, यो कथा होइन बास्तबिकता हो.
    यसैको तथ्य र प्रमाण सहित चिरफार आजको video मा गर्ने छु
    #techtalkwithtanka,#techtanka, #nepal #kathmandu #education #history
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    facebook: / tanka.dahal
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    news source:
    कामनपा का एक कर्मचारीले नाम नखुलाउने सर्तमा केहि document जुटाई दिनु भएको मा हार्दिक धन्यवाद
    / juddhodaya
    kathmandu.gov.np/wp-content/u...
    उकालो टिम लाई बिशेष धन्यबाद
    www.ukaalo.com/ukaalo-vishesh...
    www.ukaalo.com/breaking-story...
  • НаукаНаука

Комментарии • 919

  • @shyambhattarai3731
    @shyambhattarai3731 10 месяцев назад +260

    भ्रष्टाचारको पोल खोलेर भ्रष्टाचारीको नीद हराम गर्ने भिडियो बनाउनुभएकोमा टंकजी धेरै धेरै धन्यवाद ।।।

  • @hawaakura9420
    @hawaakura9420 18 дней назад +26

    आजको दिनमा नेपाल आमा को सच्चा सपुत बालेनले काठमाडौं लाई यो माफियाका जमात लाई लखेट्दै गरेको समाचार आइरहेको छ ,हरेक news portal, RUclips मा, मिति 2081 जेष्ठ 31 गते बिहीबार....
    धन्यवाद tanka sir 🙏 तपाईँ न पैसा मा बिक्नुहुन्छ न कुनै प्रलोभनमा पर्नुहुन्छ...हजुर पनि देश को सच्चा सपुत हो..🙏

  • @birswr4905
    @birswr4905 10 месяцев назад +114

    अब मेयर बालेन ले निकाल्छ हामी लाई बिस्वास छ।चोर काङ्ग्रेस राज्यको सम्पत्ति सबै दोहनकारी😡

  • @AnjitPRB
    @AnjitPRB Месяц назад +27

    मेयर बालेन ज्यु लाई प्रधानमन्त्री बनाउनु पर्छ अनि मत्र यो सब ठिक हुनेछ ।

  • @-Rr1990
    @-Rr1990 10 месяцев назад +92

    जनताको आखा खोल्ने अति महत्वपुर्ण भिडियोको लागी सलाम छ 🫡 टंक सर

  • @DeshPremi200
    @DeshPremi200 10 месяцев назад +83

    यो काम को लागि बालेन ले कदम चल्नु पर्छ

  • @gokulthapa7407
    @gokulthapa7407 10 месяцев назад +43

    आफुले पढाई गरेको बिद्यालय को यो हालमा पुग्दा मन दुखेर आउँछ ।😥😪
    सुर्य राज साक्यको ठुलो हात छ

  • @shresthagoodday
    @shresthagoodday 10 месяцев назад +58

    सार्है दुखः लाग्यो! यो कुरा मेयर बालेन शाह सम्म पुगिसकेकोले केहि आशा जागेको छ।

  • @kishorprasadawasthi3716
    @kishorprasadawasthi3716 20 дней назад +11

    बालेनले लिएको action पछि हेर्न आको म
    thank you tank sir

  • @damodarpaudel5693
    @damodarpaudel5693 10 месяцев назад +97

    सधैं धनका भोका हाम्रा निति निर्माताहरु र यिनीहरूबाट संरक्षित कार्यकर्ताबाट कुनै पनि राम्रो कामको अपेक्षा गर्नु हामी नेपालीको मुर्खता हो 🙏🙏

    • @sarojbasnet658
      @sarojbasnet658 10 месяцев назад

      Yo sarasar dhagi ho herum Balen le k garchan...

