यस्तो अचम्म भयो चाईनाको गाउँमा नेपाली चेलि बिहे यसरी भयो Bhagya Neupane China EP-24

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии • 1,1 тыс.

  • @manojramdan9804
    @manojramdan9804 3 месяца назад +9

    नेपाली चेली लाई धन्याबाद बैनीको नशीव राम्रो रैछ खुशी लाग्यो

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 5 месяцев назад +17

    बधाई एवम शुभकामना नेपाली छोरी र चाइनेज ज्वाइँ लाई ❤❤❤❤❤❤❤❤❤❤❤साथै नातीनी लाई बिदेश मा सुख संघ जीवन बितायको देख्दा खुशि लाग्छ तर आफ्नो नेपाल को चेली टाडा बिदेश मा देख्नु पर्दा दुख्ख पनि लाग्छ

  • @Saritha-r9y
    @Saritha-r9y 5 месяцев назад +5

    अति सुन्दर जाेडि अति राम्रो सम्बन्ध सुनाउनुभयो हाम्रो छाेरि ले अझै धेरै राम्रो हाेस हाम्रो छाेरि जुवाई लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖💖💖💖💖💖

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 6 месяцев назад +105

    हाम्रो नेपाली दिदी लाई चाईना मा देख्दा खुशी लाग्यो भिनाजु मज्जाको हुनुहुन्छ।नेपाल कि भान्जीलाई नेपाली भाषा बोल्न सिकाउनु है दिदी अनि भिनाजु लाई पनि सिकाउनु पर्यो अब बिस्तारै अनि भाग्य दाइ लाई विशेष धन्याबाद।दिदी सङ्ग भेट गराईदिनु भएकोमा

    • @MILANM10-o8e
      @MILANM10-o8e 6 месяцев назад +1

      ❤❤

    • @blastfashion1782
      @blastfashion1782 6 месяцев назад

      ruclips.net/video/LKciMvr4030/видео.htmlsi=ohjljxJXleXz2hAn

    • @Virbahadur-vs8wx
      @Virbahadur-vs8wx 6 месяцев назад

      The garibvayeva jati bibad huxa nepalma

  • @AmbarBista-zd7bu
    @AmbarBista-zd7bu 6 месяцев назад +67

    पत्रकार भाग्य न्यूपाने भाइलाई चाइनाको यात्रा सफल होस् जान्कारी को लागि धन्यवाद भाई 🧘

  • @balaramRam-qx6oq
    @balaramRam-qx6oq 5 месяцев назад +3

    भेना पनि अति सोझो राम्रो सँस्कारि हुनुहुँदो रहेछ खुशी लाग्यो।

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 5 месяцев назад +13

    चाईना र नेपाललाई एउटै मायाँकाे डाेरीमा बाँधेर राख्न सक्ने अद्भुत क्षमता भएकि नेपाली चेली चाईनाकि बुहारी एवम् उहाँकाे परिवारलाई हार्दिक सम्मान छ !

  • @shantathapa4476
    @shantathapa4476 5 месяцев назад +5

    यी नानिकाे जिन्दगी सधैं यसरी नै खुशीले बिताेस कति बुझ्ने श्रिमान रैछन्,याे बाबुले पनि कति राम्रो र रमाइलो ठाउँ देखाउनु भयाे धेरै धेरै धन्यवाद छ 🙏🙏👍️👍️❤️❤️❤️

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 5 месяцев назад +9

    हाम्रि प्यारि नेपाली बुनुलाई धेरै धेरै प्यार ।तिज आउदै छ अग्रिम शुभकामना ❤️🌹

  • @ओम्नार्नआस्तिक
    @ओम्नार्नआस्तिक 4 месяца назад +2

    आहा! मन चंगा भो प्रेम देखेर!! चिनियाँ ज्वाइँ र नेपालकि भान्जिलाइ नेपाली सिकाएर फेरि पनि इन्टरभिउ दिएको हेर्न पाउं, शुभकामना।🙏

  • @Anitathapa-gs1js2uv1e
    @Anitathapa-gs1js2uv1e 6 месяцев назад +7

    आफ्नो आफ्नो भाग्य को जाहा लेखेको छ तेहि हुन्छ मनि चाइना मै छु हामि यक दमै खुसि छउ miss you piyari didi

