माननीय वालेन मियर सर प्रति सम्मान हामी देशै भरि बाट साथ दिन्छोै हजुर नआतिनु होस म पुर्वको ईटहरी बाट हो हजुर यो देश टुक्रा टुक्रा बनाएर देश सकिसके सुँगुर हरुले अझै यिनिहरुको पछि लाग्ने हामी सबै नेपाली एक होै अब प्रधान मन्त्रि माननीय ज्यु हुनु परो
प्रचन्ड र वावुरामजी दर्शन र अस्तित्व बेचेर सिधा र सोझा जनतालाई जबजर्स्ती वलीको बोको बनायर लु़ट्ने र खाने माहान भ्र स्ट हुन, १७०००को रगतको खोला बगायर यिनीहरूको स्वास्नीलाई मन्त्री, छोराछोरी र आफन्तलाई पोस्न मात्रै हो?. . . !
वाओ भाइ राजा सल्युट छ तपाईं जस्ता युबा मा बुद्दिजिबी हुनु हुंदो रहेछ बालेन ले त आफ्नो काम गरिरहने हो आन्दोलन मा हामी युबा छौं भन्नू चै सारै रान्री कुरो हो 100% सह हो...........
हो हो अति नै भयो इ वुडा नेता ले देश खोक्रो बनाइ सकेवव को युग योउङ ५० भन्दा मुनि का ले चलाउनु पर्छ देश भ्रष्ट रहित बनाउन जरुरी भै सक्यो आन्दोलन्को सफलता को श्री पसुपती वाथ संग प्राथना गर्दछु जय शेष जय नव युबा
सम्पूर्ण युबा लाई सलाम छ! बालेन लाई प्रधान मन्त्रि बनाउनै पर्छ! कुन भने वाहा एक निडर तुवा र नेता हुनु हुन्छ! ड़ा भिम रावल ले के पी ओली लाई हल्लाउन सक्नु भएन तर बालेन ले के पी ओली लाई हल्लाई दिए गिरि बन्धु टि इस्टेड को जग्गा सम्बन्धित म!
अब बालेन साहको उत्साह सेलाउदै गएको प्रतीत हुन्छ , हिन्दी फिल्म नायक झै केही समयको कास्टिङ देखाएर उदाहरण देखाउन आएका बालेन पुराना नेताहरुसङ्गको लडाइँले मानसिक रूपमा पीडित देखिन्छन् , भलै कम बोल्ने हुदा गल्ती र प्रतिबद्धताले खेद्छ तर बालेनलाइ उत्साह दिनेक्रम जारी छ ।
We are sppoting you balen dai yesai gri desh ko lagi aghi badhnu hjr hamro sport hjrlai hrhamesa rahnex kahile hjr ko jiwan ma badha archa naaaos dai my insprition balen dai
अब चै देशमा केहि परिवर्तन हुने जस्तो देखिदैछ। जगरुक युवाहरूलाई सलाम🙏अब भ्रष्टाचारी देश लुटेराहरु लाई तह लगाएरै छोडनु पर्छ।🤝💪
वाह वाह सलाम युवा
सबै जना लाइ हृदय देखि नै स्लोट
अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya Balen
सम्पुर्ण जनता सत्यलाइ साथ दिएकोमा गर्व लागेको छ। जय बालेन।
युवाहरुको जोस र जाँगर छ र्यो देशको भ्रष्टचारी हरूको अन्त्य को लागि ता म तयार मेरा प्यारादाजु भाइ दिदी बैनी छोरा छोरी हरुमा सबै को ज ये हो स।
ठिक युवाहरू जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह यो होनी त युवाको आवाज र साथ❤❤
जै हो युवा शक्ति अब युवाहरूले देश हाक्नु पर्छ।
By bic go by TV de ft arc a no
A by by by❤
अब अन्तिम अबस्थामा पुगेकै होता युवाहरु??ल जाम सबै युवा...