  • @mishran
    @mishran 21 день назад +11

    तपाँईको मेहेनतले काम गर्यो, बधाई छ हामी सबैलाई❤।

  • @hidante
    @hidante 10 месяцев назад +52

    माने मैले तपाईको मेहनत लाई वाह छर्लङ्ग भो देश त सकिसकेका रहेछन् दुष्ट हरूले ।
    सबैलाई नाङ्गेझार पार्दै जानुहोला ।
    भिडियोको लागि धेरै धेरै धन्यवाद ❤

  • @pawanbhatta209
    @pawanbhatta209 10 месяцев назад +17

    यत्ति कूरा सू सूचित गरेर आखा खोलेर देशलाई सेवा गर्नू भयो मूरी मूरी धन्यवाद। 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subbaLimbu779
    @subbaLimbu779 10 месяцев назад +16

    भुमाफिया को जालो । यो कम्पनी लाई कन्ट्याक अबधी देखिनै तिराउनु पर्छ नत्र जेल हाल्नु पर्छ बालेन सर एकचोटी नजर होस।

  • @govindamaharjan3564
    @govindamaharjan3564 4 месяца назад +10

    त्यस्ता सम्झौता लट्याएर अगाडि बढ्न बालेनलाई जिम्मा दिनु पर्याे । सारा नेपाली जनताहरूले साथ दिनेछ र ठेकेदारलाई कारवाही पनि गर्नु पर्छ ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 10 месяцев назад +30

    मैले पढेको स्कूल हो यो ,, हे भगवान !! अपराधमा सामेल हुने सबैको सत्यानाश होस्!!!

    • @surajrana5636
      @surajrana5636 4 месяца назад +1

      कसैले नगरे पनि पूर्ब बिद्दार्थीहरू त तात्तिनु पर्दैन र ??

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h 10 месяцев назад +11

    धन्यवाद टंक जी तपाईको योगदानले दलालहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ अझै ठोक्दैजानुस

  • @sitaramkarki9230
    @sitaramkarki9230 10 месяцев назад +30

    चोरहरुलाइ फासी दिनुपर्छ।

  • @kumardhungana9937
    @kumardhungana9937 10 месяцев назад +21

    धन्यवाद टंक जि ,यो काम अब बालेन गर्नु पर्छ।

    • @jitendradhimal3504
      @jitendradhimal3504 4 месяца назад

      Balen le garnu sakchhan but but but court le drama gari halcha 😮

  • @Narayanpokhrel285
    @Narayanpokhrel285 19 дней назад +5

    आखिर हजुरको यो भिडियोले रङ ल्यायो❤❤❤

  • @madanamatya9190
    @madanamatya9190 7 месяцев назад +5

    सा. ख. ऐन, शिक्षा , सरकारी जग्गा ऐनको बेबस्था लत्याएको हुनाले सम्झौता खारेजी गरौ जनता को आवज दर्ज गरौ...

  • @Simrikeshimaya
    @Simrikeshimaya 19 дней назад +16

    प्रतक्ष निर्बाचनबात प्रधानमन्त्री जनताले छान्न पाउने ब्यबस्था हुनुपर्छ ।अनि बालेन जस्ता युवाहरु जुर्मुराउनु पर्छ।अबाती नै भयो।

  • @LuckyBoy-uz1fu
    @LuckyBoy-uz1fu 15 дней назад +1

    २१.तोपको सलाम छ सर धेरै पुराना सहि सत्ते कुरा हामी जस्ता सोजा साजा मानिस लाई स्पस्ट हुनेगरि देखाई दिनु हुन्छ धेरै धेरै धन्ने वाद छ सर जय होस हजुरको जय देस जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashishmalla553
    @ashishmalla553 19 дней назад +4

    अनि यस्तो असमान सन्धि गर्न त्यो हेडमास्टर लाई अधिकार कस्ले दियो । यो हेडमास्ट लाई पाता कस्नु पर्छ

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 10 месяцев назад +64

    Honorable Mayor Mr Balen Shah's attention to JP School's land scam is needed as soon as possible. Thank you. God bless you. 🇳🇵

    • @rakshyapokharel516
      @rakshyapokharel516 10 месяцев назад +4

      Only Balen can't do anything...court of law need to take action.