  • @mohanlimbu7124
    @mohanlimbu7124 6 месяцев назад +10

    भाग्य नेउपाने यर को प्रोग्राम नेपाली चैनीज श्रीमान श्रीमती देखाउनु भयो कति रमैईलो कति चैनीज जुवाई राम्रो कति खुशी लाग्यो।नेपाली बहीनी र चैनीज जुवाई सधै मिल्नु होस मिलेर अगाडी बडनु होस सधै शुभकामन छ धन्याबाद

  • @peremshersth5223
    @peremshersth5223 4 месяца назад +3

    नेपालको छोरी चाइनिज ज्वाईं मिलेर बस्नु है धन्यवाद

  • @digimongurung6165
    @digimongurung6165 6 месяцев назад +18

    चाइनामा हाम्रो पुर्बिय सभ्यता यथावत नै रहेछ।परिवारिक मुल्य मान्यतामा बस्ने।चाइनिजहरूसङग बैबाहिक सम्बन्ध गर्दा पनि कुनै अप्ठ्यारो रहेनछ।राम्रो लाग्यो।

  • @tamupadam695
    @tamupadam695 6 месяцев назад +58

    ३ साल पछि आज दामि भिडियो देखेर हेर्न आए। बधाई छ दिदि भेना लाई।

  • @nepaleseinchina
    @nepaleseinchina 6 месяцев назад +75

    लोभमा आउने नेपाली चेलीहरुले धेरै दुख पाएका पनि छन् त्यसैले सतर्क हुनुहोला। सन्देश राम्रो छ

    • @PkRai-df8yw
      @PkRai-df8yw 6 месяцев назад

      Kasari?

    • @유이주-r6p
      @유이주-r6p 6 месяцев назад +2

      चाईनामा कसरी दुख पाए र चेलीबेटीले? ईन्डिया जादा चाहिँ सुख पाउने हुन् र?

    • @ARJUN_Bishwokarma1
      @ARJUN_Bishwokarma1 6 месяцев назад +1

      👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👏👏👏👏👏

    • @sumighimire3218
      @sumighimire3218 6 месяцев назад +1

      नेपाल मै चाहि कुन्ताको सुख पाको छन र नेपालि चेलि हरुले?

  • @Sundar_Sansar73
    @Sundar_Sansar73 6 месяцев назад +18

    माया प्रेमको अपरम्पार छ नि भाग्य सर 😅😅 खुशी लाग्यो चाइनाीज ज्वाइँ साहेब को दर्शन पाउदा । आउँदो दिन हरुमा मा यहाँ हरुको माया साथ सुमधुर सम्बन्ध कायम रहोस् 🙏🙏🙏💐💐💐💐💐💚💚💚

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 6 месяцев назад +68

    भाग्य सर र शक्ति सर तपाईंहरू विश्वको शक्तिशाली अनि प्रगतिको शिखर तिर लम्कि रहेको विशाल देश चीन घुमेर त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई अनि फेरि अरु नयाँ भिडियोहरु युट्युव मार्फत छोड्दै गर्नु होला धन्यवाद ।

    • @Sidhartha_official900
      @Sidhartha_official900 6 месяцев назад +1

      भाग्य नेउपाने सर हजुरले राम्रो काम गर्नुभयो। नेपाली चेलीहरूको लागि यो ठाउँ कस्तो र यो ठाउँमा के छ भनेर सबै जानकारी हामी सामु youtube मार्फत हेर्न सकियो त्यसरी नै धेरै राम्रो भिडियोहरू बनाउँदै गर्नुहोला आगामी दिनमा यस्तै भिडियोहरू youtubeमार्फत हामी ह हेर्न पाउँ धन्यवाद

  • @shivasharma2609
    @shivasharma2609 6 месяцев назад +76

    नयाँ भृकुटी । आशीर्वाद छ तपाईंलाई /

    • @DipJungthapa
      @DipJungthapa 5 месяцев назад

      verkute tara hun hun xo jay hos

  • @khamansingh7635
    @khamansingh7635 6 месяцев назад +4

    वीर गोर्खाली दिदिलाई हार्दिक धन्यवाद किनकी एक नेपाली चेली भएर नि चाइनाको त्यो गाउँ शहर र आफ्नो जिबन्शैली चलाउन सक्नुभएको रहेछ ता कि उहाँको श्रीमानलाई नमस्ते भन्न पनि गारो गारो छ भने धेरै भाषा सिकेर एक अब्बल नारी बन्न सफल उदाहरण हो हजुर र धन्य छ तपाइजस्तो छोरीको जन्मदिने आमा बाबालाई बाकी जीवन सहज सरल सफल बनोस यहि कामना छ दिदी।