Yuba matra haina pari aay hami pani janxau
मेयर बालेन शाहाकोजयहोस मेयर साबको सपोट गर्नुहुने युवाहरुको जयहोस सचेत युवाहरु उठौ जागौ भ्रष्टाचारीको बिरुद
0:26
Yes
@@BhaktaKhadka-ug8et d
3
महान युवालाई सलाम छ।❤
बुढा नेतहरुले देश सक्यो जनताहरुलाइ रिनको भार थपिदियो यो बसोहरुले अब जिउँदो युबाहरु जाग्नु पर्यो युबाहरुले देश चलाउनु पर्यो🙏🙏
जनताकोभाबनबुझहो। धेरै राम्रो हुन्छ देशमा शान्ति सुव्यवस्था कायम राजतन्त्र जिन्दाबाद छ 🎉
एक दम राम्रो ❤❤❤❤
जागौ युवा नेपाली जागौ
भ्रस्टाचार विरुद्धको आन्दोलन सफल पारौ🙏🇳🇵💐
जे होस नेपाली निद्रा बाट जागेको छ
ये प्रहरी दाजु हो कि बातो छाद्नुस बा राजी नामा दिनुस र आउनुस अज्न्दोलन्मा यी देस बेचुवा नेताहरुको किन सुरक्षा गरेको थोक्नुस हिम्मत छ प्रहरी ज्यु
सच्चा नेपाली दाजु भाई दिदीबहिनी को स साथ खाँचो छ, जागौ उवा जोस मत्थर हुने छैन ❤❤❤🎉 ज्य नेपाली ज्य देश।
जययुवा। सलामछ
अबको प्रधानमन्त्री बालेन हुनुपर्छ भनेर धनगढी मा पनि केही युवाहरुले गाए बालेनको गीत। 👏👏
बालेन जिन्दाबाद्।
जय बालेन अबको प्रधानमन्त्री बालेन साह हुनु पर्छ अनि देश ले मुहार फेर्छ
धन्यबाद् युवा साथी हरू
बालेन शाह नै हुनुपर्छ नेपालको प्रधानमन्त्री
जागौ जागौ "युवा" जागौ जागौ
अब नजागे कहिले जाग्ने ?
युवा हरु जिन्दावाद... 🇳🇵🇳🇵🇳🇵
रास्ट्रपति हटाएर राजा राख्ने। र बालेन प्रधान मन्त्री हुनुपर्छ। अबको नया नेतृत्व।
Harka aarthamantri
माननीय वालेन मियर सर प्रति सम्मान हामी देशै भरि बाट साथ दिन्छोै हजुर नआतिनु होस म पुर्वको ईटहरी बाट हो हजुर यो देश टुक्रा टुक्रा बनाएर देश सकिसके सुँगुर हरुले अझै यिनिहरुको पछि लाग्ने हामी सबै नेपाली एक होै अब प्रधान मन्त्रि माननीय ज्यु हुनु परो
जय नेपाल..
प्रचन्ड र वावुरामजी दर्शन र अस्तित्व बेचेर सिधा र सोझा जनतालाई जबजर्स्ती वलीको बोको बनायर लु़ट्ने र खाने माहान भ्र स्ट हुन, १७०००को रगतको खोला बगायर यिनीहरूको स्वास्नीलाई मन्त्री, छोराछोरी र आफन्तलाई पोस्न मात्रै हो?. . . !
ठिकहो भाईहरुको कुरा
बलेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ
❤❤❤❤
अतिनै खुसी लाग्यो एकदम सहिकुरा गर्नुभयो ।
बलेन् सर नेपाल बनाउनुस् 🎉🎉🎉❤❤
❤❤❤ गराउनु पर्छ।
Jy Nepal jy balen
The Nepal king
कुम्भकर्ण भयर नसुतौँ उठौँ युवा उठौँ लुटेरा भ्रष्टाचारी बिरुद्ध आवाज बुलन्द गरौँ काङ्रेस ऐमाले लाई यो देश बाट लखेटौँ जय युवा शक्ति
हो युवा सबै एक हुनु पर्छ साथि हरु बधाई छ हजुर हरु प्रति
वाओ भाइ राजा सल्युट छ तपाईं जस्ता युबा मा बुद्दिजिबी हुनु हुंदो रहेछ बालेन ले त आफ्नो काम गरिरहने हो आन्दोलन मा हामी युबा छौं भन्नू चै सारै रान्री कुरो हो 100% सह हो...........