  • @nareshshakya4170
    @nareshshakya4170 10 месяцев назад +11

    स्कुलको जग्गा लुट्ने डांका र तिनका मतियारलाई कडा कारवाही गर्नु पर्यो

  • @soltiniddra7784
    @soltiniddra7784 10 месяцев назад +6

    टंक सर धेरै धन्यवाद, ठेकेदार लगायत समर्थक राजनीतिक नेताहरुलाई छिटो भन्दा छिटो कार्वाहीको दायरमा ल्याईयोस।

  • @gyanhari-uu6my
    @gyanhari-uu6my 16 дней назад +2

    आफुले लाभांश लिए पछि स्कुल लाई पुरा भाडा दिनुपर्छ ।असमान सम्झौता खारेज हुनुपर्छ ।

  • @babulaldangol7907
    @babulaldangol7907 10 месяцев назад +7

    अपराधीलाई छोडनु हुन्न । जग्गा बिद्यालयको नाममा हुनुपर्छ । जाहा जे जे गर्नु पर्छ । सबै उठ्नु पर्छ ।

    • @babulaldangol7907
      @babulaldangol7907 10 месяцев назад

      बिदेशमा बसेर नेपालको बारेमा यती धेरै गहिरो अध्ययन गर्नु भएकोमा टंकजीलाइ धन्यवाद छ ।

  • @kebalkarki6523
    @kebalkarki6523 10 месяцев назад +25

    काथमान्दुका जनताले बारम्बार गणेशमानको जस्तो खलनायक कुपुत्रलाई जिताउनुको परिणाम हो यो ।

    • @sharada5383
      @sharada5383 10 месяцев назад +2

      प्र. मन्त्रि को पद दिदा पनि नलिएको महामहिम स्व . गणेश मान कसरी कुपुत्र हुन्छ?
      उनका सन्तानहरू चाहिँ कुपुत्र भइ निस्केको हो।

    • @kebalkarki6523
      @kebalkarki6523 10 месяцев назад +2

      @@sharada5383 गणेशमानको छोरो प्रकाशमान लाई भनेको

  • @medevilsinner
    @medevilsinner 10 месяцев назад +81

    I don't know from where you collect all these evidences and make us aware about massive corruption taking place in our land...!!! Hatss off to you sir..🙏🙏🙏
    God this guy must be protected at any cost..🙏🙏🙏

  • @jagdisharyal5437
    @jagdisharyal5437 17 дней назад +2

    स्थानिय सरकार प्रमुखको ठूलो दायित्व मा पर्छ स्थानिय सम्बधित हरु को बैठक गरी निर्णय गरी साबिकमा धरोहरहरू बचाऊनु पर्छ

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 10 месяцев назад +12

    धेरै धेरै धन्यवाद सर हजुरलाई सत्य तथ्य सार्वजनिक गर्नुभएको मा, हुन त हाम्रो यस्तो देश मा सत्य तथ्य सार्वजनिक गर्न निकै नै गाह्रो हुने गर्दछ।।। हजुर लाइ धेरै धेरै धन्यवाद।।।🙏🙏🙏🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 10 месяцев назад +20

    ❤❤❤❤❤
    Corruption is a cancer of Nepal. Without treating this disease Nepal can’t move ahead. You are 500% right.
    ❤❤❤❤❤

  • @globalmorgan7721
    @globalmorgan7721 14 дней назад +2

    लुटेरा हरु ले सरकारी जग्गा कब्जा गरि देश लुटेका lछन् , अब एस्तो लाइ कारवाही गरि जेल कोच्नु पर्यो l

  • @kebalkarki6523
    @kebalkarki6523 10 месяцев назад +17

    अहिलेको भ्रष्ट सरकार भ्रष्ट न्यायाधीशहरुले ति माफियालाई कार्वाही नगरेपनी बालेन जस्तो ईमानदार ब्यक्तिको सत्ता आयपछी सबै खायको पैसा रगत छादेको जस्तै छ्दौने छ ।

  • @user-et2rk7sy3o
    @user-et2rk7sy3o 18 дней назад +3

    टंक सर जनतालाई तथ्यगत सुचना दिएर सचेत गराउदै हुनुहुन्छ त्यसको लागी धेरै धेरै धन्यबाद छ। तर साथ साथै यति धेरै खतरा पनि मोल्दै हुनुहुन्छ सर, नेपालमा भैंसीहरु जता ततै छन् सरलाई पनि फसाउन अनेक प्रपञ्च रच्न सक्छन्। सजग भएर बस्नु होला सर, हामो सुभकामना तपाई सँग सधैं हुनेछ।