    • @SuvaAcharya
      @SuvaAcharya 5 месяцев назад

      ❤❤❤wow kati ramro Jodi ❤God bless both of you 🙏 kati saskari hamro nepali didi

  • @GovindaRajChand
    @GovindaRajChand 5 месяцев назад +8

    राम्रो जोडी अझ भिनाजुको लजालुपन सहयोगिमन अझ भन्नु पर्दा Handsome भेनाजु हुनुहुदोरहेछ।❤❤❤

  • @chemzongsanu
    @chemzongsanu 6 месяцев назад +24

    अति राम्रो जोडि यदि मन मिल्छ र घर चल्छ र दुईजना बीच प्रेम छ भने बिहे गर्दा फरक पर्दैन👍️👍️

  • @mukundathapa6035
    @mukundathapa6035 6 месяцев назад +46

    चाइनिच नेपाली चेलिकाे जाेडि एकदम मिलेकाे छ भबिष्य सम्म कसेैकाे नजर नलागाेस मेराे बुहारि पनि फिलिपिनि हाे भाग्य भाइ कुरा बुझाउन अलि गार्‍हो हुन्छ तपाईंको भिडियाे नछुटाई हेरिरहेको छु ।धन्ने वाद।

    • @ngrai75
      @ngrai75 6 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @sapkotanarayan5437
    @sapkotanarayan5437 6 месяцев назад +8

    बहिनीले एकदमै सहि कुरा भनिन, धेरै चाईनिजले बिहे गरेर लाने अनि बेच्ने गर्छन, जोगिनु पर्छ नेपाली चेलीहरु,,,

  • @misschhetri5363
    @misschhetri5363 6 месяцев назад +17

    कति राम्रो भिडियो I love u guys💐🙏❤ चिनियाहरू बाट नेपाल ले धेरै कुराहरू सिक्नु पर्दछ चिन हाम्रो एकदम् असल र हाम्रो नजिक को छिमेकी देश नेपालीहरू सबै एकचोटी टाईम मिलाएर चिन घुमाऊ 🙏i love you chinaiya peopels🙏❤

  • @nabinbastola1154
    @nabinbastola1154 6 месяцев назад +30

    त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई

  • @limbusuresh263
    @limbusuresh263 6 месяцев назад +5

    कति बुझ्ने चेली हुनुहुदो रैछ तपाईं हरुको जिबन सुखमय रहोस ❤❤

  • @कबिरामसुनाखरीमगर

    यि बैनि र,चांईनीज,जवांई,को,जोडीलाई धन्यवाद छ। जोडी,एक दमन मिलेकोछ।उत्तरोत्तर प्रगति को,शुभकामनासहित आभार व्यक्त गर्दछु।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 5 месяцев назад +7

    आहा हाम्री चेलीलाई देखेर अत्तेन्त खुशी लाग्यो । हाम्री चेली र चाइनेज ज्वाइको जय होस ,मङ्गल होस । भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏

  • @bharatsunar2145
    @bharatsunar2145 6 месяцев назад +2

    यि चेलीलाइ देखेर अति खुसी लाग्यो,सुन्दर मनकी मान्छे पनि सुन्दर रैछन्,कति सहयोगी मनको र तेसैले पती पनी सुन्दर र मायालु पाउनु भको रैछ,र चेलीले दिना खोजेको सन्देश पनि अति नै महत्त्वपूर्ण छ,चाइनामा केटाभन्दा केटी 5 करोड कमीछ,नेपाल बाट पापी दलालहरुले बिभीन्ना लोभ लालच,फन्दामा पारेर चाइनामा नेपाली केटीहरु बिहेको निहु या नमाने देखी जागिर को निहुमा चाइना लैजाने काम भको छ र चाइना लगेर बिहेको लागि बेच्ने काम गरेका छन् दलालहरुले यो समाचारहरु धेरै आएका छन्,बिभीन्ना म्यारिज ब्युरो खोलेका छन् सबैको धन्दा प्रलोभन देखाएर चाइना केटी तस्करी गर्ने छ र चाइना गएर धेरैले हिंसा अन्नाय अत्याचार सहेका छन मर्ना बाध्य भएका छन् यसमा सजग रहनु होला,एउटा दुइटाको राम्रो हुदैमा सबैको तेस्तै नहोला,धन्यवाद छ।

  • @Suryafitness-uj5yg
    @Suryafitness-uj5yg 5 месяцев назад +17

    जहाँ गएनी जहाँ बसेनी नेपाल कै माया हामिसबैजनलाई....।। गर्व लाग्छ नेपाली हुनुमा ❤️❤️🇳🇵🇳🇵हाल सऊदी ..