हाम्रो बालेन राम्रो बालेन 🇳🇵❤️💪
युवा हरु लाई धन्यवाद छ सहयोग गर्नु भएको मा धेरै भन्दा धेरै सहयोग गर्दै जानु दाज्यु भाइ हरु लाई मेरो तर्फबाट सलाम छ
धन्यवाद छ युवाहरूलाई
अब पनि हामी युवाहरू जागेनौ भने त्रिशूलीमा गएर हाम्फाले हुन्छ । मेयर बालेन शाहको जय होस्
बालेन नेपालको हिरो हुन
प्रत्यक्ष कारकारी जन्ताले चुन्न छान पाउनु पर्छ र कार्यकारी प्रधानमन्त्री वा कार्यकारी रास्ट्रपति बालेन शाह हुनु पर्छ भने ले यता लाइक गर्नु होस❤
ठिक
हो हो अति नै भयो इ वुडा नेता ले देश खोक्रो बनाइ सकेवव को युग योउङ ५० भन्दा मुनि का ले चलाउनु पर्छ देश भ्रष्ट रहित बनाउन जरुरी भै सक्यो आन्दोलन्को सफलता को श्री पसुपती वाथ संग प्राथना गर्दछु जय शेष जय नव युबा
बालेन जति को महान ब्यक्ति पाउन गार्हो छ
जय हो युवा शक्ति अब देशको भविष्य बिकाश उनन्ति तपाईहरुको काँधमा छ ईनि चोर फटाहा भ्रस्टाचारि लुटेरा दुस्ट नेताहरुले देश बर्वाद पारे
नेपालकाे छाेरा यस्तै हुनु पर्छ बालेन शाह लाई साथ दिनु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
युवा एकता जिन्दावाद।म पनि ऐक्यबद्धता जाहेर गर्दछु।
युवाहरूको आक्रोश साकार होस भ्रष्टाचारहरू लखेटनै पर्छ जय युवा जय युवा शक्ति
जय बालेन
ठिक हो हजुर ठिक हो ❤❤❤❤❤❤❤❤❤
गणतन्त्र मुर्दा बात
सलाम छ यिउबा हरुलाइ
ल मेरो पनी पुर्ण सहमत एव समर्थन छ
संपुर्ण देशभक्त जनता एक होउ देश बचाउ
ठिक यूवाहरुकाे जय हाेस
जय बालेन❤
बिचर यो भाई को वोठ मुख सुकिसक्यो बोल्दा बोल्दा जय होस युवा हरू लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेनलाइ भिमसेन थापा बनाउने सम्भावना छ यूवा सचेत हुनुपर्छ।
Right
Jai uwa🎉🎉
सम्पूर्ण युबा लाई सलाम छ! बालेन लाई प्रधान मन्त्रि बनाउनै पर्छ! कुन भने वाहा एक निडर तुवा र नेता हुनु हुन्छ! ड़ा भिम रावल ले के पी ओली लाई हल्लाउन सक्नु भएन तर बालेन ले के पी ओली लाई हल्लाई दिए गिरि बन्धु टि इस्टेड को जग्गा सम्बन्धित म!
बालेन दाई तपाईं leadership लग्नु होस्!