  • @HamiBalbalika
    @HamiBalbalika 10 месяцев назад +5

    नयाँ जानकारीका लागि सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !सबैजनाले बालेनजीलाइ सुन्दर र बिकशित, नेपाल निर्माणमा सहयोग गरौ l❤🙏

  • @purnalimbu6284
    @purnalimbu6284 18 дней назад +2

    टंकजी अतिनै संवेदनशील र खोज मुलुक भिडियो बनाएर सम्पूर्ण जनतालाई सुसुचित गर्नु हुन्छ। यसको लागी धन्यबाद।

  • @ratna65acharya
    @ratna65acharya 18 дней назад +2

    4/5 ओटा भिडियो हेर्दा✔️❤️🇳🇵 सत्य लाग्यो!
    तपाईंका हरेक* प्रस्तुति = देशभक्त...../राजस्व तथा भ्रष्टाचार विरुद्ध = सरकारी सुचक/ ....सहयोगी बनेको र जनदबाब को निम्ति सर्वसाधारण लाई समेत* = जागरुक अनि भ्रष्टहरुलाई खबरदारी......गरेको उचित लाग्यो। =नियमित बनियो👆️❤️❤️🇳🇵

  • @rabibaral9333
    @rabibaral9333 10 месяцев назад +3

    मान्यबर पत्रकार महाेदय हृदयदेखि सलाम ,भ्रष्टाचारको जालाेमा भु, भ्रष्टाचारी ले राष्ट्रघात गरिदाे रहेछ त्यस्ता अपरधिहरु दण्डहिनता बाट उन्मुक्ति पाइ रहन्छन , अब स्कुल काे जग्गाजमिन पुरानै अबस्थामा ल्याउने दाईत्व काे कस्काे ,? सरकारलाई ध्यानाकर्षण ।

  • @buddhapariyar
    @buddhapariyar 10 месяцев назад +15

    Osm sir you are amazing 😍😍😍

  • @chitrarai6234
    @chitrarai6234 10 месяцев назад +2

    खोज पत्रकारिताको निम्ति टंक जीलाई धेरै धन्यवाद ! ऐतिहासिक धरोहर
    JP HIGH SCHOOL ले न्याय पाउनु पर्छ | यस प्रति बर्तमान काठमान्डू
    महानगरपालिकाको मेयर श्री बालेन
    शाहको ध्यान पक्कै पुग्नेछ |

  • @shivagautam8679
    @shivagautam8679 14 дней назад +1

    यस्ता सम्झौता गर्ने देखि स्वीकृत गर्ने सम्पूर्णलाई सर्वस्वसहित जन्मकैद गरि जे पि काे पुर्ववर्ति स्थितिमा नै खुल्ला गर्न महानगर पछि पर्दैन भन्ने मा म बिस्वस्त छु।

  • @agnisharma9175
    @agnisharma9175 10 месяцев назад +37

    गणतन्त्रको नेपाल र नेपालीको लागि काम छैन

  • @aavash____8600
    @aavash____8600 10 месяцев назад +13

    वास्तवमा तन्क दाइ तपाईं CBI अफिसर हुन लायक ब्यक्ति हुनुहुन्छ [तपाईको जस्तो अनुसन्धान, बिश्लेशन गर्न कोइ सक्दैन]

  • @mteve2253
    @mteve2253 10 месяцев назад +2

    गणतन्त्र त्यसै अाएको होइन रछ नेपालमा।
    मैले त यस्तै बुझि है त ।
    खोज मुलक कार्यकर्मलाइ सबै नेपाली सामु पस्कीनु भएकोमा
    धन्यबाद।

  • @itendraamatya353
    @itendraamatya353 10 месяцев назад +2

    सांच्चै देश डाका अफ कम्पनीहरु कै रहेछ ।।। धन्यवाद !! हजुरलाई ।। अरु पनि डांका अफ कम्पनीहरु उजागर गर्दै जानुहोला । एक दिन त अबश्य जनताहरु बिस्फोट हुन्छ होला ।।।।