    • @kesargurung5238
      @kesargurung5238 4 месяца назад

      बैबाहिक जिवनको शुभकामना । नेपाली छोरी चाइनाको बुहारीलाई ।

  • @susilagyawali7643
    @susilagyawali7643 6 месяцев назад +2

    हाम्रि नेपालि चेलि लइ चाइना देखन पाउदा खुसि लायो तिम्रो परिर मा खुसि छायोस सुंभ कामना

  • @bijaykarki3311
    @bijaykarki3311 6 месяцев назад +11

    धेरै धेरै समझना छ नेपालि चेलि लाइ चाइना मा रहेर पनि नेपाल लाइ माया गरनु हुनछ ।

  • @kalpanarai4675
    @kalpanarai4675 5 месяцев назад +2

    बहिनी तपाँई दुईको जिन्दगी सफल रहोस शुभ कामना ❤❤❤

  • @gokulthapa9580
    @gokulthapa9580 6 месяцев назад +14

    जहाँ भए पनि खुशी रहनुपर्छ । जिन्दगी खुशी र सुखी रहोस दिदी शुभकामना ❤❤❤❤

  • @dilkumarimalla-o6f
    @dilkumarimalla-o6f 6 месяцев назад

    चेली धेरै मिजासिली र सस्कारी छोरी हुनु हुनेरैछ हजुर को जीवन सुखमय होश शुभकामना छ नेपाल कि छिरी लाई

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 6 месяцев назад +82

    चाइनाका मानिस एक मत एक दल छन नेपालका मानिशमा त्यो छैन बिदेशीका पैसा खान पल्केका नेपालका मानिसहरु सुधारिएल जस्तो आग्दैन।
    चिनका नेता र नेपालको नेतामा आकाश पाताल फरक छ

    • @matrikaparajuli8162
      @matrikaparajuli8162 6 месяцев назад +1

      नेपालमा पनि पंचायत कालमा एकता चीनमा भन्दा कम थिएन जस्तो लाग्छ।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 6 месяцев назад

      अब पंचायत लाई सम्झनु भनेको त मरेको छोराको आखा ठूलो भने जस्तै हो ,,,

    • @dipakgautam88
      @dipakgautam88 6 месяцев назад

      नेपाल कहिलै बिकसित हुन सक्दैन ढुक्क हुनुस

    • @Santa968
      @Santa968 5 месяцев назад

      सबै समानन्तर समाज भए पछि कसलाइ बिरोध गर्नु किन झगडा आन्दोलन गर्नु?नेपालमा जातिय,लैंगिक,भौगोलिक,बर्ण बिभेद छ।जब सम्म माथीको १/२ वाट मत्वपुर्ण विषयहरूमा सम्मान हुदैन नेपाल समाजिक द्वान्द मै रूमलिरहन्छ॥

  • @KamalaBista-zw2qw
    @KamalaBista-zw2qw 4 месяца назад +2

    भाग्य सर भाग्य को खेल हो बिबा त भाग्य मा लेखेको। मात्र पाईन्छ🙏🙏😍😘🌹

  • @purushottamkhanal6549
    @purushottamkhanal6549 6 месяцев назад +5

    जहाँ रहे पनि जहाँ बसे पनि पृथ्वी एउटा घर समान हो, त्यहाँ मानबता हुन पर्छ त्यहाँ आत्मयता हुनु पर्छ, त्यहाँ एकले अर्कोलाई सहयोग भावना हुनुपर्छ । यो अन्तरवार्ता दिने बाहिनी लाई धेरै धन्यबाद हामी स्वदेशमा बसेर भए पनि यो भाग्य न्यौपाने भाईले हामी सबैलाई आफै गएर अवलोकन गरेरको जस्तो महसुस गराउनु भयो वहाँलाई पनि धेरै धेरै धन्यबाद ।