तपाईं को लागि ज्यान हाजिर छ 🙏🏻
हामी हजारौं साथिकाे समर्थन छ तपाईहरु लाई
Right 👍 good बालेन शाहा को जीत होस् जय होस् जय जनता👍👍👍🇳🇵🇳🇵🇳🇵🎉❤️💚💙💯
जय युवा जय सच्चा सच्चा नेपाली जनता जय देश 🇳🇵🇳🇵💪💪💯💯👏👏💪🇳🇵🇳🇵
एक एक पुलिसको अनुहार चिनी राख्नु साथीहरू यिनीहरूलाई पनि यिनीहरूलाई भ्रष्टाचारीसँग सँगसँगै लखेट्नु पर्छ
जय बालेन शाहा सर नमस्कार छ हजुर लाई जय नेपाल जय नेपाल❤❤❤❤❤
Right 👍👍
Best of luck bro 👍🏻👍🏻👍🏻👍🏻
जय बालेन साह प्रहरी दाजुभाइ नेपाली जनतालाई दुख नदिनुस भाेलि तपाईंहरूको सन्ततिले पनि भाेलि दुख पाउलान युवा हरुलाइ साथ दिनुस।
Good uwa haru
अब लेखेट्नु पर्छ दलका चोर भ्रष्टाचार का नाइके दलाल हरुलाइ। जागौ युवा हो।
Good 👍
नेपालीको एक मात्र जिउँदो नेता बालेन । सेरे केपी प्रचण्ड माधब झले चाेरहरू देश सक्ने धमिरा माहासाला चाेरहरूहुन्।
Thank u Veri good hajur ko personal ekadam ramroop Badhai Sa welcome
जय युवा देश युवा सरकार जिन्दावाद
Wa wa Bhai hugs respect 👏🏻❤️
ठिक भन्यौ भाइहरु अब युवा जागगाग्ग्नुपर्छ
Good news
रबि,बालेन हर्क, कुलमान, सबै देश प्रेमी दाजु भाई सबै एक ढिक्का भएर बड्नु आबस्यक छ। यो अबस्थामा ❤❤❤❤〽️〽️〽️☮️☮️☮️☮️☮️☮️
Balen saha is very best
अब प्रदान्मन्त्री बालेन हुनेइ पर्छ।
यो ब्रोको देशप्रतिको सच्चा प्रेमलाई चाई उच्च सम्मान गर्नै पर्छ ❤️🙏🙏
Jaya balen sir
अब बालेन साहको उत्साह सेलाउदै गएको प्रतीत हुन्छ , हिन्दी फिल्म नायक झै केही समयको कास्टिङ देखाएर उदाहरण देखाउन आएका बालेन पुराना नेताहरुसङ्गको लडाइँले मानसिक रूपमा पीडित देखिन्छन् , भलै कम बोल्ने हुदा गल्ती र प्रतिबद्धताले खेद्छ तर बालेनलाइ उत्साह दिनेक्रम जारी छ ।
प्रहरी प्रशासन हजुर हरु को सहयोग को खाचो छ ! कृपया सहयोग गर्नुस नेपाल आमा को धर्ती बचाउनुस !!
जय युवा सकति❤❤❤❤
युवाहरूले देश चलाउनु पर्छ आब
अब युवा जाग्नुपर्छ
अब सांस्कृतिक आन्दाेलन गर्नुपर्छ, विभित्र झाँकीसहित, सभ्य रुपमा ।
युवा शक्ति जिन्दावाद बुडा नेता मुर्दाबाद जय नेपाल बालेनशाह देश मा परिवर्तन गर्ने स्वछम छन्।
ईनिहरुको ईछा पूरा गरिदेउ नेपाल प्रहरी ..
We are sppoting you balen dai yesai gri desh ko lagi aghi badhnu hjr hamro sport hjrlai hrhamesa rahnex kahile hjr ko jiwan ma badha archa naaaos dai my insprition balen dai
जाग युवाहरु हो जाग
🎉🎉🎉🎉🎉🎉🎉 गुड
जय बालेन जय रबि जय नेपाल
जय युवा जय देश 🎉🎉
Go ahead brother iam fully supported with you Jaya Nepal 🇳🇵
माथि बसेर जनता कुट्न लगाउने समन्तिहरुलाई माथि कसले पुर्यायो हामी जनताले होइन अब जागौ अति भइसक्यो सर जनता जागौ आफ्नो दोस्रो पुस्ताको भविष्य को लागि
yes you are right