  • @Surendrarai2024
    @Surendrarai2024 10 месяцев назад +3

    यस जुद्दोदय माध्यमिक विद्यालय jp स्कूल म पढेको school 2058 काे slc। यो स्कूल को हालत देखेर सारै दुःख लाग्छ। यो स्कूल को contract दिन लिन बिगार्नमा तत्कालीन हेड सर सूर्य राज शाक्यको हात छ।
    भिडियो मा पुराना फोटो हेर्दा पैला को पुराना दिन सम्झना आयो

  • @asishshreesh7713
    @asishshreesh7713 10 месяцев назад +5

    Real n true voice lai salute xa❤❤❤❤❤

  • @rajuthapa8790
    @rajuthapa8790 10 месяцев назад +2

    साह्रै दुःखद ! मानीस यतिसम्म गिर्न सकदारहेछन। धिक्कार छ!

  • @nabingurung6446
    @nabingurung6446 10 месяцев назад +7

    धन्यवाद टंक जी।

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 10 месяцев назад +4

    जब सम्म यो कन्ट्रयाक्ट गर्ने व्यक्ति हरु लाई राज्यद्रोह को अपराध सम्बन्धी मुद्दा चलाइदैन तब सम्म यो कागज ले काम गर्ने हो मुद्दा चलिसके पछि यसै कागज ले तिनिहरु को ज्यान लिन्छ।

  • @dewanamrita
    @dewanamrita 16 дней назад

    खायो पाखण्डीहरुले सकायो राजालाई ढुङ्गा हानेर खेत्नुको कारण यस्तै गर्नुलाई हो। ढुङ्गा हान्ने जनताको गल्ती ठूलो छ। यो देशमा! जानकारीको लागि धन्यवाद हजुरलाई।

  • @subirkhanal5026
    @subirkhanal5026 13 дней назад +1

    maile padeko school ho dherai nam chleko school ho Ram jee prasad head sir hunuhunthyo nepal ko educationist tyo school yo halat sarai khinna hune kura ho sabai miler yesko educational yogdan lai sureashit garer nepalko educational history lai jogaunu parcha thanks for your video

  • @reshampurja6996
    @reshampurja6996 10 месяцев назад +3

    तथ्य सत्य छानबिन हुनु पर्यो 👍️👍️

  • @gyalbodorje5267
    @gyalbodorje5267 10 месяцев назад +12

    Very very important information ,, great work keep it up sir

    • @Jhagupokhrel
      @Jhagupokhrel 4 месяца назад

      यो चोरतनेपालिकाङ्गेर्स्को कुकुरहो होइनर हुनत त्येहिपाटिकोभयेरतहोलानि बालेन्कोडोजरपनिडराछत केहो बालेन्जिऊ योचोरलाईत्येहि स्कुलमापुरिदएपनि हुन्छ मिडियाजिऊलाइ धन्नेबाद

  • @gopalraut1234
    @gopalraut1234 17 дней назад +1

    अब आम नेपालीले आफ्नो देशको बारेमा बेलैमा सोच्नु पर्ने बेला आइसकेको छ।नेपाल बचाउनु छ भने माडवाडी जति लखेट्न बाध्री हुनु नपरोस।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @krishnasoti7434
    @krishnasoti7434 17 дней назад

    टंक दाहाल जी , तपाईलाई धेरै धेरै धन्यबाद।

  • @kamalbanskota7123
    @kamalbanskota7123 10 месяцев назад +5

    Excellent work. We need more youth such as you to really find more facts.

  • @bibaslama2262
    @bibaslama2262 10 месяцев назад +6

    एस्ता भ्रष्टाचारी हरुलाइ पत्तासाफ गर्न आगामी चुनाव ८४ मा #रास्वपा लाइ २तिहाइ दिनुपर्छ

  • @gangalama272
    @gangalama272 10 месяцев назад +1

    धेरै राम्रो कार्य यस्तो भ्रष्टाचारीलाई हदैसम्म कार्वाही हुनुपर्छ

  • @narrai9304
    @narrai9304 10 месяцев назад +1

    News एक दम राम्राे छ र घरकाे नक्सा बनेपछि ताेकियकाे मितिमा घर निर्माण भैसक्नु पर्छ। तर 15,15 बर्ष सम्ममा बनाउन सक्दैनन भने घर बाउने मेद सत्त खारेज हुन्छ र घर निर्माण ईलिगल हुन जान्छ। र यस्ताे अबस्थामा बनाउने कम्पनि खारेज भएर छेतिपुर्ति तिर्नु पर्ने हाे।

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 10 месяцев назад +4

    Thank you Tanka ji. ❤❤❤

  • @guraasfulecha167
    @guraasfulecha167 10 месяцев назад +16

    Your efforts are praisworthy. Please keep it up. Let young guys know all these atrocity of so called Nepali politicians and byapari.