  • @prashanpoudel5226
    @prashanpoudel5226 6 месяцев назад +7

    हाम्रो नेपाली चेलि पनि कति खुसिभयर बस्नु भयकाे खुशि लागयाे

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps 6 месяцев назад +3

    मगोलियनहरु दयामाया अनि हेलफुल अरुको भलाई चाहानेहुन्छ आफ्नो लागि भन्दा अरुको लागि सोच्ने हुन्छ नि

  • @mynameisnotjeff924
    @mynameisnotjeff924 6 месяцев назад +38

    भाग्य भाई खुसि लागो हजुरको चाईनाको यात्रा सफल रहोस म पनि अमेरिका बाट हेरदैछु हजुरको भिडियो सबै हेरछु❤❤❤❤

  • @NabinShahi-w8x
    @NabinShahi-w8x 6 месяцев назад +15

    संसार को उत्कृष्ट जोडी बनोस। नेपाली बहिनी

  • @brrjkubresali642
    @brrjkubresali642 6 месяцев назад +148

    नानीलाई नेपाली बोल्न आउँछ कि नाइँ सिकाउनु पर्छ नेपाली बोल्न ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 6 месяцев назад +11

    माया भन्ने चिज काहा गयर को सङग जोडिन्छ थाहाइ हुदैन जाहा भयनी खुशी रहनु ❤

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 6 месяцев назад +8

    यसरी बिहे गरेर जाने लाई त राम्रै लाग्छ । बधाई दिन खुशी नै हुन्छ । खाडिमा गएर बाङ्गालि, पाकिस्तानी ,ईन्डियायन को पछि लागेर टिक टक तिर फेसबुक, युटुब तिर असलि भिडियो हाल्ने लाई त हार्दिक श्र्दान्जली भन्न मनलाग्छ । ल बधाई छ बैनी जहाँ गयनी नाम राख्नु नेपाल नेपाली न बिर्सनु ।

  • @gokulthapa9580
    @gokulthapa9580 6 месяцев назад +24

    अब तपाईं भाइरल हुनुभयो । नेपालमा आउँदा सबैले चिन्ने छ्न ।

    • @PurnaKhadka-gt4wz
      @PurnaKhadka-gt4wz 5 месяцев назад

      बहिनी काे परिवारमा सधैंभरि खुसी छावस ❤🇳🇵😍❤️❤️🙏🙏🙏

  • @bharatgurung2495
    @bharatgurung2495 6 месяцев назад +3

    नेपाली चेली को मन अति राम्रो र चीनिया जोई पनि अति राम्रो ❤❤

  • @aanuskabhatari9
    @aanuskabhatari9 6 месяцев назад +6

    कति राम्रो सोच ससकारि हुनुदोरहिछ सिस

  • @bishnukhatri475
    @bishnukhatri475 6 месяцев назад +10

    Nepal मा बसेर चाइना को बिकास रहन सहन देख्न पाइयको छ। सबै राम्रा कुरा हरु जो हाम्रो देस बिकास मा काम लाग्ने रहोस।

  • @indirabhattrai7108
    @indirabhattrai7108 6 месяцев назад +7

    भाग्य भाइ को यात्रा सफल रहोस सुभकामना

  • @gyanugautamjayaashanidev383
    @gyanugautamjayaashanidev383 6 месяцев назад +16

    बैनिको सरलताले म खुशि छु नेपालि छोरििको पहिचान नानिलाई मामलि भाषा पनि सिकाउनु होला ल।

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 6 месяцев назад +7

    ❤❤❤❤❤❤❤नमस्कार सबै मा नेपाली की छोरी चाइना को जुवाई मा सुभ कामना छ 🎉🎉🎉 जुरेको पनि हुन्छ पहिला पनि नेपाल की चेली सीता र भारत आयोध्ध्य का राम को नी विवाह भएको थियो नी होइन र भाग्य नाउपने जी लाई बधाई छ 🎉🎉🎉🎉🎉

  • @deokabharati1563
    @deokabharati1563 6 месяцев назад +15

    Her Nepali tongue is so good and she never twist her tongue while talking and her thinking for our Nepali people is so positive. God bless her and wish her a happy married life.

  • @Babitar-f6g
    @Babitar-f6g 6 месяцев назад +1

    Love family 👩‍❤️‍👨👌👌👌cute baby❤️nepali जस्तै हुनुहुन्छ जुवाई सारै भलात्मि👍️🙏🙏 खुसि लाग्याे सहन्सिल्ता राम्राे परिवार् मा हुनुहुन्छ रछ sis सारै खुसि लाग्याे 🤔नियम् करा रैछ

  • @birshamogar6101
    @birshamogar6101 6 месяцев назад +23

    भेना त दयाहांगको कपि रहेछ।

  • @sotantrashah3798
    @sotantrashah3798 6 месяцев назад +14

    चाईना टुरकाे सबैभन्दा बेस्ट भिडियाे

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 6 месяцев назад +2

    यि सुन्दर नेपालि चेलि र चाईनिजयुबा बिच भयको वैवाहिक प्रेम सम्बन्ध बाट बनेको यो सिङ्गो परिवार आजिवन सुखि , सभ्रान्त र स्वस्थ रहनकासाथै आपसि प्रेम झन झन प्रगाढ बनाई दुई देश बिचको मित्रता दरिलो रहेको उदाहरण बन्न सकोस मेरो हार्दिक शुभकामना ।😢

  • @chemzongsanu
    @chemzongsanu 6 месяцев назад +23

    चाईना हेर्दा हेर्दै वाक्क लागि सक्यो भनेर भन्न नमिल्ने अति राम्रो चाईना प्लस चाईनिज मलाई अति मन पर्छ।

    • @Aamosh246
      @Aamosh246 6 месяцев назад +3

      Herna man nalge skip gar

    • @kalpanashahi4166
      @kalpanashahi4166 6 месяцев назад +1

      ​@@Aamosh246के भन्या दाजु उहाले चाइना हेर्दा वाक्क लाग्यो त भन्नू भयको त छैननी।

    • @Ktmnepal1
      @Ktmnepal1 6 месяцев назад

      Kasle Hera Bhaneko Xa Yaar Bhai Timlai wakka Lage ta Naherana

    • @chemzongsanu
      @chemzongsanu 6 месяцев назад +1

      @@Aamosh246 पहिला मेरो कमेन्ट हेर भाइ अनि बोल होईन भने मेरो कमेन्टमा आएर नभुक

    • @chemzongsanu
      @chemzongsanu 6 месяцев назад +1

      @@Ktmnepal1 तलाई कमेन्ट पढ्न आउदैन यदि आउदैन भने तेरो घर भित्र अरु कोहि पढ्न जान्ने होला पढ्न लाएर सुन अनि आएर मेरो कमेन्टमा भुक

  • @chakraadhikarey6627
    @chakraadhikarey6627 4 месяца назад +1

    😮तनहुँ की छोरी चाइनामा विवाहित देख्दा दंग परें। बैबाहिक जीवन सुखमय रहोस् नानी। खुसी लाग्यो। म भानु १३ मा बस्छु।

  • @bharatkarmacharya572
    @bharatkarmacharya572 6 месяцев назад +9

    नेपाली चेली ले नेपालको इज्जत शान राख्न सफल हुनुहोस्।

  • @hevaraj5031
    @hevaraj5031 6 месяцев назад +1

    दिदी, तपाईंको विचार र सोच अद्भुत छन्। अरूको बारेमा सोच्ने र सत्य बोल्ने जस्ता मानिसहरू भेट्टाउनु दुर्लभ छ। तपाईं र तपाईंका श्रीमान्को प्रेम सधैं फस्टाओस् र तपाईं तथा तपाईंको परिवार सदैव आशिर्वादित र संरक्षित होस्। भूटानका सबै नेपालीहरूका शुभकामना र प्रार्थना।

  • @naradpokharel9642
    @naradpokharel9642 6 месяцев назад +8

    संस्कारीक नेपाली चेली !

  • @bababholenath9384
    @bababholenath9384 5 месяцев назад

    आहा नेपालकिछोरी चैनामाभेटियो क्स्तो रमाइलो पनि लाग्यो छोरिलाइपनी नेपाली भासासिकाउनु र नेपाल्मा मामाघर ल्याउदै गर्नु पर्छ है

  • @KumarKarkee-kb4ow
    @KumarKarkee-kb4ow 6 месяцев назад +6

    भृकुटीको अर्को नया आबरण all the best for your up comming future.