  • @user-yz7bo4uc6f
    @user-yz7bo4uc6f 10 месяцев назад +1

    धन्यवाद तपाइलाइ भरसट नेताहरुले गरेको कामको पर्दा फास गरिदिनु भएकोमा

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 9 дней назад

    कारवाहि हुनुपर्छ ।

  • @143chanks
    @143chanks 10 месяцев назад +4

    Always appreciate your deep down analysis with all the proof. keep doing the good work and make Nepali people aware about this politician.

  • @kishorkhadka3974
    @kishorkhadka3974 10 месяцев назад +4

    hats off to your researchful journalism!the work you are doing is really eye-opening!we expect more videos like these!

  • @anantalamichhane9689
    @anantalamichhane9689 10 месяцев назад +1

    टंक जि जे गरि राख्नु भएको छ अतुलनिय छ। गर्दै जनुस।।

  • @user-ci4mw1ss4j
    @user-ci4mw1ss4j 7 месяцев назад +1

    धन्नेबाद भाइ लुकेका कुरा जन्तासामु पराउनु भयकोमा इलुटेराको एकएक पोल खोेजेर जन्तासामु अरूपनि पुराउनु होला सर्कार लटेरा अदालत पाटिका पुलिसपाटिका कर्मचारि ठुलानिकाउका हाकिम पाटिका मुर्खजन्तापाटिका योदेशको हालत खराबछ भाइ आखादेखाई दिनुभयकोमा धन्नेबाद

  • @niranjanparajuli3621
    @niranjanparajuli3621 10 месяцев назад +3

    धेरै धेरै धन्यबाद सर

  • @umeshale3900
    @umeshale3900 10 месяцев назад +10

    tanka sir ko video naxutai herne haru koko hola🤔

  • @madanadhikari8981
    @madanadhikari8981 16 дней назад +1

    यी सबै भ्रष्टाचारिलाई जेल हाल्नु पर्छ। भ्रष्ट जति सबै नेपाली कांग्रेस मा छन।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 10 месяцев назад +3

    ❤❤❤❤❤
    Great job. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @rajuchitrakar6300
    @rajuchitrakar6300 10 месяцев назад +5

    An investigation team should be made. It may include President of the Oda, some independent Oda residents, a lawyer, a related police if possible. It should study how the company got right to capture the rents. The team should come to a conclusion and request the municipal educational committee for implication.

  • @haridahal7480
    @haridahal7480 12 дней назад

    Tapaika harek vidioharu nepali jantaharukalagi amulaya suchana jhai xan.Apradhiharuko harek kala kartusharu dinu bhayekoma dherai dherai dhanyawad.

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 18 дней назад +1

    Thank you Tankaji so true presention vedio. Show this vedio time to time.

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y 10 месяцев назад +3

    भू माफिया व्यापारी हरूलाई कारबाही गर्नुपर्छ...

  • @rameskhadka2514
    @rameskhadka2514 10 месяцев назад +3

    Great work. Huge respect for your work

  • @Raja_Vishnu_Adhikari
    @Raja_Vishnu_Adhikari 19 дней назад

    dhanyavad tanka jiu ahile balen ko najar pareko xa yo school ma. aba pakkai pani mafiya ko antye hunexa yo school bata.