  • @nirmalabista5692
    @nirmalabista5692 5 месяцев назад

    राम्रो लाग्यो, खुसी, सुखी हुनुहुदोरैछ, झनै खुसी लाग्यो, हाम्री चेली भृकुटीको सम्झना आयो

  • @ambikrasaili6010
    @ambikrasaili6010 6 месяцев назад +7

    परिचय नगरी अन्तरबार्ता सुरु गर्देको भाग्य सोल्टी।

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu 6 месяцев назад +2

    राम्रै देखि रहेको छु यो जोडीलाई यसरी नै राम्रो सँग बितोस तपाईंहरुको जीवन हार्दिक शुभकामना छ।💕💕💐💐

  • @SaharaThapa-b7d
    @SaharaThapa-b7d 6 месяцев назад +7

    मलाई पनि मनपर्छ भागे सर दुख को कुरा चै उहाँ लाई धेरै पटक कल गर्दा पनि उठाउनु भएको छैन मेरो चै तर अहिले अमेरिकामा छु पछि नेपाल गएर फेरि पनि कल चै गर्छु काम छ मेरो भागे सर सँग

    • @Thubchokk1245
      @Thubchokk1245 6 месяцев назад

      Malai ni support gardinu hola ❤

  • @Vusung.cG.C
    @Vusung.cG.C 6 месяцев назад +2

    नेपाली संस्कारि चेलिलाइ लामो जिबनको शुभकामना।

  • @dipikapunmagar10
    @dipikapunmagar10 6 месяцев назад +6

    आहा कस्तो राम्रो जोडी😊

  • @HarikumarGole
    @HarikumarGole 5 месяцев назад +2

    हरेक दिन हजुरको भिडियो हेर्दै entertainment लिँदै छु सर ❤❤❤❤

  • @BinuPun-e2d
    @BinuPun-e2d 6 месяцев назад +6

    चाईना मा पनि हुनुहुँदो रहेछ चाईनिज ज्वाँई नमस्ते 🙏

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 6 месяцев назад +1

    मेरो त छोरी ज्वाँई जत्तिकै हो ज्वाई नातिनी लाई पनी नेपाली सिकाई दिनुहोस् ❤🎉😘💖🦋🇳🇵👍🏻🙏🏻👌🏻

  • @dilipadhikari4071
    @dilipadhikari4071 6 месяцев назад +4

    Hamro tanahun ki cheli raixan la god bless both of you.

  • @gopalgautam6826
    @gopalgautam6826 6 месяцев назад +1

    सुखद दाम्पत्य जीवनको शुभकामना छ बहिनी र चिनिया परिवार,धन्यबाद भाग्य जी

  • @myprem3520
    @myprem3520 6 месяцев назад +4

    nice jodi मलाई धेरै खुसि लाग्याे

  • @dharmsinghparki769
    @dharmsinghparki769 5 месяцев назад

    धेरै खुसि लाग्यो नैउपाने सर चाइना को बारेमा सबैलाई जानकारी गराएको मा

  • @junkyrai8937
    @junkyrai8937 6 месяцев назад +5

    जुवाई राम्रो लाग्यो

  • @TheMrgurung
    @TheMrgurung 6 месяцев назад +1

    बैनी लै हार्दिक शुभकामना तपाईंको वैवाहिक सम्बन्ध अटुट समुन्द्र जस्तो होश।

  • @beautifullworld7616
    @beautifullworld7616 6 месяцев назад +208

    नेपालमा बिहे गरेको ६ महिनामै आमाबाबु संग छुट्याएर श्रीमानलाई अलग्गै राख्छन आजकलका बुहारीहरुले तर नेपाली चेली चाइनामा संयुक्त परिवारमा बसेर देशको इज्जत धानेकी रैछन खुशी लाग्यो।

    • @rajendra-2023
      @rajendra-2023 6 месяцев назад +14

      Sahi pakdanu vo

    • @Sandesh-nz9ym
      @Sandesh-nz9ym 5 месяцев назад +5

      K ko desh ijjat ra bejat ko kura hou.😂 ke bho bhane bejjat hunxa? Waiyat

    • @Soneyalimbuvlogs
      @Soneyalimbuvlogs 5 месяцев назад +4

      K garnu ta hou? Sasu sasurale futeko aakhale dekhii nasakne vayesi,,, aalagai basnu badyata vayoni,,,, 1 tarfi kahileni nasochau hai

    • @diwakarichettri
      @diwakarichettri 5 месяцев назад +1

      Bhi satthi juai Pani sarei ramro lagyo

    • @diwakarichettri
      @diwakarichettri 5 месяцев назад

      Bhini ko naw khola hai

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 5 месяцев назад

    चिन र नेपाल विच एक अषल मित्र रहेकाले विहे गर्नु ठिकैछ दुवैलाई वधाई तथा शुभ कामना।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @fzre5di300
    @fzre5di300 6 месяцев назад +2

    आहा निकै रमाईलो लाग्यो ❤❤❤

  • @SangitaTamang-jg2yt
    @SangitaTamang-jg2yt 5 месяцев назад +1

    ठककै दयाहाङ राई पो हुनुहुँदो रहेछ ❤❤❤

  • @umasapkota2728
    @umasapkota2728 6 месяцев назад +3

    छोरिले पडलि पोइसा कमाउली देसको सेवा गर्ली देस फर्केलो बाबू आमा लाई बेला बेला हेर्ली भन्ने हुन्छ बाबू आमलाइ चै उता छोरी ले देस नै छोडेर पो गोइछ्न बिचरा बुबा आमा । आखिर चाइना त आर्काको देस न हो जतिनै बिकास भएपनि ।

  • @swastikamagar9131
    @swastikamagar9131 6 месяцев назад +2

    नानिलाइ नेपाली बोल्न सिकाउनु पर्छ है बनी नेपाल कहिले नभुल्नु होला है

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv 6 месяцев назад +4

    khusi lagyo Bhagya Neupane jiu asto video halnu bhaneko thyo moile😅❤

  • @dilutiruwa5392
    @dilutiruwa5392 6 месяцев назад

    नेपालि दिदि लाई चाइनमा देख्दा धेरै खुशी लायो। दिदि ले केहि सल्लाह सुजाब पनि दिनु भकोमा बिशेष धन्यवाद दिदिलाई। ❤❤❤❤

  • @amitgurung9701
    @amitgurung9701 6 месяцев назад +4

    तनहुँ कुन ठाँउ रहेछ माइत जहाँ हुनु खुशि रहनु।

  • @maharaharisingh8596
    @maharaharisingh8596 6 месяцев назад

    खुशी लाग्यो बिदेश को जानकारी को लागि अझै अरु देश को जानकारी पाउन पाए राम्रो हुन्थ्यो

  • @umitarai3505
    @umitarai3505 6 месяцев назад +3

    Malai ta akdam man paryo understand lagyo ❤❤❤❤lots of love beautiful couple ❤❤

  • @bimaladhakal7399
    @bimaladhakal7399 6 месяцев назад +1

    बैबाहिक जिबनको धेरै धेरै सुभकामना सिसि कति खुसि लागेको छ हजुर को जोडि देखेर
    भाईलाई धेरै धेरै धन्यवाद

  • @rockylama2812
    @rockylama2812 6 месяцев назад +5

    Ramro kura garnu vayo sis le aile dherai ghatana vako xa chaina be garauni nepali chali lai bechili garauni dalal le dgerai gari rako xa jo pani gaye pani sis jasto ramro ho tara bijok nahos

  • @manjumagar74
    @manjumagar74 6 месяцев назад +2

    यो प्रेम जोडि कहिले नछुटोस शुभकामना छ❤❤

  • @BaldevBc-f6o
    @BaldevBc-f6o 6 месяцев назад +2

    जे होस राम्रो नेपाली दिदी हाँसी खुसी रहनु हुदो रहेछ खुशी लाग्यो त्यो भन्दा पनि खुशी हाम्रो नेपाल को राष्ट्रिय झन्डा देख्दा गर्ब पनि लाग्यो धन्यवाद सधैं यसरी हाँसी खुसी बसेको देखनु पाइयोस धन्यवाद भाग्य न्यौपाने सर

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp 6 месяцев назад +3

    Bhagya sir china ko yatra shafal hos kamana xa

  • @NabrajAidi
    @NabrajAidi 5 месяцев назад

    खुशी लाग्यो दिदी यो पल देखेर हिर्दय देखिनै नमन छ दिदि❤❤❤❤

  • @pursotamgaire4101
    @pursotamgaire4101 6 месяцев назад +2

    सबै थोक त्यागेर गरेको प्रेम धेरै गहिरो हुन्छ ,यो जोडि लाई सुखद दाम्पत्य जीवन को कामना ❤

  • @ghanashyampande5594
    @ghanashyampande5594 6 месяцев назад

    अत्यन्तै सुशील देखियो यी चेली लाई आगामी दिन सुखमय रहोस शुभकामना छ

  • @tirthathapa3023
    @tirthathapa3023 6 месяцев назад +1

    वहिनो सरलता जवाईको धैयता ले जिवन सुखमय रहोस ।