  • @bingurung9928
    @bingurung9928 Месяц назад

    Brastachar , Garne haru ko kati
    Kati Ramro Sanga Bhandar por
    Gari Dinu bhaye ko Tapain ko
    Aba Hamro Desh bata 33 year,
    s, ko Brastchar garne Nettaa &
    Businessman haru Connected
    Huna le Desh Bikreko hunu Sakcha.Jun kura haru Tapain le
    U,tube ma Diye Raye ko cha.
    100% Right kura cha.
    Namaste hajur lai.
    ❤🙏👍✌🙏❤

  • @gurunggurung
    @gurunggurung 10 месяцев назад +5

    Informative video sir 👍 👌 👏 🙌 🙏 ❤😊

  • @deepakshrestha848
    @deepakshrestha848 10 месяцев назад +3

    सबका सब चोर हुन् यो समझौता गर्ने,

  • @reasoncreation5120
    @reasoncreation5120 10 месяцев назад +1

    तपाईको अद्ययनलाई सलाम❤

  • @rupakdangal6473
    @rupakdangal6473 10 месяцев назад +1

    नेपाली कांग्रेश भनेको नेपाल बर्वाद गराउन गठन भएको पार्टी रहेछ

  • @pasang-99
    @pasang-99 10 месяцев назад +3

    janata jagnu paryo chor neta hurule des khaisakyo kati sutne janta

  • @deepakbasyal2508
    @deepakbasyal2508 10 месяцев назад +1

    हजुरका हरेज एपिसोड हरु सत्य तथ्यारक हुन्छन, हार्दिक धन्यबाद, गोबिन्द राज जोशी गृहमन्त्री हुदा जग्गा सट्टाभर्ना केस मन्त्रीपरिष्द बाट बिबादित निर्नय प्रती सोध्खोज गरि प्रकाश् पारिदिनु हुन अनुरोध छ

  • @samirkc1592
    @samirkc1592 10 месяцев назад

    जनतालाई यसरी जानकारी गराउदै जानुहाेला अाशा छ नेपालीकाे अाँखा एकदिन खुल्ने छ।

  • @pragyapaaramita9754
    @pragyapaaramita9754 10 месяцев назад +1

    Tank sir, yo video le tahalka machchaaya jasto chha, aaj ma hiddai gardaa yahi topicmaa sagarmatha television le Pani local maanchhelai interview liE raheko thyo.

  • @batukc4400
    @batukc4400 14 дней назад

    यो जेपि हाइ स्कुलमा हामी हरु २०३३ मा पढ्न जाने गरिन्थ्यो केटा हरु लाई मात्र पढाईन्थ्यो ।हेड सर रामजि प्रसाद शर्मा सहायक हेड सर रामलाल श्रेष्ठ हुनुहुन्थ्यो ।यो लोकतन्त्र गणतन्त्र आय पश्चात् त देस नै बेचेर खायो ।अब लोकतन्त्र गणतन्त्र फ्याक्नु पर्ने आबस्यक भैसक्यो दाजु भाइ दिदी बहिनी हरु अब देस लाई जोगाउनु पर्छ के गरेर हुन्छ देस जोगाउ।

  • @imansinghrahumgr
    @imansinghrahumgr 10 месяцев назад +2

    हजुर लाई धन्यवाद छ सर्🙏

  • @indraprajapati1563
    @indraprajapati1563 3 месяца назад

    Ati. Ramro,jp school lai ha.mi ex student haru le nyaya dinu parcha. Ex students haru sabai chetra ma chan chita garnu pardaina Balen Mayar ju

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 месяца назад

    प्रमाण सहित समाचार सम्प्रेषण गर्नु भएको मा धन्यवाद।

  • @radheyradhey7210
    @radheyradhey7210 17 дней назад +1

    Tank sir le pahilei vaneko raixa , balla kura utjdai xa nepalma😢

  • @sushil7567
    @sushil7567 14 дней назад +1

    जय बालेन ❤❤जय नेपाल

  • @laxmimaninepal249
    @laxmimaninepal249 10 месяцев назад +1

    राम्रो जानकारीयुक्त भिडियो 😊

  • @user-qu1zb5um1v
    @user-qu1zb5um1v 21 день назад +2

    हिजो बालेन ले स्कुल का सटर हरू बन्द गरिदिए , स्कुल को नाम सुनेर तपाईंको यो भिडियो याद आयो , पहिले नै हेरिसकेको थिए , फेरी हेर्दैछु !

  • @harkapaudel6984
    @harkapaudel6984 18 дней назад

    great information keep it up tanka ji I'm with you

  • @thaparamesh4478
    @thaparamesh4478 10 месяцев назад

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु